सम्पुर्ण श्रोता दर्शकहरूमा नमस्कार 🙏 हाम्रो टीम फेरी सालको पातपछि दोहोरिएको छ। मेलिना राई र मेरो स्वर, अलिशा शर्मा र सुनिल क्षत्रिको अभिनय रहेको यो गीत अलिक फरक ढंगबाट प्रस्तुत गरेका छौं, तपाईहरूको माया बिना हामी अधुरो नै हुनेछौ तपाईहरूको एक शेयर, लाईक कमेन्ट हाम्रो लागि फेरी शृजना गर्ने उर्जा बन्नेछ, सबैको माया पाउने अपेक्षा गर्दछौं, धन्यबाद।।
@basanta thapa मेरो मन मा बसेको मान्छे भएर पनि होला जुनसुकै गीत पनि सारै मन पर्छ ।। navaraj panta daju lyric pani sadhai romro feri 💗💗 Navaraj dai को शब्द अनि वसन्त दाजु को लय मा गीत गाउने रहर छ मलाई नि 💗💗💗💗 एक दिन अबस्य पूरा गर्ने छु मेरो इच्छा 💗💗💗
४ पटक रिपिट गरेर हेरे कतै खोट भेटिएन शब्द,,लए,संगीत साह्रै राम्रो ! बधाई छ बसन्त भाई 💐अनि video maker सुनिल छेत्री को काम no 1 नै छ ! बधाई छ ! Lady model 💃को TV मा हेरेपछी comment गर्छु है त mobile मा त atom Bomb 💣 नै लगेओ
wowowoowooo..यो होनि त गीत भनेको 😉 आहा कति मिथो शब्द अनि सुमधुर स्वोर मा दुबै जनाको 😉😉 अब कुनै एउता फिलिम निकाल्नु पर्ने देखिओ बसन्त सर अनि पन्त सरले किन भने music ma compose garne ani sabd lekhan ma pani उतिकै माहिर हाम्रो पन्त सर सो बधाई छ र हामी पर्खाईमा छ्म नयाँ मुभिको लागि 😉
बसन्त थापा जीको स्वर एकदम राम्रो लाग्यो साथै संगीत अनि सबै राम्रो लाग्यो। कला भएको अनि राम्रो सृजना। प्रगतीको कामना। मेलीना जीको त म डाईहार्ट फ्यान हो।
गीत अत्यन्तै मन पर्यो । अझ झन धेरै मन परेको dance awesome👌👌👌 congratulations bashanta sir and melina sis. sunil xetri alisha sharma and entire team ( beautiful song )💝💝💝💝
आयो बाग्लुङे को सान बसन्त थापा दाजु को न्यु सङ गित भनेको त एस्तो पो हुनु पर्छ जति सुने पनि धित मर्दैन यार best of lock yo git le 100 milens viws janxa jasto xa dada
Sunu sunu maan lagnay song .din ma 10 patak sunxu.music ani sabda Wah ma istabda xu ani model ko performance ani crographer heads up.ani singer Wah kya mitho swor ani melina rai you are star
सम्पुर्ण श्रोता दर्शकहरूमा नमस्कार 🙏
हाम्रो टीम फेरी सालको पातपछि दोहोरिएको छ। मेलिना राई र मेरो स्वर, अलिशा शर्मा र सुनिल क्षत्रिको अभिनय रहेको यो गीत अलिक फरक ढंगबाट प्रस्तुत गरेका छौं, तपाईहरूको माया बिना हामी अधुरो नै हुनेछौ तपाईहरूको एक शेयर, लाईक कमेन्ट हाम्रो लागि फेरी शृजना गर्ने उर्जा बन्नेछ, सबैको माया पाउने अपेक्षा गर्दछौं, धन्यबाद।।
Nice song dai keep it up😊😊
Nice song
congratulations all team
Nice keep it up
अत्याधिक मनपरो गित
सस्कराइब गरे बसन्त थापा
च्यानल
डाउनलोड गरेर हेर्दै छु बसन्त दाजु
म कैलाली निगालि बाट
thank you basanta sir
बसन्त थापाको गित मन पराउने जति हाजिर गरौ
👏👍🏻👌🙏🤣
meeeee
Aaha top basanta dai..
