याे कथित युद्धले नै देशलाई ५० बर्ष पछि हट्न वाध्य बनायाे । देशलाई यस्ता विपद आईरहन्छन । गेहेन्द्र सम्शेरकाे म्रृत्युका कुरा सम्झदा जब जब अघि बढ्दै गरेकाे आभाष हुन्छ यी र यस्तै घटनाले प्रगतिमा वाधा उत्पन्न गरिदिन्छ । सांचै नै देश सतिले सरापेकै जस्ताे लाग्छ । ५० बर्ष पछि पर्याैं ।धिक्कार छ । देशफाई वरवादिमा पुर्याउनेलाई ।
बधाई छ।साथी युद्धमा होमिएको मान्छे चाहे पुलिस होस चाहे आर्मी वा माओवादी होस। ती कोही पनि बिदेशी थिएनन। र कुनै बिदेशी सम्पत्ति र भुमि जित्नु पनि थिएन। केवल नेपाली नेपाली बिच मार मार थियोे। सबै नेपाल् आमाका छोराछोरी थिए।बिगत्तमा जस्ले जे जस्तो रणनिती अपनाए पनि जिन्दगीमा युद्ध भोगेर हिजोजिउँदै फर्केर आज यसरी आफ्नो साहसिको ब्याख्या सुनाउन सफल हुनुभएकोमा साथिलाइ फेरि पनि बधाई छ।
कमरेड जोखिम अहिले मेरो छिमेकी हुनुहुन्छ, उहाँ लाई भेट्न भए उर्लाबारी वाड न ३ सालबारी रंगशाला छेउमा घर रहेको छ। एकदमै राम्रो interview compared to other interviews. 🙏
Kura Kani genuine, inspirational, very interesting lagyo. Gopal ji lai yo shaphalatako lagi dherai Dherai badhai tatha aaudo dinako lagi shubhakamana chha. Ma pani Taplejung ko thukima ma janmieko hu. Eutai jilla basi pani pariechha.
सेना जनमुक्तिसेनाहरुको अन्तर्बार्ता हेर्दा सुन्दा सबैले आफ्नो दावित्वो रमरी नै निर्बाह गरेका रहेछन दुबैलाइ देशको निम्ति हो भन्ने दिगभ्रमित परेका रहेछन। चुतिया सबै नेताहरु मात्र देखे सबै पार्टी का नेताहरु माथी माथी एक आपसमा मिलेका आफ्नो आफ्नो दवित्यो बाहिरी प्रभु को इशारामा सारा देश र जनतालाइ कुठाराघात गरेका रहेछन। अब त जागौ
गणतन्त्रले के दियोत नेपाली जनतालाई ८८५ साम्सद र सयौ मन्त्री पाल्नु बाहेक के पायो? त्यसैले यो सङ्घिया गणतन्त्र थेक्न सक्ने अर्थतन्त्र हाम्रो देशमा छैन त्यसैले सङ्घिय गणतन्त्र खारेज हुनुपर्छ।
त्यो बेला पोइसा लिएर भाग्नु भएको भए आज पद पावर चुनावमा टिकट किन्न सक्नुहुन्थ्यो आज सरुवा दरबन्दी को लागि पावर हब धाइरहनु भएको छ मार्मिक अन्तरवार्ता रगत नबगाइ पसिना बगाउनु भयो मुल्यांकन छैन दुर्दशा पि एल ए ✊
Wow u are great men...ghoretar ko ladae ma ...jamin mero uncle ko nam linu vayo tara uha sahid pani vae sakyo ..one of the best comander..ho.👨✈️& Romantic interview..
