सानैमा आमाबाबुले छाडेर गएपछि पढ्नकै लागि होटेलमा भाडा माझेर पैसा जुटाइरहेकि यी १४ बर्षीय बालिका

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ก.ย. 2018
  • सानैमा आमाबाबुले छाडेर गएपछि पढ्नकै लागि होटेलमा भाडा माझेर पैसा जुटाइरहेकि यी १४ बर्षीय बालिका || SABINA RIJAL
    सहयोग र सहकार्यको लागि सम्पर्क नम्बर: ९८१९७५०५८१
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Download Our Official Android App
    play.google.com/store/apps/de...
    ►Visit our official website
    www.pnpmedianepal.com
    www.pnpkhabar.com
    ►Subscribe PNP MEDIA HOUSE for Entertainment Unlimited
    / pnpmediahouse
    ►Like us on Facebook
    / pnpkhabar
    / pnpmedia
    ►Circle us on G+
    plus.google.com/b/10959034149...
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar
    #SabinaRijal #PNPTV

ความคิดเห็น • 734

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  5 ปีที่แล้ว +48

    नानुसंग कसैको नम्बर नभएको कारणले हामीले नम्बर राख्न सकेनौ यदि यो भिडियो हेरेर सहयोग गर्न चाहनुहुन्छ भने पिएनपि मिडियामा सम्पर्क गर्नुहोला 98510 18063

    • @manisubba552
      @manisubba552 5 ปีที่แล้ว

      PNP MEDIA PVT LT

    • @motiraj.khadka5175
      @motiraj.khadka5175 5 ปีที่แล้ว

      Miss calling plz nanu

    • @motiraj.khadka5175
      @motiraj.khadka5175 5 ปีที่แล้ว

      +971528460765

    • @Aaa-ys6zo
      @Aaa-ys6zo 5 ปีที่แล้ว

      PNP MEDIA GROUP plz plz plz sahayog rakam baniko Name ma khata banayaera tesma rakhidinuhola thulo baba mumy and relatives kasaiko name ma nagaridinu please I kindly suggest you

    • @alish7463
      @alish7463 3 ปีที่แล้ว

      Yo nani lai ramro sanga chinxu ..yo nani ko sab family xa..school xodera ghumna besi jane...aila nautanki yaaaa ..thimi ma basxa

  • @haripunmagar6940
    @haripunmagar6940 5 ปีที่แล้ว +141

    सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार

  • @sudinlama2803
    @sudinlama2803 5 ปีที่แล้ว +34

    कति माया लाग्ने नानू कति मीठो बोली अनुहार हेर्दै उज्यालो भाग्यमानि स्वभाव धेरै बुद्दिमानि सहनशिल अात्मा बिश्वासि जिवनमा किहि गर्छ यो नांनुले।

  • @yubarajsunar176
    @yubarajsunar176 5 ปีที่แล้ว +97

    कति मिठो बोलि सुन्दर भबिस्यको कामना।

    • @rabindrathakur2886
      @rabindrathakur2886 5 ปีที่แล้ว +1

      एक मद सहि छ बहिनीको सोच बधाई छ

  • @sl_gorkhe2520
    @sl_gorkhe2520 5 ปีที่แล้ว +39

    दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।

  • @bijaykarki577
    @bijaykarki577 5 ปีที่แล้ว +48

    मैले मेरो जीवन मा कहिले पनि एति सानो उमेर मा एति धेरै कुरा बुझने कहिले पनि देखेको थिन नानु लाई हामी पनि सयोग गर्न चाहान्छुम

    • @yogikirati1107
      @yogikirati1107 5 ปีที่แล้ว

      9819750581

    • @alish7463
      @alish7463 3 ปีที่แล้ว

      Sab jhutko kheti ho..buwa aama lai thulo ba thulo aama laaj navako..wahiyat mediaa

