धेरै धेरै खुसि लाग्यो नव गायक गायिका कलाकार हरु को दोहोरी सुन्न पाँउदा धेरै राँम्रो सालिन तरिका ले प्रस्तुत हुन गएको छ / यो दोहोरी इपिसोड शफलता को शुभकामना छ /यसरी नै नेता कार्यकर्ता हर पनि नयाँ अनुहार फेरिएमाँं देस ले बिकास को अनुहार मां घुँम्टो उघारिने थियो कि ? म्ँ पोखरा देखि
आहा आज पनि धेरै राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायक गायिका को आगमन छ हुमा प्रसन्न दुबै जना लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु मानसिङ दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है
दोहोरीको सुरुवात र अन्त अत्तिनै सान्दर्भिक अनि स्वच्छ शब्दमा भयो दुबै जना भाइ बैनी तथा साथ दिनु हुनेहरुलाई धन्यवाद ! आयोजक कमिटी त झनै धन्यवादि हुनुहुन्छ।कलिला भाइ वैनीको परिपक्का प्रस्तुति ..
अाहा हुमा बि• क• र प्रसन्न पाठक भाईकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो ,दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ,। दाेहरी जमघट लाई माया गर्ने जति यता हाजिर हुम त। हाल मलेसिया बाट ,,,,
SINGING FOLK DUETS- PRESERVING CULTURE WOW - WAO- WOW So beautiful, lovely, sweet song and wonderful, entertaining, amazing singing. Prashanna ji and Huma Ji are sweet , superb folk duet singers. Keep it up. Lovely hosting MANSHINGH ji. Stay safe and healthy. Health Is Real Wealth.
प्यारो भाइ प्रशान्त र हुमा को दोहोरि
They are really beautiful singers under 20 years of age. Prashant ji and Huma Ji are superb folk duet singers. Keep it up. Go ahead and ahead.
वा मान सिङ बोरो बबाल रमाइलो
Bhai ati uttam xa dubai ko dohari
P
Aaha kti rmailo dohori hjur hru smpurna timlai smman xa 🙏👌🥰
हार्मै दङ्गाली चेली हैचौ हुमा बैनि खुसिलाग्यो सफल सांगीतिक जिबनको शुभकामना ।अति मीठो दोहोरी सुन्न पाइयो खुसी लाग्यो । फेरिपनि येस्तैदोहोरी सुन्न पाइयोस।
दाेहरि असाध्यै रमाइलो छ तर मैले हिजाे बेलुका नै हेरेकाे मानु दाजै 🙏❣️ दुबै भाई बैनि लाई धेरै धेरै बधाई छ
Aaja ni babal ramailo hune vo Huma kanxi n Prasanna babuko dohori tq Mansing bro lagayet sampurna team lai
आहा मेरो बाबू प्रसन्न अनि हुमा नानू कति रमाइलो बधाई छ सबै जनालाइ
Saano naanuharuko dohori ekdam ramro ani kyut lagyo. Ajha phastaaudai ra pragati gardai janu naani ho.majja lagyo syabaas, badhaai pani chha.
