नमस्कार हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ । पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ । तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ । पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन । धन्यवाद th-cam.com/video/1ShyPEhCUHM/w-d-xo.html
नेपाली को भलो सोच्दै सेलायो भने ज्यु फेरि पनि नेपाली भइ जन्मिन पाउ भनी हाम्रो कवि बालकृष्ण सम ले त्यसै इच्छा व्यक्त गरेका होइन रहेछन साच्चै स्वर्ग छ हाम्रो देश
हाम्रो देश नेपाल मा भएका सम्पूर्ण ठाउँमा यस्ता राम्रो राम्रो प्रकृतिको काखमा रहेको यो सुन्दर ठाउँ हरु भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ

यातायात र अन्य सेवाको हिसाबले विकट रहे पनि आहा! प्रकृतिले दिएको निकै सुन्दर ठाउँ यहाँको यो भिडियो सामाग्रीले पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्नेछ ।
म याे भिडियाे सुरु देखि नै हेरदै अाकाे छु सोर्ग जस्ताे रैछ दा याे ठाउँ हामीहरु लाई पनि जीवनमा यक चाेटि याे ठाउँमा जान मनलाकाे छ हजुर काे मेहन्त लगनसिल ले गरदा थाहा पायाे नेपालमा पनि यति धेरै राम्रो ठाउँ छ भनेर अाउने दिनहरुमा यस्तै राम्रो राम्रो भिडियाे ल्याउनु हाेला दा
अाहा साच्चै रमाइलो ठाउँ अनि त्यहा पुग्दाकाे कठिन यात्रालाई मैले पनि साच्चै महसुस गरे जहा मुस्ताङको केही ठाउँमा घुमेकाे कठिन यात्रालाई एकपटक याद दिलायाे धन्यवाद भाग्य न्याैपाने भाइ लगायतका टिमलाई 👌👌👌👌👌
भाग्य जि म जान नसके पनि सुरुवात बाट भिडियो हेर्दाहेर्दै अाफै घुमेको जस्तै लाग्दो रहेछ धेरै धेरै धन्यवाद हजुरको तिमलाई यो रातो ढुंगा काँही कालो र काँही पहेलो पाहाद ठाउँ ठाउँमा यस्तै देखिन्छ हामीलाई बाउ बाजेले भन्नुहुन्थ्यो त्यो जस्तो कलर देखिन्छ त्यस अाकार को सुनखानी र पीतल खानिफर फलाम खानी हुन्छ जे पनि नेपाल मा छ तर के गर्ने बिदेश मा जस्तै मसिन साधर सामान छैन भन्नुभएको थियोे
आहा कति सुन्दर शान्त ठाउँ नछुटाई हेरेको छु। यस्तै अाउदो राम्रा-राम्रा सुन्दर ठाउँ हरु हजुरको भिडियोमार्फत देख्न पाउँ । हजुरको यात्रा सधैं सफल होस् यहि कामना छ।। ma India bata 👈🙏🙏
दामी छ सर भिडियो, यो त नेपाल टुरिजम बोर्डले गर्नु पर्ने हो जहाँ हामीले बार्षिक अर्बौं रकम पर्मिट, करको माध्यमबाट तिर छौँ । धन्यवाद भिडियोको लागि, लेख लाक्नबाट जोगिन धेरै मन तातोपानी खानु पर्छ, चिया र कफी र बिस्तारै उकालो उक्लनु पर्छ । यसैगरी फोटो चिच्ने भिडियो बनाउनेलाई धेरै लेख लाग्छ । किन भने हामी धेरै एक्साट्मेन्ट हुन्छौं ।
यो भिडियो हेर्दा त हाम्रो नेपाल अति सुन्दर देश जस्तो लाग्छ । मलाइ धेरै आनन्द लाग्छ नेपाल को जुनै पनि ठाउँ को भिडियो हेर्दा ।हाल साउदी अरब बाट हेर्दै छु । जय चन्द्र सुर्य नेपाल
bhagya brother tapai dherai long time poxi dekhinu vyo hajurle ramro khas vedio leunu hunx so very nice place. Hajurle tw bihe gareko kura kata kata suneko thiye so dhelai vaye poni happy married life both of you. Bhagya sir.
