प्रतिभा को परिवार ले सायद अस्वीकार गर्नु स्वभाबिक हुनुपर्छ शारीरिक रुपमा ।तर जातिय विभेद गरि अस्वीकार गर्नु बखत को परिवार ले बखत माथी अन्याय गरेको प्रष्ट हुन्छ ।छोरा बुहारी घर बोलाउनु होला ।जातले जिन्दगी चल्दैन ।
mg khate talai jaat paat ko kura garda jaatpatko kura garnu hunna re ani mug sarir ko vane vedvaab huni re mug k sano pudko manxe pani manxe haina mug partiva ko pariwar le asuikar garnu swavabik ho saririk rup ma re mug teso va bakhat ko pariwarle ni asuikar gareko ramro ho jaatpaat ko ruple bujis talai jaatpaat ko kura garera hepeko man pardaina vane arulai pani saririk rupma hocciyayra nbol mayama jaatpaat matra hoina sarir pani heridaina bujiss😈😈😈
Pratibhako pariwar le aswikar garnu bhaneko sahi ho ra uniharu paisa kamaune bhayara midia ma aayara pani tytti furkivraheko chainan chaudhari pariwar thik dekhiyo
म त याे भन्छु कि जात भात भन्दा नि प्रतिभा बहिनी बखत काे जिन्दगी मा लक्ष्मी बनेर अाकाे छ घर परिवार ले स्कारे स्काराे नस्कारे नस्काराेस बखत सर र प्रतिभा बहिनी जिन्दगी हजुर दुई काे हाे राम्रो संग अगाडि बढनु याे दुनियाँ एस्तै हाे
first of all dherai khusi lagyo bakhat bhai ko family laie dekh na paiyo abo arko interview ma chai ptlrativa bainiko family laie dekhna paiyos thank u again... ani ko ko laie herne man x prativa bainiko family ko interview yeta comment garnu hola from saudi arabia
बखत भाइको family नेगेटिभ sence भएकोमा दुख लाग्यो । भाउजु को बोली भासा ठिक लागेन। बखत भाइ को बनेको देख्न नसकेको हो यो परिवारले सो अस्वीकार गरेका हुन। अहिलेको जमनामा पनि जात तेति राम्रो केटी paeko छन भाइले दाम्पत्य जीवनको शुभकामना गर्छु यो जोडी लाइ।🌹🌹गरि खानु भाइ बैनी।
प्रतिभाको घरमा पनी गयर सम्झाउनुहोस् दाइ उनिहरुलाइ पनि मिडीयामा ल्यायर बखत र प्रतिभाको बिहे स्वीकार्नु पर्छ ! र बिहे पनी छिटो गरायर नागरिकता पनी दिनुपर्छ !
💿💿💿 #💿💿💿💿 💿💿💿 #💿💿💿💿 एक्लै प्रेमको आधारमा। परमेश्वरले हाम्रो पुत्र येशू ख्रीष्टलाई हाम्रो स्थानमा मर्न पठाउनुभयो। त्यसपछि तेस्रो दिनमा उहाँ मरेकाहरू हुनुभयो। अब, यद्यपि मात्र येशू ख्रीष्ट। परमेश्वरले हामीलाई अनन्त जीवनको नि: शुल्क वरदान दिनुभएको छ। उहाँले उहाँलाई सोध्नुभयो भने उहाँले बचाउनु हुनेछ र निको पार्नुहुनेछ।
दुई फिटेलाई धन्न त्यति राम्री सोझी चौधरीको छोरी मिलेको छ अझै नस्वीकार्ने पो कुरा गर्छन।चौधरीको छोराले यिनीहरुको छोरी भगाको भए त मार्थे होला भातेहरु।अझै जातभातको कुरा गर्छस भन्छन।जनजाति र दलित लाई मान्छे गन्दैनन र पो तातो रिस उठ्छ टुप्पे समाज सँग।
कुरा आयो घर वा माइती ले नमानेको त्यो कुनै ठुलो कुरा होइन किनकि अब आफ्नो भबिष्य आफै बनाउने हो। न माइती न घर ले। मेरो पनि विहे गरेको 8 बर्ष भयो। हाम्लाई पनि बोलाको छैन ससुराली मा खै हामी त भाइरल को पछि लागिन काम को पछि लागे तैपनि जिन्दगी चलेको छ।
Naya naulo jodi lai mero taraf baata dherai dherai dhanyabad xa ani janam janam samma sath rahos dui patti kai interview heri sake prativa baini ko aama buba khushi khushi sahmat hunu vayeko xa tara bakhat bhai ko pariwar ma confused ma kina basya hola yo aanyay ho 21th century ma pani k ko jaat bhat. Im full support for inter cast marriage.
