गीरीबन्धुमा प्रश्न उठाउनेलाई ओलीले दिए उठ्न नसक्ने गरी जवाफ, रबि र माओवादीहरुको मुख थुनिएला त अब ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
    Host:-
    Guest:-
    Camera:- Naresh mijar
    Video Editor : Amit Thakur
    Production :- Sunaulo Nepal Online Pvt. Ltd.
    Phone - 01 - 4102664
    Official Facebook - / sunalonepal.co
    Official website - www.sunaulonepa...
    Follow us onTwitter: / sunaulo_npl
    contact us in email -sunaulonepalnews@gmail.com
    Embedding to a website is allowed.
    Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
    #kp_oli #sunaulonepaltv #rabilamichhane #sumanashrestha #barshamanpun #parliamentofnepallivetoday

ความคิดเห็น • 109

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 2 หลายเดือนก่อน +16

    भ्रष्टाचार गरेकै छैनौ भने देस बिकास किन भएन देस मा त काँग्रेस र एमालेकै हालिमुहाली चलेको ४० औँ बर्स भयोत खैत के ख्यासेउ बा।

  • @kamalrai6166
    @kamalrai6166 2 หลายเดือนก่อน +15

    त झोलेलाई जति चोखो लागे पनि तुक्के भ्रस्टचारिको नाइके नै हो।

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 2 หลายเดือนก่อน +9

    म पनि भ्रष्टाचार गर्छु र सबैलाई भ्रष्टाचार गर्न सिकाउछु।यो मेरो जन्मजात सिकेको सिद्धान्त हो भन्न, सुहाउछ।हावा बोलेर कति दिन जनताहरूलाई ढाँटने हो?

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 หลายเดือนก่อน +6

    अब विकास चाहिँ है उखान र टुक्का धेरै नै सुन्न पाइन्छ हो साथीहरु 🥰🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @imbungsantosh
    @imbungsantosh 2 หลายเดือนก่อน +4

    यो केपि अोलि ले देश बेचेर खाएर पनि ठुलो कुरा गरछ मुजिले

  • @binodmahatra
    @binodmahatra 2 หลายเดือนก่อน +7

    यो नेपाल को भष्मासुर हो यो पातकी ले देश नै भष्म बनाउछ

  • @karankadayat7132
    @karankadayat7132 2 หลายเดือนก่อน +1

    माहाकाली बेचेको चाँही हो तर भषटचार गरेको हैन माईची फुच्ची

  • @HomnathKoirala-k8g
    @HomnathKoirala-k8g หลายเดือนก่อน +1

    मचैगरदीन त्र‌ गराउँछु सकुन्जेल

  • @bhaktabahadur7859
    @bhaktabahadur7859 2 หลายเดือนก่อน

    खईबा सहै कुरा तुरकामा नै राखेर हसाउछौ हामी सबै यूवा खाडीमा बिदेशीका गुसोऱ्दै छौ कहीले सऱ्बीरदी लिऊनु हुंंछ र कहीले हामी खाडीबाट आउने बाताबारण मिलाउनु हुंंछ हामी पऱ्खाइमा छौ बा

  • @Chandrasirpal
    @Chandrasirpal 2 หลายเดือนก่อน +1

    नगएको भए टिस्टी ग्रीबन्दु कसरी बेचियो

  • @thapasamir5804
    @thapasamir5804 2 หลายเดือนก่อน +3

    कती नसुहाएको महा भ्रष्टचारीले म भ्रष्टचार गर्दैन हिजो नी गरेन आज नी गर्दैन भोली नी गर्दैन र गर्न नी दिन्न … यसको आज सम्मको कमाई के रहेछ । के गु खाएर बाचेको रहेछ क्याओ । अन्तराष्ट्रीय मिडीयाले नै महाभ्रष्ट घोषणा गरेको थियो त ?!😛😂

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 หลายเดือนก่อน

    भ्रष्टाचार गर्दिन गर्न पनि दिन्न के राम्रो भनाई तर के गर्ने भनाई एकातिर गराई अर्कोतिर ।

  • @krishnasapkota7180
    @krishnasapkota7180 2 หลายเดือนก่อน +1

    गिरिबन्धु र बेचैन झा काे केसलुकाउनकालागि रातारात उद्याेग ब्यापारिका घरमा बसेर सरकारढालेकाे कुरात सर्बसाधारण लाइ छर्लङ्गैछदैछनि ढाकछाेप गर्नैपर्दैननि ।भ्रष्टचारिहरुकाे ऐयल लुकाएर भ्रष्टहरुलाइ उन्मुक्ति दिनकालागि सँबिधानै फेरबदल गर्ने तयारिभैरहेछ ।

