यस्तो के भयो त निसान्त र रमिलाको सम्बन्ध | Nishant BK Vs Ramila BK | Huma Bhetghat Dohori Live

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 353

  • @nishantbk700
    @nishantbk700 2 ปีที่แล้ว +37

    नमस्कार म लोक दोहोरी गायक निशान्त बि क मैले र आदरणीय दिदी रमिला विस्वकर्माले गायको यो दोहोरी हजुरहरुलाई कस्तो लाग्यो लाइक,कमेन्ट ,शेयर गरिदिनुहोला

    • @kamalwod5360
      @kamalwod5360 2 ปีที่แล้ว

      Big fan ma Nishan ji ko

    • @krishnakarki2389
      @krishnakarki2389 2 ปีที่แล้ว

      आहा!

    • @RajKumar-sf5df
      @RajKumar-sf5df 2 ปีที่แล้ว

      Dherai ramro lagyo bag 2pane

    • @suniltak1121
      @suniltak1121 ปีที่แล้ว

      भाइ निसान्ता तिमी कता छौ अाजकल लाईभ दोहोरी तिर देखिदैनौ लाईभ दोहोरी पनि अायको छैन जानकारी पाउन सकियला कि ???

  • @khimachhantyal716
    @khimachhantyal716 2 ปีที่แล้ว +4

    टिकटक बात खाेजेर अाएकाे काे काे हुनुहुन्छ ????

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 2 ปีที่แล้ว +23

    साच्चै भन्नुपर्दा आजसम्म कुनै पनि कलाकार हरुले यत्तिको लेभल को दोहोरी प्रस्तुत गरेको देखेको थिएन,,तर आज रमिला र निशान्त जि ले गर्नुभएको छ सारै खुशी पनि लाग्यो र आँसु पनि झर्यो,,युटुब च्यानल नया भएर होला कमै दर्शक को नजर मा परेछ दोहोरी,,मैले पनि टिकटक मा सुनेर आको

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 2 ปีที่แล้ว +26

    छाडा दोहोरी हरुलाइ नराम्रो भन्नेहरुले खै यस्तो मार्मिक गित लाई प्राथमिकता दिएको,,साच्चै शब्द र स्वर ले ज्यान सिरिङ्ग बनाउछ,,रमिला र निशान्त लाई मनै देखि धन्यवाद छ।यतिमिठो प्रस्तुती दिएको मा💞🙏🙏

  • @madhavpoudel7329
    @madhavpoudel7329 2 ปีที่แล้ว +21

    धन्यवाद,रमिला विक ले निक्कै राम्रो गाइन, यो जोडि लाइ फेरि पनि गाउन लगाउनु होला।

    • @bhujukarki3415
      @bhujukarki3415 2 ปีที่แล้ว +2

      फेरि पनि गिदाउन लगाउनुस है यो जोडि लाइ

    • @krishnakarki2389
      @krishnakarki2389 2 ปีที่แล้ว

      सहमत

    • @ramkrishna6232
      @ramkrishna6232 ปีที่แล้ว

      Ramila matrai haina nishant ko aawaj ra sabda pani nikai mitho xan🙏🙏🙏🙏🙏🙏

  • @nabarajgurung1333
    @nabarajgurung1333 2 ปีที่แล้ว +18

    जिन्दगीमा पहिलो पटक सुनियो यति मार्मिक दोहोरी कति मिठो स्वर दुवै जनालाई भाइ-बहिनीलाई अझ राम्रो गर्दै जानु लोकदोहोरी क्षेत्रमा शुभकामना... 💓💓🙏🙏

    • @krishnakarki2389
      @krishnakarki2389 2 ปีที่แล้ว

      सारै मन छुने दोहोरी

  • @oppoeno6817
    @oppoeno6817 2 ปีที่แล้ว +10

    धेरै राम्रो लय-भाका शब्द अनि टुक्काहरुको साथमा रमिला अनि निशान्त को रमाइलो दोहोरी गित जति सुने नि धित नमर्ने गित भएको छ मेरो लागि।साथमा उत्तोर-उत्तोर प्रगतिको शुभकामना ।🙏💘👌👌👌👌👌💘👌👌👌👌👌👌👌👌👌😭

