यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
पत्रकार ज्यु यस्तै यस्तै इतिहासका कुराहरू ल्याउनुहोला यस्तो कुराहरु हाम्रो पुस्ताले सुन्नुपर्छ मलैत यो interview ले सारै मन छोयो पत्रकार ज्यु सलाम छ हजुरलाइ
जनमुक्ती सेना यानिकी माउबादी भन्ने मलाइ मन त पर्दैन तर यो दिदिले सहि बोलेको र दुख भोगेको कुराले मलाई सर्है मन रोयो कुनै पनि कुरामा गल्ती बोल्नो भयन दिदिले
तत्कालीन समयमा जति पनि आम मानिस युद्धमा होमिएका थिए तिनले केही पाउने आशमा होइन बरु शोषण र दमनबिरुद्ध शोषित र पीडितहरुको मुक्तिका खातिर आफ्नो बलिदानी कबुल गरेर होमिएका थिए!
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
दुखलाग्यो,,बैनीनानीको बिगतका कथाहरूले। आजको मत्लबी सन्सारमा ठुलोम्न्छेहरूले यसोगरौँ त्यसोगरौँ,तपाईहरूकै लागीहो भन्ने मिठास सब्दले मोहीत् हुने युगहोईन। अन्तमा गरीब आसामौखेहामीनै झन् भाँसीने र नासिन्छौँ। जतीछ, सन्तुस्टबनेर जीबनखोला तरौँ। देशकोलागीहो भनेर नबुझी नहाम्फालौँ। आखीर नेपालहो। यहा केहीहुनेवालाछैन र देशपनी केहुन्छ ऐलेभन्न गरोछ महोदय,,,
पत्रकार ज्यु यस्तै यस्तै इतिहासका कुराहरू ल्याउनुहोला यस्तो कुराहरु हाम्रो पुस्ताले सुन्नुपर्छ मलैत यो interview ले सारै मन छोयो पत्रकार ज्यु सलाम छ हजुरलाइ
सलाम कमरेड दुखद र अहिलेको यथार्थ कुरा यिनै हुन
तपाईँको इन्टरभ्यु इन्टरभ्यु सुनेर म आफै भावुक भए किन हो खै आज यो स्थिति देख्दा देश कहाँ छ र नेताहरु के गरे आफ्नो पिछडिएका वर्गलाई किन हेरेनन्
दलसिंगे भिडन्तमा सहादत प्राप्त गर्ने सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली 🙏🙏
ल फेरि पनि नयाँ मान्छे आउनु भएछ बधाई छ सर हजुरलाई नयाँ नयाँ मान्छे हरु को कुरा सुन्न पाईएको छ हाल साउदि अरब देखि
त्यो कहली लग्दो दिन हरु सपना जस्तै लाग्छ,दुई पछे बाट दुख पाएको एउटा मान्छे म पनि हो
म अहिले UK मा छु from purbi रुकूम ,तपाईं हरूको कहानी सुन्न interesting लागच्छ 😊
सलाम छ कामरेड
Great Person darsana jee 🎉❤❤❤❤Miss U all P L A Member ❤❤
respect for u dee
महान नारि
Wish to salute you sister .
तलाई ठिक भो राडि
जनमुक्ती सेना यानिकी माउबादी भन्ने मलाइ मन त पर्दैन तर यो दिदिले सहि बोलेको र दुख भोगेको कुराले मलाई सर्है मन रोयो कुनै पनि कुरामा गल्ती बोल्नो भयन दिदिले
चोरमारा दुम्किबास सर्दी अरुणखोला भिडन्तहरुको पनि बनाउन पर्यो
सपनाहरू फेरि jurmurayara janmukti आन्दोलन जरुरी छ।
अहिलेतपाईकाेबिहेभयाकिभाछईनतहजुर
❤❤❤❤दर्शन
बाबुराम र प्रचण्ड ले आफ्नो छोरीहरूलाई बीदेसमा पढायर जन्ताका छोरीलाई लडाय मराय
म पनि थिए त्या साथी गुमाएको छू😭😭
त्यत्रो मेहनत,त्याग,तपस्या र बलिदानी ले आखिर के पायौ ?
khadi ma belcha ra euta euta kera
गरेर खान गार्हो भएर हिडेकी यी दिदि
खाओबादी ले गर्नु गरे यो स्वर्ग जस्तो बुद्धको देशमा मान्छे मारामार गरे अब ठुलो उपलब्धि गर्यौ भनेर गफ नगर्दा हुन्छ पश्चताप गरेर बस😊
नेतृत्व le सुनुवाइ गर्नै पर्ने कुरा यो। अनि बाटो birayako सच्याउदै होला, है?