  • @dawalama4370
    @dawalama4370 2 หลายเดือนก่อน +1

    बा, ले पाचया छ । गिरिबान्दु

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 หลายเดือนก่อน

    प्रयोग भाको र नभाको मिटर ले देखाउदैन र हामिले त मिटरमा उठे बराबरको रकम तिर्नु पर्छ त ।

  • @amirmagarvlog6224
    @amirmagarvlog6224 2 หลายเดือนก่อน +1

    सबैभन्दा बढी भ्रष्ट हरुलाई जोगाउने भ्रष्ट को नाईके उखाने बुढा गिधाले लुछेको सिनो जस्तै चोखो छ 🙄🙄

  • @BhimsenSanjel
    @BhimsenSanjel 2 หลายเดือนก่อน +9

    आजभन्दा दुई एक दुई महिना अगाडि कांग्रेसले कति कति बिगा बेच्यो भनेर तपाईँले भन्नुभएको होइन। कमिसन खाएर अहिले सरकारमा छुरे भन्दैमा कुरा फेरि हालिन्छ।

  • @JJack-ee6dy
    @JJack-ee6dy 2 หลายเดือนก่อน

    फटाहा ... !!

  • @HarkaBahadur-m8p
    @HarkaBahadur-m8p 2 หลายเดือนก่อน

    केपी ओली मोरे जनतालाई राम्रो हुना सक्छ

  • @mohanrai688
    @mohanrai688 2 หลายเดือนก่อน

    Sunaulo nepal tv pani kp ko hanuman raixa vanne headline bata jankari vayeko xa dhannyawad🙏🙏patrakarita garnu siknuss hai mitra haru

  • @GaganjangThebe-sn3ow
    @GaganjangThebe-sn3ow 2 หลายเดือนก่อน +1

    KP sir phata number one

  • @kalpanapun6748
    @kalpanapun6748 2 หลายเดือนก่อน

    आफ्नो कर्मचारी माथि बिश्वास गर्ने कि वाहिरकालाई ? भ्रष्ट चोर उखाने ! सबै मैले मात्रै जानेको छु मैले जे भनेनि हुन्छ अरु केही होइनन् होइन त गुखाने । पहिला तिर्नुपर्ने पैसा तिरेपछि होला नि लाईन जाोड्ने ।

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 หลายเดือนก่อน

    सांसद त उखानमा ताली पड्काउने भएसी अनि गाउँ घर तिर त उखान भन्दा ताली नपड्कने त कुरै छैन ।

  • @prabeshtimalsina
    @prabeshtimalsina 2 หลายเดือนก่อน

    Kp oli jatiko neta paaunu hami Nepali Ko Sau bagya ho

  • @jayrajdadal9408
    @jayrajdadal9408 2 หลายเดือนก่อน

    सब नेता हरुको polygraph गर्नु पर्ने कानुन बनाउनु

  • @harikrishnamudvhari7790
    @harikrishnamudvhari7790 2 หลายเดือนก่อน

    जनतालाई ऋणको भारी बोकाएर त्यहि टेबल ठोक्न गएको रछ भ्रष्टहरु । krishna mudvhari

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 หลายเดือนก่อน +1

    गिरिबन्धु जि घाम जस्तै छर्लङ्ग छ

  • @ramtimalsina1695
    @ramtimalsina1695 2 หลายเดือนก่อน

    यो देश बन्नलाई यि गोठालोहरुलाई यो खोरभित्र बम खसाल्नु बाहेक कुनै बिकल्प छैनहोला अबचाहि 😢😢

  • @durgpaud2735
    @durgpaud2735 2 หลายเดือนก่อน +1

    ५० बिगा काग्रेस ले बेचो भने को हैन
    आज हरायो सर्को बात

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh 2 หลายเดือนก่อน

    भ्रष्टाचार नगरी किन डराएर सांसदमा हुन्दङ्ग गरेर रबिलाई निकालेको त अनि छोडदिए भइहालोनि अनि किन प्रधानमन्त्री भएर बोल्न नसक्दा सास फेर्न नसक्दा नि रोस्टमा गएकोत विकास गर्न एउटालाई विकास गर्न नदिएरकिन आफै सांसदमा आन्दोलन गरेर मन्त्री हुनुपर्यो त। भ्रष्टाचार नगरेको भएकिन रवि सग डराएकोकिन डराएर। डराकोता

