Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Bhadau 7 gate 2081

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 244

  • @bambahadurghatane512
    @bambahadurghatane512 2 หลายเดือนก่อน +14

    संविधान संसोधनमा दलित बनाईएकालाई के ब्यबस्था गरिदै सोचिएको छ अब पनि दलितलाई उडाउने होच्याउने अनि समाबेसीमा विभेद गरिनु उचित नहुने यसो गरेमा बिस्तारै बिरोधको आगो सल्कन सकछ । समय लाग्छ धैर्यताको बाँध फुटे पछि नोक्सान बढी हुन्छ ।नियतित श्रोता पोखरा

  • @dambargurung9055
    @dambargurung9055 2 หลายเดือนก่อน

    Uae बाट हेर्दै छु।

  • @damodarregmi491
    @damodarregmi491 2 หลายเดือนก่อน +1

    महीला पुरुस भन्ने कोटा सवै हटाउ आवस्यक कोटा चाहीदैन सवै प्रतीस्पदर्दा हुनु ठीक हुन्छ

  • @TekbahadurBalal-j7z
    @TekbahadurBalal-j7z 2 หลายเดือนก่อน +4

    भ्रस्ताचार बिरुद्ध हद्म्याद राख्ने प्रस्ताब नै अपराध हो !

  • @oshangurung7496
    @oshangurung7496 2 หลายเดือนก่อน +3

    केपी ओलि झुठो नबोल्नु हेर जनतालाई सबै कुरा थाहा भै सक्यो तेरो कर्तुत बाहिर आइसके पछि चोखो हुन र बन्न कुरा नबनाआउनु बुझ्यो।

  • @ganeshgautam9969
    @ganeshgautam9969 2 หลายเดือนก่อน +2

    झाेले हरुले नेता लाईमाला त लगाई दिन््छन अाफ्नाे जिल्लाम कति काम गरे नेताकाे मुल्यांकन हुन्छ ? हुदैन मासु भात बाडे भाेट पाईषषन्छ बिकास किनन?

  • @rajulamichhane9832
    @rajulamichhane9832 2 หลายเดือนก่อน +1

    रेगुलर हेरछु म हाल साऊदी बाट

  • @BhagawathAryal
    @BhagawathAryal 2 หลายเดือนก่อน

    बाबुको नाउँमा रहेको चल अचल सम्पत्तिको अधिकारी सन्तान हुन्छ भने बाबुले गरेको भ्रष्टाचारको (खाएको)रकमको भुक्तानी छोरसले वा उनका वंशबाट असुलउपर गर्नपर्द छ ।

  • @vishnunelali2064
    @vishnunelali2064 2 หลายเดือนก่อน +1

    Ma nepali news herdaichupunemaharashtrabata

  • @hansadhami7014
    @hansadhami7014 2 หลายเดือนก่อน

    नियमित बझाङ धन्यवाद

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 2 หลายเดือนก่อน

    अजय।कुमार।मन्त्री कानुन्भएजस्तो।गरिकार्या
    अघिबदोस।
    सबैकाम।कर्याकर्ता मिलिमिलाइ।बमोजिम
    कानुन्का।आधर्माभयेराम्रो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 หลายเดือนก่อน +20

    रबीलाई छिटो भन्दा छिटो छननबिन गरी ठगी ठर भए रबिलाई कारबाही हुनु पर्यो रेगुलर साउदीबाट❤

    • @sumansilwal811
      @sumansilwal811 2 หลายเดือนก่อน

      ईश राख्यो

  • @amitrai4135
    @amitrai4135 2 หลายเดือนก่อน

    ओलि सहित झोलेहरुले हद म्यादको प्रस्ताभ ल्याएको हो यो चोरहरुलाई पहिले थुन्नु पर्छ

  • @gobindasunar654
    @gobindasunar654 2 หลายเดือนก่อน

    प्रतेक बर्श दन्द्द पिडित को लागि बजेत आउँछ खै काहा छन दन्द्द पिडित 😥😥😥😥

  • @balram8267
    @balram8267 2 หลายเดือนก่อน

    नेपालको गोरखा जिल्लाबाट हेर्दै छु हजुर रेगुल हेर्ने गर्छु

  • @PratimaRai-r6v
    @PratimaRai-r6v 2 หลายเดือนก่อน

    रेगुलर बालुवाटार बाट ❤❤

  • @chitrabahadurgurung4656
    @chitrabahadurgurung4656 2 หลายเดือนก่อน +1

    भ्स्टचारको ५ yrs हद म्याद किन र कस्ले ल्याएको हो? ओली डराएर यो ल्याएको हुोला, No 5 yrs हद म्याद . यो कुनै हालतमा पास त के त्यो कुरा सॅसदमा ल्याउन पनि हुन्न. No हद म्याद, No हद म्याद, No हद म्याद.

