प्रोग्राम राम्रो लाग्यो लाग्यो । धन्यवाद सरोज सर । तपाई पत्रकारीता क्षत्रको एक ईमान्दार र क्षमतावान युवा पत्रकार लाग्छ । अव गगन थापालाई ल्याउँनुहोला मिल्छ भने ।
डा. युवराज ज्यु को तर्कसंगत विश्लेषण मन पर्छ तर के गर्नु ?? उहाँ गर्ने ठाउँमा हुनुहुन्न , गर्ने ठाउमा पुगेर पनि एक्लैले सम्भव छैन टिम बनाएर जनतालाई सुसूचित र जागरुक बनाउनु पर्यो सर .। भोलि हजुर म रहे पनि नरहेपनी तपाइको बिचार ले ढिलै भएपनी देशको काचुली फेरिन्थ्योकी ???
खाली पेटले सडकमा गएर उफृदा घर नफर्की सडकमै तेर्सिन बेरलाग्दैन कहिल्यै नौठने गरि पेट भराउने काम पहिले गरेपछी जतिखेरै गएर सडक तताउदा ओअनि हुने भयो डाक्टतसाबको कुरा अति सहरानिय छ
नेपाल को हरेक ब्यवस्था परिवर्तन मा शिक्षक(ल्वाँठ) हरुकाे विशिष्ट भुमिका छ, तर कसैले पनि गल्ती भएछ हामी बज्र्स्वाठ रहेछौं भन्दैन, उल्टै आएर अझ ज्ञान दिराछ😂😂😂😂😂😂😂😂😂
धन्य छन ती धराने, काठमाडौ र धनगडिको जनताहरुलाइ जस्ले हर्क, बालेन र गोपि जस्ता लोकतान्त्रका सुन्दर फुलहरु देशलाइ दिये। ❤❤
मलाई सबैभन्दा मन पर्ने सर युबराज सर, तपाई र तपाईको बिचारलाई नमन। 🙏🙏🙏
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
साँचो कुरालाई मनन्न गरौं,जय नेपाल!!✊✊✊✊✊✊✊❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😅😅😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
युवराज सरलाई ल्याएर यो तहको संवाद गरेकोमा धन्यवाद सरोज सर ।
कस्तो राम्रो विचार र नेपालको यथार्थ चित्रण र विश्लेषण 100 % सहमत
देश यस्ताे संकटग्रस्त अबस्थामा जानुका कारणकाे सहि बिश्लेषण सहितकाे महत्वपूर्ण अन्तरवार्ता ।
डा युवराज संग्रौला ज्यु को विचार एकदमै सहि छ ।
दलाल हरुको शासन ब्यबस्था चलिरहेको बेलामा यस्तो कुरा कस्ले बुझिदिने नमन डाक्टर साहब ❤🙏
मलाई मन पर्ने पत्रकार हो सरोज जि ।
प्रोग्राम राम्रो लाग्यो लाग्यो । धन्यवाद सरोज सर । तपाई पत्रकारीता क्षत्रको एक ईमान्दार र क्षमतावान युवा पत्रकार लाग्छ । अव गगन थापालाई ल्याउँनुहोला मिल्छ भने ।
धेरै तथ्याङक र ज्ञान भएको पत्रकार हो सरोज सर ।
Thank you so much sir saroj & yubraj sir . Nice understand both of you . Yo level ko kura bujne manchhe 2 percentage ni xaina
how many people are able to understand you! it's exact analysis.
Great words keep it up sir
सान्धर्बीक र ज्ञानबधक लाग्यो 1:08:20 ब
Very well exlpained, Yubraj sir
👏👏👏👏❤
डा. युवराज ज्यु को तर्कसंगत विश्लेषण मन पर्छ तर के गर्नु ?? उहाँ गर्ने ठाउँमा हुनुहुन्न , गर्ने ठाउमा पुगेर पनि एक्लैले सम्भव छैन टिम बनाएर जनतालाई सुसूचित र जागरुक बनाउनु पर्यो सर .। भोलि हजुर म रहे पनि नरहेपनी तपाइको बिचार ले ढिलै भएपनी देशको काचुली फेरिन्थ्योकी ???
खाली पेटले सडकमा गएर उफृदा घर नफर्की सडकमै तेर्सिन बेरलाग्दैन कहिल्यै नौठने गरि पेट भराउने काम पहिले गरेपछी जतिखेरै गएर सडक तताउदा ओअनि हुने भयो डाक्टतसाबको कुरा अति सहरानिय छ
So sad to see so less view in this video.
शिक्षक काे दहि चिउरे प्रबृती (समाज बिचलन को (कारण) हाे या हाेइन????
Saroj sir aba desh kasare banaune yo chor netale khatam banaya desh 😊
Wilson Shirley Johnson Margaret Harris William
Sabai jana mukh matrai chalauchha hat chalaune kohee hoina bhasan matrai upades matrai
नेपाल को हरेक ब्यवस्था परिवर्तन मा शिक्षक(ल्वाँठ) हरुकाे विशिष्ट भुमिका छ, तर कसैले पनि गल्ती भएछ हामी बज्र्स्वाठ रहेछौं भन्दैन, उल्टै आएर अझ ज्ञान दिराछ😂😂😂😂😂😂😂😂😂
उच्च बिद्द्वान को (नाबालक उदाहरण)🤦♂️🤦♂️🤦♂️🤦♂️🤦♂️
कमुनिस्ट युवराज संग्रोहल दुर्भाग्य विदेशी हरू को इतिहास ता पढेछन तर नेपाली इतिहास कहिले पठ्ने विदेशी विचार को दासी यूवराज संग्रोहल जी?
K bhanna khojeko Daktor ! 75 barsha dekhi desh chusirako juka lai nun nacharkera Dhup batti balnu parne ho. Parakastale sima nagepaxi tesle nikash khojxa tyo dhilo chado hinxa yiniharu aba rahana hunna
Don’t understand why he is a “ die hard fan “ of China ?