मैले नेपाल मा यो मुलबासी हरु भित्र बाट हरेक समुदाय को PHD professor इतिहासकार हरु देखे तर उहाँ हरु सबै हिन्दु वेद शास्त्र मै घुसेर बोल्छन र आफ्नो इतिहास त्यही वेद र महा भारत भित्र खोज्छन तर,,, Dr. Marohang जस्तो सत्य र सहि बोल्ने कोहि देखेनन ,,,, मैले विश्लेषण जसरी गरेको थियो हजुर ले पनि त्यही ठ्याक्कै निकाल्नु हुन्छ ,,, Dr. Marohang ज्यु को खोज अनुसन्धान एकदम सहि छ !!
डा मेरोहाङ ज्युभनाइ ठिक लागेको छ वास्तवमा भन्ने हो भनेर जुनसुकै कुरा पनि लेख्नु भन्दा पहिले अनुसन्धान गरेर बहस गर्नु जरुरी छ । अनि सहि सत्य कुरा हरु मात्र लेख्नु पर्छ त्यसै मान्छे हरुलाई ब्रम्मा पार्नु हुदैन । यो किराँत र यलम्बर को बारेमा जुन कुरा हरु लेखेका छन् सरासर झुट छन् । धन्यवाद सेवारो🙏
सेवारो! लास्सो फ्याफुल्ला मारोहाङ सरज्यू!! ३० हजार बर्ष पहिलेको यम्बू( काठमाडौं )को इतिहास तामाङ समुदायसँग जोडिएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टि हुन्छ। हिजो तामाङ र असलि रैथने नेवार एउटै हो पनि भनिन्छ। तर पाँच हजार बर्ष पहिले किराँत राजा एलम्बरले शासन गरेकोे प्रमाण केही भेटिदैन। यो किराँत उपनिवेशिक शब्दजाल तोड्नैपर्छ! यारिक,यारिक नोगेन सरज्यू!
नेपालको पाठ्यक्रम तथ्य भन्दा ज्यादा एकदमै आर्य रेसियल इगो सेन्ट्रेड छ । त्यो भनेको आर्यको पक्षपाती छ । भने गैर आर्यको विपक्षमा छ । छिमेकी मुलुक इन्डियाको पाठ्यक्रम बरु तथ्य परक छ ।
किरात भन्ने शब्द कुनै आफ्नो जातबर्षि को शब्द हैन । आर्यन हरुले सम्बन्धित भूगोलका हरुको अनुहार सुंगुर जस्तो जस्तो देखिने भएकोले डोमिनेसन शब्द किरात प्रयोग गरेका हुन, र ती किरात भनेको काठमांडू का ज्यापु समुदाय हुन, जो काठमांडू का भूमिपुत्र हुन पछि सत्ता उनिहरुका हातबाट लिच्छवि हुदै मल्ल मा गएको हो । आर्यन हरुले किरात भनेकै ज्यापु लाई हो भनेर पुस्टि गर्ने धेरै आधार छन।
Kunai pani jyapu sudda xaina. Kunai pani shrestha, chahe tallo jaat ka nai kina nahos dna sudda xaina newar samaj ma. Shakya ra lichhabi 2300 aghi nai upatyaka aai sakeko theo. Lichhabi raja Dravid thiye . South vanna bitikai Tamil, Kannad bhasa bolne bujhnu parxa. Asia ma sabai bhanda sabhyata bikas garne dravid nai hun unai ka haga dravid nepal ma failiyera baseko hunuparxa. Jyapu dna nai test garda pani sudda paidaina ma yasma purna rupma biswosta xu
जसरी नेवार हरुमा भारत तीर बाट आएर मीसीएका हरुले नेवार भीत्रै जात को डीभीजन गरे त्यसरीनै खस जाती वा खस राज्य भीत्र पनी भारत बाट आएक समुह हरुले जात डीभीजन गरेको हो।त्यस्तै क्षेत्री भीत्र पनी दुईखालका हरु छन एउटा बाहुन को थर भएका क्षेत्री जो बाहुन ले खस जातीको महीला संग बिए गरेर बनेका सन्तान हरु र अर्को शुद्ध खस जातीको थर भएका हरु जु थर क्षेत्री हरुमा मात्रै पाउछ बाहुन जात मा पाउदैन
मैले सबै कन्टेन्ट त हेरेको छैन तर नेवार कुनै जाती भन्दा पनि समुदाय हो; अब, कुन चाहिँ नेवारको डिएनए टेस्ट गरिएको हो? धेरै जातिहरुको समुदाय नेवार जाती हो। अघिको समयमा जो जो काठमाडौ आए र नेवारी भाषा बोले , तिनले आफुलाइ नेवार भने। त्यसैले कामी, दमाई , राइ, लिम्बू, क्षत्री, बाहुन, मगर, गुरुङ, भुजेल सबै नेवार भएकाछन। बैशालिबाट आएकाहरु पनि छन।त्यसैले एउटा नेवारको डिएन ए हेरेर हुदैन होला।
अहिलेको किरात भनिएको जनसंख्या 26 लाख।। अहिलेको नेवारको जनसंख्या करिब 6 लाख ।। अनि यो सङ्ख्यालाई लिच्छबिको रुपमा बिभक्त गरेर उहिलेको अवस्था सङ घटाउदा पनि लिच्छवि को सङ्ख्या भन्दा किरात भनिएको सङ्ख्या करिब 6/7 गुणा नै बढी हुने रहेछ ।। हाउ अनि 6/7 गुणा बढिलाई परम्परागत हतियार भएका लिच्छविले कसरी जिते ??.... असम्भव कुरा ।। त्यसकारण बरु नेवार भित्रै किरात पनि छ भन्न सकिन्च ।।
सत्य तथ्य चाही के हो? त्यो देखाउनु पर्यो। सबै अरे अरे को कुरा मात्र गरेर भएन।लिम्बुको मात्र होइन नेपालका सबै आदिवासी भनौ वा मूलवासीहरु कसैको पनि स्पष्ट इतिहास नै छैन।इतिहास त पक्कै थियो होला।यो होइन त्यो होइन भनेर मात्र भएन, भएको चाही के थियो,त्यो देखाउनु पर्यो।
को किराँती हो को होइन भन्नू भन्दा हामी नेवार मगर गुरुङ तामाङ राई लिम्बू थामिले बोल्ने भासा मि सिङ सय मिल्छ तेसैले हामी सबै किरातिको सन्तान हो हाम्रो DNA पनि मिल्छ जिन त अफगानको मुलबासीसङ्ग समेत मिल्छ अनि पागल हरुले जे जे बोल्छ आफुले देखेको अरुले देख्दैन भनठान्छन
