होलेरी आ-क्रमणमा चान्सले बाचेका श-सस्त्र प्रहरीको बयान Purna Gharti Rolpa(Magarat Tv)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 256

  • @skgorkhali9474
    @skgorkhali9474 3 ปีที่แล้ว +12

    सहि कुरा तेतिबेला जे जस्तो भयेनी अहिले रमाइलो साथ भन्नू भयो रमाइलेइ लाग्यो।

  • @MrNilammani
    @MrNilammani 4 ปีที่แล้ว +56

    "माओवादी साथीहरु..." मैले द्वन्द्वरत दुवै पक्षका लडाकू को अन्तर्वाता सुने । पुर्व माओवादी लडाकू भनेर चिनाउनेहरू अहिले प्रहरी र नेपाली सेना लाई इंकित गरेर बोल्ने तरिका हेर्दा यी सज्जन को प्रतिद्वन्द्वी लाई सम्बोधन गर्ने तरिकाले मन छोयो ।

    • @reedbitwindalynes7879
      @reedbitwindalynes7879 4 ปีที่แล้ว +1

      Ekdum sahi vannu vayo hajurle... I've been thinking the same thing... And i was wondering if anyone else noticed it as well.. kasto ramro lagne k sunda ni... So called "maoist" harule dushman vanne garxan ajha pani.. but ive never heard even one army personnel denoting them as their enemy!

    • @lalprasadshrees170
      @lalprasadshrees170 4 ปีที่แล้ว

      @@reedbitwindalynes7879 .

    • @ईश्वरमगर
      @ईश्वरमगर 3 ปีที่แล้ว

      अनि उनी जङ्गलिहरु कस्तो बोलुन त 😀

  • @surenthagunna4487
    @surenthagunna4487 4 ปีที่แล้ว +42

    दाइ चाहिँ सारै रमाइलो हुनुहुदो रछ

  • @khimbahadur1205
    @khimbahadur1205 4 ปีที่แล้ว +32

    यी सरले कुरा यथार्थ गर्नु भयो मावोबादिका मान्छेले झुठकुरा धेरै हरेका छन यो भयो त्यो भयो

  • @हुलाकीमामा-त3त
    @हुलाकीमामा-त3त 4 ปีที่แล้ว +21

    सत्यता यस्तो थियो धन्यवाद पुर्ण जि

  • @basantaadhikari2559
    @basantaadhikari2559 4 ปีที่แล้ว +8

    रमाइलो सङ्ग प्रस्तुत गर्नुभो सम्झना हरु दाईले

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 4 ปีที่แล้ว +38

    पुर्ण GM सर को कुरा सुन्दा क्या रमाइलो लाग्यो।।।।

  • @bishnusinjalimagar5519
    @bishnusinjalimagar5519 4 ปีที่แล้ว +7

    मगरात tv highlight लामो भयो कुराकानी राम्रो छ

  • @momomagar5360
    @momomagar5360 4 ปีที่แล้ว +13

    हह्ह्ह्ह अ रमाइलो लाग्यो कुरा सुन्दा र जिउ पनि सिरिङ सिरिङ भो हैट !

  • @Kirant555
    @Kirant555 4 ปีที่แล้ว +10

    पत्रकार अलिक धैरिय लिनुपर्यो ।ऋषि धमला जतिकै नपुगम्न । मित्र

  • @DipendraPunmagar-t3h
    @DipendraPunmagar-t3h 3 หลายเดือนก่อน +1

    मगरले जहिले पनि थाेरै बाेल्छ सहि बाेल्छ चाहे बिद्रोहि हाेस या राज्य🎉 पक्ष ।

  • @pungkhulemaila9546
    @pungkhulemaila9546 4 ปีที่แล้ว +2

    रमाइलो अन्तर्वार्ता ,फटहा मगर बोल्नु बाठ्ठो रछ😍😍,❤️❤️

    • @salturover2970
      @salturover2970 4 ปีที่แล้ว

      😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😂😂😂😂

  • @skgorkhali9474
    @skgorkhali9474 3 ปีที่แล้ว +5

    माओवादी सेनाहरु को भन्दा आर्मी पुलिस साथिहरु को कुरा सत्ते हुन्छ।

  • @darshancyber8591
    @darshancyber8591 4 ปีที่แล้ว +11

    तपाई दर्शक महानु भवाहरुले धेरै पटक नेपाली सेना र नेपाल प्रहरी जवानहरुको इन्टरभ्यु लिनु पर्‍यो भने पछि हामी पुर्ण घर्ति मगर सरको इन्टरभ्यु लिएका छौं