मलाई थोरै याद छ ज्ञानेन्द्र चोर देश छोड,पारास गुन्डा रुखमा झुन्टा,भन्दै नारा लागाउथ्ये माओवादीले ,हाम्रो गाउँमा नैप्रहरी चौकी आक्रमण गरेको थियो माओवादीले ,
Nikhil upreti jasto jastai boli ra anuwar sem
हो र धन्यवाद ।
ôhù7
@@SunauloTV. 0u
sahi ho😂😂
Malai ta lagena 😂
Yesto dardnak journey tapailai ramailo vo
Dami interview mero ghoreter ko raixa ghatna
धन्यवाद हजुर
क्रान्तिकारी कुरा सुन्दा अनौठो उर्जा मिल्ने गर्छ।
माओवादीकोहरु फेद देखि टुप्पोसम्म नै कमान्डर मात्रै थिए छ।
त्यही पैसाले अनन्तले उपचार गरेका छन।तपाइहरु हावामा।
सारै राेमान्चक कुराकानि दाई
🙏
Tapaiko janayuddha ko interview maddhe yo sarai nai ramro interview ho malai sarai man paryo yestai yestai khoj gardaii janus suvakamana
हस् धन्यवाद हजुर
❤❤❤❤❤
Ramro cha
भैरव नाथ दलगण भनेको नेपालको नम्बर 1 रेजिमेन्ट हो
World ko vannus nepalko matra haina
राम्रो अन्तरवार्ता
Nepal army sanga wepones nai ramro traning tara khushi lgo desko lgi jantako lgi ladeko hai
Salute sir❤❤❤
सान्दर्भिक मार्मिक सहि हो क्रान्ति यस्तै रछ म पनि बाध्यता ले मलेसियामा छु
सलाम तपाईं लाई 🙏
लाल सलाम कमरेड
जति जे भन rip prachada यस्को जवाफ चाइएम मलाई सम्प्र्क गर्नु
भोगाइ र पढाइले मानिसको असल परिचय दिन्छ
अन्तिम सम्म हेर्ने भने निकै रमाइलो संग बिगतकाे सम्झना सलाम छ सरलाई
राम्रो कुराकानी
तिमी हरु जस्तो महान योद्धा को रगत पसिना र बलिदान को पाप र स्राप लग्ने छ माओवादी का बिलासी नेता हरुलाइ !!!!
घोडेटार को लडाई म म पनि थिए सिपाही म कर्यरात थिए बबाल भको थियो 33 जना मरिएका थिए माउबदि हरु
अहिले कहाँ हुनुहुन्छ सर
सलाम छ कम्रेद्✊✊
याे कथित युद्धले नै देशलाई ५० बर्ष पछि हट्न वाध्य बनायाे । देशलाई यस्ता विपद आईरहन्छन । गेहेन्द्र सम्शेरकाे म्रृत्युका कुरा सम्झदा जब जब अघि बढ्दै गरेकाे आभाष हुन्छ यी र यस्तै घटनाले प्रगतिमा वाधा उत्पन्न गरिदिन्छ । सांचै नै देश सतिले सरापेकै जस्ताे लाग्छ । ५० बर्ष पछि पर्याैं ।धिक्कार छ । देशफाई वरवादिमा पुर्याउनेलाई ।
धेरै राम्रो लाग्यो आजको कार्यक्रम । मजा आयो हेर्न । धन्यवाद ।
सलाम छ सर
दाजु एकदम मेहनती,बिबेकशिल अनि रमाइलो हुनु हुदो रहेछ सलाम छ दाजु
भाईको संघर्ष निकै रहेछ।
कमरेड गोपाल जी 🙏 जनयुद्ध क्रान्ति गरेर पनी देशमा परिवर्तनको अनुभुति भएन, अाफ्नै पार्टीको नेता मार्ने अभियान चलाउन पर्छ तब मात्र केही उपलब्धि होलाकी
सायद !!!!
Harek maobadiharulo interview ma ma ahi vandai xu ki tetro army police marna sakne ladna sakne maobadiharule kina prachande baburam harulai jhundayera chhala tasera tadpai tadpai marera uniharuko sampati afuharu badera ghaiteharulai Ali badhi prathamikta diyera aba saral jiban bitaunu vanera ma coment garira hunxu
Very nice person an m inspired with u.jai salam I know you now m in USA ,but before in refugee camp.that time we fight together with army .
धन्यवाद
राम्रो कुराकानी साथ बिगतकाे सम्झना
Dherai ramro gopal dai
Dukhad sanggharshako kathha sangai parishramko mithho fal salute sir hjr lai
परिश्रमको फल मिठो हुन्छ मित्र, all the best
@GR k fal payo prachanda ko geda
@@manitamang330 मनी जी, बहिर्गमन पछि उहाले गर्नुभएको परिश्रम त सह्राहनियह छ नि त्यहि मात्र भन्न खोजेको
struggle & inspairing man salam
राम्रो अनुभव खुसी लाग्यो
यतिको दुःख रगत बगाएर प्रचण्डे लाई त्यो ठाउमा पुराउनु भयो युद्ध लड्ने जहाको त्यही
१० बर्षे तिमिहरुको जनयुद्दले के लछरपाटो लगायौ त झन देश खाल्डोमा जाकेउ।
Uha pani pahad bat tarai jarnu vayaxa ne ta sir 🤣🤣
@@msmklang6554 मेरो हजुरबुबा ले २०२८ साल मा फडानी गर्नु भयेको रे !!! जनयुद्ध पश्चात् झरेको भन्न मिल्दैन है !!!!
