आहा बाग्लुङ्गमा भेटिएकी सिम्रन बैनीको स्वर कति मिठो। हेर्नुहोस् गाउँमा लुकेको प्रतिभा Simran Pariyar
ฝัง
- เผยแพร่เมื่อ 22 ม.ค. 2025
- आहा बाग्लुङ्गमा भेटिएकी सिम्रन बैनीको स्वर कति मिठो। हेर्नुहोस् गाउँमा लुकेको प्रतिभा Simran Pariyar
© www.mechikalikhabar.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
Phone : 9847879773
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from MicroLink Media / MechiKali Khabar
Right for this video is provided by MicroLink Media / MechiKali Khabar मेचीकाली खबर www.mechikalikhabar.com
नानीको स्वरले त मेरो मनै कटक्क पार्यो । भोजराज सरलाई धेरै धेरै धन्यवाद र सिम्रन बैनीलाई उत्तरोत्तर प्रगतिको कामना ।
youtube.com/@rasmisapkota6408
Wow
Wow nice ❤❤❤❤👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
Suoer Voice Baini
Wow nice❤❤❤
बहिनिको प्रतिभाको उच्च सम्मान सङ्गै सुन्दर भबिस्यको कामना र लुकेका प्रतिभालाई खोज गर्ने भोजराज सर लाई नमन।🙏
सिम्रन बहिनीको सोर ले मन देखिनै भाकिनदै आँसु नै आयो,भोजराज सर ज्यू लाई मनै देखि सम्मान को सँथै धन्यबाद
Badai xa nanu ko voice ma dam xa aba xitai ramro geet gayako herna launu good luck nanu
youtube.com/@rasmisapkota6408
@@rohitofficial1238 0
Nice
❤ your voice
सुरिलो र मिठो स्वरकी धनी बहिनी सिम्रन तपाईं को गायन भविष्य निकै उजवल छ।यति राम्रो प्रतिभालाइ सबै सामु ल्याइदिने भाइलाइ पनि धन्न्यबाद।
धेरै नै मिठो स्वर सिमरन बैनी प्रगति को धेरै नै सुभकामना 🎉🎉🎉 राम्रो प्रतिभा हरुलाई यसरिनाई ल्याईदीनू होला तपाइलाई पनी धेरै धन्यवाद ❤ भोज सर लाई।।।।
सिम्रन बहिनीको प्रतिभाको उच्च सम्मान सुन्दर भबिष्य को कामना र लुकेका प्रतिभा लाई खोज गर्ने भोजराज सर लाई सलोट छ।❤❤❤❤
भोजराज सर हजुर लाइ धेरै धेरै धन्नेबात गाउघर मा फुल्दै गरेको सुन्दर फुल कोइलि को जस्तो बन पाखा मा गुन्जिने आबाज लाइ मिदिया मा ठाउ दिनु भयो ❤❤
❤❤❤
सङ्गित क्षेत्र मा फेरि एक नया हिरा पाइएको छ कला प्रती उच्च सम्मान बहिनी प्रगतीको शुभकामना ❤️❤️👌👌👌
बैनी को स्वर सुनेर हातमा काँडा उम्रियो, सारै राम्रो गाउने रहेछ। छिटै music काे तालमा पनि सुन्न पाइयोस् शुभकामना बैनीलाई
आहा नानि को जादुमय स्वर को फ्यान नै भय है मत राम्रो प्रतिभाको सबैले प्रशम्सा गरौं सफलताको शुभकामना नानु❤❤
