@@kritikarai8421 के गर्नु बिदेशी भुमि मा हाम्रो दाजुभाइ दिदिबहिनी हरु ले गरेको दुख देखदा अलि emotional भयछु यो सब हुनु मा तपाईं हामी होइन चोर नेताहरू को कारण हो........
Sir Kaam garnu bahneko Daas bannu hoina la..Tyu Negative vibe cha hi Smoke garera dhuwa ma falnu..Jun thau ma facility Ra Human Rights cha tesma kaam garnu bhagyamani hi .. Mustang ma Apple Bari bhaera k garnu Bideshi le kindaina..kaam garera jibika chalauna sakne factory chaina.
त्यता पनि काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरू र त्यही सामान मलेसियामा ल्याउँछ यता पनि मुसार्ने नेपाली दाजुभाई दिदी बहिनीहरू नै निमेक गरि पेटपालनको कार्य लाई सलाम ! हालसालै स्वदेशमा चुनाव को रडाको मच्चाउँदै हिड्ने हरु सब मुरताबाद काम गर्न पर्छ काम जो जहाँ सुकै रहेतापनि धन्यवाद !
विदेश यस्ताे गरने नेपालमा नगने भनेर negative comment गरने आज बाट माेबईल छाेढेर काेदाले समाउनु वारि खन्नु अरूलाई याे त्याे बन्नु सजिलाे छ आफू गरेर देखाउ नेपली खुट्टा तान्ने जे जा गरे नि अरूलाई जस नदिने Dai proud of you Nepali भयर विदेशि काम दिनु भकाे छ भिडियाे गरने दाइ लाई धेरै धेरै धन्यबाद
धेरै धेरै धन्यबाद् सिसिर् जि अस्ट्रेलियाको थोरै काम्को बरेमा देखाउनु भो र् सबै काम् गर्नेहरु खुसि आग्नो काम्को बरेमा भएका देखिए राम्रो हो । एस्तै थुप्रै काम् हरु नेपाल् मा पनि खोल्न पाए खोलेमा राम्रो रोज्गारि मिल्ने थियो हाम्रो देश्मा तर् ति दिन्हरु कति कुरि बस्नु पर्ने नेताहरु नै अलिक् भर् पर्दो निस्केनन् ।
शिशिर जि अस्ट्रेलिया पुग्नु भएछ हो ल बधाई छ सम्पूर्ण नेपालिहरुलाई देखाउनु भएकोमा अनि सबै जना खुशी देख्नु भो अनि यस्तै फलफुलको कम्पनी नेपालमा खोल्नु बोलाउनु पर्यो
अस्ट्रेलिया मा नेपालीहरू फ़ार्म मा किन काम ग़रछन - १)city मा काम नपाएर २) visa मा problem भएर अस्ट्रेलिया मा फ़ार्मको काम अति नै गाहारो हुनछ ,यो video मा देखाएको जो प्याकिंग को काम अलिकती समय हो तर जब फ़ार्म मा पीकिंगको काम गर्दा ४५ डिग्रीको घाममा पनि गरनु पर्छ ! पानी पर्दा क़हिले काही हपतौ सम्म कोठामा सुतेर बसनु पर्छ, sessional काम भएको फल टीपने बेला १-२ महीना राम्रो कमाई हुनछ तेसपछि फेरी कुलोंकुम्टरो बोकेर अरकै ठाऊ कहा कून फ़ार्म मा काम छ भनेर बसाई सराई गरनु परछ! फ़ार्म मा एऊटा घुमन्ते ज़िन्दगी हुनछ, फ़ार्ममा काम गर्दा भएको दिमाग़ पनि बोदो बंदै जानछ, तर city मा काम गर्दा skill र confidence बढ़दै जानछ, तेसैले सके सम्म city मा नै काम गर्दा पछिको लागी राम्रो हुनछ! सबैको भलो होस , जय नेपाल
Louna hajur mero mankai kura bataunu vo kehi padhe lekheka byakti gauma aayara gobar sohornu thale pachi vaya ko dimak bistari gobar huna thale ko anuvab cha sir
शिशिर दाजु यस्तै रोजगारी दिने दाजु भाई हरु सँग सम्पर्क गर्दिनु पार्यो अरू भिडियो नि बनाउनु होला जस्ले गर्दा हामी जस्तो बेरोजगार लाई सहयोग पुग्ने छ 🙏🙏😇😇
शिशिर दाई अस्ट्रेलियाको माहोल देखाउनु भयो खुशी लाग्यो एउटा राम्रो सन्देश नै प्रबाह भयो दाई..! हजुरले के machine हो सोध्नुभयो..stimmer ले चलाउदै गरेको actually त्यसलाई Fork Lift भनिन्छ त्यो देख्दा चहि मेरो नि बिगत को याद दिलायो मैले नि 13 बर्ष चलाएको थिए 😪😪😪😪anyway thanks sir..!
