"बुट्टे रुमाल" Butte Rumal - Bimal Raj Chhetri & Anju Panta | Priyanka Karki | New Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2019
  • New Nepali Song Video 2019/2075 "Butte Rumal" By Bimal Raj Chhetri & Anju Panta only on Music Nepal official TH-cam channel.
    Unauthorized downloading and duplicating on TH-cam channel may lead to claim/strike by TH-cam.
    The right for this video is provided by Sitara Music Pvt.Ltd.
    Nepali Dancing Lok Geet - Butte Rumal
    ➤ Album - Supari Chamro 2
    ➤ Singer - Bimal Raj Chhetri & Anju Panta
    ➤ Lyrics - Eknarayan Bhandari
    ➤ Music - Eknarayan Bhandari
    ➤ Artists - Priyanka Karki & Gamvir Bista
    ➤ Arrange - B.B Anuragi
    ➤ Mixing - Shyam Swayat Rasaili
    ➤ Studio - Prism Digital
    ➤ Editor - Nabin Niraula
    ➤ Camera - Gyanendra Sharma
    ➤ Director - Gamvir Bista
    #Musicnepal #Nepalilokgeet #priyankakarki
    All Rights Reserved.
    Business Enquiry - Info@musicnepal.com
    ➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
    goo.gl/vuX6x5
    🎧Listen Live!
    Music City Online Radio - www.musicnepal.com/index.php/l...
    ➥Listen & Follow us on Spotify - spoti.fi/2TPWwUz
    ➥Visit us - www.musicnepal.com
    ➥Like us on Facebook - / musicnepalpvtltd
    ➥Follow us on Twitter - / @musicnepalmn
    ➥Follow us on Instagram - / musicnepalofficial
    A World of Nepali Music & Entertainment
    Keep Loving Nepali Music and Movies!!!!
  • เพลง

ความคิดเห็น • 4.6K

  • @MusicNepalPvtLtd
    @MusicNepalPvtLtd  4 ปีที่แล้ว +697

    For FREE Audio Streaming (35,000+ Songs), Nepali Movies, Live Tv & Karaoke, DOWNLOAD MOMO APP - bit.ly/MOMO-app

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +401

    यो गित मन प्रने जति यता like गर्नुहोस है कति जाना हुनुहुदो रैछ
    👇️👇️👍️👍️✋✋🙋🙋

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +13

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @Technicalpkcom
      @Technicalpkcom 5 ปีที่แล้ว +6

      okay hjr

    • @preetisaha2841
      @preetisaha2841 4 ปีที่แล้ว +6

      Yo video download garera herna pauna hjr download hune banaidinu paryo

    • @laxmitamang4902
      @laxmitamang4902 4 ปีที่แล้ว +3

      👍️

    • @dikeshyonjan8613
      @dikeshyonjan8613 4 ปีที่แล้ว +2

      tapai fail matrai 19 janale manparako ta
      maile nai sunai saki 20 vanda dherailai sable man parayo ta hehehe

  • @bimalrajchhetri
    @bimalrajchhetri 2 หลายเดือนก่อน +9

    नमस्कार ! म विमल राज क्षेत्री।। हजुर हरुको मायाले 'वुट्टे रुमाल' प्रस्तुतिले निरन्तर सफलता पाइरहेको छ सम्पुर्ण स्रोता दर्शक शुभचिन्तकहरुमा मनै देखि हार्दिक नमन।

  • @dipsanaadhikari9842
    @dipsanaadhikari9842 ปีที่แล้ว +26

    नेपालि गित यति मिठो आहा , धन्यबाद बिमल सर र अन्जु दि लाइ❤

  • @shyamtamang5448
    @shyamtamang5448 4 ปีที่แล้ว +31

    🇳🇵💝बिमल राज क्षेत्री दाजु 💙 र ❤️अन्जु पन्त दिदिको सुमधुर आवाज रहेको💛 #बुट्टे रुमाल🇳🇵
    अति उत्कृष्ट आधुनिक गीत धेरै राम्रो छ र सम्पुर्ण बालबालिका,बुढाबुढी,र युवा युवाती बर्ग समेटिएको रचना लय संगीत म सधै बिहान,बेलुका जति बेला कामको समयमा सुन्छु यो गीत सुनेर कहिले पुग्दैन 🙏🇳🇵

  • @SuryaKhadkaOfficial
    @SuryaKhadkaOfficial 5 ปีที่แล้ว +315

    आहाँ अर्को तहल्का मच्चाउने गीत आएछ। बधाईछ सम्पुर्ण युनिटलाई।।

    • @THEBOBRECORDS
      @THEBOBRECORDS 5 ปีที่แล้ว +6

      Tara lokgeet jasto lagdsina.. Alop jasto chha.. Dancing scenario totally different than lok dancing....

