३ डोजर लगाएर बालेनले ढाले गौशालाको ठुला घरहरु, व्यापारीहरुको भयो भागाभाग - Balen Today Gausala Dojar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ค. 2024
  • ३ डोजर लगाएर बालेनले ढाले गौशालाको ठुला घरहरु, व्यापारीहरुको भयो भागाभाग - Balen Today Gausala Dojar
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    balen shah today news
    balen shah today work
    balen shah action work
    Balen shah 3 dojar action in gausala
    Balen shah gausala action
    Balen shah today gausala dojar
    Balen shah dojar in gausala
    Gausala chowk balen dojar
    balen shah dojar
    balen shah news today
    balen shah dojar news
    balen shah today news
    balen shah today work
    balen shah dojar work
    balen shah anamnagar dojar
    balen shah today video
    balen shah update today
    balen shah action today
    balen shah dojar in anamnagar
    balen ko dojar
    balen action in gaushala
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • บันเทิง

ความคิดเห็น • 621

  • @pramilakoirala-yu9rq
    @pramilakoirala-yu9rq 14 วันที่ผ่านมา +249

    बालेन sirप्रधानमन्त्री हुनुपर्छ भन्ने हाजिर हौउ 🥰🥰🥰🥰

    • @kalpanarai77M
      @kalpanarai77M 13 วันที่ผ่านมา +2

      right

    • @agrolama
      @agrolama 13 วันที่ผ่านมา +1

      Right

    • @santoshgopali1100
      @santoshgopali1100 12 วันที่ผ่านมา

      137 seat pauna garo xa hajur Nepal ko bebastha ma

  • @chandarai8544
    @chandarai8544 14 วันที่ผ่านมา +144

    देश बनाउने नेता भनेको मेयर शाह जस्तो हुनुपर्छ जय बालेन

  • @chandarai8544
    @chandarai8544 14 วันที่ผ่านมา +99

    अब ८४ मा देशको प्रधानमन्त्री बालेन हो

  • @ganeshxetri2102
    @ganeshxetri2102 14 วันที่ผ่านมา +27

    गौशाला 26 लाई पनि डोजर लगाउ है बालेन ब्रो 😻 यस्ले नि सन्दिपलाई सारै दुख दिएको छ🤑🤑🤑

    • @sudarshanrijal635
      @sudarshanrijal635 13 วันที่ผ่านมา

      😊😅

    • @Namaste.com.753
      @Namaste.com.753 13 วันที่ผ่านมา

      😂😂😂डोजरको अगाडिको बकेटमा राखेर फनफनि घुमाएर बन्चरे डाडामा हुत्याई दिए हुन्न र हजुर???

    • @rabinmoktan81
      @rabinmoktan81 11 วันที่ผ่านมา

      haina teslai gadha,ghoda lagaunu parchha.

    • @haribista4072
      @haribista4072 11 วันที่ผ่านมา

      Ho hai ho

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 14 วันที่ผ่านมา +79

    देश नै ठुलाले बिगारेकाे हाे तर ठुलालाई अब बिस्तारै धमिराले खाँदैछ केही वर्षपछि पुरै खाईसक्छ !

    • @tikatiwari3528
      @tikatiwari3528 13 วันที่ผ่านมา

      हो हो कांग्रेस एमाले एमाओवादी समाजबादीका बालेन्द्र जस्तै दस पन्द्र भय ईचोरहरू सबै बडारीन्छंआउलान।।

  • @dhrubamishra9372
    @dhrubamishra9372 14 วันที่ผ่านมา +75

    एक्दम ठिक काम।बालेन र राजु पान्दे सर जिन्दाबाद।पहिले जहाँ न पुगे रवि त्यहा पुग्ने कवि भनिन्थयो अब जहाँ न पुगे रवि त्याहा पुग्ने बालेन र राजु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepali962
    @nepali962 14 วันที่ผ่านมา +14

    भनेपछि आजसम्म यतिसम्म लुटेर बसेकाे रैछन्। धन्न एकजना रहेछ नेपाल आमाकाे छाेरा ! बालेनले छिटै याे देश चलाएकाेे हेर्न पाईयाेस् प्रभु ! 🙏

