इन्द्रेणीमा छत्रलाई हराए पछी | राधिका रावलले मानसिङ खड्कालाई आत्तो आत्तो पारीन Mansing VS Radhika

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 พ.ย. 2024

ความคิดเห็น • 219

  • @kharomedia9452
    @kharomedia9452  5 ปีที่แล้ว +23

    pura hernele comment garnuhola hai

    • @magarniparu9025
      @magarniparu9025 5 ปีที่แล้ว

      maile ta 2 choti here sake full video ajai herdai herdaixu kate mitho voice badai xa dubai janalai

    • @deepakkarki3588
      @deepakkarki3588 5 ปีที่แล้ว +1

      I enjoyed

    • @rblordofshivji4722
      @rblordofshivji4722 4 ปีที่แล้ว

      @@magarniparu9025 pebmk

    • @bharatdailekhi716
      @bharatdailekhi716 3 ปีที่แล้ว

      @@deepakkarki3588 I will p

    • @jenishkhanal5359
      @jenishkhanal5359 2 ปีที่แล้ว

      Mailed ta Didi git ramro Lago good song

  • @maheshlamichhane7889
    @maheshlamichhane7889 5 ปีที่แล้ว +59

    राधिका दिदी को मुस्कान सारै राम्रो गीत पनि तेतिकै मिठो सधैं येस्तै हासेको र गीत गायकको देख्न पाउ .....

  • @balbahadurbk6348
    @balbahadurbk6348 2 ปีที่แล้ว +5

    धेरै राम्रो लाग्यो मानसिङ सर ।म कतार देखि हेर्दै राधिका जीको प्रगतिको कामना ।

  • @avhagimanxebiplove7894
    @avhagimanxebiplove7894 5 ปีที่แล้ว +24

    राधिका रावल बहिनीको स्वर पनि अतिनै मिठो लाग्यो तर उहाँको पिडालाई पनि बुझ्ने सबैले बुझ्ने कोशिस गरौँ उहाँ धेरै पिडामा हुनुहुन्छ आफ्नो पिडालाई मनभित्र लुकाएर बाहिर मीठो हसिलो मुस्कानको साथमा दर्शकहरुलाई मनोरञ्जन दिनुभएको छ उहाँलाई मेरो तर्फबाट सलुट गर्दछु।

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 5 ปีที่แล้ว +36

    राधिका जि को दोहोरी गित अती राम्रो अनी हाउभाउ पनि राम्रो छ ।आफ्नो कला निरन्तर बढाई रहनु ।

  • @ramtripathi8627
    @ramtripathi8627 5 ปีที่แล้ว +20

    जय श्री राम राधिका बैनी मलाइ तिम्रो मुस्कान र टाउको हल्लाउने स्टायल सारै मन पर्यो नि सधै येसरिनै खुसिभै गीत गाको हेर्न पाउ

  • @minbbrraut3974
    @minbbrraut3974 5 ปีที่แล้ว +45

    तिम्रो यस्ताे राम्र कला भयकाे मान्छे अाफ्नै खुट्टामा उभिनु अाफ्नाे अधिकार खाेसेर लिनु

  • @SubhadraPaudel
    @SubhadraPaudel 5 ปีที่แล้ว +10

    waw manshing ra radhika great

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +6

    राधीकाको राम्रो छ कला,राधीका प्रती सम्मान छ ,

  • @TgMafia999Ledgendff
    @TgMafia999Ledgendff 5 ปีที่แล้ว +7

    माया...,पीडा लुकाइ गीत गाउने राधीका देबी हो , राधीका को हासोले मानसीङ लाई हेभी भो , नरोउ माया.......सम्झेर मलाइ...धुरुधुरु अधेरी रातैमा।

  • @chetanmagar4825
    @chetanmagar4825 ปีที่แล้ว

    राधिका दिदि को कति मिठो साेर जस्तो मुस्कान तेस्तै राम्रो

  • @samjhanarashaili8169
    @samjhanarashaili8169 4 ปีที่แล้ว +1

    Naic

  • @arunchamling9758
    @arunchamling9758 5 ปีที่แล้ว +2

    मानसिं भाईकाे मुस्कान मधुर माधुर्य बाेलिमा दाेहाेरी
    राधिका दिदीकाे पिडादायी Interview पछि यता ईन्द्रेणीमा दाेहाेरी सुन्दा कति अानन्दमय महशुष भयाे।।।।
    सांचीकै मिठाे कडा राधिका दिदीकाे दाेहाेरी लाग्याे।

  • @subaslopchan7659
    @subaslopchan7659 5 ปีที่แล้ว +10

    रधिका दि को मुस्कान चै हो के सधै हसिरहनु होला धेरै राम्रो छ प्रस्तुती शुभकामना दुबै जनालै..!!!

