च्याट बाहिरिएपछि दाजूभाईको पर्यो लफडा, बुहारीको खुट्टा ढोग्छु, केही गरेको छैन् । बोलेको मात्रै हो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 1.4K

  • @गोपालमिगिन
    @गोपालमिगिन 3 ปีที่แล้ว +342

    छि मत अब टिकटिके मोबाइल किनेर चलाउछु यो नानाथरी देखेर आँखा बिग्रीन लाग्यो

    • @gmnicole1578
      @gmnicole1578 3 ปีที่แล้ว +5

      Tiktikey Ali Milena patyak patyak mobile vannu

    • @Carly148
      @Carly148 3 ปีที่แล้ว +2

      Sahi kura

    • @realnepal2610
      @realnepal2610 3 ปีที่แล้ว +1

      हो

    • @rahulpawar8470
      @rahulpawar8470 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣🙈

    • @minalimbu7256
      @minalimbu7256 3 ปีที่แล้ว +1

      🤣🤣🤣🤣

  • @kiranbabuvlogs3411
    @kiranbabuvlogs3411 3 ปีที่แล้ว +1

    हेर्दै बुलु फिल्म को हिरो जस्तो रहेछ जुजि

  • @rachana_tamang
    @rachana_tamang 3 ปีที่แล้ว +65

    आइमाईको बुद्धि भ्रष्ट भएपछि केटाहरु त पछि लाग्ने नै भएनि🤗🤗

  • @chandrarai8792
    @chandrarai8792 ปีที่แล้ว

    Good lock Kishor sir👍

  • @krishnak3proka96
    @krishnak3proka96 3 ปีที่แล้ว +244

    आफ्नो स्वास्नी को पनि गल्ती छ तेस्लाइ पनि गाला फुट्नि गरि दिनु पर्ने

    • @sharadapant2336
      @sharadapant2336 3 ปีที่แล้ว +2

      हो है हो

    • @binubudhathoki5611
      @binubudhathoki5611 3 ปีที่แล้ว

      A

    • @manumagar9670
      @manumagar9670 3 ปีที่แล้ว

      Jo kohi aaemae manxele man diy pxi jo sukae hos xora manxe jaelagx r xori manxele derae sochanu parx r yaha chae due janko galti x

    • @yonghangofficial4990
      @yonghangofficial4990 3 ปีที่แล้ว +2

      Budiko k galti budale rin tirnu paisa pathayena usle kamayo tiryo xito kamaune melo aru k galti tesaile xori manxelai dherai apthero naparnu vaneko

    • @sanovaeestng9852
      @sanovaeestng9852 3 ปีที่แล้ว +3

      स्वास्नी काे पनि हैन सबै गल्ती स्वास्नीकै भन्दा हुन्छ। कुकुरले जति खाएपनि म अघाकाे छु भन्ने जात हाेईन थाहै छ। हड्डी नछाेड्ने जातलाई चाेक्टाले जिस्काए पछि मेराे जात कुकुर भनेर देखाउन कुन कुकुर लाई आउदैन,

  • @ambikashrestha7309
    @ambikashrestha7309 3 ปีที่แล้ว

    जेठाजुले बोलेको कुरा ठिक हो त्यो कुरा बुहारी भन्नेलाइ उत्तर दिएको राम्रो

  • @manishapakhrin67
    @manishapakhrin67 3 ปีที่แล้ว +68

    मेरो बुवा ले पहिले भन्थे बाबू तिमीहरू को पालामा मानवत हराउँछ भन्थे साच्चिकै हो रहेछ

    • @surajbhandari8218
      @surajbhandari8218 3 ปีที่แล้ว

      😁😁😁😁😁😁😉

    • @shresthafamily2618
      @shresthafamily2618 3 ปีที่แล้ว

      दिस।खुव।इदेउ भ।इ ब।पतिल।इ

  • @krishnasunar3041
    @krishnasunar3041 2 ปีที่แล้ว

    Hor

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 ปีที่แล้ว +77

    आईमाई ले गुुुुुुुु खाएपछि कसैको केही लाग्दैन। आईमाईले जवानी बिक्रीमा राखेपछि मन्त्री राजा महाराजा हरुले समेत आफ्नो सम्मान र प्रतिष्ठा दाउमा लगाइदिन्छ,