  • @mohanmagar2129
    @mohanmagar2129 2 หลายเดือนก่อน

    जबाप नदिनेभय के खानलाई मनत्रि भाकोतनि चतपते बेचेरभसदा भईहालछनि

  • @SkyThapa-lr9wd
    @SkyThapa-lr9wd 2 หลายเดือนก่อน

    सहकारी ठगीमा नाम मुछिएको ब्यक्ति गृहमन्त्री हुन पाउदैन भन्दै बुरुक्क बुरुक्क उफ्रने यि बाख्रा ब्यापारी आज कता गय? नक्कली भुटानी शरणार्थीमा नाम मुछिएकी आर्जु राणा मन्त्री र गिरिबन्धुमा नाम मुछिएको ब्यक्ति प्रधानमन्त्री हुदा पनि किन बोल्दैनन् ?? कित रबिले मात्रै नपाउने अरु सबैले पाउने रहेछकि ?? गगने खाते कता गयो यो मुजि किन बाेलदैन खाते

  • @kancabepali7639
    @kancabepali7639 2 หลายเดือนก่อน +1

    खुल्कायौ बुदा गफाडि

  • @Chandra-Gole-12
    @Chandra-Gole-12 2 หลายเดือนก่อน +1

    जुन भ्रष्टाचारी को नाइके भ्रष्टाचार गरेकोे छैन भन्छ क लज पाचेको

  • @madhuthapa4400
    @madhuthapa4400 2 หลายเดือนก่อน

    भन्नत नहुने हो मन मान्दैन ए बुढा कहिले जान्छौ नर्ग छिटो गरन म खाडी को गर्मीले कतै तिमी भन्दा चाडै जान्छु कि भन्ने डर छ 😅😅😅

  • @ashansuwal5614
    @ashansuwal5614 2 หลายเดือนก่อน

    Hamro pm dherai chalakta xhai

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 2 หลายเดือนก่อน

    ओली बाको पहिलो काम बालेन विरुद्ध आन्दोलन दोस्रो काम दुर्गा प्रसाई लाई जेल हाल्ने तेस्रो काम कुलमान लाई co बाट राजीनामा गर्न दबाब चौथो काम ठूला ठूलाबडा को बिद्धुत महसुल मिनाहा पाँचौं रवि लाई जेल चलान त्यस पछि के आउँछ हेरौं ।

  • @Chandrasirpal
    @Chandrasirpal 2 หลายเดือนก่อน

    सुकुम्बाशीको यत्रो पैसा खाएर जगन्नापी गर्दिन्छु भनेर खै त

  • @bishunsahu527
    @bishunsahu527 2 หลายเดือนก่อน

    राजनेता केपी शर्मा ओली

    • @JivanMajakoti-np5tm
      @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน

      राजनेता केपि अब हुन्छ धोति न टोपि।उ पाटिको कार्यकर्ता बोल्यो।

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 2 หลายเดือนก่อน

    किड्नि फेलले अर्को किड्नि हाल्नुको लागि भ्रष्टाचार गरेको हो । राम्रो काम गर्नु बिकास गर्नु।कति अाएको हावा गफ गर्न ।

  • @RanjanaAalemagar
    @RanjanaAalemagar 2 หลายเดือนก่อน

    bhrasta char nahare yetro kathamandauma ghar kasari banyo holat

  • @haribahadurranabhat6692
    @haribahadurranabhat6692 2 หลายเดือนก่อน

    बुढा भतिजाे गाेकुल ले के गरेका हुन

  • @BedkumariSapkota
    @BedkumariSapkota 2 หลายเดือนก่อน

    उर्जा मन्त्री चाहिँ कुन गतिलो हो र ।

  • @mohanmagar2129
    @mohanmagar2129 2 หลายเดือนก่อน

    नगरेकोभय कशमखानुत

  • @Prabhashpriyanshu4
    @Prabhashpriyanshu4 2 หลายเดือนก่อน

    Yeslai jel halna paryo. Yesko baki jiban jel ma sadauna parxa

  • @jayrajdadal9408
    @jayrajdadal9408 2 หลายเดือนก่อน

    खुब गर्छस टनकपुर बेचेर सुरुवात गरेको सबैलाई थाहा छ त

  • @Tejindrabk1988
    @Tejindrabk1988 2 หลายเดือนก่อน

    मुजी खाते देश बेर खानी भयउ छिछि

  • @Santa968
    @Santa968 2 หลายเดือนก่อน

    RIP oli

  • @lalitlimbu4244
    @lalitlimbu4244 2 หลายเดือนก่อน

    गिरिबन्धु टि स्टेट छानबिन गरौन

  • @ganeshbohara3278
    @ganeshbohara3278 2 หลายเดือนก่อน

    किर्ते ओलि।

  • @gammerop626
    @gammerop626 2 หลายเดือนก่อน

    यो बुडो कुरो घुमाउन सिपालु छ है

  • @arjun-s6b8w
    @arjun-s6b8w 2 หลายเดือนก่อน

    Bharasta kp olii

  • @rameshjhankri6963
    @rameshjhankri6963 2 หลายเดือนก่อน

    नापेउ

  • @NabarajKhatri-r7v
    @NabarajKhatri-r7v 2 หลายเดือนก่อน

    लाज पचेको हेर के बोलेको 😮

  • @Ridam963
    @Ridam963 2 หลายเดือนก่อน

    Kp lai arujula bujhauna Naya chaptar garnu parne ho Ra.yi bhartachari lachari bhayar bolxan