जस्ले जे सुकै भनोस तर जातिय भेदभावको कुरामा क्षेत्री बाहुन हरुले गर्नु हुन्न भन्छन तर क्षेत्री बाहुनहरुले नै यो कुरालाई अन्त्य गर्न सकेको छैनन् सारै दु:ख लग्छ (मनिष ठुलो दिलले हुन्छ जातले हुदैन)धेरै पहिले थाहा भएको हो तर पनि अझै जस्ताको त्येस्तै
परिवारले सुरिकर दिनुपर्ने हो किनभने छाेरिजवाईकाे भबिस्य राम्रो देखनु चाहानुहुनछ भने ✌✌ याे भाजु राम्रो रहेनछ बाेलिचालिबाट थाहा हुनछ भाउजू राम्रो भए दाईले पनि हेलाहिङसा गदैन थियोे हाेला बखत भाईले भनेको छ कतिपय ईनटरभिउमा मलाई दाजुभाउजु ले हेला गरेको भनेर हाे रहेछ भाउजू हे,दा थाहा पायाे
O hlo padn au daunw ki mw twlai vauju vayako hoinw bakhatk vaujulai vanyako k ho cmt garnu poila ramro sang bujne ani padhn janne hunu oarx volneko tarika xainw k duniyadari sikaunw aunxas ho
Good job dherai ramro Kam garnu vo Ra bakahd Vai Ra partiva bhine 2 janko prebahar ma nai mediyale Kura Rakhi denu hola Ra bakahd Vai ko Amma Baba daju vauju Vai Dedi Vena sabai lai hamro mediya karme sir harule nai 1chuti mediyama leyaunu hola Vanna chhanchu hajur haru samprna lai ak muta best of luck
बखत बिष्टका बारेमा यहाँहरूले जुन रूपमा खुलस्तँ साराँ जगतमा प्रस्तुतँ गरी दिनु भएकोमा सम्पूर्ण यूनिटँलाई धन्यवाद तर, अफँसोच्; वहाँलाई जन्म दिने माता+पिताको वारेमा केहि जानकारी पाउँनबाट हामी बञ्चितँ भए ! पुन: अर्को श्रृङ्गँखलामा अवश्यँ प्रस्तुतँ गरी दिनु भएमा सुनमा अझँ सुघन्धँ थपिन्थ्यो कि ? धन्यवाद !
यस्तै यस्तै सामाग्री हरु अझै पस्किनु ! बुद्द्क्रीयशन को यो भिडीयो हेरेर सारै खुशी लाग्यो ! दुबैजना को परीवार ले मिलेर जादा राम्रो हुन्छ ! जातपात , धन सम्पती भन्दा मन ठूलो हो अहिले को युग मा !!
जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ। धन्न कामी सङ्ग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला??? यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो???? हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको??? दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु......✊✊✊Hami Nepali sabai ( 1 )
अब कुरो सकेसम् मिलाउनु परो तपाइहरुले किनकी बखत जी र प्रतिभा जी को मन र आत्माले चाहेको इच्छा त पुरा नै गरेको तर तेस्मा बाबु आमाले बुहारी र छोरालाई सामाजिक परम्परा अनुसार बिहे गरेको पाइएमा तिनीहरुको मन अझ बाबा आमा प्रति आक्रसित र खुसि कति हुन्थियो होला तर 21 औ सताबदिमा आएर जातभात को कुरो गर्दा कति मन दुखेको होला किनकी यो दुई जोडीलाई बाँच्नु र बाँचन सिकाऊ थाहा भाकै कुरो हो मानिस जातले हुदैन दिलले हुन्छ रगत सबैको रातो नै हुन्छ तर बखत जी र प्रतिभा जी श्री मान र श्रीमती को रुपमा आफनो जीवनलाई अगाडी बढाउनु होला चौधरी पनि नेपालको हिरो नै हो वर्षा लेखीले पनि मिस नेपाल भएर नाम चिनाकै हो गाँठे
बखतकाे काकीकाे भनाई एकदम सहि लाग्याे।अति बुझाकी हुनु हुदाे रैछ।धन्यवाद।
honi काकी ठिक भन्नुभो।
Yes u r ryt
Mohan Karki hi
@@bhagatikoirala2836 Hajur!
Mohan Karki
प्रतिभा को परिवार ले सायद अस्वीकार गर्नु
स्वभाबिक हुनुपर्छ शारीरिक रुपमा ।तर जातिय विभेद गरि अस्वीकार गर्नु बखत को परिवार ले बखत माथी अन्याय गरेको प्रष्ट हुन्छ ।छोरा बुहारी घर बोलाउनु होला ।जातले जिन्दगी चल्दैन ।
100% Sahi kuro garnu votw
Gatn vata..ramro jodi xa
mg khate talai jaat paat ko kura garda jaatpatko kura garnu hunna re ani mug sarir ko vane vedvaab huni re mug k sano pudko manxe pani manxe haina mug partiva ko pariwar le asuikar garnu swavabik ho saririk rup ma re mug teso va bakhat ko pariwarle ni asuikar gareko ramro ho jaatpaat ko ruple bujis talai jaatpaat ko kura garera hepeko man pardaina vane arulai pani saririk rupma hocciyayra nbol mayama jaatpaat matra hoina sarir pani heridaina bujiss😈😈😈
@@komalxtery9795 oee vai raamro sang pad ani bujh ke lekheko xu .chikne khate muji.bujhnu xain lekheko😈😈😈
Pratibhako pariwar le aswikar garnu bhaneko sahi ho ra uniharu paisa kamaune bhayara midia ma aayara pani tytti furkivraheko chainan chaudhari pariwar thik dekhiyo
भगत को चर्चा को पछाडि सबै भन्दा ठूलो कुरा प्रतिमा नै हो।
धन्यवाद पत्रकार दाइ बखत को घर परिवार देखाउनु भएको मा
मेरो तर्फ बाट नि धन्यवाद
पहिलाे कुरा त बखत ठुलाे मान्छे बनेकै हाेईन । मिडियाले सपाेर्ट गरेर अगाडि ल्याएकाे मात्र हाे । राम्राे गर्न धेरै बांकि छ ।
म त याे भन्छु कि जात भात भन्दा नि प्रतिभा बहिनी बखत काे जिन्दगी मा लक्ष्मी बनेर अाकाे छ घर परिवार ले स्कारे स्काराे नस्कारे नस्काराेस बखत सर र प्रतिभा बहिनी जिन्दगी हजुर दुई काे हाे राम्रो संग अगाडि बढनु याे दुनियाँ एस्तै हाे
I
जसले जे भने पनि माया भनेकाे बखत र प्रतिभाकाे जस्तो निस्वार्थ हुनुपर्छ , जय हाेस अाजा दुनियाँलाई माया भनेको के हाे भनी छर्लङ्ग देखाई दिएकामा 😍😍😍
धेरै खुसि लागेय बखत को घर गयर कुरा गरदिनि भयको मा धन्यवाद सुपुना लाइ
Rj Ko. Nitrvu. Leno na. Pleag
Rj Ko. Fan like. Garnu
first of all dherai khusi lagyo bakhat bhai ko family laie dekh na paiyo abo arko interview ma chai ptlrativa bainiko family laie dekhna paiyos thank u again... ani ko ko laie herne man x prativa bainiko family ko interview yeta comment garnu hola from saudi arabia
काका ले साही कुरा गर्नु भयो खुसी लाग्यो
बखत भाइको family नेगेटिभ sence भएकोमा दुख लाग्यो ।
भाउजु को बोली भासा ठिक लागेन। बखत भाइ को बनेको देख्न नसकेको हो यो परिवारले सो अस्वीकार गरेका हुन। अहिलेको जमनामा पनि जात तेति राम्रो केटी paeko छन भाइले दाम्पत्य जीवनको शुभकामना गर्छु यो जोडी लाइ।🌹🌹गरि खानु भाइ बैनी।
प्रतिभाको घरमा पनी गयर सम्झाउनुहोस् दाइ उनिहरुलाइ पनि मिडीयामा ल्यायर बखत र प्रतिभाको बिहे स्वीकार्नु पर्छ ! र बिहे पनी छिटो गरायर नागरिकता पनी दिनुपर्छ !