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว +1

      Good

    • @babanepali6896
      @babanepali6896 3 ปีที่แล้ว +1

      Tehitani bro aafno budilai tauma raknu paryoni hoina ra ful fuleko tauma vamara ta lagi halxani budi Lai samjaunu paryoni

    • @atlashhpeakk7453
      @atlashhpeakk7453 3 ปีที่แล้ว +1

      3000%

    • @phulmayachaudhary7740
      @phulmayachaudhary7740 3 ปีที่แล้ว +2

      Aaemaae lai mtroi dos dinu vyn ni dos dubaiko xa

    • @sanovaeestng9852
      @sanovaeestng9852 3 ปีที่แล้ว

      @@phulmayachaudhary7740माया मेडम गलती त दुवैको हाे तर मलाई याे लाग्छ यदि छाेरी मान्छेहरुले यस्ता कुराहरु रत्तिभर चाहादैन भने छाेरा मान्छेहरूले कहिलै हिम्मत गर्नै सक्दैनन्

  • @rajanbhujel7420
    @rajanbhujel7420 3 ปีที่แล้ว

    यस्तै पातकिहरुले गर्दा देश,गाउँ र समाज बिग्रेको हो।घर बिग्रीन्छ भन्दै अनि छोराछोरीको मुख हेरेर छोड्नाले गर्दा यस्तो बिकृती फैलिएको हो।

  • @juddharajrai441
    @juddharajrai441 3 ปีที่แล้ว +97

    जेठाजु बुहारी र मुकुन्दे एक साथ मिडिया नल्याई हुदैन ।

    • @bhakttumbapo4299
      @bhakttumbapo4299 3 ปีที่แล้ว +1

      मुकुन्दे त रत्नपार्कमा छ हौउ😂😂🙈🙈

    • @ambikachaulagai4926
      @ambikachaulagai4926 3 ปีที่แล้ว

      Sahi ho hajurko kurs

    • @nirmalalama1993
      @nirmalalama1993 3 ปีที่แล้ว +1

      Jethaju buhari ra mukunde yak sath midiya ma nalya sammaha kuro hudaii na..midiya jyu.

  • @amitjang9388
    @amitjang9388 3 ปีที่แล้ว

    च्वाट्टै छिनाए हुन्छ दुईटैलाई
    यस्ताहरुलाई धर्तीमा सिधा उभाएर हुन्न

  • @Rajkirant
    @Rajkirant 3 ปีที่แล้ว +18

    बिचरा कति राम्री छोरी रैछ टुलु टुलु हेर्दै छ

  • @onlinenepal9236
    @onlinenepal9236 3 ปีที่แล้ว

    दोसि लाई कारबाए होस फेरि कसैको यस्तो घटना नघटोस

  • @lalitarajbanshinapali438
    @lalitarajbanshinapali438 3 ปีที่แล้ว +282

    यो बुढि पोईला गाको बुढा अर्को संग लागेको भिडियो हरु युटुब सांमाजिक संजाल मा नहाल त यस्तो बिक्रुति पऋिम तिर हुने पुर्ब मा फैईलदैई छ

    • @nabrajdhami2295
      @nabrajdhami2295 3 ปีที่แล้ว +5

      सहि भनु भयो

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว +4

      सहि हो सर कमाउने भाडा हो युटुबर को । लाज लाग्छ छ्या कुरा सुन्दा पनि थुक्क

    • @anjanatanka8508
      @anjanatanka8508 3 ปีที่แล้ว +4

      सहि हो ।।हाम्रो पुर्ब तिर पनि बिक्री ति फैलि सक्यो

    • @simranthapa1635
      @simranthapa1635 3 ปีที่แล้ว +5

      कताको पुर्ब पष्छिम हो

    • @haudeykawasoti3720
      @haudeykawasoti3720 3 ปีที่แล้ว +4

      पुर्व तिर खालि बन्चरो ले काट्ने , पश्चिम तिर यस्तो ,हे बरै के के भयको कता लाग्दैछ समाज 😢

  • @jasongrg5469
    @jasongrg5469 3 ปีที่แล้ว

    यो जेठाजु लाइ तुरुन्त कारबाइ गर्नुपर्छ ! जेठाजु का कारण बीचरी लाइ मर्न र बाच्न बाध्य तुलायका छन!

