हुम्ली कलाकारहरुको उत्पात रमाइलो देउडामा दोहोरी // Nabaraj bhandari VS Hirakala B.C 2081// Kal Pari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • Dur Darpan Presents:-
    हुम्ली कलाकारहरुको उत्पात रमाइलो देउडामा दोहोरी // Nabaraj bhandari VS Hirakala B.C 2081// Kal Pari
    देउडा क्षेत्रको कला सस्कृतिलाइ जगेर्ना गर्दै यो पुस्ता सम्म पुर्याउनुहुने सम्पूर्ण अग्रज श्रष्टाहरु प्रति हाम्रो उच्च सम्मान छ.
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lyric : Krishna Malla/Nabaraj Bhandari/Sher bdr BC
    Music: Collection
    Lead Male Singer
    🎤Nabaraj Bhandari
    Lead Female Singer
    🎤Hirakala B.C
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Sher bdr BC
    🎤Nariban Rokaya
    🎤Gorakh Sarki
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Bankala Sanjyal
    🎤Ful maya Shahi
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Sk Thado Rai
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Keshab Chhanel
    ♬Dholak: Khem Rana Magar
    ♬ Madal :Dhurba kc,Ghaman Rana
    ♬ Octopad :Padam Chhetri
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Kishor Singh
    🎥 Yaman roka
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #Hirakalabc
    #Nabaraj Bhandari
    #Bankala Sanjyal
    #prabhuraj Pandey
    #sarmilabc
    #bipanasingh
    #Sunilnepali
    #deuda
    #bipanasingh
    #meraipalyamainachari
    #ibsalsanjyal
    #Hirakala bc
    #Humli deuda
    #livedohori2081
    #newlivedohori
    #durdarpan
    ©Dur darpan pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 217

  • @Durdarpan
    @Durdarpan  4 หลายเดือนก่อน +35

    देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तकहरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र दोहोरि गाउन प्रतिभावान ब्यक्तिहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यस शृङ्खलामा अलौकिक प्रतिभावान हुम्ला जिल्लाका लुकेर रहेका प्रतिभाहरुलाइ कर्णालि प्रदेशको उत्तरि भेगमा गाइने कर्णप्रीय भाका सहित निकै रमाइलो कथा बस्तुमा देउडा दोहोरी प्रस्तुत गरेका छौँ । यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्छ कृपया भिडियो हेरिसकेपछि हजुरका अमुल्य सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यस शृङ्खलासँग सम्बन्धित कलाकार,सहयोगि कलाकार,बाध्यबादक,प्राबिधिक,लगायत सम्पुर्णको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौँ।
    धन्यवाद ।।
    दुर दर्पण प्रा.लि. परिवार

  • @SanjiwanihealthNews
    @SanjiwanihealthNews 4 หลายเดือนก่อน +31

    को को हुनुहुन्छ कर्णाली बाट यता हाजिर गरौं !
    हाम्रो कला सस्कृती लाई जोगाउने कलाकार हरु लाई धेरै धेरै धन्यवाद सहित सुभकामना ।

    • @MrDJ-wg4yn
      @MrDJ-wg4yn 23 วันที่ผ่านมา +1

      We are Karnali guys 🎉🎉

  • @rambirbham170
    @rambirbham170 3 หลายเดือนก่อน +13

    टिकटक बाट सुनेर युटुबमा आउने जति हाजिरी हुम त 🙏❤️❤️

  • @durgashahi5962
    @durgashahi5962 4 หลายเดือนก่อน +11

    सारै अर्गानिक देउडा ।जति सुने पनि मन भरेन।🙏🙏🙏🙏🙏

  • @Birajgandharba-fv8cm
    @Birajgandharba-fv8cm 4 หลายเดือนก่อน +40

    आहा कति रमाइलो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @himaniadhikari3
      @himaniadhikari3 4 หลายเดือนก่อน

