बोल्दाबोल्दै भाबुक बने प्रचण्ड: ''भन्छन आत्महत्या गर्ने सोच आयो'' Prachanda speech akhil krantikari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • बोल्दाबोल्दै भाबुक बने प्रचण्ड: ''भन्छन आत्महत्या गर्ने सोच आयो'' Prachanda speech akhil krantikari

ความคิดเห็น • 272

  • @rsdulal5295
    @rsdulal5295 2 ปีที่แล้ว +45

    आत्महत्या गर्दा राम्रो । धेरै नेपाली खुसी हुनी थिए ।

    • @bastolateju7256
      @bastolateju7256 2 ปีที่แล้ว +2

      10000000000000000000000000000%good

  • @shahiramoli4615
    @shahiramoli4615 2 ปีที่แล้ว +23

    लड्ने त भन्यो बुढाले अब जनता ले साथ दिने त्यतिकै हो आफ्नो बुडी आफ्नो बुहारी आफ्नो छोरी आफ्नो ज्वोई लाई मात्रै लाई त होला लड़ाई मा लैजाने😅😅😅😅😅

  • @khimthapa8040
    @khimthapa8040 2 ปีที่แล้ว +9

    ताली सिटि र हासो यि झोले लेन्डुवहरु थुईक्क स्यालहरु !

  • @sureshji8334
    @sureshji8334 2 ปีที่แล้ว +14

    तिमी बहुलाउन चाहिं पक्का बहुलाउछौ ।

  • @swostiram5521
    @swostiram5521 2 ปีที่แล้ว +25

    जसले प्रचण्ड बाट केही हुँदैन भन्नुभयो एकदम सही भन्नुभएछ

  • @amarbaniya3331
    @amarbaniya3331 2 ปีที่แล้ว +12

    मान्छेलाई झुक्याउने कला त मान्नै पर्दछ ।

  • @anil4197
    @anil4197 2 ปีที่แล้ว +7

    प्रचन्ड जि, आत्महत्या गर्दा हुन्छ..!! जुन दिन अत्महत्या गर्छौ त्यो दिन गन्दे बोका काटेर खान्छु ।

    • @binodmukhiya1382
      @binodmukhiya1382 2 ปีที่แล้ว

      Village Kamalpur District Siraha Binod Mukhiya Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @jaganathpantha5629
    @jaganathpantha5629 2 ปีที่แล้ว +25

    पहिले तेरि बिलासी जीवन छोड अनि भुक ज्यान मारा ।

  • @suryabahadurthapabagale8801
    @suryabahadurthapabagale8801 2 ปีที่แล้ว +8

    आउलास जनताको घरमा देखियो शासन पहिला त केही आश लाग्थ्यो अब सब देखियो छर्लङ्ग खुकुरी मा दाब लगायर बसिन्छ

  • @gyanharipoudyal715
    @gyanharipoudyal715 2 ปีที่แล้ว +7

    समाजवाद भनेको के हो खालि आफन्त बाहेक नदेख्ने?

  • @lotuspaneru9475
    @lotuspaneru9475 2 ปีที่แล้ว +21

    थुइक्क हेर त ताली ....कहिल्यै नसुध्रीने भो !

  • @dalbahadur4353
    @dalbahadur4353 2 ปีที่แล้ว +7

    मानिसको जूनी पाई सकेपछि सर्वप्रथम मानिस धार्मिक हुनुपर्छ संस्कारित हुनुपर्छ पुष्पकमल दहाल जी तपाई पापी हो अधर्मि हो गाई काटेर खान सिकाउने दानव पनि तपाई नै होइन र? अब पापी कुकर्म को फल प्राप्ति गर्ने समय आयो कि? होसियार ।

