कुनै पनि समुदायले आफ्नो संविधानमा स्थापित भएका हक अधिकार कार्यान्यन गर सरकार भनेर माग राख्नु सही हो। यो अधिकार माग्नु जन्मसिद्ध अधिकार हो। दलित समुदायको यो माग १००%ठिक छ।
तपाईं लाई सलाम छ खगेन्द्र सुनार ज्यु दलित एकता को मुद्धामा एकेबदता जनाउन पर्छ भनेर एत्रो 45 दिन को टन्टलापुर घाममा सम्पुर्ण दलित लाई जाग्नु पर्छ भनेर हौसला उर्जा प्रदान गर्नु भएको मा उपस्थित सम्पूर्णलाई हार्दिक शुभकामना छ
यति म ग्यारेन्टी गर्न सक्छु दलितहरुले देश चलाउन सक्दैन देश चलाउने भनेको बाबुन र ठकुरले नै हो।❤ तर भेदभाव चाहिँ दलितलाई गर्नु हुँदैन यो मेरो भनाइ हो। सम्पूर्ण नेपालका दलितहरू उठ केपी ओलीका भाँटाभाँँच
बेतुक काे आन्दोलन। के जाजरकोट रुकुम मा नवराज सङ्ग अरु मरेका थिएनन् र? बलात्कार अरु चेली हरुको भएका थिएनन् र? अरूको बारेमा बोलिदिने काे हो त? हत्या सबैको भाको छ बलात्कार। भाको छ। सबैको कानुन ले न्याय दिन्छ। म बहस गर्न चाहन्छु खगेन्द्र सुनार ज्यू सङ्ग। यो उहाले भनेको कुरा केही सही होला तर सबै ठीक छैन।सुकुम्बासी समस्या दलित काे मात्र होइन।।
खगेन्द्र सर नमन छ हजुर लाई अबा हामी हरुले पनि नाया पटि ख्ल्नु पर्छ हाम्रो देस बिदेस बाट सबै जान एक हुनु पर्छ ।। सबै दलित एक भयो भने दुई तिहाइ हाम्रै हुन्छ हामी नै देस हाक्ना सकिन्छ तेसैले जाग्गै अबा इनिहरुको जोले भनेरा नहिडै सबैले खगेन्द्र सर को साथा सपोट गरै सुभाकामन छ हजुर लाई खगेन्द्र सर
धन्यबाद दलित मात्र होइन गैर दलित हरु पनि यो अबस्था मा जीवन जिउन बाध्य छन दलित लाई मात्र मुद्धा उठाउदा सोसित पिडित जनताहरुले फेरि अर्को आन्दोकन गर्नु पर्ने हुन्छ कोहि कसैबाट सम्प्रदायिक घटना नघटोस धन्यबाद हजुरलाइ !!!👍️👍️👍️👍️👍️
खगेन्द्रसर हजुर लाइ काेटि काेटी नमन छ।हजुरकाे अान्दाेनमा नेपालका अधिकान्स दलितहरुकाे साथरहने छ तर दलित काे नाम मा बिनीयाेजन बजेड खाने दलितहरुकाे नाम पनी हजुरकाे लीस्टमा राख्नु हाेला।
छुवाछूत हटाउने उपाए छुवाछूतको अन्त्य संबिधानमा लेखेर, कानुन बनाएर, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन, सामान, भावना, पद, सास, हावा, पानि, कसरि, किन, कहिले देखि भएको किटान गरेर कस्ले भन्न सक्छ? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ। छुवाछूतमात्र हैन, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ। गोत्र, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ। ढुङ्गा, माटो, काठ, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भएर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन, चादि, फलाम, छाला, माटो, ढुङ्गा, काठ, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभएपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन। कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ। सबैलाइ थाहा भएको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन सकिन्छ। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ।
दलित जनआन्दोलन जिन्दावाद.