१:१७मा बोलिएको "पैसा पार्टी कोषमा जम्मा गरियो, यद्यपि पछि गएर दुरपयोग भयो" संवादमा सुन्दा आँसु आयो।
राम्रो बर्णन ।म भन्दा २ बर्ष कान्छो रहेछ।मान्छे ट्यालेन्ट लाग्यो।👌👌👌👌
बधाई छ।साथी युद्धमा होमिएको मान्छे चाहे पुलिस होस चाहे आर्मी वा माओवादी होस। ती कोही पनि बिदेशी थिएनन। र कुनै बिदेशी सम्पत्ति र भुमि जित्नु पनि थिएन। केवल नेपाली नेपाली बिच मार मार थियोे। सबै नेपाल् आमाका छोराछोरी थिए।बिगत्तमा जस्ले जे जस्तो रणनिती अपनाए पनि जिन्दगीमा युद्ध भोगेर हिजोजिउँदै फर्केर आज यसरी आफ्नो साहसिको ब्याख्या सुनाउन सफल हुनुभएकोमा साथिलाइ फेरि पनि बधाई छ।
पूर्वेली लडाकु हरुको खोजी खोजी अन्तर्वार्ता लिनुहोस् है
धेरै राम्रो लाग्यो
very good your affort
Although I don't agree with socialist ideology I do respect that honesty and integrity.
Bahut khatra
साथी को अन्तरबार्ता सहि लाग्यो झोला को पैसा उचालेर भागेको भए नि हुन्थ्यो।😊😊
इन्टरभिउ सुन्न बडो रमाईलो लाग्यो, सबै सुनेँ!
धन्यवाद
बाच्नु भएछ बधाई छ यहाँ लाई ।
Excellent
❤
सुनौलो टिभिले निरन्तर सफलता पावस!
धन्यवाद हजुर
बहुतै इमान्दार मान्छे हुनुहुँदो रहेछ । प्रचण्ड त प्रचन्ड रहेछन् भन्ने के थाहा । तपाईंको अनुभव लाई सलाम ।
Wow sunda sundai sakiyo kati mitho ramailo emotional katha betha ajhai sunam sunam .
धन्यवाद
पत्रकार ज्यु हजुले एटम जि को पनि इन्टर भियु लिनु पर्यो उहाँ लाई जाँते को लडाइँ को बारे उहाँ लाई सम्पूर्ण कुरा हरु थाछ ा
उहाँको नम्बर होला कि हजुर
कमरेड जोखिम अहिले मेरो छिमेकी हुनुहुन्छ, उहाँ लाई भेट्न भए उर्लाबारी वाड न ३ सालबारी रंगशाला छेउमा घर रहेको छ। एकदमै राम्रो interview compared to other interviews. 🙏
उहाँको नम्बर छ
Uha ko tah xna but de ( uha ko wife) ko xa.
@@DavidVlogsDC नम्बर दिनु है, पुर्वतिर आउँदा भेट्न पर्ला ।
@@SunauloTV. Huss ♥️🙏
Number mail gardeko theya mail check garnu bhayo ki xna response ayena so comment garya sir😊
inspiration 🙏
जे होस धेरै मेहेनेत गर्नु भए रैछ लाल सलाम कमरेट
सलाम छ दाजु
राम्रो लाग्यो हाम्रो जिल्ला बासी भाईको कुरा सुनेर
धन्यवाद
very good interview
Salam xa daju. Very good
आजसम्म हेरेको अन्तरवार्ता कै उत्कृष्ट इन्टलिजेन्ट व्यक्ति 👏👏 जिवन र सङ्घर्षको ज्युदो इतिहास 💕
धन्यवाद हजुर
Kura Kani genuine, inspirational, very interesting lagyo. Gopal ji lai yo shaphalatako lagi dherai Dherai badhai tatha aaudo dinako lagi shubhakamana chha. Ma pani Taplejung ko thukima ma janmieko hu. Eutai jilla basi pani pariechha.
धन्यवाद हजुर
कति मिठो बोल्ने शैली एकदमै मन पर्यो सल्यूट छ क. शक्ति
Dherai ramro lagyo
बोल्ने शैली बडो मजाको रैछ । तपाइको कुरा सुनिरहन मन लाउने , तपाइको कुरा सुन्दा अल्छी नलाग्ने रैछ र बडो दुख सुखको कुरा सुनाउनु भयो धन्यवाद ।
धन्यवाद हजुरलाई ।
जीवन बक्रिय रेखा जस्तै हो वैचारीक शिद्धान्त केही फरक होला तर तपाईको संघर्षलाई स्विकार गर्दै सलाम गर्न चाहान्छु मित्र!!!
