ट्रम्प ले 200% सहि गरे। यी मगन्ते भिखारिहरुकाे अाेठ तालु सुकेकाे हाेला अब धेरै भ्रष्टाचारको गुन्जायस नहुने हाे कि भन्ने ठुलाे पिरलाे ले सतायाे।अब यी बहुलाउछन्। तिम्रा ब्याखात्मक टिप्पणि।।
यसपालि गणतन्त्र दिवसमा भारतले नि केहि दिएन जस्तो छ । अमेरिका ले पनि अनुदान रोक्ने भो। बिगार्ने बेला सम्म लागानि गरे अब के नै बिगार्न छ र भनेर होला। कम्फर्टेबल सरकार नि छैन।
अरु जे बन्द गरेपनि स्वास्थ सेवा चाहिँ बन्द नगराैं। थुप्रै मातृ मृत्यु र शिशुहरुकाे मृत्यु भएको पुरानो इतिहास दाेहाेरिन्छ नेपालमा। शिशु मृत्युदर र मातृ मृत्युदर कम भएकोमा अमेरिकी सरकारकाे ठुलो याेगदान छ, हामी नेपालीहरूले बिर्सनु हुदैन। अधिकतर हामीहरुकाे शरीरमा अझैसम्म पनि अमेरिकी भ्याक्सिनकाे प्रभाव छ।
K Farak Parcha Raa Nepal Kaa Magne Neta lai ........................... Aja samma USA bata Veekh magera kaam Chalae .............. Voli Bata China sanga Magne Chan......
Nepali haru sabai chinese bani sake.president trump is aware of this fact.this is the reason why trump is not willing to support those countries who are in favour of China. This is a good move of the president Mr. Donald Trump.
Je rope pani ummrine falne deshka hami nagarik USA bata dana pani naaaudaima hami bhoko chahi hunu pardaina. north korea ta bachekai hola. yo samachar ta bachchalai tarsaune hauguji jasto lagyo. sirif bhram bhanda kehi hoina.
राम्रो निर्णय गरेको रहेछ ट्रम्प काका ले नेपाललाई जति रकम दिए पनि भ्रष्टाचार गरिखाने भन्ने बुझेर गरेको हुनुपर्छ
नेपाललाई सबै सहयाे नदिदा राम्रो हुनछ।
Good trampa ji नेपाल जस्तो भ्रष्ट देश लाई सहयोग बंद गर्नु राम्रो र उत्तम कार्य
ओलिलाई अमेरिका पठाउनु परो....राजा महेन्द्र को नेपालको लागि बिचार र कर्मलाई अनुसरण गर्नु परो...जय देश जय नरेश।🎉🎉
राम्रो गरेछन् !मगन्तेहरुको निद हराम हुनेछ !
Aru thau bata liyi halchhan ni teta bata naaye
धेरै राम्राे Donald trump good 👍👍 👍👍👍👍
त्यो दानापानी नेपाली जनताको लागी थिएन घुसिया कर्मचारी र वकमफुसे नेताका लागी मात्र थिए त्यसले नेपाली जनतालाई फाईदानै गर्छ।
यो सरासर गलत मुल्यांकन हो!!
ट्रम्प ले नेपाली हरुलाई नेपाल पठाएमा नेपालको निकै राम्रो सुधार हुने पक्का छ!!
ट्रम्प ले 200% सहि गरे। यी मगन्ते भिखारिहरुकाे अाेठ तालु सुकेकाे हाेला अब धेरै भ्रष्टाचारको गुन्जायस नहुने हाे कि भन्ने ठुलाे पिरलाे ले सतायाे।अब यी बहुलाउछन्। तिम्रा ब्याखात्मक टिप्पणि।।
नेपाल मा जति सहयोग आए पनि देश विकास हुने होईना ? नेता मोटाउने र झोले कार्यकर्ता पोसेर दुरूपयोग हुने हो।ट्रम्प ले अति उत्तम निर्णय लिएछन👍
अव भारतले पनि रोक्नु पर्छ।
रोक्नुपर्छ
यो नेपाली हरुकोलागी खुसिको कुरा हो ।त्यहा बाट आउने सहयोग कुन चाहिँ भूई मान्छे ले पाएको छ र ।?कुन जन्ता लाई राहत पुगेको छ ।
Excellent job.