  • @ranjetsandrkuri9892
    @ranjetsandrkuri9892 5 ปีที่แล้ว +26

    नानु बाेलि सारै राम्राे रहेछ सक्ने जतिले सहयाेग गराै नसके सबैलाइ सियर गराै।

  • @rameshdhunganad.c.4639
    @rameshdhunganad.c.4639 5 ปีที่แล้ว +125

    सानै देखी आउने हरेक दु:ख कष्ट ले मानिसको
    कलिलो दिमागलाइ परिपक्व बनाउदछ

    • @diluthapa3257
      @diluthapa3257 5 ปีที่แล้ว +5

      Nani timilai kalcr varana garna ma garcuhai

    • @bikashmgr7411
      @bikashmgr7411 5 ปีที่แล้ว +3

      K ho k yo media number pane narakhne

    • @mohancentury7353
      @mohancentury7353 5 ปีที่แล้ว +2

      मान्छेलाई उमेर ले होईन भोगाइले परिपक्व बनाउछ म help garxu

    • @roshanrai5479
      @roshanrai5479 5 ปีที่แล้ว +1

      Love you sister mahana xau timi

    • @alish7463
      @alish7463 3 ปีที่แล้ว

      Jhutko kheti ho yoo

  • @dinesh_parajuli
    @dinesh_parajuli 5 ปีที่แล้ว +38

    सुख भन्दा दुखले नै जिन्दगी बुझाउछ कति राम्रो

  • @purnabhandari1046
    @purnabhandari1046 5 ปีที่แล้ว +31

    यी छोरिको कुराले मेरो आँखामा आँसु आयो,यो कुरा सबैले सुनेर सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,

    • @gaganbeast3834
      @gaganbeast3834 5 ปีที่แล้ว

      यो नानी को धेरै राम्रो सोच छ हामी सबै नेपाली मिलेर सहायोग गरी यो नानी को बिचार र भावना को कदर गरु र आर्थिक सहयोग गरौ

  • @santoshregmi429
    @santoshregmi429 5 ปีที่แล้ว +19

    दुखले मान्छे लाई परिपक्क बनाउछ म पनि एक्लै थिय तिमिले त ठुलो बाबा ममि को साथ पाईछौ तर मैले 8 साल को उमेर देखि कसैको साथ पाको थिन र अहिले 23 बर्स को उमेर भयो अहिले सम्म पाको छैन सुन्छु आफ्नो आफन्त छन रे तर मैले खोजी गरिन किन कि सानो हुदा मलाई कसैले हेरेनन सो अहिले कमाउने भैयो बुज्ने भैयो धेरै दुख ले याहा सम्म आइपुगेको तिम्रो कुरा सुम्दा मलाई आँसु आयन किन कि दुख ले नै मान्छे लाई परिपक्क बनाउछ मौका मिले देखि तिमिलाई अबस्य सहयोग गर्छु हरेश न खाउ।

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +46

    कस्तो माया लाग्ने नानु ।

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 5 ปีที่แล้ว +7

    What a great girl, khusi lagyo nani, timi dherai understanding rahexau, dukha gardai janu esko fal abase pani paune xau. god bless you.

  • @phurbatamang1379
    @phurbatamang1379 5 ปีที่แล้ว +46

    खै त यो नानिको ठेगाहरु? केही सहयोग गर्न सकिन्थ्योकी?

  • @rajpakhrin4979
    @rajpakhrin4979 5 ปีที่แล้ว +30

    तिमी नेपाली को छोरी हो नानू हार मन्नु हुँदैन

  • @chandramangde8663
    @chandramangde8663 5 ปีที่แล้ว +21

    साधा जीवन उच्च बिचार नानिको धेरै राम्रो सोच बिचार।मान्छेलाई दु:खले निखार्च उज्वल भबिस्यको लागि ।