जति सुन्यो सुनु सुनु लाग्ने बधाई छ सम्पूर्ण टिमलाई
Janaki katak budhaji ko gau ko hoina rw
Janaki Tarami Magar
ppPP
♥️♥️♥️🌹🌹😍😆
Nice song
सबैकुरा मिलेको रमाइलो गीत धेरै चोटी सुने मैलेपनी ।
लोक गित मा फरक खालको भाका ल्याउने राजा भनेकै वसन्त थापा हुन आफुलाइ पनि गर्भ लाग्छ लोक गायक हुनुमा।
सफल्ताको कामना वसन्त
रड
100/.
ढिला आयो कडा आयो ल😀😍🙏
अलिशा दि को डान्स मन पर्छ मलाइ Love you di 😍😍😍😍😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘😘
बलिउद नाइका जस्ती राम्री butterfly
आहा अब्बल
वाह वाह यो हो नि त लाईन यसैमा बसन्त दाज्युको डायलगले त झनै मनै लोभ्यायो सफलताको शुभकामना...
Dami kada babal aayo
सबै कुरा को राम्रो ताल मेल मीलेको छ बधाई छ
Dami basanta bro...
Dance baball
दामी छ👌👌 सुनिल & एलिशा को डान्स मन पर्ने ✋💓💓
फेरि आयो बसन्त दाजु को धमाकेदार् 🙌🙌🙏🙏🙏
आहा यो खाल को गीत पनि सुन्न पाइयो खुसी लाग्यो ।।। सफलता को सुभ कामना ।।। बसन्त थापा को फ्यान अनि रवाराज पन्त को फ्यान जति हाजिर हुम्त ।।है ।।।।
फेरी पनि केहि नयाँ स्वाद पाईयो ।
बधाई छ ।
बबाल आयो
ओए गजडेहरु बाहिर आउ😋Dance राम्रै गर्दो रैछ💃🕺आइन्दा अपराधिक गर्ने होइन्⚠️जा..😚😊...खतरा concept👍️शब्द,स्वर,संगीत सबै पक्ष बबाल❤️
नेपाली बजार तात्ने भो फेरि सुपर छ सबै टीमलाइ शुभकामना 🇦🇪🇦🇪🇳🇵🇳🇵♥️👌🕺💃
आब एक हप्ता तिकतक लाइ चतनि यै हित होला है।।।नाइस गित।।।
स्वरको कुरै नगरुम बसन्त दाजु अनि मेलिना ज्युको
अनि शब्द अनि वसन्त दाजुको सङ्गीत हुर्र्र्र्र200%छ finally गित excellent chha
एकदुमसंगले जति हेरेपनि हेरम हेरम लाग्ने
Dai Ko sor kya mithoo ..😍😘
बबाल छ डान्स अनि गित
बधाई नबराज दाजै वसन्त दाजै!!उच्च सफलता मिल्नेछ शुभकामना पनि!!
दामी लाग्यो dance उस्तै बबाल छ song उस्तै बबाल छ .......best of luck basanta sir......
Wowow umaaa song ❤❤❤❤❤❤❤💯✔🌻🌻🌻🌻🌻🌻
दामि दामि दामि दामि बसन्त दादु मेलिना दिदु सफल्ताको शुभकामना छ है सबैलाई😍😍
दिनमा कम्तिमा 9/10 चोटि हेर्ने म मात्र होकि अरुपनि हुनुहुन्छ खै?