    • @hemantchhetri1610
      @hemantchhetri1610 4 ปีที่แล้ว

      Darshan Cyber yoo manxayy ko tww already aakoo theyoo interview lolll

  • @rolpatv3919
    @rolpatv3919 3 ปีที่แล้ว +3

    रमाइलो कुरा कानी पुर्ण सर खुशी लायो ह्जुर को इन्टरभिउ?

  • @skumarkc4667
    @skumarkc4667 4 ปีที่แล้ว +6

    घटना घटना बितेका काल खण्ड हरु स्मरण गर्दा अनाैठाे लाग्छ

  • @foreignland4848
    @foreignland4848 ปีที่แล้ว +2

    रोल्पाली माओवादी कै इलाकाको मान्छे भएको कारण उहाँको सोचाइ समझदारी सकारात्मक छ ।

  • @shashimagar8628
    @shashimagar8628 3 ปีที่แล้ว +3

    यो शाही नेपाली सेना ले चाहिँ निश्पक्ष कुरा राख्नु भयो । अरु सरकारी सेना हरू ले त खाली आफनै बदाइ चढाइ गर्थें

  • @sanuthakuri8971
    @sanuthakuri8971 3 ปีที่แล้ว +1

    Teti dar lagda kura pani kati ramailo sanga sunaunu vayo god bless hajur lai

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 4 ปีที่แล้ว +4

    दुख लाग्यो, बधाई छ हजुर लाई केही भयन

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद छ।

  • @Luckydipendra
    @Luckydipendra 4 ปีที่แล้ว +8

    कस्तो राम्रो बोलाइ अनि डरलाग्दो काथा

  • @sudhangYT
    @sudhangYT 4 ปีที่แล้ว +4

    हो सॉच्चिकै रमाईलो खालको रहेछ यो भाई त

  • @jonysunuwar957
    @jonysunuwar957 3 ปีที่แล้ว +2

    j hos sunda ramailo x

  • @rokaprem6314
    @rokaprem6314 4 ปีที่แล้ว +6

    हाे सुन्दा चाई रमाई लाे नै लाग्याे ।

  • @RkWanem
    @RkWanem 5 หลายเดือนก่อน

    म पाँचथर बाट हेर्दै छु है 🙏🙏

  • @HimalKulung
    @HimalKulung 4 ปีที่แล้ว +2

    जे होस् वहाको कुरा सुनेर आनन्द लाग्यो

  • @chitrabasnet6610
    @chitrabasnet6610 4 ปีที่แล้ว +2

    जय नेपाल सर भारतिय दलाल चोर हरुसग को लडाइ मा धेरै नेपाली सेना Apf Nepal police सलाम च

  • @Urlaba
    @Urlaba 3 ปีที่แล้ว +3

    यो दाजु को कुरो कति नरम छ है

  • @dineshgurung1236
    @dineshgurung1236 4 ปีที่แล้ว +16

    त्यही हुनाले त गणतन्त्र आयो , गणतन्त्र के भन्ने हो अहिलेसम्म जनताले बुझेको छैन , यो चेत खुल्न आवश्यक छ ।

  • @bhimrai4900
    @bhimrai4900 4 ปีที่แล้ว +1

    याे कथा रमाइलो र चाखलाग्दो छ
    🤣🤣🤣🤣🤣🤣🤣🤣👏👏👏

  • @kailashlamichhane2138
    @kailashlamichhane2138 4 ปีที่แล้ว +4

    Sarai ramailo manxe parnu vayexa daju

  • @bldgulmeli1129
    @bldgulmeli1129 3 ปีที่แล้ว +1

    पुजिबाद र साम्यवादी जनतन्त्रको लागि अर्को निस्वार्थ लडाइँ लड्नु पर्छ तर त्यस्तो सपूत अझै जन्मेका छैनन् जस्तो लाग्छ देशको साह्रै चिन्ता लाग्छ