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +5

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว +2

      👌👌👌👌👌👌👌👌

    • @user-wi3ll2bj5j
      @user-wi3ll2bj5j 5 ปีที่แล้ว +2

      सूर्य खड्काको यस्तो गीत कहिले आउँछ?

    • @kumarlama4201
      @kumarlama4201 5 ปีที่แล้ว +3

      Surya Khadka Official b
      J8v4

  • @JanakiTaramiMagar
    @JanakiTaramiMagar 5 ปีที่แล้ว +35

    अाहा जति सुन्यो तेति सुन्न मन लाग्ने गीत सम्पूर्ण टिमलाई बधाई छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @marsangi_official
      @marsangi_official 5 ปีที่แล้ว +2

      हो हजुर एकदम राम्रो छ!!

    • @marsangi_official
      @marsangi_official 5 ปีที่แล้ว +4

      I like this song dada bimal Raj chhetri and Anju panta didi

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 5 ปีที่แล้ว +1

      thanks hajur

    • @avyashsharma7718
      @avyashsharma7718 5 ปีที่แล้ว +1

      आहा बल्ल सोचेजस्तो गित आयो सारै राम्रो लाग्यो गित अनि अभिनय बधाई छ सम्पुर्ण टिमलाई

  • @suduxetry3049
    @suduxetry3049 3 ปีที่แล้ว +4

    एकचोटी long tour जादा बसमा हेरेको थिए रमाइलो लाग्या थियो... तेति बेला lastai मन पर्या थियोे आज नि यो गित हेर्दा सुन्दा त्यो पलको याद आउछ my life best song😘😘😘😘

  • @karnagurung5158
    @karnagurung5158 ปีที่แล้ว +4

    गित पनि मिठो अनि नृत्य त झनै बेजोड छ ..... बुटटे रुमाल हेरु झै सदैब हेर्दा पनि आँखा नै न हटने ... धन्यवाद । love you❤️❤️❤️

  • @UpdatingNEPAL
    @UpdatingNEPAL 5 ปีที่แล้ว +23

    यो गितले सालको पात लाइ नि पछाडि पार्छ १०० प्रतिशत
    सारै राम्रो छ । त्यस माथी अन्जु दिदि र बिमल दाजुको स्वर आहा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +2

      मनपराई दिनुभएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @GautamMovies
    @GautamMovies 5 ปีที่แล้ว +48

    सुत्दा पनि रातिमा चट्ट मेरो घाँटीमा बेरी रहूँ... बेरी रहूँ... बेरी रहूँ ...लाग्यो..... २ यसको डान्स मूभ बबाल लाग्यो । धेरै राम्रो गम्भीर दाई ... सफलताको शुभकामना सम्पूर्ण सुपारी चाम्रो- २ टीमलाई ।।

  • @resmimagar3250
    @resmimagar3250 3 ปีที่แล้ว +16

    मन पर्यो
    प्रीयन्का हामीलाई चाहिने मुन्छे हो
    मज्जा आयो सुन्न 🤗🤗

  • @ajitasahapurja6189
    @ajitasahapurja6189 4 ปีที่แล้ว +4

    बिमलराज क्षत्री ज्युको हरेक गीत राम्रो लाग्छ। यो पनि उत्कृष्ट छ। एकनारायन भण्डारी ज्युको रचना 👌👌एक्मुस्टमा धेरै राम्रो🙏🙏

  • @SameerBhattarai
    @SameerBhattarai 4 ปีที่แล้ว +13

    Nepali Geet Sangeet ko Brand Increase bhaya ko mahasus lagyo❤❤❤❤

  • @mountainmusicnepal4383
    @mountainmusicnepal4383 5 ปีที่แล้ว +19

    जस्ले जे भनोस एकनारायणको शब्द र बिमलको स्वर लोकगितमा कसैको गित सँगित भन्दा कम हुदैन आति मन पर्यो