यो ठाउंमा पुऱ्याउनमा माओबादी को ठूलो देन छ तँपाई हरुलाई दलित आन्दोलन जिन्दाबाद
दलितलाई यस्तै बुलन्द आवाज चाहिएको छ।
खगेन्द्र सुनार दाजु सलाम छ हजुर लाई हामि साथ मा छो उ दाई
दलित को बिसय लाइ कुरा उठनु भयेको मा हजुर धेरै भन्दा धेरै उच्च सम्मान छ 👍
जय दलित जय आम उत्पिडित ।
खगेन्द्रजी सलाम दलित एकता जिन्दाबाद।अब अन्य पार्टीमा लागेका दलित झोलेहरुलाई ठीक पार्नु पर्दछ।
मार्दे मार्दे केपि सेरे लाई 1नाले बन्दुक बनयोर दलित लाई बनाउनु आउछ हान्दे मार्दे
दलित अधिकार जिन्दावाद ❤❤❤
दलित आन्दोलन सफल पारौ जय खगेन्द्र्जी लाई हामी सबैले सात दिनुपर्छ 🇳🇵🇳🇵🙏🙏🙏💐💐🙋♂️🙋♂️
देशको सच्चा सपूत हो दाइ हजुर
दलित आन्दोलन जिन्दावाद खगेन्द्र सुनार दाइ तपाईँलाई उच्च समान छ। तपाईँजस्तो युवा हामी दलितका लागि एकदमै महत्वपूर्ण हुनुहुन्छ।
यो सम्बिधानले मान्छेलाइ दलित बनाएको छ तेसैले यो सम्बिधान च्यातननै पर्छ।
यो लोभि पापी बाहुन सत्ताधारि बाहुनहरुलाई जबसम्म डाॅडा कटाउनु सक्दैन तबसम्म एस्तै होइरहन्छ
👍✊✊✊✊✊✊✊✊✊👏👏👏👏👏👏👏👏👏👏👏❤️❤️🙏🙏🙏🙏 यो दलितको आसुले
एसलाई जिउँदो जलाउनु पर्छ
कुनै पनि समुदायले आफ्नो संविधानमा स्थापित भएका हक अधिकार कार्यान्यन गर सरकार भनेर माग राख्नु सही हो। यो अधिकार माग्नु जन्मसिद्ध अधिकार हो। दलित समुदायको यो माग १००%ठिक छ।
सलाम खगेन्द्र दाइ लाई हामी दलित को मुद्दा उठाउनु भा chh🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कस्तो सरकार होला जनताको कुरा नसुने kp oli के garan खोज्नुभएको.
किन दलितलाई मात्रै,
दलितप्रति सहानुभूति राख्ने सबै सबै गैह्र दलितलाई पनि आह्वान गराैं।
you are right
दलित आंदोलन जिन्दाबाद खगेन्द्र सुनार जिंदाबाद
तपाईं लाई सलाम छ खगेन्द्र सुनार ज्यु
दलित एकता को मुद्धामा एकेबदता जनाउन पर्छ भनेर एत्रो 45 दिन को टन्टलापुर घाममा सम्पुर्ण दलित लाई
जाग्नु पर्छ भनेर हौसला उर्जा प्रदान
गर्नु भएको मा उपस्थित सम्पूर्णलाई हार्दिक शुभकामना छ
दलित जन आन्दोलन जिन्दावाद 👍️👍️👍️👍️👍️
कोमल मुटुलाई पत्थर बनाएर लड्ने शाहस र आट गर्नु आँशुलाई हाँसोमा बदल्ने हो अब सबैको साथ र सपोट छ खगेन्द्र सर
सहि हो
काङ्ग्रेस र एमालेको दलाल सामान्ति निरङ्कुश सरकार जैले सम्म रहन्छ यो देशमा दलितले न्याय पाउदैन ।अब अधिकार खोस्ने हो साथिहरु
उच्च सम्मान नेपालीको सान खगेन्द्र सुनार ❤🎉
हार्म्रो माग दलित भन्ने शब्द नै संविधान बाट हटाउ मान्छे भनेको 2जात को हो एउर महिले अर्को पुरुश
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
यति म ग्यारेन्टी गर्न सक्छु दलितहरुले देश चलाउन सक्दैन देश चलाउने भनेको बाबुन र ठकुरले नै हो।❤ तर भेदभाव चाहिँ दलितलाई गर्नु हुँदैन यो मेरो भनाइ हो। सम्पूर्ण नेपालका दलितहरू उठ केपी ओलीका भाँटाभाँँच
देश पुरै धोस्त पारेको नै बाहुन क्षेत्री ले चलायर हो भाई गिदी कोे अप्रेशन गरेर हेर बरु दलित र जनजाती ले चाई चलाए भने बिकास हुन्छ
हिन्दु धर्मका एकल जातीय अहंकार ठुलो जाती हंउ भन्ने जातिय नस्ल बाहुनबादका कारण यी सब विभेद मौलाएको हो।
दलालहरुका छाउराहरु,,बढि बकबास?