  • @cfhbfdgfetvv6028
    @cfhbfdgfetvv6028 5 ปีที่แล้ว +5

    सारै राम्रो अनि राधिका जिको मुस्कान त छदै छ अनि गितको र मादलको ताल्मा टाउको नचाउदा त सबै मखै अनि मानसिङ्ग जोको त कुरै नगरे हुन्छ । उहाँ त मान्छे नै हिरो ।

  • @deepabhattarai796
    @deepabhattarai796 9 หลายเดือนก่อน

    Wow supper Dami vary in ce so cute hajur haru 🙏🙏🙏🙏👌💕💞👌

  • @madanmagar2450
    @madanmagar2450 5 ปีที่แล้ว +7

    राधिका जि को मुस्कान दामी लाग्यो

  • @nabinmagar1294
    @nabinmagar1294 5 ปีที่แล้ว +5

    राधिका जि को कला र गला लाई सम्मानछ धेरै राम्रो प्रतिभाछ स्वरनि राम्रो दोहरिनि धेरै राम्रो लाग्यो मानसिह जि को त के बयान गर्नु बधाईछ दुबैजना लाई सफल्ताको शुभकामना

  • @manjugurung3935
    @manjugurung3935 5 ปีที่แล้ว +11

    राधीका बैनिको मुसकान र गित सारै मिठो आफनैहुटटामा ऊबीनु बुडाको वासतैनगरनु बैनि हामिले सयोग गरनुपरे कंहा सयोग गरने

  • @SaritaRai-mz7rb
    @SaritaRai-mz7rb 9 หลายเดือนก่อน

    नाइस राधिका दिदी धेरै राम्रो गीत गाउनुभयो तपाईँले😊❤😊

  • @chabibista4299
    @chabibista4299 5 ปีที่แล้ว +13

    राम्रो छ दुबै को प्रस्तुति ।।

  • @amritalamichhane5557
    @amritalamichhane5557 9 หลายเดือนก่อน

    सारै राम्रो लाग्यो दोहोरी हजुरको म त हेर्न छुतेको पो रहेछु दामी छ

  • @laxmibista6687
    @laxmibista6687 5 ปีที่แล้ว +8

    यहीँ पेसामा लाग्नु बैनी
    सफलताको कामना छ🌹🌹🌹👍️

  • @ratnamaninath
    @ratnamaninath 5 ปีที่แล้ว +7

    हैन भिम जी र मानसिह जी मा के छ यस्तो बोलीमा जादु जो महु भन्ने लाई तह लगाएर आफ्नो बसमा ल्याउने ।वा क्या मज्जाको दोहोरी 👌👌👌👌👌👌मानसिह जी एक पटक इन्द्रेणी मा राधिका सङ्ग दोहरी गाउनु पर्यो।।

  • @onom9540
    @onom9540 5 ปีที่แล้ว +4

    राधिका रावल को मुस्कान नै मिठो

    • @purushottampanta835
      @purushottampanta835 5 ปีที่แล้ว +2

      On Om त्यहि मुस्कान अरू लाई मन पर्ने
      त्यहि मुस्कान घर काे बुडा लाई शंका हुने
      अनि रात दिन काे झगडा

  • @nationalvideography6864
    @nationalvideography6864 5 ปีที่แล้ว +2

    मान सिंह भाइले बिच बिचमा ह ह भन्नू र गितको अन्तमा हास्नु सारै राम्रो र मिठो लाग्यो ।

  • @sarjanchand2431
    @sarjanchand2431 5 ปีที่แล้ว

    राधिका धेरैधेरै शुभकामना

  • @bikeshmaharjan1341
    @bikeshmaharjan1341 5 ปีที่แล้ว +6

    दिदि अगाडी बढनुहै

  • @vimphuyel
    @vimphuyel 5 ปีที่แล้ว +1

    Dami chha. I like Mansing and Radika song

  • @chhabilalbhandari5534
    @chhabilalbhandari5534 5 ปีที่แล้ว

    लय ठीक मानीन गित राम्रो कुरा गरे जस्तै भो

  • @Hellyt69
    @Hellyt69 5 ปีที่แล้ว +2

    Mansing ra Radhika Di ko voice Kati ramro xa good luck

  • @g......m....b.....s...r...5824
    @g......m....b.....s...r...5824 5 ปีที่แล้ว +3