  • @chudalamichhane9848
    @chudalamichhane9848 2 ปีที่แล้ว +1

    निशान्त भाइ र रमिला बैनिकाे सफलता काे शुभकामना याे जाेडिकाे गित अरुपनि सुन्नपाइयाेस
    चाडैनै हुमाबैनि लाई धेरैधेरै धन्यबाद
    का साथ सफलताकाे शुभकामना

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +23

    आहा धेरै मिठो भाइ बहिनिको रमाइलो दोहोरी धेरै राम्रो लायो सधै सफलताको शुभकामना ❤️💛💜💕💙🙏🙏🙏🙏

  • @dbkarsang6187
    @dbkarsang6187 2 ปีที่แล้ว +3

    निसान्त भाई रमिला बहिनि अति सुन्दर गाएन कत्ति मिठो स्वर ? भाई बहिनिको । कसै कसैको जिबन सगै मेल खाने यो दोहोरि सारै राम्रो लाग्यो। हुमा बहिनिको यो युटुब च्यानलले सन्सार ढाकोस् । शुबकामना छ।

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว +1

    रमिला बहिनी मनदेखिनै भन्दै छु तपाईंको आवाज यति मीठो छकी म शब्दमा ब्यक्त गर्न सकिरहेको छैन यस्तै अनुशासित भएर प्रस्तुत हुनु है नानू,निशान्त भाइ बधाई छ भाइ अझै प्रगती गर्नु।

  • @Rocky-cy2ir
    @Rocky-cy2ir 2 ปีที่แล้ว +1

    सुर ताल लय आहा अझ माथिल्लो लेबल को स्वोर दुवै जनाको ❤️❤️नेपाली लोक गायक गायीका मा यत्तिको स्वोर हुनु जरुरी छ।।।।भेलु बाजे जस्ता हैन

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +29

    मानसिंह खड्का टीका सानु धनमायाँ नेपाली हुमा बहिनी रमिला निसान्त लगायतका सम्पूर्ण कलाकार टिम लाई उच्च सम्मान छ धन्यवाद

    • @sanuthapa6023
      @sanuthapa6023 2 ปีที่แล้ว +1

      ramila manxe pani ramri xa gita pani gaune rahexa badhai xa

  • @SatyabkWod
    @SatyabkWod 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤कति राम्रो स्वर अनि शब्द निरन्तर सुन्न पाइयोस् तपाईंको दोहोरी

  • @bhubansingh6972
    @bhubansingh6972 2 ปีที่แล้ว +3

    बर्णन गर्नु को कुनै शब्द नै बाकी छैन मन नै भाबुक भय र आशु झरेको थाहाई पाएन निशान्त ब्रो miss you hai dherai samjheko xu😂😭😭😭🥀💘🥀🙏❤🙏🌲🌷🌹🌺💜🖤

  • @sangambist1788
    @sangambist1788 2 ปีที่แล้ว +7

    साह्रै मीठा मर्मस्पर्शी शब्द अनि उस्तै आवज निशन्त का शब्द ले झन रुवायो उज्वल भबिष्य को कामना भाइ बहिनी लाइ