  • @ganeshraut5940
    @ganeshraut5940 5 ปีที่แล้ว +23

    कति राम्रो बिचार, दुख सुख भने कुरा त मानिस मा छदैछ तर पनि कतिराम्रो बिचार छ मेरि प्यारी बहिनि , बहिनि सधै भरी यस्तै बिचार लिनु र सधै अगाडि बढनु सो मिल्छ भने PNP मिडीया लाई अनुरोध छ plz हजुर हरु को कुनै सम्पर्क नम्बर SMS गर्दिनु हुन अनुरोध गर्दछु म अहिले बाहिर छु सो म बुनु को लागि केही सयोग गर्न चाहान्छु plz

  • @ajayamagar7150
    @ajayamagar7150 5 ปีที่แล้ว +17

    Yo nanu lai sabai le sahayog garnu parxa hai

  • @prithaklama9916
    @prithaklama9916 5 ปีที่แล้ว +1

    सानो उमेरमा नै जीवनको नयाँ प्रत्याभूति गर्नु भएको नानी रहेछ। खुशी लाग्यो । यो नानीलाई उपचार र शिक्षाको व्यवस्थाका लागी राज्यले जिम्मेवारी लियोस् ।

  • @livelovelearnlead860
    @livelovelearnlead860 5 ปีที่แล้ว +10

    Bless you sister!! We love you

  • @upasrakhalmagar8506
    @upasrakhalmagar8506 5 ปีที่แล้ว +1

    कति राम्रो बिचार छ इ नानी को मिठो बोली मीठो सोच सारै माया लाक्दो छोउ नानी तिमी💞💞

  • @kalambahadurbudha4169
    @kalambahadurbudha4169 5 ปีที่แล้ว +16

    ramro bichar xa bainiko good bless you

  • @ashishpatamagar3728
    @ashishpatamagar3728 5 ปีที่แล้ว +2

    दुखले नै जिउन सिकाउछ।यति सानो उमेरमा नि यति धेरै लगनशीलता।भगवान छन् बैनी राम्रो गर्दै जानुहोला।सधै हाम्रो सहयोग रहनेछ।

  • @jeevanjalan
    @jeevanjalan 5 ปีที่แล้ว

    धेरै लगनशील,अनुशासित निकै माया लाग्ने नम्र स्वाभाब अनि मीठो बोली धेरै दुख भोगेकी मान्छे जिबनमा केही प्रगती गर्छिन।जस्ले दुख पाउछ नि उस्ले जिबनलाई बुझेको हुन्छ। यति सानोमा यति ट्यालेन्ट देख्दा निकै खुसी लाग्यो।

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +21

    Jun manxe le sano dekhi dukh kast gareko hunxa teyo manxe jindagi varry pari pakka vayko hunxa 100%

  • @dhirajyadav3279
    @dhirajyadav3279 5 ปีที่แล้ว +10

    So sweet voice simple living is high things

  • @gbhang5811
    @gbhang5811 5 ปีที่แล้ว

    बहिनीको अठोट र बिचारको लागी सेलुट छ, यसै गरी अगाडी बढीरहनु शुभकामना छ

    • @gbhang5811
      @gbhang5811 5 ปีที่แล้ว

      Thank you pmp media

  • @basnetmohan480
    @basnetmohan480 5 ปีที่แล้ว +45

    यो पि एन पि मेडिया ले किन दुखिगरिब हरु संग राम्रोको लागि ईन्टर भियु लिन्छ तर plz फोन नम्बर राख्ने गर्नु होला।

    • @marysew8031
      @marysew8031 5 ปีที่แล้ว +1

      mathi discipson ma xa numbar hernu hola

    • @nepaligeet1
      @nepaligeet1 5 ปีที่แล้ว

      Where ?