खेत बारि जोतेर आफ्नो घर खर्च चालाउन अल्लि गारो भाएर हो हजुर प्रदेसिनु परेको कसै लाई रहर हुदैन आफ्नो जन्म भुमी छोडेर प्रदेश जान लाई बाधेता हो! हजुर हरु लाई पो भरी पुर्न भाको होला हामी हरु लाईत कहाँ छर हजुर अनि आयो देश को कुरा हो नेता हरु ले नै हो देश बिगारेको अब टाईम आए को छ अल्लि भर्प्रदो नेता छान्ने देश को लागि केही गर्छु भन्ने नेता चाहिएको छ (जोक सुनाउने नेता र भासन गर्दा बोली न बुझिने नेतालाई न सम्जिम 😍😍) जय नेपाल
गाह्रो छ हो नेपाली लाई जहा गएनि ,अष्ट्रेलिया भनेर नि हुदैन काम त खेति मै रहेछ् कोहि रेस्टुरेन्ट मा गर्दोरहेछ्न । काम सानो ठुलो हुदैन पैसा कमाउने सङ्ग मतलब हो ।
आज भोलि सिशिर दाजु कता हुनुहुन्छ भनेको त यता पो हुनुहुदो रहि छ दाइ हजुर लाई धेरै धेरै धन्य बात भिदियो देख्न पाईयो अस्त्लिय को हामी आउन मिल्छ कि नै जान्कारी पाय पछि हुने थियो दाजु हजुर को भिदियो लाई लाइक कमेद सस्कराईब गर्देको छु ल
Good luck sir hajur ko job lai shpot lai hamro sat xxx jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi lai
काम कैले ठूलो सानो हुदैन।काम अनुसारको दाम दियो भनी मन मा छुटै आनन्द हुन्छ।तर के गर्ने नेपाल मा श्रम को मुल्यांकन हुदैन।काम गरेर परिवार पल्न नि गर्हो।बाध्यता हो बिदेश जानू।😭
Very good job, it keeps mentally and physically fit, that is very very important. Hourly pay is very good too. Paisaa pani jogaaunu pani parchh hai. Good luck to you all.