काठमाण्डुको मूल बासी नेवार, तामाड०, गुरूड०, मगर, राई, लिम्बु कोई पनि होइन । यहॅाका मूलबासी हो मंजुश्री । मंजुश्रीको DNA संग जुन जाती या समुदयको मिल्छ त्यो जाती नै काठमाण्डुको मूलबासी ठहारिन्छ । जय मंजुश्री ॥
ईतिहाँस पल्ताएर हेर्दा:- ने मुनि ऋषि नेवार थिए। ने= नेवार पाल = गोपाल वंशी गो = गाई = गाई चराउने ,पालेर बसेको नाममा ने+ पाल = नेपाल नाम गरेको भनिन्छ। र त्यसै गरी:- नेवार हरूले नेपाल लाई खालि नेपा मात्र भनिन्थ्यो। नेपाल भाषामा पानीलाई ल भनिन्छ। ल = पानी पानीनै पानी रहेको वा भरेको दहलाई नेमुनिले पहाड चिरेर पानि ( ल ) निकालेको ले, नेपा = नेवारहरू ले भनिने शब्द नेपाललाई नेपा भनिन्छ,जुन नेपा देशमा जलै,जलले भरिएकोले नेपा + ल = नेपाल दे वा नेपा दे दे = देश लाई दे भनिन्छ। नेपा दे को भाषा लाई :- नेपाल भाषा भनिन्छ। अब भन्नुस्:- काठमाडौंको नेवार को रहेछ?
It is an interesting study Dr Yakthung for the very reason that it is unconventional thought as opposed to😅 the existing views rather than scientific studies. But my question to you is , did you use SNP DNA technique or mitochondrial DNA technique? How many cases were included in your study? Is the girl you mentioned in your reference has more than four generations in the same place? Did you look for Denisoven genes as well? According to the western hypothesis as you referred, Homo sapiens migrated in different waves from Africa . But there are recent studies suggesting that it may be mutifocal where local environments were compatible to origins of our ancestors? Do you believe that the Kirantis in 900-300BCE are same as the current Kirants? It would be an interesting debate amongst people like you. I do take interest even though I am a medical doctor.
उसो भए हामी राई हरुको मुन्धुम को बारे प्रस्ट पार्दिनु पर्यो हजुर ! हामी त ठुलो भ्रममा रहेछोउ तपाईंले कुन ग्रन्थ मान्नु हुन्छ या हुँदैन थाहा भएन तर हामी मुन्धुम सस्कार मान्नेले आदिम काल देखी हाम्रो पुर्खाहरुले उपाभोग गर्दै आएका बिभिन्न ठाउ हरु मान्ने गरेको छै| । जस्मा मुन्दुम वचन गर्द (ने वल्दु अर्थत नेपाल दु ) भनेर भनिन्छ त्यो किन भनिएको होला । नेपाल एकिकारण हुनु पहिला नेपाल देश कुन ठाउलाई भनिन्थो होला हजुर यो पनि प्रस्ट पारिदिनु पर्यो ?
सर कक्फेवा तङ्नाम याक्थुङ नयाँ साल को सुभकामना । कक्फेवा तङ्नाम मा यलम्बार सम्बत लगाउने लिम्बू हरु फटाहा हरु हुन । हामी मुलबासी याक्थुङ हौ येदि कक्फेवा तङ्नाम मा साल जोड नेहो भने याक्थुङ शब्द कक्फेवा कहिले बाट सुरु भएको त्यो साल बाट जोड्नु पर्छ । झुटो शब्द यलम्बर सम्बत जोड्नु हुन्न 32पुस्ता राजा गरेको झुटो हो यलम्बर को राज्य काल 80 बर्स भन्छन् एउटा मान्छे 80 बर्ष बाच्छ अब यलम्बर जन्मिएको दिन बाट नै राजा भएको हो । एउटा ब्याक्ती राज्य काल सरदर 25,30 बर्ष को हुन्छ तर 32 पुस्ते राजा काल को राज्य अवधी हेर्ने भने 80,70 ,75 बर्ष जोडेर बनए को छ कस्ले पत्याउने 😆
Jasle j bhanepani nepal bishow ma tin res ko manab jatiharuxan nepal bhaneko manab utapati bhako deshho asiako limbu rai tamang gurung serpa newar magar tharu haru yeutai daju vai ho tara nepal ma jaba bidesiko sasan satta vyepaxi jat jati bewasta lyayera newar tamang magar gurung tharu khas haruma ghulmil bhayera vinda vindai naslama vibhajhan bhako ho
मैले एक चिनियां प्रोफेसरको अंग्रेजीमा लेखिएको लेखलाई google translate गरेर कतै पढेको थिएं । वहांको लेखको मोटामोटी सार थियो:- # पृथ्बिमा मानवको उत्पति अफ्रीकी महादेश भित्रको बिशेषगरी भुमध्य रेखा आसपास । # Mongol race चाईनाको yellow river bank and basins पेरीफेरीमा बिकास भएर चारैतिर फैलिएको DNA tresses ले देखाउंछ भनेर लेखेकाछन । अब मोरोहांग सरले अझै स्पस्ट हुनेगरी सकभर प्रमाण सहित बुझाईदिनु पर्यो कि 😊नेपालका हामी मुलबासीहरु खासमा यहिं उत्पति र बिकसित भएका हौं की चिनको yello river बाट आएका हौं?