सबै दलित एकता जिन्दावाद
बेतुक काे आन्दोलन।
के जाजरकोट रुकुम मा नवराज सङ्ग अरु मरेका थिएनन् र?
बलात्कार अरु चेली हरुको भएका थिएनन् र? अरूको बारेमा बोलिदिने काे हो त? हत्या सबैको भाको छ बलात्कार। भाको छ। सबैको कानुन ले न्याय दिन्छ।
म बहस गर्न चाहन्छु खगेन्द्र सुनार ज्यू सङ्ग। यो उहाले भनेको कुरा केही सही होला तर सबै ठीक छैन।सुकुम्बासी समस्या दलित काे मात्र होइन।।
दाइ हामी छाै हिम्मत नहार्नु याे अभियानमा हाम्राे साथ छ
खगेन्र्द जि हिजो मावो बादिको पछिलागेर सब्मिधान बनाउनि बेलामा प्रदक्षे कारेकारि प्रमुख बनाउन प्रछ भन्न सक्नु भयेन आज कसैलाई गालि गरेर काम छैन
Dhanya bad khagandra ji
दलितमाथि भएको विभेद अन्ते गर दलित आन्दोलन जिन्दावाद ।
दलित आन्दोलन जिन्दावाद ❤❤
खगेन्द्र सर नमन छ हजुर लाई अबा हामी हरुले पनि नाया पटि ख्ल्नु पर्छ हाम्रो देस बिदेस बाट सबै जान एक हुनु पर्छ ।। सबै दलित एक भयो भने दुई तिहाइ हाम्रै हुन्छ हामी नै देस हाक्ना सकिन्छ तेसैले जाग्गै अबा इनिहरुको जोले भनेरा नहिडै सबैले खगेन्द्र सर को साथा सपोट गरै सुभाकामन छ हजुर लाई खगेन्द्र सर
दलित या कुनै जाति तोक्न पाइन्न्। यो सम्बिधान गलत छ- धर्म हत्या हिम्सा बलत्कार निजामति चुनाबि प्रणालि प्रदेस र राजा लाइ ओग्ट्ने सम्बिधान चाहिन्छ
उठौ जुटौ एकजुट होउ दलित हो अब बोल्ने बेला आयो
दलितलाई खोइ
धन्यबाद दलित मात्र होइन गैर दलित हरु पनि यो अबस्था मा जीवन जिउन बाध्य छन दलित लाई मात्र मुद्धा उठाउदा सोसित पिडित जनताहरुले फेरि अर्को आन्दोकन गर्नु पर्ने हुन्छ कोहि कसैबाट सम्प्रदायिक घटना नघटोस धन्यबाद हजुरलाइ !!!👍️👍️👍️👍️👍️
दलित एकता जिन्दावाद
रोयर होइन खोसेर लिने हो अधिकार सासकले रोयर कैले दियकोछर
खगेन्द्र सुनार हाई हाई
खकिन्दर जि जिन्दाबाद दलित एकता जिन्दाबाद
सलम छ खगेन्द्र सर लाइ
थर हरु जतिपनि हुन सक्छ तर जात भनेको दुइ मात्र हुनुपर्छ महिला र पुरुष यही माग गरौ शुभकामना,
सलाम छ खगेन्द्र दाइ लाई
सलाम छ खगेन्द्र दाइ
दलित एकता जिंदाबाद
दलित आनदोलन जिनदबाद जए दलित
खगेन्द्रसर हजुर लाइ काेटि काेटी नमन छ।हजुरकाे अान्दाेनमा नेपालका अधिकान्स दलितहरुकाे साथरहने छ तर दलित काे नाम मा बिनीयाेजन बजेड खाने दलितहरुकाे नाम पनी हजुरकाे लीस्टमा राख्नु हाेला।
आन्दोलन सफल होस खगेन्द्र सुनार
यो सत्य हो ,,,
Khagendra dai jindabad 🇳🇵🙏✅/ dai tapai ko dalit ko matrai Haina yo andolan sab nepali Janta ko aawaj ho yo dai🇳🇵✊✊🤝👍