म 2 बच्चा को आमा हो मेरो उमेर 36 बर्ष को भय मेरो श्रीमान कोरिया हुनुहुन्छ तर उहाँ डाड दुख्ने समस्य छ श्रीमान लाई घर मा राखेर म अस्ट्रेलिया जान चहान्छु अस्ट्रेलिया मा बीसा लगाईदीने कोहीहुनुहुन्छ भने कीर्पया comment गर्नुहोला
शिशिर सर नमस्कार तपाईं असटाृलिया पुगनु भयछ बधाई छ सर तपाईं लाई धेरै कुुरा हामी लाई सेर गरि दिनु भयकाे मा धेरै धेरै धनेबाद छ अ शिशिर सर तयाहा असटृलिया मा हामाृ नेपाली दाजु भाइ दिदी बहिनी हरु सबै जना काम मा देख दा सारेे खुसि लागयाे सर अनाि याे कमपनि काम गनेृ जादा के पढाइको सिल सिला मा नेे जानू पछृ कि काम काे लागि पनि जान मिलछ सर तहा जान कति लागछ
अस्ट्रेलियामा नेपालीहरुले सबैभन्दा बढी काम गर्ने भनेकै cleaning , nursing home र farm मा हो। cleaning र farm मा कामदारको आपूर्ति साहुहरुले agent बाट नै परिपुर्ति गर्दछ।यहाँको नियम अनुसार एकचोटी भर्ना गरिसकेको कामदारलाई ठुलै बदमासी नगरेसम्म कामबाट निकाल्न पाईदैन तर agent बाट गएको हरुको कामबाट fire गर्न साहुलाई agent को through बाट सजिलो हुन्छ । साहुले घन्टाको ३० डलर agent लाई बुझाउछ तर agent ले त्यही ३० बाट १० डलर कटाएर २० डलर मात्रै कामदारलाई बुझाउछ। काम नपाएको बेला थाहा हुदाहुदै पनि जागीर जाने डरले कसैको बोल्ने ताकत हुदैन। यसरी नेपाली दलाल हरुले अति नै श्रम शोषन गरेको छ यहाँ अष्ट्रेलियामा।
Labour supply ko artha malai ramro sanga thax 100 jana labour supply Bistarai 1000, samma labour supply puryaunu hola best wishes Tes paxi ta home sir le Australia tharkaux,
आफ्नो देश को मनाङ मुसताङ को स्याउ कुहिएर फाल्नु पर्छ अनि बिदेशी भुमि मा दास बनि स्याउ प्याकिङ गर्नु पर्छ थुक हामी नेपाली को जिन्दगी
packing garnu lai paisa daro dina paro system hunu paro teti gerara life style change hunu paro tesai emotional judge nagarm mitra
@@kritikarai8421 के गर्नु बिदेशी भुमि मा हाम्रो दाजुभाइ दिदिबहिनी हरु ले गरेको दुख देखदा अलि emotional भयछु यो सब हुनु मा तपाईं हामी होइन चोर नेताहरू को कारण हो........
Government gatelow bha ara hamro desh ma.
Sir Kaam garnu bahneko Daas bannu hoina la..Tyu Negative vibe cha hi Smoke garera dhuwa ma falnu..Jun thau ma facility Ra Human Rights cha tesma kaam garnu bhagyamani hi .. Mustang ma Apple Bari bhaera k garnu Bideshi le kindaina..kaam garera jibika chalauna sakne factory chaina.
शर्रखार बनाउने हामी हाेनि हजुर
अर्रककाे हुकुम्म मा रमाउने
तरा अाफु उभ्याउन र उभिनु नजान्नु हाम्रोजस्तो मुलुक मा दुर्रभागे
शिशिर जि अस्टलीया मा हो सर ल रामि हो नेपाली हरु ले के काम ग्रछ भनेर देखाउनु भएको मा धन्याबाद छ
त्यता पनि काम गर्ने नेपाली दाजुभाई दिदी बहिनीहरू र त्यही सामान मलेसियामा ल्याउँछ यता पनि मुसार्ने नेपाली दाजुभाई दिदी बहिनीहरू नै निमेक गरि पेटपालनको कार्य लाई सलाम ! हालसालै स्वदेशमा चुनाव को रडाको मच्चाउँदै हिड्ने हरु सब मुरताबाद काम गर्न पर्छ काम जो जहाँ सुकै रहेतापनि धन्यवाद !
