ठुलो पार्टी भएर काम नदेखाउने भष्टाचार गरी सत्तामा बसेर धाक धम्की दिइ ठाँउ ठाँउ, गाँउ गाँउ , बाटो बाटोमा बल मिचाई नियम बिपरित माथि कारबाही गर्नु सानो काम होइन नेपाली जनताहरुको लागि ठूलो काम हो यसका लागी महानगर पालिका तथा प्रमुख बालेन शाह सर ज्युलाई धेरै धेरै धन्यवाद साथै बधाई
अब यही बाट थाह हुन्छ कि जनता किन र कसको पक्षमा छन् भन्ने कुरा यानिकि अहिले सबै जनता को आखा खुलिसकेको छ ! गलत गर्ने कसैलाई पनि छोड्नु हुदैन चाहे साधारण होस या सत्ता धारी.गलत मार्ग मा हिडिरहेका हरु अझै पनि आफ़ुले गरेका गल्ति स्विकारी सुमार्ग मा आइदिनुहन मेरो पनि अनुरोध छ तर फोहोर गरेर छाड्ने,नियम कानुन अनुसार सजाय भोग्न नमान्ने अनि ठुलो कुरा गर्ने ले त बिरालो को आची खोजीखोजी खाए भैगो त्.हो अब कोहि कसैले गलत गरे कानुन बमोजिम सजाय त भोग्नै पर्छ.कोहि निर्दोष नमरोस,कुनै अपराधि ले बल् र पहुच मा नछुटोस,हाम्रो देश अनि सम्पूर्ण नेपालि जनता प्रति हार्दिक नमन🙏🙏
नेपाल सरकारका कुनै पनि सरकारि निकाय (सरकारी कार्यलय ) ले सर्ब साधारण सबै नेपालि जनतालाई लगाएको कर,दश्तुर र जरिमाना सर्ब साधारण नेपालि जनताले सोहि समयमा तिर्नुपर्दछ । भने नेपाल अधिराज्य भरी हालकायम रहेका देश लुटने राजनिती पाट्रिहरु नेपाल सरकार भन्दा ठुलाहुन नत्र सरकारको सरकारि निकायले लगाएको कर,दश्तुर र जरिमाना तिर्न किन आईतबार कुर्नु जनता सचेत रहुन.....
काठमाडौ को मेयर बालेन शाहा लाई सलुट छ
Tyape mayor
@@dipengurung4179tero oli chikne le geda khayo balenko
जय बालेनशाह! साह्रै खुसी लाग्यो जनतालाई ठिक गर्यौ!!😂😂😂
जे गरे ठिक गरे जय बालेन जय महानगर धन्यवाद हाल येहा नर्बे जस्तो बनाउदै हुनुहुन्छ बालेन सरकार जिन्दावाद
ठुलो पार्टी भएर काम नदेखाउने भष्टाचार गरी सत्तामा बसेर धाक धम्की दिइ ठाँउ ठाँउ, गाँउ गाँउ , बाटो बाटोमा बल मिचाई नियम बिपरित माथि कारबाही गर्नु सानो काम होइन नेपाली जनताहरुको लागि ठूलो काम हो यसका लागी महानगर पालिका तथा प्रमुख बालेन शाह सर ज्युलाई धेरै धेरै धन्यवाद साथै बधाई
Good job❤❤❤jay balen
बालेन सिंह हो नेपाल को🙏🙏🙏🙏🙏🙏
क्या राम्रो निर्णय,वा बालेन स्यालुट।जे गरे पनि हुन्छ भन्नेलाइ राम्रो दनक हो।🙏
Good job ❤❤❤ Jay balen 🇳🇵🇳🇵🇳🇵
एक लाख होईन एक अरब जरिवाना ठोक्नु पर्थ्यो एमालेलाई।।।
jay balen sir good news
वा बालेन वा
एमाले को आफ्नै मति ले एमाले कङ्रेश दुबै पाटि को साख घट्दै।
काठमाडौं मेहर बालन साह जीऊ लाई धेरै धेरै धन्य वाद छ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
ए माले त सुगुर जस्तै भो त एक लाक जरिवाना जय बालेन।
धेरै राम्रो काम बालेन चोर एमालेलाइ एक लाख ले मात्र पुगेन 5 लाख तिराउनु पर्थ्यो😅😅
अब यही बाट थाह हुन्छ कि जनता किन र कसको पक्षमा छन् भन्ने कुरा यानिकि अहिले सबै जनता को आखा खुलिसकेको छ ! गलत गर्ने कसैलाई पनि छोड्नु हुदैन चाहे साधारण होस या सत्ता धारी.गलत मार्ग मा हिडिरहेका हरु अझै पनि आफ़ुले गरेका गल्ति स्विकारी सुमार्ग मा आइदिनुहन मेरो पनि अनुरोध छ तर फोहोर गरेर छाड्ने,नियम कानुन अनुसार सजाय भोग्न नमान्ने अनि ठुलो कुरा गर्ने ले त बिरालो को आची खोजीखोजी खाए भैगो त्.हो अब कोहि कसैले गलत गरे कानुन बमोजिम सजाय त भोग्नै पर्छ.कोहि निर्दोष नमरोस,कुनै अपराधि ले बल् र पहुच मा नछुटोस,हाम्रो देश अनि सम्पूर्ण नेपालि जनता प्रति हार्दिक नमन🙏🙏
Good
Jay Balen Shah.