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 14 วันที่ผ่านมา +13

    मिसन 84 मा हाम्रो मेयर साब देश को प्रधानमन्त्री हुनु पर्छ यो हामी सबै को आशा हो ❤❤❤❤

  • @devirijal7227
    @devirijal7227 14 วันที่ผ่านมา +3

    बालेन शाहालाई 84 सालमा चाहिँ प्रधानमन्त्री बनारै छाडनुपर्छ अनि मात्रै देशको भलो हुन्छ

  • @mohanprasadacharya
    @mohanprasadacharya 14 วันที่ผ่านมา +13

    बालेनको आंट हिम्मतलाई सबैले सम्मान गर्नै पर्छ ॥ jai balen❤️

  • @gitakoirala2427
    @gitakoirala2427 14 วันที่ผ่านมา +20

    सबै पान्डे सरको टिमलाई धन्यवाद दबङ्ग टिम वाह सलाम ❤

  • @giripokhrel2761
    @giripokhrel2761 14 วันที่ผ่านมา +16

    राजुपाण्डेलाईत सेनाकाेचिफबनाए देशबन्नेथियाे

  • @Hkalpit
    @Hkalpit 14 วันที่ผ่านมา +23

    Great Balen ❤ यो देशको प्रधान मन्त्री बालेन् जस्तो नेता हुनु पर्छ,,,,यो देश सिङ्गापुर बन्न बेर लाग्दैन 😮

  • @BishnuBhujel-th6vv
    @BishnuBhujel-th6vv 14 วันที่ผ่านมา +4

    Balen is Balen 👍❤

  • @giripokhrel2761
    @giripokhrel2761 14 วันที่ผ่านมา +34

    बालेकाे जयहाेस स्याब्बास बालेनसाह

  • @dsrp4076
    @dsrp4076 14 วันที่ผ่านมา +16

    अब यो देशमा मेयर बालेन शाह प्रधानमन्त्री हुनुपर्छ अनि मात्र देशमा कायापलट हुन्छ मेयर बालेन सर को जय जय होस

  • @Pradikhapangimagar
    @Pradikhapangimagar 14 วันที่ผ่านมา +7

    देश को एक साहसी सपूत नमन छ बालेन सर लगायत सम्पुर्ण team लाई 🙏🙏🙏🙏🙏 जय देश ❤❤❤❤

  • @shreelalthapa8718
    @shreelalthapa8718 14 วันที่ผ่านมา +20

    मुवाब्जा लिइ सकेको ठाउको भाडा लिनेलाइ भ्रस्ट्र्चार को मुद्दा दिनुको साथै ब्यापारिबाट लिएको भाडा फिर्ता दिलाउनु पर्छ

  • @DhurbaShrestha-ln6oi
    @DhurbaShrestha-ln6oi 14 วันที่ผ่านมา +13

    चोर हरुले यत्रो जमिन ओगटेर बसेका रहिछन बल्ल ठिक भयो

  • @bishnupaudel5226
    @bishnupaudel5226 14 วันที่ผ่านมา +16

    बालेन र रबि मिलेर राम्रो काम गर्नु पर्छ ।

    • @chakradhanrai6848
      @chakradhanrai6848 14 วันที่ผ่านมา +1

      रबि को नाम नलि भाइ उपुरानै नेता हरुको पत्नार हो

    • @maushamlimboo9417
      @maushamlimboo9417 14 วันที่ผ่านมา +1

      Only balen rabile k chai gareko xr

    • @rachanakosanggalo4081
      @rachanakosanggalo4081 14 วันที่ผ่านมา +1

      म्याथ्यास्ने रन्दिको बान रबिले केहि खुल्क्याउदैन कति रबि रबि भनेर वुक्छ्स जाथा रबिको घन्ता समातेर बस

    • @ThapaLokendra
      @ThapaLokendra 14 วันที่ผ่านมา +1

      रबि को नान नलि भाई अन्तरास्ट्रिय ठग हो रबि

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 11 วันที่ผ่านมา

    सच्चा युगले जन्मायको एक मात्र सपूत राजा बालेन अनि राजु पाणडे सर लाई 3 करोड नेपाली जनताको पुर्ण साथ समर्थन छ