भाग्य जि म जापन बाट, यो भिडीयो सुरु देखी अन्तिम सम्म हेरे हजुर संगै म पनी भए जस्तो लागो कस्तो मनै फूरूँङग भयो कही कतै बस्ती देखीन डर पनी लागो ।फेरी आफुलाई भाग्यमानी ठाने नेपाली हुनुमा । सोर्ग को एउटा टुक्रा नेपाल हो ।मलाई पनी नेपाल को कुना कुना घुम्न मन छ🙏🏻
one of the my destination since when I was young. I have not done yet but want to do once in my life time. thank you for Tattato khabar for sharing such a beautiful place.
For sure with the help of this tour of brother Bhagya definitely foreign tourist will tempted to visit this area n our Nepali friends as well n support to upgrade this area. Thank you so much Bhagya bro for visiting us even through this channel.. So lovely this site.. ❤️❤️❤️💐💐💐👍
Bhagya sir hjur hru ko team sabai lai suv yatra ...derai kasta nhosh ali ali t hunx nai bikat tau ho yo xetra vneko tr..aat , sahash t grnu vakai ho hjur hru le sabai yatra safal hosh hjur hru ko 👍️👍️🙏🙏❤️
नमस्कार सम्पूर्ण टिमलाई निकै रमाइलो र सुख मय भिडियो हरु भाग्य सर हजुरहरु को भाग्य ले गर्दा म पनि एकैसाथ यात्रा गरेको जस्तो अनुभब गरेको छु नछुटाई हेर्ने गर्छु इन्डिया बाट शुभ यात्रा अझै राम्रो काम गर्दै जानुहोला जय नेपाल
Dherai ramro xa hajurharu ghumeko thau maile pani estai yatra gareko xu ramailo hunxa tara garo pani xa dada himalko dada kada par gardai bato khojdai hindu parne hunxa aakhir nischit gantabyama puginxa . sabai janako safal yatra ani suva lavko kamana xa vagya dada lagayat hajur haru sabaima ..
Aha Kati Sundar Thau Kati dukha garer janu vo yo thauma euta hiu jameko Kath ko pool tareko dekhada merai hat khutta kamyo darle thank yo tattako khabar team yati ramro thau dekhaunu vayakoma
त्यो सेतो गुराँस हो सर गुराँस पनि धेरै रङ्गको फुल्छनित सारै दुखले पुग्नु भयोनी सर दामी ठाउँ तेसै सुन्दर नेपाल भनेको हैननि
मैले भिडियो शुरुदेखि हेरदै छु यस्तो लागि रहेछ म पनि हजुर हरु सगै यात्रा गरे जस्तो महसुस भयो ।मलाई नि यसतै ठाउँ घुम्न मन लागछ।धेरै धेरै धनयवाद ।
मलाई पनि जान मन छ।😘 मेरो जन्म घर उतै हो। सङखुवासबा
me too
.
😆😆
नमस्कार
हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
धन्यवाद
th-cam.com/video/1ShyPEhCUHM/w-d-xo.html
भाग्य सर अब पहिलाको जस्तै दुखी गरिबको सेवा गरेको देख्न पाइयोस् हजुरलाई ।।
नेपाली को भलो सोच्दै सेलायो भने ज्यु फेरि पनि नेपाली भइ जन्मिन पाउ भनी हाम्रो कवि बालकृष्ण सम ले त्यसै इच्छा व्यक्त गरेका होइन रहेछन साच्चै स्वर्ग छ हाम्रो देश
हाम्रो देश नेपाल मा भएका सम्पूर्ण ठाउँमा यस्ता राम्रो राम्रो प्रकृतिको काखमा रहेको यो सुन्दर ठाउँ हरु भिडियो मार्फत हेर्न पाउँदा निकै खुशी लाग्यो यहाँलाई धन्यवाद छ