Salaam xa sir
सेना जनमुक्तिसेनाहरुको अन्तर्बार्ता हेर्दा सुन्दा सबैले आफ्नो दावित्वो रमरी नै निर्बाह गरेका रहेछन दुबैलाइ देशको निम्ति हो भन्ने दिगभ्रमित परेका रहेछन। चुतिया सबै नेताहरु मात्र देखे सबै पार्टी का नेताहरु माथी माथी एक आपसमा मिलेका आफ्नो आफ्नो दवित्यो बाहिरी प्रभु को इशारामा सारा देश र जनतालाइ कुठाराघात गरेका रहेछन।
अब त जागौ
ल ल जागौ हामी साथ मा छौ
संघर्ष पुर्ण यात्रा सलाम गोपाल सर।
beni ma bhojpur ma pani dhulo nai chateka hau timiharu atankakari harule
SO EXCITING THANK YOU VERY MUCH TO THE CHANNEL. A LUCKLIEST PERSON N A VERY COURAGEOIS GOPALJI NA
MESTEA N CONGRATULATION WITH LOVE THANKS.
Ekadam ramro lagyo sir
पसुपती खाना पकाउने सहित सबै नियन्त्रण मा लियोम भन्छ यो हैन है तियो परिचर खात्नु लुकिर बचेको चै देखेको छु है
हो र
wow salute x Former PLA
Maobadi ma yettikko Manche Pani rahechha ta !!!
धेरै राम्रो कुराकानी उहाको श्रीमति सङ्ग भएको युध्दकालिन स्मरण सुन्न पाइयोस पत्रकार महोदय,🙏🙏
हस् हामी प्रयास गर्ने छौं ।
Great interview...
बिमल दाइ सग लडनु भकाे रैछ हाेला
एकदम
म पनि घोडेटारमा माइन बिस्फोट मा थीए।केगर्नु अहीले मर्नू र बाच्नु भयर बसि राको छू
अहिले कहाँ हुनुहुन्छ हजुर
रमाइलो गफ पुरै video हेरियो।
धन्यवाद सर ।
धेरै राम्रो कुराकानी
Thank so much
your honour
quite interesting fact event
राम्रो लाग्यो कमरेड लालसलाम
Ramro kura
मज्जा आयो रियल भोगै
प्रस्तुती राम्रो लाग्यो ।
धन्यवाद
यसरी संघर्षबाट ल्याएको गणतन्त्र आज धरापमा छ
गणतन्त्रले के दियोत नेपाली जनतालाई ८८५ साम्सद र सयौ मन्त्री पाल्नु बाहेक के पायो? त्यसैले यो सङ्घिया गणतन्त्र थेक्न सक्ने अर्थतन्त्र हाम्रो देशमा छैन त्यसैले सङ्घिय गणतन्त्र खारेज हुनुपर्छ।
त्यो बेला पोइसा लिएर भाग्नु भएको भए आज पद पावर चुनावमा टिकट किन्न सक्नुहुन्थ्यो आज सरुवा दरबन्दी को लागि पावर हब धाइरहनु भएको छ मार्मिक अन्तरवार्ता रगत नबगाइ पसिना बगाउनु भयो मुल्यांकन छैन दुर्दशा पि एल ए ✊
Wow u are great men...ghoretar ko ladae ma ...jamin mero uncle ko nam linu vayo tara uha sahid pani vae sakyo ..one of the best comander..ho.👨✈️& Romantic interview..
यो मान्छे मेहेनती र ईमान्दार रहेछ . सबै कुरा सत्य बोल्यो जस्तो लाग्छ..!!
मलाई थोरै याद छ ज्ञानेन्द्र चोर देश छोड,पारास गुन्डा रुखमा झुन्टा,भन्दै नारा लागाउथ्ये माओवादीले ,हाम्रो गाउँमा नैप्रहरी चौकी आक्रमण गरेको थियो माओवादीले ,
Salam xa
One of the best interview i have ever seen. I learned a lot about Sanghrsa.
धन्यवाद !! हजुर
राम्रो लाग्यो कुराकानी
राम्रो कुराकानी
Salam xa sir
बोल्ने शैली राम्रो छ
Ekdamai ramro gareko thiyo nepali senale
Honestly bolnu vayo dharai khushi lagyo politics le naramero game khelyo best of lock for you and your family up comming bro..