  • @lalparsadgauchan9533
    @lalparsadgauchan9533 12 วันที่ผ่านมา +1

    एकदम ठिक गर्दै छ। डोजर चालकको बचाउकोलागी सिसा सेप्टी जाली हुनुपर्छ ।

  • @sonamstylee
    @sonamstylee 14 วันที่ผ่านมา +9

    धेरै राम्रो काम गर्नू भयो जय बालेन 🙏🙏🫡🫡

  • @swastikapokhrel3572
    @swastikapokhrel3572 14 วันที่ผ่านมา +8

    Sahi ho सबै माडवारी लाई सार्बजनिक घर अपर्ट्मेट दिएर देश्लाइ कङ्ग्गल्ल्ल बनाउने अपराधी लाई गर्ने यस्तै हो go a ahead baalen🙏🙏🙏😍

  • @gitakoirala2427
    @gitakoirala2427 14 วันที่ผ่านมา +9

    वाह बालेन वाह वीर नेपाल आमाको सपूत वाह❤

  • @sanobhaikc9321
    @sanobhaikc9321 14 วันที่ผ่านมา +4

    Good job balen 🇳🇵🌹🌻🌺♥️

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 14 วันที่ผ่านมา +21

    Sarai ramro sarai ramro jay balen ❤❤❤❤

  • @parvatigurung2815
    @parvatigurung2815 13 วันที่ผ่านมา +1

    wow बालेन अब तिमीले तिमी जस्तै 10..12 जान जति जन्माउन पर्छ है तिमीलाई भगवान्ले रक्षा गरुन्

  • @taraneupane3646
    @taraneupane3646 14 วันที่ผ่านมา +21

    राष्ट्रीय सम्पत्तिको सुरक्षा कार्य प्रशंसा योग्य ❤🎉❤🎉।

  • @user-kg8tr6hp3z
    @user-kg8tr6hp3z 13 วันที่ผ่านมา

    देश बननउने बालेन नै हुन बालेन सर शुभकामा छ

  • @lalitasambahamphe3559
    @lalitasambahamphe3559 13 วันที่ผ่านมา +1

    बालेन प्रधानमन्त्री होईन मेयर नै ठिक छ।राजनीति मा लाग्नुभनेको सकिनु हो यी नेताले गर्न दिदैनन।।।

  • @sharada5383
    @sharada5383 14 วันที่ผ่านมา +5

    सार्वजनिक जग्गा कब्जा गरेर पनि, अझ मुआब्जा पनि लिएर अतेरी भई बस्ने लोभी जनता पो रहेछ।
    ( लोभले लाभ , लाभले बिलाप भनेको यहि देख्न पाँए ।)

  • @govindaadhikari2357
    @govindaadhikari2357 14 วันที่ผ่านมา +9

    जय देश जय वालेन जिउँदो मेयर

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 14 วันที่ผ่านมา +1

    सबैभन्दा बढी भ्रष्टाचारीहरु पुराना र ठूला पार्टीहरूमा छन् !

  • @Kushalpahari17
    @Kushalpahari17 14 วันที่ผ่านมา +2

    गौसाला २६ पनि तहसनहस भइ

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 14 วันที่ผ่านมา +15

    Good Balen sir मुवाजा लिएर भाडा खाने घर पटिहरु

  • @Jiban_Katha
    @Jiban_Katha 14 วันที่ผ่านมา +2

    Balen is the man, some one had to do this for long time ago but it’s never to late Mr. Balen did it

  • @mohankhadka293
    @mohankhadka293 2 วันที่ผ่านมา

    सरकारले सधैं बालेनको राम्रोकाममा बाधक बन्ने काम मात्र गरेको छ।यसमा सहयोग गर्नु पर्दथ्यो।

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 13 วันที่ผ่านมา +1

    बालेन दाइ सलाेट छ।

  • @kbrana4305
    @kbrana4305 13 วันที่ผ่านมา +1

    Mayer Balen is Grateman I salute to the Mayer Balen hard work & his team Jay Balen❤❤❤