पारिको रोटको बाटो कताको हो
Wow🇳🇵🇳🇵
हिमालय जती सुन्दर देखिन्छ त्याहा नजिक गयर हेर्न जान त सबै ले कहा सक्छ धन्यवाद छ भाग्य जी धेरै दिन को बिराम लिएर देखिनु भयको छ खुसी लाग्यो
नमस्कार
हामिले बनाएको भिडियोमा सल्लाह सुझाब साथै जानकारि दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
पैसा सम्बन्धी कस्तो भिडियो बनाउदा उपयुक्त हुन्छ भन्ने पनि सल्लाह सुझाब दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
तपाइको सल्लाह सुझाबले हामिले पनि नजानेका कुरा सिक्ने मौका पाउछौ ।
पैसा सम्बन्धी जानकारी मुलक भिडियो आउने हाम्रो च्यानललाई subscribe गर्न पनि नभुल्नुहोस है अनि आफ्ना साथीहरुलाइ पनि subscribe गर्न भनिदिनुहोस ताकी पैसा सम्बन्धी जानकारी लिन दिन सकुन ।
धन्यवाद
th-cam.com/video/1ShyPEhCUHM/w-d-xo.html
यातायात र अन्य सेवाको हिसाबले विकट रहे पनि आहा! प्रकृतिले दिएको निकै सुन्दर ठाउँ यहाँको यो भिडियो सामाग्रीले पर्यटन विकास र प्रवर्द्धनमा टेवा पुग्नेछ ।
नेपाल पर्यटन ब्यवसायको लागि प्रचुर मात्र संभावना भएको देश हो ।यो भिडियोले नि प्रष्ट पार्छ ।
म याे भिडियाे सुरु देखि नै हेरदै अाकाे छु सोर्ग जस्ताे रैछ दा याे ठाउँ हामीहरु लाई पनि जीवनमा यक चाेटि याे ठाउँमा जान मनलाकाे छ हजुर काे मेहन्त लगनसिल ले गरदा थाहा पायाे नेपालमा पनि यति धेरै राम्रो ठाउँ छ भनेर अाउने दिनहरुमा यस्तै राम्रो राम्रो भिडियाे ल्याउनु हाेला दा
भाग्य भाइ नमस्कार तपाईंको नयाँ ठाउँ को खोजतलास र जानकारी मुलक पत्रकारिता लाई ,,मेरो सलाम छ ,सफलता को लागि धन्यवाद ,,,
अति सुन्दर ठाउ देखाउनु भयो भाग्य भाई सेफ भयर हिड्नु होला धन्यवाद ।
मैले सोलुखुम्बुमा यस्ता ठाउहरु घुमेको छु।पाँचपोखरीको याद आयो। भाग्य भाइलाई धन्यवाद !
अाहा हाम्रो देश नेपाल गर्ब लाग्छ।कति सुन्दर छ है❤❤
धेरै रमाईलाे छभागे सर हाम्राे नेपाल तपाईले नेपालकाे कुना कुना पुगे र देखानु भयाे छ हजुरला सधै सफ्फलाता मिलिराे शुभकामना साउँदिबाट हेरे काे
आहा कति सुन्दर सान्त रोमनिय ठाउँ सारै रमाइलो लाग्यो
Takcare sir 🙏
धेराई सुंदर रहेछठाऊं धेरई धेरैई धन्यवाद भाग्य नेउपाने सर 🙏
अाहा साच्चै रमाइलो ठाउँ अनि त्यहा पुग्दाकाे कठिन यात्रालाई मैले पनि साच्चै महसुस गरे जहा मुस्ताङको केही ठाउँमा घुमेकाे कठिन यात्रालाई एकपटक याद दिलायाे धन्यवाद भाग्य न्याैपाने भाइ लगायतका टिमलाई 👌👌👌👌👌
भाग्य जि म जान नसके पनि सुरुवात बाट भिडियो हेर्दाहेर्दै अाफै घुमेको जस्तै लाग्दो रहेछ धेरै धेरै धन्यवाद हजुरको तिमलाई यो रातो ढुंगा काँही कालो र काँही पहेलो पाहाद ठाउँ ठाउँमा यस्तै देखिन्छ हामीलाई बाउ बाजेले भन्नुहुन्थ्यो त्यो जस्तो कलर देखिन्छ त्यस अाकार को सुनखानी र पीतल खानिफर फलाम खानी हुन्छ जे पनि नेपाल मा छ तर के गर्ने बिदेश मा जस्तै मसिन साधर सामान छैन भन्नुभएको थियोे
साच्चै हाम्रो देश प्रकितिक ले भरिपूर्ण देश हो।यस्तो राम्रो ठाउँ देखाउनु भएको मा धेरै धेरै धन्यबाद।