  • @anilkirati568
    @anilkirati568 3 ปีที่แล้ว +47

    स्याल जस्तै रहेछ जेठाजु पक्कै पनि चोरी गरेर माल त खकै छ l

  • @raidebendra2437
    @raidebendra2437 2 ปีที่แล้ว

    सजना् सर्वहारा
    नराम्रो मान्छेको जिरेँही मापपको हुन्छ हाम्रो नेपाली सँसकार नराम्रो छ।

  • @sujannembang2559
    @sujannembang2559 3 ปีที่แล้ว +4

    बाहुन बाहुनि काे गतिमति यस्तै हाे देखिराकाे थुपर्रै

    • @teklamichhane9514
      @teklamichhane9514 3 ปีที่แล้ว +2

      Aru jatma pani dai le bahini xorale aama biyaekai xon bara bahunlai matr dos

  • @Sushilsharma-ip4tw
    @Sushilsharma-ip4tw 3 ปีที่แล้ว

    चरी हिड्ने बुडि परेपछी जिन्दगी मर्नु न बाच्नु बनाउछ हौ!

  • @L.B.Chhetri525
    @L.B.Chhetri525 3 ปีที่แล้ว +33

    एस्तो एस्तो कुरा सुनेर अब म बहुलाउछु हो ला 😃😃😃

  • @bikash4513
    @bikash4513 3 ปีที่แล้ว

    घर को झगडा मिडिया मा ल्याएर यस्तो बेइज्जत

  • @lilatamang8135
    @lilatamang8135 3 ปีที่แล้ว +6

    केटि पनि गतिलो हुनु पर्छ । केटि को सहम्त नभै कन कुनै पनि केटा नजिक हुदैन 🙏🙏🙏🙏

  • @kishanpant9271
    @kishanpant9271 3 ปีที่แล้ว

    मिडियाको खाने बाटो पुलिस मा जानुनि

  • @manjurana4810
    @manjurana4810 3 ปีที่แล้ว +4

    कस्तो अचम्म हुन थाल्यो हाम्रो नेपालमा हे भगवान 🙏🙏

    • @ganauniputin943
      @ganauniputin943 3 ปีที่แล้ว

      Hota hai 😆😂😉

    • @manojgiri4076
      @manojgiri4076 3 ปีที่แล้ว

      🙈🙈

    • @ganauniputin943
      @ganauniputin943 3 ปีที่แล้ว

      Jasko Galti xa tei Tupi bahun hana Mana Kuran Mokkai bhutay jasto patatataaa Galti Nagare jasto bolxa vnya 😂😉 tyo Tupi bahun ko #geda chepayra khassi banaunu paryo Sarkar 😈😈

  • @pardipgautam603
    @pardipgautam603 2 ปีที่แล้ว

    Good job👍️👍️👍️👌

  • @uddhabkanchan5260
    @uddhabkanchan5260 3 ปีที่แล้ว +29

    बुहारी भएर जेठाजु सग तेस्तो बोल्नु हुदैन
    छोरी मान्छे ले hins दे पछि छोरा मान्छे ले अवश्य नै बोल्छ्न तर छोरा मान्छे ले पहिला बोलेको हो कर्बाही हुनु पर्छ नि दुबै ले बोलेको हो भने पनि कर्बाही हुनु पर्छ

  • @samsherlama7518
    @samsherlama7518 3 ปีที่แล้ว

    यो क्षेत्री बहुन कै हुने रहेछ। अनेकौ तामाङ ले भएको तेस्तो जेटाज्यु लाइता काट्थ्यो।

  • @kishormagar2662
    @kishormagar2662 3 ปีที่แล้ว +12

    कति रमाइलो भको छ नेपालमा आज भोलि😜😜😜🤔

    • @manojgiri4076
      @manojgiri4076 3 ปีที่แล้ว

      🙈🙈

    • @poojagautam9024
      @poojagautam9024 3 ปีที่แล้ว

      😀😀 k ramailo hudo ho hajur nepali haru ko hari bijog ho dikka lagna thalyo yesta nautanki herera

    • @rajansapkota267
      @rajansapkota267 2 ปีที่แล้ว

      Jethaju Santa poisa magna hunar Vanya ani poisa magyo nadaima budinai banauna parxa ta yo jethaju vanauda pagal sale

  • @mankaji8873
    @mankaji8873 3 ปีที่แล้ว

    जेथाजु चाइनेको घातिदेखी माथी हेर्दापनी तालुखुइले बादरको जस्तो छ त ।। यस्ले पक्कै थोको

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 ปีที่แล้ว +66

    ल हेर अब हुँदा हुँदा अचमै को काण्ड मरा मारेनीहरु के गरेर मर्छन् होला । नेपालमा बोका बोकेनी धेरै छन् ?