  • @bishnumayagurungbishnumaya4318
    @bishnumayagurungbishnumaya4318 4 ปีที่แล้ว +4

    दर छेरुवा का थियो मलाइ थाहा छैन u पुलिस भन्नू आउकात छैन साथी दुस्मन सग लदिरहदा भागेको म तपाईं कै ब्याज को साथी हो

  • @kakamama4721
    @kakamama4721 4 ปีที่แล้ว +4

    यसरी प्रहरी लाइ हान्ने अहीले सस्कार छ् अव सात्ती होला

  • @sanjukumal159
    @sanjukumal159 4 ปีที่แล้ว +2

    आत्मसमर्पण गर्ने कायर को कति फुर्ती जय नेपाल

    • @Shortclips-256
      @Shortclips-256 3 ปีที่แล้ว

      thik ho bro

    • @jbtraveler
      @jbtraveler ปีที่แล้ว

      Ta pani teshbela teha vayako vay tero ni halat tehi hunthyo vae

  • @sudhangYT
    @sudhangYT 4 ปีที่แล้ว +5

    यो भाई त सारै रमाईलो खालको रहेछ ।हँसाए मार्ने रहेछ।

  • @deoneophaney6527
    @deoneophaney6527 4 ปีที่แล้ว +2

    Bada mazzako sipai ,, khup maza lagyo !!!

  • @Shiva-ko7wh
    @Shiva-ko7wh 4 ปีที่แล้ว +6

    दुखित तुलायो ,यो अन्तरबार्ता सुनेर

  • @Amrit.rai35
    @Amrit.rai35 7 หลายเดือนก่อน +1

    राम्रो कुरा गर्नु भयो खुसी लगो वताबिक भोगाइ हो यो धान्नेबाद सुरक्षित हुनु भए छ सबै जना

  • @bikashmagar8097
    @bikashmagar8097 4 ปีที่แล้ว +7

    क्यामरा अगाडि राखेर कोहि पत्रकार, समाचारदाता हुदैन . ...
    धेरै कुरा सिक्नु छ यो अन्तरबार्ता लिऊने पत्रकार ज्यु ले युटुब च्यानल खोलेर भिडियो,अन्तरबार्ता मात्र लिएर हुदैन अन्तरबार्ता लिऊने तरिका पनि पुर्याउनु पर्छ

  • @saangdhakshor4189
    @saangdhakshor4189 4 ปีที่แล้ว +1

    Purna sir namaskar
    Dukha afno thauma thiyo tara tapaiko kura garai sarai chakh lagdo garnu vayo thank u

  • @skcrazy60
    @skcrazy60 4 ปีที่แล้ว +11

    त्यों बेलाको शेरे र ज्ञानेको भतुवाहरू अहिले ठूला कुरा गर्छस्।

    • @sobhanleo8674
      @sobhanleo8674 4 ปีที่แล้ว +2

      गोर्खे हिरो bhukyo yo prachanda ko babhadar kukur

    • @chhetriheerajung.89
      @chhetriheerajung.89 4 ปีที่แล้ว +2

      गोर्खे हिरो तँ मा चिक्ने प्रचन्डे को कुकुर मुजि।

    • @skcrazy60
      @skcrazy60 4 ปีที่แล้ว +1

      Heera Jung त रण्डिको छोरो चाहि ज्ञाने र शेरेको भतुवा साले गधा

    • @skcrazy60
      @skcrazy60 4 ปีที่แล้ว +1

      Sobhan Leo साले त चाहि ज्ञाने र सेरे को गधा तेरो बाउले यत्रो गणतन्त्र ल्याईदेको देखिनस् मूला

    • @chhetriheerajung.89
      @chhetriheerajung.89 4 ปีที่แล้ว

      गोर्खे हिरो अहिले तेरो बाउ प्रचन्डे ले गुला धुने जागीर दे को छ चिक्ने मुजि तलाई। रन्डी को छोरो

  • @khadakmagar2454
    @khadakmagar2454 4 ปีที่แล้ว +1

    Thankyou sir dukha ko Ghdi pokhanu bhayo .