      thank you 🎉🎉🎉

    • @RameshBudha-official
      @RameshBudha-official 3 หลายเดือนก่อน

      Malai timro battle last ramailo lagxa bhai feri new new laudai gara 🎉🎉❤❤❤

    • @Krishnapandey-zf8gn
      @Krishnapandey-zf8gn 3 หลายเดือนก่อน

      सारै राम्रो छ

    • @KusumBasyal-md7gm
      @KusumBasyal-md7gm 3 หลายเดือนก่อน

      Kale Vai timi yak dam man parxa❤😂

    • @Birajgandharba-fv8cm
      @Birajgandharba-fv8cm 3 หลายเดือนก่อน

      @@KusumBasyal-md7gm hore

  • @Rasalily
    @Rasalily หลายเดือนก่อน +1

    अर्गानिक देउडा गितको लागि हिराकला बिसि र नवराज भन्डारि लाई धैरै धैरै धन्यवाद

  • @goganshahi9052
    @goganshahi9052 4 หลายเดือนก่อน +8

    कठै बरा अति मनपर्यो नबराज भण्डारी र हिरकला बिसि लाइ

  • @LalitSeral-of4hz
    @LalitSeral-of4hz 2 หลายเดือนก่อน +1

    वाव मार्मिक डेउडा रमाइलो लाग्यो 🎉🎉 नमस्कार सम्पुर्ण कलाकार टिमहरु मा ❤❤

  • @sitashahi7532
    @sitashahi7532 4 หลายเดือนก่อน +6

    आहा मेरा माउली देश का कल कारवाई धेरै धेरै धन्यवाद छ

  • @khadanandapandey7157
    @khadanandapandey7157 4 หลายเดือนก่อน +23

    टिकटक बाट यता हेर्ने म मात्रै होकि अरुपनि कोहि छन हाजिर हौ👍️👍️👍️👍️👍️👍️

    • @sabitrithapa454
      @sabitrithapa454 3 หลายเดือนก่อน

      म पनि हाे नि

  • @user-ox7ox1yq7m
    @user-ox7ox1yq7m 3 หลายเดือนก่อน +1

    हुम्लाका कलाकार गजव गजव बधाइ

  • @khakendradevkotaoffical
    @khakendradevkotaoffical 3 หลายเดือนก่อน +2

    कर्णली संस्कृति को धनी हो स्वर्ग जस्तो मेरो कर्णली जय जननी जन्मभूमि

  • @Adanchuli
    @Adanchuli 4 หลายเดือนก่อน +3

    Dharai ramro xa nabaraj sir ra hirakala bunuko dauda❤❤❤❤

  • @MohanShahi-iv2pz
    @MohanShahi-iv2pz 3 หลายเดือนก่อน +2

    आफ्नो सस्कृती लाई जोगाइराख्नु पर्छ कति मिठो देउडा गित ❤❤❤❤❤❤❤❤❤❤❤

  • @kamalthapajumla4
    @kamalthapajumla4 4 หลายเดือนก่อน +2

    कठै दैनौ! असाध्यै मन पर्‍यो देउडा गीत अत्यन्तै मार्मिक गहकिला प्रेम कहानी कुरा समेटेर गाउनु भयो । हृदय देखि धेरै धन्यवाद कलाकार नवराज भण्डारी र हिराकला बि.सी ज्युलाई साथै कार्यक्रम दुर दर्पणलाई पनि धन्यवाद ! आगामी दिनहरु यस्तै हामी प्रदेशीको मन भुलाउने भाका लिएर आउनु होला ।
    हाल कतारबाट हेरिरहेको छु ।🙏❤️

  • @Narayankumarkafle1083
    @Narayankumarkafle1083 3 หลายเดือนก่อน +3

    कर्णाली सँस्कृतिकाे र प्रकतिकाे धनी ठाउँ हाे जहाँ जति अभाब देखिन्छ उति नै सम्भावना पनि छ आफ्नाे सँस्कार काे भाकालाई दुर दर्पण बाट जन जनकाे कानमा पुर्याउने कलाकार लाई उच्च सम्मान यसरी नै उजागर गर्नै पर्छ आफ्नाे आफ्नाे ठाउबाट जस्ले जति सक्छ । जय जननि जन्म भुमि प्रकृतिकाे स्वर्ग कर्णाली 💝🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @MrDJ-wg4yn
      @MrDJ-wg4yn 23 วันที่ผ่านมา

