लाटी गाडी क्या चाहिन्या छन् येस्तै खोज्याको हौ // Live Deuda Dohori Kamala Dhami VS Hira Singh Shony
ฝัง
- เผยแพร่เมื่อ 1 ก.พ. 2025
- Hira Shing Shony presemt's:-
लाटी गाडी क्या चाहिन्या छन् येस्तै खोज्याको हौ // Live Deuda Dohori Kamala Dhami VS Hira Singh Shony
Live Creation:-
Lyric:- Hira Shing Shony/Kamala Dhami
Music :Sagar pariyara (Collection|)
_________________________________________________________________
#kamaladhami
#hirasinghshony
#newdeudakhel
#newdeudasong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Kamala Dhami
★Hira Singh Shony
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230/9818667729
__________________________________________________________________
Thank you all of you!
© & Hira shing Shony
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ।
धेरै धेरै बधाई छ भाइ हिरा सिंह सफलता को शुभकामना ❤❤
वाहा दामि ❤❤❤
दामि छ हजुेको गित् अझैे ऊत्तर प्रगतिको सुब कामना छ दादा हजुर लाइ🎉🎉🎉❤❤❤
लौ बधाई छ बाबू हिरासिङ र कमला दि लाई अझै राम्रो पर्गती हुँदै जाओस् बाबू जिब्रो म सधै सरस्वती ले बास गरून् छोरा पर्गती को सुभकामना 🎉🎉❤️🌹🌹
कडाभन्दा कडा प्रस्तुति रह्यो हिरासिंह राजा
Dami deuda Kamala dhami❤❤❤
क्या दामि छ❣️❣️
मामा धेरै राम्रो छ सफलताको सुभकामना तथा मिठो सम्झना
congratulations जेठान मिठो मौलिक हुड्केली गित धेरै धेरै राम्रो अनि उत्तम मानिन्छ आगामी दिनमा अझ बढी प्रभावकारी को कामना ❤️🥰🥰🥰🙏🙏
congeratulations dai 🎉❤❤
Kada xa ajhai saphal ta ko suvakamana
Congratulations dai🎉❤
Badai xa raja❤❤👏👏👏👏
राम्राे छ कमला जि
बधाई छ छोरा अझै प्रगति गर्दै जानु 🎉
ल दाई आफ्नो यात्रा लाई अगाडि बढाउनु❤❤
हार्दिक बधाई छ ।
भाई
आहा❤❤
लु बधाई छ भेनाजु अझै प्रगति ग्रदै जानु सफलताको सुभकामना
Thanks you so much sali
क्या दामि छ बाजे हजुर हारदिक बदाइ छ
धेरै राम्राे गित
Bbl xa Raza ❣️❤
Congratulations raza
Congratulations veii
दामी बाई
🎉🎉🎉🎉🎉
❤❤❤
Nice
❤
स्टूडियो मा सोरै राम्रो सुनिँदैन यो कमला धामीको के भाको 😢😢😮😮
नमस्कार म हिरा शिङ सोनी मेरो दोस्रो लाईभ दोहोरी कालिकोट कि रानी देऊडा कि खानी आदरणीय दिदी कमला धामी संग
र मेरो लय सब्दर सोर मा यऊटा टिपीकल हुट्केयौली
लाईभ दोहोरी hirashingshony TH-cam channel बाट हजुरहरुको माझमा पस्की सकेका छौ हजुर हरुले सातसपोट र माया गर्नुहुनेछ भन्ने आशा राख्दछौ र channel लाइ लाइक कमेन्ट सब्स्क्राइब र साथै सेयर गर्न नभुल्नुहोला। धन्यवाद 🙏🙏🙏🎶🎶🎶