नेपालमा एभोकाडो खेती यसरि गर्नुहोस || Avocado Farming In Nepal || Krishi Sandesh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2020
  • #एभोकाडो #Avocado #KrishiSandesh #कृषिसन्देस #कृषिजानकारी
    एभोकाडो (पर्सिया एमेरिकाना) एक रुख, जसको संभावित मूल दक्षिण मध्य मेक्सिको मानिन्छ र यसलाई फूल परिवार लॉरेसी को सदस्यको रूपमा वर्गीकृत गरिएको छ।
    एभोकाडो वा घ्यूँफल क्यारेबियन क्षेत्रसँग सम्बन्धित एक फल हो। एभोकाडो व्यवसायिक रूपले मूल्यवान मानिन्छ र विश्वका भूमध्यसागरीय जलवायुमा यसको खेती गरिन्छ।
    #एभोकाडो #Avocado #KrishiSandesh #कृषिसन्देस #कृषिजानकारी
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    -----------------------------------------------------------------------------------------------------------------------
    ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh
    • कागती खेती बाट यसरि कम...
    ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal
    • लाखौं कमाउन सकिने स्कु...
    ► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal
    • अदुवा खेति कसरी गर्ने?...
    ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal
    • प्रति केजी १५०० रुपैया...
    ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh
    • यसरी खुर्सानी खेती गरे...
    ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal
    • आलु खेति सम्बन्धी सम्प...
    ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal
    • Video
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 28

  • @gurungaashis4101
    @gurungaashis4101 2 ปีที่แล้ว +1

    Ramro lageuu sirr

  • @ranjema703
    @ranjema703 2 ปีที่แล้ว +1

    Nice

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      #ranje_lee धन्यवाद !

  • @sangitalama9903
    @sangitalama9903 3 ปีที่แล้ว +3

    Yedi bebasayik rupma avocado kheti garnu parema upayukta talim kahabata prapta garna sakinxa ra anumanit kharcha Kati jati lagxa hola please reply garnuhola❤

    • @KrishiSandesh
      @KrishiSandesh  3 ปีที่แล้ว

      तपाईं कुनठाउँमा खेती गर्दै हुनुहुन्छ ? कति जग्गामा खेती गर्दै हुनुहुन्छ ? माटो परिक्षण गर्नु पर्छ अनि मात्र खेती गर्ने प्रक्रियामा लाग्नु पर्छ !

  • @AaAa-zf9ge
    @AaAa-zf9ge 7 หลายเดือนก่อน

    👌👌👌👌👌👌👌👌👌👌👌🙏🏼🙏🏼

  • @BinuChhetri-xm7vq
    @BinuChhetri-xm7vq 4 หลายเดือนก่อน

    tarai ma falxo ki faldain

  • @amritjung5234
    @amritjung5234 2 ปีที่แล้ว +1

    mero ma yo pali firs choti ful fuleko thiyo sab jharyo k vako hola

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      pani pugen vanepachhi pani ful jharchha. teskolagi pani dine. areko kura pothi fulma vale fulko samagam Vayan vane pani ful jharchha tesaile samagam garaunu parchha.

  • @sharmilamalla6253
    @sharmilamalla6253 ปีที่แล้ว +1

    Hamro avocado ko paatma kira lagera jharirakeko chha,k garnu parla , please ?

    • @KrishiSandesh
      @KrishiSandesh  ปีที่แล้ว

      उपचार गर्नुस हजुर बिज्ञालाई देखाएर

  • @kumarikamalarai4985
    @kumarikamalarai4985 4 หลายเดือนก่อน

    एभोकाडो फुलेको बेला पात पहेँलो भएर खस्दा के उपचार गर्ने बताइ दिनुस न ।

    • @KrishiSandesh
      @KrishiSandesh  4 หลายเดือนก่อน

      9851123858 मा सम्पर्क गरेर थप कुरा बुझ्नु होला !

  • @Mukundapaudel-np8hg
    @Mukundapaudel-np8hg 10 หลายเดือนก่อน

    यसको तलतिर भएका हागा काट्नु पर्छ कि पर्दैन र फल लगाउनु पुर्ब कस्तो फुल लाग्छ कृपया झर्को नमानि बताइदिनु होला ।

  • @user-cf4cz6vl2m
    @user-cf4cz6vl2m 2 ปีที่แล้ว +1

    एसमा के के रोग लाग्छ अनि कसरी उपचार गर्ने

  • @jayabahadurkarki144
    @jayabahadurkarki144 2 ปีที่แล้ว +1

    Plant ka pou chha per plant kati paisa

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      kavre jillama paauchha per plant ko 200 parchha

  • @minaacharya7112
    @minaacharya7112 2 ปีที่แล้ว +2

    यसको बिरुवा कहाँ पाउछ

    • @KrishiSandesh
      @KrishiSandesh  2 ปีที่แล้ว

      काभ्रे जिल्लामा यसको खेती गरिएको छ ।

  • @sarojkumarmandal143
    @sarojkumarmandal143 2 ปีที่แล้ว +1

    I need this plant. How can I. Give reply

    • @beyourself4901
      @beyourself4901 ปีที่แล้ว

      Narsari ma pucha navaye beu ropda pani Huncha

  • @rabinsapkota9298
    @rabinsapkota9298 ปีที่แล้ว +1

    यो भिडियो हेरेर त म झन दोधारमा परे धेरै ले कोलेस्ट्रोल बढाउछ तौल बढाउछ सुगर प्रेसर बढाउछ भन्छन अनि धेरैले घटाउछ भन्छन ।धेरै कन्फ्युज हुन पुगियो।यस्को सहि तथ्य कहाँ कसरी जानकारी पाउन सकिएला

    • @KrishiSandesh
      @KrishiSandesh  ปีที่แล้ว

      हामीले दिएको जानकारी नै आधिकारिक र सत्य हो विश्वास गर्ने नगर्ने तपाइको कुरा हो हजुर !

  • @kumar.bro1981
    @kumar.bro1981 3 ปีที่แล้ว +1

    बिरुवा को लागि सम्पर्क नं पांउन सकिन्छ?

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 ปีที่แล้ว

    मैले लगायका बिरुवाले फल दिन सुरु गरे पनि कम दिदैछन।

    • @KrishiSandesh
      @KrishiSandesh  ปีที่แล้ว

      बिस्तारै बिस्तारै फल बृद्दी हुन्छ हजुर चिन्ता नलिनु होला !

  • @jhamkachaulagain4075
    @jhamkachaulagain4075 ปีที่แล้ว

    किवि😅