हामी तमुहरु बोनबादी हौ। बोन भनेको प्रकृतिको पुजा गर्नु हो। हाम्रा भगवान् भनेका क्ल्य्हासोदी प्र्हिसोदी हुन् तर मुख्य हामी कुललाई मान्ने गर्दछौं । कुल अर्थात् हाम्रा जिजु बाजे ,बजै(पुराना पितृहरु) जो बितेर जानुभएको छ। खै भगवान् कस्ता हुन्छन् त्यो त थाहा भएन तर हामीलाई यस मायावी धर्तीमा जन्म दिने बाबा आमा हाम्रा भगवान् हुन्। आफू भोकभोकै बसेर हामीलाई टन्न बनाउने नै उहाहरु हुन्। हामीलाई सत्मार्गमा हिडाउने उहाहरु हुन्। उहाहरुको मृत पश्चात् कुल फैलुमा बस्दछन् र हामीले उहाहरुको पुजा आराधना गर्ने हो ।
जानेको खण्डमा सबै गर्न पर्यो नि हजुर!!!!! यसले मात्र उसले मात्र गर्ने होइन र भन्दा भन्दै यहाँ हाम्रो प्ये छ्या हराउन लागिसक्यो !!!!! म यदि कम्प्युटर चलाउन पोख्त छु तर मदाल पनि बजाउन पोख्त छु भने दुबै काम गर्नेछु। तिमीले यो मात्र गर्न पर्दछ भन्ने कुनै नियम छैन तथा आ-आफ्नो भेग अनुसार काजकिरिया धेरै थोरै त भिन्नतालाई स्विकार्दै गए हाम्रो बोन सँस्कार जोगिन्छ नत्र भने भविष्य अलि खतरामा देख्दछु। हाम्रो भेगमा खास थासो क्ल्हेप्रीको हो तर प्राचीन कालमा पच्यु पैडी चिवा तथा क्ल्हेप्री चिवा बिच सम्झौता पत्र भएर थासो पच्युले पनि गर्न मिल्ने वातावरण पच्यु तथा क्ल्हेप्री बिच समझदारी भएको थियोे किनभने त्यो बेला पच्यु ,क्ल्हेप्री तथा लम मुस्किलले एका दुई मात्र हुन्थे । सिक्या वा सोमी क्यामा खेगीहरु पाइदनथे। आज यहाँ मान्छे वित्यो र सोही दिनमा अर्को गाउँमा अर्को मान्छे वितेको खण्डमा सिक्या ढिलो हुन्थ्यो अरे तसर्थ पच्यु तथा क्ल्हेप्री घरमा पनि होइन बिच बाटामा भेट भएर यो यो तपाईंले गर्नु चाहिएको खण्डमा भन्ने सम्झौता भएपछि आ आफ्नो तबरमा बोन संस्कार जोगाउने कार्य भइरहेको जानकारी गराउन चाहन्छु । किनभने पच्यु तथा क्ल्हेप्रीको घरको दुरी निकै टाढा भएर यस्तो समस्या आइपरेको हो। किनभने त्यो बेला मोबाइल फोन पनि हुने थिएन तसर्थ पच्यु चिवाका गाउमा पर्दा तपाईं हरु गर्नु र क्ल्हेप्री चिवाका गाउँ तिर पर्दा तपाईंहरु गर्नु भन्ने सम्झौता भएपछि यस्तो नियम लागू भएको हेतुले हामी त्यहि नियम पालना गरेका हौ। तर अर्घुममा आफ्नो भुमिका आफैले निभाउने काम खेगीहरु द्वारा भएको हजुरलाई सहर्ष जानकारी गराए। बरु त्या त्हेमा चाहिँ जानेको गर्ने हो। जय बोन
Umm ramro xa tara yo process lae shortly brief gareko vaya ajha ramro hunthyo ke vanne lageko kura anyatha nalinusshola 🙏🏻 Jaya Bon,thanks.
thanks for beautiful suggestion ... i will definitely work on that🙏
Dish ko school frn ma chai naxutai herne garxu dai❤❤😊
keep loving vaii❤
Gurung jati le kun devi devta manchan ?