  • @tekbahadurb.k2220
    @tekbahadurb.k2220 2 ปีที่แล้ว +1

    आहा कति मीठो गायको जति दिन सुनेपनी झन सुनाउ जस्तो लाग्ने 😘🤗

  • @rambahadurnice2716
    @rambahadurnice2716 2 ปีที่แล้ว +3

    आहा क्या मार्मिक दोहोरि 💕💕💕👌🏿👌🏿👌🏿🇳🇵🇳🇵🎤🌷🌷🌷

  • @harisagar7417
    @harisagar7417 2 ปีที่แล้ว +3

    आहा रमिला क्या सोर हो बा म त बिहोस भय सम्मान छ 💖💖💖💖💘💘💘💘

  • @bishnubhattarai2756
    @bishnubhattarai2756 2 ปีที่แล้ว +2

    म चाहिँ Tiktok मा टुक्का हरु सुनेर आएको हो है।❤️ आहा कति राम्रो❤️

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +7

    आहा कस्तो बिछोडको गित😭 हुमा बहिनी को लाइफ दोहोरी घर रैछ बधाई छ सबैलाई मलेसिया बाट ल👌🙏🙏❤️❤️❤️❤️

  • @rajeshrokaya4308
    @rajeshrokaya4308 2 ปีที่แล้ว +2

    बहिनी हुमा अर्को भागको प्रतीक्षा मा बस्दा बस्दै महिनौ बितिसक्यो छिटो ल्याउनु पर्यो के

  • @ritapun2146
    @ritapun2146 2 ปีที่แล้ว +2

    भाग 2 को अपेक्षा मा को को हुनुहुन्छ यी जोडिको ❤️❤️🙏🙏

  • @haribhandari3647
    @haribhandari3647 2 ปีที่แล้ว +6

    कति मिठो आवाज रमिला त्यस्तै मिठो आवाज निशान्त को ❤️❤️❤️❤️

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +4

    मैले नी टिक टाक मा सुनेर हुमा काे चेनल मा हेरे काे
    निकै राम्रो लाग्यो भाग 2 पनि ल्याउनु होला

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 2 ปีที่แล้ว +4

    सारै मार्मिक दोहोरि बधाई छ गायिका रमिला बि क र निशान्त बि क फेरि पनि अर्को लय र शब्दको साथमा दोहोरि सुन्न पाउ💘💘💘

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +6

    पछिल्लो समयमा राम्रा राम्रा भिडियो हेर्न पाइएको छ हुमा बहिनी को युटुब च्यानल बाट पनि धेरै खुशी लाग्छ निसान्त बिक र रमिला बिक लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने दोहोरी कि रानी टुक्का कि खानी अब्बल गायिका हुमा बिक लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 💘💘💘💘💘💘💘💘

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +3

    भाग 2 पनि ल्याउनु होला टीका जी जसरी सानु कहाँ छौ काे आएको थियो नी सेम कहानी बनाएर पिलिज सेम भाका मा

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว

    रमिलाले पनि मीठो गाउदी रैछन पहिलो पटक सुनेको ल मैले राम्रो लाग्यो अगाडि पढ्ने कोसिस गर्नु सफलताको शुभकामना 👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹🌹👌

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +2

    आहा सार‌ै रमाइलो दोहोरी बधाई छ सम्पूर्ण कलाकार टिमहरुलाई🍒🍒🎋🎋🍇🎀🎀🙏🙏🌹🌹🌹

  • @बसन्तबोहरा
    @बसन्तबोहरा 2 ปีที่แล้ว +7

    Best of luck vai . Bahini laii
    Miss u all 🙏❤❤
    धेरै धेरै सम्झना माया बुनु हुमे

  • @meenasen2391
    @meenasen2391 2 ปีที่แล้ว +10

    कति मिठो स्वर हो बैनिकाे धेरै धेरै सफलताको सुभ कामना भाइबैनि दुवैजनालाई ❤❤❤❤

  • @shahibasanta381
    @shahibasanta381 2 ปีที่แล้ว +2

    यो यो दोहोरी हरेक दिन 5 पटक सुन्छु एक दिन मा स्वर शब्द निकै मार्मिक लागेयो

  • @ritapun2146
    @ritapun2146 2 ปีที่แล้ว +5

    कति सुरिलो आवाज अनि शब्द आहा नि भाइ बैनी लाई सुभकामना ❤️❤️

  • @amarbahadur38
    @amarbahadur38 2 ปีที่แล้ว +2

    निसान्त भाई रमिला बहिनी लाई 👍️👍️
    यति 👌 दोहोरी गित गाउनु भयो 🤟

  • @lalkajighatane9454
    @lalkajighatane9454 2 ปีที่แล้ว +1

    कसरी बयान गरु दुबै जनाको आवाज।अति मार्मिक दोहोरी जति सुन्यो तेति सुन्ना मन लाग्ने ।हार्दिक बधाई दुबै जनालाई

