नेवार, खम्बू, र लिम्बूहरुको इतिहास र इतिहास बाटनै सिकौं II DR. MAROHANG KHAWAHANG II GANGA KIMDANG

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 262

  • @sanjibshrestha6220
    @sanjibshrestha6220 3 ปีที่แล้ว +14

    राम्रो लाग्यो ईतिहासहरूलाई अझ गहनरूपमा बहिर ल्याऊदै जानु होला शुभकामना🌸🌼💕

  • @tilakmagar4175
    @tilakmagar4175 4 ปีที่แล้ว +19

    बुक देखाउनु पर्दैन प्रतक्ष अहिले हामिहरुले पनि भोगिरहेका छौ, मनसाय ठिकछैन जागौ,यस्तो घटना नेपाल भरिनै घटाएकाछन् । धन्यबाद यहाहरुलाई

  • @yagyashakya8802
    @yagyashakya8802 4 ปีที่แล้ว +7

    ईतिहासकाे वारे जानकारी दिनु भएकाे धेरै धेरै धन्यवाद । याे विषय वस्तुले गैह्र अार्यहरू सचेत गर्न मद्दत गर्दछ ।

  • @tikang785
    @tikang785 3 ปีที่แล้ว +6

    हजुरहरले दिनुभएको यो जानकारी को लागी मूरीमूरी धन्यवाद🙏🙏👍👍

  • @chandeshwaritamrakar5632
    @chandeshwaritamrakar5632 3 ปีที่แล้ว +7

    Thank you for sharing the brief history.
    मर्म स्पर्शी इतिहास रहेछ।यो इतिहास को आधर मा फिल्म बनायमा गाउँ घर सबै तिर पुर्याउन पाय सबै लाई जानकारी हुने थियो र इतिहास जिबन्त र जीउँदो राख्न सजिलो हुन्र थियो।

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  3 ปีที่แล้ว +1

      Academic documentary ko lagi GLOBAL NETWORK team tayar chhau, hajur.

  • @janbahadurjabegu7692
    @janbahadurjabegu7692 3 ปีที่แล้ว +4

    धन्यबाद, अझ प्रष्टसग आवास विद्यार्थी काे लागि पनि कक्षा पुस्तिकामा पनि आवास ।

  • @rudrabahadurpradhan4120
    @rudrabahadurpradhan4120 ปีที่แล้ว +3

    घेरै राम्रो लाग्यो ।

  • @chandraprakashlimbu213
    @chandraprakashlimbu213 5 ปีที่แล้ว +4

    डा. मारोहाङ् खवाहाङ् सर र मेडम् गंगा किम्दाङ् लिम्बु ज्यूहरुलाई धेरै धेरै धन्यबाद। धेरै कष्ट उठाएर आधारसम्मत रहस्यको पर्दा उठाईदिनुभको छ। यो बिषयलाई सबै सामु ल्याउन कठिन परिस्थितिलाई चिर्नुभको छ। अझै पनि हाम्रो अपेक्षा यस्तै यस्तै तथ्यगत ईतिहासलाई प्रसार गर्नुहोस् जस्ले हाम्रो गल्ति कमि कम्जोरीलाई बिचार मनन गर्न सकियोस शुभकामना। धन्यबाद्।
    चन्द्र प्रकाश लिम्बु

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  5 ปีที่แล้ว

      CP Limbu adangba, sewaro! Tapai(haru)ko salla-sujhabh hami positively line chhau. Yo samaya bahaneko tapai-hamile jasari ni hamro history explore garera ra hamro present ra future lai shape dinu parne chha, hamro future generation ko lagi. Yammoyang nogen ro adangba for watching videos and comments.

  • @humgurung1594
    @humgurung1594 4 ปีที่แล้ว +10

    This is a history based on factual events and found it very eye opening. History is our teachers. If we ignore our history, we will not learn about your future. It is important to learn what was our history and how can we help to prevent this ever happening again. And what measures to take if it ever happens to ensure that we do not repeat those mistake. More and more tragic histories would begin to surface as we more and more scholars begin to undertake their researhes. I would like to thank the Global Network for their valued time, energies and efforts in reflecting our histories supported by evidence of manuscripts and books from the British Library. Thank you.

  • @Deepakpradhan1000
    @Deepakpradhan1000 2 ปีที่แล้ว +5

    Nicely presented historical facts of Newar, Rai, Limbu & the then Rulers in Nepal.

