तपाई को भनाई ठिक छ वैधिक हुनुहुन्छ सबै ठिक लाग्छ मलाई तर तपाई त्रिमुल नेपाल मा किन जोडिनु हुदैन मैले उमेश जी सङग तपाई को नवर पनी मागेको थिय तर आयर अव भन्नुस देश भक्त नागरिक एक भयर पुर्णजागरण आन्दोलन मार्फत स्वदेशी विचार धारा अनुसार दलिय व्यवस्था को अन्त्य गर्दै देश र जनहित मा काम गरेर देखाउने चहाना राख्नु हुन्छ भने आउनुस म त्रिमुल नेपाल मै भयकाले तपाई लाई भनेको छु अन्य कुरा छलफल मा गरौला धन्यवाद! त्रिमुल नेपाल त्रिमुल नेपाल चितवन त्रिमुल नेपाल राप्तीनगर चितवन जय जननी।
धेरै धेरै धन्यवाद छ सर जेसन बैद्द सर ले जे अनुमान गर्नु हुन्छ त्यही 100% हुन्छ। जेसन बैद्द सर लाई कहाँबाट आउँछ। यस्तो mind power यसको जवाफ जेसन सर बाट पाउने आशा गर्दछु।
दुबै जना लाई हिर्दय देखिनै नमन् ❤ आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोस् ,जेसन देव बैद्धे सरको त यो देशको एकिकरणको ईतिहासमा जोडिएको जानकारी दिनुभयो , उमेश सरको पनि अबस्य जोडियको हुनुपर्छ , नत्र यतिधेरै देश भक्ति भाबना आऊने थिएन ❤ आऊने भएत हाम्रा नेता कार्यकर्ता हरुको पनि त आऊने थियों ?
Umesh ji, namaste. I think that whilst respecting viewpoints from Jasan Dev, I urge you to invite other scholars from cross-section of society like development field, law, geology, public health experts, studious celebrities etc. There is no dearth of scholars in Nepal. It can enrich your audience and enlarge your viewers. However, limitation on your interest and background might pose challenges in moderating the discussion. Lets invite members from NPC, AIN and NGO Federation to discussion civil society space and contribution to holistic development. Lets discuss on how we can operate two new international airports. Other potential themes would be youth engagement in good governance, climate education, advocacy efforts, etc. Just talking meta picture of world affairs does not help country like Nepal. You should rather focus on agenda which can influence youths and decision makers in Nepal and bring positive change. I guess that you should review your plan and shift your paradiem. Best wishes.
Umesh ji always same character, please bring, gopal siwakoti, dev prakash tripathi, saurav, mukesh kafle etc. You should listen what Yubraj sangraula said in last interview...???
@ "अहिले नै कायापलट, भोलि नै भागाभाग ," जस्ता सब्द हरु चयन गर्छन १० बर्ष देखि तेही सुनिदै आइयको छ हुने केहि होइन, मारामार र काटाकाट को स्थितिः आइपुग्दैछ भन्ने सुन्दा सुन्दा ,कान नै पाकी सके, अलिकति बौद्धिक र आफ्नो पेशा मा राम्रा मान्छे हरु लाइ आमन्त्रित गर्नु पर्यो , ति पाहुना हरु कार्ल मार्क्स वाला नै चाहिन्छ भन्ने के छ र जुन पनि विधा का हुन सक्छन। नेपाल को इतिहास को अध्यन गरेका धेरै बौद्धिक बेक्ती हरु हुनुहुन्छ कृपया उहा हरु लाइ तपाई को लोकप्रिय कार्यक्रम मा आमन्त्रित गर्नु होला , अनि बौद्धिक वर्ग सँग को अन्तरबार्ता पछि हामी पनि तेस्तै तर्क र बितर्क राखौला ।
धन्यवाद जेशन देब बैद्य सर🙏
लगायत चुरो कुरो टिम र विशेष इमान्दार पत्रकार उमेश सुवेदी सरलाइ,
जेसन सर आउदा डिजीटल बोर्डको ब्यवस्था गरे भु राजनिती अझ रोचक र सहज हुने थियो । कृपया चुरो कुरोले यसमा पनि ध्यान दिदा धन्य हुने थियौ !