मुस्लिम र टिबटियन मिक्स जस्तो देखिन्छ नेवा त खास कुरो के हो😅हामी चै पृथ्वी को पश्चिम को भारत टेटनियम प्लेट र उत्तरको प्लेट टकराब सँगै उत्पतिभको हो भन्ने सुनेको छु।याक्थुङ्गहरु र पनि खोजि गर्नु पर्यो
Ali adhyayn milena hai.. Vaishali ko itihas samrat ashoka ko bhanda purano hunxa. Aajat satru vaishali ra shakya gadarajya jiteko vanne itihas xa. Tes paschat nai shakya ra lichhabi Kathmandu valley chireko Theo.
Manushya ko janam suruwa origin Africa bata bhayeko ra world wide phailiye human evolution theory lae aankha chimlera kina manne ? Teso ho bhane sabai DNA yeutai hunu parne hoena ra. So that Africa ma at first jasari human ko origin bhayo , testai world ko different thaun ( des haru ) ma pani bibhinna yug ma manusya ko origin bhayeko huna sakdaina ra. Arko example manusya bahek aru animals pani ke Africa batai origin bhayeko hola ta !
हाम्रो वंशको मान्छेहरू जति विद्वान भयो गुहु खादै जान्छ भनेको यहि रहेछ, ..!!! यहि मान्छे मात्र विद्वान भएछ, ६७ हजार बर्ष पहिलेको ईतिहास जान्ने..!!! राम्रो बिषयमा बिध्याबारिधी गरेछ।
पागल जस्तो काम, किरात डिएनए अध्यन ले साबित हुने कुरा होर ? यदि सबै भासा एकै बोले भए डिएने ले प्रामाणित गर्न सक्छ कि भन्ने अनुमान गर्न सकिन्छ। किरात भनेको जुन बेला नेपाल नाम नै नभएको समयमा यो भूमिको नाम नै किरात थियो यो कुनै जात बिशेष र रगत बिशेष ले परिभाषित गर्ने पहिचान हैन। डिएनए बात किरात को शाशन बर्ष भित्र आको होकी होइन भनेर हेर्न सकिन्छ तर based on blood किरात होकी होइन भनेर प्रमाणित हुने होइन।
Newar vitra shrestha haru nanyadev south india karnatak ka senapati sangai ayeko jat ma parne vayera south indian dna dekhiyeko ho. Awal e byanjankar kirat vitra parxa shakya madeshi tharu ma parxa dna ko kurama
@@Rajkumar99syou are right - pad(post) ko title haru ho. DNA ta dherai Newar ko mixed hunchha - Anuhar le thaha hunchha - jasko face jati thepche chha teti dherai East Asian, jasko face jati dherai chuchche usko uti dherai South Asian DNA!
वाइहात, डाक्टर तर दरिद्र सोंच, स्थापित दार्शनिक तथा ईतिहासकारहरुबाट प्रमाणित ’ किरात ’ इतिहासबाट मेट्न खोज्नु Yakthung Laje को (Biased) पक्षपोशण गर्नु मात्र हो ।
Hehehe-- Khappu sanga sakiyena. Sthapid identityko bare arko episode banauchhu hernu hos hai, adangba jyu. Nepal ma KIRAT ko history kati lamo chha bhanera.
Yo tapaiko logic ni ekthopo ni kaam lagena ra pachena pani. Ramro sanga research garnu hola. Hami jyaapu haru hau sabai vanda basobas gardai aayeka haru. Tapai waiyaat waiyaat logic raakhera video nahalnus. Sabaile thuu thuu garla
Limbu haru ta Limbuwan bhumi ka putra ho...East,west ,North south bata aya ani limbu bhaya... Pure limbu banay hudaina,Jathi besi ithas hunxa teti nai tyo thaw ma manchae ko movement Hi thiyo Abo only isolated tribes haru chai hami pure yo jaat ko bhanu milxa
कुन राईले कहिले "लिम्बु हरु पनि राई हरु नै हुन्, राईको राज्य हो" भने? - अहिले सम्म मैले सुनेको छैन - मेरो अध्ययन अनुसार पहिलेका राजनीतिग्य / नेता काजि मान कन्दंगवा (लिम्बु) ले एउटा किताब/लेख लेखेका थिए "राई हरु कहिले देखि लिम्बु भए" भन्ने ! हो धेरै राई हरुले राई, लिम्बु, सुनुवार , याखा सबै किरात नै हौँ, दाजुभाई हौँ चाही भनेको सुनिन्छ!