Ati Ramro dohori ko program Lyaunu
Vako ma dherai dhanyebad Man. Singh sir asha garchu agadi pani yestai program dekhna pau
I am from delhi india
Atinai ramro xa dohori sampuna time lai dhanneBad xa
Wow tika vanda huma kada nice dohori
कति रमाइलो ।
प्रगतिको सुभकामना दुबै हुमा र प्रसन्न लाई।
सबै कलाकारलाई मेरो मीठो सम्झना।
मानसिङ खडका भाइ अच्काल खै सुनिता धेरै भयाे सुनिता लाई नदेखेकाे आसा छ चाडै दुबै जना काे पेरेम दाेहाेरी आउँछ भन्नेचाडै यकै भयकाे खबर सुन्न पाउ है 💕💕
prasanna kanxo dami hoo💘💕
कतिरमाइलाे दाेहाेरि सबैलाइ धेरै धेरै शुभकामना🙏💃💃🌹🌹🌹🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
बल्ल सुन्न पाइयो बाबुको दोहोरी शुभकामना छ दुवैलाई
मानसिंह खड्का सुनिता बुढा को लाईप दोरी कैले आउछ
आहा यो दुई जाना काे दाेहाे हेरन सारै हेरन मन थियो आज पाईयाे धेरै धनेबद मानसिक भाई
प्रसन्न भाई समेत यति कडा 😯🤔 मरेँ म 🤣🙈
धेरै पछि हुमाको दोहोरि हेर्न पाइयो बल्ल।
Wow nine एक दम राम्रो छ धन्यवाद दुबै जनालाई
आहा कति मिठो भाका चयन गर्नु भयो मान्सिङ जि सबैलाई मिठो सम्झना छ
धेरै धेरै राम्रो नया भाइ बैनि बदाई छअति उतम छ
धेरै धेरै खुसि लाग्यो नव गायक गायिका कलाकार हरु को दोहोरी सुन्न पाँउदा धेरै राँम्रो सालिन तरिका ले प्रस्तुत हुन गएको छ / यो दोहोरी इपिसोड शफलता को शुभकामना छ /यसरी नै नेता कार्यकर्ता हर पनि नयाँ अनुहार फेरिएमाँं देस ले बिकास को अनुहार मां घुँम्टो उघारिने थियो कि ? म्ँ पोखरा देखि
हुमा बहिनी प्रसन्न भाई लाई सफल ता सुभकामना सारै रमाई लो भयो
बधाई छ बाबु नानीलाई सफलताको हार्दिक शुभकामना ।
आहा सारै रमाइलो भाइ बहिनिको दोहोरी धेरै सफलताको शुभकामना ...
पार्ट टू ne ल्याउनुस है मानु जी आसाधै रमाईलो दोहोरी गाउनु हुने भाईबैनी दुबैलाई शुभकामॅना छ ❤️🙏🥰💕❤️🙏🥰💕Canada 🇨🇦बाट धेरैचोटी हेरीसकें मैल त
राम्रो संग तर्काएर गाउनु भएको छ बधाई छ। नत्र कसैले त बिसय पाए भन्दैमा छर्लङ्ग गाउछन।
आहा आज पनि धेरै राम्रो प्रस्तुति दिन सक्ने छेमतावान गायक गायिका को आगमन छ हुमा प्रसन्न दुबै जना लाई सफलता को लाखौं लाख शुभकामना व्यक्त गर्दछु मानसिङ दाई लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है
अाहा कति रमाइलो हो अब सुनिता र मानसिङको दोहोरी सुन्न चाहानछौ 💓💕💋👅💔🧠👅💛💛💖👄👄
आहा सारै रमाइलो भाइ बहिनिको दोहोरी धेरै सफलताको शुभकामना 🤷♂️🤷♂️🤷♂️🤷♀️🤷♀️🤷♀️🤷🤷🤷
सारै राम्रो छ दोहोरी गीत बेस्ट अफ लाइक
kati ramro geet gaunu vko hju harule suni rakham jasto
super chha huma r prasanna ko yo geet
अटल रहनु बाबू सगरमाथा झै ताप्लेजुङ बाट हेरदई छु
आहा आज पनि धेरै राम्रो छ
असाध्यै रमाइलो दोहोरी गितको लागि दुबै भाइबहिनी लाई धेरै धेरै शुभकामना छ।अझै प्रगति को कामना छ।
Derai ramro x dohori man pareyo best of luck both you
हुमा बहिनी र प्रसन्न बाबू को सारै राम्रो प्रस्तुति
हार्दिक नमन दुबै जनालाइ सारै दमदार तबर्ले गाउनु भयो मज्जा आयो😍😍😍😍😍
AFTER LONG TIME RAMRO DOHORI HARIYO PRASHNA BABU RA HUMA NANU KO
गीत मीठो र लोभाउने,शुभकामना🌼हुमा,प्रसन्न🌼
Dhan maya sis lai pani dohori ma palo dinu paryo Mansingh dada ,😊 hamro pyari bunu huma lagayet sampurna Timlai Badhai cha ❤️❤️❤️
आहा कति मिठो दोहोरी मेरो प्यारो भाई बधाई तथा उज्जल भबिस्यको शुभकामना 🎉
Congratulations vai Baine lai Dhari ramro xa🌹🌹🌹🌹
दोहोरीको सुरुवात र अन्त अत्तिनै सान्दर्भिक अनि स्वच्छ शब्दमा भयो दुबै जना भाइ बैनी तथा साथ दिनु हुनेहरुलाई धन्यवाद ! आयोजक कमिटी त झनै धन्यवादि हुनुहुन्छ।कलिला भाइ वैनीको परिपक्का प्रस्तुति ..