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f 13 วันที่ผ่านมา

    देश बनाउने र बनाउछु भन्नेलाई यसरी साथ रहाैसला दिअओै 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yubrajthapa9328
    @yubrajthapa9328 14 วันที่ผ่านมา +2

    Great job I am salute balen sir❤❤❤

  • @PRABHUCHETTRI121
    @PRABHUCHETTRI121 14 วันที่ผ่านมา +1

    हेर्दै जानु पर्छ राजु पाण्डे पनि चुनाबमा उठ्छन पछि बालेनको पार्टी बाट अनि जित्छ पनि

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f 14 วันที่ผ่านมา +4

    जय वालेन सलाम छ

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 14 วันที่ผ่านมา +2

    बालेंन sir प्रधानमंतीरी हुनुप्ररछ जनता को मा ग हु नु प्र छ पुराना हटाउ जय नेपाल 🌹🌺🙏🙏🙏🙏🙏🇳🇵🇳🇵

  • @namratagurung2105
    @namratagurung2105 14 วันที่ผ่านมา +1

    Very good I salute to all the balen sir teams 🙏🙏👍👍💐💐💐

  • @baldevbhatta022
    @baldevbhatta022 11 วันที่ผ่านมา

    देश बिगार्ने भ्रष्टाचारीहरुलाई पनि यसरी नै डोजर लगाएको देख्न पाए हुन्थ्यो

  • @Pkvlogger25
    @Pkvlogger25 14 วันที่ผ่านมา +9

    jay balen sir and raju sir sarai ramro kaam

  • @siddhiratnakhadgi9380
    @siddhiratnakhadgi9380 12 วันที่ผ่านมา

    अवैध तथा क्षेतिपुर्ति लिई सकेर पनि नभतकाएको संरचना भत्काएको मा जनता यकदम खुसी भयको छ ।

  • @rairamkrishna798
    @rairamkrishna798 14 วันที่ผ่านมา +2

    Balen harka aau desh banau jay balen harka 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jimbaflim3967
    @jimbaflim3967 14 วันที่ผ่านมา +3

    Good balen sir😘😊😘🙏

  • @debsiwakoti7101
    @debsiwakoti7101 14 วันที่ผ่านมา +5

    Gausala 26 lai ni yesari nai dhalnu paro 😁😁😁 balen dai 😊

    • @Mabo84
      @Mabo84 14 วันที่ผ่านมา +1

      Tei sochirathiye 😅😅😂😂 chitta bujdo comments 😅

  • @Abhishek-tz1nk
    @Abhishek-tz1nk 14 วันที่ผ่านมา

    सलाम छ मेयर बालेन ज्यु 🙏🥰🇳🇵देसका ७७वटै जिल्लाका मेयरज्यु हरुले यस्तै काम गरेर अगाडी बडेमा हामीले ८४ कुर्नु पर्दैन देसले छिट्टै काचुली फेर्नेछ।

  • @mohanmagar9845
    @mohanmagar9845 14 วันที่ผ่านมา +1

    बाबा गजब गरेछ बालेन् 🙏👌💪👏

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 14 วันที่ผ่านมา +3

    बात्लेमानेन् भुमाफीयाहरु अब लात्ताले हानेपछी थाहा भयो भुमाफीयाको भाग्गाभाग भयो युवा मेयर युवा गृहमन्त्री भएपछी भुकम्पत जानेनै भयो

  • @khuviramacharya7189
    @khuviramacharya7189 14 วันที่ผ่านมา +2

    It's Right Suggestions To Protect The Public Lands of Local Government KTM Municipal under the Rule Of Law.Congratulation to you Mayer Balendra Shaha Sir For Your Strong Patriotic Decison to keep A Beautiful Natural City to KTM .🎉🎉🎉🎉🎉🎉❤❤❤

