ओलीमाथि खनिए बालेन । बालेनले ओलीलाई छेडेपछि... Balen Shah Vs Kp Oli

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 876

  • @straightforwardnepali2928
    @straightforwardnepali2928 หลายเดือนก่อน +476

    बालेन जी लाई आफ्नो देशको कत्ती माया छ है..एकदम् स्वच्छ छ बालेनको बिचार ।

    • @SStechnicalsearcheverything
      @SStechnicalsearcheverything หลายเดือนก่อน +7

      बालेन भाइ तिमिले गरिबलाइ सताएको र बनेको सम्रव्हमा भत्काएकोले खुसी नलागेको एदि तिमी साव्है हो भने सिङापुरको ल्युक्वान भएर देखाउ त अनि खु😢सी लाग्छ।

    • @deepakpoon9679
      @deepakpoon9679 หลายเดือนก่อน +7

      @@SStechnicalsearcheverythingkaam garna dinu paryo ni, vrasta party lai out garyo vane Singapore vanda ramro desh banxa 2,4 barsa ma.

    • @nanimayathapa2804
      @nanimayathapa2804 หลายเดือนก่อน +2

      nice visions person

    • @shivamagar8341
      @shivamagar8341 หลายเดือนก่อน

      ​@@SStechnicalsearcheverythingलुक्यान यु जस्तो सबै पावर दिनु परो नी

    • @aseemthapa7982
      @aseemthapa7982 หลายเดือนก่อน

      😮😮

  • @budhagrg123
    @budhagrg123 หลายเดือนก่อน +228

    बालेन सर हजुरको जस्तो विचार धारा बोकेर हिंडेको नेताहरु भैदिएको भए यो देश विकास हुन्थ्यो।

    • @roshanbista3749
      @roshanbista3749 หลายเดือนก่อน +2

      Balen jasto pm vyo vne hamro desh ma kamtima pni 20 barsha ma kaya palat hunx 👌👌👍👍 but pirana bawasa bachunjle samaa never mathi jadain npl 😂

  • @sitadahal9278
    @sitadahal9278 หลายเดือนก่อน +13

    100%सहि कुरा गर्नु भयो! देशको माया हुने मान्छे! जय बालेन🇳🇵🇳🇵🇳🇵

  • @damodarsunar5977
    @damodarsunar5977 หลายเดือนก่อน +181

    जय बालेन अति स्वच्छ बिचार देश र जनताको लागि।❤❤❤❤❤

  • @poshanchetriee4767
    @poshanchetriee4767 หลายเดือนก่อน +70

    मा कसम युग युग ले याद राख्ने छ बालेनलाई जय बालेन 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @BibikaShrestha-f6m
    @BibikaShrestha-f6m หลายเดือนก่อน +7

    कति छोटो समयमा नै सबैले बुझ्न सक्ने शैलीमा भन्नू हुन्छ मेयर बालेन सर देश प्रती को लगाब र माया देखेर नै हामी सबै ले हजुरको प्रती आसा राखेको छाै jay balen god bless u

  • @rj-e2f
    @rj-e2f หลายเดือนก่อน +87

    पुराना दलका झाेलेहरूले गर्दा पनि डुब्दैछ देश बालेन जि🇳🇵🇳🇵

  • @govindakhatri7154
    @govindakhatri7154 หลายเดือนก่อน +9

    बालेन जू तपाईं को देश ब्यापि चर्चा छ , देशको , जनताको लागिहजुरको खाचो छ ।

  • @SuperDeadblaze
    @SuperDeadblaze หลายเดือนก่อน +80

    देस डुवाउने धमिरा कर्मचारी प्रशासन हो सबैले बुझ्न जरुरी छ।।

    • @veermalathapamala5021
      @veermalathapamala5021 หลายเดือนก่อน +1

      👍👍👍
      यो वन सांगली हरु ले हाम्रो वीर पुरखा को देस लूटी सके छ, इना धमीरा हरु लाई एकदम तह लाउनु धैरई खांचो छ, सबै जगहा इना धमीरा हरु ले भरी सके छ, खाई सके छ, इना हरु लाई सीधाउनु मा आबो जनता ले बालेन जीऊ लाई सहयोग गर्नु पर्छ 👍💞🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
      बाकलोह, हिमाचल प्रदेश, इंडिया बाट ।

  • @BabukajiShrestha-d4q
    @BabukajiShrestha-d4q หลายเดือนก่อน +45

    बालेन सरले देशकाे नेतूत्व गर्नु पर्छ , तब मात्र देशबासिहरूले सुख पाउँछन् ।।

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 หลายเดือนก่อน +36

    बालेन लाई देश बनाउने जिम्मा दियो भने देश 2/4 बर्ष भित्र जापान जस्तो बिकास हुन्छ 100000% लेखेर राख्दा हुन्छ जय बालेन

    • @Misson2084
      @Misson2084 หลายเดือนก่อน

      J pani boldiney😂

  • @janurai1472
    @janurai1472 หลายเดือนก่อน +30

    100% सही कुरा गर्नु भयो!
    देशको माया हुनेहरू यस्तै भन्छन् !