बैनी को संस्कार र talent Dubai छ धेरै अगाडि बढ्नु हुन्छ future'मा शुभकामना छ,,
शुभकामना छ नानिको स्वर असाध्यै राम्रो छ आउने दिनमा नानिको स्वर छिट्टै सुन्न पाउ। ❤❤
सिम्रन बहिनिको अथाह मीठोस्वरले अतिनै प्रभावित बनायो,एकदिन जताततै यो आवाज घन्किने छ अनि यतिमिठो आवाज हामीसम्म ल्याइदीनु भएकोमा भोजराज सरलाइ धेरै धेरै धन्यवाद ❤❤❤
कति राम्री नानी कति मिथो स्वर ❤❤नानी लाई उजवल भबिस्यको शुभकामना
स्वरकी धनी रहेछिन् नानू 😍
अतिनै मिठो स्वर बैनी को उज्जवल भविष्यको कामना ❤️❤️
धेरै राम्रो छ, दिल खुस भयो l❤🙏
अत्यन्तै उत्कृष्ट नानुको यो भ्वाइस , भबिस्यको बहुचर्चित गायिका शान्तिश्रि परियार ज्यु हुने पक्का छ 👏👏👏👏
❤❤❤sweet voice baglunge cheli😊
बधाई छ बहिनि सार्है मीठो स्वर अबसर पायेमा अबस्य एक दिन राम्रो गायिका बन्न सक्छिन । भोज राज सर लाई धन्यवाद छ ❤❤❤
असल गायिका बन्ने पक्का❤❤
सुमधुर स्वरकी धनी सिम्रन बहिनीको उज्ज्वल भविष्यको कामना गर्दछु 🥰👏👏
🇳🇵🇳🇵🇳🇵मिलन नेवार दिदी ले धेरै support गर्नु पर्छ बहिनिलाइ 🙏🙏
She definitely has very good voice. Best wishes for the future Nanu. Bless you. Great support to unsung and underprivileged talented stars Bhojraj Bhai. Well done!
बहुत अच्छा voice छत🎉❤🎉🎉
आहा कति मिठो आवाज 🙏🙏❤️
स्वोर एक्दम राम्रो छ नानिको अब ठाउँमा पुर्याउने काम भोजराज भाई को बधाई छ नानी लाई र धन्यबाद भाई लाई @
साह्रै मिठो आवाज ! शुभ कामना नानी 💐💐❤️
नानीको स्वर उत्कृषट छ ।
आहाहा कति मिठो स्वर निकै राम्रो लाग्यो नानीको प्रतिभा भोजराज जी हजुरलाई धेरै धेरै धन्यवाद ।
शुभकामना बैनी❣️🙏
Aaaaha nanu ko vocal....heart touching sur ko Dhani ..neha Kakkar ko pratibimba dekhinchha .
Keep it up..
आहा कति मीठो स्वर अनि ठाँउपनि कति राम्रो हो नानुको भबिस्य उज्ज्वल छ ।❤❤❤❤
धन्यवाद मेची काली खबर को एडमिन ज्यु यसरिनै गाउघरमा लुकि बसेका प्रतिभा हरुलाई साबर्जनिक गर्नु पर्छ यहिनै हो मानब्ता ।
भन्यबाद
फुल्थुङ्गे सिस को मिठो आवाज❤❤
youtube.com/@rasmisapkota6408
अतेन्तै मिठो स्वर छ कला गला राम्रो छ भबिस्य छ गाईन क्षेत्र मा 🎉🎉🎉❤
प्यारी बैईनी सोर को धनी कृर्पया सहयोगी मन हरू ले बैनी लाई एलबम बनाई दिनू🙏🙏🙏🙏
aha kati ramro song❤❤🎉🎉🎉
Sinran Pariyar's voice quality is sure to take her to sure success. She should plan to give auditions in any of the Nepali reality shows where she will thrill everyone.
