बिचरा कति राम्री श्रीमती रहेछीन कति सिधा रहेछीन नानीहरू पनि रहेछन यो श्रीमानले सुखले दुख दुखले काल भनेको यो हो।श्रीमतीले कति माया गर्नु हुदो रहेछ यो श्रीमती माहान रहेछिन
Yasto khale kadha vaya ra samaseko samadhan kasari garne yasari ufre ra ke huncha lastma chunu nai vaya ni Mile ra chutnu parcha sangai base pani milna nai parcha yo fokat ma thitro gala kina bajaunu paro
हजुर चस्मा लगाउने आमैले धेरै राम्रो प्रश्न गर्नु भयो पत्रकार किशोर जि लाइ किन कि एक थप्पड लगाउदा किन हात लगाएको भन्दा ...... आमैले पनि तपाईंको दिदिबहिनी माथि यस्तो भरेको भए तपाईंले पनि हान्नु हुन्थ्यो भनेर ....एकदम 100% शही हो ।
आफ्नो छोरी दिए पछि जुवाइलाई कति इज्जत र माया दिनु हुन्छ बाबा आमाले अनि त्यही ज्वाइले गतिलो नगरे पछि चप्पल खोलेर गालामा छाप लगाउन पनि पछि हट्दैनन बाबा आमा बुजि राख साथी हो
किशोर दाईको हर भिडियो हेरेको छु र दाईको बोल्ने सैली निकै राम्रो छ एक दम नरम आवजमा बोल्न हुन्छ धेरै राम्रो लाग्छ र आगमी दिनहरुमा पनी यसरीनै राम्रो बोलेर दर्शकहरुको मन जित्नु हुने छ भन्ने पुर्ण आशा गरेको छु। म पाल्पा जिल्ला देखी हेर्दै छु है ।
ho nepalma matra shreemanka pari sarme khane chalane xa ? tara ahar bazarma matra ani bidesh janeka ? gawo ghar ra bideshma aa aafule dukha gari khainxa ?
@@Simsmakeup56 रोजगार पाउनु भन्दा नी हरेक नेपाली हरु ले पढाइ सङ्ग सङ्गै सीप सिक्न अत्ति जरुरी विषय हो।सानो होस् या ठूलो सीप मा कुनै लेखा जोखा हुन्न,अनिबार्य नेपाल मा प्लस टू,ब्याचलर पढेकोहरु धेरै छन् तर ती सबै बेरोजगारी छन्,दोष बा आमा बच्चा दुवै को हो।पढेर जागीर राम्रो दिन्न नेपाल मा आफन्त हेर्छन्।त्यसैले पढाइ सङ्ग सङ्गै आफ्नो बालबच्चा लाई सिलाई बुनाई सानो बेपार बेजनिश पछि आफै मा आत्मनिर्भर हुने ज्ञान दिउँ।
किशोर सर को हरेक कार्यक्रम हेरियो तर येस्तो कार्यक्रम को बेला हासेको पहिलो चोती होला हौ तपाईंको हासो चाहिँ केतिहरु फिदा बनाउने खालको रैछ नि सर 😆😆😆 जे हुनु भयो अब मिलेर बस्दा राम्रो हुन्छ बच्चा को भबिस्य हेर है तातो रिस ननिकाल बुदा बुदि दुबै ले ,,
यस Video ले मेरो मन भक्कानिएर आँखा बाट आँसु नै आयो श्रीमान र श्रीमती दुवै सिधा रहेछ । केटी को आफन्त लाई रीस उठ्नु स्वाभाविक नै हो । किशोर भाइ को कार्य प्रस्तुति अत्यन्तै राम्रो लाग्यो 👍️ यसरी नै अगाडि बड्नु होला सफलता को धेरै धेरै शुभकामना 💐