हल्लो भाई, त्यस्तो चिसो ठाऊतिर जादा न्यानो लुगा टोपी पन्जा र थर्मसमा तातो पानी बोकेर हिड्नु।धन्नेबाद नौलो ठाउ देखाउनु भयो।
आहा कति सुन्दर शान्त ठाउँ नछुटाई हेरेको छु। यस्तै अाउदो राम्रा-राम्रा सुन्दर ठाउँ हरु हजुरको भिडियोमार्फत देख्न पाउँ । हजुरको यात्रा सधैं सफल होस् यहि कामना छ।। ma India bata 👈🙏🙏
भाग्री न्याउपाने दाजु को प्राय भिडियो हेर्ने गर्छु अति राम्रो लाग्छ
धेरै धेरै धन्यवाद सर येस्तो लुकेको ठाँउ सुन्दर नेपालको ठाउँ भिडियो ल्याउनु हुन्छ Very Nice
कति राम्रो ठाउँ नेपाल को सबै कुना कुना मा जानू भाग्य सर हजुर को राम्रो पर्किती को शुभकामना छ
आहा कति राम्रो ठाउँ।दुःख ले पुग्नु भए छ भाइहरू।❤❤
Great work 👍 dherai ramro thau 👍👍
*भाग्य ले भाग्य हेर्दा अचम्मै लाग्यो जे होस सार्है राम्रो लाग्यो धेरै पछि भाग्य जिले फेरि निरंतरता दिनु भयको मा* ☺️
Bhagya Neupane babu lei deraei 2 aashirwad suvkamana, all the best
धेरै सुन्दर ठाँउ
सारै रमाइलो लाग्यो अझै राम्रा राम्रा भिडियोहरू हाल्नु होला
धेरै राम्रो लाग्यो तपाई हरूको टिम लाई धेरै धेरै धन्या बाद ।
अति सुन्दर ठाउँ
धन्याबाद न्यौपाने भाइलाई किनकी हाम्रो देशको पूर्वीय क्षेत्रको भौगोलिकताको जानकारी गारैई दिनु भएकोमा।
Kahilei nadekheko yo pokhari sunna ani dekhna paiyo sarai khusi lagyo dai hajurko yo vdo herna pauda
यस्ता यस्ता ठाउँ म नेपाल सरकार को धयान जाओस
सोर्ग कस्तो हुन्छ भनेर कसैले सोच्नै पर्नी छैन ।
ढिलो आयो कडा आयो भाग्य दाइ
धन्यवाद हजुर को टिम लाई।
भाग्या सर धेरै धेरै धन्याबाद छ यो भिडियो को लागी ❤️❤️🙏🙏
दामी छ सर भिडियो, यो त नेपाल टुरिजम बोर्डले गर्नु पर्ने हो जहाँ हामीले बार्षिक अर्बौं रकम पर्मिट, करको माध्यमबाट तिर छौँ ।
धन्यवाद भिडियोको लागि, लेख लाक्नबाट जोगिन धेरै मन तातोपानी खानु पर्छ, चिया र कफी र बिस्तारै उकालो उक्लनु पर्छ ।
यसैगरी फोटो चिच्ने भिडियो बनाउनेलाई धेरै लेख लाग्छ । किन भने हामी धेरै एक्साट्मेन्ट हुन्छौं ।
भिडियो धेरै राम्रो लाग्यो। धन्यवाद भाईहरूलाई
आफै गएजस्तो लाग्यो कति सुन्दर ठाउँ
धेरै सुन्दर ठाउँ 🇳🇵🇳🇵🇳🇵
Waw Nepal Aama ko jai ho Aati ramro om 🕉🕉🕉🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚩🚩🚩🇲🇰🇲🇰🇲🇰🌠☀️🌞😀🌟👏🌷👍👌🙏🙏🙏💖💖💖
धेरै राम्रो लाग्यो ।
Good job Bhagyaji ati sunderrrrrr thau ani rochak video
कति सुन्दर छ हाम्रो देश नेपाल
thank u bhagya sir आज बिदेशी भुमि बाट भय पनि हेर्दा मन खुशी लाग्ये नेपालको सुन्दरता🇳🇵
अति सुन्दर ठाँउ ❤❤❤❤❤❤
Bhagya sir & savai timlai badhaix 🗻🏔️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏🙌👍
प्रकिर्ती ले भरियेको मेरो सुन्दर नेपाल मलाई नेपाली हुनू मा गर्ब लाग्छ
यो भिडियो हेर्दा त हाम्रो नेपाल अति सुन्दर देश जस्तो लाग्छ । मलाइ धेरै आनन्द लाग्छ नेपाल को जुनै पनि ठाउँ को भिडियो हेर्दा ।हाल साउदी अरब बाट हेर्दै छु । जय चन्द्र सुर्य नेपाल