  • @sakshirawat5272
    @sakshirawat5272 3 ปีที่แล้ว +82

    what a song yrr!❤ lots of love from uttrakhand❤🇮🇳

  • @vishwachamlingrai8271
    @vishwachamlingrai8271 4 ปีที่แล้ว +5

    यस्तै मिठो गीत फेरि ल्याउनु पर्‍यो विमल दाइ ।

  • @GKgyannepal01
    @GKgyannepal01 5 ปีที่แล้ว +25

    धेरै गर्यौ उपहार साटासाट।जोबन साटी भागौकि रातारात।।।।वावावा।।।अब अर्को गीतले खायो बजार 🎶🎶🎶🎶बधाई छ दाइ एकनारायण भण्डारी।।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @kaushilakc1985
      @kaushilakc1985 5 ปีที่แล้ว

      @@MusicNepalPvtLtd नेपाली

    • @kaushilakc1985
      @kaushilakc1985 5 ปีที่แล้ว

      नेपाली

  • @lekalionline7188
    @lekalionline7188 5 ปีที่แล้ว +12

    आहा ! बिमलराज अन्जु पन्तकाे कति मिठाे स्वर । कति राम्राे गीत, मनपर्याे ।
    तर भिडियाेलाइ नेपाली पाेषाकमा बनाएकाे भए कति राम्राे हुन्थ्याे । आगामी दिनमा सालकाे पात, लालुमै जस्ता नेपाली पहिचानका भिडियाे बनाउनु हाेला । शुभकामना

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bimalaofficial6084
    @bimalaofficial6084 2 ปีที่แล้ว +13

    जति सुने पनि सुनिरहु लाग्ने सुरिलो आवाज बिमल दाइ अनि अन्जु दिदि ❤️❤️❤️❤️

  • @bharatdhamala8852
    @bharatdhamala8852 3 ปีที่แล้ว +4

    Dance Gambhir bista😍😍😍😍
    Wow wow wow...
    बब्बाल🤟🤟👍👍🤙🤙

  • @sureshsubedi1345
    @sureshsubedi1345 5 ปีที่แล้ว +62

    सोचे भन्दा झनै उत्कृष्ट रहेछ ♥️♥️
    गज्जब मजा आयो ।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @SPworld76
      @SPworld76 5 ปีที่แล้ว +2

      Suresh subedi
      Kya bat 🦇 .....💕

    • @sureshsubedi1345
      @sureshsubedi1345 5 ปีที่แล้ว +2

      @@SPworld76 अनि ?? गज्जब छैन त ??

    • @hitstigerneyaz8722
      @hitstigerneyaz8722 5 ปีที่แล้ว +1

      Wow

  • @1234551054
    @1234551054 4 ปีที่แล้ว +9

    एकनारायण दाइ, बिमल दाइ, अन्जु दिदी, गम्भीर जी, प्रियङ्का बैनी, बिबि दाइ, पृज्मको स्टुडियो सबै बेस्टहरूको कारण यो गीत सुपरहिट भएको छ । सल्युट सबै आदरणीय कलाकारहरूलाई । जय गीत जय सङ्गीत जय नेपाल 🙏🇳🇵🇳🇵

    • @bimalchautari4925
      @bimalchautari4925 4 ปีที่แล้ว

      विनोद परिवर्तित मन पराईदिनु भएकोमा धेरै धेरै धन्यबाद , गायक एक गायीका अनेक “बिमल चौतारी” लाईभ दोहोरी कार्यक्रम हेर्नुहोला है !!

  • @prakashmonger4078
    @prakashmonger4078 ปีที่แล้ว +67

    Love from Bhutan . To all the people of Nepal ...nice song

    • @user-fx8zz2rs8x
      @user-fx8zz2rs8x 6 หลายเดือนก่อน

      Thanks because i am also nepalese ❤❤❤

    • @roshanpoudel8702
      @roshanpoudel8702 6 หลายเดือนก่อน

      Thanks❤

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +6

    धेरै चोटि सुनेको गीत। Awesome ❤️❤️🙏🙏🙏

  • @Kapilmagar1
    @Kapilmagar1 5 ปีที่แล้ว +10

    आहा साच्चिकै फरक अनि कति मीठो गित ,, सलाम छ एकनारायण दाइ , बिमल दाइ अन्जु दिदी लगायत सम्पूर्ण बुट्टे रुमाल टिम लाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha5668 5 ปีที่แล้ว +16

    अब हाम्रो नेपाल मा पनि लोकगित परिबर्तन हुँदै छ ।दामी लाग्यो बुट्टे रुमाल्😍😍😍😍😍👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bikiran1214
    @bikiran1214 ปีที่แล้ว +11

