निरा छन्त्यालकी साथी सलिना नेपाली संग US बस्ने मधुर गिरी बिच साह्रै उत्कृष्ठ दोहोरी Madhur_Salina

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 98

  • @Deepachetri-s3k
    @Deepachetri-s3k 27 วันที่ผ่านมา +2

    Wow supper Dami so cute hajur haru vagawan Krishna vagawan da da hajur 🙏🙏🙏🙏👌💕💕💕💞👌🌺💯💟💛🖤🌿🔔💙💛🥀🧡🙏🍂🌹👍🛎️💕💞💞👌🥰🌹👍♥️💚💟💛💛🌿

  • @govindakarki4998
    @govindakarki4998 8 หลายเดือนก่อน +7

    धेरै लामो समयपछि यो भाका मा दोहोरी सुन्न पाइयो।यो भाकामा पहिला रबिन र खिमा ले गायक थिए ।

  • @umapanta3699
    @umapanta3699 8 หลายเดือนก่อน +1

    सुमधुर स्वरकी धनी हाम्री सलु (सानी ) लाइ हार्दिक बधाई छ यसै गरि अगाडि बढ्दै जानु सानी

  • @orembahadursarkisarki9792
    @orembahadursarkisarki9792 8 หลายเดือนก่อน +1

    अब निद्रेनी मा मीन बिसोकर्मा लाई ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनुहोसत ❤❤❤❤thank you

  • @MohanSaud-rb8db
    @MohanSaud-rb8db 8 หลายเดือนก่อน +1

    इन्द्रेणी टिमलाई धेरै धेरै हार्दिक शुभकामनाएं ❤❤❤❤❤

  • @naranaryal5124
    @naranaryal5124 8 หลายเดือนก่อน +1

    आज पुराना कलाकार इन्द्रेणी
    मा देखियो ❤जय स्वामिमान
    🙏🌹👍️❤️🇳🇵

  • @_Magarne_kanchhe
    @_Magarne_kanchhe 8 หลายเดือนก่อน +7

    सलिना बहिनी इन्द्रेणी मा रमाईलो दोहोरी गीत आहा

  • @nirmalaadhikari8001
    @nirmalaadhikari8001 8 หลายเดือนก่อน +2

    अाहा कति रमाईलाे छ दाेरहाेरि❤❤ जय ईन्द्रेणि

  • @Defender-du7gr
    @Defender-du7gr 8 หลายเดือนก่อน +2

    अती उत्कृष्ट रमाइलो दोहोरी supperrr 👌🥰. We miss nira chantyal😭. जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤।

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मधुर सर सलिना बहिनी जय भगवान् जय कृष्ण भगवान् 🎉🎉

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน

    दशमी परिवार का अग्रज कलाकार मधुर गिरी सर र मेरो जिल्ला कि निरा छन्त्याल बहिनीको साथी सलिना नेपाली बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉

  • @dhanakarki578
    @dhanakarki578 8 หลายเดือนก่อน

    Aaha ❤❤❤ दुबै जनालाई सफलता को शुभकामना❤❤नाच्न धेरै राम्रो नाच्ने गाउन उतिकै मिठो गाउने सलिना बैनीलाई सबैले माया गरिदिनु होला है

  • @kishanban4037
    @kishanban4037 8 หลายเดือนก่อน

    सलिना नेपाली बहिनी लाई मेरो गाउँमा आएकोमा धन्यवाद छ निरा छन्त्याल बहिनीको धेरै याद आउछ सलिना नेपाली बहिनी दशमी परिवार का मधुर गिरी सर काे बुवा आमा लाई सम्मान छ हामी सबै दशमी परिवार हुम मलाई धेरै माया लान्छ मधुर गिरी सर आज धेरै धेरै रमाइलो भयो मधुर सर सलिना बहिनी निरा छन्त्याल बहिनीलाई हार्दिक श्रद्धाञ्जलीछ आत्माले पाओस् जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 8 หลายเดือนก่อน

