सधै सबैलाई हँसाउने छत्र शाही, बैनी बचाइ दिनुहोस भन्दै आँफु रोए दर्शकलाई रुवाए ।। १६.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 1.3K

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +303

    एउटा कलाकार कति पीडित छ बिचरा छात्र भाइको बहिनी लाई कस्तो रोग लागेको छ तो दिन कति धेरै दुःख लाग्यो मलाई पनि सकेको सहयोग हामी सबै मिलेर गर्नु पर्छ भन्न चाहन्छु हजुरहरू सबैको जय जय होस्
    राधा कृष्णको जय जय होस्।।
    👍👍👍👋👋👋👌👌✋👏

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      साह्रै दु ख लाग्यो गरु गर्न केही सकिन्न कमेन्ट गर्न बाहेक गोमा जी जिन्दगी देखेरपनि दिक्क लाग्छ कहिले काहीँ अरुको लागि गर्नु पर्ने कलाकार अाफै पिडाम भए पछि 😭😭

    • @amodbasnet3507
      @amodbasnet3507 4 ปีที่แล้ว

      I

    • @agamyounga2775
      @agamyounga2775 3 ปีที่แล้ว

      b

  • @hemrajbudhathoki5344
    @hemrajbudhathoki5344 5 ปีที่แล้ว +29

    साइद यो कार्यक्रममा सबैलाई रुवाउने गित गाउने गाइका कृष्ण बजगाइ मात्रै होलान ।
    तर सबैलाई मन पर्ने कार्यक्रम इन्द्रेणी

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +1178

    छत्र शाहीको बहिनीलाई सबैले सहयोग गरेर
    नयाँ जिबन प्रधान गरिनुहोला आउनुहोस्
    छत्र शाहीको मुहारमा खुशी देख्न चाहने
    को-को छौं यता आउनुहोस् हामी एक हौँ 🙏

    • @bishnukshetri4348
      @bishnukshetri4348 5 ปีที่แล้ว +10

      ल सबै नेपाली दाजु भाइ दिदी बईनि मिलेर छत्र सर लाई हेल्फ गरम हईत

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +7

      छत्र भाईलाईसबै साथिहरुले सयाेग गरिदिनुहुन अनराेध छ म सधै याे कारेकरहेरर छत्र भाइ हसाउने अाज रुनदेखदा सारै म अाज दुखि छु

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว +1

      Me
      😭😭😭😭😭
      ✋✋✋✋✋

    • @kequestionsodekoholasherba8254
      @kequestionsodekoholasherba8254 5 ปีที่แล้ว +3

      Chhatra shahiko bahiniko awasthya lavko ahuvakamana

    • @mohanbhul6213
      @mohanbhul6213 5 ปีที่แล้ว +3

      Get wll soon

  • @harkabahadurrokaya7409
    @harkabahadurrokaya7409 5 ปีที่แล้ว +68

    🤣🤣🤣 चिन्ता नगर्नु छत्र जि बहिनीलाई चाँडै ठिक हुन्छ कृष्णा को गितले मेरो मन नै भक्कानिएर आयो आँशु रोक्नै सकिएन🤣🤣🤣🤣🤣

  • @EmanMgr
    @EmanMgr 5 ปีที่แล้ว +57

    छत्र साहिलाइ माया गर्ने जति यता हजिर हुनु है साथी बनौ जोडिनु है म सङ्ग ।

  • @mobighale9823
    @mobighale9823 5 ปีที่แล้ว +15

    एक छोरी छिन टुहुरी हुन्छिन्की
    म मरेसि धर्केर रुन्छिन्कि
    😭😭😭😭😭😭मुटु धर्केर अयो छत्र सङसङै रोय म।I loveu chhatra ji.इन्द्रेणी कार्यक्रम दुखी गरिबको बैसाखी हो।I love इन्द्रेणी।

  • @kalikotonlinekhabar5214
    @kalikotonlinekhabar5214 5 ปีที่แล้ว +157

    छत्र राजा को आखा बाट आसु 😭😭😭😭😭 आउनुस तपाई हामी मीलेर सयोग गरौ छत्र शाही को मुहार हसीलो पारौ

  • @harimalla7679
    @harimalla7679 5 ปีที่แล้ว +23

    छत्र दाजु नरुनुस हजुर्को बहिनी छितै ठिक हुनुहुन्छ हामी नेपाली को मन सारै थुलो छ पिलिज सबै मिलि सयोक गरौ 🇳🇵🇳🇵

  • @shovatamang4517
    @shovatamang4517 5 ปีที่แล้ว +146

    एउटा भगवान बनेर आउनु भको छ यो इन्द्रेणी च्यानल यो इन्द्रेणी कलाकार हरु लाई सलम छ मेरो

    • @samsersamser4861
      @samsersamser4861 5 ปีที่แล้ว +1

      आपत बिपत सबैलाई पर्छ किष्ण कणेल र ईन्द्रेनी र ईष्ठ मित्र को साथ छ ठिक हून्छ

  • @saraswatipraja456
    @saraswatipraja456 5 ปีที่แล้ว +25

    छत्र दाइ को यि बिरामि बहिनी लाइ शिशिर दाइ भाग्य दाइ सग पनि भेताइदिनुन न ।अबस्य पनि छित्तै उपचार को गर्न सकिन्छ ।

  • @sitaale5259
    @sitaale5259 5 ปีที่แล้ว +66

    यहि एक मात्र दुखी बेसाहारा अपाङ्गा हरु को लागि भगवान हो ईन्द्रेणी कहिले हसाउनी त कहिले आँसु नै नरोकिनी गरि रुवाउनी

  • @SyangtanBro97
    @SyangtanBro97 5 ปีที่แล้ว +7

    हे कोन्ज्योसोम छात्र दादाको बहिनीलै छिटोभन्दा छिटो राम्रो होस। मेरो पनि आशु थमिएन्😭😭😭😭😭.

