१० वर्षदेखि एभोकाडो खेती गर्दै मेघ ब. राई - Avocado farming
ฝัง
- เผยแพร่เมื่อ 4 ก.พ. 2024
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - แนวปฏิบัติและการใช้ชีวิต
अति राम्रो कार्य 🎉
आगामी दिनहरुमा अझै बढी सफलता मिलोस । ❤
बिस्तारै एभोकाडोको बजार सकिदै गएको अवस्था छ।बरु जुनार सुन्तलाको बजार पो दिनदिनै बढिरहेको छ।नेपालको सुन्तला भारत र चिनको भन्दा राम्रो भएको कारण बाहिर बाट जतिसुकै सुन्तला भितृएपनी नेपालकै सुन्तलाको माग बढिरहेको छ।नेपालको सुन्तलाले आजको दिनमा 30% मात्र बजार धान्न सकेको छ अझै पनि 70% बिना गुणस्तरको बिदेशी सुन्तला खानु परेको छ।त्यसैले फलफुल खेती गर्दा अरु खेती भन्दा सुन्तला खेती गर्नु नै उचित देखिन्छ।
एभोकाड़ो स्वास्थ्य लाई अति राम्रो फल हो -
डाइबिटिज मा पनि खान मिल्ने -
एस फलको चिल्लो पनि राम्रो हो!
दिनमा १/ २ वटा संधै खाए अति राम्रो!
कृषि उत्पादनमा सबैले प्रोत्साहन गरौं र कृषि काम गर्ने दाजुभाइ लाई माया गरौं 🙏
धेरै राम्राे काम 🙏
किसान दाजुभाईलाई बधाई टक्र्याउँदछु म साउदी अरब बाट हेर्दै
Dheri khusi lagyo record khabar herna pauda
Thank you sir ❤ keep watching
व्यवसायिक एभोकाडो र ड्रागन फ्रुटको खेतीले नेपाली युवाहरूको भविष्य बदल्न सक्छ।
❤ किसानलाई निराशा बनाउनुहुन्न ❤
Great work plz help him goverment
Great thanks
Bahira bata leune banda bhayo bhane ramro hunxa 🙏🏻🙏🏻👍👍
Avocado र मौरी पालन सम्बन्धि video ल्याउदै गर्नु पर्यो सर
Ramro chha Sir 🙏🙏😁😊😂🙂😉 ko
Good👍🇳🇵
first viwer bhaye sir🙏
Thanks sir
👌🙏👍️💓
Ramro ho sir...tar Pani ko muhaan khattam parcha avocado de.. hass jaat ko bhayo bhane.. international market ma..ramro huncha..yaha Belgium ma kilo 8-9 euro PARCHA
1 pieces avocado 🥑 price is 150 ra here in Japan 🇯🇵
नेपाल सरकारको ध्यान जाहोश यो विषयमा
मलाईअसाध्यै मन पर्छ यसको छिटो फल लाग्ने र मल के के राख्नु पर्छ उत्पादन बढाउनकृपया भन्दिनु हुन्छ की आभारी हुनेथिएँ
Government le marketing ko bebastha gari dinu parchha !
Avocado ko Nepali naam chai "ghiu fal" vaneko jasto lagchha, tapaiharu ke vannu hunchha ta? jati jado thaw uti swad ramro- huney jasto lagchha ho ? esko "Salad" banaera khanu ramro hunchha, I have tasted very small one from jungle when we were kid that taste I always remember
Newzerlad hass ko seed maile ni umareko xu yo fruit india tir ic rs 150 par pic malai sarai Man parxa
Tapai sang kun kun prajati ko avocado xa sir
बिना स्वादको फल।
पात पहेँलो भयो भने के गर्ने होला? पात झरिरहेछ फुल फुलेको छ ?
येस्को बिरुवा कहाँ पाउछ होला
Netaa ra party ani
Maade le desh bigaro.
2 dollars per piece parxa yo avocado yaha USA ma lasati healthy ho.