दोहोरी च्याम्पियन प्रकाश सँग रिया खड्का को अत्यान्तै मिठो दोहोरी Prakash Parajuli & Riya Khadka New

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024

ความคิดเห็น • 55

  • @PrakashParajuli
    @PrakashParajuli 2 ปีที่แล้ว +30

    सबै मा मीठो मायाँ सँगै सम्झना दोहोरी कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है 💓🙏

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +1

      Same to you ati nai utkrist dohori xa

    • @ssharmasabin7309
      @ssharmasabin7309 2 ปีที่แล้ว +1

      Parkash ko Topi milena...suwayna

    • @suryakhatri5711
      @suryakhatri5711 2 ปีที่แล้ว +1

      प्रकाश भाइ हजुरको स्वर बिस्नु माझीको जस्तै लाखौंमा बिक्ने जस्तो छ आशा छ भबिस्यमा महङ्गो गायक को रूपमा चिरपरिचित हुनुहुनेछ हजुरलाइ शुभ आशिर्वाद का साथै धेरै शुभकामना छ!!

    • @gamingwithmafia4101
      @gamingwithmafia4101 2 ปีที่แล้ว

      स्याङ्जाको सान!

    • @p-forpradeep5330
      @p-forpradeep5330 2 ปีที่แล้ว

      कसैले सक्दैन तपाईलाई दाई

  • @dkpariyar2348
    @dkpariyar2348 2 ปีที่แล้ว +14

    प्रकाश भाइ को , स्वर अनि गित उठाउन शैली र प्रसङ्ग अनुसारको शब्द चयन एक्दम राम्रो लाग्छ।दोहोरी च्याम्पियन भाइ नै बन्नुपर्छ भन्ने आवाज उठाउथे सबै सग र बन्नु पनि भयो ।तसर्थ दोहोरी हेर्दाहेर्दै मूल्याकंन पनि गर्न सकिदो रहेछ भन्ने लाइराछ! बधाई छ भाइ प्रकाश अझ प्रगती गर्नु खोट लाउने ठाँउ कहि कतै छैन।

  • @lokendrasapkotaofficials9218
    @lokendrasapkotaofficials9218 2 ปีที่แล้ว +2

    आहा धेरै राम्रो लाग्यो प्रकाश ब्रो अनि रिया सिस अत्यन्तै सुमधुर श्वर अनि शब्द नि उत्कृष्ट

  • @suryakhatri5711
    @suryakhatri5711 2 ปีที่แล้ว +9

    आहा कति मिठो स्वर कोहिलिको जस्तो सुनिरहु लाग्ने यो भाकामा प्रकश भाइको स्वर कस्तो suitable भएको गर्ब लाग्छ हामीले साच्चिकै होनहार प्रतीभाशाली कलाकारलाई ऐतिहासिक दोहोरी champion बनायोैँ भनेर रिया बहिनिको स्वर र गाउने शैली राम्रो छ कार्यक्रम प्रस्तोता मेरो प्यारो भतिज लगायत सम्पुर्ण टिमलाई धेरै धन्यवाद!!

  • @dhakalsudip8742
    @dhakalsudip8742 2 ปีที่แล้ว +12

    प्रकाश जि को गाउने शैली एकदम मन पर्छ 😍

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    सारै मीठो दोरि प्रकाश भाइ र रिया बुनु को

  • @priyaadhikari4006
    @priyaadhikari4006 2 ปีที่แล้ว +8

    आहा कति रमाइलो 🥰🥰

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +4

    प्रकाश सर बधाई छ मीठो दोहोरी को लाई

  • @basudevpaudel1293
    @basudevpaudel1293 2 ปีที่แล้ว +7

    प्रकाश पराजुलि भाइ र रिया बैनि काे दाेहाेरि सुन्दा सहारै आन्नद लागयाे ।हल टिमलाई धन्यवाद ।

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +6

    पर्खाइ मा छु my favourite singers best wishes

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    बदाइ छ प्रकाश भाइ लाई साथ मा मिना बहिनी पनि भयको भय झन सुन मा सुगन्ध हुने थियो

  • @bhawanijaishi7925
    @bhawanijaishi7925 2 ปีที่แล้ว +2

    दामी छ रमाइलो लाग्यो ।

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 ปีที่แล้ว +2

    www दामी दामी रिया खरका लै सबै ले यसरी नै अगाडि बढाई दिनु होला उत्कृष्ट छ

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +5

    आहा अति नै मिठो मार्मिक रमाइलो आहा मन छोयो आहा प्र कास जि ले सादा धागा टोपी सम्मा न सोरुप लागाको धेरै राम्रो लागेको छ

  • @sertamang1064
    @sertamang1064 2 ปีที่แล้ว +4

    Ati utkrist prastuti sarai ramailo vayo shuvakamana nyano maya💕💕🙏🙏

  • @ambikagaire1011
    @ambikagaire1011 2 ปีที่แล้ว +1

    Love u riya baby

  • @sushilaryal3361
    @sushilaryal3361 2 ปีที่แล้ว +9

    आहा प्रकाश र रीयाको गजव दोहोरी आनन्द आयो सम्पुर्णमा हार्दिक नमन 🙇

  • @kamal.b.kb.k1416
    @kamal.b.kb.k1416 2 ปีที่แล้ว +2

    निकै राम्रो छ

  • @rudranathdahal1105
    @rudranathdahal1105 2 ปีที่แล้ว +2

    रिया आफैं काफि छन। आमाले भिलेन नबन्दा हुन्थ्यो!