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +363

    कृष्णा बहिनीको गीतमा कति मिठास छ अझ राम्रो गर्दै जानु होला

    • @durgagoodlamichhane6083
      @durgagoodlamichhane6083 5 ปีที่แล้ว +2

      दैब पनि कस्तो हो गरिब लाईनै किन यस्तो हुन्छ?

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +2

      @@durgagoodlamichhane6083 हजुर नमस्कार हजुर त्यही त बिचरा

    • @bkraju9289
      @bkraju9289 5 ปีที่แล้ว +1

      छत्र भाईलाई के पिरपरियाे दा दा कि्रिस्ण दा दा भनिदिनु दरसकलाई है

    • @RamKumar-ug4sr
      @RamKumar-ug4sr 5 ปีที่แล้ว +1

      नमस्कार ईनद्रनि क्रायकम संचालक दाई ईनद्रकडेल दाई म नेमित हेरछू र लोक प्रिय गाईका किसन बहिनि लाई थोरै सहयोग गरनि मन छ मेरो अतिनै लोक प्रिय गाईका लाई कसरि पठाउनि सर उहाँको कार्यक्रम को पहिला गाउने गितले मलाई अतिनै छोयको छ मेरो नम्बर 8178767055 डिलि मा सेकरुटि ईनचाज मा छु र मेरो थोरै तलब कटायर पठाउछु यस नम्बर मा कल गरि दिनु होला

    • @suryajoti3031
      @suryajoti3031 5 ปีที่แล้ว

      Ho ne

  • @ramkrishnasajyal5292
    @ramkrishnasajyal5292 5 ปีที่แล้ว +6

    इन्द्रेणी मा आयदेखे छत्र जि ले हामी सबै लाई हसाउदै र मनोरञ्जन दिदै आउनु भको छ अब हामी सबैले छत्र जि लाई हसाउने बेला आको छ सबै ले सानो तिनो जति सक्छु तेति आआफ्नो ठाँउ बाट सहयोग गरम

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +141

    बिचरा छ्त्र शाही रुदा धेरै आँसु आयो मेरो यसरि सबैलाई हंसाउने छ्त्र आफै पिडित ।सबैले सहयोग गर्नु पर्छ उहाँको बैनिलाई ।टीका जि रुदा धेरै नरमाइलो लाग्छ मलाई कति कमलो मन छ हजुरको।

    • @suryamahatara2708
      @suryamahatara2708 5 ปีที่แล้ว +1

      सारा द्रसक हसाउने छत्र साही को अँखामा आँसु देख्दा मन थाम्न सकियन सबै मिलेर सयोग गरौ है

  • @karnaadhikari1192
    @karnaadhikari1192 5 ปีที่แล้ว +41

    बिचरा छत्र भाइ को बहिनी लाई सबै ले मिलेर सहयोग गर्नु पर्छ

    • @kabitathapa7899
      @kabitathapa7899 4 ปีที่แล้ว +1

      chatra dada ko bahene lai thik hunxa na runu dada hju ma pani hjur ko git bata aasu aayo dada

  • @सम्झनासागरम्युजिकप्रा.लिकाठमा

    छ्त्र दाइ पिर न गर्नु बैनी छिट्टैइ निको हुन्छिन यति छिटो हरिस न खानु दादा सम्झना छ दादा हजुर लाई बैनी छिट्तै निकि हुन भनी भग्वान सङ्ग प्राथना गर्दछु

  • @rambahadurbudha5116
    @rambahadurbudha5116 5 ปีที่แล้ว +35

    जाे बाहिर हासीरहेकाे छ उ भित्र कति रूदाे हाे छत्र शाहिलाइ हेर्नुसत :(

  • @asmitakrishna1503
    @asmitakrishna1503 5 ปีที่แล้ว +131

    रुन लाई पनि मन छुन पर्छ पिडा सबै लाई हुन्छ तर आज खै इन्द्रेणी हेरेर खान लाको भाग पनि रोकियो ....

    • @sukraaryal816
      @sukraaryal816 5 ปีที่แล้ว +2

      हजुरलाइ र मलाइ उस्तै भएछ भर्खर डिउटी सकेर आएर खाना खान लागेको मन नै साह्रै खल्लो लाग्यो भक्कानो फुटेर आयो
      झन छत्र साही सधै हास्ने सबैलाइ हसाउने बिचरा आज साह्रै नै भावुक बनायो आजको इन्द्रेणीले 😥😥😥😥😥😥♥️♥️♥️♥️♥️🙏🙏🙏🙏🙏

    • @sunitashrestha6170
      @sunitashrestha6170 5 ปีที่แล้ว +3

      एकदम सहि भन्नू भयो।सबै लाई हसाउनी एउटा कलाकार आफौ रुदा सारै दु ख लाग्यो।

    • @khagibudha632
      @khagibudha632 5 ปีที่แล้ว +2

      😭

    • @shobhanagurung7318
      @shobhanagurung7318 5 ปีที่แล้ว +1

      Tei ta runna vanda pani herda herdai aansu barara jhari halxa 😭😭he bhagwn sadhai khusi hune ta koi pani hudaina hola hai ❤️❤️❤️

