मलाई तपाई को सबै गित मनपर्छ । यक किसिम ले भन्ने हो भने म तपाई को big fan आज फेरि यो यथार्थ र बस्तबिक देस को आबस्था लाई गित मा देखायर फेरि मन जित्नु भयो।❤❤❤❤
यही गीत प्रकाश सपुतले गाएको भए कति हिट हुने थियो , तर उहाँ यस गितका गायकहरु जस्ता सधै underrated हुन्छन् । अनि यति राम्रो गहकिला शब्द अनि सुरिलो भाका सिर्जनाहरु कता हराउछन् । 😑 कति राम्रो गित।
आहा 😢कस्तो मनै चसक्क भयाे dear यो वास्तविक सृजनाले हृदय बिझायो , सायद तपाईं पनि जाने बेला भयो होला , त्यसैले पनि झनै मा दुख्यो ,हार्दिक बधाई तथा शुभकामना जहां रहेपनि सम्झना छ ल 🙏
शब्दको बयान कसरी गरूँ दाजु 😢😢 निकै मिठो अनि समय सान्दर्भिक को यो निकै मिठो लय र उति नै मिठो अनि यथार्थपन बोकेको शब्दको लागि हजुरलाई ह्रदय देखि नमन 🙏🙏🙏🙏
आहा देशको वास्तविक यथार्थ अबस्थालाई चित्रण गरिएको असाध्यै मीठो गीत, बधाई छ गायक लगायत सम्पूर्ण सर्जक टीमलाई, यो मीठो सृजनाको लागि 🌺🌺🌺🌺👌👌👌👌❤️❤️❤️❤️👏👏👏👏👍️👍️👍️👍️
त्यो 7 मिनेट मा पुरै देश को कथा समेटन तथा तीन करोड नेपाली को मन छोयो अति नै राम्रो 100 पाली सुने होला यो गित होइन है दाजु भाइ बुज्नी कुरा छन धेरै ❤❤❤❤❤❤❤❤❤
नमस्ते नयाँ गित झिल्के ||Jhilke || Release गरेको छौ || साथ माया दिनुहुनेछ अझै हौसला दिनुहुनेछ भन्ने पुरा आशा छ || धन्याबाद
😢😢😢
मन छोयो 😭😭😭निशब्द छु बालकुमारी घटनाले मन धेरै रोएको छ दुखेको छ😭😭😢
😢😢
मलाई तपाई को सबै गित मनपर्छ । यक किसिम ले भन्ने हो भने म तपाई को big fan आज फेरि यो यथार्थ र बस्तबिक देस को आबस्था लाई गित मा देखायर फेरि मन जित्नु भयो।❤❤❤❤
Heart touched 😢brother 🙏🙏
आहा! भाइ
Daju big fan🎉🎉😢seriously 😢hjr ko song dherai man parxa😢
यथार्थ घटनामा आधारित अत्यान्तै मनछुने शब्द सिर्जना सहितको यो मिठो गीतको निम्ति हार्दिक नमन प्रशान्त पौडेल जी ।🙏❣
ThankYou ❤🙏
sarai man paryo dai hjur song le man mutu nai chhoyo desh ma bhairyko ghatnako barema git sunda dheri khusi lageyo best of luck dai ❤❤❤
Man xoyo hjr.😢😢😢😢😢😢
सुन्दा सुन्दै रोए 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😭❣️❤❤❤❤❤❤❤🎉 प्रशान्त दादा 😢
दाेसराे भाग पनि लियर अाउनुस हइ
Attinai mitho sabda sangkalan yo samay ko yetartha bokeko mitho git🎉🎉🎉🎉🎉🎉
ThankYou ❤🙏
Wow nice song 💜❤️❤️😍❤️😍❤️❤️
Ho sahi ho yo gitlai sabai samu puryunu parx
समय परिस्थिति अनुसारको कला प्रस्तुत गर्ने लाई भन्छन् कलाकार waw कति मार्मिक गीत best of luck 🤞
ThankYou ❤🙏
Man nai xoyo yo geet la nice geet dai❤👌👍
Rajtantra chahinxa rw All Nepali lae proud fell grney Xan Raja sabaiko saja Hun vnney 😢😢😢😢
ThankYou ❤🙏
आहा! भाइ। अथाह शुभकामना
Yekdam maan xoyo
यो गित ले पनि मेरो मन जित्यो वा मर्मस्पर्शी
देश मा भइरहेको यथार्थ घटनामा आधारित गीत 😢 अग्रिम सफलताको शुभकामना दाजु ❤🙏🙏
ThankYou ❤🙏
सारै मनछोयो समय सान्दर्भिक छ❤❤
Oh my goad! Its really heart touching song.