  • @meseeamrai898
    @meseeamrai898 3 ปีที่แล้ว +8

    तत्कालीन गोरखाले ओखलढुंगा जिल्ला तिर वाम्बुले राइलाइ उक्साएर तिलुङ्गलाइ हान्न पठाए ठोस प्रमाण र त्यतिबेलाको कागजजातहरु पुरातात्त्विक बिभागलाइ हालसालै बुझाएको र प्रतिलिपी म सङ्ग सुरक्षित रहेको जानकारी गर्दछु

    • @rosiechamlingrai
      @rosiechamlingrai 6 หลายเดือนก่อน +1

      Hajur ko email pauna, connect huna paryo.

    • @nonalims
      @nonalims 5 หลายเดือนก่อน

      tyo pratilepi TH-cam batnae bhaye pani herna paye hunthiyo

  • @dilipkumarlimbu3573
    @dilipkumarlimbu3573 3 หลายเดือนก่อน +1

    Sewaro
    Dhanyabad Global network team lai.

  • @bhuidalnewa8448
    @bhuidalnewa8448 ปีที่แล้ว +3

    यहाँ हरुलाई धन्यवाद।। म भुइदल नेवा।।नेवा संस्कार संस्कृतिको बारेमा अझै धेरै ज्ञान प्रस्तुत गर्दिनुहुने छ भन्ने अपेक्षा राखेको छु।।

  • @tirnasinghlimbu1383
    @tirnasinghlimbu1383 2 ปีที่แล้ว +4

    नेपाल कोपुरानो ईतिहास बताउनुभयो तेसको लागि धन्नेबात सेवारो

  • @harkarai4059
    @harkarai4059 4 ปีที่แล้ว +5

    सर लाइ अभार कृतज्ञता प्रकट हजुर।
    इतिहास हरु सत प्रतिशत जे जति जस्ले लेखि राखे वा सुरक्षा गरि राखे धन्यवाद पू्र्खा हरु लाइ। जै मुल बाशि मङोल।
    सर यो बूक अति सुरक्षा सग राख्नु होला । आर्यान हरु ले फेरि गायाब गर्लान । सम्भावना भए धेरै बूक प्रीन्ट गरि सबै ले अध्यान गर्नु पाउन जै मङोल मुल बासि ।।।

  • @chandraSagar32
    @chandraSagar32 5 หลายเดือนก่อน

    सर्वप्रथम यहाँहरू दुबै जनालाई हृदय भित्री देखिनै धन्यवाद प्रकट गर्दछु🙏🙏
    सुन्दै जाँदा बेला बेला भावुक बनायो,इतिहास का पानाहरू हाम्रा लागि ज्ञान का श्रोतहरू हुन्, सर्सर्ती सुन्दा कतिपयको बुझाईमा हाम्रो इतिहासका दुश्मनहरू खस आर्य मात्रै नभएर मगर गुरुङ हो भन्ने पनि बुझ्न सकिन्छ तर त्यसो होइन र त्यसरी बुझ्नु हुन्न मेरो आग्रह छ,🙏🙏
    यो शृङ्खला र प्रस्तुति सुरु देखि अन्तिम सम्म सुन्दा खेरी हामीले सिक्नु पर्ने र बुझ्नुपर्ने कुरा,,,,😊गोर्खाली सेना सङ्ग बल र बुद्धि दुबै थिएँ बुद्धिका लागि आर्यहरू थिए भने लडाइ लड्न बलको लागि मगर र गुरुङ हरू थिए,अनि त्यी दुबै कुराले पुर्ण बृहत सेना सङ्ग लड्न यी बताईएका सेना राज्यहरू सङ्ग एक्ला एक्लै र सिमित सेनाहरू थिए,लड्नको लागि एक ले अर्कालाई जोगाउँनको लागि कसैको साथ थिएन दिएन र पाएनन् अन्तत जति कोसिस गरेपनी पराजय निश्चित नै थियो र भयो,यो हाम्रो लागि इतिहासको पानाले भनिराछ कि हामी साह्रा नेपाली कदापि छुटेर टुटेर एक्लिएर अलगिएर बस्नु हुन्न,हामी नेपाली सङ्ग बल र बुद्धि दुबै छ सबै जाती एक नेपाली भएर बसिम भने मात्रै नेपाल जोगाईराख्न सकिन्छ है भन्ने बुझेँ र यसरी बुझौं,इतिहासमा जे भयो त्यो माह्रो लागि दरिलो उदाहरण बनेर रहयो,आर्यखस सङ्ग चतुर बुद्धि छन र अनार्य सङ्ग बल छ भन्ने बुझाइ सङ्गै यी इतिहासहरू पढी सकेपछि सुनी सकेपछि बुझिसकेपछी अरु अनार्यहरूको दिमाग पनि बिउँझिसकेको छ त्यसैले हामीमा यो दुबै कुरा पुर्ण छ हामी एकजुट हुनुपर्छ भने भाव राखौं मेरो आग्रह अनुरोध पनि🙏😍😍
    धन्यवाद 🙏🙏

