राजनीति जोगाउन योगी आदित्यको शरणमा गगन ।। आरजुको उड्यो होस केके बोलिन,बद्लियो वर्ल्ड अर्डर_Shyam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ธ.ค. 2024

ความคิดเห็น • 46

  • @dadhithapa1555
    @dadhithapa1555 วันที่ผ่านมา

    स्याम ज्यु ले सरकार होईन ब्याबस्था बदल्नु पर्छ र नेपालको राजनितिको माहौल ब्याबस्था परिवर्तन तिर नै गैरहेको छ भनेर भन्दै आईरहनु भएको छ।

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 2 วันที่ผ่านมา +1

    सत्यं शिबम् शुन्दरम्

  • @bhojprasaddahal3507
    @bhojprasaddahal3507 3 วันที่ผ่านมา +7

    अहिले हतारमा निष्कर्ष ननिकालौ सर ईण्डियाको काम दललाई राजा देखाएर दलसँग बार्गेनिङ मात्र हो।राजाको त्रास देखाएर राष्ट्रघाती सन्धिमा यि दललाई बाध्य पार्नको लागी मात्र हो। ईण्डिया कदापी राजसँस्था पुनर्स्थापनाको एजेन्डालाई समर्थन गर्दैन।

  • @baburamtimalsina779
    @baburamtimalsina779 2 วันที่ผ่านมา +2

    विश्लेषण सही छ

  • @govindakc3522
    @govindakc3522 3 วันที่ผ่านมา +4

    यी बुढा को कुरा सुन्दा पनि अनौठो लाग्छ कति भयो राजा अब आउँछ भन्दै बोलेको खै कहिले हो र❤

  • @baburajkarki291
    @baburajkarki291 2 วันที่ผ่านมา

    धत तपाइको हैसियत ! जबर्जस्ती आफ्नो देश र नेता जनतालाइ अरुको गुलाम बनाउन तल्लिन छौ !

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 2 วันที่ผ่านมา

    चिन भारत को तर्क बितर्क स्पर्धा कामै छैन ,किन कि उनिहरु सङ्ग हाम्रो आन्तरिक राज्निति आफै सङ्ग छ ।यो कसैको तर्क गर्ने बानी छोदेको राम्रो देश हित हुन्छ जस्तो लाग्छ ❤

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 3 วันที่ผ่านมา +9

    We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents

  • @laxmiprasadkhatiwoda9034
    @laxmiprasadkhatiwoda9034 2 วันที่ผ่านมา

    कुर्सी तानतान ले देश नदुवाउ, जुन्जोगि आये पनि कानै चिरियेकै आउछ ।निति र बिधान मा हिड्ने नेताकार्यकर्ता छैनन् , सबै भ्रष्टचारि हरु लाई मालामाल छ् , जनता रोयेर बसेका छ्न कश्ले देख्छ । सरकार बनाउन भारत चिन को आशिर्वाद किन खोज्नु , नेता हरु लाई यो नेपाल सार्वभौम देश को भान्ने थाहा नै छैन , दुर्भाग्यपूर्ण भयो !!

  • @1tojoin
    @1tojoin 2 วันที่ผ่านมา

    Everything he said needs our intelligence to be very, very strong, efficient, and lethal. Without strong and capable leadership, nothing is possible.

  • @dhrubarajpuri3883
    @dhrubarajpuri3883 2 วันที่ผ่านมา

    पुरानै सँस्कार अहिले स्वतन्त्र समाजमा जानकारिमा आएक‍ो मात्र हो
    तन्त्र😢

  • @melakc9620
    @melakc9620 วันที่ผ่านมา

    नमःॐकार

  • @uddhavprasadacharya2527
    @uddhavprasadacharya2527 3 วันที่ผ่านมา +2

    अब बिश्लेषक आदरणीय बा लाई विश्राम गर्न भनौ।

  • @SudarshanSharma-v5f
    @SudarshanSharma-v5f 16 ชั่วโมงที่ผ่านมา

    त्यो भुलभुलैयामा म गएको छु, जहाँ बाट हेरेपनि मेन गेट देखिन्छ।

  • @rajarijal441
    @rajarijal441 3 วันที่ผ่านมา +3

    एकदम सहित मोहन दाईको कुरो एकदम राम्रो छ।

  • @baluthapa469
    @baluthapa469 2 วันที่ผ่านมา

    फेरी यि बुढालाई योगीले फोन गरी सकेछ। क्या बात।

  • @manishjargamagar5925
    @manishjargamagar5925 3 วันที่ผ่านมา

    एक पार्टी माओवादीको मात्र स्पष्ट बहुमत भनेको हो, मिलिजुली सरकारले माक्खो मार्दैन

  • @baburambhandari7114
    @baburambhandari7114 2 วันที่ผ่านมา

    बस्नेत सरमा मेरो जिज्ञासा । राजा कुनै दलसग जोडिनु हुदैन जोडिने पनि छैन होला ? । राजसस्था अनिवार्य देख्नेर बुझ्ने व्यक्तित्वहरुको समुह भित्र को को छन र ती सग तपाई हो वा होईन कसरि थाहा पाउने ? अलग अलगमा मात्र देखियो ।