  • @navinsinghdhami6734
    @navinsinghdhami6734 3 ปีที่แล้ว

    यो जेठाजू ले के नैतिकता को कुरा गरिराको छ मोज गर्ने बेला गर्‍यो अहिले केटीलाई मात्र तनाब दिन्छस दुइटा उस्तै हुन घाँस

  • @ritumagar3606
    @ritumagar3606 3 ปีที่แล้ว +5

    गार्‍हो छ हजुर आफ्नै बुढीलाई कुटे महिला अधिकार खनिन्छ सहेर बस दिनेस जे गर्छ कानुनले गर्छ

  • @dipakdipak7758
    @dipakdipak7758 3 ปีที่แล้ว

    टुप्पे बाउन सुन बुहारी नराम्रो बोल्दै गर्दा थर्काएर भाइ लाई भन्ने होकि एस्तो बोल्यो भन्दैमा बुहारी सग सुत्न पुग्ने हो।

  • @ashokreview0977
    @ashokreview0977 3 ปีที่แล้ว +8

    जेठाजु बुहारी को अनुहार उस्तै रहेछ बिवाह गरैदिए हुन्छ हो...

  • @parbatidahal3381
    @parbatidahal3381 3 ปีที่แล้ว

    जेठाजु त हेर्दै चोर जस्तो रैछ यस्ले बोलेन भन्न पनि सकिदैन है किनकि मान्छे को भर हुदैन 👊👊

  • @ppmovies2430
    @ppmovies2430 3 ปีที่แล้ว +11

    यो भाई पनि ठिक छैन आफ्नो बुढीलाई चाही केही गर्न नसक्ने आलु

  • @manisharai7563
    @manisharai7563 3 ปีที่แล้ว

    छोरा मान्छेको गल्ती छ यो विकृती फैलिनुमा बुढी पोइला गए पछी फेरि फर्काएर लान्छन त्यही कारणले गर्दा महिला दिदी बहिनी हरु बिक्रेका हुन् तर होस् गर्नुस मेरो दिदी बहिनी हरु सबै श्रीमान लाहुरे जस्तो हुँदैन यति बुज्नु होस्

  • @uddhabkanchan5260
    @uddhabkanchan5260 3 ปีที่แล้ว +52

    यस्मा चै दुबै जनाको गल्ती छ है

    • @dineshmuskan6186
      @dineshmuskan6186 3 ปีที่แล้ว +1

      2 Tailai 2 4 jhapat lagayeta sabai vanthiya k lag lag gatiya ho khai thuka maro desko nagarik haru

  • @laxmanthapa8926
    @laxmanthapa8926 3 ปีที่แล้ว

    युटुबरेहरुलाई अरुकाे झगडा भयकाे रमाइलाे र पैसा कमाउने खेति भयकाे छ

  • @princehamal1093
    @princehamal1093 3 ปีที่แล้ว +18

    मान्छे हेर्दै Jonny sins जस्तो छ गर्यो होला नि

  • @rameshrai214
    @rameshrai214 3 ปีที่แล้ว

    हैट बाउनहरुको त केरा नि गतिलै हुनछ है

  • @durgagautam1186
    @durgagautam1186 3 ปีที่แล้ว +13

    कति साह्रो चढेकाे शब्दहरू बाेल्दै छ गल्ति गरेपछि पनि याे साले चाेर ।।।

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 3 ปีที่แล้ว

    दाजु भाइ मिल। झगडा नगर यी गन्धे कुरा मा। आफ्नै बिजेत। बा आमा लाई टेन्सन

  • @tenzingghale6706
    @tenzingghale6706 3 ปีที่แล้ว +5

    Last Maya lagyo yo Didi ko yuwa man Nepal yo Didi Lai ma jimma linchu yar baru

  • @xopanatimro7468
    @xopanatimro7468 3 ปีที่แล้ว

    हैट हाहाहा मर्ने बेला हरियो क्रको

  • @nepalstartv-2584
    @nepalstartv-2584 3 ปีที่แล้ว +11

    कृपया झगडा नगरनु हाेला साथिहरु

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว

    अरे हाउ..यो पातकी लाज सरम नभएको जेठाजु भनाउदो त ठ्याक्कै "जिरे खुर्सानीको भोक लाग्यो" जस्तो पो देखिन्छ त।येत्रो भनाभन हुदैछ।तर येस्तो लाग्दैछ कि "ह्या आफुलाई कस्तो भोक लागि रहेछ" पो भन्ला जस्तो छ।