  • @k.padhikari9917
    @k.padhikari9917 หลายเดือนก่อน +52

    जय होस बालेन सर लाइ ! त्यसै डुबेको होइन नि जानि जानि डुवाइएको हो डुवानेहरु नै ठुला नेता र दलकै कारण हो भन्ने त साधारणले पनि बुझेका छन्

    • @jyotilalrana8375
      @jyotilalrana8375 หลายเดือนก่อน

      बुझेर मात्र भएन अब हामि सचेत नागरीक ले बालेन, हर्क गोपी, जस्ता देश भक्तहरुको साथ दिनु पर्यो र भ्रष्ट दलाल हरुलाई डाँडा कटाउनु पर्यो।

  • @DilipKumarTamang-up9eu
    @DilipKumarTamang-up9eu หลายเดือนก่อน +83

    कडा आयो बालेन जि को कुरा

  • @PramilaThakuri-yp5pu
    @PramilaThakuri-yp5pu หลายเดือนก่อน +34

    जय बालेन साह अब प्रधानमन्त्री हुनुपर्छ

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +16

    राष्ट्र भक्त लोक प्रीय सक्षम नैतिकवान घुस कमिसन नखाने सारै राम्रो काम गर्ने भिजन भएका साधारण जीवनशैली भएका मेयर बालेन शाह ज्यु जिन्दावाद। हजूरको जय होस। श्री पशुपतिनाथ भगवानले हजूको कल्याण गर्नुहुनेछ।🇳🇵

  • @NepalLumbini-d9g
    @NepalLumbini-d9g 21 วันที่ผ่านมา +1

    जिन्दावाद बालेन शाहा तेत्तीस कोटी देवी-देवता ले रक्षा गरून् रबि बालेन शाहा लाइ

  • @HomKhsi
    @HomKhsi หลายเดือนก่อน +23

    बालेन सरले सही कुरा गर्नुभएको छ देश डुब्ने कारण भनेको हामी जनता पार्टीवाद र जातिवादमा रमाएका छौं राष्ट्रवादी विकासवादी विचार भएका balancha जस्तै धेरै जनप्रतिनिधिहरूलाई चिन्न सकेको छैन यो हाम्रो भुल हो।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +16

    जय होस बालेन सर जिन्दाबाद उच्च बिचार
    🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵❤️

  • @DikendarAterya7
    @DikendarAterya7 หลายเดือนก่อน +28

    सलाम छ बालेन सर जय बालेन जय नेपाल ।

  • @DhrubaKumar-h1x
    @DhrubaKumar-h1x หลายเดือนก่อน +5

    हो बालेन जि हजुर को हात मा देश छ गुखाने शकारले देश खान छ हजुर ले बचाउनुस जय बाले न जि दुबई देखि

  • @SumanStha-g7m
    @SumanStha-g7m หลายเดือนก่อน +4

    बालेन जी तपाईकाे विचार उच्चतम छ जय बालेन

  • @KuberParajuli-g7i
    @KuberParajuli-g7i หลายเดือนก่อน +15

    कमिसनबाद हावी भयपछि डुब्ने डुबाउने काम भयको छ।यस्मा मेयर सापले जुक्ति सिकाइदिनुपर्यो।जय होस मेयर बालेन शाह।

  • @mohankarki9520
    @mohankarki9520 หลายเดือนก่อน +10

    🙏सलाम छ!बालेनलई देख्दा र उहाले गरेकाे काम हेर्दा खुशिले गर्व लाग्छ।जय बालेन सर।

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 หลายเดือนก่อน +2

    देशमा यत्तिको छोरा मर्द आउँनु पर्यो। ई बाबुले सत्य तथ्य कुरा राखेको हो। यसमा मेरो पूर्ण सहमती छ।

