एभोकाडोले देखायो लाखौँ आम्दानीको सपना र सम्भावना - Avocado fruit farming in the village

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

ความคิดเห็น • 30

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 5 หลายเดือนก่อน +1

    आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन
    बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई

  • @ranjema703
    @ranjema703 5 หลายเดือนก่อน

    Good job फेरि avocado ra macadamia video ल्याउनु पर्यो सर

  • @Niroj2046
    @Niroj2046 4 หลายเดือนก่อน +3

    अब बाले अब दुई चार बर्ष मा अब कृषि बाट अब कायापलट गर्नु हुन्छ अब।😅👍️

  • @ranjema703
    @ranjema703 5 หลายเดือนก่อน

    आहा वहाँको खुसी देखेर मन छोयो जय किसान

  • @santoshdhakal6958
    @santoshdhakal6958 5 หลายเดือนก่อน +1

    राम्रो काम अझै बडाउदै जानुस

  • @Krishnakanxirai
    @Krishnakanxirai 5 หลายเดือนก่อน +1

    भोजपुर तिर बोट्मै रु१२० प्रतिकिलो छ
    धरान बजार मा रु१२०-३००सम्मा छ
    कुन जातको रोप्ननु भयो हजुर?

  • @greennepal8101
    @greennepal8101 5 หลายเดือนก่อน +2

    saudai riyadh ma 15 riyal kg parx 15*35=525

  • @tekbahadurlimbu5281
    @tekbahadurlimbu5281 23 วันที่ผ่านมา

    गफ अलिक धेर भो। यस्तै गफ सुनेर अन्जान किसान धेरै डुबेका छन्।

  • @dhrubarai2973
    @dhrubarai2973 5 หลายเดือนก่อน +2

    एकै बोट बाट ६०-७० हजार त दिवा सपना हो। सुहाउदो कुरा गर्न राम्रो होला। मैले पनि २०-२२ बोत रोपेको छु यो बर्ष देखि प्रगति देखाउदै छ।

    • @Sujanbarala2z
      @Sujanbarala2z 2 หลายเดือนก่อน +1

      @@dhrubarai2973 के कस्तो result आएको छ हजुर भनिदुनु होला

    • @ridamtamang6845
      @ridamtamang6845 2 หลายเดือนก่อน +1

      Auxa ho Akai bot ko maile 80km sals garum

    • @SandeshTamang777
      @SandeshTamang777 หลายเดือนก่อน

      Yasto biu kaha parxa hola

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 2 หลายเดือนก่อน +1

    प्रति बोट १०० के जि मात्र फलेमा पनि १०० के जि * १०० बोट = १०,००० के जि
    प्रति के जि न्युनतम रु १००/- ले रु. १०,००,०००/- 👍🙏

  • @dhrubarai2973
    @dhrubarai2973 5 หลายเดือนก่อน +1

    १०० बोट एभोकाडोले बर्षमा ५-६ लाख चाही सम्भब छ।

  • @pokharagurung9842
    @pokharagurung9842 5 หลายเดือนก่อน

    Salute

  • @sandeshofficial2390
    @sandeshofficial2390 5 หลายเดือนก่อน

    हाम्रो फर्ममा पनि २५० बोट छन् ।

  • @SandeshTamang777
    @SandeshTamang777 หลายเดือนก่อน

    Yasko biu kaha pauxa hola hajur sms gari dinu na hai

  • @arjunjung2762
    @arjunjung2762 22 วันที่ผ่านมา

    के गर्नु हजुर सपना उलटाेहुदाेरहेछ

  • @wahchili6077
    @wahchili6077 5 หลายเดือนก่อน +1

    ठग भनिन्छ यस्तो सोच लाइ।
    कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ।
    तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन।
    एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।

    • @nomdeguerre2003
      @nomdeguerre2003 3 หลายเดือนก่อน

      @@wahchili6077 tapai masterchef jasto lagyo hamro.

  • @दोरम्बाशैलुङआवाज
    @दोरम्बाशैलुङआवाज 5 หลายเดือนก่อน

    एक बोट बाट एक दुई हजार लिन सके धेरै हुन्छ।६०/८० हजार चाहिँ सपनामा!!

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 5 หลายเดือนก่อน +1

    १०० रुपैयाँ किलो बिक्न गाह्रो छ के ठूलो कुरा गर्छन् बाले

    • @SagarDhanuk-vb4ux
      @SagarDhanuk-vb4ux 5 หลายเดือนก่อน +1

      Malai lyaedinus kathmandu ma 150 rs kg ma kinxu kati xa lyaunus

  • @nabrajale4750
    @nabrajale4750 5 หลายเดือนก่อน

    सपना देख्याछु 😁😁😁😁७० ८० हजार👍👍👍