कुलमानले एकएक प्रमाण देखाएपछि उद्योगपतिहरुको दिमाक हल्लियो, बैठकमा झन्डै हात हालाहाल, बरु पद छोड्छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 1.3K

  • @सितलबङुरफार्म
    @सितलबङुरफार्म 2 หลายเดือนก่อน +419

    कुलमान जी का समर्थक हरु लाइक गरौ ❤️❤️❤️🙏🙏

  • @shantibasnet8162
    @shantibasnet8162 2 หลายเดือนก่อน +113

    कुलमान घिसिङ महावीर पुन बालेन् शाह चन्द्र भण्डारी तोशिमा कार्की सुमना श्रेष्ठ प्रति उच्च सम्मान गर्दछु

  • @dharmarai4254
    @dharmarai4254 2 หลายเดือนก่อน +497

    बिचौलीया चोर सरकारले लाईन जोड भनेको छ खबरदार बिल नतीरी जोडने होईन..जनता साथमा छौ..

    • @celinetamang7948
      @celinetamang7948 2 หลายเดือนก่อน +4

      We are ❤

    • @nirajansharma7064
      @nirajansharma7064 2 หลายเดือนก่อน +7

      सचेत जनता सबै बिदेशमा छन्। अनि काे साथमा हुनु हाे सर?

    • @dipeshmaskey5994
      @dipeshmaskey5994 2 หลายเดือนก่อน +4

      @@nirajansharma7064 yaha jati pani jantaxan ni sabai uthni Ho sahany hunn k xa ghargharbat uthni Ho

    • @nirajansharma7064
      @nirajansharma7064 2 หลายเดือนก่อน +1

      @@dipeshmaskey5994 sir, ma tayar xu, tara k emale maodabi kangess raprapaa etc xan ta tayar? nepal ma vako enai party ka jholy hun sachha nepali ta bedes mai xan . Jay नेपाल्🇳🇵

    • @ramrai9382
      @ramrai9382 2 หลายเดือนก่อน +1

      Kulman is good jov

  • @mithilapradhan4866
    @mithilapradhan4866 2 หลายเดือนก่อน +45

    सत्य बाेल्दै हुनुहुन्छ कुलमान सर बिल नतिर्ने लाई महशुल तिराउनु पर्छ जनता कुलमान संग छ उधाेघपति ले बिल नतिरे सम्म लाईन नजाेनु हाेला

  • @KajiramShrestha-x1o
    @KajiramShrestha-x1o 2 หลายเดือนก่อน +201

    हामी उझ्यालाेमा बस्नु छ है यहिले कुलमानले बाेलेकाे शबै जनताकाे बुलि हाे है

  • @nischalchhetry3890
    @nischalchhetry3890 2 หลายเดือนก่อน +108

    3 करोड नेपाली जन्ता ले कुलमान घिसिङ को फुल सपोट गर्नु नेपाली जनता को कर्त्बे हो

  • @taraneupane3646
    @taraneupane3646 2 หลายเดือนก่อน +143

    ❤❤🎉❤ स्वागत छ सफतापूर्वक अँध्यारो युगबाट उज्यालोमा रुपान्तरण गर्न सक्षम यम डि कुलमान घिसिङ ज्यु।