एत्रो कमेन्टमा हजुरको मात्र निष्पक्ष कमेन्ट देखे| हजुर लाई भिडियोले भावुक बनायो मलाई हजुरको कमेन्टले, कमेन्टभरि फटाहा भनेर घृणित मान्छे लाई हजुरको मनले सिधा देख्यो अनि मेरो मनले पनि मेरो धारणा संग मेल खाने कमेन्ट देख्दा २-४ नलेखि मनै मानेन वास्तवमै श्रिीमान+श्रीमती नै सिधा हो तर भन्छन नि! हुनेहार दैवनटार भाविको लेखा टार्नैपर्ने| सायद यो नानीहरु आफ्नो लेखान्त टार्दैछ| श्रीमान+श्रीमतीमेै धोकाधाडी छैन| दुवै जाना अवोध...... यस्तो भिडियोहरु धेरै हेरेकोछु, कुनैमा केटा पिडित त कुनैमा केटी तर यहाँ मनैदेखि भन्नुपर्दा कसैमा अन्याय देखिन| यो भिडियो आको १ वर्ष भेैसकेको रैछ, तर आज यो भिडियो हेर्दैगर्दा प्रार्थना गर्छु यो नानीहरु संगै भएनभएनि सम्बन्ध सुमधुर नै होस्|||
होईन ,अन्तरजातीय बिवाह हो कि क्या हो ? धर्मसंस्कार फरक परे जस्तो कुरा छ। कस्तो बेहुला हो अर्को अर्को खोजी गर्ने ? ससुराली त गतिलै रछ,मजैले दिए बुरी पनि रामरी छ स्वाठको बुद्धि ? पेरेम बिहे त यस्तो पो हुदो रछ।
माइतीहरू यस्तो हुनुपर्छ मलाई पनि एकदम खुसी लाग अझ त्यसको दाँत पनि जानुपर्थ्यो छोरी लाने बेलामा लान्छ अनि वास्ता नगर्नेलाई ठिक्क पर्यो। अझ त्यसको खुट्टा किता हात भजाइदिनुपर्थ्यो। साले कुकुर गागालाई राम्रो गर्नुभयो आमा हजुरलाई सलाम छ 👍👍🙏🙏🙏🙏
फुपू दिदि कडा हुँनुहुंदो रहेछ,पहिलो पटक New हेर्दै हास्दैछु म😄
🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
😃😃😃😃😄😄😃😃😃😄😄😃
News भन्या New पो भा रहेछ🤣
आमा र पत्रकार सारै मन पर्यो मलाई त कडा आमा प्यारो मुस्कान पत्रकारको 🙏🙏🙏🙏💝💝💝💝💝💝💝💞💞💞💞💞
बिचरा कति राम्री श्रीमती रहेछीन कति सिधा रहेछीन नानीहरू पनि रहेछन यो श्रीमानले सुखले दुख दुखले काल भनेको यो हो।श्रीमतीले कति माया गर्नु हुदो रहेछ यो श्रीमती माहान रहेछिन
किसाेर सर जस्ताे हुनु पर्छ पत्रकार जति गरेनि नरिसाउनि हासेर सबैकाे मन जित्निु हुन्छ
Good आमा सबै माइती यस्तै हुनु पर्छ आमा काे आट मान्नै पर्छ हाँसो लाग्यो 😂😂😂😂
Lol😛😏
यति राम्रो सिरमति भाग्य मा लेख्नु पर्छ
अब बहिनी हजुुर शिक्षाका हुनुपर्छ बाबू काे भबिस्य बनाउनु हाम्रो सुभकामना
कति रमाइलो हो, छोरी को जिन्दगी बिगारे पछि आमा लाई रिस उठनू स्वभाविक हो नि,कमाइ नै न भै पछि किन दुनिया को स्वास्नी बटुल्ने
yati ramri budi 6odna talsi hapsi
Fupu dadilai think you yagai petnus
Talai murdar 6ora 6oriko begok
Talai murdar 6ora 6oriko begok
एकदम सहि कुरा भन्नु भो
किशोर सर लाई त हम्मेहम्मे परो जे होस बहिनीको घर परिवार निकै कडा रछनत
फुपु धेरै कठा रैछ फुपु भनेको त एसतो हुनु पछ Good👍️👍️👍️👍️👍️👍️🇳🇵🇭🇰🇵🇹
Yes to maiti bhya ta nachi nachi hidthya
आज किशोर सर लाई गारो पर्यो 😂😂😂😂😂कस्तो cute dekhinu vako cha hasda.ma ta sir haseko matrai herdai chu😂😂😂😂😂
किसाेर भाइकाे हासाे सारै राम्रो अनि आमा काे रिस कडा
हास्दिन भन्दानी हसाउने यी आमा थिक पार्नु भो यस्तै गर्नु पर्छ हरेकको माइतिले
Yastai aama baab sabai ko hunu ne
जोइत हो कीत हान्दीउ रे कति हास्नु हो कडा आमा बाबा माइती भनेकोन्येस्तो हुनुपर्छ 🤣