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 ปีที่แล้ว +4

    दुबै कलाकार भाइ बहिनिले धेरै राम्रो दोहोरी गित गाउनु भयो।

  • @khusigiri7434
    @khusigiri7434 2 ปีที่แล้ว +2

    अत्ति मिठा शब्द हरु मनै छुने 💗💗💗💗💗💗💗💗😍😍😍😍😍😍

  • @madanparsad7434
    @madanparsad7434 2 ปีที่แล้ว +1

    अति सुन्दर प्रस्तुति, दमदार शब्द चयन प्रकाशजीको त के कुरा गर्नु रीया चाहि आऊने भविश्यको दोहोरी स्टार पक्का अग्रिम वधाई । भिडीयो क्वालिटी पनि राम्रो छ। मिठो दोहोरी पस्कन खटिनु भएका मन्जरी टिमलाई पनि हार्दिक धन्यवाद 🙏

  • @kamalkhanal2547
    @kamalkhanal2547 2 ปีที่แล้ว +2

    प्रकाश भाईलाई धेरै धेरै बधाई र शुभकामना । दुबै काे दाेहाेरी प्रस्तुतिले सबकाे मन छाेएकाे पक्कै छ। सफलता का लागि शुभकामना र शुभेच्छा ।।।।

  • @dharmarajrekha5896
    @dharmarajrekha5896 2 ปีที่แล้ว +1

    Ma parkash ji ko big fan ho

  • @binodgotame577
    @binodgotame577 2 ปีที่แล้ว +2

    एकदमै राम्रो ब्रदर / सिस्टर को भ्वाइस झन शब्दको त कुरै न गरम्❤️❤️

    • @binodgotame577
      @binodgotame577 2 ปีที่แล้ว

      साथै धेरै राम्रो बाध्यबादन अति नै मन पर्यो

  • @gamingwithmafia4101
    @gamingwithmafia4101 2 ปีที่แล้ว +2

    लक्ष्मी खड्का सङ्ग पनि हेरौं न प्रकाश भाइलाई

  • @Topshahi.thakuri
    @Topshahi.thakuri 2 ปีที่แล้ว +1

    Good dami

  • @yuralneupane3849
    @yuralneupane3849 2 ปีที่แล้ว +4

    आहा कति ramaelo ho

  • @karishmaadhikari5445
    @karishmaadhikari5445 2 ปีที่แล้ว +4

    Aaha😊

  • @geetayonjan6446
    @geetayonjan6446 2 ปีที่แล้ว

    वावा दामि छा

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +1

    Champion ra bhairal ko ramailo dohori subha kamana xa.

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +4

    अर्को भा ग मा अर्को भाका मा प्रकाश पराजुली र सारु मगर दिजु को या गिता सेन चुरी जि को ल्यानु होला

  • @govindaadhikari2606
    @govindaadhikari2606 2 ปีที่แล้ว +1

    Riya nAnu ko sabda chayan pani dherai Ramro cha

  • @amberbahadur7037
    @amberbahadur7037 2 ปีที่แล้ว +1

    Wow Dami Cha dhori

  • @kamalojha4867
    @kamalojha4867 2 ปีที่แล้ว +1

    Good song 🎵

  • @narayanparajuli7935
    @narayanparajuli7935 2 ปีที่แล้ว +1

    दामी!

  • @bkb2418
    @bkb2418 2 ปีที่แล้ว +2

    👌 wow dami

  • @haripoudelharipoudel7098
    @haripoudelharipoudel7098 2 ปีที่แล้ว +3

    Dami dohori xa

    • @shwetajain3274
      @shwetajain3274 2 ปีที่แล้ว

      धेरै राम्रो छ दुबै जनालार्इ सुभकामना छ ❤️❤️❤️👍👍👍🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @binitapoudelsubedi344
    @binitapoudelsubedi344 2 ปีที่แล้ว +2

    Aaha

  • @gakulpanta3683
    @gakulpanta3683 2 ปีที่แล้ว +3

    supub love you both😍😍

  • @ishworkc2551
    @ishworkc2551 2 ปีที่แล้ว +1

    Ramro xa alli vaka lamo vo lamo vaka ma man pardaina malai dhori

  • @dambarchand7942
    @dambarchand7942 2 ปีที่แล้ว +1

    Very nice very good

  • @tulasaru3124
    @tulasaru3124 2 ปีที่แล้ว +1

    Dhami chaa duhori dubai jhanako

  • @legendff4502
    @legendff4502 2 ปีที่แล้ว +4

    😍😘😍😘😘😘

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 ปีที่แล้ว +1

    Beautiful 🥰 Riya Khadka and superb sweet 🧁 voice .

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 2 ปีที่แล้ว +2

    Prakashjiko gaune saili alag xa. Unko agadi geet gaune k t haru bhusuna barabar nai hunxan.