      Jaya 🎉jajani Karnali 🎉❤

  • @yakarajkarki7721
    @yakarajkarki7721 3 หลายเดือนก่อน +3

    आहा ❤सार्है मार्मिक मनको कुनाकुनामा छोयो गितका टुक्काले ❤❤🙏सम्पूर्ण कलाकार हरूलाई अझै सफलताको शुभकामना❤ फेरी पनि यस्तै प्रस्तुति सुन्नपाइयोस....... ❤❤❤

  • @BirendraRawat-ox4xl
    @BirendraRawat-ox4xl 3 หลายเดือนก่อน +4

    धेरै राम्रो देउडा नानिहरुलाइ धन्यवाद छ

  • @ManbahadurKhadka-dd6gp
    @ManbahadurKhadka-dd6gp 3 หลายเดือนก่อน +1

    आहा कति राम्रो शोर भाई बहिनी ले देउडा खेल खेले झनै राम्रो देखिने थियो ❤❤❤❤❤

  • @karnachaulagain8519
    @karnachaulagain8519 3 หลายเดือนก่อน +2

    उच्च सम्मान छ यो टिमलाई आफ्नो संस्कृति जोगाउँदै रहनुहोला,,,बाँकी हाम्रो सहयोग रहिरहनेछ।

  • @BhimBhandari-s9v
    @BhimBhandari-s9v 3 หลายเดือนก่อน +1

    सारै रमाईलो जुम्ला र हुम्लाको विशेष सस्कूती हो ध्याबद

    • @MrDJ-wg4yn
      @MrDJ-wg4yn 23 วันที่ผ่านมา

      Hoin mitra humla,jumla matra hoin samagra Karnali ko culture ho yo❤❤❤❤

  • @PhulmayaShahi-z8t
    @PhulmayaShahi-z8t 4 หลายเดือนก่อน +14

    आहा सारै मारै मार्मिक देउडा 👌👌🙏सबैले माया गरिदिनु होला🙏🙏🙏

    • @shankardk5081
      @shankardk5081 หลายเดือนก่อน

      Here maway garekai xu maya

  • @humlaofficial
    @humlaofficial 4 หลายเดือนก่อน +3

    हुम्लि भनेको हुम्लि नै हो है । मीठो स्वर बदाईछ सबैलाई 🎉🎉🎉❤

  • @mohanshahi6477
    @mohanshahi6477 4 หลายเดือนก่อน +4

    हाम्रो सस्कृती बचायकोमा बधाई छ

  • @sherbdrbc5843
    @sherbdrbc5843 3 หลายเดือนก่อน +1

    हार्दिक बधाईका साथै उत्तर उत्तर प्रगतिको कामना छ

  • @sunilbudhakshetri9449
    @sunilbudhakshetri9449 2 หลายเดือนก่อน +1

    यदी कसै ले आफ्नो मौलिकता जोगाएको छ भने नेपाल को सान राखेको छ भने त्यो पश्चिम नेपाल मात्र हो चाहे जस्ले जे भनुन र यो लाइभ देउडा मा जोडिनु हुने‌ सम्पुर्ण कलाकार मित्र हरु लाइ सफलताको शुभकामना 💐 तपाइ हरु को भविष्य उज्वल रहोस ❤ धन्यवाद दुर दर्पन लाइ पनि यति मिठो प्रस्तुती लिएर आएको मा❤❤❤❤🎉

  • @jp.muskan5210
    @jp.muskan5210 3 หลายเดือนก่อน +2

    अति सुन्दर स्वर जादुमय आवाज का धनी कलाकार लाई भित्रै मन देखि आभार प्रकट गर्दै आगामी दिन मा पनि यस्तै गित हरु सुन्न पाईयोस!