  • @geetageetageeta6458
    @geetageetageeta6458 3 ปีที่แล้ว +12

    हाम्रो नेपाल को यस्तो खबर देख्दा नि वाक्क लागि सक्यो बरै🤣🤣🤣😂😂😂😂😂😬😬😱😱😭😭

  • @YamBdrOli
    @YamBdrOli 3 ปีที่แล้ว

    हाम्रो तिर त जेठाजु ले बुहारी संग सुत्नु न के छुदै छुदैनन
    पाप लाग्छ भन्छ्न।

  • @maxgurung7030
    @maxgurung7030 3 ปีที่แล้ว +39

    एउटि आइमाईको कारण दाजुभाइको झगडा ती बाइफाले आइमाइलाइ डाडा कटाइदेउ दाजुभाइ भनेको मर्दा पर्दा चाहिने हो।

    • @achalakhadka3337
      @achalakhadka3337 3 ปีที่แล้ว

      पातकि जेष्ठाजु बुहारी ले षाडा बोलडा बलक गरिदिन सक्छ

  • @धनकलि
    @धनकलि 3 ปีที่แล้ว

    बरू दिन को चार पटक छोलेर बसिन्छ यो अाई माई को पछि लागिन्न यस्तो बेईजत

  • @pusparai9306
    @pusparai9306 3 ปีที่แล้ว +59

    Afno budi gatilo xaina arulai dos kina...

    • @kapupuri8255
      @kapupuri8255 3 ปีที่แล้ว +2

      Sai ho

    • @sinduraitamang5792
      @sinduraitamang5792 3 ปีที่แล้ว +2

      सहि हो पहिलो त महिलाको नै गल्ती हो महिलाले बोल्नु नहुने होनि किन केटालाई मात्र सोधेको

    • @rajkhadka8498
      @rajkhadka8498 3 ปีที่แล้ว +1

      Japa ma pani kub hoxa

    • @GaneshKhatri195
      @GaneshKhatri195 3 ปีที่แล้ว +1

      Hota🤜🤜🤜

    • @bishnumgr7001
      @bishnumgr7001 3 ปีที่แล้ว

      budi ramro huna jhatju pani ramro hunu pardyna hjr

  • @pyarilohorung7568
    @pyarilohorung7568 3 ปีที่แล้ว

    यो जाठाजु भनाउदो मुजि गनाउदो 👿👿😈😡😡😡 एति भैसक्दा पनि अज ठूलो कुरा गर्छ मारन हौ एस्तो चोर लाइ त

  • @roshanthapa1812
    @roshanthapa1812 3 ปีที่แล้ว +10

    This is the power of nepal politics. She is from a political background. I hope my uncle get justice as soon as possible...

  • @hnischaljaisi6048
    @hnischaljaisi6048 3 ปีที่แล้ว

    थुक्क यस्तालाइ गाउँ निकाला गर्दा हुन्छ बुवारी जेठाजु को सम्बन्ध अझ यस्तो कुरा हुन्थ्यो रे लाज नि छैन

  • @drivinginsaudiarabia5356
    @drivinginsaudiarabia5356 3 ปีที่แล้ว +17

    सिङ हुने र ढिङ हुने को विस्वास हुदैन भन्थे हो रहेछ 😭😭😭

  • @लेकालीच्यानल
    @लेकालीच्यानल 3 ปีที่แล้ว

    जेठाजुकाे खासै गल्ती देख्दिन।सामान्य गल्ती त कुनै बेला हर कसैबाट हुनसक्छ।

  • @narayannarayna6512
    @narayannarayna6512 3 ปีที่แล้ว +26

    छि छि के के देख्नुु पर्छ 😭😭😭😭😭😭

  • @ganeshkarki8392
    @ganeshkarki8392 3 ปีที่แล้ว

    यो बृकिति ले बिगारो समाज ....

  • @mahendragurung1812
    @mahendragurung1812 3 ปีที่แล้ว +14

    Buwari sanga sms garne xada bolne manxe ramro niyatiko hoena yo manxe ramro khalko hoena.

