खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन खाता नम्बर :-१४३०१००००२८०९००१ बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक शाखा :-थापाथली काठमाडौ शाखा कोड:-१४३ स्विफ्ट कोड:-RBBNPKA इमेल :-indrenifoundation@gmail.com सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला । धन्यवाद 🙏💕
राम बहादुर खत्री लाई धेरै धेरै धन्यवाद छ। दुई साल भन्दा बडी भाे सामाजिक संन्जाल मा देखेकाे।बल्ल अाज ईन्द्रेणिमा देख्ना पायियाे।सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद छ।
धेरै खुशि लाग्यो राम बहादुर दाई तपाईंको कला बिकट ठाउँ भएको कारणले लाग्थ्यो बिचरा यो दाईलाई कसैको सहयोगमा इन्द्रेणि पुर्याउनु पाए हुने थियो जस्तो लागेको थियो तर आज इन्द्रेणिमा देखिन पाउदा मेरो सपना पुरा भयो जस्तो लाग्यो ।
आज को ईन्द्रेणी हेरेर अतिनै आनन्द आयो मनै हल्का भो एकदमै intertenment लाग्यो । यस्तो प्रतिभा को धनी हुनुहुदो रहेछु राम बहादुर खत्री दाजु बधाई छ प्रगती को शुभकामना।।
सबप्रथम त ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद राम्रो प्रतीभा काे खानि भएका राम बहादुर दाई प्रती उच्चसम्मान हजुरकाे गित जतीसुन्याे उति सुन्न मन लाग्ने कला काे खानि हजुर हजुर काे कलाले अझै उच्चस्थान पाओस शुभकामना
सम्पूर्ण अथिती कलाकारजन साथै सम्पूर्ण इन्द्रेणी परिवार का सम्पूर्ण कलाकार सबैजान लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ धन्यवाद छ सारै मिठो गाउनु भो सर उहांलाई सफलता को शुभकामना छ धन्यवाद
गित पनि निकै राम्रो र मान्छे पनि चन्चले यक्टीङ राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी अल टिमलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
प्योर अर्गाइनीक कमिडेन तथा कलाकार राम जी मा साँच्चिकै नेपाली माटो आफ्नो पन उही गाउँ घर डाँडा पाखा उकालो ओरालो झल्काउँछ सुपर, र नेपाल सरकार को घटिया नियम निती पोलिसी ले नेपाली युवा युवती प्रदेश मा दुख्ख कष्ट भोग्न परिरहेको छ सरकार को बिफल को कारण, जय कृष्ण दाइ जय इन्द्रेणी ।
Aha Kati mitho git gaunu bhayo ram daju hajur t aba sangai mitho git gaudai harek karyakram ma madalu bajaunu hola dherai subhakamana chha hajur lai🎤🙏🙏
राम बहादुर खत्री सर काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै नाच राम्रो छ धन्यवाद छ कुबेत बाट आएको राई दिदी लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ बिदेश मा दुख छ राई दिदी काे सही कुरा हाे जय भगवान
Outstanding performance and talent. I endorse this bruv personally. I wish he could be looked after by Indreni team to support this multi talented energetic gentleman..
खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
खाता नम्बर :-१४३०१००००२८०९००१
बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
शाखा :-थापाथली काठमाडौ
शाखा कोड:-१४३
स्विफ्ट कोड:-RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा Message गरेर जानकारी गराउनु होला ।
धन्यवाद 🙏💕
L
l
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
Long Live Krishna Kandel indreni Foundation:
❤❤❤❤❤
🙏🙏🙏👍👍
पहिलो कमेन्ट इन्द्रेणी हेर्ने सबैको भलो होस जय गित जय सङ्गीत ।।।।
कति राम्रो पुरानो गित गाउनु भयो राम बहादुर खत्री दाइले सफलताको शुभकामना !!