हुनत अरु को दुःखमा हाँस्न न हुने हो तर सारै हाँस उठ्यो 🤣🤣
मलाई पनी
घरमा यति राम्री ईमान्दार सोझि श्रीमती हुदा हुँदै अर्कै आईमाई लियर लुकि लुकी बस्ने यस्लाई छोड्नु हुदैन 😭😥💕❤️💕
हो है
होनि कति राम्री रछ कति बुझकि रछ
Tadha dekhi herda tw ti mileka kada haruni katti ramro hunxa nabin sir jaba tyo kadama tasiyar sanggai basnu pardako pida Kati hunxa vanne kura tw usailai matrai tha hunxa
Chup sala voli Tero Palo Auxani
@@lalbahdurbishwakarma5400 kina bishwakarma jiu tmi jasto namarda na layakk socheuki kaso jindagi ho je pani huna sakxa
किशोर सर सधै हजुर्ले दुख र पिडाको भिडियो राखने मान्छे आज सारै हसाउने भिडियो राख्नुभयो एति हासेकी म ।बिचरा चौधरी जुवाइ पनि सोझै रछ हुनत ।
हाँस्न त हुदैन अरुकाे पिडामा तर हेर्दाहेर्दै हाँसो उठ्यो किशोर सर हाँसेकाे देखेर।हान्नदिनु पर्छ सर यस्तालाई।😀😀
माइति भनेको यस्तो हुनुपर्छ, ,,, ,,, सलाम छ
हेट फूपू दिदी कडा ठिक्क पार्नु भयो दात झार्न दिनु पर्थियो।
Yasyo jagda k faieda aafnie bijat milayra rakxu vanko xa t
हो त तपाईंको कुरा सहि हो
Yasto khale kadha vaya ra samaseko samadhan kasari garne yasari ufre ra ke huncha lastma chunu nai vaya ni Mile ra chutnu parcha sangai base pani milna nai parcha yo fokat ma thitro gala kina bajaunu paro
तपाईंको बुदाले पनि अर्कि सौटा ठपोस बोकाले 😂😂
गाई को पिसाब खाने दिमाग
किसोर सर हासेर खपिसक्नु भा छैन
मेरो येता हासे र पेट दुखिसको 🤣😂😂🤣😁😀😀
सासू आमा चै सरै कडा किसोर सरलाई छुट्याउन हाम्मे हाम्मे जे होस किसोरको हासो चै आज निकै देखियो
के गर्नु रिस नि ऊठेको छ हासो नि उठ्छ 😁😁😁😁😁😁😂😂😂😂😂
Sem ho
मचाहि धेरै हाँसे
हाहाहा तेई त किशोर दाईलाई गारो छ 😂😂😂😂
Tei ta ma ta haserai marna lage hau fupu ta lastai kada
किसोर सर हजुर को टिम लाई १००० तोप को सलामी दुख पनि अनी रमाइलो जस्तो के भनम माइती भनेको यस्तो हुन पर्छ यति राम्री श्रीमती हुदा पनि थारु मोरा 😭😭😭
दुख भन्दा नि हासो लाग्यो तर ठिक गर्नु भयो अाफ्नो परिवार हुदा हुँदै रखेल लिएर हिड्ने लाई
Kathale mager hoki dipikaa
आमा कडा रछ घरमा बुडि बच्चा बिचल्ली पारेर अरु उडाउछ भने यस्तै गर्नु पर्छ अज्जा पुगेन आमा ठोक्नु छोड्नु हुदैन बैमानी लाइ
Ho ne😂😂😂author hau malai
Tai vetama kati thokar tasda hunxa tao random papili
यो परिवारको मान्छेहरु ठिक लागेन।
ठिक छ गल्ती छ सामुन्य आएको छ कुरा के हो बुझ्नु एक्कासी हात लगाएको छ पिटेको छ।
Mero ghanta bujh kura budi xora xori huda hudai aruko budi lau uthayara hidni lai bujhni?? Gardan ma khukuri hanna parxa yota akdam kam vo
Ae teso bha arko budi lewney lai chai puja garnu parney ho ra?
