जनसंख्याका आधारहरूमा आमूल परिवर्तन आइरहेकोले हाम्रो अस्तित्व खतरामा छ - विनय तामाङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • जनसंख्याका आधारहरूमा आमूल परिवर्तन आइरहेकोले हाम्रो अस्तित्व खतरामा छ - विनय तामाङ

ความคิดเห็น • 12

  • @sherapsherpa5220
    @sherapsherpa5220 11 ชั่วโมงที่ผ่านมา

    This is true which is happening in front of our eyes... We have to fight

  • @dambarsinghrai9084
    @dambarsinghrai9084 วันที่ผ่านมา +1

    बाहिरकोलाई जमिन पटक्क नबेच्नुहोस भनी कतिपल्ट भनिसक्यो आज यो अवस्था आउनुमा हाम्रै ठुलो जिम्मेवारी छ । केही रूपयाको लोभमा अब हाम्रो छोरा नातीको भविष्य संकटमा पर्दैछ ।

  • @poonamrai3254
    @poonamrai3254 วันที่ผ่านมา

    This is the fact. I request present ruling party,NGOs,other political parties,civic societies ,educated young generations to come forward and stop this demographic change as early as possible.

  • @LBRai-k6v
    @LBRai-k6v วันที่ผ่านมา +2

    105 दिन बन्द हुदा दिदी सग मिलनेको हो त्यहीहरले गरदा आज यस्तो भाको त्यहीहरले जिम्मा लिनु पर्छ

  • @BasantLama-ku4lp
    @BasantLama-ku4lp วันที่ผ่านมา

    विनाई दाजू, सुभाष घिसिङ ले बंगाल सरकारको विधान सभा बाट sixth sedule प्रस्ताव पारित बील पास गरेर दिल्लीकाे लोकसभामा पुर्याई सकेको थियो। यदि यो बील लाेक सभामा पनि पास गर्नु दिएको भए आज आएर यो सब हुन पाउँदैन थिए। कारण यसले हाम्रो जमीन, संस्कृति, भेषभुषा, हाम्रो सवै थोक काे सम्भैधनीक सुरक्षा भइसकेका हुनेथिए। रोक्यो कसले? बंगाल ले रोकेन। बंगाल सरकारले न्याय दिएको थियो। रोक्ने, विरोध गर्ने काे काे हरु थिए? हाम्रै गोर्खे हरु थिए। केन्द्र सरकारले पनि न्याय दिएको हो। एकदुई जना स्वार्थी नेता अनि बुद्धि जिवी भनाउदा हरु काे गोर्खा ल्याण्ड 2010 भित्र ल्याउँछौ भन्ने हरुको पछि लाग्दा यो परिस्थिति भोग्नु परेको हो। अब सच्याउनु गाह्रो छ। र सबैले अब एक् पटक त्याे लोकसभामा पुगि सकेको बील लाई नै जोड़ गर्नु जरूरी छ। यसमा सरकारले एक लाठी पनी हान्नु पाउँदैन। यसमै सबैको हित हुने छ।

  • @anjudewan376
    @anjudewan376 วันที่ผ่านมา

    हो हाम्रो हरुको चेतना कहिले खुल्ने?

  • @DksubbaLimboo
    @DksubbaLimboo 18 ชั่วโมงที่ผ่านมา

    Yes ailebolera ke garchaw.

  • @premasherpa4277
    @premasherpa4277 วันที่ผ่านมา

    Child birth maximum or growth rate increase now

  • @DeepakSingh-u4p
    @DeepakSingh-u4p วันที่ผ่านมา

    Phar ko neta ley. Garda nai seyto vako ho..janta ko doss chaina .asma ...phar ma janta vanda paty derai vako cha .

  • @premasherpa4277
    @premasherpa4277 วันที่ผ่านมา

    Write a letter to modi ji ,no one tell us that time show letter.copy to.all step by step minister

  • @bikramchhetri3056
    @bikramchhetri3056 วันที่ผ่านมา

    हो हो पक्का हो
    G t a को x चेयर मैन लै भने को ठीक हो
    अबो हामी 26 को विधान सवा वोट
    स्वर्जा लैंड
    गोरखा लैंड
    6
    7
    8
    सेदुल्
    11 जन जाति
    यो सब छोरी किन
    सीधा
    अमरीका मंगदा कोसो होला
    😁

  • @NiteshThapa-d2l
    @NiteshThapa-d2l วันที่ผ่านมา

    Khulit jati bela timi haru ko hat ma tho.theo bela paisa heryo abo.theo bela jasto ek jut hudaina janta.