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 หลายเดือนก่อน

    रबिलाई फशायरदेखाउ अागाेलगाउछउ चाेरदलाललाई

  • @SunialchepangSunialchepang
    @SunialchepangSunialchepang 2 หลายเดือนก่อน +4

    33%अधिकार दिँदा त छोरी मान्छेको यस्तो छ चुरी फुरी 51%दियो भने के होला हालत छोरा मान्छे ढोका थुनेर बस्दा हुन्छ घर भित्र😊😊😊

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 2 หลายเดือนก่อน +1

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो समचार सुन्छु ।

  • @ShankarUpreti-db5po
    @ShankarUpreti-db5po 2 หลายเดือนก่อน

    🙏🙏🙏 अनबरत हेर्छु र सुन्छु

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 2 หลายเดือนก่อน

    Good morning regular sabai ko mangal hos from lalitpur

  • @HariharChaulagain
    @HariharChaulagain 2 หลายเดือนก่อน +1

    सम्पूर्ण नेपाली आमाबुवा दाजुभाई दिदीबहिनीहरूमा नमस्कार जय राष्ट्रवाद जुन नेपालमा भएको राजनीतिक अस्थिरता र गठबन्धन स्थानीय तहदेखि प्रदेश र संघसँगको गठबन्धनबाट आएको राजनीति दल र दलका नेता अरु भ्रष्टाचारी भए मानव तस्कर र सुन तस्कर र विभिन्न अतिक्रमण गरेर नेपाली सम्पत्तिमाथि नेपाली शान र इज्जत र प्रतिष्ठामाथि भ्रष्टाचार गरे भ्रष्टाचारलाई कारबाही गरौं र सम्पत्ति छानबिन गरौं र राष्ट्रियकरण गरौं र आजीवन फाँसीको सजाय घुम्न बाध्य बनाए नेपाल सरकार स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निःशुल्क गरि नेपाली जनताहरूलाई न्याय दिनेछौं जनमत संग्रह गर्नेछौ हिन्दू राष्ट्र कायम गर्नेछौं र सबै नेपाली नागरिकहरुमा हाम्रो राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानको साथ समर्थन रहनेछ नमस्कार जय राष्ट्र

  • @uttamneupane4461
    @uttamneupane4461 2 หลายเดือนก่อน +1

    गुड लक रवि सर

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 หลายเดือนก่อน

    चाेरझाेलेलेय रबिकाेपछि देशखानेलुटनेलाई केहिनगरने

  • @naturehealth87
    @naturehealth87 2 หลายเดือนก่อน +1

    अत्याधिक भ्रष्टाचार गरेर देशको ठुलो अर्थतन्त्र लुट्ने एमाले र काङ्ग्रेसलाई भ्रष्टाचारको ५ बर्षे हदम्याद कसरी हुन्छ पास गर्न लागि परेको छ। अलिकति लाज सरम भन्ने कुरा भ्रष्ट प्रधानमन्त्री केपि शर्मा ओलिमा देखिएन। अबको ०८४ मा एमाले-काङ्ग्रेसलाई आम जनताहरुले सबक सिकाउने पक्का छ।

  • @tilaktiwari9569
    @tilaktiwari9569 2 หลายเดือนก่อน

    रेगुलर ktm बाट

  • @IndiraNiroula-l6n
    @IndiraNiroula-l6n 2 หลายเดือนก่อน +1

    थुक्क आफुजोगिनि इ नेताहरुले जे निति ल्याउनु पनि मिल्ने कसरि हुन्छ भसटचार को हत म्याद लाज घिन नभाका नकचरा हरुलाई स्वागत छ ८४ मा

  • @Machin21
    @Machin21 2 หลายเดือนก่อน

    Regular 😅
    From : Bhojpur ❤

  • @SitaChidi-r4w
    @SitaChidi-r4w 2 หลายเดือนก่อน

    रेगुलर देवदह बाट ❤

  • @BishnuDawadi-o1j
    @BishnuDawadi-o1j 2 หลายเดือนก่อน

    रेगुलर चितवन भरत पुर 16 बाट।

  • @deepaksen7283
    @deepaksen7283 2 หลายเดือนก่อน +1

    ईण्डीयन काला अंग्रेजले नेपाललाई माया गरेको भएर लिपुलेख लिम्पियाधुरा र कालापानी खलक्क निलिराछ, यस्ता लम्पसारे कुरा नगर्दा राम्रो, काला अंग्रेजले कालापानी लिपुलेख र लिा्पियाधुरा बाट काला सेना हटाउं छ त अार्जु राणा जी सेना कहिले बाट नेपालको भूमीबाट हटाउन सुरु गर्छ त ?

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน +1

    पीएम बनाउ भगवान भनेर मोदि को पाउ मा बिन्ती बिसाये भनेर किन भन्न नसकेको हो यो परराष्ट्र मन्त्री ले।

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 2 หลายเดือนก่อน

    तिमिलाई लाजछैन भरशटकेहाे चाेरहाे जनताले अबअागाेलगाउछउ

  • @netraneupane9244
    @netraneupane9244 2 หลายเดือนก่อน +13

    आरजु को भ्रमण सफल भएको छ
    कि काङ्ग्रेस देउवा पक्ष लाई,काङ्ग्रेस लाई र एमाले लाई मात्रै ।
    जनताको पक्ष मा सिन्को भाचिएको छैन

  • @anitapoudel5621
    @anitapoudel5621 2 หลายเดือนก่อน

    रेगुलर चितवन भरतुर बाट!!

