old nepali folk songs collection | old nepali lok songs | पुराना नेपाली लोक गीतहरुको संकलन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #Patika_Channel#
    old nepali folk songs collection
    old nepali lok songs
    पुराना नेपाली लोक गीतहरुको संकलन

ความคิดเห็น • 177

  • @deepakjagam627
    @deepakjagam627 4 ปีที่แล้ว +10

    पुरानो गीत सङगीत को संरक्षन अति जरुरि छ ! सदाबहार छ!

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, गीतलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो गीत-सङगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏
      जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +9

    यति पुराना गीतहरू सँकलन गरेर हामीलाई मनोरञ्जन😻🎊🎈🎭 दिनु भएको मा धेरै धेरै धन्यवाद🙏 ।

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्ट गर्नुभयो, निकै खुसि छु 🌹🌹🌹🙏🙏🙏

  • @ramailo6884
    @ramailo6884 4 ปีที่แล้ว +9

    पुराना लाेक गित लय नै हावापानि माटाे सुहाउदा गितहरूहाे अाजकाे दिनमा अायर यी असाध्य मामिर्क जति सुन्दापनि धित नमर्ने गित हुन अाज यस्ता स्रष्टा काहा पाउने यस्काे सगालाे गर्नु भयकाेमा धन्यबाद ।मेडियालाइ ।

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !!
      आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु !
      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

    • @tekraj5862
      @tekraj5862 3 ปีที่แล้ว

      काले दाई भने गाना

  • @rameshgiri8124
    @rameshgiri8124 4 ปีที่แล้ว +10

    पुराना लाेक गितले अाफ्नै वालापनकाे साह्रै याद अाउदाे रहेछ राति सुत्ने बेलामा हेडफाेन मार्फत गित सुन्दा जे हाेस यति राम्रा पुराना लाेक गित संकलन गरि राखिदिनु भएकाेमा धेरै धेरै धन्यबाद हजुर।

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +6

      हजुरको कमेन्टको लागि निकै आभारी छु र खुसि पनि !!
      आफ्नो संस्कृति हराउदै गएको आभाष भएर मैले यो लागएत अरु संकलन हरुको प्ले लिस्ट हरु बनाएको हुँ!! मैले यी संकलनको बिरोध गर्ने पनि देखें र यसलाई मन पराउने पनि देखें ! त्यसैले कोहि कसैले मन परायो वा कमेन्ट गर्यो भने हर्सित हुन्छु, किनकि यी कुराहरुको जगेर्ना गर्नको लागि म यक्लै छैन भनेर ढुक्क हुन्छु !
      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

    • @samirkanxa9495
      @samirkanxa9495 11 หลายเดือนก่อน

      ❤❤❤❤

  • @chhambahadurthapa2665
    @chhambahadurthapa2665 4 ปีที่แล้ว +7

    Azaypani ramra ramra purana loakgeet suna paye hajurlai dehray dehray dhanayvad jay jay jay nepal.

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      कोशिश गर्ने छु हजुर 🌹🌹🌹🙏🙏🙏

  • @balaramsharma9079
    @balaramsharma9079 4 ปีที่แล้ว +6

    पुराना कृतिहरूको जतन गर्नु भएकोमा धन्यबाद ।

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन,
      जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला 🌹🌹🌹🙏🙏🙏

  • @user-yi1uc5ds1g
    @user-yi1uc5ds1g 4 ปีที่แล้ว +13

    आफ्नो पुरानो गित भजन लाई माया गरेर अपलोड गरेर आफ्नो कला सस्कार को जगेर्ना गर्नु भएको मा हजुर पत्रकार मित्र लाई धेरै धेरै धन्यवाद छ जय हिन्दु

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @Chandraprasadpokhrel
    @Chandraprasadpokhrel 3 ปีที่แล้ว +5

    पुरानो लोक गित त लाग्छ्की, स्वर्ग लोकमा पनि गुन्जिरहेको छ ।।।।
    सम्पुर्ण गायक गायिका मा सदा नमन छ

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +7

    Old is gold 😁👌 धेरै धेरै धन्यबाद छ प्रतिक चेनल लाई।

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +6

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @nishantthapa4338
    @nishantthapa4338 4 ปีที่แล้ว +6

    purana lok geet dherai ramro chha tara yee geetharulsi smrachyan ko ati abasyak xa.

