सबै किसिमको किरा मार्ने एउटै घरेलु प्राकृतिक औषधि

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • सबै किसिमको किरा मर्ने एउटै घरेलु दवाइ(औषधि)#kheti #youtube #agriculture #farming #garden #hetauda

ความคิดเห็น • 15

  • @triptidhital6118
    @triptidhital6118 3 หลายเดือนก่อน +1

    Best explaining .thanks 👌👌👌🙏🙏❤️❤️

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      Thankyou tripti 🙏🙏🙏

  • @RohitGiri-lv3wi
    @RohitGiri-lv3wi 3 หลายเดือนก่อน +1

    Kasari banaune ta??

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      भिडियोमा भनेजस्तै गरेर बनाउनु👉️

  • @rajkumarshrestha7457
    @rajkumarshrestha7457 3 หลายเดือนก่อน +1

    बाख्राको मुत्र पनि हुन्छ सर ??

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      🤣🤣😂 यो बारेमा confirmed भन्न सक्दिन यार्🤣🙏🙏🙏

  • @menakakarki889
    @menakakarki889 3 หลายเดือนก่อน +1

    रातो कमिला र खुम्रे किराको औसधि के होला

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      भिडियोमा भनेजस्तै गौमुत्र एउटा येस्तो प्राकृतिक औषधि हो जुन सबै कुरामा( रोगमा) प्रयोग गर्न मिल्छ। रहयो कुरा रातो कमिला र खुम्रेकिराको लागि गौमुत्र लगातार दिनमा 3 पटक सम्म बिरुवामा छिटनु र हरियो प्याजको तलको भागलाइ काटेर 24 घन्टा पानीमा भिजाएर पानी छिटिदिनु अवस्य राम्रो हुन्छ्🙏🙏।

  • @TulsiramGyawali
    @TulsiramGyawali 4 หลายเดือนก่อน +1

    कुन नामको बोडि घरको छतमा रोप्दा राम्रो फल्छ बताईदिनुन भाई

    • @drbikashghimire
      @drbikashghimire  4 หลายเดือนก่อน

      कुनै नाम चाहिएन मकै बोडी ,अथवा कार्तिके बोडी ,अथवा तने बोडी जुन रोपेनी हुन्छ्🙏🙏 मेरो सल्लाह तने रोपे भो👍️

    • @drbikashghimire
      @drbikashghimire  4 หลายเดือนก่อน

      कुनै प्रस्न भए coment गर्नु होला🙏

  • @Samjhanalama-hk5mm
    @Samjhanalama-hk5mm 3 หลายเดือนก่อน

    ❤❤❤

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      ❤️❤️❤️🌺❤️🌺❤️🌺🌺🌺❤️🌺❤️🌺

  • @ranjanabasnet3849
    @ranjanabasnet3849 3 หลายเดือนก่อน +1

    Gau mutra kasari charne pani kati halne??

    • @drbikashghimire
      @drbikashghimire  3 หลายเดือนก่อน

      लगभग 1 लिटर गौमुत्रमा 1 लिटर पानी राखेर स्प्रे गर्दा राम्रो। तर यदि खासै किराले तेति आक्रमण गरेको छैन भने 1 लिटर गौमुत्रमा 2/3 लिटर पानी हालेनी हुन्छ।याद राख्नु होला कि तातो तातो गौमुत्र नहाल्नु होला लगभग सेलाइसकेपछी हाल्नु होला🙏🙏