हजुर चस्मा लगाउने आमैले धेरै राम्रो प्रश्न गर्नु भयो पत्रकार किशोर जि लाइ किन कि एक थप्पड लगाउदा किन हात लगाएको भन्दा ...... आमैले पनि तपाईंको दिदिबहिनी माथि यस्तो भरेको भए तपाईंले पनि हान्नु हुन्थ्यो भनेर ....एकदम 100% शही हो ।
किसोर सर को हासो नै मिठो ♥️♥️♥️
😁😁😁
Hi namaste hajur ko number dinu na la
8ii
😊😊
Awa k😂😂
यो फुपुलाई सम्मान गर्छु। बिहे गरेर श्रीमतीलाई दुःख दिनेलाई सबैले यसरी ठेगान लगाउनु पर्छ।
पीडित पक्षहरु रिसाउनु स्वाभाविक हो तर फूपू 🤣🤣🤣कडा
जे होस किशोर सर पनि बहुत मिलनशार र सहयोगी हुनुन्छ भन्या।
आफ्नो छोरी दिए पछि जुवाइलाई कति इज्जत र माया दिनु हुन्छ बाबा आमाले अनि त्यही ज्वाइले गतिलो नगरे पछि चप्पल खोलेर गालामा छाप लगाउन पनि पछि हट्दैनन बाबा आमा बुजि राख साथी हो
माइती भनेको यस्तो हुनुपर्छ ठिक गर्नु भयो आमा घरमा बुडि बाल बच्चा हुँदा हुँदै अर्कि लाउनेलाई ठोक्नै पर्छ आमा 👍️🙏
👍
Maiti strong vayn vany ta hepny raxa kas mero ni maiti vako va😭
@@sonukarki6303 aaja dekhi malai vai samjhinu sister
tihar ma vaitika lagauna aaunu xa
Q
pp
plp
किशोर सरको काम सङ्गसङ्गै टिकटक पनि सारै मन पर्छ मलाई🙏🙏
malai pani sarai man parxa mina
अाव यसकाे साताे गयाे छेत्रिकाे पावर देखाे अाज जिउदा माइति छन सारै ठिक पारे
आमा कडा!
हास्दिन भन्दा नि हासे म अरुको दुखमा हास्न त नहुनि हो आमा सहि 😭
750
किस्वर सर हजुरलाइ सारै गार्हो छ 🤗,हजुरको प्रस्तुती जाँदै मन पर्छ ❤️
😁😁
किसोर सर होला
Honi
@@shirjanalimbu2414 ✋
@@nirjalajoshi6255 7yghgyyuhhhj9oooooooooooiiuy6yggyyuuuu76🥰🙏👍🙏🥰🥰🥰🥰🥰
आमा कडा हुनुहुदो रहेछ हुनु पनि पर्छ ठिक गर्नु भयो आमाले
सलाम छ किशोर 🎈🎈🎈🎈🎈
ज्वाईं त हो।
कि हान्दिउ😂😂😂ससुरो बा.!
