जब सम्म ईन्डियाको सामनलाइ सुनको भाउ दिएर आफ्नो देशको उत्पादनलाइ कौउदिको भाउ दिन्छ तबसम्म देशमा लगानी गर्दिन कम्ता रुनु परेको थियो 😭😭😭ब्यापारि माफिया पुरै ईन्डियाको छ यतिसम्म जालजेल गर्दैन हाम्रो देशको सामन पुरै खेर फाल्नु पर्छ 🙏🙏
जसरी नेपाली र नेपाल लाई यसरी नैं positive तरिकाले व्याख्या गर्नु भयो त्यसरी नैं नेपाली राजनीति र negative कुरालाई वर्णन गर्नुस त, कति फरक पर्ने रैछ? मुख्य कारण त नेपालीमा अशिक्षित भाको कारण हो, जति कमाए पनि मनमा शान्ति नहुने, अहंकारी😢
सम्भावना छ तर सरकार सकारात्मक छैन दलाल चोर भ्रष्ट घुसखोर छ काम गर्ने बाताबरण छैन | सर म मैले जानेको श्रम सीप प्रयोग गरेर काम गर्छु मलाई सहयोग गर्न सक्नु हुन्छ || यी सब भन्ने कुरा हरु हुन सर मैले भोगेको छु मेरो देशको दुर्दशा
सबै गर्ने हाे भने मात्र भनेर हुन्छ बाणिज्य तथा उपभोक्ता संरक्षण का हाकिम ज्यू वातावरण त्याे खालकाे बनाउनु परेन ? दुख गरेर केहि गराै भन्ने हाे भने त्यसलाइ निरूत्साहित गर्न सरकारनै हात धाेएर पछि लाग्छ फम दर्ता गर्न गयाे पैसा ,जाेत्ने ट्याक्टर किन्न गयाे भारतमा ३लाख पर्ने लाइ नेपालमा १८लाख मुखले भनेर हुन्छ ?
सर नमस्कार म कोरियन भाषा उतिण गरेर बसेको छु तर कोरिया जान सकिराखेको पनि छैन । मेरो घर तराइमा पर्छ म निम्न वर्गिय परिवारको कृषक हु । म घरमै बसेर केहि गर्न खोज्दा मैले सरकारबाट के कस्ता तालिम पाउछु र सरकारको उध्यमि बनाउने योजना अनुसार मैले के काम गर्न पाउछु मेरो घर सुनसरी जिल्लामा अवस्थित छ
खुसी लाग्याे राजन सरकाे सारगर्भिक अभिव्यक्ती प्रेणादायी अनुकर्णिय बचनलाई व्यबहारमा ल्याउनु सबैकाे दायित्वहाे ।
एकदम राम्रो लाग्यो यो कार्यक्रम म पनि आफ्नो देशमा केही गर्ने तयारीमा छु !!
