खनियाबास गाउँपालिकाको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थलहरु बृत्तचित्र Khaniyabas Rural Municipality
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- खनियाबास गाउँपालिकाको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थलहरु बृत्तचित्र Khaniyabas Rural Municipality Documentary
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Lhapsangkarpo Music Center.
यस बृत्तचित्रमा पुराना तथा खुख्य मुख्य स्थलहरुलाई समावेस गरिएको छ । यसै गरी हामी पुस्तकको रुपमा पनि बिकास गर्दैछौ । पुस्तकमा खनियाबास गाउँपालिका भरिको नयाँ तथा पुराना सबै ऐतिहासिक, धार्मिक तथा पर्यटकिय महत्त्वका स्थालहरू गुम्बा, मठ, मन्दिर, चर्च, चौतारा, ठाटी जस्ता स्थलहरु समेत समाबेस गरिनेछ । निकट भविश्यमा सबै स्थलहरुको छुट्टा छुट्टै बृत्तचित्र समेत तयार गरिने छ । धन्यवाद
0:00:01 - Opening
0:11:30 - Singlha
0:21:43 - Mhandang
0:25:55 - Jyambal Gumba
0:33:36 - Moti Gufa
0:36:28 - Gombong Jong
0:42:02 - Chhamgang Gumba
0:43:30 - Sichet Pokhari
0:45:27 - Gilingcho Gumba
0:50:20 - Falam Tagaro
0:53:37 - Tato Pani
0:56:08 - Nag Gorom
0:57:32 - Bondongdong
0:58:05 - Debithan
0:58:42 - Jharlang Pahiro
1:00:46 - Closing
निर्देशक
रोशन फ्युवा
निर्माण
खनियाबास गाउँपालिकाको कार्यलय
दार्खा धादिङ
सहकार्य
भु.पु सैनिक समाज
खनियाबास
अनुशन्धान तथा लेखन
गोपाल फ्युवा
छायंकन
प्रकाश तामाङ
सम्पादन
रोशन फ्युवा
स्वराङ्कन
सुर्य मोक्तान (रेडियो नेपाल)
पाश्र्व संगीत
सोम ब. तामाङ
सम्पादन कक्ष
ल्हाप्साङकार्पो म्युजिक सेन्टर
९८१३७७५००१
प्रशारण सहयोग
नेपाल टेलिभिजन
प्रचार प्रशार
हाम्रो टि.भि.
बितरण
LMC Digital Media
Lhapsangkarpo Music Center
सहयोगीहरु
सिररोङ तामाङ (खनियाबास ५ मउर)
धर्मराज तामाङ (खनियाबास ४)
मर्नेन तामाङ (खनियाबास ५)
दिपक तामाङ (खनियाबास ४)
बेग बहादुर वाईबा (खनियाबास ३)
चोक बहादुर तामाङ (खनियाबास ४)
शर्मिला गुरुङ (खनियाबास ४)
यातायात
शम्भु मोक्तान
श्रोत ब्याक्ति
दिलमान पाख्रिन(पुर्व राज्य मन्त्री)
रण ब. तामाङ (गाउपालिका अध्यक्ष)
छत्र लामा (किस्पाङ गाउपालिका अध्यक्ष)
बालकृष्ण नेपाली (प्रमुख प्रशासकिय अधिकृत)
नवराज श्रेष्ठा (प्रशासन÷योजना अधिकृत)
टेक ब. तामाङ (वडा अध्यक्ष)
डा. मुक्तसिं तामाङ (प्रध्यापक)
मोहन गोले (ने.ता.घे. अध्यक्ष)
जगत दोङ (संचारकर्मी)
कृष्ण ब. गुरुङ
राजेन्द्र तामाङ
जिता लामा
सुर्य लामा
ज्यम्बल लामा
अर्जुन ब. तामाङ
सोक्पो ग्यबा
सुर्य ब. लामा
रेशम ब. तामाङ
प्लेक्ता लामा
जिर्मिन लामा
छ्योयोङ तामाङ
रामसिङ तामाङ
धनमाया गुरुङ
छेटुप तामाङ
प्रेम कुमारी गुरुङ
सिंगराम तामाङ
कान्छाराम तामाङ
शेर ब. तामाङ
बिगेन्द्र सिं वाईबा
#khaniyabas #documentary #lmcDigital #khaniyabas_rural_muncipality #tour_in Nepal #most_famou_place
email - mhendomaya@gmail.com
mobile - 00977-9813775001
Subscribe Our channel for unlimited entertainment
goo.gl/V6tM5x
Circle us on G+
plus.google.co....
Like us on Facebook Page
/ hamro-tv-128. .
Be Friend on Facebook
www.facebook.c....
For More Info
hamromediagroup...
Video ©Lhapsangkarpo Music Center (P.) Ltd
Amazing video . glad to know abt this place which is naturally and historically important. Whoever made this great job. Hoping to see next video
Such a beautiful place
Very good my khaniybas gaupalika i love so mucha ☆☆☆
अति सुदर गाउँ पालिका, सुन्दर प्रस्तुती !
प्रकृति प्रेमी, खोज तथा अनुशन्धान, धार्मिक, ऐतिहासिक स्थलहरुको लागि पुग्नु पर्ने ठाउँ खनियाबास गाउँपालिका, भिडियो एकदम राम्रो ।
जानकारी मुलक उत्कृष्ट वृत्तचित्र ।
धेरै राम्रो वृत्त चित्र अब रुबि भ्याली को नि आउनु परेउ
Maro छिमेकी ....nice
Wonderfull video ..
Waw katti ramro
great
Hats off to khaniyabas gaunpalika proud to be from khaniyabas
Sarai ramro lagyo.
Beautiful place 💕.
Wow amazing 😍
यब्रा लाई देखौन अलि कन्जुस्याइ भएछ र कुरिको एउटा अलौगिक स्थान गोम्पु पोच्चोको समाबेस भएन रैछ धन्यवाद
Dami gaupalika 😍
mero jharlang gau ♥️♥️♥️
Wow❤️❤️❤️❤️
मानवीय अस्तित्व बिहीन पहिचानको कुनै मुल्य,मान्यता र अर्थ हुँदैन । तसर्थ सर्व प्रथम तपाई हाम्रो मानवीय अस्तित्व के हो त भनी पहिचान गर्न सक्नु पर्दछ । अन्यथा पशुतुल्य जीवन जिउनुको बिकल्प हुने छैन ।
My village nice ❤
Wow
❤❤❤
Lhasso fyafulla
" सिं ल्ह" को अर्थ चित्त बुझ्दो लागेन । तामाङ्ग भाषामा लेकलाई ल्ह भन्ने हुनाले सिं वा सिङको जे भएपनि भौगोलिकता अनुसार ल्ह शब्दले लेक सम्बोधन् हुनुपर्ने हो । प्रस्तुतिमा सो देखिएन । यसमा थप अनुसन्धान गर्नु पर्ला कि ?
Lha Means God
Sing- Wood, Singo- Bad Spirit
Singsa-
Lha - god
LH’a - uphill, hilly
Anyway Sing lha superb attractiveness and magnificent place laageu
खनियाबसा तामाङ हरु ले बुद्ध धर्म छोडे छ दु:खद लाग्छ
दार्खा मा जग्गा किन्न पर्यो
खनियाबास गाउँपलिका तामाङ हरु 65% इसाईको चेला भए छ ।