Buda kada hun 😁
🤣🤣🤣🤣🤣🤣
Parmila g😁😁
हान्दिउ हान्दिउ
घर- परिवार भनेको यस्तो हो
एकलाई पर्दा सबैले सहयोग गर्छन्
परिवारको ताकत❤
यस पालिको भिडियो तँ निकै कडा आयो त हो 😃😅😂🤣😃राँगो पो रहछ है।
किशोर दाईको हर भिडियो हेरेको छु र दाईको बोल्ने सैली निकै राम्रो छ एक दम नरम आवजमा बोल्न हुन्छ धेरै राम्रो लाग्छ र आगमी दिनहरुमा पनी यसरीनै राम्रो बोलेर दर्शकहरुको मन जित्नु हुने छ भन्ने पुर्ण आशा गरेको छु। म पाल्पा जिल्ला देखी हेर्दै छु है ।
यो अवस्था मा हास्नु 🤣 रुनु 😭 आमाको जोस देख्दा म हासेरै मोरे 🤣🤣
😀😀😀
😂😂😂
म पनि😭😂😂
Ma pani
मलाई त हासोपो लागेयो हो 😀😀😀 कुरा न बुझी कन हात न लगाको भए हिनिथियो आमाले
श्रीमान ले अर्को बुढी लिएर त्यही घर मा राख्ने अधिकार छ भने श्रीमती ले नि पाउनु परो के सरकार ?अनि थाहा हुन्छ केटा मान्छेलाई कस्तो पीडा हुन्छ भनेर
💯 sai ans
सही हो !
Tapai le nai suruwat garnus na ta...na samaj paribartan vai halxha ki...??🤔🤔🤔🤔🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
तपाई बाट सुरु गर्नु
😄😄😄😄😄😄
हैन यो आमा कति फुर्तिलो हौ कति टकडा हौ अमममा 😯😋😆😆😆पत्रकार भाई कति मजाले हांसेको यो भिडीयो लै रिसता उडदैना हॅासो हॅास्नु मन मात्रै लाग्यो मलाई त 😅😅😅😅
Same
कति कडा माईती पच्छे भनेको यस्तै सपोटी कडा हुनु पर्छ सहि गर्नु भयो चस्मा लाउने आमा कडा।
आमाले नाक फुटाएर जानी रे
पत्रकार भाइ आज हासेरै मर्नी भो 😅😅😅
मत हासेरै मर्नी भए आज
Hasna ta Nahuni ho ma ta haso rokna sakina maf garnu hola hai😂🤣🤣
Ghoda thiyo pahila aba gadha banne vo keto
Xori cheli le yeti samma ko support paunuu nai uso thulo vagya ho ..so happy u have such a supportive family
म हासेर मरे😂😂 अरुको दुखमा हास्न त नहुने हो सहन सकिन🙏🙏😂😂😂😂
same😁😁😁
Sem
😁😁😁😁 hahahaaaaa
@@bindraoli7380 i
Right 👍😂
कुरा गम्भीर हाे, श्रीमान-श्रीमती मिलेर वस्न चाहेकाे देखियाे,मिलन हाेस,
नेपाली समस्या अरूको भर मा जिउने व्यवस्था भएको ले गर्दा हो।विदेसी नागरिक हरु नारी पुरुष दुवै आफै परिश्रम गर्दछन्।अनि जिन्दगी पनि रमाइलो छ विदेश मा।
ho nepalma matra shreemanka pari sarme khane chalane xa ? tara ahar bazarma matra ani bidesh janeka ? gawo ghar ra bideshma aa aafule dukha gari khainxa ?
100% सहमत
Rojgar jutni paryo ni vai bachcha pauda ta ladies kamjor hunxa kasari hunxa bina sahamati bidesh ma bachcha free ma padhauxa ya padhauxa
@@Simsmakeup56 .