    • @bikashsubba9474
      @bikashsubba9474 2 ปีที่แล้ว

      ओहो साथी फोन नम्बर उ☝️माथी कमेन्ट बक्सको सुरुमै छ त हो लु हेरिहालुम र 🤔

  • @dambarkarki6917
    @dambarkarki6917 5 ปีที่แล้ว +22

    यो बुनु लाई म साउदी अरब बात सहयोग गर्न चाहान्छु यौता मबायल फोन र केही रकम नम्बर उपलब्द गराइ दिनु पिलिज

    • @binodshrestha6734
      @binodshrestha6734 5 ปีที่แล้ว

      Saroj. 9819750581 navYa Pnp media ma nae

  • @syangtanbir2909
    @syangtanbir2909 5 ปีที่แล้ว +1

    बोली बच्चन सारै मीठो अनि हरेक दु:खमा पनि कति हासिलो मुस्कान तिमी एकदिन महान अनि सुखी हुनेछौ सफलताको शुभकामना नानी।

  • @rokasubas10
    @rokasubas10 5 ปีที่แล้ว +12

    Ramro bicharko boini rwixin God Bless you bunu

  • @reeteshrai4450
    @reeteshrai4450 5 ปีที่แล้ว +25

    bunu timro dukha samjera mero dherai aasu bago kati bujaki xory mery bunu ma timlai reall vetna chahanxu .

  • @padamthapa9454
    @padamthapa9454 5 ปีที่แล้ว +4

    Gread nani i will also help with always supporting...succes hune xou nani har namannu

  • @krishnagyawali1336
    @krishnagyawali1336 5 ปีที่แล้ว

    कत्ति राम्रो बिचार बैनिको उज्वल भविष्यको लागि कामना

  • @sumitnepal5068
    @sumitnepal5068 5 ปีที่แล้ว

    निकै नि उत्तम बिचार नानिको सलाम छ सबै सहयोगी मन हरु यी नानिको दुख बुजिदिनु परो सहयोगी हातहरु अगाडि बडाउनु होला

  • @sureshshrestha3729
    @sureshshrestha3729 5 ปีที่แล้ว +49

    यो नानी को नम्बर की पी न पी को नम्बर दिनु होला ताकि यो नानी लाई उनकै हात मा पर्ने गरी सहयोग गर्न सकियोस जसले गर्दा यो नानी को ज़िन्दगी मा केही परिवर्तन आउने छ र यो मीडिया ले ज़ती सक्दो नम्बर राख्ने छ र सहयोग गर्न सकौ

    • @yogikirati1107
      @yogikirati1107 5 ปีที่แล้ว

      9819750581

    • @user-tb2vn5ul3v
      @user-tb2vn5ul3v 5 ปีที่แล้ว

      Nica nepal ko xore

    • @tayahangrai1147
      @tayahangrai1147 5 ปีที่แล้ว +1

      +Yogi kirati yo bhaini ko number hota?

    • @tamanglile1791
      @tamanglile1791 5 ปีที่แล้ว

      Ma yo bahinilai culture ko fee tirera help garna chahanxu how to contact

    • @sureshshrestha3729
      @sureshshrestha3729 5 ปีที่แล้ว

      Tamang Lile यो नम्बर हो माथी राखेको

  • @asdasdadfhdhhdh1349
    @asdasdadfhdhhdh1349 5 ปีที่แล้ว +10

    कृपया जति पनि यो भिडियो हेर्नुहुने नेपाली मनहरु लाई भन्न चाहान्छु तपाईं हाम्रै छोरी बैनि हुन यिनी जे जति सकिन्छ आफ्नो तर्फ बाट सहयोग गरौ.. उस्को कल्चर जयन गर्ने र उस्को टाउको को घाउको लागि मात्र पनि हामिले सहयो गर्न सके सारै राम्रो हुने थियो भगवान ईस्वर जो जे भए पनि त्यो हामी भित्रै छ! म पनि सकेको सहयो गर्नेछु! तर समस्या यो बैनिको संपर्क न: थाहाछैन!