हामी तमुहरु बोनबादी हौ। बोन भनेको प्रकृतिको पुजा गर्नु हो। हाम्रा भगवान् भनेका क्ल्य्हासोदी प्र्हिसोदी हुन् तर मुख्य हामी कुललाई मान्ने गर्दछौं । कुल अर्थात् हाम्रा जिजु बाजे ,बजै(पुराना पितृहरु) जो बितेर जानुभएको छ। खै भगवान् कस्ता हुन्छन् त्यो त थाहा भएन तर हामीलाई यस मायावी धर्तीमा जन्म दिने बाबा आमा हाम्रा भगवान् हुन्। आफू भोकभोकै बसेर हामीलाई टन्न बनाउने नै उहाहरु हुन्। हामीलाई सत्मार्गमा हिडाउने उहाहरु हुन्। उहाहरुको मृत पश्चात् कुल फैलुमा बस्दछन् र हामीले उहाहरुको पुजा आराधना गर्ने हो ।
@@thebonism97 🙏🙏🙏
Ani pachuyu haru le ni yo they garxa ra🤔🤔
जानेको खण्डमा सबै गर्न पर्यो नि हजुर!!!!! यसले मात्र उसले मात्र गर्ने होइन र भन्दा भन्दै यहाँ हाम्रो प्ये छ्या हराउन लागिसक्यो !!!!! म यदि कम्प्युटर चलाउन पोख्त छु तर मदाल पनि बजाउन पोख्त छु भने दुबै काम गर्नेछु। तिमीले यो मात्र गर्न पर्दछ भन्ने कुनै नियम छैन तथा आ-आफ्नो भेग अनुसार काजकिरिया धेरै थोरै त भिन्नतालाई स्विकार्दै गए हाम्रो बोन सँस्कार जोगिन्छ नत्र भने भविष्य अलि खतरामा देख्दछु। हाम्रो भेगमा खास थासो क्ल्हेप्रीको हो तर प्राचीन कालमा पच्यु पैडी चिवा तथा क्ल्हेप्री चिवा बिच सम्झौता पत्र भएर थासो पच्युले पनि गर्न मिल्ने वातावरण पच्यु तथा क्ल्हेप्री बिच समझदारी भएको थियोे किनभने त्यो बेला पच्यु ,क्ल्हेप्री तथा लम मुस्किलले एका दुई मात्र हुन्थे । सिक्या वा सोमी क्यामा खेगीहरु पाइदनथे। आज यहाँ मान्छे वित्यो र सोही दिनमा अर्को गाउँमा अर्को मान्छे वितेको खण्डमा सिक्या ढिलो हुन्थ्यो अरे तसर्थ पच्यु तथा क्ल्हेप्री घरमा पनि होइन बिच बाटामा भेट भएर यो यो तपाईंले गर्नु चाहिएको खण्डमा भन्ने सम्झौता भएपछि आ आफ्नो तबरमा बोन संस्कार जोगाउने कार्य भइरहेको जानकारी गराउन चाहन्छु । किनभने पच्यु तथा क्ल्हेप्रीको घरको दुरी निकै टाढा भएर यस्तो समस्या आइपरेको हो। किनभने त्यो बेला मोबाइल फोन पनि हुने थिएन तसर्थ पच्यु चिवाका गाउमा पर्दा तपाईं हरु गर्नु र क्ल्हेप्री चिवाका गाउँ तिर पर्दा तपाईंहरु गर्नु भन्ने सम्झौता भएपछि यस्तो नियम लागू भएको हेतुले हामी त्यहि नियम पालना गरेका हौ। तर अर्घुममा आफ्नो भुमिका आफैले निभाउने काम खेगीहरु द्वारा भएको हजुरलाई सहर्ष जानकारी गराए। बरु त्या त्हेमा चाहिँ जानेको गर्ने हो।
जय बोन