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला - संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏जहाँ रहे पनि सधै खुसि र सुखी रहनुहोला मेरो प्रार्थना छ 🌹🌹🌹🙏🙏🙏

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 2 ปีที่แล้ว +5

    अति सुन्द्रर पुर्बेली लोक भाका,,

  • @suryapaudel1767
    @suryapaudel1767 4 ปีที่แล้ว +5

    सदाबहार गीतहरु

  • @jagannathpiya2785
    @jagannathpiya2785 2 ปีที่แล้ว +3

    यस्तो राम्रो पुरानु गीत हरू राख्नु भएको मा र सून्न पाए को मा धेरै खुसि लाग्यो धेरै धेरै मुरि मुरि धन्यवाद !!!

  • @NamitaTolange
    @NamitaTolange ปีที่แล้ว +3

    Old is gold❤
    पुराना गीतको जादू नै छुट्टै❤🥰😍

  • @mayanepal506
    @mayanepal506 4 ปีที่แล้ว +4

    dherai ramro lagyo dhanyabat xa hai

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      धन्न्यबाद हजुर 🙏🙏🙏

  • @ramchandrasubedi9249
    @ramchandrasubedi9249 4 ปีที่แล้ว +6

    पुरना गित को आन्नद

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @pawanmagar-sm4ur
    @pawanmagar-sm4ur 4 ปีที่แล้ว +5

    Man parcha old sng

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +4

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏

  • @mukundakhatiwada9773
    @mukundakhatiwada9773 4 ปีที่แล้ว +4

    saraii ramro..

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      धन्न्यबाद ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 3 ปีที่แล้ว +4

    सरर मलेवा घुम्यो बादल मुनि मायालाई आहा बालापनमा् सुनेको गित सारै याद आयो मेरो मन पर्ने गीत❣️🙏

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @kbkhombuwa2301
    @kbkhombuwa2301 ปีที่แล้ว +2

    सधै पुरानो जमानाको याद दिलाइदिने लोक गीतहरु।🙏🙏🙏🎼🎤🎧️🎶🎵🎼😍😍

  • @sushankoirala318
    @sushankoirala318 4 ปีที่แล้ว +8

    Dherai dherai dhanyabaad ... Jati choti suneni napugne Nepali Lok dhun Haru..
    "Lau Ki Maya" vanne Geet collection ma navayera solo ma chha vaney link pauda mero kalyan huney thiyo :)

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      हुन्छ म कोशिश गर्ने छु 🌹🌹🌹🙏🙏🙏

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +6

      "..........कमल को फुल फुल्यो, त्यहि फूललाई हेरेर मन भुल्यो, लाउकि माया" भन्ने हो ?

    • @sushankoirala318
      @sushankoirala318 4 ปีที่แล้ว +4

      @@patikachannel5302 hajur, tei geet

  • @pramatsedhai8718
    @pramatsedhai8718 4 ปีที่แล้ว +4

    thanks for old folk songs saved in you tube channel .

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @devgautam1651
    @devgautam1651 ปีที่แล้ว +3

    आहा कति राम्रो गित।

  • @hemantlamichane3948
    @hemantlamichane3948 5 หลายเดือนก่อน

    Old is gold सारै नै मिठो गित एस्तै पुरानो गित हरू हालेर नेपालि फिल्म हरु बनाए फिल्म हरुले घाटामा गएको पैसा सबै असुल उपर भएर पनि कति कति धेरै नाफा मा जाने थियो के छ बिचार मेरो सल्लाह सुझाव ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉जय नेपाल।

  • @gambahadurchhettri2071
    @gambahadurchhettri2071 2 ปีที่แล้ว +2

    मलाइ सारै मन्पर्ने गित हरु गायक हरुमा बधाइ र धन्य वाद।

  • @ramghale9450
    @ramghale9450 2 ปีที่แล้ว +3

    पुराना लोक गीतहरूले मनलाई प्रफुल्लित बनाउँछ नै ।

  • @user-bb5qk9gz1r
    @user-bb5qk9gz1r ปีที่แล้ว +3

    Dherai ramro geet Maja aauchha sunda

  • @janukabhattarai7714
    @janukabhattarai7714 4 ปีที่แล้ว +5

    Wow

  • @arunlama6860
    @arunlama6860 4 ปีที่แล้ว +5

    Miss my love song Nepal

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @chhabisilwal6477
    @chhabisilwal6477 4 ปีที่แล้ว +6

    wow !!!

