बंगलादेशपछि नेपालमा खतरनाक उथलपुथल गर्दै अमेरिका ।। भारतको घाँटी च्याप्पै समायो,भयावह बन्दै_DrUddhav

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 40

  • @keeritijoshi3179
    @keeritijoshi3179 2 หลายเดือนก่อน +10

    डा. उद्वव सिग्देल, जेशन वैध र भरत दाहाल, यी तिनै जना मात्रै सुन्न योग्य व्यक्तिहरु हुन।

  • @TulsiSubedi-t6p
    @TulsiSubedi-t6p 2 หลายเดือนก่อน +3

    पहेलाे बस्त्रधारि डलरे मानव अधिकार कर्मि भनाउँदाे जिम्दै छ कि मर्याे वाक्य फुटेको छैन त

  • @durgaprasadphuyal7653
    @durgaprasadphuyal7653 2 หลายเดือนก่อน +1

    जेशन सर ।उद्बब सर र भरत सर उमेश सर हाम्रा समचारका स्वराेत नमन् छ यहाँहरुलाई

  • @kamalbhattarai9092
    @kamalbhattarai9092 2 หลายเดือนก่อน +3

    उद्धव सिग्देलले मिहिन रुपले समीक्षा विश्लेषण गर्नु हुन्छ ।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +2

    धन्यवाद डाक्टर प्राध्यापक उद्धव भाइ!आजसम्म कसैले पनि यस अकल्पनीय दानवता विरुद्ध बाेल्न साहस गरेको छैन ।तपाईं मात्रै पहिलो ईमानदार सज्जन मानवाधिकारवादी ठहरिनु भएको छ। सिद्ध

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 หลายเดือนก่อน +2

    डाक्टर साबको कुरा साच्चिकै यथार्थ हो। हाम्रा नेताले अमेरिका बिरुद्ध केही गर्लान जस्तो लाग्दैन। जय देश❤❤

  • @NabarajbistaNabarajbista
    @NabarajbistaNabarajbista 2 หลายเดือนก่อน +1

    महत्वपूर्ण र समय सापेक्षित बहसको लागि चुरो कुरो टिम तथा आदरणिय उद्धब सर प्रति हार्दिक नमन ।🎉

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 หลายเดือนก่อน

    दुबैमा नमन

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน +2

    यहाँका मानवाधिकारवादीहरु यथार्थमा आतंककारी वर्ग कै नाङ्गो दलाल रहेको तथ्य छताछुल्ल भएको छ।

  • @reshampurja6996
    @reshampurja6996 2 หลายเดือนก่อน

    सान्दर्भिक विश्लेषण, राजनितिक विश्लेषक प्राध्यापक डा. उद्धव सिग्देल ज्यु को👍️👍️👍️👍️

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl 2 หลายเดือนก่อน

    माहान गेटर नेपालको जय ,भारतको हैकमवाद खारेज गरौ🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @rsdulal5295
    @rsdulal5295 2 หลายเดือนก่อน +2

    मानव अधिकार गरिब राष्ट्र र पश्चिमा राष्ट्र विरोधी देश हरुलाई मात्रै लाग्छ । साउदि कतार दुवाइ ओमन इजरायल जस्ता देश लाई मानव अधिकार लागु हुँदैन ।

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 2 หลายเดือนก่อน +1

    Parliamentary system democracy hoina yo buddhikarmi lai Kati thaha chha?

  • @sarojkc8022
    @sarojkc8022 2 หลายเดือนก่อน

    right kuro

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน +3

    नेपाल राष्ट्रको हित बिपरित कार्यमा संलग्न सबै अपराधी दलालहरुको समुल नष्ट होस्।

  • @govindagovindalamichhane3310
    @govindagovindalamichhane3310 2 หลายเดือนก่อน

    पस्चिमासाम्राज्यवाद को अन्त्य।
    आयातित गलगाणतन्त्र खारेज।
    त्रिमुल नेपाल
    त्रिमुल नेपाल चितवन
    त्रिमुल नेपाल राप्तीनगर चितवन धन्यवाद।

  • @gobindarana-g5f
    @gobindarana-g5f 2 หลายเดือนก่อน

    Good analysis...

  • @dayaramkatuwal1670
    @dayaramkatuwal1670 2 หลายเดือนก่อน +1

    No matter how many differences there are between China and India through the upcoming BRICS conference, there is no doubt that they should cooperate together, otherwise all the nations of South Asia, including India, will not be safe.