  • @सुन्दर
    @सुन्दर หลายเดือนก่อน +12

    जय बालेन 🇳🇵हजुरको बिचार 100%सहिभन्नु भयो ।

  • @bikashshrestha8619
    @bikashshrestha8619 หลายเดือนก่อน +26

    यथार्थ र सत्य कुरा यहि हो

  • @tulsiyadav9479
    @tulsiyadav9479 หลายเดือนก่อน +29

    100%right बालेन ज्यू ❤

  • @dipashree8954
    @dipashree8954 หลายเดือนก่อน +85

    कर्मचारी को नि हात छ देश दुबाउनु

    • @princekeshar4420
      @princekeshar4420 หลายเดือนก่อน +1

      society ko is the root cause.. tyo karmachari haru.. they do things for the sake of the society

    • @ShantaKhadka-k7t
      @ShantaKhadka-k7t หลายเดือนก่อน

      कर्मचारि कसकाे पार्टिकाे

    • @avisekgurung2079
      @avisekgurung2079 หลายเดือนก่อน

      Jhole aayo vukna ❤

  • @Demo_123-v3x
    @Demo_123-v3x หลายเดือนก่อน +21

    बलेन सर तपाई केपी हटाई केपीको ठाउँमा बस्नु पर्छ।

    • @worldpeaceok
      @worldpeaceok หลายเดือนก่อน +1

      Tyo alaxini le football match pani harayo.

  • @rajendrashahi3769
    @rajendrashahi3769 หลายเดือนก่อน +10

    बालेन सरको जय होश अरुको भय होस नभय नहोस 🎉जय नेपाल 🇳🇵🇳🇵🇳🇵⚔️

  • @MandiraMandiraGhimire
    @MandiraMandiraGhimire หลายเดือนก่อน +15

    देशलाई चाहिने नेता बालेन साहा❤❤❤

  • @rajubogati2757
    @rajubogati2757 หลายเดือนก่อน +20

    नेपाल कै राज नेता बालेन शाह ❤।

  • @bhimmayamagar3440
    @bhimmayamagar3440 หลายเดือนก่อน +24

    ❤बलेन बाद जिन्दाबाद !

  • @mjaeshylusjames4859
    @mjaeshylusjames4859 หลายเดือนก่อน

    बालेन महान छन सोच पनि महान छ । बालेनले पाँच बर्ष मात्र मौका पाउनु पर्छ देसको मुहार फेर्न

  • @meghrajkhanal331
    @meghrajkhanal331 หลายเดือนก่อน +16

    सहि कुरा❤बालेन शर

  • @youme-w6h
    @youme-w6h หลายเดือนก่อน +19

    kp हेर तिमिले सक्दैन बालेन लाई तिम्रो जस्तो जोक्स गर्न आउदैन बालेन लाई
    सरकार ले सक्दैन भने महानगर ले गर्छ

  • @guitargurung269
    @guitargurung269 หลายเดือนก่อน +13

    सहि कुरा जय बालेन

  • @premlaladhikari6821
    @premlaladhikari6821 หลายเดือนก่อน +4

    खै के पि वोलिलाइ त केही भनेको छैन त। समग्र प्रणाली ठिक भयन भन्ने उहाको भनाइ हो जुन अत्यन्त सान्दर्भिक छ।

  • @KrishnaThapaChettry
    @KrishnaThapaChettry หลายเดือนก่อน +13

    एक दम सहि विश्लेषण बालेनको

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 หลายเดือนก่อน +12

    जय बालेन।जब सम्म देशकै उत्पादन हुदैन तबसम्म देश डुबिरहन्छ।

  • @keshabshrestha9734
    @keshabshrestha9734 หลายเดือนก่อน +2

    अहिले सम्म को कडा आयो बालेन सरको यी नेतालाइ लाज भएपो एक दिन अबस्री प्रधानमन्त्री बन्नु पर्छ बालेन जि🎉🎉

  • @roshankc1128
    @roshankc1128 หลายเดือนก่อน +8

    वास्तविक कुरा जय बालेन

  • @KrishnaRaj-w9i
    @KrishnaRaj-w9i หลายเดือนก่อน +11

    एकदम सहि कुरो। जय बालेन

  • @KALEY-r3k
    @KALEY-r3k หลายเดือนก่อน +8

    Yakdam Right point Ko Kura Grnu Vyo Balen Sir ❤️❤️

  • @BikramKarki-i8o
    @BikramKarki-i8o หลายเดือนก่อน +8

    Wow! ❤ smart Analaysis with Nepal Aajko Darpan plz jay hosh Deshvakta & jujaru Balen sansar ❤❤❤❤Thankful plz❤