    • @user-gh5fr5lt1k
      @user-gh5fr5lt1k 2 ปีที่แล้ว

      हा हा हा।।। मान्छे नै मार्ने ले गाई गोरु को कुनै अर्थ राख्दैन हजुर। मानिस को जीवन को अगाडी गाई को जीवन ले कुनै अर्थ राख्दैन हजुर। चाहे जति फुर्ती लाउन। आज दुनिया मा यही गाई को मासु सबै भन्दा बढी खाने गरेको पाइन्छ। हाम्रा पुर्खा को शास्त्र इतिहास पढौ,सबै भन्दा बढी गाई को मासु आज माता भन्ने हरु ले नै सेवन गरेको पाइन्छ। हिजो घरमा ज्वाइँ सम्धी पाहुना आउँदा गाई को नै मासु ले नै सत्कार गरेको पढ्न पाइन्छ। ठूला ठूला पूजा पाठ, यज्ञ गरिने ठाउँमा यही गाई भोज को रूप मा प्रयोग गरिएको पाइन्छ। स्वामी विवेकानन्द,महा पंडित राहुल संकृत्यन् को Volga to Ganga नाम को पुस्तक मात्रै भए पनि खोजी पढौ। यस भारतवर्ष मा आफू लाई वैदिक धर्म को भनि गर्व गर्ने हरु नै आफ्ना धर्म लाई हिन्दू सन् १९२२ देखि हिन्दू समाज को स्थापना गरी आफू सहित सबै लाई हिन्दू भन्न थाले को इतिहास पढ्न पाइन्छ। त्यसैले हिन्दू शब्द र गाई धार्मिक नभई राजनीति प्रेरित शब्द देखिन्छ। कृपया इतिहास खोजी पढौ। स्पष्ट हुनेछन्। यस्ता वैदिक धर्म को इतिहास हरु अझै पनि भारत बेलायत को विश्वविद्यालय हरु मा पढ्न पाइने सुनिन्छ। खोजी पढौ। हिजो पुर्खा ले लुकाए को इतिहास बिस्तारै खुल्दै आएको देखिन्छ।

    • @dalbahadur4353
      @dalbahadur4353 2 ปีที่แล้ว

      @@user-gh5fr5lt1k तपाईंको चेतना लाई सलाम छ।

  • @rudraacharya5825
    @rudraacharya5825 2 ปีที่แล้ว +13

    यो त भेंडाहरू को मिटिङग हैच। थुईक्क नलायकहरू।

  • @hikkujoshi2240
    @hikkujoshi2240 2 ปีที่แล้ว +16

    प्रचण्ड जी तपाईले ले कमेडी च्याम्पियन मा भाग लिनु पर्ने थियो गजब हँसाउनु हुन्छ

    • @surendrabista605
      @surendrabista605 2 ปีที่แล้ว

      क्या चित्त बुझ्दो कुरा

  • @thapamagerchampssing1940
    @thapamagerchampssing1940 2 ปีที่แล้ว +2

    हेर हेर तालि बजाकाे झाेलेहरुले ।थुक्का ।अब यस्ताहरुलाई भाटा हानेर गाउँ गाउँ बाट टाेल टाेल बाट लखेट्नु पर्छ ।यस्ता दलाललाई ।

  • @minaramraiminaramrai6990
    @minaramraiminaramrai6990 2 ปีที่แล้ว +5

    प्रचण्ड ले किन माखो मार्नु पार्‍यो र जन युद्ध को नाम मा सत्र हजार नेपाली लाई मारेर त प्रमाण गर्‍यो र सता पद मा पुग्यो बिचारा लडाकु हरु को भने कन्त बिजोग छ मुख देखाउनु बोल्नु कसरी सके को हो
    अनि अझै पनि ताली बजाउने साथी हरु येसरी स्वार्थी बुवासो लाई साथ दिएर कसरी परिवर्तन आउँछ त

  • @loksundar6078
    @loksundar6078 2 ปีที่แล้ว +15

    आत्मग्लानि हुँदैछ बुढोलाई । हेर्नुस् त नेपाली पोशाकको शोभा बढेको- टाइसुटमा क्या राम्रो हगि तेरिमा 💀😈

    • @tamangk
      @tamangk 2 ปีที่แล้ว

      मुजी, दाउरा सुरुवालमा पनि त काेट र कालाे छालाकाे जुत्ता सँगै लगाउछन् । काेट कहाँबाट उत्पति भएकाे हाे? थाहा छ गाेरु?