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 2 หลายเดือนก่อน

    आजको पहिलो आवश्यकता
    विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो- जसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो ।
    अतः जुन जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ - त्यो त्यो कर्म मात्रै मानवीय धर्मकर्म हो।
    जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ जसरी त्यो नै खरानी भनिन्छ - त्यसैगरी मानवले आफ्नो धर्म अर्थात् मानवता नैतिकता छाेड्नासाथ स्वभावतः त्यो नै दैत्य बन्दछ।
    दितिकाे सन्तानहरु नै दैत्य हुन्।जसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा जसरी भए पनि फाटो पारेर उनलाई मनपरि शासन गर्नु।
    अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। त्यसैले उनलेे आफ्नै रिलिजन / मजहब कै पनि फरक शाखालाई समेत सिध्याउन सकेसम्म लडाइँ गर्छन्।
    उक्त अभियानबाट मानवकाे मात्रै नभएर मानवताकै विनाश भइरहेको छ ।
    यसरी दैत्य बनेका जतिलाई स्वभावतः नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्।
    अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबलका दुबै खण्ड र कुरान र साे सम्बद्ध इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो।
    किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई समेत आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्दै जसरी भए पनि धर्म परिवर्तन गराउँछन् ।किनकि उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज = कर्तव्य ठहर्‍याइएकाे छ।
    अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहासलाई राम्ररी पढाउनु पहिलो आवश्यकता हो । यस्तै - सनातन धर्मकै विरोधमा सधैं सक्रिय रहने गरेको हुनाले नै पश्चिमा काे दलाल ठहरिएकाे तथाकथित मानवाधिकारवादीकाे गलत चरित्रको बारेमा पनि राम्ररी पढाउनु आजको उत्तिकै आवश्यकता ठहरिएकाे छ।
    हाम्रो हरेक युवालाई उक्त किताबहरु तथा उनको इतिहास राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन ।
    अतः त्यसको लागि हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा संस्कार र हाम्रो संस्कृतिप्रति विशेष प्रेम जगाउने संस्कृत गुरुकुल शिक्षालयहरु बढाउँदै हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु हाम्रो आजको प्रमुख कर्तव्य ठहरिएकाे छ।

  • @parbatbk5345
    @parbatbk5345 2 หลายเดือนก่อน

    Haina sir aja voli hamro surjit Datta sir kata haraunu vayo uhako samara sandarvik kura haru khubai ramro huthyo

  • @yambarai1530
    @yambarai1530 2 หลายเดือนก่อน

    🙏🇳🇵

  • @jeebanbaral3574
    @jeebanbaral3574 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @buddhidahal2468
    @buddhidahal2468 2 หลายเดือนก่อน

    नेपालमा जनता ले पत्तै नपाउँने गरि एक करोड भन्दा बडी शरणार्थी खागो जस्तो देश मा छरिएर अनुकुल समयमा एकै पटक देखापरे भने सरकार ले कसरी कहाँ जिम्मा लगाउँछ ?

  • @SapanaaRawat
    @SapanaaRawat 2 หลายเดือนก่อน

    नेपाल सरकार ले कुनै कुरो न उठाको ले भारत को मन्त्री नेपाल आयर नेता लाई थर्काउन आय होला सत्ता पल्टी गर्छ कि के हो

    • @SapanaaRawat
      @SapanaaRawat 2 หลายเดือนก่อน

      बिना ढेउबा ले त पाउदैन

  • @surendraamatya2790
    @surendraamatya2790 2 หลายเดือนก่อน

    कस्ले उथल पुथल गर्ने ?

  • @aslamimagyar6303
    @aslamimagyar6303 2 หลายเดือนก่อน

    भनेसी नेपालको सरकार पनि बंगलादेशमा पनि हिन्दु बचाउ भनेर बोल्दिनु परो 😀 अरे जब मालिक भारत बोलेसी यत्रा गर्न कारिन्दा बोल्ने। फेरि नेपाल टपरे हिन्दु इसाई दुबिधा छ जता सत्ता,पैसा टपरे सिस्टम उतै।😀😀😀

  • @madhavaryal4753
    @madhavaryal4753 2 หลายเดือนก่อน

    नेपाल मा हिन्दु छ न र 😂😂😂😂😂

  • @KprastrabadiLamichhane
    @KprastrabadiLamichhane 2 หลายเดือนก่อน

    NEGETIVE INTERVIEW DINEY SUPER STAR😂😢😮😅😢😂

  • @chandrabahadurkc6182
    @chandrabahadurkc6182 2 หลายเดือนก่อน

    Agrim jankari hudai hudai yasko upaya k hunxa. American Lai lakhatnu parxa. Yiniharu aay bhane Nepal ma ulat pulat garera China abjarbetion garne. Ani India Lai danger dekhi yo.

  • @sunitaad4648
    @sunitaad4648 2 หลายเดือนก่อน

    Manabdhakar ni dollor ho ani kina balnu

  • @narayandawadi7957
    @narayandawadi7957 2 หลายเดือนก่อน

    लोकतान्त्रिक विधि भनेको के हो सर?

  • @laxugodhar4018
    @laxugodhar4018 2 หลายเดือนก่อน

    No facts only personal opinion... all rubbish

  • @humanathkhanal8791
    @humanathkhanal8791 2 หลายเดือนก่อน

    संसारभरका पादरीहरू हिन्दु मास्न जंमिएका रहेछन्