  • @BegamPariyar-v6v
    @BegamPariyar-v6v หลายเดือนก่อน +19

    100% सहि कुरा हो

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน +9

    बालेन सरकार काे जय हाेस पागल नेताहरूले ध्यान सग सुन्नु बालेन जि ले दिएकाे उपदेश

  • @nirmaladhikari1432
    @nirmaladhikari1432 หลายเดือนก่อน +2

    प्रजातान्त्रिक राजा होरो प्रधान मन्त्री बालेन जिन्दावाद

  • @PramilaLuitel-sh4kp
    @PramilaLuitel-sh4kp หลายเดือนก่อน +15

    अब यो सरकारले वालेन लाई पनि कुन दिन समाउछ साथै यो सरकार को पनि अन्तिम विदाई पनि हुन्छ

  • @SurashChand-v9g
    @SurashChand-v9g หลายเดือนก่อน +7

    जय बालेन यति राम्रो सोच देसको लागि

  • @janahtmgoffical7202
    @janahtmgoffical7202 หลายเดือนก่อน +27

    बालेन भन्ने बित्तिकै ओठमा मुस्कान आउछ यार

  • @motilalrai7332
    @motilalrai7332 หลายเดือนก่อน +1

    बल्ल बालेन बोल्न थाल्नु भएछ लु बधाई छ है। पहिले देखिनै यसरी बोलेको भए अहिले जनताले सरकार परिवर्तन गर्थे होला।तर अब सुरु हुन्छ।जे होस् माग ठ्याक्कै हर्क साम्पाङको जस्तै छ ।बधाई सबैलाई।

  • @devendranepali255
    @devendranepali255 หลายเดือนก่อน +1

    बलेन साचिकै देश भक्त छ!
    बालेन आउ देश बनाऊ l

  • @rekhathapabasyal3359
    @rekhathapabasyal3359 หลายเดือนก่อน +4

    ❤सटिक अनि भरपुर डोज नेता यस्तो हुन पर्छ वा बालेन जय बालेन

  • @dambargurung1098
    @dambargurung1098 หลายเดือนก่อน +14

    100% सहि बालेन जि । देश डुबाउने दलालहरुका हातमा देश कब्जामा छ ।

  • @bibekranapaheli7204
    @bibekranapaheli7204 หลายเดือนก่อน +16

    Rabi jindabad.balen also good.

    • @kathayatkrishna050
      @kathayatkrishna050 หลายเดือนก่อน +1

      Balen jindabad , rabi American agent
      अमेरीका ले उठायो उसैले अहिले हटाएर सोडीर्म वाग्ले लाई पाटी अदक्ष बनाउँदैछ।

    • @subashrai2714
      @subashrai2714 หลายเดือนก่อน

      Balen le rabi Lai baal dinchu kina ?kina ki rabi ni choor ho

    • @sunilkarki4670
      @sunilkarki4670 หลายเดือนก่อน

      Tmro ravi lay makho mardaina vison hernus brother harka sampang ko vison hernus balen ko vison hernus👍👍

    • @subashrai2714
      @subashrai2714 หลายเดือนก่อน

      @@bibekranapaheli7204 ma ni k vanchu vanne Cha ni chunap Garda ko fund kata Bata ayo rabi Lai Ani chunap pachi ne tah finance ko ni gotalo thaha vako haina ..rabi le matra haina sab party gareko Cha .. finance mAh main jathi koi Kun party koi Kun party natra tah Aile sanga pakrinu parne ho haina sab mileko cha

  • @JyotiBishwakarma-hg3id
    @JyotiBishwakarma-hg3id หลายเดือนก่อน +4

    Excellent balen ji thanks dhanyabaad sahi kura ho.

  • @KamalBasnet-us5qg
    @KamalBasnet-us5qg หลายเดือนก่อน +26

    बालेन जिन्दाबाद

  • @ShantimayaSubba
    @ShantimayaSubba หลายเดือนก่อน +11

    यीमध्ये अहिलेको बिद्युत बक्यौता प्रसङ्गलेपनी छर्लङ्ग प्रष्ट पारेर देखाएको छ बिकाउ प्रवृत्ति ।