सलुट छ खगेन्द्र सुनारलाई
दलित आन्दाेलन जिन्दाबाद
दलित एकता जिन्दाबाद खगेन्द्र सुनार जिन्दाबाद ❤❤❤
दलित मात्रै हाेईन, परिवर्तनका पक्षधर सबैले साथ दिनु पर्छ
वा व म ऊदपुर बाट म मगर छोरो भए पनी यो भाषन गुड भनाई रहेको छ
दलितकाे एकता हुँदै छ ।
सम्पुर्ण दलित एक हौ।💪💪💪💪💪💪👊👊👊
Be strong dai hamro fully sapot xa hjr lai ❤
सहि कुरो आयो ।
आन्दोलन सफल रहोस्
हिन्दु अतिवाद नै बाधक हुन
दाई dr भीम राव अम्बेडकर ले tapi lai साथ दीनू हुने छ
Good brother khagendra
Good Jai Nepal
दमदार भासन सुभकामना
दलित अान्दोलन जिन्दाबाद
Dalit akta jindabad❤❤❤❤❤
Khagendra Sunar jindabad
God bless you sir 🎉
तिमिहरूभित्रै ओलिकोचाम्चेहरू पद र पैसाकोलागिसुरागिगर्दैछ तिनिहरूचिनेर कारबाई नहुदसाम्मा जतिकरऐपनि त्यस्तैहो
हो तर तेही नै मुख्य कारण हैन विभेद लगायत दलित लाई अहिले सम्म माथि उठ्न नदिनु,
Paxi dhoka chai nadinu yetro janata jamma parera hajur lai suvakamana x khagendra sir
Good luck sir 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Good sir jaya nepal
Salam
Love you khagendra sir🙏🙏🙏
Very good 👍👍👍👍👍
अब द्लित जाग्नुपर्छ,
Good❤❤❤
Salam xa khagendra sir hajurlai ❤❤❤
सहि कुरा🙏🙏🙏🙏🙏👍️👍️👍️
Good luck 💪💪💪✊✊
Dalit yakata jindabad
100% exact I with khagendra sunar❤️❤️
छुवाछूत हटाउने उपाए
छुवाछूतको अन्त्य संबिधानमा लेखेर, कानुन बनाएर, दलितनै दलित जम्मा भएको दलित आयोग र सस्थाहरु खडा गरेर मात्र हुन्छ? छुवाछूतको अर्थ के हो, ब्यक्ति बिटुलो हो कि, मन, सामान, भावना, पद, सास, हावा, पानि, कसरि, किन, कहिले देखि भएको किटान गरेर कस्ले भन्न सक्छ? आज देशभित्र धेरै बिस्व बिध्यालयहरु खुलिसके किन कसैलेपनि यो बिषयलाइ चिर्ने गरेर अध्ययन अनुसन्धान नगरेको, यहानिर बौद्दिकतामा दरिद्रता भयोकि भन्ने देखिन्छ। ठुलो समुह चरम आर्थिक समस्याले प्रताडित भैरहदा एकथरि त्यहि पहिचान कायम गरेर आजिवन भोगिरहेको सुख सुबिधालाइ के भन्ने? कतै सामाजिक न्याएको नाममा घोर अन्याय त भै रहेको त हैन? गोत्रलाइ छोडेर जातको आधार भित्र्याउने को हो? किन कुन गोत्र भित्र कुन थरहरु हुन्छ भन्ने कुरालाइ प्राथमिकताका साथ प्रचार प्रसार चाल चलनमा ल्याइएको छैन, आफुलाइ दलित अभियन्ता भन्नेहरुले जरो सहित खुलाउन प्रयत्न गर्नुपर्छ। छुवाछूतमात्र हैन, छुवाछुतलाइ आधार बनाएर सधै जिबित बस्नखोज्ने द्लित जातहरु सबै हटाइ दलित भन्ने शब्द संबिधान बाटै हटाउनु पर्छ।