Thank you simran nani salam chha you are Great very nice voice well done keep going God bless you 🙌👍😍
आहा कती मिठो स्वर बहिनीको अनी धन्यबाद भोज राज दाई यस्तो प्रतिभा भाहिर ल्याउनु भएकोमा ❤❤❤
स्वरकि धनी सिमरन परियारको प्रतिभालाई उच्च सम्मान अन्तर हृदयदेखि बधाई तथा हार्दिक शुभकामना ।बिशेश गरि भोजराज थापाज्युलाई मुरी मुरी धन्यवाद ,अन्तर हृदयदेखि नै उच्च सम्मान साथै हार्दिक आभार र कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🇳🇵🇳🇵✍️✍️🎵🎧️🙏🙏🎙️👏👏🌺🇳🇵🇳🇵♥️
बहिनीको साह्रै राम्रो स्वर❤
सर्वप्रथम त Bhojrat Thapa ज्यु लाई धन्यवाद। खोइ कसरी बयान गरु कि नानु तिम्रो यति मीठो सुरिलो स्वर रहेछ, तिम्रो कलाले प्राथमिकता पाओस् , यदि मैले भनेर हुने भएदेखि यी नानुलाई प्रकाश सपूत सङ्ग सहकार्य गर्ने मौका मिलोस्। तिम्रो उज्ज्वल भविस्यको धेरै धेरै कामना।
आहा कति राम्रोछ गित बधाई छ नानीलाई ❤
भबिस्य उज्जल छ नानिको येस्तो लुकेको प्रतिभा खोज्दै देखाउनु हुने भोज राज जि लाइ धन्याबाद छ ❤
🎤धेरै धेरै मिठो स्वर🇳🇵🙏 ❤
आहा ! voice clear सुनिरहु लाग्ने🎉🎉❤❤ बहिनी लाई सफलता को शुभकामना 🎉🎉🎉🎉
यस्तै यस्तै कलाको खानी बाग्लुङ ले जन्माउछ र त बाग्लुङे हुनु मा गर्व लाग्छ ।।नानी लाई उज्वल भबिस्य को शुभ कामना🎉🎉🎉🎉🎉
Thanks bhojraj Thapa Dai and keep it Simran yakdam mutu xune voice ta ajhai yestai lukeka partibha haru lyaudai garnu hola take care ❤❤❤❤❤❤❤❤
नानीलाई एउटा एल्वम मा गाउन मौका दिनु पर्दछ भोजराज जी
youtube.com/@rasmisapkota6408
Umm
Honi hajur😊
Followers ka sharir badhaen
दामि सोर नानि
Wow बैनिको voice एकदम राम्रो छ यस्तो राम्रो voice अनि भोजराज सरकको साथ धेरै अगाडी बढ्न सक्नेछन् भोलिको भबिस्य उज्ल छ बैनिको best of luck बैनी ❤❤
सारै राम्रो रहेछ स्वर बहिनिको ।उज्जवल भबिष्यको कामना छ।❤❤❤❤
मेची काली खबर लाई धेरै बधाई छ यस्तो राम्रो प्रतिभा भएको बेकतीलाई इन्टरभ्यु मा ल्याउनु हुन्छ अझै सफलता को सुभकामना मेचीकाली खबर लाई बहिनी को भ्वाइस पनि त्यतिकै राम्रो बहिनी सिम्रन लाई पनि आगामी दिनको शुभकामना❤❤❤
आहा कति मीठो स्वर सफलता को सुभकामना बैनी❤❤❤
धेरै राम्रो सम्भावना छ है बैनी को।
आधुनिक पनी लोक पनी दुवै मा perfect.
“मनै मन मा माया तीन पाते भई दीयो”
बैनी को आवाज मा girl’s virsion चाहीयो ल त। बडो गज्जब।
Such a beautiful voice nanu, keep it up and all the best🎉🎉🎉🎉🎉
Hamro gaule baini ko voice sarai mitho ❤❤❤❤ bhojraj vai thank you hamro baini ko kala sansar vari failaunu vako ma sabai jana le baini ko video share gardinu huna hola plz 🙏
लास्टै राम्रो स्वार सिम्रन बुनुको भबिष्यमा राम्रो कलाकार बन्ने छ साथै धेरै धेरै माया बुनु।
धेरै छन बागलुङ र म्याग्दी मा एस्तै लुकेर बसेको singers baihini ko ixa pura housh❤
Waw sistar mata big fan❤❤❤❤❤
सिम्र बैनि तिमी यो ठाउमा आउनुनै भोजराज दाइको धेरै हातछ दाइ भगवान हुनु हुन्छ कहिले न बिर्सिनु है
आहा कति मिठो आवाज
Baini ko shor bahut ramro and confidence Pani damiii keep it up baini best of luck
कति राम्रो प्रतिभा भएको यि नानीको सफलताको शुभकामना ❤🎉👍️
ल राम्रो छ बधाई छ अनि लोक दोहोरी पनि गाउनु राम्रो छ सबै ।।
हिर्दय देखि नै धन्यवाद🙏💕🙏💕🙏💕 ज्ञापन गर्दछु भोजराज सर लाइ यति राम्रो प्रतिभा भएकी बैनि लाइ मिडिया मा ल्याइदिनु भएको मा ❤❤बैनि लाइ पनि अग्रिम शुभकामना❤❤
पत्रकार भनेको यस्तो हुनुपर्छ।।।
Unbelievable what a sweet voice 🎉
Kati mitho ho k yo naniko swor! Safaltako kamana bahini lai and thanks for this beautiful effort to the whole team 👍
कति मिथो अनि सुरिलो स्वर अनि मन्छे नि रम्री ❤️❤️
उज्जवल भविश्य को कामना नानु लाइ ।🎉
प्रतिभाशिल बहिनी उज्जल भविष्य को कामना❤
What a amazing voice ❤ let’s support her!