  • @bhimrai6848
    @bhimrai6848 3 ปีที่แล้ว +4

    अझै धेरै जान्ने इच्छा छ धन्यवाद हजुर हरु लाई

  • @rajatamang3699
    @rajatamang3699 3 ปีที่แล้ว +10

    पुरै प्रष्ट राखिदिनु समुदाय को बरेमा सर हजुर लाई धेरै धन्यवाद

  • @narendralawati3589
    @narendralawati3589 4 ปีที่แล้ว +4

    किरात लिम्बुहरुको खोज अनुसन्धान गर्नु हुने आदरणीय ड. मोहाङ खवाहाङ लिम्बू ज्यु लाइ

    • @sea0396
      @sea0396 9 หลายเดือนก่อน

      किराँत लिम्बुहरू त भन्नुभयो लुङा तर केही समुह छन् जस्ले हामी याक्थुङ लिम्बुहरू किराँत होइनौं भनेर भन्छन् अनि तपाई चाहिँ किराँत लिम्बु भन्नुहुन्छ। डाक्टर साब यो बिषयमा एकदम क्लियर कट भिडियो बनाउनु पर्यो है। येसरी याक्थुङ लिम्बु लिम्बु बिच मतभेद हुनु भएन। किनकी तपाईको एउटा भिडियोमा किराँत को संस्कृत मा अर्थ किर=सुँगुर र रात=चराउने भन्ने लाग्छ र किराँत को अर्थ सुँगुर चराउने जाती समुदाय भन्ने बुझाउँछ र तेसैले हामी किराँत होइनौं भनेर भन्नु भएको छ। हामी विसुद्ध याक्थुङ लिम्बु हरू हौ भनेर भन्नुभएको छ। लु यो प्रष्ट पार्नु पर्यो डाक्टर साब।
      सेवारो 🙏

  • @ramrai9251
    @ramrai9251 4 ปีที่แล้ว +6

    डा.मारोहाङबाट नेपालको पुनरएकिकरण सन्दर्भमा पृथ्वीनारायण शाहको सेनासंग नेवार, राई र लिम्बू राजाहरुसंग गरेको युध्द र परिणाम सम्बन्धमा ब्रिटीश राजदूत कर्कपेट्रिकद्वारा लिखित सत्य कुराको वर्णन ।

  • @chitrawambule8883
    @chitrawambule8883 ปีที่แล้ว +1

    Nice sewaro

  • @deeprajlimbu4331
    @deeprajlimbu4331 4 ปีที่แล้ว +5

    Thanks you sir for your valuable imformation❤❤❤

  • @rajatamang3699
    @rajatamang3699 3 ปีที่แล้ว +4

    Dherai khusi lageu bujhn paye tara sunda sundai mero aakhama aashu thamiyena sir dherai dukh lage newar khambu limbuko itihasko bare gorkhako jyajyati bahunxetriko jaljel

  • @UdyaAmbr
    @UdyaAmbr 2 หลายเดือนก่อน

    इतिहास बारे जानकारी गराई दिनु भयो धन्य बाद हजुर

  • @purnalimbu4555
    @purnalimbu4555 2 ปีที่แล้ว +1

    नेवार खमबु लिम्बू याकखा मुकया मेजे काेजे थारु धिमाल लापचे बुमाल थामि जिरेल सुरेल अादि सबेेेेेेेेेेे दस किरात शत्र थुम किरात भित्र मा पदछ जय किरात लिमबुवान सेवाराे याे चेनल लाई धनयावाद छ

  • @dilkumar9029
    @dilkumar9029 ปีที่แล้ว +1

    absolutely true; appreciated

  • @bhimalrai8919
    @bhimalrai8919 3 ปีที่แล้ว +4

    अनुसन्धान आफुले गरेर सत्य तत्य बोल्दा राम्रो । नेपाल लाई गुलाम बनाउन नसकेको अंग्रेज़ हरुको लेख लाई बिश्वास गरुहाल्नु पनि हुदैन। आज बिश्व मा देश देअह उच युद्ध हुदैछ ती सब अंग्रेज़ हरुले युद्ध्को बिज छरेर गएको हुदा यिनिहरु को कुरा मा भर परिहाल्नु उचित उदैन।

  • @bikashlight4526
    @bikashlight4526 3 ปีที่แล้ว +7

    ईतिहास नेपाल को सुनाउनु भएको छ फेरि अंग्रेज़ी बोल्नु हुन्छ शुद्ध नेपाली मा बोल्नु भए सबै ले बुझ्थे कि

  • @krishnabada2106
    @krishnabada2106 ปีที่แล้ว +1

    Thanks so much

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 3 ปีที่แล้ว +1

    Thanks for given us good knowledge....