    कहिल्यै पुरानो नहुने सदाबहार गित😙😍😍

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  ปีที่แล้ว +2

      मनपराई दिनु भएको मा धन्यबाद ।

  • @josharma7925
    @josharma7925 3 ปีที่แล้ว +48

    From Bangladesh but I liked Nepali song

  • @prakashbikramshahi8181
    @prakashbikramshahi8181 5 ปีที่แล้ว +13

    वाह क्या मिठो 😍 जति सुनेनी सुनौसुनौ लाग्ने ।।।।यो गितबाट अब लोकगितले नै सङ्गितिक क्षेत्रमा राज गर्ने पक्का देखिन्छ।।।
    बधाई छ सम्पूर्ण टिमलाइ यति मिठो गित पस्किनुभएकोमा।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @binishachudalifamilymember5353
      @binishachudalifamilymember5353 5 ปีที่แล้ว

      @@MusicNepalPvtLtd new

  • @krishnakandel3856
    @krishnakandel3856 5 ปีที่แล้ว +7

    साह्रै मीठो मलाइ पनि हेरिरहन मन लाग्यो
    एकनारायणजीको शब्दमा बिमल दाजु र अन्जु पन्तको आवाज पाएपछि ......के कुरा गितको

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @lakagaming5235
    @lakagaming5235 3 ปีที่แล้ว +23

    Oh mY goodness.
    The exprEssion oF priyanka❣️😍
    What thE bilion😊👌

    • @bimalchautari4925
      @bimalchautari4925 3 ปีที่แล้ว

      नमसकार म बिमलराज क्षेत्री !!'बुट्टे रुमाल' मन पराईदिनु भएकोमा हार्दिक धन्यबाद, ''बिमल चौततारी गायक एक गायीका अनेक'' प्रतक्ष दोहोरी कार्यक्रम Bimal Chautari युटुबमा हेर्न सुन्न सक्नुहुने छ ।

  • @raheemkhan7262
    @raheemkhan7262 ปีที่แล้ว +12

    Nepal song love from United States of MOROCCO 🇲🇦🇳🇵

    • @shyam2664
      @shyam2664 4 หลายเดือนก่อน +1

      ❤❤

  • @narayanadhikari22
    @narayanadhikari22 5 ปีที่แล้ว +13

    सुपारी चाम्रो को रहर मेटियो ,अब साच्चिकै नेपाली लोक दोहोरी को एउटा अर्को अध्ध्याय को सुरु भएको महसुस भएको ।अझ भनौ लोक दोहोरी भनेर आँखा तार्ने हरु पनि टाउको कनाउदै आहा भन्न बाध्री भएको महसुस पनि भयो सफलता को शुभकामना छ बुट्टे रुमाल सबै टिमलाई ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 5 ปีที่แล้ว

      सुपारी चाम्रो को रहर मेटियो ,अब साच्चिकै नेपाली लोक दोहोरी को एउटा अर्को अध्ध्याय को सुरु भएको महसुस भएको ho bro malai ni

    • @KamalSharma-zi9ye
      @KamalSharma-zi9ye 5 ปีที่แล้ว

      Good song

    • @pratimapandey2007
      @pratimapandey2007 5 ปีที่แล้ว

      @@MusicNepalPvtLtd x

  • @ramhariaryal6791
    @ramhariaryal6791 5 ปีที่แล้ว +55

    बिमलराज क्षेत्री को हेभी र अन्जुको सुरिलो स्वरको समिश्रण गराउनुहुने एकनारायण दाइलाइ साधुवाद , सफलताको शुभकामना !!!✌️✌️✌️✌️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +3

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @devipaudel186
      @devipaudel186 5 ปีที่แล้ว

      bimal raj chetree

    • @Subash550
      @Subash550 ปีที่แล้ว

      Wow

    • @asjdhklehj3655
      @asjdhklehj3655 ปีที่แล้ว

      ​@@devipaudel186 hxjgf🎉😂🎉❤❤❤fuf

    • @asjdhklehj3655
      @asjdhklehj3655 ปีที่แล้ว

      ​@@Subash550 ugfy🎉😢😮😂❤❤fifd

  • @diyarasaili7947
    @diyarasaili7947 4 ปีที่แล้ว +33

    Kosto ramro geet k👌piyanka👰👸 di ko fan kati hunuhunxa✋😘😍❤💖💟💚💛💜💗👍👌👏👏👏

  • @prakashrasaili406
    @prakashrasaili406 3 ปีที่แล้ว +9

    असाध्यै मन परो यार 10 पटक हेर्दा पनि धित मरेको छैन!!

