मजाकीय केपी ओलीको व्यंग्य बाण: कार्यकर्ता हाँसेर मुर्छा परेका यि क्षण PM KP Oli Speech
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Guest:- प्रधानमन्त्री केपी ओली PM KP Oli
Camera:- Bikash Sharma
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co - ht
Official website - www.sunaulonepa...
Follow us onTwitter: ho...
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
केपि बाको बोली सुन्दै हासो लाग्छ
के गर्ने काम पनि एस्तै राम्रो गर्दै जाजुस केपि बा 🙏
सहि दनक प्रचण्ड र माकुने लाई राम्रो प्रहर ।।।।के पि ओलि जिन्दावाद ।।।
अरु जेसुकै होस तर भ्रष्टाचारको चै अन्त्त गरेर देखाउ बुडा गफमात्रै नलगाउ
भ्रष्टाचारको एक नम्बरको दलाल हो कमिडि बढो
@@sarugautam6445in
Garne bhaye bishnu, ishwor ra gokul lai halihalthiyo ni
K Ko Buda Le Hautau Xa Daju Kalakar Bannu Parne Manxe Neta Banesii😂😂
हहहह विश्व कै 1 नं मा परेको छ भ्रष्टाचारमा नेपाल, त्याे पनि केपी कै पालामा। भ्रष्टाचार हट्छ?
असलि कमेडियन त केपि अोलि हो
किन हेर्नू पर्यो कमेडि च्याम्पियन 😂😂😂
यो नेपाल मा बिदेशी शरणार्थी बाहुन क्षेत्री जन्तु ले किन धेरै नाटकहरू गरिरहेको छ भ्रम फैलाउँदै दुःख पिडा दिँदै आएको छ थुक्क जन्तु लाज लाग्दैन आफ्नो स्वार्थ को कुरा मात्र गर्छ हैततेरिका अब नेपालको मुलबासी मंगोल एक जुत भएर यिनि शरणार्थी बाहुन क्षेत्री लाई छिट्टै लखेट्ने दिन नजिक आइरहेको छ अति भयो जात जाति को खिचदी बनाउने जन्मिँदै कोई सानो कोई ठूलो जात रे भ्रम फैलाउँदै के लाजमर्दो कुरा हो
@@KhabarKendraTV randiko ban name toker bol sabailae dosh nade mangolian vanne desh kaha xa thaha xa talae
@@KhabarKendraTV e
0
@@KhabarKendraTV oe khatay tero bau lai sarkar chalauna bhan na ta kina aaunas nepal sarkar maa??? ..tero kun jaat ho tehi jaat lai jutaa anee aija sarkar maa...bhukara guu khadai basaxas jathaa..jaat jati ko kuraa garara kukur lay bhukako jasto nabhuk ...
Bolaa kun jaat ho tero bolaa jathaa...
Ta jastai khatay lay gardaa ho jaat jati ko kuraa garara desh barbaad parni ...kunai jaat dharma lai hoina jaslay galti garaxa teslai gali gar ghati ratara maar bujis jathaa
केपि बा मा जे होस दम छ तेसैले त जन्ता साथमा छ्न
नेपाल का नेता भरिमा मलाई सहि लाग्छ के पि बा 👌
केपी बा लाई प्रकृतिले कलाकार बानाएको रहेछ तर देशको राजनीतिक परिस्थितिले नेता बनाएको रहेछ। एउटा कलाकारको मनमा देशको देश र राष्ट्र प्रति माया त हुन्छ है।
कुन झोले केपि ओलिको गुहुको लेण आयो फेरि
kp sir aba बियालो नगरी काम गर्नु पर्यो
पूरा नेपाली जनता हजुरको साथ मा छ।
Kp ko aba din gaya nabhuke hunchha
Hami xainau esta saleko paxadi👊
hamro desha ko p.m hoit kasari p.m vako hola comedy master
वली बाजेको कमेडियन व्यङ्ग्य तर सहि , सत्य र यथार्थ छ..हामी सचेत नेपालीहरुले बुझ्न जरुरी छ.. जय वली बाजे 🙏
हामी नेपालीको दुर्भाग्य हास्य कलाकार बनाउनु पर्ने मान्छे लाई प्रधानमन्त्री बनाईएछ !
