संवैधानिक इजलासमा कसरी हुन्छ ओली विरुद्धको सुनुवाइ? || Nepal Times

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • संवैधानिक इजलासमा कसरी हुन्छ ओली विरुद्धको सुनुवाइ?
    नेपाल टाइम्समा प्रशारित सामग्रीबारे कुनै गुनासो,सुझाव तथा सूचना भए हामीलाई nepaltimes45@gmail.com मा पठाउनु होला।
    देशविदेशका ताजा समाचार र विश्लेषणहरुका लागि हाम्रो च्यानल ( NepalTimes ) लाई सब्स्क्राइब गर्न नभुल्नु होला । हामीसँग जोडिए तपाईले दिनभरका समाचारबाट कदापि बन्चित हुनु पर्ने छैन् । नेपाल टाइम्स समाचार र विश्लेषणका लागि विश्वासयोग्य स्रोत हो । सब्स्क्राइब गर्नु भएकोमा तपाईलाई धन्यवाद || Nepal Times
    Contact:
    For advertisements: nepaltimes45@gmail.com
    For news:newsnepaltimes@gmail.com
    Other media links:
    1- nepaltimes.net/
    2- / nepaltimesnews
    3- / nepaltimesnwews
    Produced By: Nepal Times Media Private Limited
    News Edited By: Harihar Nepal
    Presented By: Sanchita Shrestha
    Video Edited By : Nepal Times
    #NepalTimes #NepaliNews #NepalHeadlines #NepalBreakingNews #NepalUpdates #NepalCurrentAffairs #NepalPolitics #CommunityJournalism #VoiceToTheVoiceless #UnderrepresentedCommunities #LocalNews #NewsFromNepal #NepaliLanguageContent #OnlineTelevision #TH-camNepal #नेपालीसमाचार #नेपालटाइम्स #ताजासमाचार #अनलाइनटेलिभिजन #नेपालबाटसमाचार #सामुदायिकपत्रकारिता #स्थानियसमाचार

ความคิดเห็น • 18

  • @pawanrai4240
    @pawanrai4240 หลายเดือนก่อน +6

    यो त हुनु नै थियो। नभए संविधानको त्यो धारा र त्यसको औचित्य र प्रयोगको व्यख्या न्यायलयले गर्नै पर्थ्यो र अहिले पनि यो नियुक्ति सहि भन्ने फैसला आएमा न्यायलयले यो धाराको औचित्य जनतालाई व्यख्या गरि बुझाउन पर्छ ।

  • @reshambudha8814
    @reshambudha8814 หลายเดือนก่อน

    नेताहरूले कानुन आफ्नो लागि बनाएका हाेइन नी।कानुन त सामान्य जनताको लागि मात्रै हाे।😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @keshavranamgr8809
    @keshavranamgr8809 หลายเดือนก่อน

    यी सबलाई पाखा लगाउँदै बालेन शाह देशको प्रधानमन्त्री हुनु पर्छ 😊

  • @ranbahadurbk148
    @ranbahadurbk148 หลายเดือนก่อน +1

    फसल आउदा आउदै ५ वार्ष पुग्नेछ केपी को बिपक्ष मा फसल गर्नप्रदैन बिकाउ न्यायाधीश

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s หลายเดือนก่อน

    Samachar bachika ramrai chhin ❤❤❤

  • @arjunchhetri4353
    @arjunchhetri4353 หลายเดือนก่อน

    २ वर्ष लाग्छ तेत्राे ठुलो झुन्ड मिलेर मेहनत गरि बनाएको सम्बिधान अक्षर अक्षरकाे भाउना केलाउन समय लाग्छनै

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน

    दलहरु अाफैमा इमान्दारीता , कर्तव्यनिष्ठता , कर्मठता छैन।दलहरु विच समन्वय गर्ने राष्ट्रपतिमा कुशलता र कार्यदक्षता नभएकाेले पटक पटक विवाद् समाधान् गर्न सर्वाेच्च अदालत धाउनु परिरहन्छ। संवैधानिक इजलास् काे सल्लाह र अादेश मात्र जवरजस्त मान्ने गरनु परिरहेछ ?

  • @abinathdawadi2310
    @abinathdawadi2310 หลายเดือนก่อน

    Good evening everybody.

  • @Yubrajkandel
    @Yubrajkandel หลายเดือนก่อน

    Oli ahai vaya 3महिना

  • @dineshadhikari6920
    @dineshadhikari6920 หลายเดือนก่อน +1

    सर्बोच्चले नियुक्ति खारेज गरेर देउबा प्रधानमन्त्री बन्नु पर्छ

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m หลายเดือนก่อน

    नेपाल कानुन बिग्याहरुपैसमा बिगेका हुन

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t หลายเดือนก่อน

    Bhrastachari Yamale ra kangresh kp dewa murdabad Ra,Swa Pa 🔔🇳🇵❤️ Jindabad 💪

  • @manishtimalsina4407
    @manishtimalsina4407 หลายเดือนก่อน

    प्रधानमन्त्री जस्तो पोस्ट लाई पनि यतिका समय । कुर्दा कुर्दै 2084 को चुनाब आउने भो। 😂😂

  • @d-karma2590
    @d-karma2590 หลายเดือนก่อน

    Testai bhrastachari neta npl ko lagi kaam xaina. Brasta kp oli ko ultobata jay hos

  • @user-qe5ge2zq1m
    @user-qe5ge2zq1m หลายเดือนก่อน

    wee Love kp oli

  • @DineshPaudel-gf6cs
    @DineshPaudel-gf6cs หลายเดือนก่อน +1

    यस्तो इजलासले ओलीको पुरानो किड्नी पनि हल्लिँदैन ओली भनेको बन्दुकको गोली भयो नेपाली राजनीतिमा 😂😂

    • @mangaha3193
      @mangaha3193 หลายเดือนก่อน

      Jole 😮