@@mespangrai5240 Kirat banako k ho Tapia ko bichar ma? Limbu haru pani rai baya testai rai haru pani limbu baya..Rai,limbu Matia haina Tibet bata ,china ,Myanmar ma ayera basaeka limbu baya...testai baira bata ayera khambuwan ma basnae pani rai baya
Magnolia bata xireko sarnathi haru newar ko Etihas talai k tha j payo nabol bujis nepal ko orjinal nepali vaneko newar ho jun nepal pahely ko nepal ho saha raja haruly eutai banayera ta sarnathi haru pani nepali vanna pako xas bujis tesaily j payo tei nabol
तिमीहरु किरात हैन भने ठिकै छ। तर नेपालको इतिहासमा किरातनै नभएको भन्ने भाष्य जो खडा गर्न खोज्दैछौ त्यो तिम्रो तालु खुइलिन्जेल अध्ययन गरेको कुराचही एकदम बकवास असान्दरभिक अनपढ शैलिको छ।
Dhanyebad
हाम्रो साझा identity किराँती हो । हाम्रो identity लिम्बु वानी होईन । किरात हाम्रो परिचयको लडाइँ हो ।
राई र लिम्बू को सोच व्यवहार मिल्दान । सोच व्यवहार बाहुन शीत मिल्दो हुन्छ राई को
सेवारो हौ डाक्टर साब !!
🎉 Sewaro, Dahal sir 🎉
बल्ल सहि कुरो आयो डॉ. साब, सलाम छ🙏🙏
great research
मैले नेपाल मा यो मुलबासी हरु भित्र बाट हरेक समुदाय को PHD professor इतिहासकार हरु देखे तर उहाँ हरु सबै हिन्दु वेद शास्त्र मै घुसेर बोल्छन र आफ्नो इतिहास त्यही वेद र महा भारत भित्र खोज्छन तर,,, Dr. Marohang जस्तो सत्य र सहि बोल्ने कोहि देखेनन ,,,, मैले विश्लेषण जसरी गरेको थियो हजुर ले पनि त्यही ठ्याक्कै निकाल्नु हुन्छ ,,, Dr. Marohang ज्यु को खोज अनुसन्धान एकदम सहि छ !!
Jai mno dgg Jai mongol Jai mulbasi
GOOD...
Nogen, adangba jyu!
सत्य तथ्य इतिहासको लागि वहाँ लाई जय मङ्गोल जय मुलबासी।
@@menbahadurgurung4446rai limbu kirat haina bhane k ho ta la proved gar ta firingi ?
डा मेरोहाङ ज्युभनाइ ठिक लागेको छ वास्तवमा भन्ने हो भनेर जुनसुकै कुरा पनि लेख्नु भन्दा पहिले अनुसन्धान गरेर बहस गर्नु जरुरी छ । अनि सहि सत्य कुरा हरु मात्र लेख्नु पर्छ त्यसै मान्छे हरुलाई ब्रम्मा पार्नु हुदैन ।
यो किराँत र यलम्बर को बारेमा जुन कुरा हरु लेखेका छन् सरासर झुट छन् ।
धन्यवाद सेवारो🙏
Nogen, adangba jyu!
Jai mno dgg Jai mongol Jai mulbasi Jai mulbasi
सेवारो! लास्सो फ्याफुल्ला मारोहाङ सरज्यू!!
३० हजार बर्ष पहिलेको यम्बू( काठमाडौं )को इतिहास तामाङ समुदायसँग जोडिएको कुरा ऐतिहासिक तथ्यबाट पुष्टि हुन्छ। हिजो तामाङ र असलि रैथने नेवार एउटै हो पनि भनिन्छ।
तर पाँच हजार बर्ष पहिले किराँत राजा एलम्बरले शासन गरेकोे प्रमाण केही भेटिदैन।
यो किराँत उपनिवेशिक शब्दजाल तोड्नैपर्छ!
यारिक,यारिक नोगेन सरज्यू!
Nogen, Rupendra adangba jyu!
नेपालको पाठ्यक्रम तथ्य भन्दा ज्यादा एकदमै आर्य रेसियल इगो सेन्ट्रेड छ ।
त्यो भनेको आर्यको पक्षपाती छ ।
भने गैर आर्यको विपक्षमा छ ।
छिमेकी मुलुक इन्डियाको पाठ्यक्रम बरु तथ्य परक छ ।
किरात भन्ने शब्द कुनै आफ्नो जातबर्षि को शब्द हैन । आर्यन हरुले सम्बन्धित भूगोलका हरुको अनुहार सुंगुर जस्तो जस्तो देखिने भएकोले डोमिनेसन शब्द किरात प्रयोग गरेका हुन, र ती किरात भनेको काठमांडू का ज्यापु समुदाय हुन, जो काठमांडू का भूमिपुत्र हुन पछि सत्ता उनिहरुका हातबाट लिच्छवि हुदै मल्ल मा गएको हो । आर्यन हरुले किरात भनेकै ज्यापु लाई हो भनेर पुस्टि गर्ने धेरै आधार छन।
Kunai pani jyapu sudda xaina. Kunai pani shrestha, chahe tallo jaat ka nai kina nahos dna sudda xaina newar samaj ma. Shakya ra lichhabi 2300 aghi nai upatyaka aai sakeko theo. Lichhabi raja Dravid thiye . South vanna bitikai Tamil, Kannad bhasa bolne bujhnu parxa. Asia ma sabai bhanda sabhyata bikas garne dravid nai hun unai ka haga dravid nepal ma failiyera baseko hunuparxa. Jyapu dna nai test garda pani sudda paidaina ma yasma purna rupma biswosta xu
yes
Aren ko vaneko hudaina
Aren je lekhi dinxa
जय मंगोल मुल बाशी
Wow very nice good job this is the truth one hundred percent ❤
Nogen, adangba.
अङ्ग्रेजी लेखक को इतिहास हो कि नेपाली अनुसन्धान हो
Thanks.dr.sap.so.much
Nogen, adangba jyu!
You doing great job sir keep growing. Nugen Sewaro adangbee❤❤🙏🙏
Nogen, adangba.
मारोहाङ सर एकदम घतलाग्दो तपाईको अध्ययन । मलाई लाग्छ आम हिमालयन आदिबासीहरुले यो विश्लेषणलाई ध्यान दिएर सुन्ने छन् ।
Nogen, Rudra adangba jyu!