कमेडियन च्याम्पियन तिर गए प्रधानमन्त्री केपी शर्मा ओली पक्कै पहिलो हुन्छ ।😄
कति हास्नु यार यति म कमेडी च्याम्पियन हेरेर पनि हाँसेको थिएन यार 😁😁😁😁😁😁 गफ चाहिँ बुढो दरै दिन्छ यार
किन हास्नु हाे केपि वलि प्रधानमन्त्री हुदा गरेका काम हरु हेर्नुस न
3करोड नेपाली जनताको हिरो rabi Lamichhane news24 छोड्दै आखिर् किन छाडे त सिधाकुरा जनतासँग, हेर्नूहोस
कस्ता कस्ता लाई प्रधानमन्त्री भन्नुपर्ने हो? थुक्क मेरो जिन्दगी। मलाई किन २०७२ को भुईचालोले लगेन भगवान
Covid 19 ले लैजान सक्छ😂😂
@@suneelbhandari6883 🤣🤣
हाई केपी बा जनता लाई पनी कुरा सुन थेऊ हो हसो आर हसो जय नेकपा एमाले केपी बाजिन्था बाते 🙏🇳🇵🙋🙋🙋🙋😄😄😄😄🌄🌄🌄🌄🌄🌄👍✌️🌌😎
केपी ओली साहसिक देशप्रेमी नेता हो ।
हसायरै मार्नु हुने भो के.पि. बाजेले जे होस नेपालको उन्नती र पर्गती हुँदै छ 😃😃😃😃😃
कलाकार हुनुपर्ने प्रधानमन्त्री हुने मौका मिल्यो।
आज को सब्दहरु सारै दम्दार को साथ कमेडी पनि थियो तर देसको र जनताको लागि काम गरेर देखाउनु पर्यो नाता वाद कृपा वाद लाई छोडेर ओलि जु जनता सधैं तपाईंको साथमा छन
तिमी कैले सम्म बहुलाउँछ केपी तिमीलाई इतिहास ले सराप्नेछ
लाज नभएका कार्यकर्ता तालि बजाउदै हाहा गर्दै छन अझै पनि
काम केहि गर्न परेन, ठट्टा मजाक, हांसो, उखान, टुक्का, रेल, पानी जहाज, स्मार्ट सिटीजको सपना बाँड्यो, राष्ट्रियताको गुड्डी हांक्यो, दुई तिहाई मत पचाउन ३ वर्ष पनि लागेन! प्रमं उखाने, जनता र कार्यकर्ता गुखाने भएको देशमा केपी ओली १००% सफल छन्!
प्रधानमन्त्री ज्यु एकपटक ७७ जिल्ला नै हजुरकाे भासन काे अावासेक छ जस्ताे लागो है ।
Yes
एस्तो उमेर फेरी दुइ पटक मिर्गौला फेरेको ब्येक्त्ति को सहास, हिम्मत ! बिरोधि एकातिर उनि एक्लै एकातिर हुधा समेत आफ्ना बिरोधि हरुलाई रमाइलो ठटेउली पाराले घाइते बनाइदिने के.पी बा को क्षेमता लाई सम्मान गर्नई पर्छ l आफ्नो क्षेमता र जनताको बिस्वास बाट अदक्ष्ये र प्रधामन्त्री बनेका के . पी संग देश बिकाश गर्ने योजना र दुर्दर्सिता छ भन्ने कुरामा संका छैन तेसैले बिरोधि हरुलाई परास्त गर्दै देश बिकाश गर्दै जाने हो अब बाँच्च्नु नै कति छ र सब भ्रस्टाचारि हरु मर्ने बेलामा यो बुढाले हाम्रो लुटेको धन राष्ट्र को नाम मा पो गर्दिने हो कि भनेर राति निदाउन सकेका छैनन होला l
सोच र सहि लक्ष्य नबनी पुग्न कठिन हुन्छ,
देश बिकाश हुने ठाउँमा !