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 หลายเดือนก่อน +8

    कुलमान सरलाई अब जनताकाे साथ र समर्थन जरुरि छ।अहिलेकाे सरकारले जे पनि गर्न सक्छ🎉

  • @politicshome9791
    @politicshome9791 2 หลายเดือนก่อน +1298

    कुलमानको समर्थक को को हुनुहुन्छ ?❤❤

    • @ghanshyamsaud7533
      @ghanshyamsaud7533 2 หลายเดือนก่อน +12

      i am म छु

    • @dineshshrestha4077
      @dineshshrestha4077 2 หลายเดือนก่อน

      ​@@ghanshyamsaud7533a❤❤❤❤❤❤

    • @uttamtandukar2982
      @uttamtandukar2982 2 หลายเดือนก่อน +4

      Janata jammai ho

    • @sarojniraula1319
      @sarojniraula1319 2 หลายเดือนก่อน

      म पनि छु कुलमान को पछ्यमा

    • @sajinaraii4734
      @sajinaraii4734 2 หลายเดือนก่อน

      Iam with kulman sir

  • @gunarajrijal7126
    @gunarajrijal7126 2 หลายเดือนก่อน +12

    कुलमान जीलाइ समर्थन गराैं, उहाँ याे देशलाइ नभै नहुने मानिस हुनुहुन्छ ।

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 หลายเดือนก่อน +219

    सरकार नामको चिजले गर्नु गर्यो।।।बिजुली उपयोग गरे पछी बिजुलिको पैसा तिर्नु पर्छ।। यिनले तिरेन भने हामी पनि तिर्दैनौ

    • @ramkala7793
      @ramkala7793 2 หลายเดือนก่อน

      O😅 38:09 😆😅😆😅 38:14 😮 38:15 😅 38:15 😮 38:16 38:16 😅 38:16 38:17 38:17 38:17 ;-);-)😅;-)😅;-) 38:18 38:18 😅😅 38:19 😅;-)😅😅😅;-) 38:40 ;-) 38:43 😅 38:44 😅 38:44 😅 38:44 :-C 38:44 :-$:-C 38:46 😅:-$😅 38:47 😅 38:47 😅 38:47 38:47 :-C:-$😅:-C:-C 38:49 :-C 38:49 :-C:-C 38:49 :-C😅 38:50 😅:-C 38:51 39:11 39:12 :-C:-C:-$:-C 39:17 😅:-C:-C 39:19 39:19 😅 39:20 39:20 😅 39:20 39:20 39:20 :")😅:")😅:")😅😅 39:22 😅😅 39:23 39:23 >-(😅😅 39:52 😅 39:52 😅 39:53 😅 39:53 39:53 ;-):-$ 39:55 😅;-)😅 39:55 😅😅 39:56 😅 39:56 😅 39:56 39:56 ;-):-$:-$:-$;-)😅;-)😅;-)😅;-) 39:59 😅 39:59 😅 40:00 😅:-C 40:28 40:28 40:29 40:29 😅 40:29 😅 40:29 40:29 :-$:-C:-$ 40:31 :-$ 40:32 :-$:-$:-C 40:34 40:34 :-$😅 40:34 :-$:-$ 40:34 40:35 :-C 40:35 :-C:-$ 40:36 40:36 40:37 40:37 40:37 40:37 :-C 40:37 :)):)):)):)) 40:50 😅 40:50 40:51 40:51 ≧ω≦≧ω≦ 40:53 40:53 40:53 40:53 40:54 ^ω^^ω^ 40:54 ≧ω≦^ω^ 41:08 ^ω^ 41:08 41:08 41:08 ≧ω≦≧ω≦≧ω≦^ω^^ω^ 41:10 ^ω^😅 41:11

    • @DharamarajSawat
      @DharamarajSawat 2 หลายเดือนก่อน +2

      तेस्तो होइन तिमिले पनि तिर्नुपर्छ र नतिर्ने लाई तिर्न बध्री बनौनु पर्छ

    • @devendraangbo5830
      @devendraangbo5830 2 หลายเดือนก่อน +1

      हामि नतिरौ अब

    • @krishnashrestha9353
      @krishnashrestha9353 2 หลายเดือนก่อน

      @@devendraangbo5830 बोलेर मात्र भएन गरेर देखाउनु पर्यो

    • @RaEni005
      @RaEni005 2 หลายเดือนก่อน

      ​@@DharamarajSawat❤

  • @arjunpun57
    @arjunpun57 2 หลายเดือนก่อน +25

    कुल्मान सर लाई साथ दिनु पर्छ हामी जनताले किन किहामी उज्यालो मा बस्नु छ उहाले हामो लागि नै बोल्नु भाको हो 🙏🙏🙏🙏🙏