    ❤❤❤ आहा कति मधुर मय गित संगीत भाका पनि उत्कृष्ट , सर्जक काे नाम नै मधुर कला कृति पनि मधुर सलिना बैनीको पनि उत्तिकै मिठासपूर्ण स्वरमा आनन्द मय छ ❤❤❤❤❤❤ जय ईन्द्रेणी सबैको कल्याण होस् सबैको जय r❤❤

  • @deepabhattarai796
    @deepabhattarai796 8 หลายเดือนก่อน +2

    Wow supper Dami vary in ce so cute hajur haru Krishna vagwan da da Vauju hajur namaste 🙏🙏🙏🙏🙏🙏👌💕💕💞👌🥀🥀🥀👍👍👍🔔🔔💚💚💚🍂🍂🍂🌹🌹🌹🙏🙏💕💕💞💞👌👌👌💛❤️♥️💯💯🌿🧡🧡🍁🌺🌺🥀🥀💐💚💚💚🔔🔔🔔

  • @Usha-h9y
    @Usha-h9y 6 หลายเดือนก่อน +1

    Aahaa kati mitho geet chha Mata baar baar sunchhu ❤❤😂👌👌💐💐

  • @kanchashrestha7145
    @kanchashrestha7145 2 หลายเดือนก่อน

    अाहा जये ईन्द्रेणि अत्ति रमाईलाे छ

  • @dhangurung8258
    @dhangurung8258 8 หลายเดือนก่อน

    Aaha kattee ramro sumdhur swor ka dhani most populer singer Gaika salina nepali ka satha lok priya Gaika endreni ka man maya sathai purush Gaek syangjali kalakar Us basne madhu giri lagaet sabai ramro kalakar haru ko dohori geet prastut r sarai ramro raramailo lagyo

  • @AbiBogati
    @AbiBogati 8 หลายเดือนก่อน

    इन्द्रेणी टीम सपैलाई सलाम छ ❤❤❤❤❤

  • @RanjitaThapa-qt5lr
    @RanjitaThapa-qt5lr 8 หลายเดือนก่อน +1

    Wow Jay nepal indreni Kare karma nice song ❤❤❤😢😢🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @samjhanaachary470
    @samjhanaachary470 8 หลายเดือนก่อน

    सलिनालई इन्द्रेणि मा गायकाे हेर्ने इच्छा थियाे अाज हेर्न पाईयाे ❤❤❤❤

  • @mansinghbk7963
    @mansinghbk7963 8 หลายเดือนก่อน

    बधाई छ सलिना नानी पर्गतीको सुभकामना❤

  • @jalandharkarki3223
    @jalandharkarki3223 8 หลายเดือนก่อน +1

    जय इन्द्रेणी
    सबैलाई धेरै सम्झना ❤❤❤❤❤❤

  • @bimalabhandari3099
    @bimalabhandari3099 8 หลายเดือนก่อน

    प्यारि बैनि सलिनाको सारै मिठो सब्द र उस्तै राम्रो स्वर र कलाकार हरुलाइ अत्मा बाट सम्मान 🙏🙏🙏🙏💐💐💐💐❤️❤️❤️❤️

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 8 หลายเดือนก่อน

    आहा मिठो दोहोरी सम्मान छ दुबै जनालाई 🎉🎉❤❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @santoshkhadka4031
    @santoshkhadka4031 8 หลายเดือนก่อน +1