Bhgya neupane u r always bst
Love from manipur india 🇮🇳🇮🇳
रमाइलो ठाउ अति बिकट रहेछ
Bhage sir hajurko tiem lai dherai dhanebad x nepalko Kati ramroo thau haru dekna paiyo paxi aja ramroo thulo video linu hola
देव देवीले बाँस बसेको स्थल हो नेपाल यस्ता सुन्दर प्राकृतिक छ्टाबाट प्रमाणित हुन्छ।
भाग्य सर हजुर लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ नयां नयां भिडियो को दर्शन गराऊनु भो धन्यवाद सर
आहा कति सुन्दर ठाउउ
सुन्दर दृश्यावलोकन गराउनुभयो सम्पुर्ण टिमलाइ धन्यवाद ।
bhagya brother tapai dherai long time poxi dekhinu vyo hajurle ramro khas vedio leunu hunx so very nice place. Hajurle tw bihe gareko kura kata kata suneko thiye so dhelai vaye poni happy married life both of you. Bhagya sir.
गर्व लाग्छ नेपाली भई नेपाली प्रातृतिक सम्पदा देख्दा।
भाग्य जि म जापन बाट, यो भिडीयो सुरु देखी अन्तिम सम्म हेरे हजुर संगै म पनी भए जस्तो लागो कस्तो मनै फूरूँङग भयो कही कतै बस्ती देखीन डर पनी लागो ।फेरी आफुलाई भाग्यमानी ठाने नेपाली हुनुमा । सोर्ग को एउटा टुक्रा नेपाल हो ।मलाई पनी नेपाल को कुना कुना घुम्न मन छ🙏🏻
Dhandebata sir woooow kati ramro thauxa hai hamro Nepal like this
one of the my destination since when I was young. I have not done yet but want to do once in my life time. thank you for Tattato khabar for sharing such a beautiful place.
Omg राम्रो अनि हिंड्न् कठिनाई रहछ ।
Bhagya Bhai Hajur Lagayet Sabai Teamlai Badhaixa Tyahan puknu Nasake Pani Ramrosanga Dekhnapayekoma Khusilagyo Aafno Deshko Tirthalai Dhanyawat .
भागेया सर तेयाे सेताे फुल गुरास नै हाे । आफू नापुगे पनि तापाई काे भिडीयाे हेरे । मन खुशी लागेयाे धन्यवाद छ ।सबै जन लाई 🙏👍️
💓🌷🌷🇳🇵🇳🇵🌷🌷💓
For sure with the help of this tour of brother Bhagya definitely foreign tourist will tempted to visit this area n our Nepali friends as well n support to upgrade this area.
Thank you so much Bhagya bro for visiting us even through this channel.. So lovely this site.. ❤️❤️❤️💐💐💐👍
Wow wow ekdami dharhi ramro lagiyo wow beautiful 👌👌👌👌👌👌
आहा 🌹कति रमणीय दृश्य!भिडियो हेर्दा नै मन आनन्दित भयो।🙏🌹
Hajurko Karya Kram Arko Namarma Pathaidinuhola Yesma Charj Chari SakinchhaYo Purano Bhayakole Yatra Saphalhos Best Off Luck
राम्रो छ है भिडियो भाई।
Dherai paxi dekhna paiyako xa vaggya sirlai best of luck
हेर्दाहेर्दै साह्रै रमाइलो लाग्यो तर बाटो अलि अफ्ट्यारो रहेछ।आफ्नो स्वास्थ्यको ख्याल गरिकन यात्रा गर्नुहोला।
हाम्रो देश नेपालमा पनि यस्तो यस्तो सुन्दर ठाउँहरु रहेछ।
Perfect 🔥 vlog to Bhagya Neupane n whole entire team.....