रामबहादुर खत्री दाजुको प्रतिभाले म त चकित परे।दाजुको अझै प्रगति हुँदै जाओस सफलताको कामना।
राम बहादुर को कला लाई मान्नुपर्छ कति राम्रो सरल फ़ुर्तिलो जोसिलो हसिलो पनि यसैगरी अगाडि बड्दै जानु सफलताको कामना छ
राम बहादुर खत्री लाई धेरै धेरै धन्यवाद छ। दुई साल भन्दा बडी भाे सामाजिक संन्जाल मा देखेकाे।बल्ल अाज ईन्द्रेणिमा देख्ना पायियाे।सम्पूर्ण ईन्द्रेणि टिमलाई धन्यवाद छ।
L1l1qqqqq¹1qqqqqqqqqqqL?¹±¹¹¹
कति मिठो अर्गानिक स्वार राम दाजु तपाइ सोचेको कुरा पशुपतिनाथ ले पुरा गरुन् 💝🙏
जय गीत जय सङ्गीत 🙏
नेपाली लोक माटो झल्काउने आवाज राम दाजु हजुरको यो गलाको कला प्रती म मेरो शिर निहुराएर उच्च संमान गर्दछु।🙏❤️🙏
ल है राम बहादुर खत्री दाइलाई इन्द्रेनी मा आउनु भयछ खुशी लागेयो
म पनि सधै इन्देणी हेर्ने गर्छु तर कमेन्ट भने पहिलाे चाेटी सफलताकाे शुभकामना राम खत्री दाईलाइ आज धेरै रमाइलो लाग्याे
राम बहादुर खत्री दाजुको प्रतिभा असाध्यै मन पर्छ । आज सोही प्रतिभा इन्द्रेणी मा देख्न पाउदा झन खुशी लागेको छ ।
राम बहादुर दाई ले धेरै धेरै रमाइलो गिरिदिनु भयाे धेरै धेरै धन्यवाद छ लगायत सम्पूर्ण लाई
धेरै धेरै बधाई छ राम बहादुर को कडा प्रस्तुति
राम दाजुको अति नै उत्कृष्ट प्रस्तुति कला सम्मान सहित सफलता को शुभकामना छ राम दाजु लाइ❤️❤️❤️❤️❤️
जय इन्द्रेणी शुभबिहानी
राम बा खत्री दाई को आवाज सुन्नु मन पर्छ हैं गजब छ हैं
बुढो प्रतिभा कडा कडा पो छन बा स्वरपनि राम्रो छ बुढाको इन्द्रेणी रमाइलो बनाका छन सबैलाइ नमस्कार इन्द्रेणीका दर्शक हरुलाई।
Badaix Free visamaganuvarix
राम बहादुर खर्त्रि दाइ लाई धेरै सफलताको शुभकामना छ
आहा धेरै राम्रो स्वर छ अझै सफलता को शुभकामना छ
धेरै खुशि लाग्यो राम बहादुर दाई तपाईंको कला बिकट ठाउँ भएको कारणले लाग्थ्यो
बिचरा यो दाईलाई कसैको सहयोगमा इन्द्रेणि
पुर्याउनु पाए हुने थियो जस्तो लागेको थियो तर
आज इन्द्रेणिमा देखिन पाउदा मेरो सपना पुरा भयो जस्तो लाग्यो ।
वाउ,राम सरको कला र गलालाइ मान्नु पर्छ।
आजको कार्यक्रम छुट्टै रमाईलो लामो पनि संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
अति राम्रो छ राम खत्री जि को
राम बहादुर जस्ता प्रतिभा वान दाईलाई ईन्द्रेणीमै राख्नुपर्छ।
आज को ईन्द्रेणी हेरेर अतिनै आनन्द आयो मनै हल्का भो एकदमै intertenment लाग्यो । यस्तो प्रतिभा को धनी हुनुहुदो रहेछु राम बहादुर खत्री दाजु बधाई छ प्रगती को शुभकामना।।
शुभ बिहानी निकै रमाइलो भयो
सम्मान छ इन्द्रेणी सम्पुर्ण दर्कस मा
जय नेपाल ।जय स्वामीमान 🙏❤️👍️🌷
लाै आज भाईरल राम बहादुर खत्री का साथ रमाइलो प्रस्तुति सुन पाईने भयाे ।।
विशेष धन्यबाद बधाइ राम ब खत्री दाइलाइ कृष्णकडेल दाइलाइ नि सम्पुर्ण इन्द्रेणी टिमलाई सहयोगी मन मुटु हरुलाइ
विभिन्न रोगिहरुको स्वास्थ लाभको कामना
अति रमाईलो कार्यक्रम छ ईन्द्रेणी सबैलाई धेरै धेरै शुभकामना छ जये कृष्ण कन्डेल दाई 😍😍😘😘