  • @JyotichandraChaursiya
    @JyotichandraChaursiya หลายเดือนก่อน +1

    यो सच्चा नेपाली ले बुझने बोली हो। राजनैतिऐक बोली होईन। जय बालेन❤❤❤❤ जय रवि❤❤❤❤

  • @MohanMohan-u8c
    @MohanMohan-u8c หลายเดือนก่อน +8

    Balen is 👑 king of nepal

  • @tekbahadurrai359
    @tekbahadurrai359 หลายเดือนก่อน +5

    १००% सहि हो सिंगादरबार बृदा खान ले नै बिगारेको हो।

  • @bishnulalkatel4966
    @bishnulalkatel4966 หลายเดือนก่อน +16

    वास्तविक नेता होस् त यस्तो

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 หลายเดือนก่อน +7

    बैद्यखाना मात्र हैन संपुर्ण सरकार ले चलायका संस्थान हरू corruption र राजनैतिक कार्यकर्ता भर्ति ले डूबेका हून

  • @asishrana200
    @asishrana200 หลายเดือนก่อน +7

    भ्रष्टाचारी, बिजुली माफिया ब्यापारीहरुलाई संरक्षक गर्ने प्रधानमन्त्री छन देस झनै गरिब र रिनको भारी बोकेको अवस्था छ।

  • @bikashshrestha8619
    @bikashshrestha8619 หลายเดือนก่อน +5

    तल कर्मचारी देखि माथी प्रधानमन्त्री कार्यलय सम्म घुसखोरी र भ्रष्टाचार मा लिप्त सरकारी निकाय हरु छन बालेन सर। अनि यो देशको उद्ध्योग कलकारखाना कसरी जोगिनु र फाइदामा आउनु?

  • @RandipRai-oy2rz
    @RandipRai-oy2rz หลายเดือนก่อน +1

    बालेन सर को कुरा २००% + सही छ अब बालेन सर लाइ नेपाली जन्ताले सपोट

  • @nirajanthapamagar6544
    @nirajanthapamagar6544 หลายเดือนก่อน +2

    Jay balen❤❤❤

  • @sujanofficial8311
    @sujanofficial8311 หลายเดือนก่อน +29

    सरकार ले गर्छ सक्दैन भने माहानगर ले गर्छ वा वा क्या दम छ

  • @TirtharajUpaddhay
    @TirtharajUpaddhay หลายเดือนก่อน +7

    सहि कुरा हाे

  • @Aasika202
    @Aasika202 หลายเดือนก่อน +5

    जय नेपाल जय बालेन सर

  • @LokendraBahadur-q4g
    @LokendraBahadur-q4g หลายเดือนก่อน +2

    बालेन हो हाम्रो आशा र भरोसा
    कार्यकारी रास्ट्रपतिको अबधारणा अगाडि बढाउ देश बचाउ
    जय देश 🇳🇵🇳🇵🙏🙏
    जय नेपाली 💘💞🌺🌹👌👌

  • @sudeep-e1s
    @sudeep-e1s 26 วันที่ผ่านมา

    100 percent right kura hamro mayor Saab ko🙏Proud of our honest, intelligent, energetic hardworking patriotic mayor Balen Shah🙏❤

  • @romio3creation69
    @romio3creation69 หลายเดือนก่อน +14

    बुढा पार्टी र बुढा नेताले गर्दा देश बिग्रेको हो!

  • @rajaramghimire2599
    @rajaramghimire2599 หลายเดือนก่อน +9

    अथाह जडिबुटी र संभावना भएको देशमा एउटा आयुर्वेदिक पनि चलाउन नसक्ने हरुलाई देश चलाउन दिने हामी जनता माहामुर्ख नालायक होइनौ र ?

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 22 วันที่ผ่านมา

    Jay hos Balen sir jindabad ❤❤❤🙏🙏🙏

  • @sabitrichaudhary1783
    @sabitrichaudhary1783 หลายเดือนก่อน +9

    जय बालेन सर ❤❤

  • @HomKhsi
    @HomKhsi หลายเดือนก่อน +4

    देश डुब्ने कारण भनेको मूल नै फोहोर भयो भनेपछि जताततै धारामा फोहोरपानी आउँछ कुन मूल फोर छ कुन मूल फोहोर छैन भनेर हामी जनताले मुल्यारन गर्ने हो जुन दिन हामी जनता जातिवादी र पार्टीवादी त्यागेर राष्ट्र बादी मानववादी हुन्छौँ तब देश डुम्नाबाट जोग्छ जय बालेन

  • @devsahrestha7260
    @devsahrestha7260 หลายเดือนก่อน +1

    यसै भनेको हैन बालेंन जिन्दाबाद
    सबैले बालेंन जिन्दाबाद भनौं❤

  • @golesamita4430
    @golesamita4430 หลายเดือนก่อน +4

    You are the best person sir 🎉🎉🎉🎉🎉❤❤❤❤❤

    • @mama-xm7mb
      @mama-xm7mb หลายเดือนก่อน

      Ho ra puti

    • @golesamita4430
      @golesamita4430 หลายเดือนก่อน

      @danbahadurrawat1883 मेरो कमेन्टले तिम्रो क बित्यो त हँ??????