  • @maheshchaudhary513
    @maheshchaudhary513 3 ปีที่แล้ว +3

    What a songs of all my age! No artificiality. I find the nature in the songs. I lost somewhere in the past when I listen the songs.

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
      you are 1000% right !!!

  • @resham.manishthapa7141
    @resham.manishthapa7141 3 ปีที่แล้ว +4

    Old gana snda man khushi vayo

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @hariprasadsingh9385
    @hariprasadsingh9385 หลายเดือนก่อน

    म सानो छँदा मन पराएका गीत हरु ❤❤❤❤ अचेल का गीतहरु धेरै उत्ताउला आउन थाल्यो

  • @laxumansubedi3575
    @laxumansubedi3575 3 ปีที่แล้ว +3

    सारै राम्रो

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +3

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @anishasharma711
    @anishasharma711 4 ปีที่แล้ว +7

    Nice song 👍

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +6

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @ramitshahi4650
    @ramitshahi4650 2 ปีที่แล้ว +3

    सारै मन पर्यो पुरानो गित हरु

  • @indrajitlimbu1336
    @indrajitlimbu1336 4 ปีที่แล้ว +6

    Ramro xa tire mire jale rumal. Lock down ko time sunndai maja lidai

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन, यो संकलनलाई अरु आफन्त, ईस्तमित्र, साथीभाई हरुसामु पुर्याउनु होला, यो नै हाम्रो कला-संगीत, संस्कृति र धर्मलाई जगर्ने गर्ने माध्यम हो 🌹🌹🌹🙏🙏🙏

  • @gautamyn1717
    @gautamyn1717 ปีที่แล้ว +2

    यस्ता पुराना गीत देश का अमूल्ल्य गहना हुन। धन्यवाद pataka channel.

  • @rameshdahal9441
    @rameshdahal9441 4 ปีที่แล้ว +4

    Old is gold

  • @sombhattarai1756
    @sombhattarai1756 4 ปีที่แล้ว +6

    माया कल्ले दियाे नेप्टिलाई लाईटर बाेलकाे originalगीत कति खाेज्दा पनि पाईएन याे utubeमा हाल्न नमिल्ने हाे कि?

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +5

      म संग त्यो गित हुन सक्छ, तर त्यो गीतको बोल र गाएक को नाम थाहा पाउन पाए म खोज्ने थिए ! "माया कल्ले दियाे नेप्टिलाई लाईटर" नै त् होइन होला गीतको बोल !!

  • @dineshchemjong9531
    @dineshchemjong9531 3 ปีที่แล้ว +3

    गायिका मिरा राणा हो कि ज्ञानु राणा हुन छुटाउन सकिना ।पुरानो बालापनको याद आयो यो गित सुनेर।पुरानो गीतमा मिठास र सृजना अती मार्मिक हुन्छ आजभोलिको गीत त सुन्नै नसकिने छाडा प्रबृतीले ग्रस्त छ।

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @lishaxettri6762
    @lishaxettri6762 4 ปีที่แล้ว +4

    Dhyreii ramro xaw ajeii yasteii yasteii aru song rakhnu preyo 😊😊🙏🙏

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +3

      हवस हजुर म कोशिश गर्ने छु, मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @prakashpariyar768
    @prakashpariyar768 4 ปีที่แล้ว +5

    अाहा

  • @laxmikarkilaxmi506
    @laxmikarkilaxmi506 2 ปีที่แล้ว +3

    Thanks for collection

  • @dipenadhikari5695
    @dipenadhikari5695 ปีที่แล้ว +2

    Sarai mann parxa lok geet malai

  • @bhaktisapkota3773
    @bhaktisapkota3773 2 ปีที่แล้ว +3

    सदा बाहार गीत

  • @dipakadhikari1910
    @dipakadhikari1910 2 ปีที่แล้ว +2

    wow wow wow very nice old song beauty saound and sweet song

  • @bikramgm9355
    @bikramgm9355 3 ปีที่แล้ว +3

    Yestai Aru Pani rakhunu hola please dherai dherai dhanddyabad

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

    • @robertnight9193
      @robertnight9193 3 ปีที่แล้ว

      nice brother

  • @pahalbahadur9227
    @pahalbahadur9227 2 ปีที่แล้ว +2

    Purana shrataharulai samman garaun yaslai jagerna garera rakhne hami sabaiko kartabya ho old is a gold

  • @pawanbudha481
    @pawanbudha481 3 ปีที่แล้ว +5

    thanks for collecting like this folk songs to remember our folk culture

  • @phalidatal6356
    @phalidatal6356 4 ปีที่แล้ว +5

    विडियो के साथ

  • @khemrajsharma8175
    @khemrajsharma8175 4 ปีที่แล้ว +8

    असार मा खाने दुधिलो मकै साउन मा खाने खिर ।
    भन्ने गीत राख्न मिलने भए राखिदिनु न हजुर

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +6

      गाएक र संकलक हो होला हजुर ?