  • @gobinb.k2896
    @gobinb.k2896 5 ปีที่แล้ว +11

    के गर्नु धन हुनि को मन नहुनि मन हुनि को धन नहुनि थहिबरा😢😢😢 गरिब को जिन्दगि य भगवान किन गरिब लाई जै यति धेरै पिदा दिनुहुन्छ पिलि ज सबै ले सयोग गरिदिनु होला

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 5 ปีที่แล้ว +60

    चिन्ता नगर्नु छत्र जी तपाई आफैं इन्द्रेणीमा हुनुहुन्छ तपाईको बहिनीको लागि छिट्टै सहयोग रकम उठ्छ धेरै चिन्ता नलिनु हजुरको उपस्थितले गर्दा आज इन्द्रेणीमा थप कार्यक्रमको सुन्दरता बढेको छ आज म पनि निकै भावुक भए ।

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว +9

    छत्र साही को आँखा मा आँसु देख्दा मेरो पनि आँखा बाट आँसु आयो पिर नगर्नुस छ्त्र साही सबै देश बिदेश रहनु हुने सम्पुर्ण नेपाली ले सयोग गर्नु हुन्छ

  • @abinashibhaskar8739
    @abinashibhaskar8739 5 ปีที่แล้ว +382

    छ्त्र दाइ हजुर नरुनुस पिलिज मेरो आँसु रोकियन बहिनी ठिक हुन्छ

    • @rajugurung1846
      @rajugurung1846 5 ปีที่แล้ว +1

      Same sir

    • @aaaayyyy8760
      @aaaayyyy8760 5 ปีที่แล้ว +1

      छत्र भाइ नरुनु अब बहिनी ठिक हुनछ

    • @ratnaman5015
      @ratnaman5015 5 ปีที่แล้ว

      xatra bhai ko boinI lai tik hunxa

    • @bishnubhujel8958
      @bishnubhujel8958 5 ปีที่แล้ว

      sem to u ma pani dherai roya

    • @ratnashahi2305
      @ratnashahi2305 5 ปีที่แล้ว

      Abinashi Bhaskar

  • @birubhaibasnet1567
    @birubhaibasnet1567 5 ปีที่แล้ว +2

    सधै हास्ने र हसाउन माहिर छत्र शाही सधा सधै जस्तो न हासि बहिनिको पीडा मा रुदा हाम्रो मन के नै हास्ने गर्थियो होला र हामी पनि रुने नै गर्यौ बहिनी को उपचार हुन्छ र फेरि पनि छत्र शाही को मुहारमा पहिला जस्तै मुस्कान देखन पाइयोस् भन्ने ले इन्द्रेणी संचालक कृष्ण कंडेल सर को मोबाईल नम्बर मा कल गरि पैसा सहयोग गर्दिन हुन बिनर्म अनुरोध गर्दछु

  • @mathurathapa7008
    @mathurathapa7008 5 ปีที่แล้ว +93

    कडेल दादा हजुर भगवान हुनुहुन्छ सबैदुखिलाई बचाउनु भाछ

  • @basantregmi6863
    @basantregmi6863 5 ปีที่แล้ว +13

    आसा छ,छत्र दाजुको,मुहार मा,अब छिटै नै खुसी को रोदन फेरिने छ,
    सबैले सके सहयोग,नसके share गरिदिन हुब अनुरोध गर्द्छु,

  • @arpanthapa9949
    @arpanthapa9949 5 ปีที่แล้ว +145

    "गरिब दुखिको भगवान इन्द्रेणी हार्दिक नमन"
    सबैले सक्दो सहयोग गरौ भोलि त्यो दिन जो कोहिलाइ लाइ आउन सक्छ बुनुलाइ छिटोभन्दा छिटो सन्चो भयको सुन्न पाउ यहि कामना 😔😔

  • @spadeX7
    @spadeX7 5 ปีที่แล้ว +26

    भगवान पनि कति निश्ठुरी रहेछ |
    खाली दु:खी र गरिबलाई मात्र पिडा दिन्छ |

    • @sarswotisharma4899
      @sarswotisharma4899 3 ปีที่แล้ว

      जता ततै मुटु छुने कथा छत्र सइ पनि कति धेरै पडित हुनुहुदो रहेछ तपाइको त पिडा हलहुनछ भाइ नरुनु होला

  • @mannusibakoti4872
    @mannusibakoti4872 5 ปีที่แล้ว +102

    बिचरा छ्त्र को बहिनी लाई छिट्टै निको होस् । सबैले सहयोग गर्नुहोला । आँखा बाट आँसु खसेको पत्तै भएन ।

    • @sitasubedi1704
      @sitasubedi1704 5 ปีที่แล้ว

      बिरामीको अगाडि एस्तो रुनमन लाग्ने गित नगाइदिदा हुन्छकि जस्तो लाग्छ

  • @GovindaGautamMaulikrodhighar
    @GovindaGautamMaulikrodhighar 5 ปีที่แล้ว

    सबैको लोकप्रिय कार्यक्रम ईन्देर्णिलाई कुनै सब्दले पनि प्रसंम्सा गर्न सकिदैन आदरणिय दाई कृष्ण कडेल दाई जस्तो ब्यक्ति पाउनु नै यो राष्ट्रले गर्भ गर्नु पर्छ।
    हुनता हामिले देश बिदेशमा बसेर पनि धेरै घाउहरूमा मलम लगाउने काम कति गरियो कति तर मन बुझाउन र मनलाई सन्तोष पार्न म जहिले पनि ईन्द्रेणि कार्यक्रम हेर्ने गर्छु।
    सधैब आशिर्बाद दिदै लोकप्रिय कार्यक्रम ईन्द्रेणिका आफैमा बहु प्रतिभाको खानि छत्र साहि को बैनिलाई सफल उपचारको कामना गर्दै।म पनि यहि गीत संगीत क्षेत्रलाई माया गर्दै अघि बढ्ने दौराहनमा छु र त एउटा कलाकारको घरमा परेको पिडामा कुनै पनि अर्को कलाकारले तालि बजाउन सक्दैन तेसैले मेरो तर्फ बाट बैनिलाई खुसि मनले १०,०००/- रू (दश हजार )सहयोग गर्न चाहान्छु। प्लिज
    कनट्याक नम्बर बा ईन्बक्स मार्फत भेट्ने बाचा गर्दछु।
    #जय गीत जय संगीत जय लोकप्रिय कार्यक्रम ईन्द्रेणि