जब सम्म ईन्डियाको सामनलाइ सुनको भाउ दिएर आफ्नो देशको उत्पादनलाइ कौउदिको भाउ दिन्छ तबसम्म देशमा लगानी गर्दिन कम्ता रुनु परेको थियो 😭😭😭ब्यापारि माफिया पुरै ईन्डियाको छ यतिसम्म जालजेल गर्दैन हाम्रो देशको सामन पुरै खेर फाल्नु पर्छ 🙏🙏
एस्तै सोच बिचार भएको राष्ट्र सेबक सबै छेत्र मा भए देखि नेपाल बिकास छिटो हुने थियो जनता ले सुख पाउने थिए
किसानले उत्पादन गरेको सामानको मूल्य दिनु सक्दै। मिठो बोलेर मात्र हुँदैन
धन्यवाद सर....fruitful👌
100% सहि हाे।
Thank you sir
तपाईका कुराले उध्योग धन्दा चल्दै चल्दैन , सबै फजुल, जबसम्म यो लुटतन्त्र समाप्त हुदैन तबसम्म हुनेवाला केही छैन ।
सरहरु🙏🙏म राेल्पाबाट
मैले पनि ३० लाख गरे गरेर ब्यब्सय गरे सबै डुब्यो अनि फेरि लागे खाडि
मैले पनि नेपालमा कृषि मा सम्भावना देखेको छु यहा नै केहि गर्ने सपना बोकेको छु आस छ राजन पौडेल सर को सहयो पाउने छु
Wow
Hajur ko kura aati ramro xa tara
Hajur ka aafanta kun des ma xa hola sir
❤
जसरी नेपाली र नेपाल लाई यसरी नैं positive तरिकाले व्याख्या गर्नु भयो त्यसरी नैं नेपाली राजनीति र negative कुरालाई वर्णन गर्नुस त, कति फरक पर्ने रैछ? मुख्य कारण त नेपालीमा अशिक्षित भाको कारण हो, जति कमाए पनि मनमा शान्ति नहुने, अहंकारी😢
अपराधी दलालहरूको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्, देश भक्त नेपाली एक जुट भई अघि बढौं।
इन्डियन उत्पादन लाई लगाम नलगाए सम्म इंडिया संग को सिमाना नियमन नगरे सम्म नेपाल र नेपाली को लगानी सुरक्षित छैन नत्र नेपाल मा सम्भावना प्रचुर छ!
सम्भावना छ तर सरकार सकारात्मक छैन दलाल चोर भ्रष्ट घुसखोर छ काम गर्ने बाताबरण छैन | सर म मैले जानेको श्रम सीप प्रयोग गरेर काम गर्छु मलाई सहयोग गर्न सक्नु हुन्छ || यी सब भन्ने कुरा हरु हुन सर मैले भोगेको छु मेरो देशको दुर्दशा
काम गरेको आफ्नो ज्याला पनि आउन गाह्रो छ नेपाल सरकार सग्गँ मेरो विनम्र अनुरोध गाँउ को बाटो को उनत्तिको लागी ध्यान जाओ स् अनि यि कुरा गर्ने सुहाउँछ सर?
सबै गर्ने हाे भने मात्र भनेर हुन्छ बाणिज्य तथा उपभोक्ता संरक्षण का हाकिम ज्यू वातावरण त्याे खालकाे बनाउनु परेन ?
दुख गरेर केहि गराै भन्ने हाे भने त्यसलाइ निरूत्साहित गर्न सरकारनै हात धाेएर पछि लाग्छ फम दर्ता गर्न गयाे पैसा ,जाेत्ने ट्याक्टर किन्न गयाे भारतमा ३लाख पर्ने लाइ नेपालमा १८लाख मुखले भनेर हुन्छ ?
International supply garna saknu parxa .nepal ma j pani sabhaabana xa
स्थानिय उत्पादनलाई प्राथमिक दिनु पर्यो
ईन्डिया देखि आउने तरकारीले ले नेपाल मा उत्पादन भएको तरकारी भाउ पौदैन
Theoretically you are right but could you please do yourself practically and show to people hope you will do and be exampler
Kun naya saal ho yo sir 2082 ako chaena sir
Hami utpadan garxau tapaai le uchit mulya sahit kharid gardinuhuxa?
सर नमस्कार
म कोरियन भाषा उतिण गरेर बसेको छु
तर कोरिया जान सकिराखेको पनि छैन ।
मेरो घर तराइमा पर्छ म निम्न वर्गिय परिवारको कृषक हु ।
म घरमै बसेर केहि गर्न खोज्दा मैले सरकारबाट के कस्ता तालिम पाउछु र सरकारको उध्यमि बनाउने योजना अनुसार मैले के काम गर्न पाउछु
मेरो घर सुनसरी जिल्लामा अवस्थित छ
कुराेबषय माजनुहाेलासर
Bahunle basi Khana diyana
baidesik rojgarima gayeka harule nepalma aayera kei garxu vanda kamako paisa saknu vanda arko bikalpa xaina bajr bebasthapanma kasaiko dhan xaina