  • @poudelprakashofficial1651
    @poudelprakashofficial1651 2 หลายเดือนก่อน +125

    लाइन काट्नु पर्छ समर्थन को कुरा होइन राज्य को सम्पत्ति जसरी नि उठाउनु पर्छ।

  • @premkhadka3248
    @premkhadka3248 2 หลายเดือนก่อน +4

    कुलमानको साहासी कदमको नेपाली जनता स्वागत गर्दै ऐक्यबद्धता जनाउछौ।कुलमान जिन्दावाद ।

  • @amitpulami9033
    @amitpulami9033 2 หลายเดือนก่อน +67

    प्रबन्ध निर्देशक आदरणीय कुलमान घिसिङ ज्यु कुरा एकदम जायज छ।३/३ वटा अदालतले समेत बिजुलीको बक्यौता तिर्नुपर्छ भनेर आदेश गर्दा पनि,तिर्न नमान्ने कस्तो अराजक हो।सरकार भन्दा ठुलो,कानुन भन्दा ठुलो कसरी भयो।पक्कै पनि राजनीति संरक्षण हुनुपर्छ भन्ने लाग्छ।हजुर हरु लाई के लाग्छ?🙏🌹🇳🇵

  • @narayankoirala9886
    @narayankoirala9886 2 หลายเดือนก่อน +19

    जनता साथमा छन कुलमानको।

  • @kiratikumar666
    @kiratikumar666 2 หลายเดือนก่อน +207

    कुल मान लाई पद बाट निकालियो भने ओलि को झोले र ओलि लाई बालुवाटार मा घेरेर के गर्ने हो जन्ता ले गर्ने छन। इमानदारी नगुमाउनुस।सचेत रहनु होला मन्त्री जिउ हरु

    • @sanjaypayangu5956
      @sanjaypayangu5956 2 หลายเดือนก่อน +6

      ठोक्ने हो झोलेहरुलाइ

    • @samapress369
      @samapress369 2 หลายเดือนก่อน +1

      @@kiratikumar666 yes 👍

    • @lakpasherpa6107
      @lakpasherpa6107 2 หลายเดือนก่อน +5

      Mr kul man laai hatayo vane banagaladesh style ma janu parxa janu jaruri pani xa natra yo chor sarkarle desh sakne sambhawana dherai matrama dekhinxa Jay janata..

    • @shovapun9745
      @shovapun9745 2 หลายเดือนก่อน +3

      Aru kehi hoina olile afno salolai rakhna khojekoho

    • @s.b.knamso2675
      @s.b.knamso2675 2 หลายเดือนก่อน +2

      gharma je xa tyohi bokera lakhetnu parx sathiharu

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 2 หลายเดือนก่อน +10

    जय कुलमान सलाम छ भ्रष्ट्रचारको आदेशलाई घाममा सुकाउनुस।

  • @kaalamatha4014
    @kaalamatha4014 2 หลายเดือนก่อน +100

    यि काला व्यापारी उधोगिहरुको २१ औ अर्ब बराबरको बिधुत महसुल छुट दिने कार्यमा बिचाराधिन प्रधानमन्त्री केपि लगायतका भ्रष्ट माननियहरुको लेखाजोखा गरिरहेका छौ हामि नागरिकहरुले / यो बिधुत महसुल त त काला व्यापारी उधोगिहरुबाट असुल उपर गर्ने सिलसिलामा कुनै पनि भ्रष्ट तत्वहरुबाट नितिगत बाधा ब्यवधान गरेमा आम नागरिकहरुबाट बिद्रोह हुने निस्चित छ वर्तमान राज्य संचालकहरुलाई चेतना भएस / कुलमान सर ईमानदारता र निडरताका साथ राज्यको सेवा गर्नुस आम नागरिकहरु तपाईंको साथमा छौ

    • @padamgurung8190
      @padamgurung8190 2 หลายเดือนก่อน +1

      Good

    • @purnabandhan
      @purnabandhan 2 หลายเดือนก่อน +3

      तै पनि त्यी माफियाहरूलाई छुट दिने काम गरेमा त्यी सबै सांसद र ओलीलाई मार्छन जनताले ।