    • @loksundar6078
      @loksundar6078 2 ปีที่แล้ว +1

      @@tamangk 😅 मैले दौरा-सुरुवालको कुरो उठाएको छ र महाशय 🇳🇵

  • @yamkarki7735
    @yamkarki7735 2 ปีที่แล้ว +2

    अझै पनि लाज लाग्दैन । पदका लागि जुका जस्तो यता र उता कहिले सम्म टासिन्छस।

  • @basantaadhikari1257
    @basantaadhikari1257 2 ปีที่แล้ว +10

    मरिहाल बाबू तेराे केही काम छैन

  • @nareshbk6841
    @nareshbk6841 2 ปีที่แล้ว +5

    हत्यारा

  • @dillirajruwali611
    @dillirajruwali611 2 ปีที่แล้ว +13

    साथिरुले ठिक त भने नि ।अहिले सम्मको काम हेर्दा । छाेरि,ज्वाइ, बुहारीलाई हेर्दा हेर्दै कति बर्ष बिते ?

  • @manojb.k.7713
    @manojb.k.7713 2 ปีที่แล้ว +1

    😍😍😍😍Great leader prachand

  • @bikramdulal39
    @bikramdulal39 2 ปีที่แล้ว +7

    Aatma hatya garya hunxa hjr khusi hunxu ma tw

  • @ranamagar7093
    @ranamagar7093 2 ปีที่แล้ว +5

    Nepal ko veda haru ghas khana lai karairako xa

  • @musicismylife6095
    @musicismylife6095 2 ปีที่แล้ว +3

    17 hajar ko atma bolayo ki...

  • @rohanrohane78
    @rohanrohane78 2 ปีที่แล้ว +9

    अागोपनि कतिदिन बल्छहौ निभेपछित अगुल्टोहुन्छ

  • @krishnapant1598
    @krishnapant1598 2 ปีที่แล้ว +3

    अपराधी जुरमुराको हेरत!

  • @sahasrarai2702
    @sahasrarai2702 2 ปีที่แล้ว +4

    17000 को रटान, अपराधी जस्ता कुराको औचित्य छोइन राजनैतिक रोटि सेकेको भनेर भुझिसके जनताले किनकी क्रान्ती के हो भनेर आम मानिसले भुझी सके ।

  • @preemthamipreemthami554
    @preemthamipreemthami554 2 ปีที่แล้ว +2

    आउना आझई गाँउमा आबाता तेरो पिसपिस बनाउछ

  • @nareshbk6841
    @nareshbk6841 2 ปีที่แล้ว +3

    Mg

  • @pravukoirala5894
    @pravukoirala5894 2 ปีที่แล้ว +13

    अझै कति मान्छे मार्ने बिचार छ हो महासय ? 17000 को रगत पिएर पुगेन भस्मासुरलाइ ?

  • @sumansaha5519
    @sumansaha5519 2 ปีที่แล้ว +1

    अब चाहिँ लडाइ लड्यो भने सब भन्दा पहिला तिमी चाहिँ माथी पुग्छौ तैले 17000 जनता लाई मारेको छौ तिमिलाइ फाँसी मा त एक न एक दिन झुन्ड्नु पर्छ

  • @faithhope608
    @faithhope608 2 ปีที่แล้ว +1

    पैसा पनि धेरै कमाउनु भो नि कम्रेड सबै ठुलो ठुलो अस्पताल हरु सबै मा तपाईकै ५०% सेर छ त जन्ताको लागि केही गर्नु भो र

  • @prembastola1534
    @prembastola1534 2 ปีที่แล้ว +9

    परिबर्तन त घर परिवार नाता गाेता अाफन्त ज्वाइचेला बुहारि सर्बच्चाे देखियाे मावबादिका कमानडर काे परिबर्तन वा बेबकुफ हुटिया हरु काे याे कर्तुत छि

  • @rajuthapa8790
    @rajuthapa8790 ปีที่แล้ว

    कस्तो लड़ाईं , कोसंग लड़ाईं ? देश सिध्याउने लड़ाईं लडेकै हो। विदेशीको अजेंडा बोकेकै हो त्यसैमा लागिरहने होभने नेपाली जनताले छाडदैन

  • @deviadhikari8471
    @deviadhikari8471 2 ปีที่แล้ว +1

    You are great leader of nepal

  • @ramkumardhungana7817
    @ramkumardhungana7817 2 ปีที่แล้ว +7

    जत्तिनी भाको पैसा कमाईस अब किताब लेख्ने र देश बाट निक्लियर युरोप जाने त हो बिदेशी को दलाल तेरो कुरा पत्तायर पछी लाग्ने त मान्छे नै होईन ।