  • @tarapgarbuja5626
    @tarapgarbuja5626 4 ปีที่แล้ว +2

    Purna Gharti सरको बयान चाही बबाल लागेयो 😁😁

  • @krishnathapa8457
    @krishnathapa8457 4 ปีที่แล้ว +5

    जन्तालाइ यसरी दु:ख दिएर सत्तामा आको प्रचण्ड किन आज सबै बिर्सिएर सेर बन्छ प्रचण्ड स्याल रैछ भन्ने कुरा थाहा भयो

  • @KamalMagarTv
    @KamalMagarTv 4 ปีที่แล้ว +6

    Do best in magarat tv sir..

  • @kamalacharya5646
    @kamalacharya5646 4 ปีที่แล้ว +1

    दुस्मन लाई सम्बाेधन गरि बाेलेकाे देख्दा अचम्म परे याे जमानामा पनि

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +40

    प्रचण्डको गेडाहरू ले तहल्का मच्चायो तर केहि गर्न सकेनन् ।

  • @nepalibabu939
    @nepalibabu939 4 ปีที่แล้ว +8

    Brave Raj bahadur giri. Rest in peace brother.

  • @gyanbahadurgaha7941
    @gyanbahadurgaha7941 4 ปีที่แล้ว +2

    आर्मी जस्तो दरो नि,,हुन्न हतियार नि,,हुन्न,,

  • @deomanlimbu5852
    @deomanlimbu5852 4 ปีที่แล้ว +7

    नेपाली नेपालिमा मारामार के भयो र काईदा। घर बनाउने सक्दो पैसा कमाउने नेता हरुलाई फाईदा । 👊👎️👎️👎️👆️

  • @shivarajbk4685
    @shivarajbk4685 4 ปีที่แล้ว +2

    आखिर जंगली भनेको जंगली नै हो सेना प्रहरिका मान्छे हरु कुरा गर्दा माओवादी साथीहरू भन्छन माओवादी हरु सङ कुरा गर्दासिधै दुस्मन भन्छन जङली हरुको बोली अर्कै के

  • @omchauhan3515
    @omchauhan3515 4 ปีที่แล้ว +2

    अहिले युट्यूबमा हरेक पानीमरुवा डन्ठे पुलिस, भगुवा चरुवा र लुते आतंककारीहरुको अन्तरबार्ता सुन्दा नि कन्सिरी तातेर आउँछ, के के न खुल्क्याए जस्तो गरि आइरहेको हुन्छ त बा।

  • @dhaniramaryal3173
    @dhaniramaryal3173 ปีที่แล้ว

    धेरै हेरे तर हजुर्को इन्तर बिउ हेर्दा यथार्थ रहिछ

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 ปีที่แล้ว +5

    Nice interview

  • @bhimsensunar7621
    @bhimsensunar7621 4 ปีที่แล้ว +14

    काहाली लाक्दो घतना पनि दाइले हसायरै ब्यक्त गर्नु भो

  • @ramarana6243
    @ramarana6243 3 ปีที่แล้ว +1

    ब्याटि बोकाईमा पर्यो भन्नी सब्द ले हासो हाग्यो🤣🤣🤣

  • @pabanthapa6329
    @pabanthapa6329 4 ปีที่แล้ว +1

    Very clear persan

  • @samarkoyatra8855
    @samarkoyatra8855 4 ปีที่แล้ว +6

    याे च्यानललाई सस्क्राईभ गर्दिन है साथीहरू

  • @omchauhan3515
    @omchauhan3515 4 ปีที่แล้ว

    यहि फरक छ, पुलिस र सेनामा, यदि सेनाको मान्छे नियन्त्रणमा परेको भएपनी ज्यान त्याग्थ्यो तर आफ्नो लोकेशन र अबस्थाको बारेमा खुलाउदैन, यसको अन्तरबार्ता सुन्दा पुरै डरपोक पुलिस रहेछ, कमसेकम प्रतिकार गर्नुपर्ने हो,। उल्टै मुला आतंककारीको सपोर्ट गर्दै सम्बोधन गर्छ माकाफूइ।

  • @stupidabishekmagar6649
    @stupidabishekmagar6649 4 ปีที่แล้ว +3

    के गर्ने बाहुन हरुले हामी मगर मगर लाई लदाइयो आखिर हामी मगर हरुले के पायो अहिले सत्ता बाहुन हरु मात्र छन देश को हालत तेस्तै छन