    • @sanjayathapa6494
      @sanjayathapa6494 2 หลายเดือนก่อน +1

      Kitty Prasad Ra uska samakalin haru desh Kai cancer hun

    • @Dhanushchhetri
      @Dhanushchhetri หลายเดือนก่อน

      ​@@purnabandhansahi ho

  • @Dev.chamling__Official
    @Dev.chamling__Official 2 หลายเดือนก่อน +8

    भेटिस हैन नालायक भ्रष्टचारी हो ,चोर ब्यापारी हो ,देशद्रोही खाते नेता हो सच्चा असल ,इमान्दार,कर्मठ भूमिपुत्र मूलवासीको छोराको जवाफ । थुक्क यो सबैले कसरी मुख देखाउदै होलान । जय कुलमान ,सुस्वास्थ्य दिर्घायुको कामना । तपाई जस्ता मान्छे लाखौलाख चाहिएको छ😊😊

  • @matalaxmilama3087
    @matalaxmilama3087 2 หลายเดือนก่อน +29

    धन्यवाद छ कुलमान जी राज्य को ढुकुटी भन्नु नै तपाई हो ढुकुटी खेर जान दिनुहुन्न जय भिमसिन भगवान अनर्थ हुन बाट रोकी दिनुस राक्षसहरू को बिनास होस मातृभूमि आमाकि पुत्र कुलमान लाई रक्षा गरिदिनुस भगवान सँग मेरो यहि प्रार्थना छ र सदा भगवान कै आस्थामा समर्पित रहिरहने छु अकल्पनीय घटनामा नपरोस जय मातृभूमि आमा नेपाल

  • @kasitrairai2969
    @kasitrairai2969 2 หลายเดือนก่อน +7

    सलाम कुल्मान ज्यु🙏🙏🙏

  • @arjunsundash1160
    @arjunsundash1160 2 หลายเดือนก่อน +63

    कुलमान राजा हो ❤❤❤सहि कुरा गर्ने 🎉🎉कुनै पार्टीको होइन

  • @Brbv-q8n
    @Brbv-q8n 2 หลายเดือนก่อน

    धन्यवाद कुलमान सर हामी पूरा सपाेट गर्छाैं 👍️👍️👍️

  • @chhabigc9904
    @chhabigc9904 2 หลายเดือนก่อน +42

    OTV online tv लाइ अनुरोध यो छकि , देशको जुनसुकै serious issue मा बहस , बिरोध हुदा तपाइको camera एक व्यक्तिलाइ मात्र focus नगरी camera सबै तिर होस् ताकी जनताले देखुन कि को के बोल्दै छ।। यहाँ कुलमानको कुरा चित्त नबुझेका @ ८:०२ पत्रुकार हुन् या ठग ब्यापारी (भन्न मन लाग्यो) ले केहि असन्तुष्टि देखाएको सुनियो।। कुलमान जी ठगेर खानेलाई अब कुनै हालतमा उन्मुक्ति नदिनुहोला।। ओली शेरे का माफिया झुण्डले देश टाट पल्टाए।।

  • @renushagajurel2368
    @renushagajurel2368 2 หลายเดือนก่อน +4

    जय कुलमान घिशिङ्ग भगवान्ले सत्यतथ्य कुरा गर्नको लागि सदैब आट र छेमता प्रदान गरुन अनि भगवान्ले उहाको सुरक्षा पनि गर्नु हुन्छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @RamChandra-o6m2t
    @RamChandra-o6m2t 2 หลายเดือนก่อน +26

    सलाम छ कुलमान सर

  • @khagrajadhikari2612
    @khagrajadhikari2612 2 หลายเดือนก่อน +9

    नेपाली जनता कुलमानकाे साथमा छाै

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  2 หลายเดือนก่อน +15

    अन्तत: कुलमानले उद्योगपतिहरुको झुटको गरे पर्दाफास: देखाए एक एक प्रमाण, बैठकमा झन्डै हात हालाहाल (भिडियो) th-cam.com/video/WGdsZPr-tng/w-d-xo.html