सही गरेछ। भिग आइहाल्छ भन्दै अल्छी को जगर आउँछ की
नेपाल माराहरुलाई थोरै गाह्रो भो ।
नेपालमा दाना पानी बन्द भयो भने अमेरिकन शासन प्रणाली पनि अन्त हुनेछ । डोनाल्ड ट्रम्प मिखाइल गोर्भाचोक को नयाँ रूप हो ।
Good Job, Trump Kaka!
Verry good 👍👍👍👍👍
ठिक गरे ट्रुम्प ले,,आफूमा नै भरोसा हुनुपर्छ
आफै सक्चम हुनुपर्छ
ट्रम्पले गरेको निर्णय अत्यन्तै सकारात्मक छ , यो भनेको देश र जनताको सुखद र दलालहरुको बिजोग हो ।
धेरै राम्रो काम गर्यो अमरीकाले
Good luck 👍👍👍
खुसी लागेको छ 😊
राम्रो नै हो🎉🎉🎉🎉
संसारका सबै राष्ट्र ले बैदेशिक सहायता रोक्नु पर्छ।
राम्रो ठिक भयो
बधाई छ अमेरिकालाई
very good very good trump
ठिकै गरेको छ टम्पले नेपाल का नेताहरू पलनु मात्रै हो नि
MCC चैं खारेज हुनुपर्छ ।
😂😂Sapana ma 😂😂😂
Good ❤❤❤❤
ट्रम्प १०००००❤
हाम्रो देश को भस्ट नेता हरु लाई ठिक गरेछ अमेरिका ले
एमसिसि खारेज हुनु पर्छ
जनताको होईन नेताहरूको दाना पानी रोकीने भयो
Good job parajibi Nepal vatchari haru molairahanxa Nepal ma 80% neta ko khaltima 20 % Kam ma hoin
Very good answer trom❤❤❤
Good news ✌️
यसपालि गणतन्त्र दिवसमा भारतले नि केहि दिएन जस्तो छ ।
अमेरिका ले पनि अनुदान रोक्ने भो।
बिगार्ने बेला सम्म लागानि गरे अब के नै बिगार्न छ र भनेर होला।
कम्फर्टेबल सरकार नि छैन।
अरुलाई मात्र डलर खानेभनेर आरोप लगाउनेहरू अब त्यही डलर नपाउँदा आशर हुने रहेछ त। भनेपछिसबैलाई डलर चाहिएकै रहेछ।
Namaskar 🙏♥️
❤❤ good 👍
Good trramp kaku good job
Rokekoo ramro
जे गर्छन् डोलाल टुम् काकाले गर्छन् ।
नेपाललाई एक पैसा अनुदान दिनु हुँदैन !नेताहरुले मागी खाने बानी बनाए !!
अब नेपाललाई कशैले नदिअाेश नेताहरुकाे भुडिमात्र भरनु हाे देश श्रिलङका काे हालतमा पुगनुपछ अनि मात्र जनताहरुकाे अाखा खुलछ झाेले हुनुकाे
नेपालमा अमेरीकी दानापानी खायका पाल्तुहरुमा अनीकाल हुनेभयाे। अबाे नेपाल बिराेधी गतिबिधी कसरी गर्दाे रहेछन् हेरुम बिना दाना पानी।
सहयोग दिन्छ बिदेशी ले हाम्रो चोर नेता ले खान्छ त्यो भन्दा कसैले नदियेकै राम्रो
👍️Ramro news nepallai sahayo roknu ko karan bhrasta chari harule khaeko thaha bhaerai rokieko ho
very very good
Good taramp no need help Nepal
Sabai vastchari netale sabai khayer
Sakxs bikas xain
जति अनुदान दिए पनि के गर्नु भष्टाचारी नेताहरूलाई नै पुग्दैन. जनतालाई कहाँ बडो पाओस् बरु राम्रो काम गर्यो अमेरिका सरकारले.