  • @futurekolawyermoh7792
    @futurekolawyermoh7792 5 ปีที่แล้ว +47

    आहा ! कति राम्रो अन्जु पन्त को स्वर्। A great fan of Anju Panta

  • @ganeshpaudel8394
    @ganeshpaudel8394 5 ปีที่แล้ว +36

    Wow ,पर्वतले गर्व गर्न लायक गायकहरू कुलेन्द्र , बिमलराज,याम क्षेत्री

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @monoon399
      @monoon399 5 ปีที่แล้ว +1

      Ganesh Paudel yes bro 👋

  • @sureshpariyar3628
    @sureshpariyar3628 3 ปีที่แล้ว +7

    After long time vimal raj chhetri ka romantic song sunna paiyo ani mazedar ani dherai ramailo dance. Very nice

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @shivamshukla2396
    @shivamshukla2396 7 หลายเดือนก่อน +2

    I heard this song first time in a Nepali restaurant in Sydney.. And I became fan of this song. Bdw I don't understand the lyrics but nice song.

  • @KPKUSARI
    @KPKUSARI 5 ปีที่แล้ว +12

    धेरै राम्रो लाग्यो सफलताको शुभकामना
    यस्ता गित आउनु निकै नै सांगितिक क्षेत्रको सकारात्मक पक्ष हो र यस्ता नेपालि गित संगित हामि सबैका सम्पति हुन त्यसैले सधै माया गर्नुपर्छ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @dhurbaadhikari7491
    @dhurbaadhikari7491 5 ปีที่แล้ว +11

    आहा कतिराम्रो गीत😍😍
    तर views खोइ ??कतै हामिले राम्रा राम्रा शृजनाहरुलाइ चिन्न छोडेको त होइन ।।

    • @sangamkhadka167
      @sangamkhadka167 5 ปีที่แล้ว +1

      Mero manma Pani yo parsna uthi rathyo.sayd anju pantako thauma tika sanuko name rakhdyko vay sayd dhyrai viws janthyo hola sangeet xytrma manxy yti andho vaiskyo ramro geet chinnai xodisaky.

  • @YadavBhandari55
    @YadavBhandari55 หลายเดือนก่อน +4

    Legend Watching This vdo at 2024😂

  • @sitasiktel
    @sitasiktel 2 ปีที่แล้ว +11

    This song...❤❤
    Love from india 😊❤

  • @bhimalemagar9307
    @bhimalemagar9307 5 ปีที่แล้ว +11

    आहा जति सुनेनि सुनिरहु लाक्ने सफलताको धेरै धेरै शुभकामनाआदनिय मेरो दाई बिमलराज छेत्री लाइ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @pashupatisapkota3073
    @pashupatisapkota3073 4 ปีที่แล้ว +9

    यो गित सबैभन्दा बढी सुन्ने त म मात्रै हो जस्तो छ💓❤️💓👉️👌👌👈️

  • @PlatinumEthiopia
    @PlatinumEthiopia 3 ปีที่แล้ว +100

    I love it! From Ethiopia. Music is universal,confirmed here.

  • @saraswotilama3402
    @saraswotilama3402 2 ปีที่แล้ว +1

    Aaja maile batoma ekjana boy le thulo speaker ma yo geet bajayera hineko dekhekole Mero din pani yehi geet bata suru vayo... Sarai ramailo geet♥️♥️♥️

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +11

    युटुबमा हेर्छु हेर्छु भन्दा भन्दै समय नमिलेपछि बल्ल आज हेर्दै छु । धेरै राम्रो लाग्यो मजा आयो बिमल राज जि मेरो मन पर्ने गायक पनि हुनुन्छ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +2

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @shreekrishnamaharjan578
      @shreekrishnamaharjan578 3 ปีที่แล้ว +1

      Nice

  • @sarojsangamoffical
    @sarojsangamoffical 5 ปีที่แล้ว +21

    शब्द संगित आवाज सबै अब्बल आहा यसले धमाका मचचाउछ अब नेपालि साँगितिक बजारमा

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @keshavbaskota1115
      @keshavbaskota1115 2 ปีที่แล้ว

      @@MusicNepalPvtLtd थजनगाषनषचनअतल

  • @anonymous8236
    @anonymous8236 3 ปีที่แล้ว +40

    That's what we call pure Nepali song

  • @tulasadangi4670
    @tulasadangi4670 3 ปีที่แล้ว +17

    I am addicted to this song ❤❤❤ dinma 4 5 choti ta sunxu nai sunxu 😌😌❤

  • @mahabubvlogs412
    @mahabubvlogs412 5 ปีที่แล้ว +9

    धेरै समय पछि बिमल दाजुलाइ सुन्न पाइयो, खुशी लाग्यो।। धन्यवाद सम्पूर्ण टिममा।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @chhetriramesh5210
    @chhetriramesh5210 5 ปีที่แล้ว +7