Sahi kuro 😅
तपाई को भनाई ठिक छ वैधिक हुनुहुन्छ सबै ठिक लाग्छ मलाई तर तपाई त्रिमुल नेपाल मा किन जोडिनु हुदैन मैले उमेश जी सङग तपाई को नवर पनी मागेको थिय तर आयर अव भन्नुस देश भक्त नागरिक एक भयर पुर्णजागरण आन्दोलन मार्फत स्वदेशी विचार धारा अनुसार दलिय व्यवस्था को अन्त्य गर्दै देश र जनहित मा काम गरेर देखाउने चहाना राख्नु हुन्छ भने आउनुस म त्रिमुल नेपाल मै भयकाले तपाई लाई भनेको छु अन्य कुरा छलफल मा गरौला धन्यवाद!
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन
जय जननी।
खोजमूलक तथा महत्व पूर्ण जानकारी को लागि चुरोकुरो टिम तथा जेसन सरलाई धेरै धन्यवाद🎉
सत्य युक्त विश्लेषण बिश्व राजनीतिको धन्यवाद जेसन बैध्य सर यति धेरै जानकारी दिनुभएकोमा ।
जेसन सरले दिनुभएको विश्लेषण एकदमै सहि हो
rसलाम छ जेशन सर यथार्थ खोजखवरको लागि❤️🌹🙏🌹
Jesan sir Suni rakhan man lagxa hajurko uttar
Bharat Dahal ra hajur ko kura ramro lagxa
बिनासकाले बिपरित बुद्दी मिति पुगेजस्तो छ साम्राज्यवादि राछस को दुबैजनालाइ धेरै धेरै धन्यवाद
धेरै धेरै धन्यवाद छ सर जेसन बैद्द सर ले जे अनुमान गर्नु हुन्छ त्यही 100% हुन्छ। जेसन बैद्द सर लाई कहाँबाट आउँछ। यस्तो mind power यसको जवाफ जेसन सर बाट पाउने आशा गर्दछु।
उहाँको विश्लेषण सही लाग्छ। मलाई त बानी नै लागि सक्यो ।
जेसन सर र अर्को नयाँ सर (तक्ले ) को निरन्तर प्रतिक्षा रत हजुर 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️❤️😄😄
दुबै जना लाई हिर्दय देखिनै नमन् ❤ आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोस् ,जेसन देव बैद्धे सरको त यो देशको एकिकरणको ईतिहासमा जोडिएको जानकारी दिनुभयो , उमेश सरको पनि अबस्य जोडियको हुनुपर्छ , नत्र यतिधेरै देश भक्ति भाबना आऊने थिएन ❤ आऊने भएत हाम्रा नेता कार्यकर्ता हरुको पनि त आऊने थियों ?
I am also waitng from Pokhara Naghdhunga
🎉
Jason jiu salut Cha 🙏🙏
Very beautiful, thank you so much❤❤❤❤❤❤
Great personality.........
Namaskar jeshon sir 🙏
Good jesan sir ❤
Sahi kura jemsan sr❤
सहि हो
Good information
Ma Australia bata herira xu Jeson sirle ekdam satik bislesan garnu hunxa tesaile ma sadhai oha aaunako parkhaima baseko hunxu
JASON DAI 🙏
Good analysis
Sir le Hamro chetana ko estar badai rakhnu vako cha thank you sir
Jason sir hapta ma dui patak ya u paro Sir. "Die-hard fan".
Good sar
उमेश जि नमस्कार !
जेसन सर सङ्ग रास्ट्रीय परिचयपत्र को बारेमा एउटा अन्तरबार्ता लिनुहोला !