Keshab Raj Joshi
💿💿💿 #💿💿💿💿 💿💿💿 #💿💿💿💿
एक्लै प्रेमको आधारमा। परमेश्वरले हाम्रो पुत्र येशू ख्रीष्टलाई हाम्रो स्थानमा मर्न पठाउनुभयो। त्यसपछि तेस्रो दिनमा उहाँ मरेकाहरू हुनुभयो।
अब, यद्यपि मात्र येशू ख्रीष्ट। परमेश्वरले हामीलाई अनन्त जीवनको नि: शुल्क वरदान दिनुभएको छ। उहाँले उहाँलाई सोध्नुभयो भने उहाँले बचाउनु हुनेछ र निको पार्नुहुनेछ।
बखत बिस्टको घर परिवारको interview लिदा धेरै राम्रो लाग्यो तर प्रतिभाको परिवारको interview लिदा कस्तो हुन्थ्यो
प्रतिमाको बाबू मम संगको पनि छ ।
Nice pic
बखत भाइको घर हेर्न पायको मा बधाई छ सम्पुर्ण लाइ
1 ta news lae so thank a lot metooo साेध्नु भा काे मा
धेरै राम्रो काम हो यो पनि र अब बखत को ससुराली मा पनि गएर interview लिनु पर्यो उनी हरु को पनि चित्त बूजोस
बखत भाई प्रतिभा बैनी जोडी मा कसैको नजर नलागोस् ❤❤❤
Viral boy Bakhat bhaiko family sanga ko interview finally herna paiyo .. dhanyabad budda creation Nepal 👌👌👍👍
दुई फिटेलाई धन्न त्यति राम्री सोझी चौधरीको छोरी मिलेको छ अझै नस्वीकार्ने पो कुरा गर्छन।चौधरीको छोराले यिनीहरुको छोरी भगाको भए त मार्थे होला भातेहरु।अझै जातभातको कुरा गर्छस भन्छन।जनजाति र दलित लाई मान्छे गन्दैनन र पो तातो रिस उठ्छ टुप्पे समाज सँग।
Good job mitjiu
Haha sai kura ho Bhai :)
@@gajendratripathi6651 honi
अरे वा केस्तो राम्रो आफ्नो बिचार राख्नु भयो खुशी लाग्यो
Sahi kura garnu vayo
बखत को family को कुरा त सुनियो तर प्रतिभा को बुवा आमा को कुरा चाहिँ सुन्न मन लागेको छ ।
Dhanyabad media sir lae !!! khushi lageyo bakhad bist ko pariwar ko man ko kura sunaunu vayo!!!
कुरा आयो घर वा माइती ले नमानेको त्यो कुनै ठुलो कुरा होइन किनकि अब आफ्नो भबिष्य आफै बनाउने हो। न माइती न घर ले। मेरो पनि विहे गरेको 8 बर्ष भयो। हाम्लाई पनि बोलाको छैन ससुराली मा खै हामी त भाइरल को पछि लागिन काम को पछि लागे तैपनि जिन्दगी चलेको छ।
धेरै राम्रो छ जोडी
Naya naulo jodi lai mero taraf baata dherai dherai dhanyabad xa ani janam janam samma sath rahos dui patti kai interview heri sake prativa baini ko aama buba khushi khushi sahmat hunu vayeko xa tara bakhat bhai ko pariwar ma confused ma kina basya hola yo aanyay ho 21th century ma pani k ko jaat bhat. Im full support for inter cast marriage.