Ksto ramro geet😊😊😚
ढिलो आयो कडा आयो वसन्त दादा
लौ फेरि अर्को धमका मेरो छिमेकी दाजु बसन्ता थापा को सफलता को शुभकामना सम्पूर्ण तिम लाई
Wow Babal Song Basanta Dai
क्या दाम्मी छ बधाई छ बसन्त जि हजुर जता पनि फित।शुभकामना ।।।।
वसन्त दाइलाइ अब चलचित्रको संगीतमा देख्न पाइयोस् कती राम्रो गित कति राम्रो स्वर, कति राम्रो शब्द आहा
Nice song
ढिलो आयो कडा आयो
Basanta thapa ko fan Kati hunxa ho 🇳🇵🇳🇵🇳🇵😍 😍
Nice song 👌👌 safal ta ko suvakamana vai👍👍👍👍👍👍🏻👍
फेरि आयो कडा बादल थाप दाइ को गित
आहा.... दाजै सफलताको शुभकामना
बसन्त दा को आवाज पनि कति फरक वाउ।।। dance superb 😍😍 all the very best ✌
Hello🙋
अरे वाहा के मीठो स्बर वसन्त दा अनि मेलिना दि को
संगै अभिनय पनि त्यतिकै दमदार छ
यो गित सबै नेपालिहरुको मन मुतुमा बस्न सफल होस मेरो शुभकामना
👏👏👏👏👏👏👏
राम्रो रहेछ
सफलताको कामना
waw Alisha ko dance 💃 ta babaal xa ta fan vaye yr
DAMI
wow...बबाल छ वसन्त ब्रो।
Aaha kati chai ramro hao mata hereko herai xu babal sabai
@basanta thapa मेरो मन मा बसेको मान्छे भएर पनि होला जुनसुकै गीत पनि सारै मन पर्छ ।। navaraj panta daju lyric pani sadhai romro feri 💗💗
Navaraj dai को शब्द अनि वसन्त दाजु को लय मा गीत गाउने रहर छ मलाई नि 💗💗💗💗 एक दिन अबस्य पूरा गर्ने छु मेरो इच्छा 💗💗💗
Best couple Sunil and alisha
४ पटक रिपिट गरेर हेरे कतै खोट भेटिएन शब्द,,लए,संगीत साह्रै राम्रो ! बधाई छ बसन्त भाई 💐अनि video maker सुनिल छेत्री को काम no 1 नै छ ! बधाई छ ! Lady model 💃को TV मा हेरेपछी comment गर्छु है त mobile मा त atom Bomb 💣 नै लगेओ
गजब राम्रो लाग्यो सफलताको शुभकामना बसन्त दाजु
Waa Alisha what a dance,,धमाकेदार
Wow kati sundar songs
wowowoowooo..यो होनि त गीत भनेको 😉 आहा कति मिथो शब्द अनि सुमधुर स्वोर मा दुबै जनाको 😉😉 अब कुनै एउता फिलिम निकाल्नु पर्ने देखिओ बसन्त सर अनि पन्त सरले किन भने music ma compose garne ani sabd lekhan ma pani उतिकै माहिर हाम्रो पन्त सर सो बधाई छ र हामी पर्खाईमा छ्म नयाँ मुभिको लागि 😉
Wow... song ekdam man paryo.. basanta thapa ra melina rai ko awaj ani sunil chhetri ra alisha sharma ko dance le geet jhan ramro..
Farak chha mitho chha 😍😍😍 man paryo ....