विदेश यस्ताे गरने नेपालमा नगने भनेर negative comment गरने आज बाट माेबईल छाेढेर काेदाले समाउनु वारि खन्नु अरूलाई याे त्याे बन्नु सजिलाे छ आफू गरेर देखाउ नेपली खुट्टा तान्ने जे जा गरे नि अरूलाई जस नदिने Dai proud of you Nepali भयर विदेशि काम दिनु भकाे छ भिडियाे गरने दाइ लाई धेरै धेरै धन्यबाद
धेरै धेरै धन्यबाद् सिसिर् जि अस्ट्रेलियाको थोरै काम्को बरेमा देखाउनु भो र् सबै काम् गर्नेहरु खुसि आग्नो काम्को बरेमा भएका देखिए राम्रो हो । एस्तै थुप्रै काम् हरु नेपाल् मा पनि खोल्न पाए खोलेमा राम्रो रोज्गारि मिल्ने थियो हाम्रो देश्मा तर् ति दिन्हरु कति कुरि बस्नु पर्ने नेताहरु नै अलिक् भर् पर्दो निस्केनन् ।
Hello sar I am excited
शिशिर जि अस्ट्रेलिया पुग्नु भएछ हो ल बधाई छ सम्पूर्ण नेपालिहरुलाई देखाउनु भएकोमा अनि सबै जना खुशी देख्नु भो अनि यस्तै फलफुलको कम्पनी नेपालमा खोल्नु बोलाउनु पर्यो
उन्नतिशील काम देखाउनु भए को मा धन्यवाद छ। पोखराबाट।
अली इगंलीस जानु परला प्रस्तुतकर्तालाई cheers
शिशिर दाइ धेरै खुशी लाग्यो। हाम्रो नेपाली दाजुभाइ दिदिबहिनी काम गरेको देख्न पाइयो।
राधे राधे शिशीरसर अस्ट्रेलिया गयर नेपाली को कामको बारेमा देखाउनू भयो धन्यवाद छ
अस्ट्रेलिया मा नेपालीहरू फ़ार्म मा किन काम ग़रछन -
१)city मा काम नपाएर
२) visa मा problem भएर
अस्ट्रेलिया मा फ़ार्मको काम अति नै गाहारो हुनछ ,यो video मा देखाएको जो प्याकिंग को काम अलिकती समय हो तर जब फ़ार्म मा पीकिंगको काम गर्दा ४५ डिग्रीको घाममा पनि गरनु पर्छ ! पानी पर्दा क़हिले काही हपतौ सम्म कोठामा सुतेर बसनु पर्छ, sessional काम भएको फल टीपने बेला १-२ महीना राम्रो कमाई हुनछ तेसपछि फेरी कुलोंकुम्टरो बोकेर अरकै ठाऊ कहा कून फ़ार्म मा काम छ भनेर बसाई सराई गरनु परछ! फ़ार्म मा एऊटा घुमन्ते ज़िन्दगी हुनछ, फ़ार्ममा काम गर्दा भएको दिमाग़ पनि बोदो बंदै जानछ, तर city मा काम गर्दा skill र confidence बढ़दै जानछ, तेसैले सके सम्म city मा नै काम गर्दा पछिको लागी राम्रो हुनछ! सबैको भलो होस , जय नेपाल
Sahi kura
Louna hajur mero mankai kura bataunu vo kehi padhe lekheka byakti gauma aayara gobar sohornu thale pachi vaya ko dimak bistari gobar huna thale ko anuvab cha sir
Maile ni tehi sochirako thia
100% सहि हो केटा
Thank you for suggestions!!
शिशिर दाजु यस्तै रोजगारी दिने दाजु भाई हरु सँग सम्पर्क गर्दिनु पार्यो अरू भिडियो नि बनाउनु होला जस्ले गर्दा हामी जस्तो बेरोजगार लाई सहयोग पुग्ने छ 🙏🙏😇😇
वास्तविक कुरा शिशिर सर एउटै लाई सोधपुछ गरेर थाहा हुन्छ!!
wow मज्जा आयो यो भल्ग हेरेर🙏thank you sisir ji❤️
हेदैे खाउखाउ लागदो हामोत मनै मात्र जानू भएका दाजु भाइलाई धेरै बधाई छ
म पनि अस्ट्रेलिया को सिड्नी मा छु सिसिर जि आउनु भएको रहेछ खुसी लाग्यो ।
शिशिर सर सलामछ हजुरलाई
शिशिर दाई अस्ट्रेलियाको माहोल देखाउनु भयो खुशी लाग्यो एउटा राम्रो सन्देश नै प्रबाह भयो दाई..! हजुरले के machine हो सोध्नुभयो..stimmer ले चलाउदै गरेको actually त्यसलाई Fork Lift भनिन्छ त्यो देख्दा चहि मेरो नि बिगत को याद दिलायो मैले नि 13 बर्ष चलाएको थिए 😪😪😪😪anyway thanks sir..!