  • @JunaShreesMagarVlog
    @JunaShreesMagarVlog 5 ปีที่แล้ว

    रुवायौ नानू।हरेस नखानु तिमिलाई सहयोग गर्ने धेरै हुनुहुन्छ ।सधैं यस्तै राम्रो बिचार लिएर अघि बढनु।

  • @gajendrachand8694
    @gajendrachand8694 5 ปีที่แล้ว +2

    Thanku bahini tapaiko bichar sobabh ati uttam xa tapai aba ramro midia ko haatma parnu vaxa aba tapaiko sampurna manoichha mano kamna pura hunxa and bideshma vaeko daju bhai didi bahini harule help garnexan

  • @laxmanrai7
    @laxmanrai7 5 ปีที่แล้ว +30

    यो नानी मा सोछे भन्दा धेरै पोजिटिभ सोचाइ छ । धेरै सुन्दर जुन एउटा नारी मा हुनु प्रर्ने । नानिको लागि मा हल्का सायोग गर्न चाहन्छु पिनपी नम्बर उपलब्ध गर्नु होला

    • @yogikirati1107
      @yogikirati1107 5 ปีที่แล้ว

      9819750581 PNP media

    • @binodshrestha6734
      @binodshrestha6734 5 ปีที่แล้ว

      Yo Pnp media ko number haina yo saroj Shrestha ko number ho Unalae sampark garna saknu hunx

  • @binurai2456
    @binurai2456 5 ปีที่แล้ว +10

    😢😢😭😭
    God blesse you
    💝💝💞💞💘

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +27

    PNP MEDIA यो नानीको interview ले मेरो मन छोयो संघर्ष नै जिन्दगी हो सानू तिम्रो सपनाहरू एकदिन साच्चिकै पुरा हुनेछ कल्चर join को लगि म पनि केहि Help गर्न चाहन्छु । कसरी सम्पर्क राख्ने ......!

    • @yogikirati1107
      @yogikirati1107 5 ปีที่แล้ว +2

      9819750581 यो नम्बर मा सम्पर्क गर्न सक्नु हुन्छ।

    • @durgathada977
      @durgathada977 5 ปีที่แล้ว +1

      Tapai jasto nepali nari vayra nariko dukha sukha bujhne manxe matrai janminu parxa aba npl ma

  • @gungunthapamagar715
    @gungunthapamagar715 5 ปีที่แล้ว

    एति मीठो बोली सबैलाई राम्रो सोच्नी मन.... मन नै भक्कानिन्छ plzzz सहयोग गरिदिनु है सबैले बैनिको उज्ज्वल भबिस्यको कामाना

  • @anilranabhat6050
    @anilranabhat6050 5 ปีที่แล้ว +6

    Age doesn't matter to be mature.... Great Thought Nanu..Nice Video

  • @Nirumagar8090
    @Nirumagar8090 5 ปีที่แล้ว +1

    सुख भन्दा दुःख नै आनन्द छ बैनिको बिचार लाई मेरो सलाम छ ।

  • @parshuramrai5010
    @parshuramrai5010 5 ปีที่แล้ว +2

    साह्रै ज्ञानी नानी रहेछ सधै भरी भगवान ले साथ दि रहोस अनि बाकी कुरो चै मनकारी र धन हुनेहरु जो कोई हुनुहुन्छ भने यी नानीलाइ सहयोग गरीदिनु बिनम्र आग्रह गर्दछु !!

  • @babitachowhan9470
    @babitachowhan9470 5 ปีที่แล้ว +9

    God bless u

  • @MrLpRai
    @MrLpRai 5 ปีที่แล้ว

    Speaking is so sweet as a magic. Really you are a great thoughtful girl.

  • @udhenpun7414
    @udhenpun7414 5 ปีที่แล้ว

    PNP Media nmbr 1 👌👌

  • @lijarai8075
    @lijarai8075 5 ปีที่แล้ว +6

    जिन्दगी यस्तै हो । दुख सुख को god bless you .

  • @bcrchams3603
    @bcrchams3603 5 ปีที่แล้ว

    साराई राम्री ग्यानी रैछ यो बैनी संघर्ष नै हो जिबन गर्दै जाउ एक्दिन अवस्य लक्ष्य पूरा हुन्छ सुभकामना

  • @MrLpRai
    @MrLpRai 5 ปีที่แล้ว

    Don't worry you are an angel. There is great power in sweet and soft voice. May God bless you ever.