  • @klpet3105
    @klpet3105 3 ปีที่แล้ว +1

    आहा सलल मलेवा घुम्छ बादल माया मुनि मायालाइ सुर्खेती सर्जक प्रेमदेब गिरि 😘😍😍

  • @prakashadhikari4806
    @prakashadhikari4806 4 ปีที่แล้ว +4

    Good

  • @kshatri74
    @kshatri74 2 ปีที่แล้ว +3

    Aati Sundar

  • @omedevi737
    @omedevi737 ปีที่แล้ว +2

    अाहा दामि 💃💃💃👍️👍️👍️

  • @ujjwalthapa2110
    @ujjwalthapa2110 3 ปีที่แล้ว +4

    Through back childhood memories 🇳🇵🙏🇺🇸

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

    • @ujjwalthapa2110
      @ujjwalthapa2110 3 ปีที่แล้ว +1

      @@patikachannel5302 same bro

  • @bhupendragiri6697
    @bhupendragiri6697 3 ปีที่แล้ว +1

    क्या बात थारु टोनमा पनि रै च त लोक गित! ए बा! सुर्खेति गित पनि!!!

  • @sudiparyal5814
    @sudiparyal5814 2 ปีที่แล้ว +2

    Thank for sweet song collection

  • @nabararajdulal4048
    @nabararajdulal4048 ปีที่แล้ว +2

    कतिमिठाे पुरानु गित दुख काेसाथि

  • @yasumin389
    @yasumin389 11 หลายเดือนก่อน +1

    धेरै मिठो गीत छ🙏

  • @pashupatipokharel1914
    @pashupatipokharel1914 4 ปีที่แล้ว +5

    Kado ma cha nazar

  • @user-kh1ii2ee2v
    @user-kh1ii2ee2v ปีที่แล้ว +2

    मिस यु दिदी आज रियल बेनिको बजर गित सुन्न पाया

  • @NBDahalNavin
    @NBDahalNavin 2 ปีที่แล้ว +2

    सदाबहार लोकगीतहरु

  • @chudamani46
    @chudamani46 ปีที่แล้ว +2

    मजा आयो ❤ 0:19

  • @arjungaga5256
    @arjungaga5256 3 ปีที่แล้ว +1

    Feri pani dhanyabad

  • @rajlama9302
    @rajlama9302 11 หลายเดือนก่อน +2

    पुरानो गित सुन्दा छुट्टै मझा अौछ अहिलेको गित त खै के हो के हो,, 14:39

  • @ashlimtamang6571
    @ashlimtamang6571 ปีที่แล้ว +2

    ❤This is gold.

  • @nepalserofero9420
    @nepalserofero9420 2 ปีที่แล้ว +1

    पूराना हाम्रो लोक्सस्कृती जगेर्ना गर्न कोशेढुङ्गा साबित हुनेछ!

  • @ujjwalthapa2110
    @ujjwalthapa2110 3 ปีที่แล้ว +3

    I’m every were
    Sunday
    February
    28,2021🇳🇵🥰🙏🇺🇸

  • @dineshthapa5227
    @dineshthapa5227 ปีที่แล้ว +2

    Sarai ramro geetharu

  • @denchunglepcha576
    @denchunglepcha576 ปีที่แล้ว +3

    ❤❤

  • @nitaraut3710
    @nitaraut3710 5 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @klpet3105
    @klpet3105 3 ปีที่แล้ว +2

    गायक गायिका अनि सर्जक सङ्कलक को हुन उल्लेख गरे सुनमा सुगन्ध हुन्थ्यो मित्र😍😘

  • @danthapakeshetri8515
    @danthapakeshetri8515 3 ปีที่แล้ว +4

    Bam bahadur karki ra sathi haru ko aabaz ma raheko bhajan (kati subayo kati subayo bagko chhala nagko mala kati subayo ) bhanne bhajan upload garnus na plz

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +3

      🌹🌹🌹🙏🙏🙏 hunchha ma kosish garchhu 🌹🌹🌹🙏🙏🙏

  • @bihunkotesailo
    @bihunkotesailo 2 ปีที่แล้ว +3

    nice

  • @bashantatamang7144
    @bashantatamang7144 3 ปีที่แล้ว +2

    Manai rasaune githaru jun nepalipan jhalkinchha *jay nepali*

  • @bhamwarlal459
    @bhamwarlal459 ปีที่แล้ว +1

    Very good songs.