Good Evening, Dr. Marohang! ;-)
Good evening, Professor Stokes Schwartz!
100% mh sir dheraika
Varm hatxa yo video
Herera qt
कस्तो सङ्कीर्ण सोंच भएको मान्छे रहेछ😱 अर्को कुरा DNA Analysis गर्न नै नआउने रैछ।😂
जसरी नेवार हरुमा भारत तीर बाट आएर मीसीएका हरुले नेवार भीत्रै जात को डीभीजन गरे त्यसरीनै खस जाती वा खस राज्य भीत्र पनी भारत बाट आएक समुह हरुले जात डीभीजन गरेको हो।त्यस्तै क्षेत्री भीत्र पनी दुईखालका हरु छन एउटा बाहुन को थर भएका क्षेत्री जो बाहुन ले खस जातीको महीला संग बिए गरेर बनेका सन्तान हरु र अर्को शुद्ध खस जातीको थर भएका हरु जु थर क्षेत्री हरुमा मात्रै पाउछ बाहुन जात मा पाउदैन
You are right
डाक्टर साहेब तामाङ हरुको इतिहास र DNA को बारेमा पनि जानकारी छ भने जानकारी दिनु होला ।
Ma kosis garchhu hai, Dal adangba jyu.
@MAROHANG-GANGA thanku sir .
सेवारो
❤❤❤❤❤❤ good
मैले सबै कन्टेन्ट त हेरेको छैन तर नेवार कुनै जाती भन्दा पनि समुदाय हो; अब, कुन चाहिँ नेवारको डिएनए टेस्ट गरिएको हो? धेरै जातिहरुको समुदाय नेवार जाती हो। अघिको समयमा जो जो काठमाडौ आए र नेवारी भाषा बोले , तिनले आफुलाइ नेवार भने। त्यसैले कामी, दमाई , राइ, लिम्बू, क्षत्री, बाहुन, मगर, गुरुङ, भुजेल सबै नेवार भएकाछन। बैशालिबाट आएकाहरु पनि छन।त्यसैले एउटा नेवारको डिएन ए हेरेर हुदैन होला।
सतप्रतिशत सहमति।❤
अहिलेको किरात भनिएको जनसंख्या 26 लाख।।
अहिलेको नेवारको जनसंख्या करिब 6 लाख ।।
अनि यो सङ्ख्यालाई लिच्छबिको रुपमा बिभक्त गरेर उहिलेको अवस्था सङ घटाउदा
पनि लिच्छवि को सङ्ख्या भन्दा किरात भनिएको सङ्ख्या करिब 6/7 गुणा नै बढी हुने रहेछ ।।
हाउ अनि 6/7 गुणा बढिलाई परम्परागत हतियार भएका लिच्छविले कसरी जिते ??....
असम्भव कुरा ।।
त्यसकारण बरु नेवार भित्रै किरात पनि छ भन्न सकिन्च ।।
Ek dam ramro analysis, adangba.
फुटाउ राज गर जात जात लडाउ अनी नेपाल अस्थिर गराउ
याथ्थुङ्ग को आफ्नै परम्परा अलग पहिचान ।
लिच्छाची भनेकाे नाभाे भनेकाे हाे।किराँतीहरुले लिच्छाची भन्दा भन्दै लिच्छवि भएकाे हाे।
Nogen!
सत्य तथ्य चाही के हो? त्यो देखाउनु पर्यो। सबै अरे अरे को कुरा मात्र गरेर भएन।लिम्बुको मात्र होइन नेपालका सबै आदिवासी भनौ वा मूलवासीहरु कसैको पनि स्पष्ट इतिहास नै छैन।इतिहास त पक्कै थियो होला।यो होइन त्यो होइन भनेर मात्र भएन, भएको चाही के थियो,त्यो देखाउनु पर्यो।
नेवार दुई खाल्को भन्छन नि ?आयातित र अस्लली । आयातित सबाइ आरन नस्ल भन्छन
को किराँती हो को होइन भन्नू भन्दा हामी नेवार मगर गुरुङ तामाङ राई लिम्बू थामिले बोल्ने भासा मि सिङ सय मिल्छ तेसैले हामी सबै किरातिको सन्तान हो हाम्रो DNA पनि मिल्छ जिन त अफगानको मुलबासीसङ्ग समेत मिल्छ अनि पागल हरुले जे जे बोल्छ आफुले देखेको अरुले देख्दैन भनठान्छन
KIRAT ta Hindu bhanne Kirate leaders le 100% conform garisake ta.
आदाङबा कडा छ है डिस्कोर्स
Nogen, adangba jyu!
Guru haru Thik bhandai chhan
काठमाण्डुको मूल बासी नेवार, तामाड०, गुरूड०, मगर, राई, लिम्बु कोई पनि होइन । यहॅाका मूलबासी हो मंजुश्री । मंजुश्रीको DNA संग जुन जाती या समुदयको मिल्छ त्यो जाती नै काठमाण्डुको मूलबासी ठहारिन्छ । जय मंजुश्री ॥
ईतिहाँस पल्ताएर हेर्दा:-
ने मुनि ऋषि नेवार थिए।
ने= नेवार
पाल = गोपाल वंशी
गो = गाई = गाई चराउने ,पालेर बसेको नाममा
ने+ पाल = नेपाल नाम गरेको भनिन्छ।
र
त्यसै गरी:-
नेवार हरूले नेपाल लाई खालि नेपा मात्र भनिन्थ्यो।
नेपाल भाषामा पानीलाई ल
भनिन्छ।
ल = पानी
पानीनै पानी रहेको वा भरेको दहलाई नेमुनिले पहाड चिरेर पानि ( ल ) निकालेको ले,
नेपा = नेवारहरू ले भनिने शब्द नेपाललाई नेपा भनिन्छ,जुन नेपा देशमा जलै,जलले भरिएकोले
नेपा + ल = नेपाल दे वा नेपा दे
दे = देश लाई दे भनिन्छ।
नेपा दे को भाषा लाई :-
नेपाल भाषा भनिन्छ।
अब भन्नुस्:-
काठमाडौंको नेवार को रहेछ?