  • @PrakashBhandari-of2gg
    @PrakashBhandari-of2gg 2 หลายเดือนก่อน

    Yash lai katghara ma thunna jaruri x

  • @RidamBhushal
    @RidamBhushal 2 หลายเดือนก่อน

    Desh khai ta bikash vayo ko bharastrachari

  • @BalaramGhimire-i7g
    @BalaramGhimire-i7g 2 หลายเดือนก่อน

    आलु कति महगने

  • @bhimkumarshrestha9016
    @bhimkumarshrestha9016 2 หลายเดือนก่อน

    गफाडी टुक्के।

  • @poornasapkota7640
    @poornasapkota7640 2 หลายเดือนก่อน

    सफेद झुट

  • @DamodarDhakal-c5r
    @DamodarDhakal-c5r 2 หลายเดือนก่อน

    बेचेर लाथिस बुढो।

  • @bhojrajjoshi8300
    @bhojrajjoshi8300 2 หลายเดือนก่อน

    यो युट्युबेले शीर्षक गलत राख्यो है।

  • @padamshrestha9825
    @padamshrestha9825 2 หลายเดือนก่อน

    Aafule ahafailai varastachari hoina ta vancha Tara varastachari ko naikey chai ho.

  • @SureshChhetri-tp2tc
    @SureshChhetri-tp2tc 2 หลายเดือนก่อน

    Xyaaaa sunnai laaj lagda pani sunekai xam hamle

  • @babinsingh7673
    @babinsingh7673 2 หลายเดือนก่อน +1

    देश डुबाउने भस्मासुरहरु

  • @lilanathdahal7955
    @lilanathdahal7955 2 หลายเดือนก่อน

    Kirte oli

  • @indraKhatri-f4w
    @indraKhatri-f4w 2 หลายเดือนก่อน

    KP tero bau ko Sampat ho ta bardali ko ghar

  • @RajanMagar-jn7wz
    @RajanMagar-jn7wz 2 หลายเดือนก่อน

    Kalle bhano satta patta garnu bhanera jantale..?? chiya pattiko lagini indiama nirvar hunu. Desha bikasha garcha bhanera kplai pm banokothiyo jantale. Sarbajanika sampati bechikhana niyama banauna ja bhanera pathako thiyo. Kam k garnu thiyo k gareko. Ani aaja fasisako paxi sajilo parama kura sakera huncha..

  • @nurbutamang1293
    @nurbutamang1293 2 หลายเดือนก่อน

    Laja pacheka

  • @janukakarki478
    @janukakarki478 2 หลายเดือนก่อน

    एकदम सही हो केपी बा 🙏🙏❤️🇳🇵🇳🇵
    केपी शर्मा ओली ज़िन्दाबाद ज़िन्दाबाद 🙏🙏❤️🇳🇵
    नेकपा एमाले ज़िन्दाबाद ज़िन्दाबाद ✊✊❤️❤️🇳🇵🇳🇵

    • @GaurabGurung-xt7rl
      @GaurabGurung-xt7rl 2 หลายเดือนก่อน

      Giri bandhu ko case ma parney daar le sarkar dhalney chor bhrastha lai saath diney Jay Jay kar garney party ko jholey yestai ho..aba sambhidhan samsodhan garera afu le mukti khojdai cha, byapari Mafiya lai lukauna khojidai cha ra future ma kasailai pani yo case barey awaj uthauna Nadina lai nai garidai cha yo sab..yestai hun Congress, Communist ra Maoist ka andha bhakta haru.
      Ma na Raja badhi hu na kunai party sanga aabadha chu..ma Nepali hu ra bikash premi hu..desh bikash garney Pradhan Mantri, Mantri ko sathi diney ho..na ki kunai party lai support.
      Jay Nepal✊️✊️✊️

  • @Rajesh_dhami1
    @Rajesh_dhami1 2 หลายเดือนก่อน

    Bhaak noob

  • @ManojKumar-nq9tl
    @ManojKumar-nq9tl 2 หลายเดือนก่อน

    Kp ba ali saram gara na baje

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 2 หลายเดือนก่อน

    Parchany bude bagmati ma desh chore ko 17oo3ko hattiya gari luti 296 bakn luti 4 choti pm bane lutiko poisa lay bolayna dara lay poni