  • @hnmusicpvtltd1974
    @hnmusicpvtltd1974 2 ปีที่แล้ว +2

    अति मिठो स्वर अनि उस्तै मार्मिक सब्दले भरिपुर्ण यो दोहोरि सुन्दा ज्यानै सिरिङ्ग भयो बधाई छ दुवै जना गायक गायिका ज्यु लाई अग्रिम सफलताको शुभकामना 🎤🎤🎤🎤🎤

  • @humabk7264
    @humabk7264  2 ปีที่แล้ว +22

    सबैजनालाइ धेरै धन्यवाद 😘😘😘

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +1

      Bhini hjur haru ko sbai timlai dhanne bad ra tika bhini mansingh vai lai dherai safltako suvakamna xa hjur haruma pni suvakamna hass 👌💖👌

    • @rajsunar2682
      @rajsunar2682 2 ปีที่แล้ว +1

      Huma ramilako kasto ramro voice rahexa tw hii wow 🥰🥰🥰🥰

    • @harisagar7417
      @harisagar7417 2 ปีที่แล้ว +1

      होमा जि मलाइ मेसज गर्नु होला है फेस्बुक म

    • @bindashgopal2865
      @bindashgopal2865 2 ปีที่แล้ว +1

      huma di Ramila di ko dohori arupani dekhana pama hai

    • @imiliyacablenetwork106
      @imiliyacablenetwork106 2 ปีที่แล้ว

      Huma G kin daunlod garna nadeyako

  • @krishnabhandari5178
    @krishnabhandari5178 2 ปีที่แล้ว +8

    कति मिठो स्वर र शब्द सम्पुर्ण कलाकार तथा टिम लाई उच्च सम्मान छ

  • @lalkajighatane9454
    @lalkajighatane9454 2 ปีที่แล้ว +1

    फेरि आर्को दोहोरी पनि हेर्न पाईन्छ कि भान्ने आशा गर्दा छु।

  • @topendrabindash9489
    @topendrabindash9489 2 ปีที่แล้ว +4

    निसान्त ब्राे काे टुक्काले मन रुवायाे शुभकामना सबै जनालाई

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 ปีที่แล้ว +1

    Dubvha Sabdha saraie Ramro lagyo Xori Lai Raksha Bhagawan !.

  • @sunildhital
    @sunildhital 2 ปีที่แล้ว +7

    आहा कति मिठो दोहोरी बधाई छ सम्पुर्ण टिमलाइ

  • @sandeshthapa5692
    @sandeshthapa5692 2 ปีที่แล้ว +1

    कति मिठाे स्वर बाबू हजुर काे

  • @sharmilaofficeal
    @sharmilaofficeal 2 ปีที่แล้ว +1

    आहा निकै राम्रो प्रस्तुती बधाइ छ सम्पुर्ण तिम लाइ

  • @lalkajighatane9454
    @lalkajighatane9454 2 ปีที่แล้ว +1

    कति मिठा आवाज का धनी हरु ।कति मिठा टुकाहरु जति सुन्यो तेति सुनौ सुनौ लाग्ने ।दुबै जनालाई हार्दिक बधाई दिना चाहान्छु भित्री मनैइ देक्गि

  • @jagatagofficialchannel4274
    @jagatagofficialchannel4274 2 ปีที่แล้ว +2

    आहा कति राम्रो शब्द तेसै माथी स्वोर झनै राम्रो लाग्यो बधाई छ रमिला जि लाई र निशान्त जि लाइ र सम्पूर्ण टिमलाइ म पनि tik tok मा सुनेर आको