    • @loksundar6078
      @loksundar6078 2 ปีที่แล้ว +1

      सही हो 👍️ देश बेचेर टाइसुट लगाएर पश्चिमतिर भाग्ने त होला नि ! तयारी गर्दैहोला । कुरो सुन्नुस न, खाली टाइम पास मात्र; एकले अर्कोलाई गाली गरेर कहिले समय नसकिने । अनि देशको बारेमा सोच्ने समय कहिले पुग्यो त खै ? आफ्नै कुर्सीको दौडाहामा फुर्सद नै छैन अनि देशको विकास सम्भव छ त ?

    • @HimmatSingh-qu4vf
      @HimmatSingh-qu4vf 2 ปีที่แล้ว +3

      Europe maa jada yeslai khatara cha

    • @loksundar6078
      @loksundar6078 2 ปีที่แล้ว +2

      @@HimmatSingh-qu4vf जता गए नि खतरा छ >17000 र भगवान ले त छोड्दैन होला ☺️

  • @subahsrama961
    @subahsrama961 2 ปีที่แล้ว +4

    RIP

  • @govindasapkota6742
    @govindasapkota6742 2 ปีที่แล้ว

    कसको लागि वकवास गरेको सवै स्वाहा पार्दा पनि अझै के ताकेको हो ? यसता विदेशिको चाकडी र नेपाली जनताको को हत्या गर्नेलाई नेपाली जनतालेनै पाखा लगाउन खोजेकै छन । अब धेरै वक वक नगरे हुन्छ ।

  • @dipeshbasnet1063
    @dipeshbasnet1063 2 ปีที่แล้ว

    आजकल मलाई पनि प्रचण्ड जी लाई जस्तै आत्महत्या गरौं गरौं लागेको छ !
    कमरेड प्रचण्ड जी भक्कानिदै भन्नुहून्छ-फेरि उठेर क्रान्ती गरौं की आत्महत्या गरौं ?
    म पनि रूॅदै भन्छु-विदेशी को दासी बन्न छोडेर स्वाभिमानी स्वतन्र रूपमा स्वदेश फिरेर हल्लुड जिन्दगी जिऔं की मरौं ?
    विकल्पै देख्दिन त हौ !

  • @deepaktandan809
    @deepaktandan809 2 ปีที่แล้ว +1

    आत्महत्या गरे केही फरक पर्दैन । त्यस्तो के काम गरेउ र अब पनि जनताले बचाउलान भन्ने आसामा छाै । मर्न जाने बेलामा अरु राष्ट्रघाति ,देशद्राेहि ,भ्रष्टाचारि हरुलाइ नि संगै लियर जानू ।। ता कि(( साेझा तथा ,भेडा जनताहरु)) शान्तिपूर्ण तरिकाले बाच्न पाउन। ,

  • @friendship7798
    @friendship7798 2 ปีที่แล้ว

    हुँदै न हो हुदैन बल नगरे हुन्छ ...जत्ती नै गरे पनि कुन्नी के बाहिरको बहिरै भने जस्तै अब गयो त्यो दिन नेपाली जनताले 2/3 चोटि मौका दिएकै हो अब त ईईईईईईईईईई

  • @simmahat4852
    @simmahat4852 2 ปีที่แล้ว +4

    Yeslai सकाउनु पर्छ

  • @bishowtamu9659
    @bishowtamu9659 2 ปีที่แล้ว +1

    Aba Arko comedian janmeyo kp oli comedian lai takkar dinae, jhole haru sabai thikk

  • @rajankc3548
    @rajankc3548 2 ปีที่แล้ว

    आतंककारी का झोले हरु ले ताली पड्काउदै छन यिनिहरु लाई भनिन्छ झोले

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว

    अनाहकमा ज्यान गुमाऊने १७००० नागरिकको प्रेत आत्माको कांचो बायु प्रचण्डको मस्तिषकमा प्रबेस
    गरेको छ त्यो बायुले ऊनको
    मस्तिष्कलाई घोली रहन्छ !