@@Simsmakeup56 रोजगार पाउनु भन्दा नी हरेक नेपाली हरु ले पढाइ सङ्ग सङ्गै सीप सिक्न अत्ति जरुरी विषय हो।सानो होस् या ठूलो सीप मा कुनै लेखा जोखा हुन्न,अनिबार्य नेपाल मा प्लस टू,ब्याचलर पढेकोहरु धेरै छन् तर ती सबै बेरोजगारी छन्,दोष बा आमा बच्चा दुवै को हो।पढेर जागीर राम्रो दिन्न नेपाल मा आफन्त हेर्छन्।त्यसैले पढाइ सङ्ग सङ्गै आफ्नो बालबच्चा लाई सिलाई बुनाई सानो बेपार बेजनिश पछि आफै मा आत्मनिर्भर हुने ज्ञान दिउँ।
हैट ,एस्तो दिन पनि आऊछ भन्ने सोचेको भए पहिलै यो दिन आऊदैन थियो होला 😄😄😄😄😄
Yo patra kar haseko xa usko xori vaya k huntho
Aamalai bara kati ress yuthayko bara runi ke hasni Vaya kayto kharab rai6
बैनी सारै सोजि रैछिन अर्कि लियर आउँदा पनि यस्लाइ जेल हाल्छु भनेको सुनियन
जुवाई त हो ,,कि हन्दिऊ ह?🤣🤣🤣🤣 हाँस्दा हाँस्दै पेटनै दुःखो हाउँ,, चश्मा लगाउने आमा कडा
😁😁😄
😂😂😂
सबैभन्दा रमाइलो लाग्याे मलाई नि याे पाट
🤣🤣🤣🤣
🤭😄😄😄😃mani
आमाको मन हो बरु आफुलाइ त्यो परेको भय सहन सक्थ्यो ।तर आफ्नु सन्तान लाई आफ्नु अगाडि बिचल्ली पारेको कुनै आमाले देख्न सक्दैनन् ।
Sahi ho
665g656tg6ygv
@@karishmakhatri7571h 0566
6ģvgy
9
बुडिआमा धेरै कडा😅😅सारै मजा आयो यो भिडियो हेरेर।अर्काको श्रीमती भगाउने लाई एस्तै गर्नुपर्छ।एकदम सहि लाग्यो।
यो समाजमॉ किशोरअवस्थका केटीलाई राम्रो शिक्षादिन आवस्यक छ।बिहे ग़र्ने उमेर १४ बर्ष होर ? अफ़नो छोराछोरीलाई राम्रो संस्कार दिने गरौ...नेपाली हो
लो मह टोक्ने भेटिस, घरमा परिवार हुदाहुदै आर्को खोज्दै हिड्ने लाई त !!
तुरि काटिदिनु पर्छ यस्ता खातेलाई
nepalko no1 midiya ho yuwa man kisore ji salam xa tapailai
श्रीमान श्रीमति को मन मिलेर बस्ने मन छ मिलाउनु होला किसोर सर
हेट किशोर जि कति हास्नु भुडी दुखि सक्यो कति कडा बझु बाजे
😂😂😂😂😂
आमै कडा
😁😁😁😂😂😂
छोरी लाई यति सपोर्ट गर्ने हाम्रो समाज बुहारी लाई आगो लगाएर मार्छन्
किसाेर भाइ राम्रोसँग पिट्न दिनुस न।यस्ता फटाहालाई ठिक पार्नुपर्छ नि हैन र।किसाेर भाइ हाँसेकाे चाहिँ साह्रै राम्रो छ है।
जसले जतिसुकै ठुला कुरा गरेपनि अन्तरजातिय बिबाहा मा कुनै न कुनै बेला सानो ठूलो समस्या आउछ नै हाम्रो समाजमा परिबर्तन आबस्यक छ
अरुको दुःख मा हाँस्न त नहुनेहो तर ज्वाईं त हो कि हान्दिउ भन्दा सारै हाँसो लाग्यो।😁😁😁😁
😍😆😄😄😄🤗🤗🤗
फुपु हजुर सारै कडा हुनु हुदोरहेछ तेस्ता जुवईलाई यस्तै सासु हुनुपर्छ 🙏🙏🙏
*अहिले सम्म नेपालको सबै भन्दा हास्यास्पद विवाद देखियो बिच-बिचमा बुढि फुपुको एउसन देख्दात उठेको रिस पनि हासोमा परिणत भयो बरै* 🤣