अति राम्रो ट्रम तिमिले दूध पिलाएर पाल्टु बिरालो बनाऔ तर आफै सिकार गरेर जीउनु सिक्नुपर्छ।
अरु जे बन्द गरेपनि स्वास्थ सेवा चाहिँ बन्द नगराैं। थुप्रै मातृ मृत्यु र शिशुहरुकाे मृत्यु भएको पुरानो इतिहास दाेहाेरिन्छ नेपालमा। शिशु मृत्युदर र मातृ मृत्युदर कम भएकोमा अमेरिकी सरकारकाे ठुलो याेगदान छ, हामी नेपालीहरूले बिर्सनु हुदैन। अधिकतर हामीहरुकाे शरीरमा अझैसम्म पनि अमेरिकी भ्याक्सिनकाे प्रभाव छ।
MCC पनि सिधै खारेज गर्न पर्ने थियो
जति पनि एमाले काङ्ग्रेस का कार्जेकर्तालाई असर पर्ने देखियो लु बन्द गरियोस यी डलर खाएर जनता जुद्दाएर काम सिन्को नभाच्नेहरु को हविगत हेरौ त
ल खा अब जै मोसी हरुको पनि बिजोग हुने भयो 😂😂😂
Good decision
अब नेताहरुलाइ खानकम हुने भयाे
धेरै भ्रम पार्ने कोसिस नगर्नुहोला। अमेरिकाको ऋणको गल पासोले देश बन्धक भइसकेको छ। बर्बाद भइसकेको छ।।।
👏👏👏
Ramro vo
राम्रो गरेछ अब भिकारि हरु काहाँ माग्न जान्छ होला
China ko pachi gairacha ahile .china le dana pani dina thaleycha
Verygood newS
हुनै परछ अनि पाे दासहरु लाइमा अाउदछन त।
Good👍👍👍👍👍👍
Very good ❤
Good work
100..goog
❤🙏
good news
good job donand trump
Please take back yours MCC 🙏
good बाहुन रन्डिका छोराहरू को बन्द हुनुपर्छ।
Ramro kaam first time usa ko kaam man paryo mcc ko paisa Pani liyar janu my dear kaka
🎉🎉🎉🎉
Good
Good news for the people of highly corrupted countries.
good
Good job tarpa
Dharai ramro. Khussi lagio. Khata Political jackals
सानो जात को धर्म अनि dollar धर्म christian हो भन्ने , यो नेपाली हरु लाई dollar न पाउँदा र अमेरिका को सहयोग नपाउँदा कस्तो हुँदा रहेछ था हस् अब
K Farak Parcha Raa Nepal Kaa Magne Neta lai ...........................
Aja samma USA bata Veekh magera kaam Chalae ..............
Voli Bata China sanga Magne Chan......
1000%Right trom 🎉🎉🎉🎉🎉 Notheangs Chor vrashta Nepal Desh Bejera Khane phatah 1Dalar Nogiv many Nepal
Nepal ma jati sayog ayeni neta khane matra ho Banda garnu tram sarkar❤
Thik ho ,hoenr....?
अब हाम्रा भतुवाहरु भोकै हुनेभए 😂😂
Nepali haru sabai chinese bani sake.president trump is aware of this fact.this is the reason why trump is not willing to support those countries who are in favour of China. This is a good move of the president Mr. Donald Trump.
Good job trump ...sab lutne neta haru matra xa nepal ma.
Nepali janata le kahile pauni thiyenan ramarai vayo
Je rope pani ummrine falne deshka hami nagarik USA bata dana pani naaaudaima hami bhoko chahi hunu pardaina. north korea ta bachekai hola. yo samachar ta bachchalai tarsaune hauguji jasto lagyo. sirif bhram bhanda kehi hoina.
Sahayoj chaidaina
Yesto sahyog dine raasi USA matra hoina sab des le roknu parx balla Nepali neta haruko chet khulx...
Never depend on anyone
MCC kharej garne vo Trump le.
Corruption garne desh ma tw garnai parxa yo
चोर काे हालत खराब