  • @simlarai9442
    @simlarai9442 5 หลายเดือนก่อน

    Hajur harulai dhanyabad

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว

    Good job mahasay haruma. Thanks 4 video.

  • @mausamimbung
    @mausamimbung 3 ปีที่แล้ว +2

    सेवारो सर मेडम ले लिम्बूवानको अन्तिम राजा हाङ हिलिहाङ योङहाङ को बारेमा पनि खोजमुलक भिडियो बनाई दिन हार्दिक अनुरोध गर्दछु!

  • @khambasinggurung3224
    @khambasinggurung3224 3 ปีที่แล้ว +2

    गुरुङ को पनि इतिहास बताइ दिनुहोला

  • @sumanyonghang9583
    @sumanyonghang9583 5 ปีที่แล้ว +6

    Thanks for sharing hidden facts sir and mam kangsero ra ragurana ko ladaiko barema Dr harka gurung ko tikab ma pani lekheko cha

  • @rudramani777
    @rudramani777 3 ปีที่แล้ว +7

    Thank you for your research regarding KIRATI’s history. It seems we have not still open our eyes yet because PN Saha by then and now PK Dahal who used and obvious these tribes in same way with the same strategy but only the difference is the time - it was about 250 yes ago but not for us!
    Looking forward to hear more from Global Network channel about history of Kirati- Khambuwan/Limbuwan.

  • @devrajpathak1414
    @devrajpathak1414 3 ปีที่แล้ว +4

    राम्रो र नराम्रो संग पाठ सिकेर अगाडि बढ्नुपर्छ तर इतिहास को कुनै कालखण्ड को एउटा घटना बाट सामाजिक सदभाव खल्बल्याउनु हुदैन।राजा महाराज बाट हुने मानवता बिरोधि कार्य सधै निन्दनीय हुन्छ नै।

  • @Time..1452
    @Time..1452 3 ปีที่แล้ว +2

    नेपालको असली मङोल नेवर हो।

  • @rajrbh8660
    @rajrbh8660 3 ปีที่แล้ว +7

    History is history we have to accept it..

  • @harilimbu9573
    @harilimbu9573 ปีที่แล้ว +5

    महाशय आदाङ्बा आदाङ्मामा सेवारो 🙏🙏यसरी इतिहास उजागर गर्नुभएकोमा अझैसुन्दैजानपौँ नोगेन।

  • @ramjeerai4924
    @ramjeerai4924 2 ปีที่แล้ว +2

    यी सत्य नै हुन सर ।

  • @miktokiwa3656
    @miktokiwa3656 4 ปีที่แล้ว +2

    Dr sewaro thanks for information

  • @limbuhang2155
    @limbuhang2155 4 ปีที่แล้ว +1

    dhanyabad hajur harulai ra aru pani naya naya gyan bardhak samagree up load garna huna anurodha garda chhu.

  • @premkhadka3248
    @premkhadka3248 4 ปีที่แล้ว +1

    उत्तम कार्यको लागि धन्यवाद।युद्दमा सत्रुप्रति गरिने ब्याभार निरंकुश र उदण्ड हुनु स्वाभाविक हो।त्यसैको परकाष्ठ दुव्र्यवहार हुनुसक्छ।कसैले पनि सत्रुप्रती गरिने ब्याभार निरंकुश र उदण्ड हुन्छ भन्ने परपुर्बकाल देखि चल्दै आएको सस्कार अझै पनि छ कायम छ।जस्तो लिभिया र इराक का सासकमा पनि लागू भएको छ।

  • @everythingelseforeversushi1344
    @everythingelseforeversushi1344 3 ปีที่แล้ว +2

    Thank you sir . I learn more about our history from you only , i was unknown about it, thank you so much

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  3 ปีที่แล้ว

      Good to hear that, Sushil adangba.