Arko budi leaune laai yesai garnu porxw.. I'm proud didiko maitii
2:00 किशोर पत्रकारिता गरदा Helmet पनि लगाउनु है😁
05:36अनि केटो को अनुहार त किशोर सित मिलदो रैछ त🙄🙄
19:40 मा बाजेले कति मज्जाले भन्नुभएको हो ज्वाइँ त हो कि हान्दिम यो दु:खद बिषय त हो तर बाजे बज्जैले सारै हसाउनु भयो।🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
🤣🤣🤣🤣🤣
बुबाको कुरा सुनेर हासो उठ्यो ज्वाइँ हो हान्म कि क्या हो रे 😁😁😁दुख लाग्यो
Hora 😂😂😂
handsome kishor dada❤️कति मज्जाले हास्नु भाको😊
यो भिडियो हेरेर रिस् भन्दा हाँसो धेरै उठ्यो🤣🤣🤣
किशोर सर को हरेक कार्यक्रम हेरियो तर येस्तो कार्यक्रम को बेला हासेको पहिलो चोती होला हौ तपाईंको हासो चाहिँ केतिहरु फिदा बनाउने खालको रैछ नि सर 😆😆😆 जे हुनु भयो अब मिलेर बस्दा राम्रो हुन्छ बच्चा को भबिस्य हेर है तातो रिस ननिकाल बुदा बुदि दुबै ले ,,
बुबाआमा भनेको एस्तो हुनुपर्छ।
किशोर भाई यस्ता अपराधीलाई जिन्दगी भर गरी खान नसक्ने बनाई दिनु पर्छ, किनकी घरमा बालबच्चा सिर्मती हुाहुदै मातेर लाऊंछ भने यस्तालाई दरो कारबाई गर्नु पर्छ
कति रमाइलो के 😁😂🤣😂😁😆😅 नहासुम भनेनी हसाउने😂🤣
माइति भनेको यस्तो हुनुपर्छ ।
यस Video ले मेरो मन भक्कानिएर आँखा बाट आँसु नै आयो श्रीमान र श्रीमती दुवै सिधा रहेछ । केटी को आफन्त लाई रीस उठ्नु स्वाभाविक नै हो । किशोर भाइ को कार्य प्रस्तुति अत्यन्तै राम्रो लाग्यो 👍️ यसरी नै अगाडि बड्नु होला सफलता को धेरै धेरै शुभकामना 💐
एत्रो कमेन्टमा हजुरको मात्र निष्पक्ष कमेन्ट देखे| हजुर लाई भिडियोले भावुक बनायो मलाई हजुरको कमेन्टले, कमेन्टभरि फटाहा भनेर घृणित मान्छे लाई हजुरको मनले सिधा देख्यो अनि मेरो मनले पनि मेरो धारणा संग मेल खाने कमेन्ट देख्दा २-४ नलेखि मनै मानेन
वास्तवमै श्रिीमान+श्रीमती नै सिधा हो तर भन्छन नि! हुनेहार दैवनटार भाविको लेखा टार्नैपर्ने| सायद यो नानीहरु आफ्नो लेखान्त टार्दैछ|
श्रीमान+श्रीमतीमेै धोकाधाडी छैन|
दुवै जाना अवोध......
यस्तो भिडियोहरु धेरै हेरेकोछु, कुनैमा केटा पिडित त कुनैमा केटी तर यहाँ मनैदेखि भन्नुपर्दा कसैमा अन्याय देखिन|
यो भिडियो आको १ वर्ष भेैसकेको रैछ,
तर आज यो भिडियो हेर्दैगर्दा प्रार्थना गर्छु यो नानीहरु संगै भएनभएनि सम्बन्ध सुमधुर नै होस्|||
होईन ,अन्तरजातीय बिवाह हो कि क्या हो ?
धर्मसंस्कार फरक परे जस्तो कुरा छ।
कस्तो बेहुला हो अर्को अर्को खोजी गर्ने ?
ससुराली त गतिलै रछ,मजैले दिए
बुरी पनि रामरी छ
स्वाठको बुद्धि ?