  • @sanjayjaygadi5485
    @sanjayjaygadi5485 2 ปีที่แล้ว +2

    Maili, saili, kanxi, ra miss you ♥ thuli didi....uhalai pani karyakram ma lyaiyos....charai didi bahini haru lai 1utai manch ma herna paiyos 🙏🙏🙏🙏🙏

  • @shreejanaregmi1493
    @shreejanaregmi1493 2 ปีที่แล้ว +5

    सार्है मिठो गित साच्चिकै सम्झन लायक नभएको विगत पनि सम्झयो यो गीत ले । मिलन होस् दुवैको"part २KO पर्खाइ मा छु म t 💖💞

  • @lalkajighatane9454
    @lalkajighatane9454 2 ปีที่แล้ว +1

    यस्तो पो दोहोरी सुन्नु ।

  • @gokuffgaming3318
    @gokuffgaming3318 2 ปีที่แล้ว +2

    निसान्त भाइको सब्दले सारै मन छोयो 😍😍😍😍

  • @SubashPariyar132
    @SubashPariyar132 2 ปีที่แล้ว +2

    आहा कत्ती मर्मिक दोहोरी शब्द शब्द ले मनछुने यो दोहोरिले धेरै को जिबनमा मेल खाकोहुनुपर्छ मनि भाहाभुक भय भाइ बैनी लगायत सबै जाना भाहाभुक देखे उजाल भबिसेको सुभकामना भाइ बैनी दुबै लाई आसाहा छ भग 2 पनि छिटै आउने छ भन्ने सम्पूर्ण तिम लाई धेरै धेरै धन्यवाद जय नेपाल 🇳🇵

  • @chandraterua5635
    @chandraterua5635 2 ปีที่แล้ว +3

    सुपर अनि रमाइलो प्रश्तुती को लागि हुमा युटुव चेनल अनि निशान्त र रमिला लाई धन्यवाद छ । राम्रो अनि सफल बनोस संगित लाइफ

  • @bhaktabahadur1318
    @bhaktabahadur1318 2 ปีที่แล้ว +2

    भाई को शब्द ले म निशब्द।
    यस्तै शब्दहरु सदाबहार रहिरहोस् शुभकामना भाई ।

  • @rameshkalikote2590
    @rameshkalikote2590 2 ปีที่แล้ว +9

    आहा!दोहोरि कति मीठो अनि सत्य तथ्या झै लाग्ने सुमधुर आवाजमा ,,,❤️उज्ज्वल भविस्यको कामना❤️

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +5

    अतिनै मार्धुर्यता अनि सालिम तरिकाले हाम्रो समाज मा भयको यथार्थता लाई !!गित मार्फत प्रस्तुत गर्नु भयो !दुबैजना आखामा राखेपनी नबिझाउने भाइ&बैनी प्रती हार्दिक नमन उज्योल साङेतिक भबिस्य को सुभकामना❤️❤️❤️🙏🙏🙏🙏

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +5

    आहा निशान भाई र रमिला नानिकाे असाध्यै
    मार्मिक मन छुने दाेहरि धेरै धेरै बधाई छ ❣️🙏

  • @drishtihsg4510
    @drishtihsg4510 2 ปีที่แล้ว +3

    आहा अति नै मिठो आवाज मेरो मन प्ररने गीत सम्पूर्ण न टिम लाई बधाई छः अझ प्रगति गरदैई जानू होला 👍👏🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳🇮🇳

  • @amarsingaude6474
    @amarsingaude6474 2 ปีที่แล้ว +1

    Very nice कति राम्रो स्वर दुवै जनाको दोहोरी सुनेर आनन्द भो

  • @laxmikunwar5960
    @laxmikunwar5960 2 ปีที่แล้ว +1

    यति मिठो स्वर भयर पनि किन बैनी पछिपरेको अब अग्रज कलाकार हरुसँग गितगाउनूपरयो यति मिठो स्वरका धनिमेरा पियारा भाइ बैनी लाई उत्तर प्रगतीको कामना छ ❤❤❤❤

  • @bhimbahadurthapa8657
    @bhimbahadurthapa8657 2 ปีที่แล้ว +3

    Ramila sis ko voice amezing yo aawaz le pakka sthan paunu parxa pragati ko subha kamana

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 ปีที่แล้ว +1

    Ramelako Parstuti Ramro lagyo Thanku .