    • @m.klimbu7653
      @m.klimbu7653 2 ปีที่แล้ว

      @@MAROHANG-GANGA the history book it had pointed thank you

  • @bhaktimayarai5733
    @bhaktimayarai5733 3 ปีที่แล้ว +1

    Sewaro sewa hajur harula lakhau lakh nogen dherai ramro kam garera history sunna Janna paiyo pheripani hami Bdesh ma xau .dherai dukha lageu Asha xa Mangko Siddisakti le unai Tagera ningwabhu mangko ashirbad le ramro beuhar bichar ra samajsudhar ma uhi purano janma ra sanskar sanskritima janma linu Sakuon. Nogen

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 6 หลายเดือนก่อน

    इतिहास अध्ययन एक साथ गरिनु पर्छ र भन्दापनी एकतामा ब्यक्त गरेर ब्यक्त गरिनुपर्छ खण्ड खण्ड भयेको काराननै हामिले हरेक पछ्यामा पछि परेका छम खामसा लिम्बू र राई भनेर बिभाजित तरिकाले ईतिहास लेखन र अध्ययन गर्नु हुदैन एउटाइ किरात राज्यलाई तीन खण्ड भयेको कारानै आज इतिहास हारेको लेखिन गयो राई र लिम्बू नेवार खासमा एउटाइ किरात राज्या हो र राई र लिम्बू भनेर भन्नू पनि गलत हो राई एक पद हो भने सुब्ब पनि पद हो लिम्बुहरु राई र सुब्ब दुइटाइ हुन्थे तर अहिले राई भनिने हरु सुब्ब भयेनन एक सब्दमा वा एकाताको साब्दमा भन्ने हो भने किरात राज्या भन्नू पर्छ भने अहिले लिम्बुवान भनिने वल्लो किरात राज्यको सोह्रथुमभित्र याम्फु लोहोरुङ याख्खा थरका थुमहरु थिये जुन अहिले राई भै बसेको छ तिनिहरु किरात थिये तर लिम्बू थियेनन लेप्चाहरुको पनि थुम थियो लेप्चाहरु तर लिम्बू थियेनन तर किरात भित्रको एक थर भयेको ले लिम्बुवान भन्नु खण्डित गरेर यो पुर्बी राज्यलाइ एकता बाट अलग्याइने र जनशक्ति कमजोर हुने शब्द हो लिम्बुवान त्यसैले वल्लो किरात भन्नू उचित अति उत्तम हुनेछ र तीन किरात राज्यलाइ अबको समयमा एउटाइ किरात राज्याको सङग्या दिइनु पर्छ र एकताको सुत्रमा बादिनुपर्छ र दरिलो जनसक्ती र मतगुट हुनुपर्छ २००७ सालमा वल्लो किरात राज्यको पहाडी भागबाट विपक्षहरुलाइ लखेटियो त्यति खेर त्यहाको मानिसको दिमाग छोठो भयो पुर्ब पस्चिमबात एक मत एकसङगठन गरि उक्तकाम गरेको भये भारारमा गोरा लाखेते जस्तो हुनेथियो एक हुन नसक्दा एकतामा काम नहुदा त्यस्को परिणाम भोग्न अब हमेसा हमेसा पर्ने छ

  • @Kishorsub
    @Kishorsub ปีที่แล้ว

    धन्यवाद यहाँ लाई।

  • @birendrarai8553
    @birendrarai8553 4 ปีที่แล้ว

    जानकारी दिनुभएको मा धन्यवाद।

  • @soltagamer182
    @soltagamer182 2 ปีที่แล้ว +2

    Magar haru sena banayera rai limbuharukai itihash metayex sala bahun ra saha haruko kharani parnu parx

  • @manpuronlineyoutubechannel9313
    @manpuronlineyoutubechannel9313 5 ปีที่แล้ว +4

    आतीनै राम्रो प्रतिक्रिया राख्नु भयो मालाई चाहिँ मन बाट नै राम्रो लाग्यो

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  5 ปีที่แล้ว

      Nogen ro, adangba. Research-based hamro presentation ho, yeslai GLOBAL NETWORK maarfat continue gardai jaane chhau. Video haru herera, share, comment, & like garera support garnu hos hai.

  • @Padamlimbu-d3q
    @Padamlimbu-d3q 10 หลายเดือนก่อน

    Good news

  • @TekbahadurBista-v9r
    @TekbahadurBista-v9r 7 หลายเดือนก่อน

    अङग्रज ले नेपालको क्षेत्रि बाहुन को नरसँहार गराउने नै भयो बिदेशि 4 ठुलो शक्तिको निशाना मा छदै छन क्षेत्रि बाहुन अब नेपालका दलित किराँती मगराति नेवारि सबैको नजरमा पनि दुश्मन को रूपमा हेर्न थाल्यो ।
    अब नेपालका क्षेत्रि बाहुनहरू को रगतको खोला बग्ने सम्भावना धेरै छ