Bhagya sir hjur hru ko team sabai lai suv yatra ...derai kasta nhosh ali ali t hunx nai bikat tau ho yo xetra vneko tr..aat , sahash t grnu vakai ho hjur hru le sabai yatra safal hosh hjur hru ko 👍️👍️🙏🙏❤️
नमस्कार सम्पूर्ण टिमलाई निकै रमाइलो र सुख मय भिडियो हरु भाग्य सर हजुरहरु को भाग्य ले गर्दा म पनि एकैसाथ यात्रा गरेको जस्तो अनुभब गरेको छु नछुटाई हेर्ने गर्छु इन्डिया बाट शुभ यात्रा अझै राम्रो काम गर्दै जानुहोला जय नेपाल
आहा कति सुन्दर अनि शान्त ठाउँ
Bhagye ji dherai ma dhekhiyo tapai ko yatra suru dekhi herdai xu ramro lago
लेघ्रे आएछ बेग्लै कथा बोकेर 😂😂😂जे होस हेर्दै छु मजा आउदै छ
Dherai ramro xa hajurharu ghumeko thau maile pani estai yatra gareko xu ramailo hunxa tara garo pani xa dada himalko dada kada par gardai bato khojdai hindu parne hunxa aakhir nischit gantabyama puginxa . sabai janako safal yatra ani suva lavko kamana xa vagya dada lagayat hajur haru sabaima ..
आहा कति सुन्दर रमनिया ठाउ❤️❤️❤️
Ety sundar thauko ety sundar pokhari ko darsan garaunu vaekoma yahaharulai vagawanle kalyan garun.
Kati sundar xa hamro des mepal ghar mai basera herna paiyo tapaiharulai derai derai dhanebad yatra safal ra surachhit hos jaya nepal
Oho vagy Vai ailesamma.kata hunuhunthiyo.ra.mata.ballapo dekhdaixunee khusilagyo 🙏🙏🙏🙏🙏🙏
Lawwhai mero jilaaa tpg ma pani pugnu vayeechaa dherai khusi lagyo hamro jilaako barema vedio banawnu vako ma dherai dherai dhanyabad
अति सुन्दर ठाउँ देखैदिनु भयो भाग्य दाई धेरै माया तपाइलाई |
भाग्य न्यौपाने जि कृपया तिम्बुङ पोखरीको पनि भिडियो बनाइदिनु होला ।
धेरै राम्रो छ
आहा कति राम्रो ठाउ ❤️
कतारबाट हेर्दै छु खुसिलागो मेरो छिमेकि जिल्ला धेरै राम्रो छ अलि अलि म पनि घुमेको छु
Wow Very beautiful place I feel like IAM doing travel with you 🥰 so peaceful
अछाम bata herdai xu dai dherai ramro hamro nepal
कस्तो जोखिम ठाँउमा जानु भाको त बाबु शाहसी हुनुहुँदो रहेछ थेरै राम्रो
bhagye sir ramro thau ma janu vayechha yatra safal rahos
kati ramro cha hamro desh
धेरै पछी देखियो भाइ हजुर लाई धेरै महिना हराउनु भयो नि
Bato cheuchau dekhine atesunder drishya. Sarai majjako trecking, yasari trecking garnapani swastha thikvaye samma. Good luck.
म पनि गएको छु । धेरै राम्रो छ।
great work great video brother 😘😘
Aha Kati Sundar Thau Kati dukha garer janu vo yo thauma euta hiu jameko Kath ko pool tareko dekhada merai hat khutta kamyo darle thank yo tattako khabar team yati ramro thau dekhaunu vayakoma
हजुरलाई भगवान सङ्ग भेतभएको जस्तो लाग्छ 🙏🙏🙏🙏❤️❤️❤️❤️
भाग्य सर शुभ यात्रा तपाई हरु को यात्रा सफल रहोस!ति फुल हरु गुरास र अर्को चिमाल फूल भन्छ 🌹🌹