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 5 ปีที่แล้ว +137

    म पनि सहयोग गर्न चाहानछु इन्द्रेणी कहाँ छ काठमाडौमा म त्यही आएर ।

    • @bikashrokayabikash2707
      @bikashrokayabikash2707 5 ปีที่แล้ว +9

      हाम्री ले पनि सानाे भएपनि सयाेग गर्छु खाता न पाए हुत्याे

    • @karnalisurkhetnepal
      @karnalisurkhetnepal 5 ปีที่แล้ว +3

      @@bikashrokayabikash2707 म सम्पर्क गराइ दिन्छु हजुर मेरो फेस बुक मा sms गर्नुस kishour love dkd छ नाम कपाल रातो बनाको टिसर्ट लायको छ हाप फोटो छ sms गर्नुस है

    • @khadakrawat5855
      @khadakrawat5855 5 ปีที่แล้ว +3

      म पनी

    • @kumaracharya5283
      @kumaracharya5283 4 ปีที่แล้ว

      सबैले सयोक गरू

  • @sukraaryal816
    @sukraaryal816 5 ปีที่แล้ว +1

    छत्र साही जत्तिकै म पनि रुदै रुदै हेरे कार्यक्रम बिचरा बहिनिको माया ♥️♥️♥️😥😥😥😥😥
    सधै हास्ने सबैलाइ हसाउने बिचरा आज उहीँ नै रोएको देख्दा मन थाम्नै साह्रै गाह्रो भयो ♥️♥️♥️😥😥😥😥🙏🙏🙏🙏🙏🙏

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 5 ปีที่แล้ว +112

    कृग्ण बजगांई बहिनीलाई मेरो मन दिल देखि सलुट गर्छु।उहाँको अावाजलाई मन देखि सलुट छ

    • @puskarkarki9805
      @puskarkarki9805 5 ปีที่แล้ว

      आसुनाइ रोकियन बाहिनिको स्वास्थ को काम्ना गर्दछु

    • @netrabhusal2565
      @netrabhusal2565 5 ปีที่แล้ว +1

      Sabai milera sahayog garadinu hola

    • @sangitashrestha8976
      @sangitashrestha8976 4 ปีที่แล้ว

      .n8u

  • @प्रकाशशानु-प9य
    @प्रकाशशानु-प9य 5 ปีที่แล้ว +22

    छात्र शाही चिन्ता नगर्नुस्
    बहिनी लाई चाडैं निको हुन्छ।

  • @Gaaubeshichannel
    @Gaaubeshichannel 5 ปีที่แล้ว +44

    कृष्ण बजगाई ले सार्है भावुक बनाउछिन । राम्रो छ प्रगती गर्दै जानू शुभकामना छ बहिनी लाई ।

    • @pharsurambasyal8158
      @pharsurambasyal8158 5 ปีที่แล้ว

      सबैले सम्मान गर्नुपर्छ

  • @priyankatamang8408
    @priyankatamang8408 5 ปีที่แล้ว +1

    बिचरा छत्र दादा ले आफ्नो दुख पिर्दा मन भरी लुकाएर बाहिर हासी राख्नु भाको रैछ । नरुनुस दादा हामी सबै छौ हजुर को बैनी लाई बचाउन को लागि । सदै नाचेर होस या गायर हामी सबै सबै लाई हासो दिने दादा लाई दुख पर्दा हामी सबै ले हेरेर नबसोउ । धेरै थोरै जती सकिन्छ सयोग गरेर वाहा को बैनी लाई बचाइ दिउ । र छत्र दादा को मुहार मा खुसी भरी दिउ । सबै सबै लाई अनुरोध छ मेरो ।

  • @Chandrashekhar-gl5pz
    @Chandrashekhar-gl5pz 5 ปีที่แล้ว +156

    सबै मिलेर छ्त्र शाही को बैइनी लाई आफ्नै बैइनी सम्झेर बचाउ

  • @sdsamjhana6137
    @sdsamjhana6137 5 ปีที่แล้ว +7

    दाई, महान कार्य ! अब दुर्गममा सुविधा सम्पन्न अस्पतालको लागि पैरवी गरौं

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 5 ปีที่แล้ว +53

    मनमा एति पिरा हुदानी सबै हसाउनी छत्रा दाजु जति अरु लाई हसाइन्छ तर आफू हास्न गाह्राे हुन्छ म पैसले सयोग गर्न नसके पनि ईश्वर सङगा पर्थान गर्नी छु अनि सयोगि हात सामु पुराउनी हो सेर गरि हजुर हरु पनि सके पैसा ले सयोग गर्नु होल न सके सेर गरि सम्पुर्ण सयोगी हत समु पुराइदिनु है।