Good job patrakar daju
जातीयताको कारण नै स्वीकार गर्न नसकेको हो भने यो परिवारलाई कानुनी कारबाही हुनुपर्छ अहिलेको समय पनि जातीय कुरा गर्ने कस्तो समाज कस्तो परिवार ।
बखत भाइको घर हेर्न पायको मा बधाई छ सम्पुर्ण लाइ lll
धेरै धेरै धन्यवाद हजुर
दुईफिटे परिवार को घमण्ड देख्दा अचम्म लाग्छ। बखत चाहि कुन चरी हो आचम्म छ याल।
rata dhanna kt aaako chha aja talllo jat re
बखत र प्रतिभा को कारण आज घर परिवार मिडिया मा देखिनु पाउनु भएको छ ! यस्तो अबसर सबै ले पाउदैनन् ! यो भाग्य हो परिवार को !
आब जोडी धेरै राम्रो छ किन जात जातीय बिबाद गर्नु हजुर
दाइ भाउजुकाे मनमा अझै पनि खुसि नअायेकाे जस्ताे देखिन्छ तर जात भात किन येसरि छुट्टयाउछने
J hunu bhayo aba xutaunu hudaina ahile ko jamanama
Sahikura
भरत भाइ
इन्टर्भुउ राम्रो लागो
भाइ यक चोटी बीस्न्नु माझी को इन्टर भीउ हेर्न पाउन
शम्भव भय
नस्वीकारे के भयो त यस्ता ठूलो जात भनाउँदा हरु लाई सिस्नो पानी लाउनु पर्छ आफ्नो ठूलो जात सबै ब्रिसिन्छन फेउरा फ्यूरी हरु
They r just bista from far western region 😃😃
debid subba 👍👍👍👍👍
मलाइ धेरै भन्दा धेरै माया दिनु भयको छ आज हेरुम पहिलो चोटि कति माया पाइदो रैछ पिलिज मेरो नया च्यानल subscribe गर्दिनु होला धन्यबाद।
Bichara hajur buba ruda naramailo lagyo afno nati .kasto khalko family hola jhan bihe garyo vanera khusi hunuparne
जस्ले जे सुकै भनोस तर जातिय भेदभावको कुरामा क्षेत्री बाहुन हरुले गर्नु हुन्न भन्छन तर क्षेत्री बाहुनहरुले नै यो कुरालाई अन्त्य गर्न सकेको छैनन् सारै दु:ख लग्छ (मनिष ठुलो दिलले हुन्छ जातले हुदैन)धेरै पहिले थाहा भएको हो तर पनि अझै जस्ताको त्येस्तै
Ho
दुबै परिवरले सुईकारनु पर्छ युग हेर्न जरुरी छ थरु परिवर र बिस्ट परिवरले
ho ta ni
यो भनोउ भोनोउ भनोउ चाइ सबै ले युज गर्ने रहेछ
Kati hadsome ho k yo patrakar love you💜💚💚💚
Wou bakhat bistako ghar ni dekhna paiyo khusi lagyo 😊
Ab kirpa garera partiva ko ghar pariwar ko man ko kura sunaediye aavari hunethiyeuu media sir !!!