    धेरै पछि छ सात पटक हेरेर पनि धोका नपुगेको गित निकै उत्कृष्ट

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @thakurain_here
    @thakurain_here ปีที่แล้ว +29

    Lots of love to nepal 🇳🇵 music from uttarakhand India 🇮🇳 I love your songs. I understand them very well. Love doing dance on them. Great songs ❤️

    • @hope2453
      @hope2453 ปีที่แล้ว +2

      Uk konsi jag
      an se ho deepika

    • @thakurain_here
      @thakurain_here ปีที่แล้ว +3

      @@hope2453 Nainital

    • @hope2453
      @hope2453 ปีที่แล้ว +2

      @@thakurain_here wow nainital is my fav place

    • @hope2453
      @hope2453 ปีที่แล้ว +2

      @@thakurain_here nepali song samaj aati hai aapko
      waise m nepali but now saharanpur is my home town

    • @thakurain_here
      @thakurain_here ปีที่แล้ว +3

      @@hope2453 hajur i can speak Gorkhali

  • @buddhawasborninnepal1886
    @buddhawasborninnepal1886 3 ปีที่แล้ว +17

    I was following gamvir sir from chamchami season 1....he is my crush from childhood....just love his dance.. 💓💓💓💓 I used to Lestion this more than 10 times a day..

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 5 ปีที่แล้ว +11

    धेरै पछि बिमल दाईकाे स्वर सुन्न पाइयाे मिठाे गितकाे साथमा । सुपारि चाम्राे जस्ताे सबैले मुटुमा सजाउने गित बनाेस ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jhalaksinghrai6724
    @jhalaksinghrai6724 5 ปีที่แล้ว +13

    सुत्दा पनि रातिमा चट्ट मेरो घटिमा बेरिरहु........लाग्यो भन्ने सब्दले ज्यादै मन छोयो जमनामा यस्तै भएको थियो मेरो जीवन कहानी पनि।

  • @narbahadurpun3215
    @narbahadurpun3215 ปีที่แล้ว +4

    Beautiful song I am very happy hearing this song Thank you so much I am from Gujrat India

  • @princejagankeshboharaankus5284
    @princejagankeshboharaankus5284 3 ปีที่แล้ว +4

    i.m from india bangalore ......i lovely song heart touching ......

  • @TajaEntertainment
    @TajaEntertainment 5 ปีที่แล้ว +50

    सार्है मनपर्यो गीत शुभकामना सबैलाई

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @rashmimalla9248
      @rashmimalla9248 5 ปีที่แล้ว +1

      Jati heryo uti herau lagne

    • @simplekhan9390
      @simplekhan9390 5 ปีที่แล้ว +1

      Nice

  • @rachanarimal4477
    @rachanarimal4477 5 ปีที่แล้ว +12

    अाहा कति मिठाे मन छाेयाे,बिमल दाजुलाई सफलताकाे शुभकामना ।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 5 ปีที่แล้ว +2

      chhoyo chhoyo sabaiko man chhoyo

  • @mukeshdunusual1182
    @mukeshdunusual1182 ปีที่แล้ว +11

    What a starting anju mam sound and singing + vocal range is unmatchable and unbeatable love ❤️ your music 🎶 mam

  • @vishnupriyar5183
    @vishnupriyar5183 3 ปีที่แล้ว +39

    Such a beautiful song.. Love from Kerala India 🇮🇳 ❤❤

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 5 ปีที่แล้ว +7

    hur hur !!!😎🙋
    गज्जब छ बिमालराज 👬👌👍️✌️

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @jitugaming2277
    @jitugaming2277 5 ปีที่แล้ว +64

    मै उत्तराखंड से हु और 💕💕 I love this song💓💓💕💕💕💕💕💕

    • @kisornepali1405
      @kisornepali1405 3 ปีที่แล้ว

      💖💖💖💖💖💖💖💖💖💖😁😁😁😁😁

    • @julanthapa5514
      @julanthapa5514 3 ปีที่แล้ว +1

      @@kisornepali1405 qpqqq

  • @bishnushrestha8120
    @bishnushrestha8120 3 ปีที่แล้ว +6

    जती सुनेपनि चित्त न बूझने अत्ति मिठो भाका💕😘👏👏🙏🙏❤️❤️

  • @gangibalayar6583
    @gangibalayar6583 3 ปีที่แล้ว +7

    this song prove that Bimal and anju di can song any song easily ...Nice song of multi talented singers