    • @bidhyashah8857
      @bidhyashah8857 3 ปีที่แล้ว +1

      बुहारी पनि तेस्तै जो जेठाजु को मात्र गल्ती छैन

    • @migrentamang4490
      @migrentamang4490 3 ปีที่แล้ว

      20 पल्टा दिन्छु भन्ने बुहारी चाहिँ सहि हो र ?

    • @romeogurung9113
      @romeogurung9113 3 ปีที่แล้ว

      @@siyakunwar481 buhari ta lasty chekara hoixa soltene nepal ko halat auta sarma xna yr galte gara pone buhari lie 😀😀😀😀

    • @romeogurung9113
      @romeogurung9113 3 ปีที่แล้ว

      @@siyakunwar481 testo nasocha ho soltene maila ta j dekako tai bolako satyakura vanda ale teto hunxa aja vole nepal ma kt hru aghai khas vanda khre buhari hru dhri begrako dekko xu so reply deko naramro nasocha soltene

  • @chiranpariyar6150
    @chiranpariyar6150 3 ปีที่แล้ว

    बुहारी लाइ पनि त भन्नि कस्तो समाज हो।त्यो आइमाइ लाइ सबैले हेपेकै रहेछन।जेठाजु भनाउदो बापदी नै रहेछ।बुहारी मा इज्जत लगाउने काम जेठाजुले नै गरेको रहेछ।मुख्य कारक जेठाजु नै रहेछ।बुहारिलाइ दबाब पक्कै पनि देको हुनु पर्छ।बुहारी सोझो हुनुको फाइदा उठाउन खोजेको बुझियो।

  • @deepakbohara4893
    @deepakbohara4893 3 ปีที่แล้ว +4

    महिला पनि तेस्तै हो बस्या कस्को ठूलो कस्को शानो ।र यो दाइ भनाउदो नि तेस्तै हो

  • @bemyfriends2300
    @bemyfriends2300 3 ปีที่แล้ว

    हैट जेठाजू कडा !!!!!!

  • @jibanrai8421
    @jibanrai8421 3 ปีที่แล้ว +4

    मुकुन्द लाई चै ल्याउनु परो मिडिया मा

  • @नारायणखाम्चा
    @नारायणखाम्चा 3 ปีที่แล้ว

    बेईज्जतीका पोकाहरू यो युटूबर हरूले मिलाउलान भनेको झन घर समाज बिगारदै हिडेछन।

  • @jeevanmanigautam52gautam93
    @jeevanmanigautam52gautam93 3 ปีที่แล้ว +14

    येस्ता पातकी लाई किन गाउमा राखेको गाउँ निकाला गर्नु पर्दैन गति छाडा लाई

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว +1

      Hoho

    • @allofnewstamang3702
      @allofnewstamang3702 3 ปีที่แล้ว

      Yesma dui janako nai galti hunxa samajik riti anusar tesaile keta ra ketile nai samman purbak maafi mangnu lagaunu parxa jhagada garera hoina 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @allofnewstamang3702
      @allofnewstamang3702 3 ปีที่แล้ว

      Tara yo bessya kanununi prahari harule ghus ghichna napae paxi ketako matrai dosh dekhauxa 🙏🙏🙏🙏

  • @jamansingh8303
    @jamansingh8303 3 ปีที่แล้ว

    ४झापर देउन पहिला तब बल्ल कुरा खोल्छ त्यो कुकुर ले अनुहार हेर्दै चोर जस्तो छ

  • @mahenbroquikboy8365
    @mahenbroquikboy8365 3 ปีที่แล้ว +5

    हाहाहाहाहा लफडा नेपाल,,,यो चाहिँ के काण्ड होनि,फेरि ??🤣🤣🤣

    • @mendotamang3795
      @mendotamang3795 3 ปีที่แล้ว +3

      Jethaju buhari 😀😀😆😆

  • @eknarayanpokharel973
    @eknarayanpokharel973 3 ปีที่แล้ว

    लाज र इज्जत त कसैको रहेनछ, यत्रो तमसा !

  • @omthapa6518
    @omthapa6518 3 ปีที่แล้ว +5

    20 hajar jasari ni dinu parxa ki ta 1 rat sutnu parxa aimai le Badhyata dekheko xa..
    Keto le eh 20 hajar die k ta ma sanga sutxes sidhai prasna (?)
    Badhyata ma bolnu thik ki badhya ma mauka xopi yes or no bolna badhya parne thik?
    Mero bichar ma galti dubai ko xa dherai galti keta ko xa mauka xopne..