    dherai mitho geet ❤❤❤❤ dubai jana ko

  • @ChandraMaya-gb8il
    @ChandraMaya-gb8il 8 หลายเดือนก่อน

    ❤❤🎉🎉Madhu 🎉🎉 Salina🎉🎉Akdam Ut Krista marmik sweet geet🎉🎉 👍👍👍❤❤

  • @harisomai529
    @harisomai529 8 หลายเดือนก่อน +1

    Thank you krishna kandel daju🙏🙏🙏🙏♥️

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 8 หลายเดือนก่อน

    धेरै राम्रो सबै कलाकारहरुलाई सम्मान छ🎉🎉🎉

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 8 หลายเดือนก่อน +1

    जय ईन्द्रेणि

  • @binukafle6098
    @binukafle6098 8 หลายเดือนก่อน

    मन्जु को धेरै याद आयो यो गित सुन्दा

  • @bharatkafle3141
    @bharatkafle3141 8 หลายเดือนก่อน +1

    Jay Shree Krishna indreni ko jay hos

  • @jitenderkarki5634
    @jitenderkarki5634 8 หลายเดือนก่อน

    जय हो इन्द्रेणी 💐🌺🌹🇳🇵🇮🇳

  • @harisomai529
    @harisomai529 8 หลายเดือนก่อน +1

    Salina bainiko Sarai mitho swor❤❤

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 8 หลายเดือนก่อน

    happy birthday to u krishna dai
    मार्कण्डेय नमस्तेsस्तु सप्तकल्पान्तजीविन: । आयुरारोग्यसिद्धयर्थम् अस्माकम् वरदो भव ।। दु:ख, पीर, चिन्ता कहिल्यै नपरोस् । जोश, जाँगर, निडरता र साहस नहटोस् । शुभ जन्मोत्सवको शुभ अवसरमा सु स्वास्थ, दिर्घायु एवं उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना साथै अष्टचिरञ्जीवी तथा षष्ठिका देवीका कृपाले सधैं सुख,शान्ति ,ऐश्वर्य प्राप्त होस !! चालेका हरेक पाइलाहरुमा सफलता मिलोस्‌ । आगामी दिनहरु खुसी र उत्साहसाथ बितोस् । यहि छ शुभ जन्मोत्सवको शुभ कामना
    शुभ जन्मदिनको सुखद अवसरमा तिमिलाई लाखौ-लाख शुभकामना !!! 🌷🌷🎈🎈🥰💕 समस्त देबि देवताहरूका अशिम अनुकम्पाले हजुरलाई सतक आयु, आरोग्यता, सुख, सम्वृद्दि, अतुल श्री, ऐश्वर्य एवं सम्पूर्ण कार्यहरूमा सफलता प्राप्त भइरहोस् 🌷🌷🙏🙏 चिताएका मनोकामनाहरू सदैव पूर्ण हौउन् । शुभ जन्मदिनको हार्दिक मंगलमय शुभकामना
    happy birthday to u dai
    !!!🎈🎈🌸🌸💐💐🌷💖

  • @tejbahadur8722
    @tejbahadur8722 8 หลายเดือนก่อน

    मलाई ती सानी सानीहरु नाचेको मन पर्यो

  • @govindakarki4998
    @govindakarki4998 8 หลายเดือนก่อน

    यस गीत को ओर्जिनल सर्जक तथा गायक हुनु हुदोरहेछ ,खुशी लाग्यो।

  • @durgapandey210
    @durgapandey210 8 หลายเดือนก่อน

    सबै कलाकारहरुमा सममान छ बिसेसस गरि सलिना साने बधाई छ ❤❤❤❤❤❤❤

  • @hariacharya6034
    @hariacharya6034 8 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @chandragurung9329
    @chandragurung9329 8 หลายเดือนก่อน