गोत्र, जात र पेशालाइ मिसाएर श्रम बदनाम गर्न सुरुवात कहिलेबाट कसरि भयो भन्नेकुरा छुवाछुत बिरुध्दको अनुसन्धानको प्रमुख बिषय हुनुपर्छ। ढुङ्गा, माटो, काठ, धातु प्रयोग गरेर घर मन्दिर बनाउने अरनिको कालिगढ भएर प्रसिद्दहुने र आजसम्मपनि पेशागत टाइटललाइ नामको अगाडि डा. र ई. लेख्ने, तर सुन, चादि, फलाम, छाला, माटो, ढुङ्गा, काठ, कपडाको काम गर्नेको पेशालाइ थर बनाएर पछाडि लेख्ने चलन चलाउने को हो? प्राक्रितिक श्रोतहरुलाइ पहिचान गरि तिनिहरुको प्रशोधन र उपयोग गरि राज्य धनि बनाउने बर्गलाइ अपमान गर्ने सस्कारको सुरुवात देशभित्र कस्ले कुन प्रयोजनको लागि चलायो, गहिरो अनुसन्धान हुनुपर्छ। राजाको छोरा राजा हुने पद अगाडि लेख्ने, श्रमिक वा कालिगढको छोरा कालिगढनै नभएपनि पेशागत पद थरको ठाउमा झुण्ड्याउनु पर्ने कतैबाट न्यायसङ्गत र उचित देखिदैन।
कुनैपनि कामगर्दा राज्यले दिएको पदलाइ गर्बसाथ लिएर नामको अगाडि लेख्ने चलन इतिहासबाट देखिन्छ तर श्रम सम्बन्धि कामगर्नेहरुको मात्र थरलाइ हटाएर पेशा लेख्ने कहिले देखि किन गरियो, यो कुराको छिनोफानो कुन राजाको पालामा भएको हो सायद लालमोहोर लागेको कुनै दस्ताबेज हुनुपर्छ। अन्यथा लहडमा सामाजिक ब्यवस्था कायम हुन मुश्किल हुन्छ। सबैलाइ थाहा भएको कुरा जङ्ग बहादुर राणा पहिले ‘कुवर’ थर थिए र पछि राजाबाट लालमोहर लगाएर ‘राणा’ भएका हुन। किन अब नेपालको संबिधानमा सम्सोधन गरि सम्पुर्ण दलित भनिएका पेशाको आधारमा राखिएको जातिहरुलाइ उनिहरुको गोत्र अनुसार इच्छाएको थर प्रदान गर्ने ब्यवस्था नगर्ने? यो एउटा सकारात्मक महान सामाजिक क्रान्ति हुनसक्छ। हाल दलित भनेर खोलिएको आयोगलाइ परिचालान गरि यो कार्य अनुसन्धनात्मक रुपमा गर्न गराउन सकिन्छ। भबिष्यमा दलित आयोगलाइ आर्थिक रुपमा बिपन्न सिमान्तक्रितहरुलाइ हेर्ने आयोगको रुपमा परिणत गर्न सकिन्छ। बिषय समग्र देशको समृद्दिसङ्ग जोडिएको छ।
उठाउनुस go head .
जसको श्रम बाट सन्सार चल्यो ।उसै लाई अपमान किन ।यो दलित शब्द नै खारेज गर्नु पर्छ।
Kasari hunxa kharej uha haru nai dalit andolan dalit ko lagi bhandai dalit dalit bhannu bhaxa
समस्या शब्द मा हैन सोच व्यवहार मा हो
Dalit ekata jindabad❤
Salam comred kh sunar ji lai
Dalit andolan jindabad ❤❤❤❤❤❤
Good job sir
खगेन्द्र दाइ
Great Thought 👍
good khagendra❤❤❤
Dada ab hjr ko satha ma hamie xau aandolan age pdaunus 🥰
Tapai ko aandolan safal hos
❤❤thanks