  • @ratnarajbudha5824
    @ratnarajbudha5824 3 หลายเดือนก่อน +3

    आहा कति सुन्दर प्रस्तुति ❤❤सारै मन पर्यो ❤❤❤

  • @BhaktaLR
    @BhaktaLR 4 หลายเดือนก่อน +1

    Congratulations 👏🎉 humli deuda ka khani nabaraja dai lagayat sumpurna Tim Lai🙏🙏🙏🙏♥️

  • @user-lt4iu3hs4v
    @user-lt4iu3hs4v 3 หลายเดือนก่อน

    द्बवापर का किष्न जि जसा आहा शब्द अनि स्वर अति मार्मिक

  • @barmrokaya1348
    @barmrokaya1348 3 หลายเดือนก่อน +1

    अर्गानिक देउडा ।अग्रिम शुभकामना याे टिमलाई ।

  • @RamNath-jp3jt
    @RamNath-jp3jt 2 หลายเดือนก่อน

    Dhirai ramro xa aja ramro Pragati garnu all so tim good job ❤❤

  • @jillasingh6196
    @jillasingh6196 3 หลายเดือนก่อน +3

    जात्ती राम्रो डेउडा गित

  • @lovepreet.family
    @lovepreet.family 3 หลายเดือนก่อน

    Yak damai man ❤paryo Salam xa sabailai 🌺

  • @khadakbahadurbasnet2754
    @khadakbahadurbasnet2754 3 หลายเดือนก่อน

    वाव क्या दामी ❤गित दस पटक सुनेर पनि धित मरेन ❤❤❤❤❤❤❤❤

  • @NabarajBhandari208
    @NabarajBhandari208 4 หลายเดือนก่อน +7

    सबै सबैमा हार्दिक नमन छ 👏👏💏

    • @uzwalbohara
      @uzwalbohara 4 หลายเดือนก่อน +1

      सुभकामना दाजु 🙏

  • @dipabk9080
    @dipabk9080 2 หลายเดือนก่อน

    Ma morden vaye pani deuda ati naii manparxa ❤❤❤

  • @akilnisha-fj9lz
    @akilnisha-fj9lz 3 หลายเดือนก่อน +1

    Congratulations baini fulmaya pargati gardai januu Best of luck👍👍👍👍

  • @batulisunar203
    @batulisunar203 4 หลายเดือนก่อน +1

    Wow ❤️❤️❤️

  • @hikmatshahi8178
    @hikmatshahi8178 4 หลายเดือนก่อน +1

    आहा❤❤❤

  • @NebulaController
    @NebulaController 3 หลายเดือนก่อน

    Ati ramro herau herau lagne deuda

  • @lokeshbudha5400
    @lokeshbudha5400 4 หลายเดือนก่อน +1

    Khatara ramailo vayo

  • @mayarokaya9320
    @mayarokaya9320 4 หลายเดือนก่อน +1

    ❤❤❤love it song...

  • @JhalaRawol
    @JhalaRawol 4 หลายเดือนก่อน +1

    आहा कति राम्रो मेरो हुम्लाको देउडा❤❤❤👌👌

  • @KulMan-ub9oj
    @KulMan-ub9oj 4 หลายเดือนก่อน +1

    गायक गायिकाहरु लाई सफलताको शुभकामना छ ! सारै रमाइलो लाग्यो ❤❤❤❤👏👏👏👏👏👏👏💙💛🧡

  • @suryashrestha6007
    @suryashrestha6007 4 หลายเดือนก่อน +2

    💖💖💖

  • @basantarawat5886
    @basantarawat5886 4 หลายเดือนก่อน +1

    आहा कती मिठो ❤❤❤ हाम्रो हुम्लि टिम लाइ शुभकामना

  • @sarban5222
    @sarban5222 3 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤la badai xa Mero tarfa bata