स्वर भनेको येस्तो हुनुपर्छ जहाँ जसरी गाउदा पनि उस्तै राम्रो
❤❤❤❤ अग्रिम शुभकामना छ बुनु ❤❤❤❤
Yo baini lai please please support garau sabai jana ley kati mitho voice ho ....future star bunu ujwaal vabisya ko suvakamana ❤❤❤❤❤
आहा कति मिठो भोइश होका बनु को🙏🙏🙏पर्गति को सुभा कामान अगमि दिन मा
Aaha bahini ko shor ❤❤
मिठाे आवाजकाे धनी रहेछिन बैनी सफलताकाे शुभकामना ।🎉❤
गाउँना बसेकी अर्गानिक स्वर कुनै स्वर परिक्षणा छैन तर यति मिठो र स्पष्ट स्वर छ नि वर्णन गरी साध्य छैन। स्वरमा निखारता ल्याउने तयारी साथै संगीतकाे नियम सिकाएर उनलाई पर्दामा ल्याउन सकिन्छ। ईश्वरको काेसेली हुन यि बहिनी।
प्रोफेस्नल गायिका मिलन नेवार को जस्तै 😊
स्वर रैछ नानीको संगितिक भविस्य उज्ज्वल छ❤
आहा कति मिठो स्वर छ बहिनी को ❤❤
Woww superb ❤❤
wow..
भोज भाई धेरै धेरै धन्यवाद, लुकेको हीरा खोजेर ल्याउनुभएको छ, अगाडि पनि तपाईंको भूमिका रहने छ संगीत आकाशमा चम्काउनकोलागि।
Wow कति मीठो Voice
aba ko napal ko top gayeka❤❤
फेरि अर्को प्रतिभा जस्ले संगित क्षेत्र हल्याउने पक्का छ। अझै मेहेनत गर्नु बैनी तपाइको बाटो कसैले छेक्न सक्दैन❤
दमदार भविष्यवाणी सहितको प्रतिक्रिया 👍️👍️
बैनीको आत्मविश्वास धेरैनै उच्च स्तर को छ श्वर पनि उत्तिकै राम्रो रहेछ उत्तोर उत्तर प्रगतिको शुभकामना,❤️❤️❤️
धेरै राम्रो आवाज ❤
Verry nice voice bhoja raji dherai Ramro kama garnu hunxa best of luck 🎉🎉
Wow nice voice keep it up nanu all the best in coming future 👍 ❤
धेरै धेरै धेरै राम्रो स्वर अनि सोच बुनु उज्ज्वल भबिस्यको सुभकामना सिम्रन बुनु ! ! ! भोजराज दाइ लाइ धन्यवाद राम्रो काम
Doesn't Matter We Are Where From Belong But We Not Avoid World World Avoid We Keep It Up Hajur ❤🎤🎹🎶🇳🇵
Wow कति मीठो स्वर बहिनिको प्रगतिको धेरै धेरै शुभकामना 🙏🇳🇵🇩🇪
वाह लास्टामा आमा ले पनि दामि गाउनु भयो साथीहरू झन बहिनीको त कति मिठो सोवार छ
Baini ko voice le manai choyo. Omg 😮😮god gifted voice . Best of luck sis 👍👍for your bright future 👍👍🥰🥰🥰
जादुमय स्वरकी धनी बहिनीलाई उज्ज्वल भविष्यको कामना छ ।
बुनु को सारैे राम्रो स्वर
Melodious voice ❤❤