  • @dipakpariyar8628
    @dipakpariyar8628 5 ปีที่แล้ว +1

    आखिर इन्रेणी ले धेरै को ज्यान मात्र नभय र धेरै को घर परिवार मा खुसी को माहोल पनि भरी दिय को छ तर आज म पनि रुन्न भने को थिय तर आँसु झरे को पत्तै पाइन खै किन हो यो रोग भन्नी चिज पनि हामी दिन दुखी लाई मात्र किन लाग्छ होला तर पनि इन्रेणी ले धेरै को ज्यान बचायको छ सलाम छ सम्पुण इन्रेणी कला कृत हरु लाई सधै यस्तै खुसी को खबर सुन्न पाउ र दिन दुखी हरु को लागि यउटा सोर्ग जस्तो घर बनोस इन्रेणी हजुर हरु जति पनि हुनु हिन्छ इ इन्रेणी मा सबैलाई मेरो हिर्दय देखि नै सलाम छ म पनि इन्रेणी मा आयर गित गाउन मन छ यदि भाग्य ले साथ दिय छ भनि अबस्य पनि म आउने छु इन्रेणी मा सयोग गर्न धेरै मन थियो तर के गर्नी म पनि उस्तै न त परि तर पनि म केही रकम हजुर को खाता मा हाली दिन्छु कृष्ण दाजु हजुर को खाता नम्बर मलाइ पठाइ दिनु होला म जति सक्छु हजुर को खाता मा हाली दिने छु नभय मलाइ फेसबुक मार्फत पनि नम्बर पठाउन सक्नु हुन्छ मेरो फेसबुक आडि रहे को छ dipak pariyar हो हस्त धन्नेवाद

  • @sitaale5259
    @sitaale5259 5 ปีที่แล้ว +96

    बिचारा छ्त्र ज्यु सबै लाई हसाउने मान्छे को आज आँखा मा आँसु देख्नु पर्दा आँखा बात आँसु रुकियन चिन्ता नगर्नु अबस्य सहयोग मिल्छ बैनी को लागि

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 5 ปีที่แล้ว

      नरुनु छत्र भाइ हजुरको आखामा आँसु होइन छिटो भन्दा छिटाे हजुरको मुहारमा खुशी देखने छौ हामी सबैले यकले थुके सुकि सबै ले थुके नदि बन्द छ म पनि नेपाल आय अबसे भाइ हजुलाई भेटने छु

  • @dilipmagar9399
    @dilipmagar9399 5 ปีที่แล้ว +3

    दुख लाग्यो छत्र दाइ रोएको देख्दा छिटो निको होस उहाँ को बहिनी लाई सेवा नै धर्म हो सहयोग गरौ सबै मिलि।।

  • @diyakaran9089
    @diyakaran9089 5 ปีที่แล้ว +130

    कृष्ण बजगाइ बैनि बिरामी का अगाडि े यस्तो गित गाउदा कतै बिरामीको मनाेबल झन कमजोर हुने त हैन

    • @oppof19pro83
      @oppof19pro83 5 ปีที่แล้ว +2

      Sahi kura ho ni

    • @shobhanagurung7318
      @shobhanagurung7318 5 ปีที่แล้ว +1

      Malai pani testak lagxa.

    • @mukundasapkota6344
      @mukundasapkota6344 5 ปีที่แล้ว +1

      होनि बरु मनोबल बडाउने कोसिस गर्नुप्रछ

    • @diyakaran9089
      @diyakaran9089 5 ปีที่แล้ว

      @@mukundasapkota6344 धन्यवाद सपाेट काे लागि

    • @jagadishtamang3015
      @jagadishtamang3015 5 ปีที่แล้ว +2

      यो त तपाईं हामी भावनात्मक रुपमा बाँध्नको लागि मात्र होला जस्तो लाग्छ। अन्यथा नलिनुहोला।

  • @bhagawatikhadka496
    @bhagawatikhadka496 5 ปีที่แล้ว +8

    सधै रमाइलो गर्ने मान्छे छत्र शाही रुदा मेरो आँसु रोकियन

  • @munapun2711
    @munapun2711 5 ปีที่แล้ว +61

    मानिस देखावटी हासो कति हास्न तक्लित हुन्छ भन्ने कुरा यहाबाट थाहा हुन्छ।छत्र शाही जति रमाइलो गर्छन हसाउछन, उफ्रिन्छ बास्विकता यहाँ छ ।नानीको स्वास्थ्य लाभको कामना ।साथै छत्र जि मुटु दरो बनाउहोस ।हजुरको बहिनी बचाउन लाखौ मन जोडिने छन।सबैलाई नमस्कार सबैको जय होस।😂😂😂😂😂😂😂😂😂

  • @SapkotaNamrata
    @SapkotaNamrata 5 ปีที่แล้ว

    कठै दैन बहिनी के भनौ आखा आसुले रसाए । दुनियालाई हसाउने छत्र भाईको बहिनीको यो पीडा सबैले बिसाउने प्रयास गरौ हैत हजुर ।

  • @bachabohara9579
    @bachabohara9579 5 ปีที่แล้ว +56

    देशकाे समृदीकाे लागी हिड्रने मन्छे लाइ हामी सम्पुर्णा नेपालीले १-१ सेयर गरी सहयाेग गाराै मानवीय व्यवाहार दर्शाउ भन्दै इन्द्रेणाी टिम लाइ मेराे साथ र समर्थक सधै भरी हुने छ ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 5 ปีที่แล้ว +40

    इन्द्रेणि कार्यक्रम ले अबस्य सहयोग गर्ने छ
    जय कृषण जय नेपाल ।

  • @kedarnathbaskota847
    @kedarnathbaskota847 5 ปีที่แล้ว +53

    छ्त्र भाईको बहिनीलाई सबैले सहयोग गर्नु पर्छ !