  • @KaranDhami-vi6ox
    @KaranDhami-vi6ox 4 หลายเดือนก่อน +2

    wow nice song

  • @singhkishor7042
    @singhkishor7042 4 หลายเดือนก่อน +2

    आहा❤❤❤👌👌👌

  • @KalbahadurRawal-cg7gq
    @KalbahadurRawal-cg7gq 4 หลายเดือนก่อน +1

    Wow u nice song badhai xa all tim lai ❤❤❤❤

  • @user-mn7cu5ut8q
    @user-mn7cu5ut8q 3 หลายเดือนก่อน

    आहा सारै रमाइलो दोहोरी❤❤

  • @DhirajSingj-ii4wp
    @DhirajSingj-ii4wp 3 หลายเดือนก่อน

    Dherye ramro vaka Hartley

  • @Roshantimvlog
    @Roshantimvlog 4 หลายเดือนก่อน +3

    Dharai ramro xa 🎉🎉🎉🎉

  • @user-yz1ik6jz3n
    @user-yz1ik6jz3n 3 หลายเดือนก่อน +1

    सँकृतिक जोगाउनु हुने सम्पुण कर्णाली बासि प्रति हार्दिक नम भन्नचाहान्छु र मनि देउडा गायको तर्फबाट नमस्कार🙏🙏🙏❤️❤️🥀🥀

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 3 หลายเดือนก่อน

    Deuda gayak Mr Nabraj bhandari and Mrs Hirakala bc thanks

  • @surakshamalla4150
    @surakshamalla4150 4 หลายเดือนก่อน +2

    आहा 😍❤️

  • @prembahadurrawal1254
    @prembahadurrawal1254 3 หลายเดือนก่อน

    असाधै राम्राे र मार्मिक

  • @sureshshahi7572
    @sureshshahi7572 3 หลายเดือนก่อน +1

    अा सारै राम्रो देउडा सबैले माया गरिदिनु होला हुम्लाका कलाकारहरु लाई ❤❤❤

  • @KalbahadurRawal-cg7gq
    @KalbahadurRawal-cg7gq 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Badhai xa

  • @SubashXettri-cy7bj
    @SubashXettri-cy7bj 3 หลายเดือนก่อน

    Namaskar sampurna kalakar lae

  • @HeeraSahi-dv4wn
    @HeeraSahi-dv4wn 4 หลายเดือนก่อน +1

    सारै राम्राे देउडा

  • @ramchandrabudhathoki9367
    @ramchandrabudhathoki9367 4 หลายเดือนก่อน +2

    Babal xa ho

  • @gaurijaisi3055
    @gaurijaisi3055 3 หลายเดือนก่อน

    धेरै राम्रो मौलिक दोहोरी,देउडा❤❤🎉🎉

  • @mimtamatta6917
    @mimtamatta6917 3 หลายเดือนก่อน +1

    धेरै राम्रो छ मलाइ बायातिर बसेकी सारै मन पर्यो मन्द मुस्कान सधै रहिरहोस शुभकामना❤😂

    • @PhulmayaShahi-z8t
      @PhulmayaShahi-z8t 3 หลายเดือนก่อน

      धन्यवाद 🙏🙏😝

  • @user-ph9oj7hj2e
    @user-ph9oj7hj2e 3 หลายเดือนก่อน +1

    Very nice

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 4 หลายเดือนก่อน +1

    भाका राम्रो छ सबै कलाकार मित्रहरूलाई धन्यवाद छ ।

  • @hirarawat1384
    @hirarawat1384 3 หลายเดือนก่อน +1

    so nice 💖💝💘I Love Humli Vaka💔💙💚

  • @nawarajbudha123
    @nawarajbudha123 4 หลายเดือนก่อน +1

    आहा सारै मार्मिक देउडा ❤❤❤

  • @narendrarokaya1226
    @narendrarokaya1226 3 หลายเดือนก่อน +1

    सार्है मीठो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई अझै पर्गती को सुभकामना यस्तै नया ताजा दोहोरी सुन्न मिलोस धन्यवाद 🙏👌

