२०८१ सालको विश्व भविष्यवाणी || Harihar Adhikari || Marga Darshan
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- #HariharAdhikari #margadarshan
२०८१ सालको विश्व भविष्यवाणी
अन्य ज्योतिषशास्त्र सम्बन्धि भिडियोहरु लिएर निरन्तर रुपमा आउने नै छौ। हाम्रो TH-cam Channel Subscriber गर्नुहोला।
Appointment को लागी
Phone no.: +977- 9851135691 (WhatsApp / Viber)
Email: margadarshanoffice@gmail.com
२०८१को राशी फल लिएर आउनु गुरु जि🎉❤
धन्यबाद गुरू देशको भबिस्यबाणी दिनु भएकोमा
ॐ सर्वे भवन्तु सुखिनः ।
सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु ।
मा कश्चित् दुःख भाग्भवेत् ॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
जय श्री राम राम 🎉❤आज राम नवमीको तथा नयाँ सालको हार्दिक मंगलमय शुभकामना साथै भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु ल हरिहर अधिकारी ज्योतिष भाई 🎉🎉🎉❤❤❤❤
मार्गदर्शन परिवारलाई धन्यवाद 🙏
Really vayo hjr le vaneko sab kura haru mileko xa
धन्ने वाद बन्धु जानाकारी को लागि म चितवन बा सुन्दै छु
ॐ नमो बुद्धय्🙏🙏जय श्री राम जय हानुमान्🙏🙏🙏
Rasiphal Pani bhanus na
सन्दीप भाइले न्याय पाउछ भन्ने पुरा आशा अनि बिश्वास छ्🙏
Afnai jindagi ko tens linu aru afno karma ko fal bhogchan
जय जय होस् गुरु हजुर को 🌺🙏🙏💕💕
ॐ नमह सिवाय, नमस्कार गुरु जी🙏🙏🙏🙏🙏
You are my one and only favourite astrologer favourite person of all time. Lot's of lovd dear respected harihar sir. from Panchthar...now vrindavan❤
गुरु नमस्कार यसरी हराउनु भयन है गुरुअब सधै देख्न पाइयोस 🙏💖
ॐ जय श्रि राम जय गुरुजी
हर हर महादेव🙏🙏
आयो आयो किनआयन यसपालि भनेको ढिलो आयो तर कडा आयो❤
राधाकृष्ण🙏 राधेश्याम 🙏
आदरणीय गुरु 🙏♥️❣️🦋 हार्दिक हार्दिक नमन गर्दछु ।
Hajurle vannu vako praye sabai mileko hunx sal vari ko ma sadhai hajurko margadarshan video herxu❤❤❤❤
Yo time dherai kurnu paryo.
गीता छोएर 80 साल भित्र राजतन्त्र फर्किन्छ फर्किएनन् भने म ज्योतिष छोड्छु भनेको थियो उहाँले 😂😂 गफाडी
Uhaley hoinaw arjun chhetri ley ho
जय शम्भु गुरु ! गुरु बिनाको जीवन र बाबू आमा बिनाको छोराछोरी बिना जीवन हुदैन गुरु ❤❤❤❤❤
हजुरले यस्ता भिडियो हरु अल्लि छिटोछिटो ल्याउन पर्याे किनकि अरुले डर मात्र देखाएका थिए हजुरले अाशा पनि जगाउनु भयो धन्यवाद
I hope I'll get success in everything through it's guidance ❤. 🙏🏾 Thanks 👍🏾
Namaskar guru 🙏🙏🙏🙏
नमस्ते गुरु अनि जानकारीको लागि धेरै धेरै धन्यवाद ।🙏रासिफल पनि चाडै सुन्न पाय हुन्थ्यो गुरु 🙏
🕉️🕉️🕉️🕉️🕉️ जय जय 🌺🙏🌺🙏🌺🙏🌺💖💖💖
गरु काे भन्नाई लाई खेयाल राख्ने छौ धन्यवाद छ । गुरु लाई 👏👍️
ओम् नम शिवाय 🙏🙏🙏
Thank you so much 🙏
धेरै समयको अन्तराल पछि गुरुको दर्शन गर्न पाइयो🤗🙏🙏🙏
श्रद्धेय गुरुजी हामी जस्ता थोरै पैसा हुने मान्छेले चिन्हा देखाउन नपाउने ? एउटा चिन्हा हेरेको तीन हजार भनेपछि अब हामी के गर्नु? म सग पँचवटा चिन्हा देखाउनु छ। नमस्कार ज्वाइँ बाबू।
सुझाव र सल्लाहको लागि धन्यवाद गुरु जी 🙏
राधे स्याम 🙏🙏🙏🙏🙏🙏🥰🥰🥰
Hare krishna🙏🙏🇳🇵🇳🇵
Dheroi paxi parkhai sampti vayo ❤ Naya Naya video Haru banaunu hosna weekly
Jay shree radhe radhe 🙏🙏
जय शम्भु 🙏🙏
धन्यवाद
Radhe radhe
finally hajurko mahabadi sunna paeyo❤ hardik avar ❤🙏
Thank you so much guru❤
जय होस हजुरको गुरु जि नयाँ बर्षमा राशि फल कस्तो छत भनिदिनु होला है गुरु जि जय होस हजुरको ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हजुर लाइ dherei miss 🙏🙏🙏
जानकारी को लागि धन्यवाद 🙏
Jay gurudev 🙏🌹
Jay ho Guruji ma Naman ❤
Hajur r hajurko team lai new year 2081 ko mangalmaya shuvakamana🎉
Jai Shriman Narayan Gurudev Naman 🎉🎉