He did said it was Forklift and person using it was from “East Timor” not stimmer 😬
धन्यवाद सिरसिर सर
आफ्नो बारी बाँझो राखेर अर्काको देशमा यो काम गर्दा कस्तो लाग्दो हो हाम्रा यी शिक्षित भन्दा युवा युवतीलाई गर्ब वा पश्चताप ?अनि भन्ने नेताले देश बिगारे ,
खेत बारि जोतेर आफ्नो घर खर्च चालाउन अल्लि गारो भाएर हो हजुर प्रदेसिनु परेको कसै लाई रहर हुदैन आफ्नो जन्म भुमी छोडेर प्रदेश जान लाई बाधेता हो!
हजुर हरु लाई पो भरी पुर्न भाको होला हामी हरु लाईत कहाँ छर हजुर
अनि आयो देश को कुरा हो नेता हरु ले नै हो देश बिगारेको अब टाईम आए को छ अल्लि भर्प्रदो नेता छान्ने देश को लागि केही गर्छु भन्ने नेता चाहिएको छ (जोक सुनाउने नेता र भासन गर्दा बोली न बुझिने नेतालाई न सम्जिम 😍😍) जय नेपाल
Time kun dehes ko
चिन मा एउटा सानाे फक्टि पनि बाझो नराखी खेतीपाती गरछन । हामि भने खेतिपाति गरि खानु गाह्राे छ भनेर बिदेशिनु परने । तेसैले हाेला देश माथि जान नसकेकाे
नेपालमा उत्पादनगरेको बस्तुलाइ सरकारले ब्यबस्थितरुपले भण्डारण गर्दिनुपनि परयोनि
गाह्रो छ हो नेपाली लाई जहा गएनि ,अष्ट्रेलिया भनेर नि हुदैन काम त खेति मै रहेछ् कोहि रेस्टुरेन्ट मा गर्दोरहेछ्न । काम सानो ठुलो हुदैन पैसा कमाउने सङ्ग मतलब हो ।
Hajur ko yo video ko through bata kam na vayera basnu vayeko Nepali lai dherai sajilo hune xa.So thankful to you.
शिशिर दाइ हामी दिन दुःखी लाई पनि कामकाे लागि अस्ट्रेलिया जानकाे लागि सहयाेग गर्नु परेव
😀😳Shishir dai le hoina visa dine Australia ma din dukhi lai kaam dine bhanera entry huna paune bhaya sabai Australia hunthe
शिशर ज्यु तपाईं सँचिकै जापान बाट देखाउउनु भा होर यो दृश्य बधाई छ
आज भोलि सिशिर दाजु कता हुनुहुन्छ भनेको त यता पो हुनुहुदो रहि छ दाइ हजुर लाई धेरै धेरै धन्य बात भिदियो देख्न पाईयो अस्त्लिय को हामी आउन मिल्छ कि नै जान्कारी पाय पछि हुने थियो दाजु हजुर को भिदियो लाई लाइक कमेद सस्कराईब गर्देको छु ल
म असटिलीया ३ चाेटी गए मेराे दुईटा छाेरा दुईटा बुहारी छ । अनि एउटा छाेरी र जाेवाई छ । मेराे म काठमाडाै देखि हाे ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Ohooooo sisir sir naspaati nepal tira pani 🥰🥰🙏🙏
Very good shows Nepal pharkera herna manlagenaa
मनाङ मुस्ताङको स्याउको स्थिती र त्यहा स्याउ पेकिङ गर्ने कामदारको स्थिती देखाउनुस अनि हेरमला अस्ट्रेलियाको भिडियो
नमस्ते हजुर दुबईबाट हर्दैछु म पनि vegetables fruits picking गरिरहेको छु धन्यवाद
Good luck sir hajur ko job lai shpot lai hamro sat xxx jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai jai Nepal aama bhumi lai
Ramailo video sisir dai👌♥️
होमसर संग पैसा लिन सक्नेलाई मात्र हो। ऊनका आफ्नालाई मात्रहो भने ठिकछ।
नेपालमा काम अनुसार पैसा हुदैन महङ्गी धेरै छ।
काम कैले ठूलो सानो हुदैन।काम अनुसारको दाम दियो भनी मन मा छुटै आनन्द हुन्छ।तर के गर्ने नेपाल मा श्रम को मुल्यांकन हुदैन।काम गरेर परिवार पल्न नि गर्हो।बाध्यता हो बिदेश जानू।😭
Sarai ramro lageo Shishir sir
अस्टे्रलिया जानकाे लागि केही जानकारि पाउन सक्छम सर
Great 👍🏻
Very good job, it keeps mentally and physically fit, that is very very important. Hourly pay is very good too. Paisaa pani jogaaunu pani parchh hai. Good luck to you all.