    बधाई छ राधिका दिदि हिम्मात नाहानुस

  • @chandrachaulagain2022
    @chandrachaulagain2022 5 ปีที่แล้ว +1

    दुखमा पनि यसरी नै सधै हासेर अघि बद्ने शक्ति भगवानले प्रदान गरून्,सफलताको कामाना राधिकालाइ

  • @gaukixorima6995
    @gaukixorima6995 5 ปีที่แล้ว +1

    राधिका दिदी तपाई मा यति राम्रो प्रतिभा छ आफ्नो खुट्टा आफै उभिनु सक्नु हुन्छ त्यो पापी श्रीमान को नामनै नलिनु छोरा छोरिको मुख हेर्नू हार नखानु एसरिनै बिस्तारै बिस्तारै अगाडि बड्नु शुभकामना

  • @laxmibista6687
    @laxmibista6687 5 ปีที่แล้ว +5

    यस्तै हाँसो मात्र देख्न पाउ बैनी तपाईंको जिबन मा

  • @dineshrao7689
    @dineshrao7689 5 ปีที่แล้ว +4

    खतरा दोहोरी राधिका दिदी मानशिङ भाइ नमन छ सम्पुर्ण मा

  • @bholabishwakarma3555
    @bholabishwakarma3555 5 ปีที่แล้ว +2

    राधिका बैनि लाई प्रगति को शुभकामना

  • @gaurioli3773
    @gaurioli3773 5 ปีที่แล้ว

    राधिका बहिनी जस्ले जेजे गरेपनी तपाईंको यति राम्रो प्रतिभा कहिले नि नछोड्नु आफ्नो खुट्टामा उभिएर खानु ! मानसी भाइ झस्तो ख्याती प्राप्त कलाकार सङ्ग बराबर हुनुभएको छ ! तपाइको प्रतिभाले सगरमाथा चुमोस शुभकामना पनि छ !

  • @milanthapa6249
    @milanthapa6249 5 ปีที่แล้ว +2

    radhika bainilai sabai milera sahayo garau

  • @laxmigartaula7688
    @laxmigartaula7688 5 ปีที่แล้ว +1

    राम्रो छ दिदीको गित

  • @deepakbhandari5949
    @deepakbhandari5949 5 ปีที่แล้ว +6

    इन्देणी गॉउनु पयो मॉन्सिडं दॉई र रॉधिकॉ दिदी

  • @somamaria4139
    @somamaria4139 2 ปีที่แล้ว

    नमस्कार सबै अायाेजक टिम लगायत राधिका सिसलाइ उचसमान छ

  • @tilakchand4181
    @tilakchand4181 5 ปีที่แล้ว +7

    दामि छ दोहोरि😂🤣😂🤣

  • @pradipgiri1794
    @pradipgiri1794 5 ปีที่แล้ว

    एकदम राम्रो शब्द र स्वर राधिका दिदिको

  • @barsakhadka1613
    @barsakhadka1613 5 ปีที่แล้ว

    मलाई धेरै मन पराे दाइ दिदी स्वर अनि गित भाक्का

  • @madanmagar2450
    @madanmagar2450 5 ปีที่แล้ว +4

    हरियो कपडा लगाउने बाबू त राधिका बैनी को छोरा जस्तो लाग्यो त

  • @kusummagar1359
    @kusummagar1359 5 ปีที่แล้ว +1

    Yesarinai agadi badhnu hola dd best of luck

  • @susilarai4195
    @susilarai4195 5 ปีที่แล้ว +2

    👌👌👌👌👍👍👍👍

  • @omum7466
    @omum7466 5 ปีที่แล้ว +2

    Derai ramro chh didi har nkhanu hola

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 4 ปีที่แล้ว

    राम्रो छ भाइ बुनुको गितर सोर

  • @balbahadurkhadka9034
    @balbahadurkhadka9034 5 ปีที่แล้ว +1

    राधिका र मान्सिङ को दोहरी राम्रो छ

  • @sindhulinepal4847
    @sindhulinepal4847 5 ปีที่แล้ว +1

    Ramro xa git ani sor

  • @guddurananice3876
    @guddurananice3876 5 ปีที่แล้ว

    राधिक जि अरु सङ्ग निकैन मिठो मुउसकन !!आफ्नो परिवार बुधासङ्ग भनी पितान

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +3

    वाह कडा मानसिङ भाइ ।

  • @kunchhangtamang
    @kunchhangtamang 5 ปีที่แล้ว

    मान सिङ मन पराउने जति यता आउँनु होला

  • @debimagar2678
    @debimagar2678 5 ปีที่แล้ว +1

    Damii xa hai didi suvakamana

  • @prazwalpokharel9289
    @prazwalpokharel9289 5 ปีที่แล้ว

    कैले कसैलाइ नि एक साइडबाट हेरेर हुदैन बिचरा उस्को श्रीमानको पनि कुरा एकदमै ठिक छन््