Namskar guru ji from Malaysia bat
राधे राधे गुरु 🙏🙏
हेलो गुरुदेव बृश्चिक रासिको ८१ शाल कस्तो छ हेरिदिनुन है 🙏🇳🇵🙏
नेपाल मा भेदभाव को प्रथा ले न्याय पाउनुपर्छ भन्ने पुर्ण आसा छ ❤❤
Harihar GURU hajur katta haraunu vayo 2081 saalko rashifal liyara xittai aaunu paryo Ra month pani 🙏🙏
Thank you Gurudev ji
For you thanks ❤❤❤❤
🕉️Jay shree ram🙏🙏ram nawamiko hardk subhakamana...🎆🎇🙏🙏hajurlai janmdinko subhakamana ko sathai subha rahosh har kurako kamana 🎉🎆🎇🕉️हार्दिक धन्यवाद हजुरहरूलाई💐🙏🙏
Radhe radhe guru ji
Thank you so much sir aba rasifal kuriraxu hjur ko video derai khone aako rainax aile here derai khushi lagyo thank you
Jay his gurujee KO rasifal liyera aunuparyo hajur
This is called astrology ..good predict
Thank you for the important statement Sir❤❤🎉🎉🙏🇳🇵
Thanku so much Harihar Babu for your useful information 🙏🙏🌹🌹
Naman gurug
याे बर्ष क्रुर ग्रहहरु मङ्गल राजा अनि शनिदेव मन्त्री छन् भन्नु भयाे गुरुले ।। कुण्डलीमा शनि छुट्टै घरमा र मङ्ल छुट्टै घरमा छन् तर राम्रो अबस्थामा छन् यी ग्रहहरु बलियाे अबस्थामा छन् भने जति सुकै बाधा ब्यवधान अाए पनि असर गर्न सक्छ कि सक्दैन गुरु ???? अनि न्यायकाे कारक शनिदेव हुनुहुन्छ ।। भनेपछि याे बर्ष शनिदेवले सम्पुर्ण पापीहरुलाई र अन्याय गर्नेहरुलाई दण्ड दिनुहुनेछ ।। याे पक्ष चाही सार्है राम्रो लाग्याे ।।जय देश जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵
जय गुरु देब्रे 🙏राशिफल को पर्खाइमा छौ गुरु बा🙏🙏❤️
Thank you Guru.
राधे राधे
🙏🙏🌹🌹
ज्योतीषी गरुभ्य नम
Thank you so much Guru🙏
राम्रो
Bless everyone god 💸🌈💰
My Best Wishes of the New year 2081 B.S. to you and your 4:03 family 💕
जय होस हजुर हामी सबैको 🙏🙏
ॐ🙏♥️
Guruji I’m your regular viewer please make video for doing pooja during menstruation time. Thank you
राधे राधे🙏🙏🙏
Thank u guru please hajur le pohor ko jastai rasifal pani rakhnuna kasto mileko thyo
जय हाेस
सबैकाे जय हाेस।
Guruko kura akdam sahi lagxa.
Thank you for advice 🎉
Parsanaln ma pani vabisyabani hernu hunxa guru hajur le
गुरु नेपालको मात्र भविष्यवाणी गर्नु पर्यो
हजुरको भिडियो हेर्न पउदा धेरै खुुसिलागेकोछ बाबुलाई पनि नयाँ सालको शुभकामना 🌹🌹🌹🌹
Sujab ko lagi Dhannebad
जय श्री राम❤❤❤❤
Namaskar guru
Dhilo aayo ramro aayo khusi lagyo ❤❤❤
Search garda garda balla aayo
Rashifal ko pni video rakhani dinu hos guru ji 🙏🙏🙏🙏🙏
जानकारीको लागि धन्यवाद राशिको बारेमा पनि केहि भन्दिए हुन्थ्यो नि 🙏
Yatika samaya samma kaha janu bhayeko guru ji ma ta miss gari rako the.aja dherai khushi chhu hajurlai dekhna pauda🙏🙏🙏🙏🙏
गुरुजी हामीले घरमा हाम्रो परिवार को चिना कुनठाउ मा राख्दा राम्रो हुन्छ ? बताईदिनु हुन अनुरोध गर्दछु♥️🙏🌹🇳🇵
Namskar
अब चाडै वार्षिक राशीफल लिएर आउनु पर्यो गुरु 🙏
Namaskargurudjheraedheraedhanayabadchhaguru
thsnk you happy nre year
Om nama sibaya ,🙏🙏
हजुरबाट२०८१ सालको भविष्यवाणी सुन्न एकदमै आतुर थिए। मेरो छोरी २०७२ वैशाख १३ मा जन्मेको हो ।अहिले म पेग्रेन छु अब आउने सन्तान पनि २०८१ असोजतिर होला । दुवै सन्तानको जन्ममा मंगल र शनिको योग पर्यो ।मेरो राशी फेरि कुम्भ। 😊
अबस्य छोरा जन्मिन्छ 🙏
चिन्ता लिनु पर्दैन । शनि र मंगल् को युति हुँदै मा आतिनु पर्दैन
Rasiphal Pani bhanus na
@mukundabasnet1
असोजमा शनि मंगल युती हुँदैन । अहिले वैशाखमा हो ।
मकर राशि को वार्षिक रासिफल भन्दिनु पर्यो
Om nabha shivaya ❤❤♥️❤🙏
Guru hajur shanga kundeli dakhuna man xa kashari dakhune hola ma yakdam samasha ma xu
Hajurko bhabishyabaani ko parkhaima thiye.balla bhayo.🙏