    • @bimalchautari4925
      @bimalchautari4925 3 ปีที่แล้ว

      नमसकार म बिमलराज क्षेत्री !!'बुट्टे रुमाल' मन पराईदिनु भएकोमा हार्दिक धन्यबाद, ''बिमल चौततारी गायक एक गायीका अनेक'' प्रतक्ष दोहोरी कार्यक्रम Bimal Chautari युटुबमा हेर्न सुन्न सक्नुहुने छ ।

  • @sanjitkkunwar6377
    @sanjitkkunwar6377 5 ปีที่แล้ว +18

    धेरै राम्रो छ मजा आयो हेर्नाको लागि eknarayan दाजु का सबै गित उत्कृष्ट छ्न
    अनि बिमाल दाजु र अन्जु दिदिको पनि राम्रो सोर छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @bikramvlog5493
    @bikramvlog5493 5 ปีที่แล้ว +23

    धेरै पछि बिमलराज दाइ को स्वर सुन्न पाइयो !! धेरै राम्रो छ गित। बधाई अनि सफलता को शुभकामना ।। "सुपारी चाम्रो २" टिम लाई !!!

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @amarrai4107
      @amarrai4107 5 ปีที่แล้ว +1

      Hello

  • @radhikalimbu7373
    @radhikalimbu7373 3 ปีที่แล้ว +3

    dammmiiiiii git👌👌👌👌👌👌👍👍👍👍

  • @ramb.k
    @ramb.k 3 ปีที่แล้ว +3

    Yo geet 2 barsa agadiko raixa.Tar maile aaj kam gardai garda ktm ko sitapaila choktir bajeko suneko sarai mitho suniyo sachhikai yo mero manma gunji rako thiyo .nidaun lako belama thyakkai yad aayo ani yo geet khojer hereko kya Damee geet ani tyo vanda ramro nacheko sarai ramro .nachne kalama Gamvir Daiko akdam thulo fan nai hu.yo geet vabisyama dherai chalos dhilai vaypani suvkamana all team member kai.

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  3 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @deepudarpan8165
    @deepudarpan8165 5 ปีที่แล้ว +32

    अाहा धेरै राम्रो शब्द ,लय, स्वर,क्यामेरा अनि काेरियाेग्राफ ।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @binodratna8622
    @binodratna8622 5 ปีที่แล้ว +9

    बिमल दाई लगायत सबै टिम लाई बधाई छ ।।। यो गीत जति हेरे पनि हेरम हेरम मात्र हुन्छ ।।। अति मन पर्यो यो गीत ।।।। हेरेरा नै धित नै मोर्दिना ।।।।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @4MAN103
    @4MAN103 2 หลายเดือนก่อน +2

    म यो मरुभुमीमा आफ्नो सपना बोकेर आएको एउटा युवा। यो गित सुनेर मन फुरुङ भयो आज।
    हाल साउदी रियाद।

  • @khatrimix
    @khatrimix ปีที่แล้ว +6

    कति मिठो गित सुनी रहुलग्छ

  • @babavipin4956
    @babavipin4956 4 ปีที่แล้ว +810

    am indian so cant understand language but am biggest fan of this track ...guys really i listend it on repaeted mode love n huge respect you all nepalies frnds yr

  • @sapanakali2575
    @sapanakali2575 4 ปีที่แล้ว +7

    कति धेरै राम्रो लाग्यो मलाई त बिमल दा को भोइसको फ्यान एकनारायण भण्डारी दा को शब्द संगीतको सलाम गर्छु म 👍👍👍

    • @prakashkhatri1560
      @prakashkhatri1560 4 ปีที่แล้ว

      Nikai ramro xa yo geet ma gadi chalayera dolakha jada pani pari raheko thiyo nikaai aannada lagyo

  • @chitrakhatti
    @chitrakhatti 7 หลายเดือนก่อน +10

    यति मीठो dancing song 2023 maa सुन्ने कोको हुनु हुन्छ।love song❤❤❤3 years देखि सुन्दै आको छु। ❤❤❤

  • @gauravnathyogi6489
    @gauravnathyogi6489 3 ปีที่แล้ว +5

    मेरो 13 महिने छोरि को बेस्ट सोङ्ग यो 💖💖

  • @sanjibshresthaoffical107
    @sanjibshresthaoffical107 5 ปีที่แล้ว +5

    बुटे रुमाल song राम्रो छ
    Prayank dd Dance pani ramro xa

  • @happykanxo1318
    @happykanxo1318 5 ปีที่แล้ว +10

    बिमलराजको स्वर नै काफी छ। धेरैपछि राम्रो गीत सुन्न पाइयो एकनारायण दाजुको।

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @p.g4811
    @p.g4811 3 ปีที่แล้ว +32

    Song reminds me of turning of the steep curved mountain roads in full sound.....love from India...