यो पत्रुकार शुद्ध नेपाली बोल्न आउदो रहेनछ
हामी संगै थियौ कुनै दिन यो दिदी कम्रेद सङ चिन्छु उहाले नि चिन्नु हुन्छ
के भयो र राजा भाको भय अहिले सम्म कहाँ पगिसकेको हुन्यो
ठिक्क परो बुनीया गाउँको सोझासाझा जनतालाई लुटेर खाको पहिले राजाले न जानेको आर्मी लागेर सबै भुट्नु पर्थ्यो
गफ हो यो
लु के बोल्या हुन यिन्ले गफ गफै त हो नि गफ नभएर कुरा हो त?
बिपल्ब लाई सपोर्ट गर्नुप्रछ
😂😂😂केही मुशाे मार्दैन अब त्यसले झनहाम्राे भावनामा खेलेर खुद्रा पशल खाेल्याे काम छैन
❤Aabibadan
❤🎉
आफ्नै दाजु bhai लाई मार्न हिड्ने । मरेपछि सहिद हुने।यो सहिद शब्दको अपमान जस्तो laxa
Nice
Very nice
right kuro didi
दलसिंगे मा कहाँ थियाे र आर्मी केम्प
खत्रै मावोबादेनी दिदी रहेछ्न यिनि
प्रचण्डेले दुनियालाई तहस नहस बनायो यो प्रचण्डे लाई काटेर सेकुवा बनाएर कुकुर लाई खुवाउन पर्ने
🙏🙏🙏🙏
❤❤❤🙏🏼🙏🏼
🙏🙏
Yo kura xai ekdham real lako so sad😢
Mare bhay ramro hunhityo
बिचरा ब्बल थाहा भयाे बहिनी।
दिदीको कुरा सुनेर भाबुक बनायो
❤❤❤❤
Hjr kaha hunxa bhetne man xa
Balla tha vo hjr
😢😢😢
good
Baitadi
Thanks
Ali pugena jyanmara
Dhurkot ma pani thiya..
Dalsingma prataksha vidanta garnema ma pani ho, new year ko bela death body sathi bokera dalsing dadama rat katako yad aayo, 😮
🎉🎉🎉🎉🎉
Maobadi mannai pardaina malai tara pani uhaharule vabanama dubera tetro dukha garnuvo anaahakma 17000 ko jyaanni gayo akhir herata k paye uharule bicharaa bacheka harupani judai mareko jasto dekhinxan kathai 😢
का छेउ नानी
Darsana kamred sudirlai samjirakoxu bastwbikhoyo sundakatha jastowlagxa sabailai aaj voli
Abako ladai sena pulis ra janata bichama hoina, armi pulis ra janata milera bhrta neta ra karmachari lai lakhetne khalko hunuparxa ki ?
Sunny hoss hai m.b kamrete jiuharu kahani aba ta Kan Pani baklo Vai sako hola
K payeo kamret
Lastai rochak lagxa tara bhogne lai kasto hola bichqri
Nepalilai Bahadur van na pani laglakx 10 hajar nepal aarmy le suraxa diyako royal family lai 1 jana pani bachauna nasakda xi xi nepal aarmy
Yo Didi kami ho vaner tha xa feri kin naramro Socha rakhaxau bk Vanda huden boli sudar hai
k paiyo ta
Yo myaubadi sena lai ukren russia ko warma khedaunu parne ho ajhai xatifulayera ghamandako sath gaf dinxa mulasag haru.
Abo ke pa Yo Torpeni lay
हो
Kot gaunko vidanta mai ho C Basanta le shadat prapta grnu vayako
Khais radi khana gako holis
😂😂😂😂😂
Kra kha aba mula hijo maobadiko palama janthalae dukha diko ahile thaa pais
Desh ko lagi sachcha youdha kari nari yi nai hun hamile samman garnupor xa waha lai aile ko varoute har lai jalaunai porxa
Yoda ladwra aile k payu tw nani
तत्कालीन समयमा जति पनि आम मानिस युद्धमा होमिएका थिए तिनले केही पाउने आशमा होइन बरु शोषण र दमनबिरुद्ध शोषित र पीडितहरुको मुक्तिका खातिर आफ्नो बलिदानी कबुल गरेर होमिएका थिए!
Bhare sangai sutera Moj Garumla bhaneko Rahexa payena xa Bichara paxi arko kamret le moj Gareko hola ni timi sanga
mahana nari
सलाम छ कामरेड
❤❤🙏🙏🙏❤️