  • @madangiri1117
    @madangiri1117 3 ปีที่แล้ว

    चौतारिमा बरको गेडा पाकेको!! चरि झेम झेम कति रमैलो!! थुक्का पापी हो लाजै लाग्नी यार

  • @raiisrai2652
    @raiisrai2652 3 ปีที่แล้ว +3

    kati hadsome kati beautiful woooooooooo

    • @grgnepal4243
      @grgnepal4243 3 ปีที่แล้ว +2

      hahahahahahahhahahaaa 🙈🙈🙈🙈 हो है सहारै beautiful & hadsome

    • @poojagautam9024
      @poojagautam9024 3 ปีที่แล้ว +1

      Bigrina lai handsome beautiful hunu parxa ra hajur😁😁

    • @raiisrai2652
      @raiisrai2652 3 ปีที่แล้ว

      @@poojagautam9024 mh tyo tw vandai xu bujnuna milayera ay hurr

  • @babitarai1838
    @babitarai1838 3 ปีที่แล้ว

    अाखा टेराे रईछ जेठाजुलाई मुकुन्दे जस्ताे देख्याे केहाे बुवारि ले चै

  • @Nepal_Everest_Entertainment
    @Nepal_Everest_Entertainment 3 ปีที่แล้ว +29

    Afno budilai pani hera hou, budi gatilo hunu paryo ni.

  • @nirmalnirmal-nt5ri
    @nirmalnirmal-nt5ri 3 ปีที่แล้ว

    बाख्री ले पुच्छर हल्लाइ बाेकाे पछाडि लाग्दैन😂😂😂😂

  • @luredon9899
    @luredon9899 3 ปีที่แล้ว +4

    Tero budi samja ho aafuno Dai Lai hoinw natra tero budi chiknu ma aauxu

  • @ashmitaghimire5610
    @ashmitaghimire5610 3 ปีที่แล้ว

    थुक्क दुबै जना पासो लाएर मोरओ जेठाजु बुहरी हौ कि लोग्ने स्वास्नी हौ नालायक ।

  • @Digant884
    @Digant884 3 ปีที่แล้ว +32

    बोका मुला थुक्का

    • @lekhnath11
      @lekhnath11 3 ปีที่แล้ว

      याे दाईलाई हात खुटा बाधेर भाईले फासि दिदा हुन्छ नकचराे जेठाजु

  • @madhavichannel7955
    @madhavichannel7955 3 ปีที่แล้ว

    छि घिन लाग्दो। जेठाजु रे थुक्क अझ चोखो बन्न खोज्छ।

  • @rameshkhatri9911
    @rameshkhatri9911 3 ปีที่แล้ว +5

    Thukka nepali youteber k he payanaau aaru aaba bed ma camera fit gar ra news banna .

  • @ramjighale845
    @ramjighale845 2 ปีที่แล้ว

    येस्तो घट्ना हरु त प्राय मङ्गोल भन्ने हरुको हुने गर्थ्यो अहिले त आर्य मा पनि रोग सरेछ 😀😀😀

  • @poonamthapa6882
    @poonamthapa6882 3 ปีที่แล้ว +4

    Kahi na vako jatra Nepal ma hunx

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว +1

      Aba bahun chetree haru bahulaudai xan poonam

    • @poonamthapa6882
      @poonamthapa6882 3 ปีที่แล้ว +1

      @@yamsingjai9225 thesti na vanu ma pane chetri ho ne

    • @yamsingjai9225
      @yamsingjai9225 3 ปีที่แล้ว

      @@poonamthapa6882 Hjr thapa chetree ho poonam

    • @poonamthapa6882
      @poonamthapa6882 3 ปีที่แล้ว

      @@yamsingjai9225 Hajur ho ne

  • @info-gainer37
    @info-gainer37 3 ปีที่แล้ว

    होइन यो के हुन आटेको सन्सारमा😯😯😯😯....बुहारी भनेको त बुइनी हो हौ अनि कसरी शारीरिक सम्बन्धको प्रस्ताव राख्न सकेको???? अनि जेठाजु भनेको दाजु समान हो । उफ्फ्फ्फ यो के हुन लागो🤔🤔🤔🤔 यो दुबै जनालाई पिधको तेल निखारिने गरि चुटुम है😠😠😠😠😠😠😠😠😠