  • @khemlawati8663
    @khemlawati8663 14 วันที่ผ่านมา +1

    वाह ! अनगिन्ती
    राम्राकाम बालेनको ।

  • @user-pd9of6tv4z
    @user-pd9of6tv4z 14 วันที่ผ่านมา +2

    Waw balen is best in the world's🙏

  • @chiranjibikarki4045
    @chiranjibikarki4045 14 วันที่ผ่านมา +3

    Right balan

  • @badrichaudhary8318
    @badrichaudhary8318 14 วันที่ผ่านมา +2

    Good job Balen Shah jyu

  • @KasiramSharma
    @KasiramSharma 14 วันที่ผ่านมา +2

    Good job meyar balen saha jiu

  • @AlexBro230
    @AlexBro230 14 วันที่ผ่านมา +8

    salam xa balen sir

  • @okOk-sm7mq
    @okOk-sm7mq 14 วันที่ผ่านมา

    जय बालेन केही नगरी कुनै पनि ठाउँ बनदैन राजय का ५/७/ जाना झाेले अपरनधी हरूले बेची खाएकाे जगा सरकारी करण गन ठुलाे कदम चालेर सफलता मिलेकाेछ जय हाेस

  • @madankumartamang2982
    @madankumartamang2982 14 วันที่ผ่านมา +1

    जे हुन्छ बलेनको भिजन र मिसनले हुन्छ ।

  • @BhanBahadur-fw2zs
    @BhanBahadur-fw2zs 14 วันที่ผ่านมา +1

    जय राणिको घर छिटोडोजर लगाव बालेन सर

  • @kailashkarki4424
    @kailashkarki4424 14 วันที่ผ่านมา +1

    Keep it up Balen … Go ahead Balen ….. “ The Real KING is on the ROAD 🇳🇵🙏🇳🇵

  • @deshrajdahal4152
    @deshrajdahal4152 14 วันที่ผ่านมา

    देश बनाउन सक्ने नेता बालेन शाह मात्र देखियो । अरु सबै लुटेरा भए ।

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 14 วันที่ผ่านมา +1

    Absolute Right Right Right Balen Sir

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay 13 วันที่ผ่านมา +1

    राजु पाण्डे जि लाई पनि सलाट छ।

  • @biswabandhuthakuri5129
    @biswabandhuthakuri5129 14 วันที่ผ่านมา +1

    सहि मान्छेले गरेकाे देश नगर बिकासमा सहयाेग गर नालायक पाटिका झाेले बिराेध नगर साथ सपाेट गर नृताकाे तुरि काधमा बाेकेर नहिड।

  • @premprasadsanjel4274
    @premprasadsanjel4274 13 วันที่ผ่านมา +1

    Balen is the real hero of Nepal

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 14 วันที่ผ่านมา +10

    sallaam xa balen sir Raaju sir.

  • @shankarrai208
    @shankarrai208 9 วันที่ผ่านมา

    बालेन शाहा ले जे गर्छ्न राम्रे काम गर्नु हुन्छ

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 14 วันที่ผ่านมา

    जय हो मेयर बालेन ज्यु म मेयर साबको काम र निर्णय लाई मेरो सहमत छु जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂❤

  • @ParekBatala
    @ParekBatala 14 วันที่ผ่านมา +2

    Jay balen shaha❤❤❤

  • @kiratni7991
    @kiratni7991 14 วันที่ผ่านมา +2

    रामाे काम👍️👏 🙏

  • @DhurbaMunikar
    @DhurbaMunikar 14 วันที่ผ่านมา +3

    Jayebalen

  • @veesalgurung2473
    @veesalgurung2473 14 วันที่ผ่านมา +2

    * BALEN - PM 👑👑
    * RAJUNATH PANDE - HOME MINISTER 💪💪
    देश ले 5 बर्ष मै मुहार फेर्ने छ🥰😘😍

  • @bhagawotiaryal6735
    @bhagawotiaryal6735 14 วันที่ผ่านมา +2

    Balena ji aba desako paradhana manatiri hunu paracha ani desale sas feracha 👌👌👌👌🙏🙏🙏💐💐❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 14 วันที่ผ่านมา +1

    अति स्वागत योग्य काम।

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 14 วันที่ผ่านมา +1

    अब बागमतीलाई पनि किलीएर गर्नुपर्छ

  • @angelasherpa4399
    @angelasherpa4399 14 วันที่ผ่านมา +3

    Jay balen 👏👏👏👏💪💪👍👍

  • @krishnabhandari1886
    @krishnabhandari1886 14 วันที่ผ่านมา +2

    Good work badhai chha meyear balenshaha ju

  • @user-bt3xs2gw1k
    @user-bt3xs2gw1k 13 วันที่ผ่านมา

    गौशाला 26/27 28 उनिहरु लाई भनेको भा हुन्थ्यो ❤❤❤❤

  • @user-od4jg7bt8t
    @user-od4jg7bt8t 14 วันที่ผ่านมา +2

    It is right .