  • @mohanilalkaflekafle1262
    @mohanilalkaflekafle1262 5 ปีที่แล้ว +4

    Jahosh manma yatidarai pidda huddapani sarai hasni bani radika bunuko sarai ramroo bani bunulai al the best vananna chanxu

  • @yubrajnepali2268
    @yubrajnepali2268 5 ปีที่แล้ว +2

    best xa Radikako aabaz

  • @gaurioli3773
    @gaurioli3773 5 ปีที่แล้ว

    राधिका बहिनी तपाईं लाई धेरै पीडा छ त्यसैले तपाईं धेरै बोल्नुहुन्छ तर यो समाजले घुसघुसेले भित्र भित्र ताल पारेको कुरा बुझ्दैन तर बाहिर जो बढी बोल्यो उसैलाई दोसी देख्छ त्यसकारण अब देखि अलि कम बोल्ने गर्नुहोला , आफ्ना केही अन्न्य कमजोरीहरु छनभने त्यस्लाइ हटाउनुहोला तर निरास भएर बस्ने काम कहिले नगर्नु सधै साहास बटुलेर इज्जतका साथ अघि बढीरहनु !

  • @manbghartimagar2680
    @manbghartimagar2680 5 ปีที่แล้ว +4

    राधिका रावत गाइका पनि रहेछन बैनी कहिले मेदीयामा जिबन्मा परेको दुख देखाएका रहेछन

  • @sarjanchand2431
    @sarjanchand2431 5 ปีที่แล้ว

    साेच र अात्मवल ठिकछ

  • @Somtmg-ce5xg
    @Somtmg-ce5xg 5 ปีที่แล้ว +1

    Mansing bro jakas xa doh0ri 👍👍👍

  • @shovagc1121
    @shovagc1121 5 ปีที่แล้ว +2

    Dhari ramro lago

  • @krishnagautam5848
    @krishnagautam5848 5 ปีที่แล้ว +5

    दोहोरी मां गित को यो बिहे भन्ने गरिहाल्न पर्ने लोग्ने स्वास्नी भै हाल्न पर्ने छोराछोरी पाई हाल्न पर्ने हैन कहिलेकाही त देस बिकास स्वास्थ शिक्षाको बारेमा गित गाउंदा पनि लाइक आउँछ होला ? दुई टुक्का मै बिहे किन ?

  • @rajkumarrao5071
    @rajkumarrao5071 5 ปีที่แล้ว +2

    आउनथाले सबैजना परमाण् सहित लास्टै लाज लाउछ

  • @santaadhikari7636
    @santaadhikari7636 5 ปีที่แล้ว +2

    जेरी दिजुको जस्तै भोइस लागो दिजुको।

  • @madanmagar2450
    @madanmagar2450 5 ปีที่แล้ว

    दामी छ

  • @laxmithapa2080
    @laxmithapa2080 10 หลายเดือนก่อน

    Wow ❤❤❤❤

  • @subashchaudhary6335
    @subashchaudhary6335 5 ปีที่แล้ว

    Kate ramro lagyo git tw malai

  • @amarthapa7972
    @amarthapa7972 5 ปีที่แล้ว

    Radhika ka ko dohori sarai ramro chha

  • @gaming8k268
    @gaming8k268 5 ปีที่แล้ว +1

    Wow nice dohori

  • @surendratamanggood3006
    @surendratamanggood3006 5 ปีที่แล้ว

    Ramro xa hajurko sor

  • @gangasharma61
    @gangasharma61 5 ปีที่แล้ว

    राधिका दिदी हजुरको हसिलो अनुहार अनि मिठो स्वोर आहा हेरि रहु सुनिरहु जस्तो दिदी हजुर धर्ती हो सहनु भाछ सहनुस बाबू नानी को अनुहार हेर्नुस अनि खुसी हुनुस हजुरको दिन पनि रंगिन हुनेछ त्यो पापिलाइ सम्झियेर आफ्नो अमुल्य आँसु खेर नफाल्नुस दिदी हजुरको साथमा भगवान रुपि छोरा छोरि छन भोलिको दिन अवस्य उज्ज्वल हुनेछ

  • @gaurioli3773
    @gaurioli3773 5 ปีที่แล้ว

    राधिकाको टाउको हल्लाउने सीप चोर्न खोज्दैछु तर चोर्नै सकिराछैन हाहा..