  • @rohanthegamer9799
    @rohanthegamer9799 5 ปีที่แล้ว +1

    Really good video truly it inspires me 👌👌

  • @rajkumargurung5572
    @rajkumargurung5572 5 ปีที่แล้ว

    such a honest wow. always be same god with you. May god bless you nanu.

  • @hembyalalit2104
    @hembyalalit2104 5 ปีที่แล้ว +17

    कल्चर जोइन गर्न कति खर्च लाग्छ? मेरो फेसबुक इन्बक्समा मलाइ मेसेज गर्नुस FB ID हेम्ब्या ललित याक्थुङ

  • @pradeepbohora9924
    @pradeepbohora9924 5 ปีที่แล้ว

    हरेक दु:ख पछिनै मान्छेको जिवनमा खुसी र सुखको पल अाउछ दु:ख नै सफलताको सुचक हो हिम्मत कहिल्यै नहार
    तिम्रो जिवन तिम्ले सोचे जस्तो होस तिम्रो हरेक सपनाहरु पुरा होस उज्वल भविष्यको अग्रीम शुभकामना नानू

  • @bhimrai2146
    @bhimrai2146 5 ปีที่แล้ว +43

    बहिनी तपाईंको जिल्ला कता हो तपाईंको सादा जीवन उच बिचार भएको शवदहरू सुन पाउँदा मलाई मेरो मन छिया छिया भएर अाअाय जिन्दगी भनको संघसको जिवन नै राम्रो हो p m t मिडिया को नम्बर पाए या अरू कस‌ैको नम्बर पाए यो बहिनीलाई म सहयोग गरथिए तपाईको शुभ नाम चाहिँ के हो अरू ईनटरबीउमा चाहिँ सहयोग दाईको नम्बर छोडनु होला

    • @aasishlama1696
      @aasishlama1696 5 ปีที่แล้ว

      Bhim Rai रामेछाप

    • @yogikirati1107
      @yogikirati1107 5 ปีที่แล้ว +2

      9819750581 PNP media ko number sir.

  • @tikagurung4879
    @tikagurung4879 4 ปีที่แล้ว

    सुखले भन्दा दु:खले बाच्न सिकाऊछ कति महान छ बैनी को बिचार दु:खले मान्छेलाई परिपक्क बनाऊछ र असल भएर जिऊन सिकाऊछ । सुखमय जिबनको कामना गर्दछु।

  • @hastaratna2403
    @hastaratna2403 3 ปีที่แล้ว

    Very beautiful and talented girl all the best of luck every step fully success from London UK.

  • @BalBRai
    @BalBRai 5 ปีที่แล้ว +1

    धन्ने बात् परम प्रभुले धेरै धेरै आशिष् दिनु भयेकोहोस् नानुलाई हार नखानु नानू साथ्मा परम प्रभु हुनु हुन्छ प्रभुको महिमा भयेकोहाोस्

  • @thzfhsvzbb8621
    @thzfhsvzbb8621 5 ปีที่แล้ว

    यो सानो नानिको सोच सारै रामो रहेछ सोच त ठूलो मान्छे जसतो रहेछ सबैले यो सानो नानिको ईछे पुरागरिदिनु हुन्छ होला भन्ने अासा छ

  • @rohitmagar2176
    @rohitmagar2176 5 ปีที่แล้ว

    सुन्दर भबिस्यकाे कामना बहिनी दुख कहिले सानाे ठुलाे हुदैन दुख ले नै सबै कुरा सिकाउछ मान्छेलाई

  • @l.xlimbu1244
    @l.xlimbu1244 5 ปีที่แล้ว

    So sweet.i wish your bright future lovely sis.