मस्त छ दोहरी दुवै जना को मलाई साह्रै मनपयो धन्यवाद छ।।
अाहा रमाइलो दोहोरी धेरै धेरै सुभकामना छ
wow huma bishokarma vs prashnna pathak dohori supper 👌💜💜💜💜
प्रसान्त भाई शव्द चयन धेरै राम्रो छ
धेरै राम्रो छ सफलताको कामना
Dherai ramro xa hajur yastai khalo dhohori leunu hai jahile Pani hajur
कति मिठाे गाएको ।सम्पूर्ण टिमलाई धन्यवाद
Sarai ramailo dohori safaltako kamana all timlai 🙏🥰💜🌺
दिदीकाे बिडाे थम्नेभइन हुमाले राम्राेछ प्रस्न्नपाठक हुमाकाे दाेहरि
रमाइलो दोहोरी भारतको मुम्बै देखि हेर्दैछु ।
अाहा हुमा बि• क• र प्रसन्न पाठक भाईकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो ,दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ,।
दाेहरी जमघट लाई माया गर्ने जति यता हाजिर हुम त।
हाल मलेसिया बाट ,,,,
निकै राम्राे प्रस्तुति बधाई छ
आहा कति रमाइलो गित बधाई छ
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
जब देख्छु अनुहार हुमाको
पत्तै पाउन्न महिले होस गुमाको😋कडा👌👌
सफलता काे शुभकामना प्रसन्न बाबू अग्मिकाे दिन्म पनि राम्रो गउदैइ जन्नुस नमस्कार
आहा सारै राम्रो दोहोरी भाइ र बहिनी को।मानसिङ ब्रो बेस्ट्🙏🙏🙏
आहा कति मज्जाको दोहोरी आयो है
Dherai ramro prsna bhi
सम्पुर्ण मा नमन विशेष मन सिङ जि उच समान
Nice dohori song vai bahine ko
So beautiful! Huma is sweeter than her sister. Best wishes!!
राम्रो छ दुबैजनाको प्रसतुति
Prasannapathakvssumabkmanshihgkhadkaprasannapoiyabliasemcsurl☺
prasanta ra huma bainiko dhori ramro lago
अती सुन्दर
हुमा को गला काली गण्डकी बगे झैं अती सुन्दर super
Pathak broo lovely ❤️♥️👌
wow😍😍very nic dohori best up luck 💞💞💞💞
Lastai Damii dohori❤️😍🙏🤟
Dami xa sang mero Sathi ko
बधाई छ 💘💘💘
अति मिठो गित लस्टैइ दामि👍️👌
Wow new dami jodi we love you both
वावा दामि छ
आहा कति रमाइलो
malaysia bata dami super x
दोरि धेरै दामि छ
प्रसन्न भाईको शब्द चयन सारै राम्रो है🥰
Nice
Wa outstanding performance 👏 fantastic mind blowing battil dhori
प्रसन्न पाठक भाईको गित रमाइलो हुन्छ उहाले सधा शब्द चयनमा रोमान्टिक पाराले गाउनु हुन्छ ,, हुमा बहिनी पनि मीठो गाउनु हुन्छ ,
Kada xa Bhai and Bhani ko beautiful singing both of you all the best 🎤🎤👏👏
कडा
Congratulations 🎉💘💘💘 all'fo you sweet song
Wow nic song dami nanu voice Dami xa
Aaha ramailo dohori
राम्रो है दोहोरि
Wow very nice song beautiful love you all 💕👌
Superb dohari geet 👍👍🍿🍿🍿 enjoy too much
Kati Ramro tukka very nice song
Super Song👌👌👌👌!! Veri nice!!
Prashant Vai Ra huma boine ko geet dharai ramroo xa nice best of luck 🤞🍀
अति नै मिठो आहा
dami geet
Waitng
ओहो क्यादामी दोहोरि
Very nice 👌👌👌
Sari mito dhori safaltako suvakamana
SINGING FOLK DUETS- PRESERVING CULTURE
WOW - WAO- WOW
So beautiful, lovely, sweet song and wonderful, entertaining, amazing singing.
Prashanna ji and Huma Ji are sweet , superb folk duet singers. Keep it up.
Lovely hosting MANSHINGH ji.
Stay safe and healthy. Health Is Real Wealth.
0p
So sweet dohori good singer
Nic song