    • @chandraSagar32
      @chandraSagar32 5 หลายเดือนก่อน

      हजुर कुन जातमा पर्नु भयो र यो प्रस्तुति बाट के बुझ्नु भयो त्यो त मलाई थाहा भएर तर म भन्न चाहन्छु तपाई हामी सबै सजग रहौं साह्रा नेपाली एकजुट हुनुपर्छ र यस्तो घटना अब नेपालको शिमाना भित्र हुनदिनु हुन्न,मैले लेखेको comment पढ्न हजुरलाई आग्रह गरें सर/मिस्🙏🙏

  • @GovindaGharti-lh5pr
    @GovindaGharti-lh5pr 2 หลายเดือนก่อน

    😢😢😢 आँसु नै आँसु आयो मेरो त

  • @daredevilrocks8481
    @daredevilrocks8481 2 ปีที่แล้ว +2

    An Account Of The Kingdom Of Nepal written by Colonel Kirkpatrick .
    Is this book available in Internet for free?If it's available , please share the link of the site.

  • @kiratyakthung5856
    @kiratyakthung5856 5 ปีที่แล้ว +3

    Thank You

  • @YohangLimbu007
    @YohangLimbu007 5 ปีที่แล้ว +4

    माराेहाङ सर याे धरानकाे बुडा सुब्बा मन्दिर र बिजयपुर दरबारकाे बिषयमा जानकारी पाउन पाए हुन्थ्यो ....

  • @rupkashrai1721
    @rupkashrai1721 3 ปีที่แล้ว +2

    I got some information from history that Limbu is originated by Rai mudhum
    So how much it's true ?
    Can you please share some info. About this...?🙏🙏🙏

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 หลายเดือนก่อน

    कति पये शासकहरूको शासन कालमा शासक भन्दा राजाको शासन बमोजिम नभएर उनका अंगरक्षकहरूले आफ्नै गुप्त हूकुमती अधिकार लागू गरेर शासकको छवि धमिल्याउने दुष्प्रयासले राजाको सत्ता च्युत र पतन भएको पनि ईतिहासमा वणॅण भेटिन्छन्

  • @fashionupdate3612
    @fashionupdate3612 8 หลายเดือนก่อน

    Marohang sir congra.for your success.

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    ड्यानिअल राइटले हिस्ट्री अफ नेपाल पंडित गुणानंदले संकलन गरेको र उनले सम्पादनमात्र गरेको बताएको छ!

  • @mohanrampal6318
    @mohanrampal6318 4 ปีที่แล้ว +7

    पृथ्वी नारायण साह र नेपालको बाहुन छेत्री हरु सारै पापीहरु रहेछ तै भएर बिरेन्द्र साह को सन्तान खरानी भयो ग्यानेले पनि सत्ता गुमाउनु पर्यो करिब करिब साह सासन अन्त्य नै भैइसकेको छ पाप कराउछ ढिला चाडो

  • @khagendrarai9821
    @khagendrarai9821 6 หลายเดือนก่อน

    यसबारेमा त मैले पनि लेखेको छु है, "आदिवासी किरात : सछेपमा इतिहास-वर्तमान, २०७९"

  • @sunildangol3929
    @sunildangol3929 3 ปีที่แล้ว +1

    Is there any history book about newari history

  • @Bindashsp
    @Bindashsp 3 ปีที่แล้ว +3

    जसले नेपाललाई गुलाम बनाएर राख्न चाहन्थ्यो तर गुलाम बनाउन सकेन त्यसैको झोकमा लेखेको किताब हामी नेपालीलाई सुनाउने लडाईको बीउ रोप्न को लागि

  • @pasanglama3070
    @pasanglama3070 2 ปีที่แล้ว

    Good

  • @gyanulimbu4819
    @gyanulimbu4819 4 ปีที่แล้ว

    Very good sar and mis🙏🙏🙏

  • @limbuyakshbahadur1416
    @limbuyakshbahadur1416 5 ปีที่แล้ว +2

    🌺🌷बधाई छ् यहाँहरुलाइ 🌺🌷

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  5 ปีที่แล้ว +1

      Nogen chha adangba lai for the comments and for watching the video.

    • @sonulimbu8423
      @sonulimbu8423 5 ปีที่แล้ว +1

      Yarik yarik nubba global network

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    गोरखाली शासकहरूले उसबेला ब्राह्मणबाहेक खसलगायतका अरू जातिका मान्छे नै हिन्दूस्तानको दासबजारमा लगेर बेच्थे रे भन्ने कुरा अट्किन्सन ले लेखेका छन्! जो उसबेलादेखि बिक्रीमा पर्नु भ एन भाग्यमानी सम्झिनुहोस्!!!!