sahi kura
Sarai ramro lagyo interview
परिवारले सुरिकर दिनुपर्ने हो किनभने छाेरिजवाईकाे भबिस्य राम्रो देखनु चाहानुहुनछ भने ✌✌ याे भाजु राम्रो रहेनछ बाेलिचालिबाट थाहा हुनछ भाउजू राम्रो भए दाईले पनि हेलाहिङसा गदैन थियोे हाेला बखत भाईले भनेको छ कतिपय ईनटरभिउमा मलाई दाजुभाउजु ले हेला गरेको भनेर हाे रहेछ भाउजू हे,दा थाहा पायाे
Ho hjr sahi kura
Anita chamling Vauju naramro hainw education ko kami ho abo meri bassau naherne vanyako alik kam bikasit ho
O hlo padn au daunw ki mw twlai vauju vayako hoinw bakhatk vaujulai vanyako k ho cmt garnu poila ramro sang bujne ani padhn janne hunu oarx volneko tarika xainw k duniyadari sikaunw aunxas ho
9971645133nmbr fb id bikram kc hern aijo yaha
Anita chamling सहि कुरा हजुर
Family nice bujne nai hunuhudo raix 👌👌👍👍👍
nic boro
Good job dherai ramro Kam garnu vo Ra bakahd Vai Ra partiva bhine 2 janko prebahar ma nai mediyale Kura Rakhi denu hola Ra bakahd Vai ko Amma Baba daju vauju Vai Dedi Vena sabai lai hamro mediya karme sir harule nai 1chuti mediyama leyaunu hola Vanna chhanchu hajur haru samprna lai ak muta best of luck
बखत बिष्टका बारेमा यहाँहरूले जुन रूपमा खुलस्तँ साराँ जगतमा प्रस्तुतँ गरी दिनु भएकोमा सम्पूर्ण यूनिटँलाई धन्यवाद तर, अफँसोच्; वहाँलाई जन्म दिने माता+पिताको वारेमा केहि जानकारी पाउँनबाट हामी बञ्चितँ भए ! पुन: अर्को श्रृङ्गँखलामा अवश्यँ प्रस्तुतँ गरी दिनु भएमा सुनमा अझँ सुघन्धँ थपिन्थ्यो कि ? धन्यवाद !
TQ budhha create.
vanam hjr vanam dil kholera vanam
बखत बिस्ट काे घर देखायकाे धन्ने वाद हजुर लाई
Good job...media Broda
धेरै राम्राे
हित हुनको अर्थ नै अन्तर्राजातीय बिबाह र केटी आफू भन्दा अक्लि र सिधा खालकी भएको ले सफल भएको हो।
अन्तर्जातिय बिबाह गरेर के भयो हजुर आखिर पाला गरीखाने उनिहरु नै हुन ताकी कसैले गरेर दिनु नपरोस !! अनि बुबा र आमा चै खै त कि ...???
ramro lagyo god job
दुईको जीवन सधै हाशी खुशी देख्न सकौ
मानिस थुलो दिलले हुन्छ जातले हुँदैन
सफलता को कामना छ ।।
दाई भाउजुले कोठाबाटा निकालेर मोर्न गएको अाजा दाईभाउजु कति नाटक गरेर बोलेको लाजा नभएहरू
chaudhary vayer ke vayo pani calch ni affno choro kasto chaa thaa chain
Bal Thapa ho sahi vannu vayo
Anita chaudhari honi
Yasta lai ta bakhat bhai farkra pani hernu hudaina hai dai bhauju le bakhat ko maya hoena ab paisa ko aas ho
मान्छे मा जात भात र सानो ठूलो भनेर कसैले पनि नसोच्नुस किनकि मान्छे सानो भयपनि मन ठुलोछ भने सबै चिज मा सफल पार्नु सक्छ
Good Job
यस्तै यस्तै सामाग्री हरु अझै पस्किनु !
बुद्द्क्रीयशन को यो भिडीयो हेरेर सारै
खुशी लाग्यो ! दुबैजना को परीवार ले
मिलेर जादा राम्रो हुन्छ ! जातपात , धन
सम्पती भन्दा मन ठूलो हो अहिले को युग
मा !!
Uncle n aunt ta gajjab ko hunuhudo rahexa ramro kura garnu vayo.kura bujhne hunuhudo rahexa khushi lagyo
यस्तो जोडी लाई अलग गराउनु भयो भने परिवार लाइ पाप लाग्छ !