  • @premwod3472
    @premwod3472 3 หลายเดือนก่อน

    अति मार्मिक देउडा गित

  • @hastabahadurshahi5252
    @hastabahadurshahi5252 3 หลายเดือนก่อน

    कति मार्मिक ।❤❤

  • @MahendraShahi-nb7kr
    @MahendraShahi-nb7kr 3 หลายเดือนก่อน

    मौलिक रअत्यन्तै मिठाे भाका

  • @jarmajarma-h8y
    @jarmajarma-h8y 4 หลายเดือนก่อน +1

    ❤❤❤❤🎉🎉🎉

  • @himrajdevkota
    @himrajdevkota 3 หลายเดือนก่อน

    Sarai ramro xa

  • @devjungbam
    @devjungbam 3 หลายเดือนก่อน

    super x badhai x

  • @testlaif9576
    @testlaif9576 4 หลายเดือนก่อน +1

    ❤️👌

  • @AbilalBohara-ue2wn
    @AbilalBohara-ue2wn 4 หลายเดือนก่อน +1

    La badai Xa hii

  • @ShankarRawat-rn6gm
    @ShankarRawat-rn6gm 3 หลายเดือนก่อน

    आ हा कती मिठो गित ❤❤❤

  • @birendrashahi2753
    @birendrashahi2753 3 หลายเดือนก่อน

    धेरै राम्रो गीत
    सफलताको शुभकामना !

  • @bibekbudha91
    @bibekbudha91 4 หลายเดือนก่อน +2

    Badhai Xa Sampirna Team lai

  • @PrakashThapa-l4q
    @PrakashThapa-l4q หลายเดือนก่อน

    Ati sundar song and all team favourate

  • @samjhanachhetri126
    @samjhanachhetri126 4 หลายเดือนก่อน +1

    🎉🎉🎉🎉❤❤❤❤❤

  • @swamidhyandarpan2206
    @swamidhyandarpan2206 4 หลายเดือนก่อน +1

    waaa kya gajjab

  • @ManojManoj-ep3db
    @ManojManoj-ep3db 3 หลายเดือนก่อน

    आहा कति रमाइलो ❤❤

  • @AbilalBohara-ue2wn
    @AbilalBohara-ue2wn 4 หลายเดือนก่อน +1

    La badai xa

  • @MakarBhandari-du5kh
    @MakarBhandari-du5kh 3 หลายเดือนก่อน

    साह्रै राम्राे ढंगले कणांलीकाे ठेट भाका प्रस्तुति कलाकार प्रति नमन

  • @Saren_NjR10
    @Saren_NjR10 4 หลายเดือนก่อน +1

    लाै बधाई छ सम्पुर्णा हुम्लि कलाकार टिमलाई!❣️

  • @bisnarajdhakal9068
    @bisnarajdhakal9068 4 หลายเดือนก่อน +1

    Big congratulations 🎉🎉🎉 all team ❤❤❤❤❤

  • @KarnaliMultiStore
    @KarnaliMultiStore 3 หลายเดือนก่อน

    Nice Deuda song

  • @purnasarki6076
    @purnasarki6076 หลายเดือนก่อน

    Tiktok मा सुनेर युट्युबमा खोजी खोजी हेर्ने जति यता

  • @purnabahadurtamrakar6780
    @purnabahadurtamrakar6780 4 หลายเดือนก่อน +2

    Dami dueda

  • @Youbarajpariyar
    @Youbarajpariyar 3 หลายเดือนก่อน

    आहा कती मिठो देउडा गित मलाई सारै मन पर्छ फेरि पनि सुभ सफलता को सुभकामना छ यो देउडा का सबै गाएक लाई बधाई छ 🌹🌺🙏♥️💐

  • @RiyanBogati-bw8lu
    @RiyanBogati-bw8lu 3 หลายเดือนก่อน

    सारै रमाइलो ❤

  • @gorkhamarathara8122
    @gorkhamarathara8122 4 หลายเดือนก่อน +1

    ❤ nice saga❤🎉

  • @carajeshkhatri
    @carajeshkhatri 3 หลายเดือนก่อน

    निकै मार्मिक

  • @ratanbahadurbogati6692
    @ratanbahadurbogati6692 2 หลายเดือนก่อน

    आहा कति राम्रो भाका शब्द ❤❤

  • @cbsaud974
    @cbsaud974 3 หลายเดือนก่อน

    मिठो देउडा गीत

  • @dilmayashahi1537
    @dilmayashahi1537 4 หลายเดือนก่อน +1

    Wow damii💖

  • @padamkumarkc1893
    @padamkumarkc1893 4 หลายเดือนก่อน +1

    So nice deuda