पेरेम बिहे त यस्तो पो हुदो रछ।
ए भाइ जेठी भनेको पहिलो सपना हाे जेठी संगै जीवन बिताउनु पर्छ। आखिर जेठीलाई अाैउला उठाउनु पर्ने त्यस्तो कुनै कमजोरी पनि रहेनछ ।
फूपू भनेको यस्तो हुनुपर्छ ! आफ्नी भदैनिको कति ठूलो सपोर्ट ? मेरोत आशुनै आयो फुपुको मायाले 😢😢😢😢
आज भोलि किशोर भाइ कता हराउनु भएको थियो नया भिडियो आएको थिएन
यो नेपाल मा राम्रो काम गर्ने मान्छे लाई खुट्टा काट्ने चलन धेरै छ कसैले फसाएर हो कि ?
Saru Bhattarai किशोर भाई त टिकटकमा रमाइलो गर्दै हुनुहुन्छ 🤣🤣
@@bunusubba2343 ho maile ni dekhxu tiktok live ma nasa lagexa kya ho😁
Ama hands up 🙌 to you! Women power 🙏
😘😘😘😘😘😘😘
Hihihi. Lol😜. She. Is. Always a powerfully mom😛😏💕
सहि माईति बाबा ममि ले गरनु भाे मेराे जस्तै माईति हुनुहुन्छ सलाम अामा
यो नानीलाई सारै पिरपरेछ कन्या केटीलाई ल्याएको भए मिलेर बस्न हुन्थ्यो भन्दै हुनुहुन्छ ।
कति राम्रो सासू ससुरा रहेछन बुढि पनि कति मिलेकाे छाेरा छाेरि रहेछन याे मान्छे लाई न छाेड्नु दिदि
माइतीहरू यस्तो हुनुपर्छ मलाई पनि एकदम खुसी लाग अझ त्यसको दाँत पनि जानुपर्थ्यो छोरी लाने बेलामा लान्छ अनि वास्ता नगर्नेलाई ठिक्क पर्यो। अझ त्यसको खुट्टा किता हात भजाइदिनुपर्थ्यो। साले कुकुर गागालाई राम्रो गर्नुभयो आमा हजुरलाई सलाम छ 👍👍🙏🙏🙏🙏
यो साले डाकालाई बहुबिबाह मुद्दामा जेल कोच्दा हुन्छ। स्वास्नी बटुल्दै हिड्ने यस्ता जाठाको काम छैन।
kishor sir ko muskan sarai ramro 🙏🙏
साचै नि हजुर्🤣😍😘
हात्ले हैन आमा लात्लेहान्नूहोस
यस्तो फटालाई
कसैको जिन्दगी बिगार्न पाइदैन भाई
😊❤️❤️
Aama chai khatrai ho k ....
Ramro hunxa ni kheti nikkai fastayako xa dolor ko
यो देख्दा त मलाइ बिहे पछि अरु केटी को त मुख नि हेर्दिन पो म 😂😂🙏 सारै दर लाग्यो
बाउ आमा तकडा ठिक गर्नु भो।।
Good
अति कडा family हरु ससुराली त यस्तै ठिक हुन्छ डाम्नो जति लाई 🤣
जे भए पनि रमाइलो भयो कति हास्नु हो 😂😂😂माईति पनि यस्तो हुनु सहि हो
कति रमाइलो हो, छोरी को जिन्दगी बिगारे पछि आमा लाई रिस उठनू स्वभाविक हो नि,कमाइ नै न भै पछि किन दुनिया को स्वास्नी बटुल्ने
Ho ni
Umm k
Bagai dinu tarika sit kukurlai
100%Right
आमा को सारै रिस उठ्यो
किसाेर सर नहास्नुन मलाई पनि हासाे आयाे
परेपछि हासाे लाग्छ कि रिस उठ्छ कि सुनु पर्छ त्यहि बेला थाहा हुन्छ ,
I can't control my laugh 😹 😂😂😂😂😂
But sorry for victim😥
जे होस किसोर दादाको हासो रामरो लागो यो बायुनि हरू के सारो बोलनु सकिको हौ
अब हाम्रो nepal America भैसक्यो जति बिहे गरेनी फ्री भयो होला नि
Double marriage is prohibited in USA law