  • @ramkumarrai5815
    @ramkumarrai5815 3 ปีที่แล้ว +1

    Very great job keep it up sir and medam

  • @rajatamang3699
    @rajatamang3699 3 ปีที่แล้ว +1

    tamangrajy gorkha Prithibinarayanshah barema pani x hola kakpitak le lekheko please rakhidinus na sir malai bujhnu x

  • @furufy2579
    @furufy2579 4 ปีที่แล้ว +1

    सेवारो हजुर लै पनी

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    सिकिम भनेको मगर,लिंबु र लेप्चा जनजाति सम्मिलित नाम्ग्याल धर्मराजको राज्य टिस्टा देखि कोशी-अरूणनदी तलहटीसम्म!

  • @bhuwanhanggam994
    @bhuwanhanggam994 3 ปีที่แล้ว +1

    यो पुस्तक कहाँ कसरि पाउन सकिन्छ सर

  • @Somsherlimbu
    @Somsherlimbu 5 ปีที่แล้ว +9

    Gora had one thing which was great, they wrote.

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  5 ปีที่แล้ว

      True! But here, we have presented what Yakthungs wrote from 1845-1857, adangba.

  • @thapakishor8016
    @thapakishor8016 10 หลายเดือนก่อน

    Thankyourporogram

  • @borntobewildborntobewild3438
    @borntobewildborntobewild3438 3 ปีที่แล้ว +3

    Book study written by Nepali Foreigner wants war to destroy limit history of Nepal . Time will come which Tribe live in Nepalya country . lost thing will be found soon. Miss information of foreigner using by war makers be good do good if not don't do nothing . Study well and study many books to make program . Long live Revelation. God Bless all

  • @basantilimbu8925
    @basantilimbu8925 3 ปีที่แล้ว

    Thanks you

  • @brindalimbu9571
    @brindalimbu9571 3 ปีที่แล้ว +2

    Sewaro
    Thank you for sharing such valuable information.

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    सुक्बा भनेको लिंबु शासकको टाइटल हो, र यस्तै टाइटल र लिंबुनीको आभूषण पनि नागाल्यांडको सीमावर्ती तिबति प्रदेशमा मिल्ने पाइन्थ्यो भन्ने कुरा करिब १०० वर्ष पहिले राहुलसांकृत्यानको तिबतमें भन्ने यात्रा वृतांत पढदा थाहा पाइन्छ!

  • @kirankhadgi4911
    @kirankhadgi4911 2 ปีที่แล้ว

    छलकपत गरेर राज्‍य जितेर पनि निर्मम तरिकाले क्रुर कार्य पृथ्‍वीनारायणले गरेको भएर नै अहिल पनिे किर्तिपुरमा पृथ्‍वी नारायणको प्रतिक छ्याक: ढुंगामा थुक्‍ने गर्छन꫰ र दुनियाको सबै भन्‍दा क्रूर शासक भनेर पृथ्‍वी नरायण भन्‍ने गर्छन꫰

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    त्यो हडसनलाई नेपालको रेसिडेन्टबाट फर्काइएको थियो, दार्जिलिङको मेजिस्ट्रेट भ एछि नेपालका शासक विरूद्धमा विषवमन गरेका!

  • @scoobydobie78
    @scoobydobie78 4 ปีที่แล้ว +1

    आठ हाङ्हरुको राज्य आठराई हो। दस सरदारहरुले हराए पछि भाग दस लिम्बुवानमा बाडेका हुन।

  • @susmanembang5041
    @susmanembang5041 3 ปีที่แล้ว

    Nice good xa

  • @namsanglimbu5925
    @namsanglimbu5925 4 ปีที่แล้ว

    good job

  • @SEYONGSUBBA1
    @SEYONGSUBBA1 3 ปีที่แล้ว

    how did subba cast sir plz answers me

  • @bangmagar5662
    @bangmagar5662 4 ปีที่แล้ว +6

    आजकालको भाषामा यसलाई JPT भन्ने चलन छ है सर !

    • @omraj4750
      @omraj4750 ปีที่แล้ว +1

      Mulbasi vayera pani k boleko aafno purkhako barema k bujheko xau, aafno culture, history thaha xaina vane timi saas feriraheko jiudo laash ho

    • @Senthakuri-q2f
      @Senthakuri-q2f หลายเดือนก่อน

      ​@@omraj4750pithibinarayan shah ko army ta mogar r Gurung khas r thakuri thiyo ta kaslai dos dine KO .