एमाले नै भ्रष्टाचारले गनाउने पार्टी हो।
अति उत्तम काम बधाई छ बालेन सर हजुरलाई।❤❤❤❤
एमाले ले तुरुन्त तिरेर आफ्नो अनुशासन देखाउनु पर्यो।
जये बाले जि
good yatiko mutu hunai parcha jy balen
लाज हराएको पार्टि
Sahi ho....👍
Great Balen.... 🙏❤️
❤❤❤❤ good news ❤❤❤❤ jaya Balen . Jaya swatantra yuwa.
90% नेगेटिभ कमेन्ट अाँउछ त एमाले साथिहरु तपाईंहरुले गरेकाे कार्यक्रमप्रति
ई भ्रष्टकाे पार्टी नै नेगेटिभ हाे।
पार्टी को डोके झोले
फोहर जसतै फोहरी एमाले लाई पनी लखेटनू परछ, अर्को फोहरी काँग्रेस सहित.
जय बालेन
जय कुलमान
जय हर्क
जय नेपाल
Jay balen jay nepal
Good job 👏👍👏👍
लाज नभएको अपुतरि एमालेको पार्टि हो
जय बालेन शाहा ❤️🇳🇵
Good job 🥰🥰🙏🙏
जिउदोहो बालेन जयहोस
Right
Very good 👍
jaya balen❤❤❤
Jay balen❤❤❤❤❤❤
बाबुले संसकार सिकाउनु पर्ने,छाेराहरुले सिकाउँनुपर्छ।
कहिले बन्छ मेराे देश।
Good job Balan Sir
नेपाल सरकारका कुनै पनि सरकारि निकाय (सरकारी कार्यलय ) ले सर्ब साधारण सबै नेपालि जनतालाई लगाएको कर,दश्तुर र जरिमाना सर्ब साधारण नेपालि जनताले सोहि समयमा तिर्नुपर्दछ । भने नेपाल अधिराज्य भरी हालकायम रहेका देश लुटने राजनिती पाट्रिहरु नेपाल सरकार भन्दा ठुलाहुन नत्र सरकारको सरकारि निकायले लगाएको कर,दश्तुर र जरिमाना तिर्न किन आईतबार कुर्नु जनता सचेत रहुन.....
Solut for balen❤❤
Masu bat ko jagaran hi sathi😅😅😅😅😅😅 Chor aayo
Jay balen
❤जय बलवान
Good job mayor Balen
Good job Balen babu❤.
❤❤❤good job balen
Good job balen sir
Sahi ho
very good
जै बालेन
Good job from balen shah
Yo chor neta ra vrasta party harulai thik garne ek jana matrai nepal ko xora Balen matrai xa.. salute Balen and Balen team laai 👍👍
Good job balen jay hos ♥️
Goodbalenshar
Jay ho balen
राम्रो काम को सुरुवात जय बालेन
चोर हरुकोजामात भ्रस्ट हरु हो यो सबै
Great job balen
Balen sir jinda bat kp chor rip
1 core chai hunu parney
👍👍👍👍👍👍
Jay Balen ji Ramro Garnuvayo
ब्वाईलर भातेहरुकाे जथ्था,आज १/२ छाक टन्न डकार्ने भए।
Jaya balen
Jhole haruko riyali 😅😂😂😂😂 Yehi rahexa lakhau manxe 😅😂😂😂😂
Jariwana garekoma nagar palikalai badhai.
अलि कम नै भयो नि
Good job salute balen
🎉🎉 Good job's
Good news
1 lakh hoina 10 lakh jariwana garda ni kam hunchha...desh lutera kharab paisa hola oli le lukayera rakheko
jay balen 💪💪🙏💪💪🙏
ने कपा का मानिस सुकिला मुकिला छन दरो गरी झेला भरेर पार्टी को गित गाउन नाचन. थालेछन
😂😂
Salut balen sir
Aafai chor aafanai thulo swor vaneko yahi ho .. chor vrasta haru ko jamat ho yo ..
good 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
एमाले काे भाेट घटयाे
Thik🤗🤗🤗😁😁❤️🇳🇵🇳🇵
Good luck
Good 👍
1 hoin 10 L garnuparniaho
Good belan
Jholay with party FLAG
Ram Ram
Very good balen
👍👍👍
5 lakh hunuparne
Balenle. Sajayako. Kathmandu
Her n. Bolayako. Hola. Olile
थुक लाजमर्दो सत्ता भयरपनि प्र दशन देखाउने उखाने बुढा
जम्मा हजार पाचेक रहेछन
ya dai haru ho yo nara julus vanda kei garnu k tespaxi naara nai lagaunu pardaina khai kura bujhya🙏😏🙄
Ali Kam vayo jarimana 10lakh garnu parxani
Tetro 32.5 Kharba kambodia ko telikamma lagani garne oli emale lai 1 Arab tiraunu parne 🤬
KPI। का। सेना। PPYSAKA
Papi vrastachari janta lai garib banune ko vela lajj na vaka jhole haru
थोरै भयो
👍 👍 👍
jaye balen
100000 Jana jyaune kura pugena ab 100000Rs dine pakka pugxa ....jhole la vratachari haru lai