  • @gangachapagain-ot8gn
    @gangachapagain-ot8gn หลายเดือนก่อน +1

    रबिले नि गर्दैन साेत्रत पाटि खाेले भनेर बालेन जस्ताे हुनु पर्छ

  • @sunitabhandari7109
    @sunitabhandari7109 หลายเดือนก่อน

    Yekdam sahi ho, I totally agree with you 👍

  • @PharsaGaha
    @PharsaGaha หลายเดือนก่อน +1

    ओलि नमर्दा सम्म्म देश ले पर्गती नगर्ने नै भो! जय बालेन हर्क गोपाल कुलमान!महाबिर , सन्दुक!

  • @pramodbyanjushrestha8640
    @pramodbyanjushrestha8640 หลายเดือนก่อน +2

    ओलि लाई मात्र होइन देउवा प्रचण्ड बाकी सब लाई हो

  • @SandeshBista-q6t
    @SandeshBista-q6t หลายเดือนก่อน +1

    बालेन सरको बिचारलाई समर्थन छ

  • @balaramdhungana1684
    @balaramdhungana1684 หลายเดือนก่อน +6

    सहि सत्य

  • @beenasharma4575
    @beenasharma4575 หลายเดือนก่อน +1

    मेयर बालेन तपाइजस्तो १०० बर्षसंम कोसोच राख्ने नेपाल आमाको सपूत फेरी कहिले देशले भेट्ने होला 😢😢😢😢

  • @uttamneupane4745
    @uttamneupane4745 หลายเดือนก่อน

    Des ko sachhha des lae maya garne choro hearty salute balen sir ❤❤

  • @YubrajGautam-wl7tm
    @YubrajGautam-wl7tm หลายเดือนก่อน +2

    राष्ट्रनायक बालेन सरको कुरो सहि सत्य हो।

  • @ThakuriRoshan-e5z
    @ThakuriRoshan-e5z หลายเดือนก่อน +1

    बालेन छन र देश बिकास होला भन्ने आशा गर्दै बसिएको छ जन्ता नत्र त अरु भ्रष्टहरु उखाने गुखाने र सहकारि ठगेर खाने मिलेर देश नै सक्न थालिसके। जय वालेन ~
    जय नेपाल ! good job 🙏❤️💐

  • @UddabThapa-magar
    @UddabThapa-magar หลายเดือนก่อน +1

    बालेन शाह मात्र एक सच्चा देश भक्ती छोरो।बालेन शाहले मात्र यो देश को भलो चाहान्छ।अरु सबै नेताहरु भ्रष्टचारी हुन।जय बालेन।

  • @lekhanathSharma
    @lekhanathSharma หลายเดือนก่อน +2

    बैद्यखाना चालू हुनपर्‍यो ।बालेन जो बोल्छन १०००% सहिबोल्छन ।

  • @RameshBaniya-t7o
    @RameshBaniya-t7o หลายเดือนก่อน +4

    धेरै राम्रो कुरा

  • @AnilThapa-v3n
    @AnilThapa-v3n หลายเดือนก่อน +3

    जय बालेन बालेनको जस्तो सोच हुन परि नेताहरूमा

  • @ThapaDeep-hw8lm
    @ThapaDeep-hw8lm หลายเดือนก่อน

    U r educated,talented,engineer,u tell truth abts our uneducated,froud,Politicians n others salute u balen shah

  • @parshuramlumphuwa2594
    @parshuramlumphuwa2594 หลายเดือนก่อน

    Deshko maya garne leader bhanekai Balen Saha and Harka Sampang dekhiyeko xa ❤❤❤

  • @balaramsharma4966
    @balaramsharma4966 หลายเดือนก่อน

    बालेन is Pure देसप्रेमी heart . Very visionary, very intelligent, very smart and versatile personality we have ever seen. Great leader

  • @nawarajgurung1030
    @nawarajgurung1030 หลายเดือนก่อน

    Yo ho ni kura❤💙 Jay Balen Sir👏

  • @Serene-gamer
    @Serene-gamer หลายเดือนก่อน +2

    Be like Balen ❤😊