  • @agniprasadkafle9849
    @agniprasadkafle9849 2 หลายเดือนก่อน +6

    कुलमानजी काे काम 90% नेपालीलाई चित्त बुझ्दाे छ। उध्धाेगपति लगायत अन्यले आनेकाने नगरी खुरुक्क बिधुत महशुल बुझाउं।

  • @tankabarakoti6164
    @tankabarakoti6164 2 หลายเดือนก่อน +57

    उद्यमी उद्योगपतिले पैसा तिर्दैनन् भने म हामी जनता पनि महसूल तिर्दैनौँ, ५, १० वर्षसम्म ।

  • @GambhirRanamagar
    @GambhirRanamagar 2 หลายเดือนก่อน +1

    साह्रै सम्मानित काम हो कुलमान सरको

  • @Mr.pereng
    @Mr.pereng 2 หลายเดือนก่อน +24

    खबरदार कुलमान सार बिल नतिरिकान लाइन जोड्ने होइन हामी तपाईंको साथ म छु।।।।।जाय 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramlaxmanmishra3713
    @ramlaxmanmishra3713 2 หลายเดือนก่อน +3

    नेपालदूत प्राधिकरणका निर्देशक कुलमान किसिङ ज्यूको कार्य सम्पादन ज्यादै राम्रो छ अदालतको आदेश बमोजिम नियम बमोजिम बिजुली असुल उपर गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

  • @ramrai5316
    @ramrai5316 2 หลายเดือนก่อน +13

    सलाम छ कुलमान सर यो नालायक हरुलाइ ठिक पार्नु पर्छ । राष्ट्र को सम्पत्ति उठाएर नै बिध्युत जोडिदिनु पर्छ ।जय कुलमान जय नेपाल ।

  • @MalasinaRai
    @MalasinaRai 2 หลายเดือนก่อน +3

    समान का साथ सलाम छ कुलमान सर हजुर हामी आम नेपालीको उज्यालो दिप हाे🙏🙏🙏🙏🙏✊✊✊✊✊🤝🤝🤝🤝❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @premlalchaudhary7461
    @premlalchaudhary7461 2 หลายเดือนก่อน +19

    धोती माणे देस लुटुवा हरु को अगाडि कुलमान सर 0% पनि न झुक्नुस हामी जनता हजुर को समर्थनमा छौ जय कुलमान

  • @ramashrestha7527
    @ramashrestha7527 2 หลายเดือนก่อน +6

    हिमत गरि अगि बडनु होस् कुलमान सर जिन्दाबाद ा

  • @lokbahadurb.c.67
    @lokbahadurb.c.67 2 หลายเดือนก่อน +9

    कुनै हालतमा विधुतठगहरुलाई नछाड्नुस कुलमान तिनकरोड जन्ताहरु तपाईंको साथमा छन ।

  • @Easternmaffia
    @Easternmaffia 2 หลายเดือนก่อน +1

    कुलमान गिसिङ जिन्दावाद 💪🏼🇳🇵

  • @Sanruth977
    @Sanruth977 2 หลายเดือนก่อน +37

    उठाउनै पर्छ अनि यी उद्योग हरुले कति लुटेर खाको छ हामी जनता हरु को पैसा ☠️☠️☠️☠️

  • @USAjaynepal
    @USAjaynepal 2 หลายเดือนก่อน +5

    🇳🇵 कुलमानघिसिङ ज्यु जिन्दावाद। नछोड्नुस यी माडेहरूलाई। जनता र राष्ट्र तपाइको साथमा छन्।:face-purple-crying::face-purple-crying::face-purple-crying:

  • @bhawaninembang4515
    @bhawaninembang4515 2 หลายเดือนก่อน +8

    कुलमान जी! जिन्दाबाद।

  • @sattybahadurpunmagar
    @sattybahadurpunmagar 2 หลายเดือนก่อน +7

    👍👍👍कुलमानजि

  • @gobardhanale5153
    @gobardhanale5153 2 หลายเดือนก่อน

    कुलमान सर र उहाँका सम्पूर्ण टिमलाई हामी जनताहरु बाट मुरी ,मुरी धन्यवाद छ!

