बाढीले भदौमा समेत काठमाण्डौं डुब्दा बालेनले खनेको कपनक्षेत्र डुबेन, जनताले गरे हाईहाई,अरु ठाउँ यस्तो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #balenshah #balen #balenshahnews #kapankhola #kathmanduflood
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 33

  • @amarkunwar844
    @amarkunwar844 13 วันที่ผ่านมา +11

    ई बुवाको भनाई तीतो कडा तर सत्य छ ई पुराना डाका फटाहा चोर हरु ले खाए देश बलेन ❤❤❤❤❤❤❤❤

  • @ghataniboy-bs6sk
    @ghataniboy-bs6sk 13 วันที่ผ่านมา +3

    युवा निदाएर बसेका छन् तर बुढेस कालमा पनि कति जोस छ बुवा हजुरमा हजुरलाई उच्च सम्मान छ ।

  • @necessaryitems2441
    @necessaryitems2441 13 วันที่ผ่านมา +5

    ओली देउवा प्रचण्ड बाबुराम माकुने झले आदि गफ गर्ने, बालेनले काम गर्ने हो !

  • @user-sr1xf6fd6k
    @user-sr1xf6fd6k 13 วันที่ผ่านมา +1

    नमस्कार बुबा हजुर 100% सहि हुनुहुन्छ ❤❤❤❤❤🎉🎉 कति राम्रो कुरा

  • @amarkunwar844
    @amarkunwar844 13 วันที่ผ่านมา +3

    ई बुवाको कुरा सही हो❤❤❤❤❤❤❤❤ बलेन ❤❤❤❤❤❤❤❤❤

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 14 วันที่ผ่านมา +3

    Balen daju Kada..

  • @user-ib8ze3gc7i
    @user-ib8ze3gc7i 13 วันที่ผ่านมา +1

    Great job Balen sir 👍

  • @lilasigdel2820
    @lilasigdel2820 14 วันที่ผ่านมา +4

    बाख्रा चाेर कता पिन्डा खान मर्याेयाे बाख्रा लाइ चारपाटा मुडेर इन्डिया कटाउन किन नसकेको।

  • @gaurishankerdhungel4752
    @gaurishankerdhungel4752 14 วันที่ผ่านมา +4

    बालेन धुर्ब

  • @ghimirekamal1440
    @ghimirekamal1440 12 วันที่ผ่านมา

    Uhaa bubako kura ra didiko kura ma 100% tito satya chha yo umerama pani yati jos jagar himmat xa bubalai salut xa mero🙏❤️🙏 jaya balen❤️🙏❤️

  • @rabibaral9333
    @rabibaral9333 12 วันที่ผ่านมา

    १००% ठिक ।

  • @udayasharma4509
    @udayasharma4509 14 วันที่ผ่านมา +2

    २०२२/२३ सालको नापीमा खोला किनार देखि नै व्यक्तिका जग्गाहरु नापिएका छन्।२० मिटर को कोरिडोर राख्नु पर्ने व्यवस्था पछि आएको हो। बिना अधिकरण,बिना मुआब्जा, बिना छ्यतिपुर्ती खोला किनार का नम्बरी जग्गाहरु २०/४० मिटर रोक्का राख्ने आदेश अदालत ले दिनु यो देशमा न्याय मरेको संकेत हो। यस भित्र बनेका व्यक्तिगत घर टहरा भत्काउन उद्ध्यत भै हाल्नु महानगरको घोर अन्याय हो। कोरिडोर बाटो,ग्रिन्बेल्ट जे बनाउनु पर्छ उचित मुआब्जा दिएर अधिकरण गरि लगत कट्टा गरि सके पछि मात्र बनाउ !!!

  • @ApsaraAdhikarik.c
    @ApsaraAdhikarik.c 14 วันที่ผ่านมา +2

    Good luck balen sir ❤❤

  • @homlaldeula1344
    @homlaldeula1344 13 วันที่ผ่านมา +2

    बाजे को कुरा ठिक हो

  • @caishiena2126
    @caishiena2126 14 วันที่ผ่านมา +2

    jay balen

  • @tattitatti4128
    @tattitatti4128 13 วันที่ผ่านมา

    ठीक्क भन्नु भो सलामछ

  • @user-od8op5hq4v
    @user-od8op5hq4v 13 วันที่ผ่านมา

    यि बुबा त खतरा पो हुनु हुदो रहेछ

  • @subashprasai9118
    @subashprasai9118 12 วันที่ผ่านมา

    केपी शेरे प्रचण्ड लाई भोट दिएर जिताउन ?

  • @gomabasnet862
    @gomabasnet862 13 วันที่ผ่านมา

    100%

  • @laxmithapa2882
    @laxmithapa2882 13 วันที่ผ่านมา

    Hjr ko kura sahi ho sir

  • @Zehahashutup
    @Zehahashutup 13 วันที่ผ่านมา

    Bakhrachor❤grass🎉khana❤gothma gayo🎉bheda bakhraka jgund ho samsad bhaneko❤

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 12 วันที่ผ่านมา

    Jainepal

  • @rajkamalghartimagar390
    @rajkamalghartimagar390 14 วันที่ผ่านมา +1

    स बि भनेको सडक बिगार्ने भन्या हो बाजे

  • @pramodtamang9398
    @pramodtamang9398 14 วันที่ผ่านมา +1

    Gunaso garera kam xaina sedhai ghar office ma gaera kathalo samatera vata hannu parxa yo vanda aru bekalpa xaina..q

  • @razzpahadi4682
    @razzpahadi4682 14 วันที่ผ่านมา

    एमालेबाट जननिर्वाचित मेयर मिठाराम अनि वडा अध्यक्ष नबराज भट्टराईको घर खोलामा झ्याप्पै रहेछ!, मापदण्ड अनुसार खोला खोलेर किनाराबाट बाटो खोल्दा उहाँहरूले किरिप्प पारेको खोलाको जग्गा र घर नै जाने रहेछ अनि भुत्राको खोला ओपन हुन्छ र डुबान रोकिन्छ!?? त्यहाँका झोलेहरुले घरमा दानब पालेर अनेकौं अरु नेताहरुलाई गाली गर्नुको के अर्थ!?? जय बालेन।।🇳🇵🇳🇵🙏🙏

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 13 วันที่ผ่านมา

    buda babai tagada😅

  • @funkbudhaagurung9649
    @funkbudhaagurung9649 12 วันที่ผ่านมา

    Aba garna pugda ni garna nadiye pachi ka… huncha k … Saab milera desh banaunu percha … party party bhanera basnu pani hudaina manche haru

  • @user-hq6yo3qr7p
    @user-hq6yo3qr7p 13 วันที่ผ่านมา

    Sammaniya haina yi netaharu amaaniya hun

  • @user-hq6yo3qr7p
    @user-hq6yo3qr7p 13 วันที่ผ่านมา

    Chiya pasalki daauni ekdam sahi boknu hunchha. 84 ko chunabma uhaanle pani aafno thaaunma swotantra ladnu parcha

  • @sanushrestha4958
    @sanushrestha4958 13 วันที่ผ่านมา

    Jayhosbalen

  • @user-we1dy8do8t
    @user-we1dy8do8t 13 วันที่ผ่านมา

    फेरि पनि गगन बाख्रा जस्तो लाई भोट दिएर जिताउने हो कि कपन बासी