संगीयता पहेचान धर्म संस्कृति सबै बने कुर्ची बनाउने नाउमा !
पार्टी भैइ जनमतको दुरुपयोग किन गर्ने लोकतन्त्र गणतन्त्रको नाउमा !
हाम्रो देशको प्रधानमन्त्री अब कमेडि च्याम्पियन मा भाग लिदा उपाधी उपलब्ध हुनसक्छ
लुबेनी सई थबाबा को कामन छ जय सूर्य नेपाल 🌄🌄🌄🌄🌄🙋🙋🙋🇳🇵🇳🇵🙏🙏🙏
यो मुजिको गफ मात्र हो ।
यस्ता बात आश गर्नु कार्यकर्ता पक्कै 8 class फेल हुनुपर्छ ।
सग्गै हुदा महान क्रान्तिकारी हुने अनि छुटिय पछि अनि देउखाउछन पारा अब एकले अर्कोलाइ गाली गरेर भोट पाउने नीति नहटे सम्म एस्तै रमिता देखिन्छ
के पी ओलि नेपाल को नम्बर एक कमेडियन
नेताहरू लाई सङिए ठिकै छ गरिब्रा रास्तको र जनताको कर बाट बिनाकाम खाइरहेका छन योनेपाल्को लागि खारेजी हुनुपर्छ इस्थानिय सर्खार सकृय बनाउ।
जस्ले जे सुकै भन्नुस तर प्रचण्ड र देउवा भन्दा 100% Better PM better Person अग्रिम सुभकामना
प्रधानमन्त्री ओली ज्यु, तपाईं तीन करोड जनताको प्रधानमन्त्री हो, कमरेड ओली त जिन्दगी भर रहनु भयो । तपाईं सच्चिदा तपाईं हार्नु होला तर राष्ट्रले जित्नेछ । संविधानको रक्षा गर्दै व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा राष्ट्रिय स्वार्थका लागि हार्न जानेको एक उदाहरणिय राजनेता बन्नु हुनेछ।
अहिले जताततै मंच सजिएका छन, कसैले दावी नगर्ने गरी तपाईंका लागि एउटा विशेष कुर्ची सजाइएकै छ, ताली पिटने र हांसोमा हांसो मिलाउनेको त कुरै नगरौँ । हल भित्र उत्सव मनाउदै गर्दाको समर्थन भन्दा हल बाहिरको निन्दा र परिहास भारी पर्नेछ ।
बाँकी तपाईं को विचार ।
कति रमाइलो हो के केपी बा 🤔
KpoLi is the worlds best best best priminister
KP Oli jindabad
🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
विद्युतप्राधिकरण मा कुलमान ज्यु लाई पुन नियुक्ती गर्नु पर्यो जनतालाइ उज्यालोमा राख्नु चानु हुन्छ भने
कमेडियन च्याम्पियन नम्बर 1
आज यी डाकाहरु एक अर्का लाई गाली गलौज गरिराछन्
भोली फेरी चिपिक्कै मिलिहाल्छन् अनि तिमी झोले झाम्टेहरु जिब्रो निकालेर ट्वा पर्छौ_🤣
देश चलाउनेको यो दशा: समय हसी मजाकमा खेर फालेर जनताको समृद्धि र सुदिन आउँछ?
Teii tw
केपी काे भाषणमा अझै छुट्टिएका ती नेताहरूलाई बाेलाउने उछृङ्खल भाषण मात्रै हाे । पद बाढफाट गर्नलाई कुरा गर्नु पर्छ हाम्रो आन्तरिक भ्रष्ट नीति र जनता झुक्याउने तरिका त छदैछ भन्ने अभिव्यक्त लाई फरक तरिकाले व्यक्त गर्दैछन् । यता जनताहरु थपडी र हासाेकाे पुष्प गुच्छा चढाउदैछन। हे भगवान हामी जनतालाई अब त.........देउ।
KP Oli jindabad
जोकर
जनता आँसु मा नेता हासो मा देश विकाश र जनता प्रति कहिले गम्भीर हुने?