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน +4

    जय कुलमान जिउ ❤❤❤ बिधुत प्राधिकरनको हिरो हो उहाँ।

  • @padamlimbu4144
    @padamlimbu4144 2 หลายเดือนก่อน +9

    माफिया हरु लाई नछोड्नु होला कुलमान घिसिङ जि तपाईंको को साथमा आम नेपाली जनता हरु छ।❤❤

  • @prahaladthapa7961
    @prahaladthapa7961 2 หลายเดือนก่อน +17

    कुलमान 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏❤❤❤

  • @ChemaliMoktan
    @ChemaliMoktan 2 หลายเดือนก่อน +3

    जय कुलमान 👍️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @Mabhakta
    @Mabhakta 2 หลายเดือนก่อน +4

    बिडम्बना राम्रो काम को नतिजा जो कुलमान सरले सफया दिदै

  • @BhagwatiSharmaParajuli
    @BhagwatiSharmaParajuli 2 หลายเดือนก่อน +2

    Aam janata ko Tarfa Bata ADHALAT RA KULMAN SIR LAI NAMAN🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @jayalimbu212
    @jayalimbu212 2 หลายเดือนก่อน +4

    वाह! कुलमान सर वाह हजुर ले यो उद्दोगपती,ब्यापारी जो बत्ती को महसुल तिर्दैनन तिनी हरु लाई उठाइ महसुल उठाउनु नै पर्छ।एसरी देश लाई खोक्रो बनाएर पो अर्बपती भको हुदो रहेछ। म हामी जनता ले 1युिनट उठे पनि तिरेको छाउ। अब हजुर को पद गोए पनि महसुल उठाइ छाडनु पर्छ। जनता हजुर को साथमा छन जय होस हजुर को र सम्पुर्ण नेपाली को जय hos🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @hiratamang-v7z
    @hiratamang-v7z 2 หลายเดือนก่อน +2

    जय कुलमान ज्यु❤❤❤❤❤❤❤❤❤❤

  • @gangarai3501
    @gangarai3501 2 หลายเดือนก่อน +5

    कुलमान ज्यू हिम्मत गर्नुस र यी फटाहाहरूलाई छुट दिन हुन्न ।

  • @ganeshbhandari7268
    @ganeshbhandari7268 2 หลายเดือนก่อน

    उज्यालो नेपाल जिन्दावाद कुलमान जिन्दावाद

  • @ManjilaSuyal-p8y
    @ManjilaSuyal-p8y 2 หลายเดือนก่อน +8

    Jay kulman sir

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +6

    जयजयजय कुलमान सर जन्ता तपाईको साथमा छन ईफटाह राजस्व तिरदीन रे आम्दानी गरे आफुले ईसतेमाल गरेर नाफा कमाऊ धन्दा बन्द हूंदा किन आपत्ति

  • @krishnamagar2657
    @krishnamagar2657 2 หลายเดือนก่อน +4

    कर सबैले तिर्नुपर्छ गरीब जनता लाई मात्र कानुन लाग्नि जय कुलमान सरकार को हस्ताक्षेप हुनुहुन्दैन ❤❤❤❤❤

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 หลายเดือนก่อน +1

    जय कुलमान ज्यू उज्यालो नेपाल

  • @mukundapaudel7687
    @mukundapaudel7687 2 หลายเดือนก่อน +5

    दुष्टहरूलाई छोड्नै हुन्न, यी भ्रष्ट हुन 🙏🏿🙏🏿🙏🏿

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 2 หลายเดือนก่อน

    कुलमान घिसिङलाई सथ दिनु पर्छ अब जनता र आर्मी ले अनि हामी ले केपि खत्ते शेरे खत्ते लाई खेताउन समर्थन जुटौं सबै जनता हतोमालो गरेर अगाडी बढौ , हैन जनता ले अब कुलमान जाने बित्तिकै कति जनता को घर उचट हुने हो ❤जय कुलमान ❤ जय नेपाल्