सबप्रथम त ईन्द्रेणी टिमलाई धेरै धेरै धन्यवाद राम्रो प्रतीभा काे खानि भएका राम बहादुर दाई प्रती उच्चसम्मान हजुरकाे गित जतीसुन्याे उति सुन्न मन लाग्ने कला काे खानि हजुर हजुर काे कलाले अझै उच्चस्थान पाओस शुभकामना
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर राम बहादुर खत्री सर जय भगवान्
सम्पूर्ण अथिती कलाकारजन साथै सम्पूर्ण इन्द्रेणी परिवार का सम्पूर्ण कलाकार सबैजान लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण टिम लाई सफलता को शुभकामना छ धन्यवाद छ सारै मिठो गाउनु भो सर उहांलाई सफलता को शुभकामना छ धन्यवाद
इन्द्रेणी मा गाएको गित हेर्ने धोको पूरा भो जय गित जय सङ्गित
Wow मामा को अरको भीडीयो रमाईलो छ सबैले सात सपोट गरीदीनुहोला ,
गित पनि निकै राम्रो र मान्छे पनि चन्चले यक्टीङ राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी अल टिमलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना
धेरै दिन पछि राम दाईलाई देख्न पाईयो❤️❤️
जयहोस् राम बहादुर दाइको🙏😍😍👏
खत्री राम बाजे एक दमै राम्रो छ प्रतिभा
नमस्कार हजुर हरु लाई।सारै मिठो गित गाएर रमाइलो बनाउनु भयो ।अझै यस्तै गित आगामी दिन हरुमा पनि सुन्न हेर्न पाइयोस् हजुर को सफलता को शुभकामना ।
2045 साल तिर को पुरानो गित नि सुन्न पाइयो
🙏ढिलो भएछ कृण्ण सर ,धन्यवाद
सम्पुर्ण मा न म नमस्कार कति मिथो गाउनु भयो दाजु को अम ति म लाई धन्यवाद 🙏🙏🙏🙏🙏
धेरै रमाइलो मान्छे राम दाइ
प्योर अर्गाइनीक कमिडेन तथा कलाकार राम जी मा साँच्चिकै नेपाली माटो आफ्नो पन उही गाउँ घर डाँडा पाखा उकालो ओरालो झल्काउँछ सुपर, र नेपाल सरकार को घटिया नियम निती पोलिसी ले नेपाली युवा युवती प्रदेश मा दुख्ख कष्ट भोग्न परिरहेको छ सरकार को बिफल को कारण, जय कृष्ण दाइ जय इन्द्रेणी ।
राम बहादुर दाजु तपाईं हिमालय लोक स्तार मा एक चोती गए एक दमरमाईलो हुन्थेयो साएद्🔊🔊🔊🔊🔊🔊🔊
हार्दिक बधाई छ सबै लाई नय होस् इन्द्रेणी परिवार
दाइको मिठो स्वर संमान छ दाइ
धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाइ
शुभ बिहानी सम्पुर्ण इन्द्रेणी
खत्री ज्यु हजुरले सानो भन्नुभयो।
सुभ बिहानी सुभ दिन हजुरहरू सबैको कल्याण होस् 👏👏👏♥️♥️♥️
Hi Goma ji kha hunuhunxa indrani kina ngayko r
आहा अति उत्तम प्रस्तुत धेरै राम्रो सोवर
येस्ता रमाइला कलाकार हरु जन्मेको सुन्दर देश छ नेपाल जय नेपाली
सदै ईन्द्रेणी टिम र कृष्ण कडेल दाईको भगवानले साथ दिरहुन चिताएको सबै कुरा पूरा हुन । म पनि एक्दमै ठूलो फ्यान हो । कृष्ण दाइ तथा ईन्द्रेणी टिमको 🙏🙏❤️❤️
धेरै राम्रो छ छ दाइको सोर नाइस
शुभ बिहानी 🙏 साथै बधाई छ सम्पूर्ण टिमहरु लाई ❤️🙏🇳🇵
शुभ बिहानी इन्द्रेणी परिवारलाई 🙏🙏❤️
राम बहादुर जि को इन्द्रेनिमा प्रस्तुति हेर्न मन थियो आज पुरा भयो म इराक बाट नियमित स्रोता❤❤❤🎉🎉🎉
सबै ईन्द्रनी टिम लाई बधाई छ
राम ब दाईलाई इन्द्रेणी मै राखि दिनु होस हजुर इन्द्रेणी किस्न सर