Sewaro ❤❤❤🎉🎉🎉🎉
हामी किरात प्रदेशको किराँती हौ । हाम्रो साझा परिचय हो किराँती । लिम्बू , लिम्बु वानी हाम्रो साझा परिचय होईन ।
यहाँ राई को कुरा गरियेको छैना ।
जय मंगोल❤❤❤
Dr. Marohang jee, म पनि नेवार वर्ग मै पर्छु तर मेरो DNA analysis अनुसार म ६५% टिबेटन, ३४% बंगाली र १ % खॅबट (गुजरात) मा पर्छु ।
Tapaiko DNA analysis malai sachinai man paryo. Tapai ahile kaha basnu hunchha; milera research garnu parchha hai, hajur.
Jai mongol Jai mulbasi sewaro
JMJM!
It is an interesting study Dr Yakthung for the very reason that it is unconventional thought as opposed to😅 the existing views rather than scientific studies.
But my question to you is , did you use SNP DNA technique or mitochondrial DNA technique?
How many cases were included in your study?
Is the girl you mentioned in your reference has more than four generations in the same place?
Did you look for Denisoven genes as well?
According to the western hypothesis as you referred, Homo sapiens migrated in different waves from Africa . But there are recent studies suggesting that it may be mutifocal where local environments were compatible to origins of our ancestors?
Do you believe that the Kirantis in 900-300BCE are same as the current Kirants?
It would be an interesting debate amongst people like you. I do take interest even though I am a medical doctor.
Addendum: are you a genetic anthropologist or cultural anthropologist?
उसो भए हामी राई हरुको मुन्धुम को बारे प्रस्ट पार्दिनु पर्यो हजुर ! हामी त ठुलो भ्रममा रहेछोउ तपाईंले कुन ग्रन्थ मान्नु हुन्छ या हुँदैन थाहा भएन तर हामी मुन्धुम सस्कार मान्नेले आदिम काल देखी हाम्रो पुर्खाहरुले उपाभोग गर्दै आएका बिभिन्न ठाउ हरु मान्ने गरेको छै| । जस्मा मुन्दुम वचन गर्द (ने वल्दु अर्थत नेपाल दु ) भनेर भनिन्छ त्यो किन भनिएको होला । नेपाल एकिकारण हुनु पहिला नेपाल देश कुन ठाउलाई भनिन्थो होला हजुर यो पनि प्रस्ट पारिदिनु पर्यो ?
सर कक्फेवा तङ्नाम याक्थुङ नयाँ साल को सुभकामना । कक्फेवा तङ्नाम मा यलम्बार सम्बत लगाउने लिम्बू हरु फटाहा हरु हुन । हामी मुलबासी याक्थुङ हौ येदि कक्फेवा तङ्नाम मा साल जोड नेहो भने याक्थुङ शब्द कक्फेवा कहिले बाट सुरु भएको त्यो साल बाट जोड्नु पर्छ । झुटो शब्द यलम्बर सम्बत जोड्नु हुन्न 32पुस्ता राजा गरेको झुटो हो यलम्बर को राज्य काल 80 बर्स भन्छन् एउटा मान्छे 80 बर्ष बाच्छ अब यलम्बर जन्मिएको दिन बाट नै राजा भएको हो । एउटा ब्याक्ती राज्य काल सरदर 25,30 बर्ष को हुन्छ तर 32 पुस्ते राजा काल को राज्य अवधी हेर्ने भने 80,70 ,75 बर्ष जोडेर बनए को छ कस्ले पत्याउने 😆
Perfect logical argument, adangba ko. Hami yasari strongly locally with evidence bolmuparchha. Nogen.
सबै नेपलिहरुले सुन्नु अनि थाहा हुनु पार्ने जरुरी हामी सबै नेपाली हरुको इतिहस को कहाँ बाटा आये भन्ने कुराहरु
🤔🤔🤔.....?!?
Jasle j bhanepani nepal bishow ma tin res ko manab jatiharuxan nepal bhaneko manab utapati bhako deshho asiako limbu rai tamang gurung serpa newar magar tharu haru yeutai daju vai ho tara nepal ma jaba bidesiko sasan satta vyepaxi jat jati bewasta lyayera newar tamang magar gurung tharu khas haruma ghulmil bhayera vinda vindai naslama vibhajhan bhako ho
🎉
🎉❤🎉
याे मान्छे कसरी प्राेफेसर भएछ।
Yo ta Kirate lai thik parne euta maatra professor ho.
sir yesto study n garnus, yesko bare ma research complete garne kasoiko himmatxaina.
मैले एक चिनियां प्रोफेसरको अंग्रेजीमा लेखिएको लेखलाई google translate गरेर कतै पढेको थिएं । वहांको लेखको मोटामोटी सार थियो:- # पृथ्बिमा मानवको उत्पति अफ्रीकी महादेश भित्रको बिशेषगरी भुमध्य रेखा आसपास । # Mongol race चाईनाको yellow river bank and basins पेरीफेरीमा बिकास भएर चारैतिर फैलिएको DNA tresses ले देखाउंछ भनेर लेखेकाछन ।
अब मोरोहांग सरले अझै स्पस्ट हुनेगरी सकभर प्रमाण सहित बुझाईदिनु पर्यो कि 😊नेपालका हामी मुलबासीहरु खासमा यहिं उत्पति र बिकसित भएका हौं की चिनको yello river बाट आएका हौं?