Wow really awesome basanta sir
Wa babal xa sunil dai hjr ko dance ma fhida
अहिले को पुस्तालाई मनपर्ने गित रहेछ , बधाई साथै सफलताको शुभकामना .....🇳🇵🇳🇵🇳🇵🇳🇵
बसन्त थापा जीको स्वर एकदम राम्रो लाग्यो साथै संगीत अनि सबै राम्रो लाग्यो। कला भएको अनि राम्रो सृजना। प्रगतीको कामना। मेलीना जीको त म डाईहार्ट फ्यान हो।
नयाँ टेस्ट दामी लाग्यो बसन्त दाइ शब्द संगीत सोर सबै
भिडियो त निकै रोमाञ्चक उत्कृष्ट छ एकदम मन सुनिल र एलिसा को जोडी एकदम सुहाउँछ सफलताको शुभकामना
Keshabraj Khadka
हरेक कुरामा दमदार।
आहा कति राम्रो गित ।वसन्त दाजुलाई सलाम छ । है ।।🌹🌹🌹🌹अल टिमलाई धेरै धेरै शुभकामना छ । है 🌹🌹🌹
सफलता को शुभकामना बसन्त थापा सर ♥️♥️♥️♥️♥️♥️♥️♥️🎉🎉🎉🎉🎉🎉🎈🎈🎈🎈🎈🎈🎈🎈😍😍😍😍😍😍😍😍😍😍😍😍
Wow आयो धुम मच्चाउने गित बधाई छ यस गितमा आबद्ध सबैलाई ।।।
Dami xa song dada aasai gari aaja ramra ramra song sunna paiyos
आहा जति सुनाे तेति माेजा आउँछ त बा ,,,,
Badhai xa all unitlai.....
Nice choreography love female model
dhari ramro xa geet
गीत अत्यन्तै मन पर्यो । अझ झन धेरै मन परेको dance awesome👌👌👌 congratulations bashanta sir and melina sis. sunil xetri alisha sharma and entire team ( beautiful song )💝💝💝💝
Wow sabai dami
Nice dami
गित भनेको येस्तो पो होत।छमछम नचौ जस्तो राम्रो छ गित बधाइ छ सम्पुर्न टिमलाइ😍😍😍
Kya xe Yarr Alisha sharma 🤟🤟
Basanta arko rup pani aaayo la good luck
पर्खी राखेको छु है धेरै मिथो छ जस्तो स्वागछ बसान्त सरको नया गितलाइ
लोक दोहोरिमा नयाँ पन धेरै राम्रो लाग्यो सुनम सुनम लाग्ने😍😍
Sarai mithoxa song
बसन्त थापाको फ्यान यता हाजिर।🙋♂️🙋♀️
Dammi xa la 100%
बसन्त थापाको अावाज यता दामी लाग्यो दोहोरी तिर भन्दा
Basant thapa fans yata hajir
ल अरहै लाेक दाेहाेरिमा फेरि नया पन भित्रीयाे पक्का सफल हुन्छ 🌹🌹ल बधाई छ सम्पुर्ण टिम लाई
आयो बाग्लुङे को सान बसन्त थापा दाजु को न्यु सङ गित भनेको त एस्तो पो हुनु पर्छ जति सुने पनि धित मर्दैन यार best of lock yo git le 100 milens viws janxa jasto xa dada
Sunu sunu maan lagnay song .din ma 10 patak sunxu.music ani sabda Wah ma istabda xu ani model ko performance ani crographer heads up.ani singer Wah kya mitho swor ani melina rai you are star
dammi xa dance
Aileko dances nambar one bhanekai sunil chhetri sar and alisa sarma ho waharuko dancs ati man parxa
दाम्मी दाम्मी ...👌👌👌
W0w Basant Dada kya ramro git.
अति राम्रो डान्स,,कन्सेप्ट राम्रो लाग्यो।।वसन्त र मेलिना जी को स्वर नी दामी मिल्या छ,।।
dami xa la
स्वर चिन्नै सकिन बसन्त दाइ वाह जस्तो गीत त्यस्तै स्वर बनाउनु भा छ वाह
Dheraii ramro x
बाजा खोइ दाजु
कडा आयो
wow nice songs जति सुन्यो तेतिनै सुन्न मन लागे गित छ।बधाई सम्पूर्ण टिमलाई लु।
Babal 6 geet........ajha Bishnu Majhi ko vocal vayako vaya sunma sugandha hune thiyo