Tarka sahi xa
मैले तपाईहरुको बहस छुटाउन चाहन्न ।
नमस्कार छ सरहरलाइ
Ramro beslesan🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नमन
डिजिटल sound राक्नु पर्यो चुरो कुरा।।।
बिष्लेकज्यूहरु भनेका मैले चाहिँ समाजका ऐना मानेकाेछु वाहाहरुले अध्यायन गरेर दिग्गज पत्रकारका प्रश्नकाे जबाफ आउँदा छ्याङ्ग बिस्वका घटना हामिमा आउँदा बुझ्नेगरि बताउन चानचुनेले सक्दैन भन्ने मेराे ठम्याई छ।
सुनसरी बाट रेगुलर❤जयघनटि
जेसन जी लाई घन्टीमा लैजानुस
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
अनुसन्धान र विशेषण ठिक छ जस्तो लाग्छ तर sound सार्है सानो भयो, अनि पुस्कर ले बिच बिच्मा प्रश्न सोध्न भएन ।
Good. Luck
🙏🙏🌺🌺🇳🇵🌺🌺
becoming late analysis but pure need more❤
रुस युक्रेनको military summary का लागि Defense Politics Asia (DPA) र History Legend पनि भरपर्दा छन
Curo kuro 🎉🎉🎉
waiting from myanmar.
❤❤❤❤❤❤❤
मत ट्रम्प लाई मारिहाल्ने होइन तर तिमि निसाना बाहिर छैनौ है भनेजस्तो लाग्यो!,
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤
जेसन बैद्धे सिरको कुरा नसुनि चितै बुजदैन
Regular - Luxmi Nagar 4 Butwal Lumbini Western Nepal 😮😮😮😮😮😮😮😮????????!!!!!!!!🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤
💗💗💗💜💜💜💙💙💙💚💚💣💣💣👌👌👌🙏🙏🙏
Ok
💐💐😘💐💐
Waiting from Kaliningrad 🇷🇺 3:24 am time ali change garnu paryo sir
Haina missile aayo feri gayep vayo ani feri aayo... Kura taw beglai aayo taw... Haina yo khoj ko source k hola jaison ji
Jesan Baidhkko Anusandhan sandharbik Chha
छिटो न।
Jackson dai ta pachhi pachhi gayera dekhe jhai garchhan ta hait
Umesh ji, namaste. I think that whilst respecting viewpoints from Jasan Dev, I urge you to invite other scholars from cross-section of society like development field, law, geology, public health experts, studious celebrities etc. There is no dearth of scholars in Nepal. It can enrich your audience and enlarge your viewers. However, limitation on your interest and background might pose challenges in moderating the discussion. Lets invite members from NPC, AIN and NGO Federation to discussion civil society space and contribution to holistic development. Lets discuss on how we can operate two new international airports. Other potential themes would be youth engagement in good governance, climate education, advocacy efforts, etc. Just talking meta picture of world affairs does not help country like Nepal. You should rather focus on agenda which can influence youths and decision makers in Nepal and bring positive change. I guess that you should review your plan and shift your paradiem. Best wishes.
Nindra harayeko manche Jason
Us ma vay ka nagrik Lai ysto vayoni vaner sodhe kehi vako xain hlka fulka vairhnx vaner hlka linxn Ani Des aafno gati le chalx Nepal ma bahs matr
😂😂😂😁😁😀😀😃👍👍👍
Umesh ji always same character, please bring, gopal siwakoti, dev prakash tripathi, saurav, mukesh kafle etc. You should listen what Yubraj sangraula said in last interview...???
CIA र RAW सङ्ग जोडिएका मान्छेलाइ बोलाउन नभन्नुस न
@ "अहिले नै कायापलट, भोलि नै भागाभाग ," जस्ता सब्द हरु चयन गर्छन १० बर्ष देखि तेही सुनिदै आइयको छ हुने केहि होइन, मारामार र काटाकाट को स्थितिः आइपुग्दैछ भन्ने सुन्दा सुन्दा ,कान नै पाकी सके, अलिकति बौद्धिक र आफ्नो पेशा मा राम्रा मान्छे हरु लाइ आमन्त्रित गर्नु पर्यो , ति पाहुना हरु कार्ल मार्क्स वाला नै चाहिन्छ भन्ने के छ र जुन पनि विधा का हुन सक्छन। नेपाल को इतिहास को अध्यन गरेका धेरै बौद्धिक बेक्ती हरु हुनुहुन्छ कृपया उहा हरु लाइ तपाई को लोकप्रिय कार्यक्रम मा आमन्त्रित गर्नु होला , अनि बौद्धिक वर्ग सँग को अन्तरबार्ता पछि हामी पनि तेस्तै तर्क र बितर्क राखौला ।
गहन बहस
Same old story son
❤❤❤❤
❤❤❤❤