  • @pawankc2110
    @pawankc2110 3 วันที่ผ่านมา +3

    बुढोको कुरोमा दम छ

  • @prabinthakuri9636
    @prabinthakuri9636 3 วันที่ผ่านมา +2

    ❤❤❤❤

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x 2 วันที่ผ่านมา

    हो दुष्ट भारत राजाको हाउगुजी देखाएर यी पार्टीका नाममा दलाल संग वार्गेनिङ नै हो । भारतले राजा ल्याइदिएर नेपाल काे हीत हुदैन तर राजा ज्ञानेन्द्र सरकार यस्ता कुरामा सचेत हाेइबक्सन्छ भन्ने विश्वास लाग्छ।

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 3 วันที่ผ่านมา +1

    Ab Nepal Sikkim Vutan yek des vyi greater Nepal bandaichh, tyaskarn india jhskeko chha.

  • @prakashdhungel7755
    @prakashdhungel7755 วันที่ผ่านมา

    ३,३ पटक प्रधान मन्त्री बन्दा त केई
    हुन 😅 सकेन अब पनि केहि होला र
    कमरेड??😅😂

  • @govindakc3522
    @govindakc3522 3 วันที่ผ่านมา +1

    ए उमेश भाई बुझ्नु भयो त 😅

  • @tankasuwal5446
    @tankasuwal5446 2 วันที่ผ่านมา

    Rajeshwor thapa manages yogi adityanath

  • @yogendrapaudel1610
    @yogendrapaudel1610 3 วันที่ผ่านมา +1

    Ye Umesh ji yeuto kuro k.tapaile aaja Bata ho Ra sarkar change bebastha change.tara kahilai nahune change kina hola boleko vayena bislesak ji Vani sodnu na .

  • @1tojoin
    @1tojoin 2 วันที่ผ่านมา

    Gorakh naath kai asharbad prithivi narayan shah ko 11 gen pachi malla raja ko santa raja banchan bhanera ashirbad cha.

  • @meghrizal4939
    @meghrizal4939 2 วันที่ผ่านมา

    russia is a playmaker jay naresh jay putin

  • @subastimsina9982
    @subastimsina9982 2 วันที่ผ่านมา

    हावा बिस्लेसक 😂😂😂

  • @SubhashKumar-jn1vy
    @SubhashKumar-jn1vy 3 วันที่ผ่านมา

    India lay Layeko Raja lay India ko Nai Gulamee Garchan.........
    Indian lay Party Marfat BRI Roakna Sakena .....................
    Aba India lay Raja Prayog Garera Nepali ko Hitt maa Raheko BRI Roakne Cha ......

  • @YagyaPandey-s2d
    @YagyaPandey-s2d 3 วันที่ผ่านมา +1

    Aarju india gyekobela Modi sarkar aafai dhlne pristhitima thiyo, r ab indiama Rahul pm bnneki Yogi Aadityanath pm bnne rssakasi chaleko chha, ydi Yogi pm bne vne aafno febarma lyaun Gagan tyha gyeka hun, yta kp pni india jan Rahul pm bne mero dau lagchhavni kp pni parkhaima chhan.

  • @Surname-v7u
    @Surname-v7u 3 วันที่ผ่านมา +1

    Raja Ko dar dekhaerw lipu lekh khane dau. Ho 😢😢😢😢 india ko.

  • @DukhiJeevan
    @DukhiJeevan 3 วันที่ผ่านมา +1

    तिमीले बोलेर केहुनेवालाछैन बुढा

  • @gelbusherpa3653
    @gelbusherpa3653 2 วันที่ผ่านมา

    Modi nai Khulit hudai xa k Yougi ko kura Yougi ko kura Modi lay sundaina mula guff garxa

  • @diwakarsharma4254
    @diwakarsharma4254 3 วันที่ผ่านมา

    Shyam ji isn’t it normal to ask cross question in between in interviews?if you can’t keep up with that you should stop being interviewing

  • @smscoldcenterandsuppliers9807
    @smscoldcenterandsuppliers9807 2 วันที่ผ่านมา

    हावा हरु

  • @IndraprasadRai-l4u
    @IndraprasadRai-l4u 2 วันที่ผ่านมา

    Hei, Lendupe,Dhikkar timro juni

  • @JanuakThapaChhetri
    @JanuakThapaChhetri 3 วันที่ผ่านมา

    😂yo Budo lie rip