  • @rameshowarmaharjan5169
    @rameshowarmaharjan5169 2 ปีที่แล้ว +2

    Aatma hatya gar

  • @rajkumarkc7829
    @rajkumarkc7829 2 ปีที่แล้ว +6

    paribartan bhayera timiharulai matra bhayo desh ra janta lai k bhayo bhanna pardaina.

  • @SmilingDaisies-ff4ej
    @SmilingDaisies-ff4ej 2 หลายเดือนก่อน

    महान नेता सलाम छ

  • @lalsinggurung3378
    @lalsinggurung3378 2 ปีที่แล้ว

    यी ताली पिट्नेहरू प्रचण्डकै भाईभारदारहरू नै हुन कि के हाे ? प्रचण्डकाे छाेरी बुहारिका र प्रचण्ड का लागि मर्न तम्सने

  • @jeevanrasaili6042
    @jeevanrasaili6042 2 ปีที่แล้ว +1

    आत्महत्या गरेकै राम्राे

  • @dilendradeo7670
    @dilendradeo7670 2 ปีที่แล้ว +3

    Prachandda is areal war hero . Hats off to you , go ahead .

  • @omsharma9000
    @omsharma9000 2 ปีที่แล้ว +1

    आत्महत्या गर आतंककारी नाइ त जनताले छोड्नी वाला छैनन कुनै दिन

  • @user-dn7tx3jp8v
    @user-dn7tx3jp8v 2 ปีที่แล้ว

    बैज्ञानिक समाजवाद जिन्दावाद यो भन्न सक्नु हुन्छ सक्नु हुन्न भने तपाइ गलत बोल्दै हुनु हुन्छ

  • @gorkhalikhabar4550
    @gorkhalikhabar4550 2 ปีที่แล้ว +4

    Marda hunxa prachanda baje.k garnu bachera pani deshma khi garne hoinau.aba kasaile sath dine xaina.

    • @shardabhattarai6558
      @shardabhattarai6558 2 ปีที่แล้ว

      Bichara biddharti afno careear banaunebelama ladna sikaune hamro gharko baba.

  • @vimgrg9144
    @vimgrg9144 2 ปีที่แล้ว +1

    ज्यानमारा अपराधी ले आत्माहत्या गरे राम्रो काम छैन

  • @surendrabista605
    @surendrabista605 2 ปีที่แล้ว +1

    अाे साले कलेजमा तेरा कार्यकर्ता पाल्ने ठाउँ होर कलेजमा तेरो दादागिरि सैलिमा सङ्गठन बनाउने

  • @parikshashrestha6391
    @parikshashrestha6391 2 ปีที่แล้ว

    फेरी सुरु भयोो अर्को नाटक

  • @mehelesaila3873
    @mehelesaila3873 2 ปีที่แล้ว

    यस्तैं ज्यानमाराको पछि लाग्ने झोलेको हेर त ताली र हुटिङ्ग। यस्ता झोले भेडाको सद्बुद्धी कहिले आउने हो कुन्नी??

  • @govindagodarthapa1900
    @govindagodarthapa1900 2 ปีที่แล้ว +3

    खान पाएपछि थपडी मान केकाे आईतवार भयाेत तिमीहरू कुरा गराई एकातिर कामगने एकातिर सबैलाई थाहाभएकै हाे ।

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 ปีที่แล้ว +1

    Kasari Garne Chhittai Garnu hai. Raja Aayo bhane jhundyauxa. Baru Bish chahinxa ki Dori ma jhundine ? Janata le byabastha gari dinxa.

  • @kajipandey4335
    @kajipandey4335 2 ปีที่แล้ว

    त बाट के हि हुदैन जस्ले भन्यो ठिक भन्यो अबो मर्न मात्र बाकी हो मर बरु

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 ปีที่แล้ว +4

    Talks of party only.no single words regarding how we can develop our country.

  • @gyanharipoudyal715
    @gyanharipoudyal715 2 ปีที่แล้ว

    एउटा कुरो सही भन्नुभयो पहिले तपाईंहरुको आतङ्क थियो अहिले अरुको।

  • @govindasapkota6742
    @govindasapkota6742 2 ปีที่แล้ว

    भारत र अमेरिका अनि अाफ्नै व्यक्तिगत स्वार्थको लागि जन अान्दोलनको नारा लगाई नेपाली जनताको हत्या गरको कुरा एेना जस्तै छर्लङ्ग हुदा हुदै पनि अझै अनुहार देखाउदै हिड्न लाज लाग्दैन ?