भरत सर अब प्रतिभा काे घर म पनि जानू हाेला
बखत को काका को कुरा सहि छ । सिक्क्षित ब्याक्तिको कुरै राम्रो हुन्छ ।
Nice family
Mast
बखद को परिवार ले खुशि ब्यक्त गरे र मात्र हुदैन अव चाडै परिवार ले घर मा भित्रै दिए मा अत्यत्न्तै गजव हुन्छ
भगत बिसट भाइ ले भनि राखेको छ मेरो बाबा आमाले सपोट गरि रहनु भाकोछ भनेर
dhanyabad tv channel lai pani sathai hamro bhai ani buhari lai pani ani uha ko sampurna family lai pani
Anty ko kura 100 true xa bhauju ta kasari baldo raxa moh lai lagxa aphono personal languages xah hola
अहिलेको जमनामा आयर अन्तर बिबाह मन मिले पछी घर न परिवार के को डर बखत भाइ हलि दिय हुन्छ police kase सबै परिवारलाई धुक्क भयर काम गर्य हुन्छ ।।।
Bakhat Bist big fan yta
😍😍
मरोस सालेहरामि हरु जातीय बिबेदगरनेहरु अल तर यो जो धेरै राम्रो छ मिस यु भाइ बेेैनि
बाउ आमा चाहिँ खोइ
बाउ अामा भारत मा छ
मेरो पनि यही प्रस्न थियोे मनमा
Trending #2 💗wow
Ancle your thinking is good
nice bichar
राम्रो
Good men
राम्रो कुरा
good job sir..
जसको सिपले नेपाल जितेर आफ्नो पहिचान जोगायो आज तिनै समुदाय अछुत भैरहेको छ।
धन्न कामी सङ्ग खुकुरी बनाउने सीप थियो र पो पुर्खाले शत्रुको नास गरे कसैको शक्ति टिक्न सकेन।के कामी सङ्ग हतियार बनाउने सीप नभएको भए घोचा र लौरोले नेपाल जोगिन्थ्यो होला???
यहाँ हरेक जाती हरेक समुदाय हाम्रो सस्कृती हाम्रो पहिचान भनी गर्व गरेको भेटिन्छ तर उसको सस्कृती र पहिचानमा दमाईको योगदान भनेर भन्न किन भुल्यो????
हरेक जातजातिको भेषभुसाको डिजाइनर र निर्माण त आखिर दमाईले नै होनी गरेको???
दौरा सरुवाल र ढाका टोपी साथै छालाको जुत्ता बनाउने अछुत भएका छ्न।अन्याय गर्नु मात्र पाप होइन सहनु पनि पाप हो।तसर्थ बोल्नेको पिठो पनि बिक्छ भनेजस्तै आफ्नो अधिकारको लागि आवाज उठाउ,बोलौ,जागौ सचेत युवाहरु......✊✊✊Hami Nepali sabai ( 1 )
Uncle is best
Bakhat ko uncle ko bichar dherai ramro lagyo
Bagat and prativako sab good hos familyma... mero suvakamana chha
दामि छ सररररर✌✌✌✌✌
Nice interview bhakhat family have
भाउजु चाहि कस्तो गरेर बाेलेकाे हाेला तिमि भनेर बाेल्ने भाउजु चाहि खुशि छैन
तेता तिरको बोली तेस्तै हो हजुर ,, सासू ससुरा र पोइलाइ पनि तिमी नै भन्छ्न
Sudur paschim tirko voli yastai ho hajur
Devar vanako vai ho timi vanda khi pani hudaina
होनि हजुर हाम्रोमा पनि तिमीनै भन्छो
अङकल ले जसरि सपाेट गरिदिनु हाेला घरपरिबार ले पनि बरखत र पतिमा काे घरपरिबार दुबै जनाले बराबर साथ दिनु हाेला
प्रतिभा को परिवार सँग interview लिनु पर्यो।
Well done
दुबै परिवारले आपसी मेल गर्दा राम्रो होला।
Pariwora ramro chha khusi lagayo
प्रतिभाकाे परिबार सगकाे पनि अन्तरबार्ता लिउनु हाेला ।।।
Uncle chai gentleman raxa..✋
अब केटि तर्फ को घर मा गएर पनि कुरा बुझ्न पर्यो केटि तर्फ बाट कस्तो रियाक्ट आउँछ बुझ्नु पर्यो,, पत्रकार महोदय ,,
Tero naam k ho re hajur ba le ta jhanae...