सर!
DNA को आधारमा यो विश्लेषण निकालिएकोभन्ने कुरा शीर्षकबाटै
आभाष त हुन्छ।तर DNA को स्रोत र त्यसको संवन्ध बुझ्न सकिएन। स्पष्ट पारिदिनु हुन
अनुरोध छ।
Next choti baat ma garne chhu, hajur.
मुस्लिम र टिबटियन मिक्स जस्तो देखिन्छ नेवा त खास कुरो के हो😅हामी चै पृथ्वी को पश्चिम को भारत टेटनियम प्लेट र उत्तरको प्लेट टकराब सँगै उत्पतिभको हो भन्ने सुनेको छु।याक्थुङ्गहरु र पनि खोजि गर्नु पर्यो
Ali adhyayn milena hai.. Vaishali ko itihas samrat ashoka ko bhanda purano hunxa. Aajat satru vaishali ra shakya gadarajya jiteko vanne itihas xa. Tes paschat nai shakya ra lichhabi Kathmandu valley chireko Theo.
Manushya ko janam suruwa origin Africa bata bhayeko ra world wide phailiye human evolution theory lae aankha chimlera kina manne ? Teso ho bhane sabai DNA yeutai hunu parne hoena ra. So that Africa ma at first jasari human ko origin bhayo , testai world ko different thaun ( des haru ) ma pani bibhinna yug ma manusya ko origin bhayeko huna sakdaina ra. Arko example manusya bahek aru animals pani ke Africa batai origin bhayeko hola ta !
किरात चार मुर्तिहरु उसोभये कस्ले बनायो? यदि किरात काल थियेन भने ?
कस कस हो 4 जना ??
Ko ko ho ti 4 jana mero pani; photo share garnus ta.
गलत बुझाइ हाे।कस्ताे सानाे साेँच भएकाे मान्छे ।
Khappu haru HIndu hun bhannu parne ho?
Dr marohang no kirat we r kirth
Nogen, adangba jyu!
@@MAROHANG-GANGA hello..Can you tell me about Mawrong,founder of morang region?From my random guess,I feel they were laksam/luksom/laksamba clan
@@MAROHANG-GANGA Historian earlier said Mawrong came from Tibet region,but I feel they came from Sikkim only...
Genetic DNA complete chara??
जय भुमि पुत्र मुलवासी मंगोल!
जय पहिचान!
जय बिश्व शान्तिका अग्र दूत बुद्ध भुमि पबित्र नेपाल!
जय लोकतान्त्रिक गणतन्त्र!
हाम्रो वंशको मान्छेहरू जति विद्वान भयो गुहु खादै जान्छ भनेको यहि रहेछ, ..!!! यहि मान्छे मात्र विद्वान भएछ, ६७ हजार बर्ष पहिलेको ईतिहास जान्ने..!!! राम्रो बिषयमा बिध्याबारिधी गरेछ।
तामाङ्ग मगर गुरुङ्ग को DNA पनि देखाउनु होला समय मिल्यो भने हजुर हामी पनि कहाँ बाट आका रहेछन या त्यही कै हुन भन्ने बुझौ ,,, Dr. Marohang ज्यु ?????
मगर तामाङ राई लिम्बु गुरुङको DNA एउटै मिल्छ।
Ma sanga Tamang, Magar, ra Gurung ko chha. Ma yo bare pani discuss garne chhu, adangba.
@@MAROHANG-GANGA हस धन्यवाद
Newar ko chepang sanga mildo rixa linguistic group. Hodgson ko jungbahadur kal samma ma tipot anusar ... shi falful pani आगाे म्हे मिल्दाे रै छ
पागल जस्तो काम, किरात डिएनए अध्यन ले साबित हुने कुरा होर ? यदि सबै भासा एकै बोले भए डिएने ले प्रामाणित गर्न सक्छ कि भन्ने अनुमान गर्न सकिन्छ। किरात भनेको जुन बेला नेपाल नाम नै नभएको समयमा यो भूमिको नाम नै किरात थियो यो कुनै जात बिशेष र रगत बिशेष ले परिभाषित गर्ने पहिचान हैन। डिएनए बात किरात को शाशन बर्ष भित्र आको होकी होइन भनेर हेर्न सकिन्छ तर based on blood किरात होकी होइन भनेर प्रमाणित हुने होइन।
बिचरा DNA analysis कसरि गर्छ भनेर थाहा नपाउने ले सिकाउदैछ यस्तो गुहे professor रैछ
Yakthung ho!
Toit, tinau khola ma bhetiyeko ramapithecus ko vangara ko DNA le k bhanxa ta? Kati purano bhanxa?
तिमीहरू झुटो कुरा गरछस
सिधै भन्दा हुन्छ, लिम्बुहरूको गुहु खाने बुद्दीले गर्दा अस्ति भर्खर १८३०/३१ मा आफ्नो राज्य गुमायौ त..! एक भएको भए त कहाँ पुग्थ्यो।
लिम्बूले त खायो रे खम्बुले चाहिँ के खायो होला ? ।
@@rudrasanyakyakhthumlimbu6307खम्बु र लिम्बु दुई ले खाएको छ हौ
Newar vitra shrestha haru nanyadev south india karnatak ka senapati sangai ayeko jat ma parne vayera south indian dna dekhiyeko ho. Awal e byanjankar kirat vitra parxa shakya madeshi tharu ma parxa dna ko kurama
South Indian DNA dekhiyeko haina- south Asian DNA dekhiyeko ho- jasle south asia bhari ko represent garchha!