Very fine
Good job 👍👍 from Sikkim 🙏
Good 👍
daami video i like it... all fruit
दर्सन शिशिर जि
म 2 बच्चा को आमा हो मेरो उमेर 36 बर्ष को भय मेरो श्रीमान कोरिया हुनुहुन्छ तर उहाँ डाड दुख्ने समस्य छ श्रीमान लाई घर मा राखेर म अस्ट्रेलिया जान चहान्छु अस्ट्रेलिया मा बीसा लगाईदीने कोहीहुनुहुन्छ भने कीर्पया comment गर्नुहोला
MA 1 BABU KO AMA HU MA 32 BARSHA KO BHAYE MALAI PANI KAM MILAI DINA SAKNU HUNXA XORA KO BHABISYA KO LAGI ARTHIK ABSTHA KAMJOR TYASAILE PLZ
🤣🤣🤣🤣🤣🤣
शिशिर सर नमस्कार तपाईं असटाृलिया पुगनु भयछ बधाई छ सर तपाईं लाई धेरै कुुरा हामी लाई सेर गरि दिनु भयकाे मा धेरै धेरै धनेबाद छ
अ शिशिर सर तयाहा असटृलिया मा हामाृ नेपाली दाजु भाइ दिदी बहिनी हरु सबै जना काम मा देख दा सारेे खुसि लागयाे सर अनाि याे कमपनि काम गनेृ जादा के पढाइको सिल सिला मा नेे जानू पछृ कि काम काे लागि पनि जान मिलछ सर तहा जान कति लागछ
Good job Bai namaskar
Thank you for video
Nice job
छोरा कहाँ छ? अष्ट्रेलिया😃छोरी कहाँछ?अष्ट्रेलिया😃हेर्नुस विदेशमा त कामै गर्नु पर्दैन,
Hami le pani dekhana paiyo khusi lagyo
Good job brother be careful
होमसर संग पैसा लिन सक्नेलाईठिकैछ। सामान्यको पसीना को मुल्य लिनै नसकीने रैछ।
Wow very nice video sir 💚💙
Good 👍 sir Hal dang bat
राम्रो भाई
Wows good jop 🙏🙏🙏
Good shar
Good job hom sir
thyankiu so monchh sirsir sir
Shishir Ji you are dancing &singing with the fruits 🍌 🍉 🍎 . Nice to see you there !!!😅😅😅
Sarai ramro lagyo sir
god bless u hjr haru sabai lai. From hong kong
शिशिर सर धेरै मोटाउनु भयो बडी मेनटेन गर्नु होला एक्चुली धेरै राम्रो भीडीयो बनाउनु भाको छ गुड जब ?
Good
Wow great job brother
Sarei man pryo hjur le yo vedeo bnaunu vyeko ma kohi kasei lai kam chahiye ma teha janu vnna milx helpful hunx sewa nei dharma ..