  • @dukmanbharati5586
    @dukmanbharati5586 5 ปีที่แล้ว +45

    कति रुनु रुदा रुदा म आफैलाइ ज्वरो आयको पतै भयन हे दैब के हुदैछ नेपलमा अत्यन्तै मुटु रोगले सताउद‌ै गाको छ दिनानु दिन सरकार कता मरेछ
    जय इन्देरणि

  • @prembindas7981
    @prembindas7981 5 ปีที่แล้ว +13

    सबै ले साथ र सहयोग गरिदिनुहोला थोपा थोपा मिलेर सागर बन्दछ बहिनिलाइ छिट्टै सन्चो होस्

  • @shivashrestha3081
    @shivashrestha3081 5 ปีที่แล้ว +21

    Hoit aaja samma kai sabai bhanda xito samaya maa herna aaeyo ani इन्द्रेणी लाई सलाम छ सधै यसरी नै सहयोग गर्दै जानु होला

  • @gaganbdr2346
    @gaganbdr2346 5 ปีที่แล้ว +31

    छत्र साइ कि बैनी हाम्रो पनि बैनी हो सबैले सयोग गरौ है

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +72

    हाईलाइट लेनि मनै रुवायो ! अरुकेलख्नु जय ईन्द्रेणी !!

  • @santoshpariyar119
    @santoshpariyar119 5 ปีที่แล้ว +7

    सदै हासने हसाऊने छत्र अाज रुदै छन नरुनु दाइ तपाई को बहिनी दाडै सनचो हुनछ गित त सारै राम्रो छ तर बिरामी को अगाडि चाहिँ यो गित ले असर पछ कि

  • @jagatnepali7307
    @jagatnepali7307 5 ปีที่แล้ว +44

    साचै नि Indreni कार्यक्रम गरिब दुखी को लागि एक साहारा भाको छ।

  • @nareshpachhain16
    @nareshpachhain16 5 ปีที่แล้ว +13

    छ्त्र भाइ को कन्ट्याक्ट् नम्बर पाउन सकिन्छ होला सदै हसाउने मान्छे आज आँखा मा आँसु अलि मजा आयन

  • @narbahadur5084
    @narbahadur5084 5 ปีที่แล้ว +52

    गरिब दु:खिको भगवानको रुप हो इन्द्रेणी सलाम छ सम्पुर्ण इन्द्रेणी टिमलाइ।

  • @kamalbc7316
    @kamalbc7316 5 ปีที่แล้ว +27

    बैनी को स्वथ्या लाभको कामना साथै इन्द्रेणी टिम लाई धन्नेबाद छ यस्तै राम्रो काम गर्दै जानु

  • @basantarana9444
    @basantarana9444 5 ปีที่แล้ว +82

    छत्र शाहिकाे बहिनि लाई सबैले सहयाेग गरिदिनुहुना हार्दिक अपिल गर्दछु।

    • @modumodu7390
      @modumodu7390 5 ปีที่แล้ว

      सबौले,सहयोग ,गरनु,हो,भनचाहानछम

  • @kamalthapa8332
    @kamalthapa8332 5 ปีที่แล้ว +69

    सबै लाई हिाउने छत्र शाहि राेयर सबैलाई रुवाय😭😭😭

    • @sonymenuka7855
      @sonymenuka7855 5 ปีที่แล้ว +2

      xhatra dai na rununa plz maile kanthol garna sakina Bahini lai xhitai niko hos 😂😂

    • @kamalthapa8332
      @kamalthapa8332 5 ปีที่แล้ว

      @@sonymenuka7855 thanku

  • @dhanirambudha723
    @dhanirambudha723 5 ปีที่แล้ว +1

    छत्र शाहीको बैनिको लागि सहयोग गर्ने सबैलाई धन्यावाद अन ।

  • @rajkumarbk5007
    @rajkumarbk5007 5 ปีที่แล้ว +11

    पहिला त सबैको लाई मेरो नमस्कार आज सबैलाई हसाऊने साथी रोएको देखेर मेरो आखको आसुलाई रोक्न सकिने पिलिज सबैको सयोह को अपिल गरद्छु।हाल साऊदि बाट हेर्दै छु।

  • @singarbaldevbc476
    @singarbaldevbc476 5 ปีที่แล้ว +1

    हाम्रो कार्यक्रम इन्द्रेणी भगवान हो पिलिज सेवा नै धर्म हो भन्ने र सोच्ने नै भगवान हो धन्यवाद

  • @rokayanarenjumla8314
    @rokayanarenjumla8314 5 ปีที่แล้ว +34

    गरिब दिन दु:खिहरुको लागि भगवान् को रुप हो ! ईन्देणि कार्यक्रम हामी सबै प्रदेशी भूमि बाट हादृिक नमन गर्दछै।छत्र साहिको बहिनी लाई सहयोग गरिदिनु हुन हादिृक अनुरोध गर्दछु ।🙏🙏🙏

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 ปีที่แล้ว +75

    इन्द्वेणि परिवार लाई नमस्ते छ🙏🙏🙏

  • @kubirbudathoki8594
    @kubirbudathoki8594 5 ปีที่แล้ว +3

    सायद आज होल म इन्द्रेनी हेरेर धेरै रोको आफुलाइ मन पर्ने कलकार रुदा आँसु नथामिदोरछ इन्द्रेनी को सदस्य छत्र साइको बैनी लाई सबैले सहयोग गर्नु होल

  • @jasmyyt199
    @jasmyyt199 5 ปีที่แล้ว +18

    करोडौं दर्सक लाई हसाउने कलाकार भाइ छत्र साही रोहिरहेको देख्दा भकानो छुटेर आयो तेस्मा झन् कृष्ण बैनी ले गाउदा झन मुटिनै फुट्न खोच्छ आउनुस सबैले सहयोग गरौं यदि सहयोग गर्न नसके सेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउ सबै ले 👏👏

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 ปีที่แล้ว +5

    ओहो कलाकार छत्र भाइ लाइ पनि निकै संकट आइ परेको रैछ हामी सबै मिलेर यो संकट लाई हटाउनु पर्छ !