  • @anya-fk9td
    @anya-fk9td 2 หลายเดือนก่อน +12

    यो मुला उद्योगपति भनाउदाहरुलाइ पैसा असुल गरेर छोड्नुपर्छ।भएन भने आन्दोलन हुन्छ।

  • @Obito2867
    @Obito2867 2 หลายเดือนก่อน

    देशभरि बत्ति निभायर यिनिहरुलाइ मात्र बत्ति दिनुस कुलमान जि तेसपछि यी व्यापारी खुशी केपि बलि झनै खुशी

  • @tilakkumartamang5218
    @tilakkumartamang5218 2 หลายเดือนก่อน +22

    jay kulman sir,,,

  • @thanks010
    @thanks010 2 หลายเดือนก่อน +2

    जय कुलमान

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 2 หลายเดือนก่อน +16

    देशको हालत दयनीय छ नेताहरु र उद्योगी मिलेर पैसा खान पाए त अनेक कमिटि बनायो अनि पैसा पचाउन के को नाटक हो

  • @mayasiwakoti9446
    @mayasiwakoti9446 2 หลายเดือนก่อน +7

    चोर भ्रष्टाचार को दलाल सरकार लाई जिउदै जनताले आगो लाइदिउ नेपाल जनता एक भएर।

  • @SherbahadurSingh-pw7do
    @SherbahadurSingh-pw7do 2 หลายเดือนก่อน +5

    नेपालको राजनिती मा पनि बहादुर मान्छे हुनु हुदो रहेछ
    कुलमान सरकलाई फुल सपोर्ट गर्नु पर्नेबेला आयो है साथीहरु जय बहादुरि कुलमान सर

  • @ramanshahi939
    @ramanshahi939 2 หลายเดือนก่อน +5

    कुलमान जी कस्लाई पनि पैसा नतिरेसम लाई जडान नगर दिनु होला तपाईं साथ हामी छु जय कुलमान

  • @sonamkumarkaucha
    @sonamkumarkaucha 2 หลายเดือนก่อน +11

    Kulman sir is right, plz don’t give up we are with you sir👊

  • @toyotabhai6037
    @toyotabhai6037 2 หลายเดือนก่อน

    सलाम छ कुल।मान सर❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @KajiramShrestha-x1o
    @KajiramShrestha-x1o 2 หลายเดือนก่อน +43

    कुलमानका दायाँ बायाले धर्म नछाेड है

  • @dilipkhadka9615
    @dilipkhadka9615 2 หลายเดือนก่อน

    कुलमान जि हजुर अघि बढ्नु जनताको सात
    सपोट छ हजुर सँग कुनै पनि नेताले हात लगायो भने त्यसको काल निस्चित छ

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 2 หลายเดือนก่อน +12

    १ पैसा पनि छोड्नु हुदैन कुलमान जि हाम्रो देश सिधा्याउन खोज्नी हरु लाई कसैलाई छोड्नु हुदैन !

  • @BishnuSapkota-ci4wd
    @BishnuSapkota-ci4wd 2 หลายเดือนก่อน +2

    Thanks you kulman ji

  • @RamBahadurArgeja
    @RamBahadurArgeja 2 หลายเดือนก่อน +12

    Jaya kulman sir

  • @aadiprai8079
    @aadiprai8079 2 หลายเดือนก่อน +4

    Gd kulman.i am with u.

  • @rajeenrai8657
    @rajeenrai8657 2 หลายเดือนก่อน +3

    Mafiya haru Lai thik garnu vayo kinaki yo deshko dhamira rahexa desh khokro parne haru lai kul man sir good selut xa hajur Lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @RudraShrestha-wl2pt
    @RudraShrestha-wl2pt 2 หลายเดือนก่อน +1