  • @LeanLifestyleTV
    @LeanLifestyleTV 4 ปีที่แล้ว +1

    Kasto ramailo manxe k wahaa🙂 Yesto dukha ko deen pani kati majjale vannuvako😍

    • @ninjagamingninjagamer73
      @ninjagamingninjagamer73 4 ปีที่แล้ว

      Hawa gaf deko xa danthe le 😄😄😄 maubadile veteko vaye sidha goli thokthyo yesko jhuto kura jhut xa

  • @nirmalmagar5983
    @nirmalmagar5983 4 ปีที่แล้ว +2

    आक्रमण गर्न को लागि निर्देशन दिने हरु महरा ,बर्समान नन्द किसोर नै हुन। अहिले सत्ता मा छ्न यश आराम गरेका छ्न ।

  • @chhabilalpun4500
    @chhabilalpun4500 3 ปีที่แล้ว +1

    Wow salute

  • @aryanrai-rh5xy
    @aryanrai-rh5xy ปีที่แล้ว

    Uhileko dusmanlani sammansath sambodhan garnu hune tapailai salam

  • @arunlimbu3034
    @arunlimbu3034 4 ปีที่แล้ว +2

    मुजि पत्रकार बोल्दैछ बिचमा प्वाक्कै कुरा काट्छ। गेडा चेप्छस धेरै बाठो हुदा

  • @ramrana1439
    @ramrana1439 3 ปีที่แล้ว +1

    Malai to Kosto ramailo lako kura sunda to

  • @namastenepal9398
    @namastenepal9398 4 ปีที่แล้ว +6

    गुल्मि को वामि टक्सार मा ११ जना पुलिस मार्न ४ हजार आतङ्ककारी आएका थिए, ४ हजार आतङ्ककारी ले ११ जना प्रहरि मारेर आफुलाइ बहादुर ठान्दथे,

    • @maheshshreesh9123
      @maheshshreesh9123 4 ปีที่แล้ว

      अब राम्रो काम गर्न तेस्तै हो आफ्नै दजु भाइ लाइ मार्ने अनि जीत को जस्न मनाउने । जसले हत्याहिंसा गर्छ तेसले नै देस चलाउछ राम्रो काम गर्ने मान्छे त पछाडी नै पर्छ अनि का बात नेपाल मा बिकास हुन्छ त

  • @akentertainmentnepal
    @akentertainmentnepal 4 ปีที่แล้ว +3

    Gajab kurakani

  • @bhimsensunar7621
    @bhimsensunar7621 4 ปีที่แล้ว +9

    दाइ को इतर्भिउ हेरियो 3/4वता

    • @lilbahadurregmi1248
      @lilbahadurregmi1248 4 ปีที่แล้ว

      Maila pani uha ko sabai antaabarta harako xu maja lagx kura sunda sir ko

  • @syangbobijay
    @syangbobijay 4 ปีที่แล้ว +5

    u r great daju u respect each other

  • @aale5552
    @aale5552 4 ปีที่แล้ว +8

    बाहुन बाठो चाउचाउ को कार्टुन भित्र लुकेछ 🍖

    • @bimalthapa3650
      @bimalthapa3650 4 ปีที่แล้ว

      Chau chau ko box vitra lukni ta inspector madan gurung vanera vani rako cha ta sathi

    • @shashimagar8628
      @shashimagar8628 3 ปีที่แล้ว

      @@bimalthapa3650 क्षेत्री हो लुक्ने

  • @nilrakhal4933
    @nilrakhal4933 4 ปีที่แล้ว +3

    good....

  • @maheshshreesh9123
    @maheshshreesh9123 4 ปีที่แล้ว +3

    यहाले चाहिँ सहि कुरा गर्नु भो दर्लाग्दो त्यो दिन माओवादी हरुले झुठो बोल्ने काम गर्छन

  • @ChakraGhatri
    @ChakraGhatri 5 หลายเดือนก่อน +1

    माचिक्ने एपिएफ भन्छ पुलिस भन्न

  • @ronishrai8728
    @ronishrai8728 4 ปีที่แล้ว +7

    maja hunx yr yesto sunda

  • @bikashmagar8097
    @bikashmagar8097 4 ปีที่แล้ว +4

    हावा गफ अस्ति को भिडियो मा रुममा आएर सबै हतियार लुटेर गयो हामीले हतियार उठाऊन पाएनौ भन्ने अहिले अर्को कुरो हतियार मकै बारीमा फाले के कुरो हो

  • @kirangoley6745
    @kirangoley6745 3 ปีที่แล้ว

    Uhalai Riha garnu vayo ki k garnu vyo baki videoko link pauna plz???????????