  • @vinothvinoth9994
    @vinothvinoth9994 2 ปีที่แล้ว +10

    अति मिठो गित मनै छुने भाई बहीनीलाई बधाई छ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +3

    आहा अति नै मिठो मार्मिक आहा

  • @grandshikhar1552
    @grandshikhar1552 2 ปีที่แล้ว +4

    अति मिठो साेर अनि लय सबै कलाकार हरु लाई म अर्जुन काे तरफ बाट शुभकामना धन्यवाद

  • @anjanlamatamang4707
    @anjanlamatamang4707 2 ปีที่แล้ว +6

    कति मीठो स्वार बरै रमिला बुनु अनि निसान्त भाइ को शुभकामना दुबै जना लाइ❤️❤️❤️❤️❤️❤️❤️सम्पुर्ण टिम लाई मिठो सम्झना

    • @sagarkhati983
      @sagarkhati983 2 ปีที่แล้ว +2

      बधाई दुबै लाई

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +4

    अति मिठो दोहोरी दुबै जनालाई बदाई तथा सफलताको शुभकामना छ ❤️❤️🇳🇵🇳🇵🙏🙏🇶🇦🇶🇦

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 ปีที่แล้ว +1

    Jya jaya Hos Suvakamana .

  • @manjubhusal8773
    @manjubhusal8773 2 ปีที่แล้ว +1

    कति मिठो सोर दुबै जना को सफलता को शुभकामना 💓❣️💓💓

  • @gauravdasbairagi9220
    @gauravdasbairagi9220 2 ปีที่แล้ว +2

    शुभकामना दुवै जना भाइ बहिनी र युटुव च्यानल लाई पनि लाेक दाेहाेरी क्षेत्रका स्थापित गायक गायिका काे भन्दा उच्च स्तरकाे कला प्रस्तुत गर्नु भकाे छ ।

  • @parbatidhanuke3991
    @parbatidhanuke3991 2 หลายเดือนก่อน

    निसान भाइ रमिला बैनीलाई यति राम्रो सब्द मा यो मार्मिक दोहोरी गायकको मा धेरै धेरै सफलताको सुभकामना❤️❤️❤️❤️

  • @msmklang896
    @msmklang896 2 ปีที่แล้ว +1

    हुमा बहिनी सबैको नाम सुरु मा राखदा राम्रो हुन्छ कि

  • @rameshsilal9313
    @rameshsilal9313 2 ปีที่แล้ว +1

    Yo dohori sunera akdam runu man lage malai sarai man xune dhoree

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    आहा प्रमिला साइली र निसान्त बाबू को दमादार प्रस्तुति

  • @somlalmoktan4068
    @somlalmoktan4068 ปีที่แล้ว +1

    Nisanta b k ra ramila b k ko dohoridherairamro chha dhannnybatchha

  • @sajansankhar5547
    @sajansankhar5547 2 ปีที่แล้ว +3

    रमिला बहिनी को सोर शब्द सबै राम्रो छ

  • @munadarlami8807
    @munadarlami8807 2 ปีที่แล้ว +6

    निकै मार्मिक गित बधाई छ सम्पुर्ण टिम लाइ

  • @Suraj_pariyarsinger
    @Suraj_pariyarsinger 2 ปีที่แล้ว +2

    निशान्तको शब्द संगै कति मीठो मुस्कान!!