  • @sarojtamang3744
    @sarojtamang3744 5 ปีที่แล้ว +25

    यो बहिनीको नमबार अथब अफान्तको प्यीच नबर दिनुस् म यो बहिनीलाई भेट्ने मान छ केहि गीफ् दिन चहान्छु ठिकै छ स्कुलको नाम बद्दै दिनुस्न

  • @saroshugi7567
    @saroshugi7567 5 ปีที่แล้ว +12

    yo Bunu ko kura la malai bhabuk banayo

  • @manbahadurgurung4341
    @manbahadurgurung4341 5 ปีที่แล้ว +3

    we are support you..

  • @romanbc3437
    @romanbc3437 5 ปีที่แล้ว

    Wow amazing nanu God bless you

  • @babusanu4213
    @babusanu4213 5 ปีที่แล้ว +13

    Nani ko lage dherai chai hoina sr 100 Nepali rs 3100. Sayog garxu.

    • @binodshrestha6734
      @binodshrestha6734 5 ปีที่แล้ว

      Hunxx sir. Saroj sanga 9819750581 navaya pnp media ma nae. Pathauna saknu hunxx

    • @nepalkhabar4685
      @nepalkhabar4685 5 ปีที่แล้ว

      Contack 9819750581

  • @bigyankhatri2025
    @bigyankhatri2025 5 ปีที่แล้ว +6

    छोरी तिमी महान छौ

  • @amritpokharel4483
    @amritpokharel4483 5 ปีที่แล้ว +5

    राम्रो बिचार नानु

  • @bhagwatijaisi7615
    @bhagwatijaisi7615 5 ปีที่แล้ว

    नानू तिम्ले सोछेको सबै पूरा होस सफलता को लागि सुभ काममा नानू

  • @kanchandiyo7282
    @kanchandiyo7282 5 ปีที่แล้ว +2

    दुखी जीवन उच्च बिचार भयकी नानीलाई सक्ने जति ले सहयोग गरौ आफ्नो आफ्नोतर्फबाट इ नानिको भबिस्या राम्रो छ

  • @nepalibabu3987
    @nepalibabu3987 5 ปีที่แล้ว +5

    म साउदी अरब बाट हेर्दै छु म पनि सहयोग गर्न चाहानछु तर कसरी बताए को भय राम्रो हुने थियो कि

  • @mitrarai4001
    @mitrarai4001 5 ปีที่แล้ว +8

    sukha le vanda dukha le harek pal ko dimagma buddi gayn aucha 💘💘 nanu

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 5 ปีที่แล้ว +1

    देशमा बलात्कारी हरुको बिग बिगि छ नम्बर र ठेगाना चै सके सम्म नदिनु होला। सहयोगी मन हरुलाई मिडियाकै नम्बर दिनु ।

  • @k.s1866
    @k.s1866 5 ปีที่แล้ว

    अाहा यो बैनि को मन बिचार कति राम्रो हो धेरै मन पर्यो बैनि को कुरा हरु

  • @user-cb7uh2qe4s
    @user-cb7uh2qe4s 5 ปีที่แล้ว +4

    यो बुनुलाइ सबै मिलि सहयोग गरौ।।।
    मिडिया ले इन्टरभिउ लिएछ म सहयोग गर्न चाहान्छु सम्बन्धि मान्छेको नम्बर पाउ

  • @believerseclub4513
    @believerseclub4513 5 ปีที่แล้ว

    Thank you BNP Media to bringing up this matter which people can help Sabina Nani.

  • @sampangagriculture2853
    @sampangagriculture2853 5 ปีที่แล้ว

    Really ashu nai jaryo Nani kati gyani Ani dhukha Lai atmasath gardai ramauna Ani khushi hune sarai thulo pabitra man Lai salute xa nani

  • @babusanu4213
    @babusanu4213 5 ปีที่แล้ว +6

    Nanu best of luck. Get well soon

  • @somrai3131
    @somrai3131 5 ปีที่แล้ว

    God bless you.great thik. Sudha chintak ra sahayogi data harulai dherai dherai dhanyabat.