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +6

    थुक्क

  • @lalitakarki2940
    @lalitakarki2940 3 ปีที่แล้ว

    अनुहार किन यस्तो जेठाजुको😂🤣😂🤣

  • @tejmanpoudel8537
    @tejmanpoudel8537 3 ปีที่แล้ว

    Sabai Khati huru

  • @minathakuri1812
    @minathakuri1812 ปีที่แล้ว

    यो जेठानी देउरानी कोहि पनि गतिलो छैनन् कुरा लगाउने घर फटाल्दै बस्दै ।तेरो बूढो पनि गतिलो छैन देउरानी लाइ मात्रै गलती न देखा।।।

  • @shyamtamang1350
    @shyamtamang1350 3 ปีที่แล้ว

    यदि इमानदार जेठाजु भए आफ्नो बुढी लाई जस्तो त्यो त्यो भन्छ,

  • @khadkanepali8606
    @khadkanepali8606 3 ปีที่แล้ว

    छि छि कस्तो समाज रहेछ जेठाजु बुहारी फोनमा गोप्य कुराकानी फोन सम्बन्ध,गलती दुवै जनाको देखिन्छ यस्ता पातकी हरुलाइ गाउँ निकाला नगरेर किन बजार लगाएका?

  • @Anilbc-h8c
    @Anilbc-h8c 6 หลายเดือนก่อน

    बिल्लु फिलिमको हिरो जस्तै रहेछ जेठाजु त

  • @bedprasadrijal1835
    @bedprasadrijal1835 3 ปีที่แล้ว

    यो जेठाजू धेरै बोलेर टार्ने तिर लागो हओ यो फटाहा हो

  • @buddhigrg5244
    @buddhigrg5244 3 ปีที่แล้ว

    आफ्नै माल अगतिली भएपछि जेठाजुलाइ ख्यार ख्यार पारेर केही हुनेवाला छैन भाइ🙄🙄🙄

  • @jawalachttri28
    @jawalachttri28 3 ปีที่แล้ว

    यो मुला को तुरि काटेर फाल्दैनु पर्छ साले चोर लाई ?

  • @sureshxetry4705
    @sureshxetry4705 3 ปีที่แล้ว

    थुक्क बेजेती हरु जेठाजु र बुहारी त छुनु सम्म हुन्न तर ईनिहरु हेहासम्म पुगिसके छन थुक्क बेजेतिहरु

  • @susmita4043
    @susmita4043 3 ปีที่แล้ว +1

    लै लै हाम्रो गाउँ तिर त बाहुन छेत्री हरु को जेठाजु बुहारी त छुन पनि हुन्न टाउको धाक्ना पर्छ भन्थे यी खुइले बाहुन त बुहारी लाई पो साइड हान्दो रैछ

  • @DeepakGazmer-zu9cp
    @DeepakGazmer-zu9cp 3 ปีที่แล้ว

    छेत्री बहुन्को एस्तो घटना धेरै छ गाउसमाजमा मैले आफ्नै गाउमापनि थाहा पाकोछु। तर धेरैजसो भित्रै मिलाउछन। यो चाइ कसरी बाहिरिएछ कुरो।

  • @shramathapa5867
    @shramathapa5867 3 ปีที่แล้ว

    यो जेठाजु नै खतम मान्छे हो साला एसएमएस गर्नी बेला मा आँखा देखेन साला लोभी जेठाजु।।।।

  • @dipaksunar2700
    @dipaksunar2700 3 ปีที่แล้ว

    छि छि के हो यो हेर्न पनि लाज लाग्ने छि छि दुबै जनालाई फाँसी दिनुपर्छ धर्तिका बोज भएका यस्ता को धर्तिमा काम छैन यस्तैले हो समाज बिगार्ने को को हुनुहुन्छ दुबै जनालाई फासी दिनुपर्छ भने

  • @manitlama8812
    @manitlama8812 3 ปีที่แล้ว

    नेपाल मा त यस्तो सम्मा के हो जेठाजु बुहारी पनि थेत 😃😃😃फेरी बुडा बिदेशमा बुडी अर्को सित के के देखन परेको नेपालमा त नेपाल मा यस्तो नै हो की के हो 😜😜😜😜