अस्ट्रेलियामा नेपालीहरुले सबैभन्दा बढी काम गर्ने भनेकै cleaning , nursing home र farm मा हो। cleaning र farm मा कामदारको आपूर्ति साहुहरुले agent बाट नै परिपुर्ति गर्दछ।यहाँको नियम अनुसार एकचोटी भर्ना गरिसकेको कामदारलाई ठुलै बदमासी नगरेसम्म कामबाट निकाल्न पाईदैन तर agent बाट गएको हरुको कामबाट fire गर्न साहुलाई agent को through बाट सजिलो हुन्छ । साहुले घन्टाको ३० डलर agent लाई बुझाउछ तर agent ले त्यही ३० बाट १० डलर कटाएर २० डलर मात्रै कामदारलाई बुझाउछ। काम नपाएको बेला थाहा हुदाहुदै पनि जागीर जाने डरले कसैको बोल्ने ताकत हुदैन। यसरी नेपाली दलाल हरुले अति नै श्रम शोषन गरेको छ यहाँ अष्ट्रेलियामा।
Is it .... 🤯 ?
किन गइसत तेसो भए।
शिशिर सर लगानी कति लाग्छ अष्ट्रेलिया आउदा स्पष्ट गर्दिनु नी
Hi Sisir bhai good enjoy 😉 you ani jati pani naramro comments garne haru chan tini Jana napaune haru le ho
Congratulations sir God bless you 🙏
Goodjob
Sisir vai Miro xora pani Kam garna pathaunu parnexa kasari pathaunu hola plg vai halme
Good jub
daju ma timaro bg fan
Good jop ❤️🙏👍🙏
Sir
राम्रो लाग्यो।
Mapani aauxu kamgarna
There was a loud noise from the machine.that's why better to used ear plug.
Thank you Shisir sir🙏
दाजु भिसा कुन मेनपावर मा हो नि आउने
Congratulations
नेपाली हरु ले चान्स पाय गर्छन भनेको यहि हो हामि नेपाली ले बिदेश मा गयर कति प्रगति गर्छ्न तर नेपाल मा चै लुटपाट गर्छ्न🤔🤔🤔
उहाँ सर को कन्सेडेन्सी कहाँ होला शिशिर सर नम्बर र ठेगाना पाउन सक्छौं पिलिज
Aus मा त भॉडा मात्र हान्छ भन्थे होईन रहेछ। यो August मा घुम्न जानु पर्यो
welcome to Australia sushil ji
Bro lai dekhdai comedy lagx
Congratulations sisir sir 🙏🙏❤️❤️🎆🎆👍
शिशिर जि नमस्कार अनि नपठने पनि काम पाईन्छ शिशिर सार
Hoina ! Shishir vai Pani bideshiyeko ?? Nepal xodera ??
Maile socheko Nepali le ramrai kaam garxan hola vneko ta fruit pack garne home servant po rahexa
Nice videos 👍
Working visa milxa ra Australia जानलाई sir kati ega सम्मको जन painxa kati पैसा lagxa sir
शिशिर जि यो फार्म होम सर कै हो र
यो कस्सेन्टेन्सी नेपाल मा कुन ठाउँमा छ भन्दा नी रिप्लाई गर्नु हुन्न त उहाहरुले
Dai malai pni tyo thauma jana man lagyo kam pauxa ki nai
Lagat kati ho kasari jana sakinxa janakari pau na sisir sir
Dami
Hom Dawadi Sir Darshan Sanchai?
Labour supply ko artha malai ramro sanga thax 100 jana labour supply
Bistarai 1000, samma labour supply puryaunu hola best wishes
Tes paxi ta home sir le Australia tharkaux,
ठुलै ठाँउ मा त हेर्ने हुन नि सबैले सबैले फलेकै बोट त हेर्छन् नि खाँडी को दुख लाई चै हेर्ने कोसिस गर्ने कि
Chita dukhaun huthin sir hami sarbshadarn haruko lage khadema rojgar paunpani uropa' America 'Astarlia vantha kham hoin | nahertha pani karma garnu xadnu huna jahaxu khushe xau |