  • @rabinbasnet6678
    @rabinbasnet6678 5 ปีที่แล้ว +8

    god bless you nanu

  • @dilbahadurthapamgr3144
    @dilbahadurthapamgr3144 5 ปีที่แล้ว +9

    Sabai bachchaharule yesari soch baddlyo vani absya buddimani hunxa bachcha haru

  • @user-wy7ky6zy5v
    @user-wy7ky6zy5v 5 ปีที่แล้ว +12

    साहसी रहेछन बहिनी राम्रो लाग्यो

  • @jeevandarshan1314
    @jeevandarshan1314 5 ปีที่แล้ว +1

    सारै मन छुयो । एउटा कुनै ज्ञानी पुरुष बोले जस्तै लाग्यो ।

    • @kamalrana5071
      @kamalrana5071 5 ปีที่แล้ว

      तिमी साहसि छउ हिम्मत नहार्नु जीवन संघर्ष को पाटो हो।

  • @Rock.drummer.prakashtamang373
    @Rock.drummer.prakashtamang373 5 ปีที่แล้ว +2

    Really it's so heart touching struggling life

  • @no1channel910
    @no1channel910 5 ปีที่แล้ว

    हैट यि नानुकाे कुरा सुन्दा कति खुसी लाग्याे, तिमी बाट त हामी सिक्नुपर्ने रैछ, नानी ले चाहेकाे पुरा हाेस, राेग निकाे हाेस,सके सम्म हामी सहयाेग गर्छाै, नआत्तिनु है ।

  • @komalanvekar4821
    @komalanvekar4821 5 ปีที่แล้ว

    Better thinking sis keep it up....

  • @ghisingkochhora8479
    @ghisingkochhora8479 5 ปีที่แล้ว +2

    Wow katti ramro v

  • @dipakgurung2569
    @dipakgurung2569 5 ปีที่แล้ว +1

    kati ramro soch bhauko bainI sakdo sahayo gararam hai sathiho sabaile sando sr gardinu hola

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 5 ปีที่แล้ว

    कति राम्रो सोच बहिनी को दुखा पछि सुखा पाउछ बहिनी यसरी नै आगडी बढादै जनु बहिनी यहि छ म दाई को शुभकामन

  • @bimalmagar2953
    @bimalmagar2953 5 ปีที่แล้ว

    Greatest Girl
    And
    Be happy forever .

  • @shanukc9906
    @shanukc9906 5 ปีที่แล้ว +1

    Yo sabda harule pani malai saharai man dukhyo aba ke garnu jindagima yasta dukha garerw ni kasailae sukha namilni jindagi ramro hosh

  • @malatamang4887
    @malatamang4887 5 ปีที่แล้ว

    Bunu ko boli ma kati mithas anyway god bless u always. Keep smile.😍😍😍😘😘😘🌹🌹🌹love u.

  • @entertainmentkhadkachannel2364
    @entertainmentkhadkachannel2364 5 ปีที่แล้ว

    Wow Kati Sundar bichar bunu ko uttam uttam pargatiko kamana sis

  • @shyambasnet233
    @shyambasnet233 5 ปีที่แล้ว +2

    God bless you

  • @basantachaetri3628
    @basantachaetri3628 5 ปีที่แล้ว

    Best of luck nanu ucha bichar vabise dhaery ramro xa

  • @prabinrai1968
    @prabinrai1968 5 ปีที่แล้ว

    Same to you? My dear sister gud bless you.

  • @srajyonghang3401
    @srajyonghang3401 5 ปีที่แล้ว

    वा कुन शब्दले तारिफ गरुम।भगुवानले सबै आमाहरुलाइ यस्तै छोरी दिउन।

  • @prakashlamichhane9836
    @prakashlamichhane9836 5 ปีที่แล้ว

    बिचार सारै राम्रो रहेछ life यस्तै हो बुनु हिम्मत हार्नु हुन्न सङ्घर्स् गर्नु पर्छ