  • @bharatbaduwal3799
    @bharatbaduwal3799 5 ปีที่แล้ว +1

    Radika yati ramri manxe royara geet gayako ramro lagdaina hjr lai hasi khusi gayako kati ramro lago malai dukha sukha sabailai hunxa radika didi

  • @tamangpratiksha1570
    @tamangpratiksha1570 5 ปีที่แล้ว +2

    Ramro gaunu vako xa radika didi aagadi badnu nu abo hjr ni

  • @preetipretty4546
    @preetipretty4546 5 ปีที่แล้ว +6

    ChhAtr Shâhï Ko fan jati yatw Hajir hunutw sthy ho 💞💞💞

  • @BabuRam-wc6pb
    @BabuRam-wc6pb 5 ปีที่แล้ว

    very very nice song radika Didi ko songs 🎤🎤🇳🇵🇳🇵💖💖🙏🙏

  • @lokabahadur6242
    @lokabahadur6242 4 ปีที่แล้ว

    Super video

  • @rajankc7417
    @rajankc7417 4 ปีที่แล้ว

    मानशिङ भाई को पनि सुपर छ?

  • @pramishadong3858
    @pramishadong3858 5 ปีที่แล้ว +1

    Nice voice n Biutifull dd

  • @g......m....b.....s...r...5824
    @g......m....b.....s...r...5824 5 ปีที่แล้ว

    दामी छ दोहोरी

  • @sangitaadhiz3638
    @sangitaadhiz3638 5 ปีที่แล้ว +2

    Radhika dd le Yakdom Ramro Gaununi Raixa Issworle Sadhi Sath Diun

  • @bhimakc9563
    @bhimakc9563 5 ปีที่แล้ว

    राधिका दि दि काे स्वर कति राम्राे अाजकाे मुस्कान देख्दा खुसि लाग्याे

  • @cheatingthapa2103
    @cheatingthapa2103 4 ปีที่แล้ว

    Very good song

  • @sarjanchand2431
    @sarjanchand2431 5 ปีที่แล้ว

    U song comedy is very good

  • @nabinrana
    @nabinrana 5 ปีที่แล้ว

    Radhika didi ko vois ramro xa ani dohori ma pani ramro xa sabda haru

  • @shivakumarukhatri68
    @shivakumarukhatri68 2 ปีที่แล้ว

    Nice

  • @magarnishan8125
    @magarnishan8125 4 ปีที่แล้ว

    Radhika ko jibn ujwal hos

  • @gaggag8508
    @gaggag8508 5 ปีที่แล้ว

    sarai manparne vaka.👍👍👍💕💕💕

  • @bimalgurung3831
    @bimalgurung3831 4 ปีที่แล้ว

    Khtra Xa hai dori

  • @janulama7725
    @janulama7725 5 ปีที่แล้ว

    Verry nice

  • @ishanbalami8909
    @ishanbalami8909 5 ปีที่แล้ว +2

    Mansing vai ko boli tesma radhika g Ko muskan tetikai mitho aawaz dubaiko xotto mitho git sunna pauda khusi layo yesarinai aru git sunna pau vandai suva kamana bekta gardaxu thank you so much dubai lai

  • @shresthaamrit6621
    @shresthaamrit6621 5 ปีที่แล้ว +4

    Damii lago

  • @sushilabhattarai8537
    @sushilabhattarai8537 5 ปีที่แล้ว +1

    माने मेराे मनपर्ने हाे

  • @susmamukhiya6279
    @susmamukhiya6279 5 ปีที่แล้ว +2

    Radhika sis hajur ko ramro cha prativa afno bato liyer garera khanus xora xori hurkesi sukha paunu hunx ni tysto buda ko hepai khayer nbsnus yastai hasi khusi free vyer bachnus tyo pPi poi lai dekhayer khanus

  • @laxmi9822
    @laxmi9822 5 ปีที่แล้ว +2

    तेति राम्रो बुडि बालबच्चा भएको मान्छेजो बुद्दि के होला पसुको जस्तो 💕💕💕

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 5 ปีที่แล้ว

    Radhika rawat yati dherai pidaa hudaa pani yati khushi vayar git gaaunu vayo tapai lai thank you Radhika rawat ji tapai ko interview purai here saaharai dukhkha laagyo yasari nai aagaadi badhnu hola thank you so much

  • @manighimire2532
    @manighimire2532 5 ปีที่แล้ว

    Kati Mitho Swor ani Muskan! Majja Ayo