  • @jamuna1112
    @jamuna1112 2 ปีที่แล้ว +2

    प्रचण्ड र ओलि जी को style एउटऐ लाग्छ ।

  • @EzpdRegmi
    @EzpdRegmi 2 ปีที่แล้ว +1

    Rajsasta jindabat ♥️♥️♥️♥️🇳🇵

  • @bharatthapa9116
    @bharatthapa9116 2 ปีที่แล้ว

    कुलो र कुरो सहीनै हो मूर्ख हरुले तेरो तहँ लगायर हर नयाँ युवा लहानुहरुले मासाल्ला।

  • @shardabhattarai6558
    @shardabhattarai6558 2 ปีที่แล้ว +1

    Kitab lekhni jastai xau

  • @resamsunar5438
    @resamsunar5438 2 ปีที่แล้ว +1

    100% parchanda bata aba kei hudaina sakko aba yo hatyara yasto pidama bachnu vanda parchanda jee baru sidai musako bish khanu jhanjetai sakinxa

  • @sudipprasadsubedi9104
    @sudipprasadsubedi9104 2 ปีที่แล้ว +2

    Rip

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 2 ปีที่แล้ว

    Good prachanda

  • @hsjjsjsjjjdidjdxjj6666
    @hsjjsjsjjjdidjdxjj6666 2 ปีที่แล้ว

    पछाडी कराउने कुकुर हरुको कमि छैन नेपालमा!

  • @pradeepkc9782
    @pradeepkc9782 2 ปีที่แล้ว

    Sai ho

  • @user-gh5fr5lt1k
    @user-gh5fr5lt1k 2 ปีที่แล้ว

    नेता चाई हदै चतुर छन्। सबै सावधान रहौं। भ्रम,भावना मा नबागौं। हिजो यस्ता भ्रम लाई विश्वास गरी विभिन्न मुद्दा हरु मा आ आफ्नै बीच लडी हामी आफै खतम भएको इतिहास पाइन्छ। यी प्रचण्ड जी ले पनि आफू सत्ता मा पुगेर पनि हिजो को मुद्दा हरु मा एक शब्द पहल गरेको देखिँदैन। यी सबै खाने ठाउँ मा पुग्ने एउटा प्रयास मात्रै हो। सबै ले बुझ्नु आवश्यक छ। हामी विभिन्न मुद्दा मा आफै बीच लडी सकिने काम नगरौं। यो देश को इतिहास देखि नै आफ्नै दाजु भाई बीच आपस मा लड़ाई देश मा शासन गर्ने गरेको पाइन्छ। यस्तै सपना मा बगेर यस्ता युद्ध हरु मा यही देश कै शोषित, पीडित, दलित आदिवासी जनजाति सबै भन्दा बढी सर्वनाश भएको देखिन्छ। सावधान रहौं।

  • @bijayamagar2178
    @bijayamagar2178 2 ปีที่แล้ว

    यो सब नाैटंकी हो प्रचण्डेको साला यस्लाइ फिल्म खेलाइदिन पाए बरु यस्को इज्जत हुन्थ्यो होला । साला जति ठूलो कुरा र सिद्धान्तको कुरा गरे पनि कोहिले पनि नपत्याउन बौद्दिक बर्गलाइ अनुरोध गर्न चाहन्छु ।यस्को झुटा गफमा ताली र सिस्टी बजाउने हरुले नढाटी भनुन् एक दिनको कति हजार लिएका छन्।

  • @resamsunar5438
    @resamsunar5438 2 ปีที่แล้ว +1

    Yo hatyarako varamma naparaw haii shathi vaiharu feri pai paileko jastai akalbikalmai jyan gumaula

  • @kamalchhetri2083
    @kamalchhetri2083 2 ปีที่แล้ว +1

    Aatma hatya garekai ramro maile fecbookma sardanjali chadaula

  • @manisapkota2642
    @manisapkota2642 2 ปีที่แล้ว

    काम छैन झोलेका ज्यान मारा हो बुजि राख तिमी हरुको ओउकात देखि सकिउ आउला भोट माग्न तिम्रो गर्दन छिनालेनौ भाने

  • @yajnayajna9106
    @yajnayajna9106 2 ปีที่แล้ว +1

    Yo pagalko kura nasuna hai jholeharu feri maraula hai , yo raw ko broker vanne chineko xaina vane Hera bigatka gatibidi

  • @imtheoneuneverknow
    @imtheoneuneverknow 2 ปีที่แล้ว +1

    Aba banda kotha bata bhasan garchhan. Bahira tudikhel ma ta aune habigat bhayena ni yesta Bideshi dalalharuko.