  • @ditapunpun5678
    @ditapunpun5678 4 หลายเดือนก่อน +2

    Nepal vs canada ko criket much ma yauta moti dd ko danc gerer yata geet sunna aako ma ❤❤❤

  • @nccnepal9723
    @nccnepal9723 5 ปีที่แล้ว +6

    सारै मन परेको थियो सुपारी चाम्रो त्यास पछि अर्को झनै मन पर्न गित आए छ सबै तिमहरूलाई बधाई छ

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +1

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

  • @kamalbhusalofficial8569
    @kamalbhusalofficial8569 5 ปีที่แล้ว +27

    सालको पातको टपरी हुने लाई टक्कर दिन्छ यो गीत ले best of luck all team 👌👌👌👌

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @anjeshshahi967
      @anjeshshahi967 5 ปีที่แล้ว

      Xaina dam teti kina fokt ma priyanka rakhya hola paisa dherai vayara ho 😂😂😂😂😂😂😂

  • @dineshdipson647
    @dineshdipson647 8 หลายเดือนก่อน +3

    Babal song😊

  • @amitathapa1083
    @amitathapa1083 ปีที่แล้ว +3

    Yea yea yea .... 💃🥰

  • @aadityakathayat9265
    @aadityakathayat9265 5 ปีที่แล้ว +20

    That male model expression and dance are really outstanding 😍😍👌🏻👌🏻

    • @gamvirbista
      @gamvirbista 4 ปีที่แล้ว

      Thank you 🙏🙏🙏

  • @simpleboy731
    @simpleboy731 5 ปีที่แล้ว +11

    wow what a song
    I love the every part of this song. .lyrics ..music vocal ..ani choreography. .awesome song

  • @krishnaadhikari5332
    @krishnaadhikari5332 4 ปีที่แล้ว +4

    dami song king of lok dohori bimalraj chhetri love your voice

  • @bishnuthapa2349
    @bishnuthapa2349 3 หลายเดือนก่อน +3

    I like both song and dance.beautiful Choreography

  • @chhabisundash226
    @chhabisundash226 4 ปีที่แล้ว +8

    Misu bimal dai ati ramro voice ani song tasyi mathi anju de wow

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 5 ปีที่แล้ว +62

    एकनारायण महासागर कलाका! !
    अन्जु बिमलराज महासागर गलाका! !
    वाउ मात्र भन्नु कति यार! ! ! ! ! ! ! ! !
    एकनारायण संग छ दिमाग घुमाउने हतियार ! !

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว +4

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @lekhnathacharya8462
      @lekhnathacharya8462 5 ปีที่แล้ว +2

      ho ni

    • @chaulagainsudeep7493
      @chaulagainsudeep7493 5 ปีที่แล้ว +1

      lekhnath acharya है! ! सर!

  • @thakurain_here
    @thakurain_here 2 ปีที่แล้ว +47

    Love nepali songs... fav song big fan of nepali songs. Lots of love from uttarakhand india🇮🇳 ❤

  • @sarojchaulagain9749
    @sarojchaulagain9749 3 ปีที่แล้ว +3

    Omg gamvir dae ko dance 👌👌👌
    Bigfan✋✋✋

  • @kusumghimire4029
    @kusumghimire4029 4 ปีที่แล้ว +9

    आहा कति राम्रो ❤️❤️❤️❤️
    यस्तै यस्तै गित छिटै बजारमा आवोस
    सफलता को शुभकामना

  • @AmitBabuRokaya
    @AmitBabuRokaya 5 ปีที่แล้ว +30

    Aahaa badhai xa bimal dai eknarayan dai..

    • @MusicNepalPvtLtd
      @MusicNepalPvtLtd  5 ปีที่แล้ว

      मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।

    • @arjunsunar8644
      @arjunsunar8644 5 ปีที่แล้ว

      Nice song

  • @narayanb.c.4529
    @narayanb.c.4529 4 ปีที่แล้ว +1

    कति राम्रा के शब्द नि 😄 सबै टिम को मेहनत देखियो बहुत राम्रो 😅😅