Dai Lai Salam x
❤आहा मन छुने गित 😂😂😂
लाग्नै छाड्यो निदरी देख्नै छाड्यो सपना झिल्केले … बिगाऱ्यो दिल के ले ❤❤❤❤दिल छोयो राजा 🎉
ThankYou ❤🙏
Samaya anushar geet jhaknu bhyako Ma hajuir hardik abhar.
धेरै राम्रो छ प्रसान्त जि
आंहा यथाथं घटनामा आधारीत अती राम्रो गीत सफलताको अगि्म सुभकामना 🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
ThankYou ❤🙏
Nepal KO sabai bhanda best sang Prashant paudel dai tap sang
वास्तबिक घटना मा आधारित यस गीत ले एकदम मन छोयो❤🎉
यही गीत प्रकाश सपुतले गाएको भए कति हिट हुने थियो , तर उहाँ यस गितका गायकहरु जस्ता सधै underrated हुन्छन् । अनि यति राम्रो गहकिला शब्द अनि सुरिलो भाका सिर्जनाहरु कता हराउछन् । 😑 कति राम्रो गित।
साह्रै मन छुने शब्द Keep it up 😢😢😢Daju
ThankYou ❤🙏
Aaha mitho
आहा 😢कस्तो मनै चसक्क भयाे dear यो वास्तविक सृजनाले हृदय बिझायो , सायद तपाईं पनि जाने बेला भयो होला , त्यसैले पनि झनै मा दुख्यो ,हार्दिक बधाई तथा शुभकामना जहां रहेपनि सम्झना छ ल 🙏
ThankYou Sir ❤🙏
Yo geet le nepali ko dukha k cha dekhayeko cha sarai man pareko geet ❤big fan
देश मा भैरहेको यथार्थ घटाना मा आधारित गित सारै मन छोयो😥😥❤❤❤दाजु लाई धेरै धेरै धन्यवाद
सत्य घटनामा आधारित कत्ती मिठो शब्दमा बयान गर्नु भएछ धेरै राम्रो लागेयो 😮
ThankYou ❤🙏
आहा
इतिहास पढ्दा आहा नेपाल
वर्तमान हेर्दा छ्या बन्यो नेपाल😢😢😢
Manai chhoyo dada❤
आहा मुटु नै छोयो शब्दले❤❤
ThankYou ❤🙏
आहा 🙏🙏
शब्दको बयान कसरी गरूँ दाजु 😢😢 निकै मिठो अनि समय सान्दर्भिक को यो निकै मिठो लय र उति नै मिठो अनि यथार्थपन बोकेको शब्दको लागि हजुरलाई ह्रदय देखि नमन 🙏🙏🙏🙏
ThankYou ❤🙏
कठै मेरो देश को हालत❤❤
कस्तो यथार्थ शब्द मन छोयो !! हिड्यो झोला बोकेर देसै छोडी जाने भो झिल्केले बिगारो दिलकेले बिगारो दिलकेले बिगारो दिलकेले🙌🙌❤️
ThankYou ❤🙏
dherai dherai maya mama ❤
सबै सामु पुराउन पर्छ यस गीत लाई 😢❤
ThankYou ❤🙏
kati marmik geet keep it up prashanta poudel
यथार्थ घटनाकाे अाधार गितले मन छाेयाे 😂😂😂😂 सफलताकाे सुभकामना दाजु
ThankYou ❤🙏
देशमा भइरहेको यथार्थ घटनामा आधारित गीत 😢😢 अग्रिम सफलताको शुभकामना प्रशान्त जी ❤️🙏🙏
ThankYou ❤🙏
Wc ❤️🙏
Dami x
प्रशान्त पौडेल यो नाम ले यसै दिल चोरेको हैन 😊 कति मिठो गीत ❤
ThankYou ❤🙏
kada sathi ❤🎉
समय सान्दर्भिक र यथार्थ परक शब्दमा 😢आहा❤सफलताको सुभकामना🎉
ThankYou ❤🙏
आहा कति राम्रो शब्द छ 😢😢😢
आहा देशको वास्तविक यथार्थ अबस्थालाई चित्रण गरिएको असाध्यै मीठो गीत, बधाई छ गायक लगायत सम्पूर्ण सर्जक टीमलाई, यो मीठो सृजनाको लागि 🌺🌺🌺🌺👌👌👌👌❤️❤️❤️❤️👏👏👏👏👍️👍️👍️👍️
Daju tapaiko git ma sabai sunchu sarai ramro lagxa . Teimathi yo naya git atinai ramro