  • @राजकुमारश्रीपलि
    @राजकुमारश्रीपलि 2 ปีที่แล้ว +2

    अति मीठो लाग्यो बधाई छ दुबैलाइ

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +2

    Dhannebadtikashanukosabeekalakarlaimithogitchha

  • @chhanddangi5779
    @chhanddangi5779 ปีที่แล้ว

    हाम्रो दङ्गाली भाई निसान र रमिला बैनी ले धेरै मार्मिक दोहरी गित गायौ यार बधाई छ।

  • @karanbishokarma
    @karanbishokarma 2 ปีที่แล้ว +3

    आहा कति मिठो गित 🙏🙏
    सारै मन छोयो मेरो त मिस you all tem

  • @rukinalamichhane8837
    @rukinalamichhane8837 2 ปีที่แล้ว +5

    गहकिलो शब्द हरु पस्कनु भएको मा सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गरे🙏

  • @deathgranter1950
    @deathgranter1950 2 ปีที่แล้ว +4

    जति सुने पनि सुनि रन मन लागि रहनि कस्तो मिठो गित 🙏🙏🙏🙏💝💝💝💝💝

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +1

    धेरै राम्रो छ ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +5

    LIVE FOLK DUET Is HEALTHY ENTERTAINMENT
    Music- Singing- Dancing- Laughing- Weeping- Comedy- cracking jokes- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @deepakbindas8459
    @deepakbindas8459 2 ปีที่แล้ว +1

    निसान्त भाई सानो भाई खैई आज भोलि ल्याउनु पर्यो अब

  • @manbahadur5212
    @manbahadur5212 2 ปีที่แล้ว +2

    आहा कति राम्रो सबै टिम लाई सुभकामना छ

  • @ankitatamang4144
    @ankitatamang4144 2 ปีที่แล้ว +1

    कति राम्रो हो सबै कला धेरै धेरै राम्रो छ

  • @rajendrashrestha530x-r30s
    @rajendrashrestha530x-r30s 2 ปีที่แล้ว +1

    Kati maarmik dohori xa Nisant Ani Ramila ko.

  • @anirudrabhurtel1647
    @anirudrabhurtel1647 2 ปีที่แล้ว +1

    सारै मिठो दोहोरी दुवै जना को ( अब छिट्टै टिका सानु युटुब च्यानल मा देख्न पाइयोस् धन्यवाद ☺️

  • @janakijoshi
    @janakijoshi 2 ปีที่แล้ว +1

    रमिला बइनिकाे सारइ राम्राे स्वर

  • @jesumwaibatamang8878
    @jesumwaibatamang8878 2 ปีที่แล้ว +2

    यो भाकालाई सुहाउँदो स्वर कति मिठो ।।।। congratulations

  • @maganesi2358
    @maganesi2358 2 ปีที่แล้ว +1

    Very good huma baenilai ramro xa biss ramiladglai ma saudibata hardi xu

  • @indrachaulagain5987
    @indrachaulagain5987 2 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरि गित सफताको सुभकामना भाइ बैनी लाइ😍😍😍

  • @raitikaran5562
    @raitikaran5562 2 ปีที่แล้ว +1

    ramila bk kati sundar xa voice pni testai xa

  • @eendrarokamagar2341
    @eendrarokamagar2341 2 ปีที่แล้ว +2

    कति मिठो गीत सुन्दा सुन्दै आँसुले सिरानी भिजिएको थाहा नै भएन 😭😭😭😭😭बल्झआइदियो विगत का दिन 😭😭😭😭

  • @kamalab.k6182
    @kamalab.k6182 2 ปีที่แล้ว +1

    Bhai bahini 👌👌👌🌹🌹🌹❤️❤️❤️❤️😘❤️

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +5

    धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई

  • @mahendrashrestha2340
    @mahendrashrestha2340 ปีที่แล้ว +1

    Sabdha 🎉🎉🎉🎉🎉 Ramro lagyo . Many many Love Xori Bhai .