एस पालिको comedy champion मा केपि ओलि आउनु पर्छ।कोभिड को माहामारि मा हेर इन्का जनता लाई जम्मा गरको भोलि बिरामी परे कोस्ले हेर्ने होला ।
अब यो जनप्रतिनिधिको नाममा राष्ट्र काे राष्ट्रिय ढुकुटी नै सिध्याउन सधैंभरि तम्तयार रहेको ठूलो संख्याको जत्था (जमात)चाहिँ सकेसम्म छाँटकाँट गर्नुपर्ने भयो प्रधानमन्त्री ज्यु 🙏❤️🇳🇵🙏❤️🇳🇵🙏❤️🇳🇵❤️🙏🇳🇵अब यो हाम्रो देश अति सानो छ त्यसैले मुलुक अनुसारको जनप्रतिनिधिको संख्या अत्यधिक भयो ।🙏💜💐🌹🙏💖💐🌹🙏💗💐🌹🇳🇵🙏💙💐🇳🇵🙏💐🙏💙💗🇳🇵
Sahi ho sarkar I love 💘 ❤ kp sarma oli love jhapa
प्रधानमन्त्री ज्यु ।देसमा जनता र देसको हित हुने कुरामा समय खर्च गर्नु होस।प्रचण्ड र माधवकुमारलाई गाली गरेर समय बर्बाद गर्ने अनि अरिङ्लाहरु गलल हास्ने कस्तो हाम्रो कमेडी प्रधानमन्त्री तपाई प्रती जनताले के को आसा गर्नु।
तेही हासो मजाक सुन्नलाईत होनी प्र धान मन्त्री बनाको हामी कमेडी दर्सकले 😂😂😂😂🥲
केपी बाजेको कमेडियन चै मान्नै पर्छ देशको लागी बोले जस्तो खासै बिकाश नगरे पनि बाजेको कमेडियन भाषण सुन्दा मजा चै धेरै आउँछ ।
भ्रष्टाचारको चुचुरो यही सरकारको पालामा भयो । हाँस्नु पनि मुर्खता होला जस्तो लाग्न थाल्यो ।
मासु /चिउरा /रक्सी / मुर्छा परेर हासेका छ्न।
केपि बा प्रदेश सरकार खारेज गर्नुस्
तर्क सङ्गत प्रस्न नसोध्ने पत्रकार रिशी धमला र तार्किक र सैदान्तिक भासण कहिले नगर्ने के पि एउटै लाग्छ।
He has the best sense of humor than the other politicians.
Good yo bolli Pani hai ra ustai ramailo man pani hai dami lagyoho ra jay ho ra jay nepal chhhaa sabai lai la
यस्तै गफ दिए जस्तै काम गरे कति राम्रो हुनेथियो ओलि जि !
He is my idol from any angle .....🤣❤️🙏❤️🤣
Jaa gayera geda chiuuus kp jo
@kavreno1 chup laag goru muji jhole
नेपालको इतिहाँसमा केपी बा को नाम लेखिने भयो कि ! नेपालको हाँस्यब्यङ्ग गर्ने एक मात्र प्रधान मन्त्रि को ?
अरुको कुरा काट्ने भन्दानी भ्रस्टचारी लाइ एक पछि अर्को गरेर समाउदै जेल कोचे कति स्याबासी पाउथे होला ! यो सुबर्ण मौका छ केपी बा !
यस्तै पारा हो भने नेपालमा कम्युनिस्ट लोप हुन्छ ।
अव कमेडियन हेर्न रतनपार्क हाेइन आेलिवाकाेमा जाआै ।
दोहोरी खेलेर भयेन केपि बा बिकास को कुरा नि गर्नु परो है।
ओलि भनेको ओलि नै हो ।
बल्ल खुल्यो पर्दफास येकदमै फ्याक्ट कुरा केपि ओलि को
Oli is much better among others-so kp oli jindabad!