Aaha nice song man xoyo yar hajur👌👌♥️♥️🇳🇵
ThankYou ❤🙏
आहा दाजु कति राम्री गीत मनै छोयो ❤❤❤
Yasatai x hami Nepali haru ko jindagi
पर्देशमा बसेर नेपालको परिस्थिती र गतिबिदिहरु हेरेर बस्दा देश नै फर्किन मननै लाग्दैन थ्यो तेसमाथी हजुर्को गितले भावुक बनाइदियो ।
Kasto ramro words❤️❤️❤️
यथार्थ घटनाको आधार गितले मन छोयो 😢😢
सफलताको सुभकामना दाजु❤
ThankYou ❤🙏
Wooo😢😢
आहा यथार्थमा घटिएका घटनामा बनेको गीत देश कुन दिशामा जाँदैछ। भन्ने प्रमाणित छ यो गीतमा धन्यवाद
ThankYou ❤🙏
Wow daju
हाम्रो देसको यथार्थ लाई साह्रै मन छुने शब्दमा ब्यक्त गर्नुभएको छ 😢🙏आदरणिय दाजुलाई उच्च सम्मान सहित हार्दिक नमन🙏❤️🙏
ThankYou ❤🙏
आहा यतार्थ अनि मार्मिक।
फरक शैली को अती सान्दर्भिक गीत सफलता को सुभकामना प्रसान्त जि।
ThankYou ❤🙏
यस्तै छ मेरो देशको हालत दामी लाग्यो गीत सफलताको सुभकामना
ThankYou ❤🙏
धेरै राम्राे लाग्याे गित दाइ अब हाम्रो पालो हो 😢
के गर्नु त पैसा 💸😢 ठूलो हो भन्ने लाग्यो😢😢
हाम्राे मुलले जम्मा दश लाख हो 😢😢
😢😢🥺🥺😭😭
सारै मन पर्यो ❤❤
ThankYou ❤🙏
dammi ❤
धेरै राम्रो गीत, भित्त्री मन सम्म छाेयाे❤❤❤❤
ThankYou ❤🙏
Aha kati marmik geet😢😢😢😢😢
कति मिठो शब्दको गीत सफलताको शुभकामना ❤❤❤
ThankYou ❤🙏
Aree !!! Good job brother ❤❤
Xoto samayamai yati ramro sabda ani geet❤ just wow dai😢
ThankYou ❤🙏
😢😢😢😢derae ramro xa derae roy.....
Nice sagn 😢
Sarai r
यथार्थ छ गित ले चर्चा पाउस् सबैमा शुभकामना ❤❤❤🙏
ThankYou ❤🙏
Git ekdam ramro xa daii❤❤
Congratulations dai ❤ lots of love ❣️
ThankYou ❤🙏
Wow sr 🙏
मन लुट्यो गितले ❤❤
Super
समय सान्दर्भिक ❤
ThankYou ❤🙏
राम्रो र यथार्थ चित्रण गरिएको छ ❤😮😊 @सबैले हेरुँ
मुटु नै चर चर चिर्ने शब्द दाजु हजुरलाई सधै यसरी नै अगि गयको हेरन पाउ दाजु यस्तै रहेछ यो देश मा बस्नै नि उचित रहेन्छ❤❤❤
ThankYou ❤🙏
Man xoyo
समय सन्दर्भमा हरेक नेपालीहरूको आवाज लाई प्रनिनिधित्यो गरेर बनेको गीत आहा मन छोयो 😍😍😍😍
Lovely man xune ❤ daju big fan
ThankYou ❤🙏
आहै सारै मन छोयो यो गीतले😢😢
ThankYou ❤🙏
Dheraii ramro Dada saraii man xoyo dada ❤❤❤❤❤❤❤❤
ThankYou ❤🙏
त्यो 7 मिनेट मा पुरै देश को कथा समेटन तथा तीन करोड नेपाली को मन छोयो अति नै राम्रो 100 पाली सुने होला यो गित होइन है दाजु भाइ बुज्नी कुरा छन धेरै ❤❤❤❤❤❤❤❤❤
एकदमै मार्मिक लाग्यो आँसु नि आयो दाजु 😢😢😢
ThankYou ❤🙏
धेरै रुवायो गितले धेरै राम्रो छ
सलाम स्रस्ट्रा सर्जक अनि गायक ज्यु नमन 🙏🙏मनै छुने सब्दमा आयो गित 🙏💝💕
ThankYou ❤🙏
समयसापेक्ष सृजना🤗🤗
Aaha sarahi nahi man xoyo nice song congratulation hajurlai😢😢😢😢
Good Prashant 👍👍👍
एकदमै मार्मिक नयाँ गीत यथार्त घटना लाई समेटेर तयार पारिएको रहिछ शुभकामना
🎉🎉
मेरो नेपाल🇳🇵🇳🇵
ThankYou ❤🙏