  • @chamlingtulasi6334
    @chamlingtulasi6334 2 ปีที่แล้ว

    Prachanda Nam le nai Desh bikash yeti dherai bhako cha...!

  • @nayanayavideo9065
    @nayanayavideo9065 2 ปีที่แล้ว +3

    सबैको आत्माले सान्ती पाउला।।।अति राम्रो बिचार।यो उहिले नै गरिसक्नुपर्ने हो

  • @TangoA38
    @TangoA38 2 ปีที่แล้ว

    यसले फेरि अर्को नौटंकी गरदै छ

  • @samridhaneupane452
    @samridhaneupane452 2 ปีที่แล้ว +1

    सबैले सबै कुराको जिम्मा लिनुपर्छ।

  • @bibekrawat4504
    @bibekrawat4504 2 ปีที่แล้ว

    नेपाली सेनाबाट लुटेका बम लुकाएर राख्ने । भारतकाे दलाल हाे । parchanda

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +3

    नेताहरूलाई कति भाशन गर्नु आउदो रहेछ।ए जन्ता हो तालीको ठुलो महत छ तेसै कुरा नबुजी नेतालाई ताली नदेउ।नेता आफ्नो छोरी मेयर आफ्नो बुहारी मन्त्रीको लागी मान्त्र बोल्छन लडछन

  • @angbungyambibash7441
    @angbungyambibash7441 2 ปีที่แล้ว +1

    kaslai sunakota garihaldani kasaile bichara bhanne pariwar bhanda aru xaina

  • @liartrump5013
    @liartrump5013 2 ปีที่แล้ว +1

    साचि कलाकार नै हुनु पर्ने मान्छे रहेछ, नाटक पनि कति जानेको हो ?

  • @bhaikajighimire8400
    @bhaikajighimire8400 ปีที่แล้ว

    Atmahatay garay huncha jaynmara,

  • @bhagirathadhikari1540
    @bhagirathadhikari1540 2 ปีที่แล้ว

    भख्खर था भो प्रचण्ड भन्ने जन्तुसाच्चै लढुवा रैछ

  • @nandamagar2324
    @nandamagar2324 2 ปีที่แล้ว +1

    Tero mitho vasanle Duniya maris feria jal fijaudai xas.

  • @Shristipakhrin
    @Shristipakhrin 2 ปีที่แล้ว

    अगो सङग खेले पछि अगोले पोलछ अब परचनडा

  • @sangitxettrisangitxettri651
    @sangitxettrisangitxettri651 2 ปีที่แล้ว

    त्यो लडाइमा तो चै मोर्नु पर्छ

  • @manishkhanal8217
    @manishkhanal8217 2 ปีที่แล้ว

    Bichara Maya lagyo 🤣🤣
    Program ma tw yesto xha tal yaklai hida tw roko roi hola 🤣🤣

  • @Devlama1988
    @Devlama1988 2 ปีที่แล้ว +1

    Mug gula hallayra base hunxa astai geda jasto janta ta xan nepal ma mug gula jasto manxeko vasan sunyo tali padkayo mug hijo hajaro manxelae beghar banako kanda birsexan. Gu khane jantahou aafno time khera nafalnu hoss

  • @gbrai5868
    @gbrai5868 2 ปีที่แล้ว

    यो आतङ्ककारी देश लुटेरा डाकाको नौटङ्की

  • @sudipprasadsubedi9104
    @sudipprasadsubedi9104 2 ปีที่แล้ว +1

    Xixi alikati laj ta hunu parneta ho

  • @nareshkathayat4443
    @nareshkathayat4443 2 ปีที่แล้ว

    What a shameful

  • @ramthapa6914
    @ramthapa6914 2 ปีที่แล้ว

    Gaf nadiya hunx hajur