  • @namsamilimbu6988
    @namsamilimbu6988 5 ปีที่แล้ว +11

    कहिले नहारेको गोर्खा भन्थे तर तर नेपालमा नै याक्थुङ सँग हारेको रहेछ। नोगेन सर

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  5 ปีที่แล้ว +2

      tapai-hamilai Gorkha le kahilei jitenan; tehi bhayera pachhi British-Gorkha milera Yakthung harulai 1816 ma 3 wata countries ma tukraye, adangba. Nogen ro.

    • @Tarebaa
      @Tarebaa 4 ปีที่แล้ว

      @@MAROHANG-GANGA Thank you so much so far. We need more and more researchers like you.
      Just wanted to say Thank you.
      Yarik Yarik Nogen🙏.

    • @sumitchettri7905
      @sumitchettri7905 3 ปีที่แล้ว +2

      @@MAROHANG-GANGA Which 3 Country?
      SIKKIM was country from 1642 A.D.
      DARJEELING was part of SIKKIM from 1642 A.D

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 2 ปีที่แล้ว

      @@sumitchettri7905 you're absolutely right 👍👍👍👍

    • @messiahpeace9382
      @messiahpeace9382 2 ปีที่แล้ว

      @@sumitchettri7905 It is a summary of the long lost, distorted historical account. Like it puzzles me how on earth you are there instead of not being there and still on the same perception.

  • @nichaldarai6945
    @nichaldarai6945 4 ปีที่แล้ว +1

    Geate job sir marohang

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  4 ปีที่แล้ว

      You're welcome. Please, watch other videos as well:
      th-cam.com/video/68cGGCfzDlA/w-d-xo.html
      th-cam.com/video/Af5x6qljFLY/w-d-xo.html
      th-cam.com/video/N77-oJK8QPM/w-d-xo.html

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    जंगबहादुरको शासनमा पूर्वका लिंबुखंबुलाई नेपालको सेनामा उल्लेखनीय भर्ति गरेको व्यहोरा ड्यानिअल राइटले लेखेका छन्!

  • @ramkumarrai5815
    @ramkumarrai5815 3 ปีที่แล้ว +1

    Yasto kam ko lagi salam xa sir ra medamlai aba pakaiitihas ko pada fas hudaichha

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    त्यैभैर राई भनेको क्षेत्रीको उपाधि बोककेको होला!

  • @mohanprasaddhakal-u7b
    @mohanprasaddhakal-u7b ปีที่แล้ว

    युद्धको परिणाम त्यसबेला तेस्तै हुन्थ्यो!

  • @rajmalla9932
    @rajmalla9932 3 ปีที่แล้ว +3

    prachin asavya himsrak samajma esto hunu sovabik ho...khas aryan vaniyo but gorkha senama khas vanda badhi tamang magar haru badhi thiyo...purano ghau kotyaunu vanda nepali vanera garba garna saknu parxa....

  • @rajukhadka1652
    @rajukhadka1652 4 หลายเดือนก่อน

    यो बितेको इतिहासको काम छैन बर्तमानमा चल्न र भबिश्य निर्माण गर्न लागि परौ हावा कुरा नगरौ कस्ले नाक काट्यो जे पायो त्यहि लेखेर हून्छ एकिकरण नभएको भए के हुन्थ्यो थाहा छ नेपाल

  • @SEYONGSUBBA1
    @SEYONGSUBBA1 3 ปีที่แล้ว +1

    Thank you sir but subba cast from Siliguri

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  3 ปีที่แล้ว +2

      Nogen, we're planning to visit Subbas (Yakthungs) of Siliguri, Jalpaiguri, Dooars, Baksa, etc. in the near future, adangba.

  • @user-es6sl8zj6b
    @user-es6sl8zj6b 5 ปีที่แล้ว +2

    जानकारी को लागि धेरै -धेरै धन्यवाद

  • @bharatbirrai9791
    @bharatbirrai9791 ปีที่แล้ว

    अझै बिस्तृत रुपमा बुझ्न छुट्टा छुट्टै ईपिसोड भए हुन्थ्यो? जिज्ञासा् लागेको छ।समय सन्दर्भ मिले प्रशारण गर्नु होला।हस त सेवा,हौवा,सेवारो🙏

  • @dajuvai7802
    @dajuvai7802 4 ปีที่แล้ว +1

    sewaro hjr aavai hamro tirani aaunusna

    • @MAROHANG-GANGA
      @MAROHANG-GANGA  4 ปีที่แล้ว

      Tapai haruko area kata po paryo?

  • @YohangLimbu007
    @YohangLimbu007 5 ปีที่แล้ว +3

    👍