सुद्धिकरण गरेर देखाउन केपि बा सुरू गरिहालौन। त्यसपछि दिल खोलेर हासौला।
कति हास्नु यार यति त कमेडी सिरियल हल्का रमाइलो,सक्किग्योनी हेर्दा पनि हासो लाग्दैन। 😂😂
सत्तामा पुगेपछि र अाफ्नाे हातमा पावर अाएपछी पिलन्दरे बाहुनकाे पनि दिन अाउछ भन्थे जुन अहिले साकार भएको छ।देस सम्ब्रीद्दी बनाउने न भिजन छ न केही छ।मात्रै उखान टुक्का गराे ।बादरकाे हातमा लड्डु भनेको यही हाे।
सबै मजाक गर्दा मृगौला को सत्ता आलु हाल्छु भन्ने पनि जोक बनाई हसाउदा भो नि kp
KP Oli jindabad Nepal lai bikasko Charam binduma purana parni xa tasrtha 10 barsa pm bannuparxa Oli. Jindabad
मनोज गजुरेल को काम छोइन अब,यी बुडा लाई राख्नु पर्छ कमेडिएन सो मा!!
जुन अहिले हामीले सुनिरहेका मिठो शब्दमा बोलेको सबै व्यबहारमा आउने आसा गर्दछौ।
हास्य कलाकार के पि ओलि 😂
❣️❣️❣️👏👏👏👏
यो नेपाल मा बिदेशी शरणार्थी बाहुन क्षेत्री जन्तु ले किन धेरै नाटकहरू गरिरहेको छ भ्रम फैलाउँदै दुःख पिडा दिँदै आएको छ थुक्क जन्तु लाज लाग्दैन आफ्नो स्वार्थ को कुरा मात्र गर्छ हैततेरिका अब नेपालको मुलबासी मंगोल एक जुत भएर यिनि शरणार्थी बाहुन क्षेत्री लाई छिट्टै लखेट्ने दिन नजिक आइरहेको छ अति भयो जात जाति को खिचदी बनाउने जन्मिँदै कोई सानो कोई ठूलो जात रे भ्रम फैलाउँदै के लाजमर्दो कुरा हो
प्रतिनिधी सभा मात्र पुनस्थापना होस् तेरो र तेरो लैला अनि साइवर सेनाको जनताले चुरीफुरी यसरी हटाउछन् की उखान टुक्का त के क ख ग पनि बिसिन्छस-नमचिने पिङ्गको सय झटका-खुब तन्देरी भछस जन्ताको पैसामा मोज गरेर-यसो पाता फरकाओ साथीहरु नेपाल आमाले आर्शिवाद दिन्छिन।
यति विश्वासका साथ बोल्ने प्रधानमन्त्री लाई बिकास गर्न के ले छेक्यो
Right 😊😍
देशलाई बिक्री गरे काे थाहा छैन तालिपिटी राछन चाेर हरुले बुजेर प्राे हाेकी नबुजेर प्राे हाे
ल है अब युबा जाग्नु पर्छ अबको आउने चुनाबमा जसरी पनि युबाले देश हाक्नुपर्छ। फेरि यिनिहरुलाई नै बिश्वास गर्ने यिनिहरुको कुरामा लागेर पछि लागिरहने हो भने देशले कहिले बिकासको मुहार फेर्दैन।हे भगवान यस्तो नेता देउ जसले मेरो देशलाई द्रुत गतिमा हाक्न सकोस।
सिद्धान्त बिहिन ओलि वाइयात
देशको सिमाना छिमेक्किले मिचेर देशको बिचभागमा पुराई सक्यो ।बहूलाहा आफ्नो सहकार्यलाई भाको नभाको गाली-गलौज गर्दै भूक।
कमेडी सो नै हेरे झै लाग्यो कति हास्नु होउ
जय राष्ट्र नायक सम्मानीय pm ज्यूँ सलाम
ओलि बा को भासन कमिडी शो हेरेजस्तो