  • @dipasharma8671
    @dipasharma8671 11 หลายเดือนก่อน +3

    म आज पनि पुरानै गितकाे फ्यान हु है।❤❤

  • @vishwan1733
    @vishwan1733 3 ปีที่แล้ว +3

    Could you please upload the song title list? Beautiful songs.. thank you .. I was searching for this album ..

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏
      म कोशिश गर्ने छु है हजुर !!!

  • @ganeshsunar8440
    @ganeshsunar8440 3 ปีที่แล้ว +2

    आह!😊

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @kushmakarbaral6628
    @kushmakarbaral6628 4 หลายเดือนก่อน +1

    आन्द आयो

  • @iponepal4261
    @iponepal4261 3 ปีที่แล้ว +2

    Please don't remove form TH-cam.keeping forever🙏🏻🙏🏻👯💃🏼🕺🏻

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @balmikivideoits6129
    @balmikivideoits6129 2 ปีที่แล้ว +2

    Lok song is bast

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 2 ปีที่แล้ว +2

    कैलहोला हाम्रो नेपाल लुगाफाटो । वीदेशीको लुगा

  • @msmentertainment5022
    @msmentertainment5022 3 ปีที่แล้ว +3

    This identify our folk song

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      🌹🌹🌹🙏🙏🙏मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏

  • @ambika.p.paudel7449
    @ambika.p.paudel7449 5 หลายเดือนก่อน

    Nice song

  • @k.s.kathayat6568
    @k.s.kathayat6568 3 ปีที่แล้ว +3

    रमरो

  • @hemlalpaudel6430
    @hemlalpaudel6430 3 ปีที่แล้ว +3

    Anandmay song

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +2

      मेरो संकलनलाई मन पराइदिनुभयकोमा हजुरलाई हृदयदेखि नै नमन 🌹🌹🌹🙏🙏🙏 कमेन्टको लागि आभारी छु !!

  • @roshangurung155
    @roshangurung155 3 ปีที่แล้ว +1

    All song is awesome❤

  • @jeetabhandari8257
    @jeetabhandari8257 ปีที่แล้ว +1

    पुरानु गिद

  • @milanaryal7094
    @milanaryal7094 ปีที่แล้ว +1

    😊

  • @bijaypranime8060
    @bijaypranime8060 2 ปีที่แล้ว +1

    Dherai pachi yo geet suna paiyo

  • @hariprasadsingh9385
    @hariprasadsingh9385 หลายเดือนก่อน

    🎉🎉

  • @devilbigyanisback2904
    @devilbigyanisback2904 2 ปีที่แล้ว +2

    Op

  • @hope2453
    @hope2453 3 ปีที่แล้ว +2

    Baglung ko geet halnu na

  • @umidbaral9474
    @umidbaral9474 8 หลายเดือนก่อน +2

    Sanu

  • @uncertainnawaraj3012
    @uncertainnawaraj3012 2 ปีที่แล้ว +2

    2078 चैत्र 28 गते

  • @Agribiz746
    @Agribiz746 4 ปีที่แล้ว +2

    Better understand beforehand

    • @patikachannel5302
      @patikachannel5302  4 ปีที่แล้ว +4

      Those songs are copyright free songs. I have this collections since 2045 BS. I have all the original cassettes here. Only the songwriter, musician or the singer can claim copyright. If they sold the right to the organisation, then this organisation can claim the copyright. I used my own cassettes and changed them in to mp3. I have all the proofs here.
      I am sorry to hear that, you want credit for this collection, even i am using my own cassettes and making this collection. Please do something good for the society, you will automatically get credit from others. Credit should come automatically from others, it shouldn´t come by forcing others :-(

  • @rajpokhrel9490
    @rajpokhrel9490 3 ปีที่แล้ว +2

    fbch vlbn.

    • @patikachannel5302
      @patikachannel5302  3 ปีที่แล้ว +1

      हजुरको ईमेल लेख्नु होला, म रिक्वेस्ट पठाउने छु !