    जय कुलमान जयदेश

  • @dillirajkhanal8668
    @dillirajkhanal8668 2 หลายเดือนก่อน +6

    कुलमान सहि छन। जनताको साथ छ।

  • @gyanendragurung3859
    @gyanendragurung3859 2 หลายเดือนก่อน +1

    WellDone Kulman Sir Solute Chha

  • @premg.m5707
    @premg.m5707 2 หลายเดือนก่อน +4

    सहि कुरो हो सर जनता साथमा छौं।

  • @sumiyamfu1527
    @sumiyamfu1527 2 หลายเดือนก่อน +2

    Nepalko ujyaalio chamkilo Star Kulmaan Sir 🙏🙏🙏🙏😍😍😍😍

  • @himalgurung3413
    @himalgurung3413 2 หลายเดือนก่อน +4

    ठिक गर्‍यो कुलमान दाइ 👍️👍️
    डाका हरुको पत्ता साफ गर्नु पर्छ।

  • @JamunaLimbu-v6p
    @JamunaLimbu-v6p 2 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏जय कुलमान सर 🙏🙏🙏🙏🙏

  • @kaidechrailama609
    @kaidechrailama609 2 หลายเดือนก่อน +5

    सरासर ती हेर्दा नि कुलमान सहि हुनुहुन्छ। ब्यापारीहरुले उता नेतालाई चन्दा दिएर ढुक्क भएको होला।

  • @rabinrai2898
    @rabinrai2898 2 หลายเดือนก่อน +1

    Perfect kulman sir,jay des🇳🇵🇳🇵🇳🇵

  • @mohansinghmahara9548
    @mohansinghmahara9548 2 หลายเดือนก่อน +4

    जय कुलमान ।यिसबै नेपाल का नालायक नेता हरुलाइ पैसा खुवाउने अनि बिद्युतको बिल माफ गराउने माफिया हुन ।जसरिनी तिराउनु पर्छ

  • @jhamaksharma4684
    @jhamaksharma4684 2 หลายเดือนก่อน

    कुलमान घिसिङ जिउलाइ सपोर्ट गर्नु देशको लागि राम्रो हुनेछ।

  • @ramanrai2275
    @ramanrai2275 2 หลายเดือนก่อน +6

    ठोक ठोक यी डॅाका हरुलाई कुलमान ज्यू तपाईको साथमा जनताहरु छन् ा

  • @bhuwanhanggam
    @bhuwanhanggam 2 หลายเดือนก่อน

    यो दुर्भाग्यपूर्ण अवस्था

  • @rudrabahadursuryabansi5454
    @rudrabahadursuryabansi5454 2 หลายเดือนก่อน +7

    हजुर जस्तो नेतृत्वको खाँचो छ देश लाई।

  • @sabitripanta3678
    @sabitripanta3678 2 หลายเดือนก่อน

    You are great hami asll janata hajurko sathma chhau 😮😮😮😮

  • @bindugc2026
    @bindugc2026 2 หลายเดือนก่อน +3

    बल्ल फेला पर्यो फटाह हो यो एमाले को काम हो कुलमान सर is good person

  • @jitbahadurgurung-yi4mx
    @jitbahadurgurung-yi4mx 2 หลายเดือนก่อน +1

    सही कुरा जय कुलमान

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 2 หลายเดือนก่อน +12

    चोर बिचौलीया हरु देखि पछि हट्नुपर्ने कुनै करन छैन कुलमान सर जन्ता जनार्दन जयजयजय कुल मान सर

  • @devirijal7227
    @devirijal7227 2 หลายเดือนก่อน

    कुलमा सर धेरै धेरै धन्यवाद छ

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 2 หลายเดือนก่อน +8

    त्यो पैसा सबै जनताको हो तिराउनैपर्छ।यदि प्रधानमन्त्रीले जबरजस्ति गर्छ भने भीत्रभीत्र मिलेमतोमा घुसलियको ठहरिनेछ

  • @DaSherpa
    @DaSherpa 2 หลายเดือนก่อน +1

    Kulman Gising ko Jay house 🇳🇵👍👍👍 so good job Nepal 💯Right ✅️ 👏

  • @mahendratamang038
    @mahendratamang038 2 หลายเดือนก่อน +4

    लाइन काट्ने मात्रै होइन घोक्रेठ्याक लाएर कानुनी कारवाही गर्नुपर्छ। की कसो? जय कुलमान