  • @sukrajmagar7031
    @sukrajmagar7031 5 ปีที่แล้ว +7

    सर्ब प्रथम इन्द्रेणी तिम लाई हार्दिक नमन।।।
    असाधै मन छुने गित हरु गाइदिनु हुन्छ कृष्ण बजगाइ हजुरले ।।। बधाई छ।।

  • @mohandangi2472
    @mohandangi2472 5 ปีที่แล้ว

    हामिले सोचेको भन्दा बढी काम गरेको छ इन्द्रेणी teamle छत्र भाइकी बहिनिको सिघ्र स्वास्थलाभ कामना छ इन्द्रेणी team लाई हार्दिक सलाम नमन छ।असाय असक्तको धेरै काम गरेको छ।

  • @dadiramkunwar5708
    @dadiramkunwar5708 5 ปีที่แล้ว +54

    कृष्ण बजगाइ बहिनी ले मन फुटने गरि गाउनु हुन्छ सारै मन छुन्छ ?

  • @pramodkathayat9754
    @pramodkathayat9754 5 ปีที่แล้ว +5

    छत्र शाहीको बहिनी सर्मिला शाहीको स्वास्थ्य लाभमा छिटो सुधार गर्न सबैको सहयोगका लागि जुटौ ।।।।।

  • @ganeshrijal9598
    @ganeshrijal9598 5 ปีที่แล้ว +41

    धेरै मार्मिक गित मान्छे को जिबन भएको सत्य कथा धन्यवाद नानु

    • @RajuSingh-sq3pu
      @RajuSingh-sq3pu 5 ปีที่แล้ว

      छत्र जी तपाई नरूनू होश हामीसबैमिलेर शयग गरऊला तपाईडूकहूनूहोश

  • @sankarpun5733
    @sankarpun5733 5 ปีที่แล้ว +1

    म छत्र शाहीको अाँखामा अाँसु झर्दा मेरो पनि अाँखाबाट अाँशु अायो छिट्टै बैनिको स्वास्थ्ये लाभको कामना

  • @dipendrabhandari584
    @dipendrabhandari584 5 ปีที่แล้ว +34

    भाई तिमी धेरै हसाऊने मान्छे आज तिमी रोयेको देखदा धेरै मन रुयो र दुख्यो है बैनी सबैसहयोगी गरी दीनु होला है
    येही छ मेरो शुभकामना बैनी तिमी पकैनी साथ सपोट पाउने छौ

  • @excuseyt4359
    @excuseyt4359 5 ปีที่แล้ว +7

    यउटा देस ले गर्न पर्नी काम इन्द्रेणी कार्यक्रम ले गरेको छ सम्पुर्ण टिम लाई सफलताको को सुभकामना

  • @shreeghale3618
    @shreeghale3618 5 ปีที่แล้ว +21

    xatra bhai ko ashu le katakkai man xoyo pls no worry bhai hami tamam sahayogi haru xam sampurna sahayogi haru ek jut hou

  • @dpghrmogo4831
    @dpghrmogo4831 5 ปีที่แล้ว +4

    सबैसंग कथा ब्यथा हुन्छ
    मैलेपनि सबैथोक गुमाएर हारेको मान्छे हुम तर के गर्नु बाच्नु पर्ने रहेछ र त इन्द्रेणी हेर्ने गर्छु मन भुलाउछु तर यहा पनि यस्तै पिडाहरु देख्छु फेरि मन थामिन्न
    छत्र सर धैर्य गर्नुस एकदिन ठिकहुन्छ।

  • @manishapariyar7709
    @manishapariyar7709 5 ปีที่แล้ว +20

    Sarkar la garnu parni kam aaja indreni la garnu pariko xa sab garibeko dukha kasta haru yaha ko tem lai suva kamana xa

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +150

    कृषणा बजागाईले छाति फुटने र टाउकाे ठाेकेर रूने गित गायर रूहाउनु हुनछ ,

    • @shivashrestha3081
      @shivashrestha3081 5 ปีที่แล้ว +3

      उम्म भन्या है सधैं यस्तै गीत गाउनु हुन्छ कसरी आउछ यस्ता शब्द हरु

    • @jangarawat5017
      @jangarawat5017 5 ปีที่แล้ว

      alli mitho sor vakale gaya jhanai ramro hunthyo ki

    • @tulrana7740
      @tulrana7740 5 ปีที่แล้ว +2

      कृष्ना बैनिको गितको सब्दले सबैलाई रुहाउनु हुन्छ, बिरामीलाइ अलि सान्तना दिने प्रकारको गित गाउँदा राम्रो हुन्छहोला जस्तो कि (गरिबी थिए झन रोगी भएको छु ~ उपचार खर्च जुत्नेआसले इन्द्रनि आको छु)