टप हास्य कलाकार यसपालीकाे इटहरी महाेत्सवमा माघेसंक्रान्तीकाे दीन
👍🇳🇵
Rajsastha jindabad
ओलि जि तपाईंको कार्यकालमा अरु बेला भन्दा धेरै बिकास भयको छ तर यो समाचार माध्यमले बाहिर ल्यायन थोरै त्रुटि पनि भका होलान तेसलाइ सुधार्नु पर्छ र जे जति राम्रो काम भयका छन त्यो काम प्रतेक जिल्लामा प्रतेक छेत्रमा गयर बताउनु पर्यो
थप्पडी मार्नेछ र हॉस्नेहरू मुर्खेहरू हुनकि खरिद गरेर थप्पडी मार्नकै ल्याएका हुन? यसरी उखान टुक्का हालेर कहिलेसम्म प्रधानमन्त्री खाने हो?स्थायी समिति, केन्द्रीय समितिसँग सामना गर्व नसक्ने र संसद विघटन गर्नेले आफु अल्पमतमा छु भनेर थाह भएको अनुभूति हो।
100%good
Aru thap kehi garna baki xa tyo k ho vane 2,4jana vaeastacharika kiralai jelma kochnuhos oli jindabad vannexan
यस्तो बकम्फुसे प्रधानमन्त्री ले के देश चलाउछन्न
कमिडि क्लब खोलेर बसे हुन्छ
मेरो लाडो खान्छस भाइ ?
हो हाम्रो देश यस्तै यस्तै गफ दिनेलाई जिताउँछ न अनि हाम्रो देश बिकाश भएन भनेर पछुतो मान्छन झोले हरु गफ ले देश चल्छ
यति साहासि नेता नेपाल मा अरु कोहि जन्मेको छैन
सूर्य थापा को लागि मात्र होऊ तिमी त केपी
हसाउदा हसाउदै जन्ताले थाहै पाउदैन केपि ओलिले जन्तालाई छुरा हान्छ।कमेदी सो गर्दै हिंड्छ।।हासेको हेर्नुपर्छ कार्यकर्ताहरु।।
जब जोकले देश चलाउँछ तब येस्तै हुन्छ
बुदाको शब्दको बियाख्या गर्नत 1000जिब्रो भको शेष नागनै चाहिने भो मेरो मुखमा भको यौटा जिब्रोले सकिन।
राची लैजाने एउटा पागलले नाटक मंचन गरि रा छ,देश उदो गतिमा लागि रा छ....जनता आर्थिक भार र मानसिक तनावले ग्रसित छन...अनि झोलेहरु हासोमा मै रमेका छन।
Love you oli जि
नेताज्युहरु यक पटक युरोप र अमेरिका अस्ट्रेलिया तथायसियाका अन्य देशरुको बिकास रत्यहाका जन्ताहरुको सुख रसुबिधा हरु नेटमा हेरेर मात्र काम गर्नु पर्यो नत्र कसैको भलाइ हुनेवाला छैन बिचार गर्नुहवस हवस त ध्यान जावस
झोलेहरु गलल😃😃😃😃😄😄😃😀
Najholey lai ni galala hasakai 6an budoley...😂😂
खै त देश बनाउने भिजन जनता लाई जोक्स सुनायेर समय बिताउने मूर्ख मानव।
थुक्क गधा गद्दार तलै प्रधानमन्त्री भन्नपनी लाज भयो !त कलाकार हुनपर्ने मान्छे कसरी राज्नितिक गरेको !यो प्रचण्ड सेरे माधबे बाबुराम सबैलै
Ta prachande chor ko fan hola ni ta
मिल्ने बेला एक आर्काको हात समायो कुरा नमिलेपछि एक आर्काको कुरा काट्यो हिड्यो खास मा 2 टै को कम छैन