  • @pipaltung4932
    @pipaltung4932 4 ปีที่แล้ว +2

    त्रासदीपूर्ण ती दिनहरु #pipaltung

  • @bibekgadal4356
    @bibekgadal4356 4 ปีที่แล้ว +10

    Army kota behaal vako thyo jabo police kota k vayo hola😂hasayo yar

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +5

    ति माअोवादी सेनाहरू अचेल के गरी दिन काटेका होलान् खै ।तर हजारौ माअाेवादी सेना त मरे पनी ।।

    • @madangharti4884
      @madangharti4884 4 ปีที่แล้ว

      मरे नि सबै सकिय नि अहिले जुन छन नि ती नया हुन पछि माओवादी मा लागेका ।जहाँ जादा नि सोत्तर नै हुन्थे नि लडाइ जिते पनि

    • @indrakuwaitindra3966
      @indrakuwaitindra3966 4 ปีที่แล้ว

      अब उ पारी अ्मेरिका बाट त्यो माओबादी का सन्तान आउदै छन रे , उतै लडोस न ,तेस्का कान्छा बाउ सङग , नेपाली भएर नेपाली लाई दुस्मुन भन्थिस नि अब देख्लास तेरो दिन आउदै छ्न ।घर भित्र को कुकुर ?

  • @padamjpadamj3490
    @padamjpadamj3490 4 ปีที่แล้ว +2

    Very interesting

  • @hukumsingh1900
    @hukumsingh1900 4 ปีที่แล้ว +2

    पुलिस हो सशस्त्र प्रहरी भन्छ यार

  • @NayaTiktok
    @NayaTiktok 4 ปีที่แล้ว +4

    Oho

  • @gitabagale2221
    @gitabagale2221 4 ปีที่แล้ว +2

    Good

  • @OO-qr6bu
    @OO-qr6bu 3 ปีที่แล้ว +1

    Ur grat hero

  • @BisaunaTV
    @BisaunaTV 4 ปีที่แล้ว +2

    aaha

  • @Farak-Yatra
    @Farak-Yatra 4 ปีที่แล้ว +6

    yo t naya ayo

  • @ishanchaudhary1292
    @ishanchaudhary1292 4 ปีที่แล้ว +5

    Dherai ahh ahh vayo interview ma..

  • @rajeshpm4247
    @rajeshpm4247 2 ปีที่แล้ว

    Dami kurakani mama gi

  • @motiramrawat1807
    @motiramrawat1807 4 ปีที่แล้ว +14

    पत्रकार पनि के अउउउउउ गरेको बोका जस्तो

  • @prashantff5174
    @prashantff5174 4 ปีที่แล้ว +8

    Patrakar bro answer sakiye pachi matra sodhnu hola paila sunnu parcha !!

    • @sushmalama5879
      @sushmalama5879 4 ปีที่แล้ว +1

      Ani interesting kuro xa ta hatar vai halxani sodna

  • @amardipbantawa5742
    @amardipbantawa5742 4 ปีที่แล้ว +3

    हौ संचालक मित्त्र अलि पत्त्रकारिता सिकेर अनि कार्यक्रम सन्चालन शैली सिकेर आउ पहिले

  • @rrrrr4561
    @rrrrr4561 4 ปีที่แล้ว +4

    Ok

  • @nandalaldangi1602
    @nandalaldangi1602 4 ปีที่แล้ว +4

    dami

  • @prabinmagar350
    @prabinmagar350 4 ปีที่แล้ว +1

    Wow bahaduri👌👌👌

  • @tigertluck9113
    @tigertluck9113 4 ปีที่แล้ว +1

    vdoni ghnta josto addi halxa yr

  • @dangalionline252
    @dangalionline252 4 ปีที่แล้ว +4

    Dami

  • @Hiroto755
    @Hiroto755 4 ปีที่แล้ว +2

    Khaobadi le bolna siknus kasari bolnu parxa khali dusman dusman vaneka chan 😡😡😡😡😡