Tero bau aye mula Shrestha vaneko pad ho Pradhan vaneko pad ho jhosi vaneko pad ho
@@Rajkumar99syou are right - pad(post) ko title haru ho. DNA ta dherai Newar ko mixed hunchha - Anuhar le thaha hunchha - jasko face jati thepche chha teti dherai East Asian, jasko face jati dherai chuchche usko uti dherai South Asian DNA!
९ लाख भनेको ९ थरी भनेको हो भेजा । कुन कुन थरी भनेर हड्सनको पान्डु लिपि हेर ।
Sheesthale newari cultures adopt gareko suninxa ta... real native newar jyapu podey jogi ko dna dekhaunus na
Ramro suggestion dinu bho; ma pani curious chhu.
वाइहात, डाक्टर तर दरिद्र सोंच, स्थापित दार्शनिक तथा ईतिहासकारहरुबाट प्रमाणित ’ किरात ’ इतिहासबाट मेट्न खोज्नु Yakthung Laje को (Biased) पक्षपोशण गर्नु मात्र हो ।
Hehehe-- Khappu sanga sakiyena. Sthapid identityko bare arko episode banauchhu hernu hos hai, adangba jyu. Nepal ma KIRAT ko history kati lamo chha bhanera.
Dr,marohang,,pahilo,,epsod,,ma,,newarharu,ko,,nak,kan,,kateko,,ra,khambuharu,ko,,balbachcha,,okhleema,halera,,kichera,,mareko,,garvawoti,,aamaharuko,petma,,vala,ropera,mareko,,vane,,aaja,,ko,,epsod ma,,vram,,chhardai,,hunuhunchha,,kasto,,bidwan,,bandaihunuhunchha,,,read,more
main tittle chit bujhen 👎
Hoina 3 hundred ko pahileko kura garerawhunchha 3 thousand years ago ko kura hau
65,000 pahileko kura ho yo.
चित बुज्यो ।
❤ Nogen 🎉
Yo Arthaa bihin, bakhan bakera, kasaile pattyaune xaina
Herda kheri biduwan jastai dekhinxa,
Tara, kirat rai, haru lai, samapta garne chalkhel, gardaixa,
Tara kirat rai haruko, rung pani tera, parnu, saktounaa...
Ati kan kholera suni Rakhaa...
Futaune kura ....
?
Yo tapaiko logic ni ekthopo ni kaam lagena ra pachena pani. Ramro sanga research garnu hola. Hami jyaapu haru hau sabai vanda basobas gardai aayeka haru. Tapai waiyaat waiyaat logic raakhera video nahalnus. Sabaile thuu thuu garla
Maruhang sir bhram phailei raheko dekhio.it not going for good to kirati people. Dollars khayera ekata dhosta banai rahecha.
Kirat-haru hindu hun; yiniharule gyan paunu jaruri chha.
Etihas chata bhane tapaiko
Newar ma pani nachalne bhaneko chhaina wahiyat kura ho
राजेन्द्र खड्कीको interview हेर्नुस कति सम्मा अछुत बनाएर हेला गरेको रहेछ 👍
राजेन्द्र खड्कीको interview हेर्नुस कति सम्मा अछुत बनाएर हेला गरेको रहेछ 👍
dherai batha hunxan limbuharu tapai ni limbu haina bhanne din aauxa ....
Ghumi-firi Rumjetaar hoina ta? hahaha kura thikai ho, Suman Rai jyu.
Limbu haru ta Limbuwan bhumi ka putra ho...East,west ,North south bata aya ani limbu bhaya... Pure limbu banay hudaina,Jathi besi ithas hunxa teti nai tyo thaw ma manchae ko movement Hi thiyo
Abo only isolated tribes haru chai hami pure yo jaat ko bhanu milxa
Testai khambuwan ma basnae khambu baya...Kirat sabda chai vast cho...Tes bitra binna binna jati banda matia milxa..
कुन राईले कहिले "लिम्बु हरु पनि राई हरु नै हुन्, राईको राज्य हो" भने? - अहिले सम्म मैले सुनेको छैन - मेरो अध्ययन अनुसार पहिलेका राजनीतिग्य / नेता काजि मान कन्दंगवा (लिम्बु) ले एउटा किताब/लेख लेखेका थिए "राई हरु कहिले देखि लिम्बु भए" भन्ने !
हो धेरै राई हरुले राई, लिम्बु, सुनुवार , याखा सबै किरात नै हौँ, दाजुभाई हौँ चाही भनेको सुनिन्छ!
@@mespangrai5240 Kirat banako k ho Tapia ko bichar ma?
Limbu haru pani rai baya testai rai haru pani limbu baya..Rai,limbu Matia haina Tibet bata ,china ,Myanmar ma ayera basaeka limbu baya...testai baira bata ayera khambuwan ma basnae pani rai baya
Magnolia bata xireko sarnathi haru newar ko Etihas talai k tha j payo nabol bujis nepal ko orjinal nepali vaneko newar ho jun nepal pahely ko nepal ho saha raja haruly eutai banayera ta sarnathi haru pani nepali vanna pako xas bujis tesaily j payo tei nabol
28 pusta vanieko kirant rajako bastabik itihas paltaunuhos ta? K tyo sabai mithya matra ho ta?
J bhaney nee kasailai blood chahiyo bhaney jaat ya dharma herdainau.. bhaney pachee hami Saab eutai hau..
तिमीहरु किरात हैन भने ठिकै छ। तर नेपालको इतिहासमा किरातनै नभएको भन्ने भाष्य जो खडा गर्न खोज्दैछौ त्यो तिम्रो तालु खुइलिन्जेल अध्ययन गरेको कुराचही एकदम बकवास असान्दरभिक अनपढ शैलिको छ।