आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई
ठग भनिन्छ यस्तो सोच लाइ। कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ। तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन। एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।
आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन
बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई
अब बाले अब दुई चार बर्ष मा अब कृषि बाट अब कायापलट गर्नु हुन्छ अब।😅👍️
आहा वहाँको खुसी देखेर मन छोयो जय किसान
राम्रो काम अझै बडाउदै जानुस
गफ अलिक धेर भो। यस्तै गफ सुनेर अन्जान किसान धेरै डुबेका छन्।
Good job फेरि avocado ra macadamia video ल्याउनु पर्यो सर
प्रति बोट १०० के जि मात्र फलेमा पनि १०० के जि * १०० बोट = १०,००० के जि
प्रति के जि न्युनतम रु १००/- ले रु. १०,००,०००/- 👍🙏
saudai riyadh ma 15 riyal kg parx 15*35=525
एकै बोट बाट ६०-७० हजार त दिवा सपना हो। सुहाउदो कुरा गर्न राम्रो होला। मैले पनि २०-२२ बोत रोपेको छु यो बर्ष देखि प्रगति देखाउदै छ।
@@dhrubarai2973 के कस्तो result आएको छ हजुर भनिदुनु होला
Auxa ho Akai bot ko maile 80km sals garum
Yasto biu kaha parxa hola
Salute
१०० बोट एभोकाडोले बर्षमा ५-६ लाख चाही सम्भब छ।
भोजपुर तिर बोट्मै रु१२० प्रतिकिलो छ
धरान बजार मा रु१२०-३००सम्मा छ
कुन जातको रोप्ननु भयो हजुर?
१०० देखि २०० सम्म बिकृ हुन्छ १० साल को रुखले २०० किलो मथि फल्छ ।
Kun jilla kun palika ho yo
हाम्रो फर्ममा पनि २५० बोट छन् ।
ठग भनिन्छ यस्तो सोच लाइ।
कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ।
तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन।
एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।
@@wahchili6077 tapai masterchef jasto lagyo hamro.
Yasko biu kaha pauxa hola hajur sms gari dinu na hai
के गर्नु हजुर सपना उलटाेहुदाेरहेछ
एक बोट बाट एक दुई हजार लिन सके धेरै हुन्छ।६०/८० हजार चाहिँ सपनामा!!
सपना देख्याछु 😁😁😁😁७० ८० हजार👍👍👍
१०० रुपैयाँ किलो बिक्न गाह्रो छ के ठूलो कुरा गर्छन् बाले
Malai lyaedinus kathmandu ma 150 rs kg ma kinxu kati xa lyaunus