  • @nirmalarai5993
    @nirmalarai5993 9 วันที่ผ่านมา

    Balen ser jinda bat 🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 13 วันที่ผ่านมา

    बालेन जि उदो भगवान गौतम बुद्ध हो

  • @chanthapa7943
    @chanthapa7943 14 วันที่ผ่านมา +1

    JAYA HOS Balen Shah 🇳🇵🔱🔱

  • @agrolama
    @agrolama 13 วันที่ผ่านมา

    2084 मा बलेन लाई प्रधान मन्त्री बनाउनु पर्छ।

  • @sushilatamang7474
    @sushilatamang7474 13 วันที่ผ่านมา

    सलाम छ मेयर साहबज्युको कामलाई।
    तर बाटो ठुलो बनाउने र नयाँ नेपाल बनाउने
    नाममा जनताहरु घर न घाटको भएर बाच्नु
    नपरोस। मुहाब्जा सरकरी ret मा दिदा उनिहरु बेघर हुन सक्छ। थोरै जग्गामा घर
    भएको हरुलाई मुहाब्जा सरकारी ret मा दिदा अरु ठाउँमा जग्गा लिन पनि त नसक्ने
    हुन सक्छ नि।तेसैले मुहाब्जा दिदा बास एउता भए पनि रहने गरि मिलाएर दिनु भनी विनम्र
    अनुरोध गर्न चाह्न्छु सरकारलाई।
    यो समस्या सहर एरिया मा।देख्न सकिन्छ
    कि कसरी बाटो को लागि आफ्नो जग्गा
    छाड्दा छाड्दा एक केाठामा बस्न बाध्य
    हुनु परेको छ।।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalhimalayaworld8592
    @nepalhimalayaworld8592 14 วันที่ผ่านมา

    धेरै राम्राे काम, भ्रष्टाचारीहरु लाई यसरी नै ठिक पार्ने हो ।

  • @Sunnybal7zk4nk3d
    @Sunnybal7zk4nk3d 14 วันที่ผ่านมา

    यो देश बनाउछ त मात्र बलेन ले अरु झोलेहरु त कुर्सीको लागि मार पिट गर्दै समसद भवन भित्र हल्ला गर्दै बस्ने मात्र हो balen is king

  • @aryalhouse1601
    @aryalhouse1601 14 วันที่ผ่านมา +3

    Balen is balen , a voice of nation , be unite and support heartly.

  • @sagarbagale6433
    @sagarbagale6433 14 วันที่ผ่านมา +1

    वााा वाा काम भनेको यस्तो हुनुपर्छ। हेर भ्रष्टाचारी नेता हो केही सिका बालेनसँग।

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m 14 วันที่ผ่านมา

    म मेयर बालेन ज्यु को काम र बेबस्था मा म धेरै खुशी छु जय बालेन जमेयर ज्यु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 14 วันที่ผ่านมา +3

    good work jay balen sir

  • @samjhana20.
    @samjhana20. 13 วันที่ผ่านมา

    बालेनकाे पुलिस लाई सलाम ठाेक नेपाल पुलिस ट्राफिक पुलिस

  • @haki_2002
    @haki_2002 14 วันที่ผ่านมา +7

    New ERA KING 👑
    Jay balen

  • @VrtSh115
    @VrtSh115 13 วันที่ผ่านมา +1

    त्यो गौशाला 26 लाई पनि घर सङ्गै डोजर चलाईदिए हुन्छ ।

  • @ramkc5371
    @ramkc5371 14 วันที่ผ่านมา +1

    जयनेपाल जयदेश जयबालेन