    Indreni dham geet Sanggeet mattai hoina sathai therapiko pani ramro from U S

  • @durgasingh679
    @durgasingh679 8 หลายเดือนก่อน +1

    Ahakati mithogeet safaltKo subhkamna

  • @khushisansar
    @khushisansar 8 หลายเดือนก่อน

    अती राम्रो भिडियो हजूर हरु को ❤❤❤❤❤

  • @Kkcreationnp
    @Kkcreationnp 8 หลายเดือนก่อน +33

    इन्द्रेणी कुरेर बस्ने को को हुनुहुन्छ ? म सङ्ग पनि जोडिनुस है। 🙏❤️❤️❤️

    • @Sumanhora
      @Sumanhora 8 หลายเดือนก่อน

      Same❤😊

    • @tankabhattarai4979
      @tankabhattarai4979 8 หลายเดือนก่อน +1

      म छु

    • @RamSen-hb5kh
      @RamSen-hb5kh 8 หลายเดือนก่อน

      Indreni chinxau ra nani

    • @gomakumaripuri9618
      @gomakumaripuri9618 8 หลายเดือนก่อน +1

      म छु ।

    • @ArjunAdhikari-e5f
      @ArjunAdhikari-e5f 8 หลายเดือนก่อน

      म पनि सधैको दर्सक हो नानी

  • @sukadevkhanal
    @sukadevkhanal 8 หลายเดือนก่อน

    सबै कलाकारहरूमा सममान छ

  • @susilagyawali7643
    @susilagyawali7643 8 หลายเดือนก่อน +2

    इन्द्रेणि टिम सबै सबै कलकार सम्पुर्ण लाइ सम्मान छ

  • @jamunapangeni7914
    @jamunapangeni7914 8 หลายเดือนก่อน +1

    Ajai pani salina nira lai birseki rahenaxan thaha vayo

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 6 หลายเดือนก่อน

    Amazing indreni program

  • @renupoudel7367
    @renupoudel7367 8 หลายเดือนก่อน

    Kati ramro Vai legend

    • @renupoudel7367
      @renupoudel7367 8 หลายเดือนก่อน

      Jahile Pani dohori janxu hira Moti Ra Rajendra mama KO get vanxu

  • @BishalMahar-k6n
    @BishalMahar-k6n 8 หลายเดือนก่อน

    Aaha

  • @sushilapun2422
    @sushilapun2422 8 หลายเดือนก่อน

    Aha kati ramailo ho ke🌹🌹🌹🌹❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @PasangSherpa-tw6gl
    @PasangSherpa-tw6gl 7 หลายเดือนก่อน

    Revadu dd kati gyanux hai❤

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 8 หลายเดือนก่อน +1

    Jay indreni ❤

  • @susilagyawali7643
    @susilagyawali7643 8 หลายเดือนก่อน

    बाबा आमा लाइ चौरासिको सुभ कामना

  • @niranjanrana7322
    @niranjanrana7322 8 หลายเดือนก่อน +1

    Dubai jana ko mitho swar raixa

  • @Simamgr
    @Simamgr 8 หลายเดือนก่อน +2

    lovely voice salina sis🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @rajkumarbk1373
    @rajkumarbk1373 8 หลายเดือนก่อน

    मेरो हजुरबा ७८ बर्षको हुनुभो ईन्द्रेणीमा आयर गित गाउने ठुलो रहर छ रे उहाँले जमानामा धादिङको धेरै ठाँउमा ढाडो भाकामा लगातार २,३ रातै गित गाउथे भन्नुहुन्छ ,बुढाले हामीलाई वेला बेला हाम्रा पालामा यो TH-cam थियो भने हामी नी भाईरल हुन्थ्यौ भन्नु हुन्छ लौ न कृष्ण कडेल दाजु अवसर जुराईदिनु होला