❤sarai mitho sor
शुभ बिहानी सबै को जय होस्
आह बल्ल धोका पूरा भयो कुन बेला इन्द्रेनी मा देख्न पाउने होला भने को राम बहादुर दाइ
कृष्ण दाई रामदाई लाई ईन्द्र्यनिमानै राख्नुहोला सयोग हुन्छ
सफल्ता को शुभकामना रमाइलो दाजुलाइ👀🙏🙏जय इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵🇳🇵
अन्न्याय अत्याचार र भ्रष्टाचारको बिरुद्ध सदैब लडन र मर्न तयार छु साथ तपाईंहरुले दिनुभयो भने
यो हो स्थानीय प्रतिभा भनेको। यस्तो प्रतिभालाई पो l प्रोत्साहन गर्नु पर्छ।
मनमाया दिदी गभिर भयर शुनुभयाे
Aha Kati mitho git gaunu bhayo ram daju hajur t aba sangai mitho git gaudai harek karyakram ma madalu bajaunu hola dherai subhakamana chha hajur lai🎤🙏🙏
Wau kati ramro prastuti
जय ईन्द्रेणि
उकाली ज्यानको त्यो भैंसी गोठ, अन्तरे मामाको~ 👏👏 अब त अन्तरे नाम ज्यान हरायो, शब्द पनि हराउने छ..।
रमाइलो छ काका हजुर को गीत 🙏🙏🙏🙏🙏
सबै भन्दा बढी मनमाया सिसले ध्यान दिए जस्तो लाग्यो
Ramro cha khatri sir 👍👍 voice clear
Super
कस्सम !झलक मान गन्धर्व ले भन्दा पनि हाइ स्केलमा गाउदा रचन! बुढाले!!!!
Best of luck pargati ko suva kamana xa
Ram b khattri ji lai
जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
Amazing indreni program
Jay hos hjr haru sabai ko🙏🙏🙏🙏🙏🙏
राम बहादुर खत्री सर काे गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै नाच राम्रो छ धन्यवाद छ कुबेत बाट आएको राई दिदी लाई सहयोग मिलाेस सहयोगी लाई सलाम छ बिदेश मा दुख छ राई दिदी काे सही कुरा हाे जय भगवान
अत्यन्तै उत्कृष्ट स्वर दाजुकाे अझै प्रगति कामना गर्न चाहान्छु। आदरणीय कृष्णसर लगाएत सम्पूर्ण इन्देणीका सम्पूर्ण टिमलाई नमन।
अति राम्रो गित गाउनु भयो दाजुले स्वर मिठोछ गुड दाजु।
मनमाया लाई शाराई निर्दा लगेछ जय गित जय सङ्गगित
swor ati mitho ramdaiko dhukkale gaunuvo so tq.
viral ram bahadur g sarai kada lagyo ❤❤❤❤❤❤
कृष्ण कडेल को भन्दा राम्रो स्वर रैछ
Hjr lai subhakamana daju sangitikma
अर्गानिक स्वोर यो हो आज भोलि को गित त के हो के हो बधाइ छ दाइ राम बहदुर दाइ
अति मिठो छ राम भाइ
सारै राम्रो
खुब गजब
दाजुकाे प्रतिभालाई सलाम गर्छु ।
Good morning everyone,
Nikai utkrista xa Ram ko prativa
Go ahead
Jaya indreni
Outstanding performance and talent. I endorse this bruv personally. I wish he could be looked after by Indreni team to support this multi talented energetic gentleman..
मेरो दादा जन हारेइ पसिम को नाम राखेइ।
Voice अति राम्रो छ अर्गानिक voice भन्न चाहन्छु
ज्योती मगर जर्ज हुने ठाउँमा यस्ता लुकेका प्रतिभा ओझेलमा परेका छन् ।
wOW KATI RAMRO GEET GAUNE HASAUNE UTTIKAI SALUT XA BAJE LAI AGADI BADHNU HOLA UNNATI PRAGATTY DHERAI DHERAI SHUBHAKAMANA
सारै राम्रो कला
जय इन्द्रेणी