    • @publictv9617
      @publictv9617 5 ปีที่แล้ว

      um k hai

    • @keshersingh6167
      @keshersingh6167 4 ปีที่แล้ว

      Bhagawati Bhagat ati paudel

  • @bibasbaraili4583
    @bibasbaraili4583 5 ปีที่แล้ว +4

    के गर्नु बाहिर हासेपनी ।हसाएपनी आफ्नो आफ्नो पीडा सबैको हुन्छ।एस्तै हो अरुको हेरेर पनि मन बुजाउनु पर्छ।छ्त्र जि।

  • @dipakruchal2310
    @dipakruchal2310 5 ปีที่แล้ว +43

    निक्कै मर्माहित बनायो छत्र भाइको बहिनीको यो दुखद परिस्थितिले ।😢😢😢

  • @राजश्रेष्ठ-त6ख
    @राजश्रेष्ठ-त6ख 5 ปีที่แล้ว +5

    कृष्णा बजगाईँ को गीत ले मन छुन्छ,,त्यसैमाथी छत्र ले सबैलाई रुवाउनु भो😭😭

  • @gajenayer7074
    @gajenayer7074 5 ปีที่แล้ว +29

    bahira pida haseni vitri pida raex vhi chhatra bro sab tk hunx..

  • @mobighale9823
    @mobighale9823 5 ปีที่แล้ว

    छत्र जि नरुनुस।हजुरको बैनिलाइ केहि हुदैन।😭😭हजुरलाइ मन पराउनी माया गर्नी धेरै छन सहयोग अबस्य मिल्छ।हजुरको बैनिलाइ छिटो सन्चो होस भगवान सङ यहि प्राथना छ।❤️❤️❤️❤️

  • @ashabahadur3729
    @ashabahadur3729 5 ปีที่แล้ว +9

    sabai vanda pahile indreni tim lai mero namaskar kgarne yo rog pani hami jasto garib ra nimukha lai matra lagne rahexa xatra g man daro parnu

  • @indrabkunwar3628
    @indrabkunwar3628 5 ปีที่แล้ว +12

    प्रतेक ईन्र्देणी कार्यक्रम हेरेर दुखीहरु को आँसु मा म पनि रोएर आँसु बगाउन बाहेक अरु केही गर्न सकिन सायद म कति अभागी रहिछु दुखी दाजुभाइ दिदीबहिनी हरुको आँसु पुछन सक्ने बनाई देऊ भगवान मलाई

  • @nimeschandthakuri1690
    @nimeschandthakuri1690 5 ปีที่แล้ว +98

    पक्कै पनि सहयोगि मन हरु जुट्ने छन

    • @yamchettri8331
      @yamchettri8331 5 ปีที่แล้ว

      दाजु पिर नगरनु हजुरकाे बहिनिलाई पक्का पनि सन्चो हुन्छ

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว

    छत्र भाइ हजुर रुनु पर्देेन हजुर को बैनि आम नेपाली को बैनि हुन अबस्य सयोग गर्ने छउ हजुर हरु को मुहार मा खुसि का लहर ल्याउने छउ Get well soon sis

  • @sandeshmagar3664
    @sandeshmagar3664 5 ปีที่แล้ว +26

    पुरा कार्यक्रम हेर्छु र पछी कमेन्ट गर्छु है

  • @cmpnepal
    @cmpnepal 5 ปีที่แล้ว

    साँच्चै याे कार्यक्रम एक फरक धार लिएर चिर्दै छ याे समाजलाइ ।

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 ปีที่แล้ว +31

    Hello good afternoon indreni all Teams and my sweet heart Manu always i miss you hope you miss me to. I am watching from Sikkim.

  • @karunapunmagar2992
    @karunapunmagar2992 5 ปีที่แล้ว +12

    विचरा छत्र दाइ अरूलाइ हसाएर खुसि दिने अाज अाफै रूदै गर्दा दुख लाग्यो हेर्नै सकिन मत सबैले सहयो गरिदिनु होला अाफ्नो त अौकात छैन सहयोग गर्न मन त लाग्छ केगर्नु

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 5 ปีที่แล้ว +1

    छत्र भाइ न रुनुस सबै ले सहयोग गर्नु हुन्छ निको हुन्छ बहिनी लाई Get wellsoon

  • @laliramkandel9545
    @laliramkandel9545 5 ปีที่แล้ว +53

    बिचारा छत्र भाइ ।सहयोगी हात भाइ को तर्फ बढाेस ।अन्य सबै रोगी लाई पनि सहयोग गरौ ।बाचेर जिबनमा केही पुन्य काम गरौ ।

  • @kalpanasfamily1855
    @kalpanasfamily1855 5 ปีที่แล้ว +2

    बिचरा छत्र भाइ सबैलाई हसाउने मान्छे आज रुएको देख्दा कस्तो नरमाइलो लाग्यो सबैले सकेको सहयोग गरौ है यो बहिनीको निमित्त

  • @smritikhatri8525
    @smritikhatri8525 5 ปีที่แล้ว +16

    छत्र भाईको पीडा कतिछ भने याहा बाट थाहा भयो उहाको बहिनी लाई शिग्रर स्वास्थ्य को लाभको कामना छ

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว

    ल छत्र साही भाईको बहिनीलाई सबैले आफ्नो केही न केही खर्च कटाएर सहयोग गरौ । सबैलाई यो धर्तीमा बाँचने रहर हुन्छ । जय इन्द्रेणी ।

  • @tamukan6i957
    @tamukan6i957 5 ปีที่แล้ว +14

    Bechara chatra bhai pani saro runu vhayo sangai ma pani ruya bechara God bless you nanu Get well soon