  • @keshavoli8254
    @keshavoli8254 8 หลายเดือนก่อน +1

    Super video

  • @hemlal5926
    @hemlal5926 8 หลายเดือนก่อน

    बैनी हजुर भग्मान छौ

  • @Dipeshthakuri980
    @Dipeshthakuri980 8 หลายเดือนก่อน

    युटुबरहरुले युटुबरलाइ सपोर्ट गरौ 👇👇👇👇👇👇👇👇👇👇👇👇

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 8 หลายเดือนก่อน +1

    Good entertainments

  • @baburambhandari9995
    @baburambhandari9995 8 หลายเดือนก่อน

    Very good dohari

  • @satidevibhandari1269
    @satidevibhandari1269 8 หลายเดือนก่อน

    Derai ramro x

  • @singerdevrajkhatri6724
    @singerdevrajkhatri6724 8 หลายเดือนก่อน +1

    Nice

  • @KrishnaGhimire-xq8ix
    @KrishnaGhimire-xq8ix 8 หลายเดือนก่อน +1

    Krishna Ghmire🙏😍😄😄😂😂💏💏💏😘💗

  • @RinaChitra
    @RinaChitra 8 หลายเดือนก่อน +1

    Nice❤❤

  • @priyansukhatri7699
    @priyansukhatri7699 8 หลายเดือนก่อน

    Nice song🎊😊

  • @BishnuChhetri-y1x
    @BishnuChhetri-y1x 8 หลายเดือนก่อน

    So nice song

  • @jijiman1190
    @jijiman1190 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @hirashahi4908
    @hirashahi4908 8 หลายเดือนก่อน +1

    दाम्मी

  • @santoshkhadka4031
    @santoshkhadka4031 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 8 หลายเดือนก่อน

    इन्द्रेणी मा कृष्ण लिला चलेर केही ब्याक्ती निस्कासन गरिएको रहेछ किन प्रष्ट होस।

  • @madhugiri1876
    @madhugiri1876 8 หลายเดือนก่อน +2

    नमस्कार 🙏 म मधुर गिरी धेरै पछी नेपाल आयको बेला आदरणीय दाजु कृष्ण कँडेल को निमन्त्रणामा इन्द्रेणीमा आमा परीवार र गाउले इष्ट मित्र सहीत पुगेर सलीना बैनी संग आफना पुराना भाकाहरू गायको छु सुनेर हेरेर नाचेर साथ दिनुहोला मन पर्यो भने सेयर गरेर मलाइ थप हौसला पनी प्रधान गर्न सक्नुहुन्छ माया नमार्नु होला धन्यवाद

  • @ratankhatri5987
    @ratankhatri5987 7 หลายเดือนก่อน +1

    👌👌👌👌👍👍💗💗💗💗💗💓💓💓💜💜

  • @bibasgauli1779
    @bibasgauli1779 8 หลายเดือนก่อน +2

    ❤❤❤❤😂😂❤❤❤❤❤❤

  • @binukafle6098
    @binukafle6098 8 หลายเดือนก่อน

    😭😭😭😭

  • @hellonepal10
    @hellonepal10 8 หลายเดือนก่อน

    लाख लियर हजार दिने कडेलको ठगधन्दा बाहिरियपछि उक्त ठगधन्दा बाहिर लगिदिन्छु भन्दा बाध्यबाधनका कलाकार हरु निकालेछ अन्तरास्टृय ठग कडेलले 😂😂😂 । यो चोर हो यकदिन सबैले थाहा पाउनेछन ।

  • @NEPAAL_54321
    @NEPAAL_54321 8 หลายเดือนก่อน +1

    Suga ko baccha bikri ma 🙂
    th-cam.com/video/tN6iRX1c4YY/w-d-xo.htmlsi=k9SjDNQM5bVstex-

  • @PrakashAdhikari-h2t
    @PrakashAdhikari-h2t 8 หลายเดือนก่อน +1

    ❤❤❤

  • @Sureshbk-ov5sc
    @Sureshbk-ov5sc 8 หลายเดือนก่อน

    Nice

  • @susmitapokharel1520
    @susmitapokharel1520 8 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤

  • @RajkumarTamang-f4u
    @RajkumarTamang-f4u 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @saraswotibhusal4809
    @saraswotibhusal4809 8 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤

  • @parbatigiri9506
    @parbatigiri9506 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @PoudelSumitra
    @PoudelSumitra 8 หลายเดือนก่อน

    ❤❤❤

  • @sushilagrg5053
    @sushilagrg5053 8 หลายเดือนก่อน

    ❤❤❤

  • @shambhushrestha6021
    @shambhushrestha6021 8 หลายเดือนก่อน

    ❤❤❤❤❤❤