  • @MatrikaBhattarai-q7h
    @MatrikaBhattarai-q7h 2 หลายเดือนก่อน

    गफ

  • @gobindpun3223
    @gobindpun3223 2 หลายเดือนก่อน +1

    यो सरकार इतिहासकै भ्रष्ट सरकार हो

  • @bhagatdarnal778
    @bhagatdarnal778 2 หลายเดือนก่อน

    Regular, kathmandu.

  • @jhakuoli1767
    @jhakuoli1767 2 หลายเดือนก่อน

    शिक्षा बिधेक को समाचार किन आउदैन

  • @Dattaramoad
    @Dattaramoad 2 หลายเดือนก่อน

    malaysia

  • @DipakSharma-xj8zm
    @DipakSharma-xj8zm 2 หลายเดือนก่อน

    Canada

  • @bhupbahaduroli7304
    @bhupbahaduroli7304 2 หลายเดือนก่อน

    कुरामात्र नगर भ्रष्ट नेताहो काम गर, भ्रष्टाचार नियन्त्रण गर।सहकारी छानबिन संचालक लाई गर्ने हो कि?रिन लियको भनेर अनुसन्धान गर्ने ? भ्रष्ट नेताहरुको भ्रष्ट सोच।

  • @rajudulal1574
    @rajudulal1574 2 หลายเดือนก่อน +1

    regular

  • @shivaadhikari8993
    @shivaadhikari8993 2 หลายเดือนก่อน +1

    भ्रष्टलाई जोगाउन बिधेक ल्याउन लागेको हुनसक्छ ।

  • @Princesaud-j9q
    @Princesaud-j9q 2 หลายเดือนก่อน +3

    Dhangadhi, kailali Nepal

    • @RajanSingh-f7w
      @RajanSingh-f7w 2 หลายเดือนก่อน

      गर्धन भरि लगायकाे कणठकाे मालाले कुकुर तिहार अाईसकेछकि भनेकाेत?

  • @prashurampokharel819
    @prashurampokharel819 2 หลายเดือนก่อน

    मुलपानी पाेखरेल

  • @sitaranabhat9739
    @sitaranabhat9739 2 หลายเดือนก่อน

    🙏🙏🙏

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 2 หลายเดือนก่อน +8

    बगैचामा नजाउ तिमी भमराले चुमी देला फुल सोचेर| ❤️🦋

  • @SailiLama-ym3zd
    @SailiLama-ym3zd 2 หลายเดือนก่อน

    👍👍👍

  • @FatumaMiya-zu3bn
    @FatumaMiya-zu3bn 2 หลายเดือนก่อน

    नमासकार म काठमाडौ बाटा

  • @Bishnumenu
    @Bishnumenu 2 หลายเดือนก่อน +5

    ५ बर्षे हटम्याद हटम्याद लुटेरा हरुको पास भएमा घार घर बाट लुटेरा हरु लाई ठुतीआ जलाउनु पर्छ।

  • @sarbajitgurung1505
    @sarbajitgurung1505 2 หลายเดือนก่อน

    Regular from Kathmandu.

  • @ChandraRc-mn2mo
    @ChandraRc-mn2mo 2 หลายเดือนก่อน +2

    Surkhet 😊

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน +1

    पहिला यो खाओबादी पार्टी मा 51% बनाउन तिम्रो अध्यक्ष लाई भन।अनि सम्सद भबन मा कुरो गर।

  • @thamanmagarofficial
    @thamanmagarofficial 2 หลายเดือนก่อน

    first time

  • @SushmaMangarati
    @SushmaMangarati 2 หลายเดือนก่อน

    समचार सधशैब सुनिरहने धरान

  • @anilkhadak6075
    @anilkhadak6075 2 หลายเดือนก่อน

    nice job ma palpa dekhi

  • @ApsaraDhakal-y6g
    @ApsaraDhakal-y6g 2 หลายเดือนก่อน

    Good morning Lamjung sundarbazar bata

  • @reallifestorynepal9711
    @reallifestorynepal9711 2 หลายเดือนก่อน

    मोरङ विराटनगर ।

  • @bauyelalyadav8871
    @bauyelalyadav8871 2 หลายเดือนก่อน

    Regular siraha

  • @yanturai311
    @yanturai311 2 หลายเดือนก่อน

    Good morning dear babu . regular From Kathmandu.

  • @bishnuthapa5843
    @bishnuthapa5843 2 หลายเดือนก่อน

    Very good for tik tok reopen oli ji you are great .

  • @ShreeBhadraAdhikari
    @ShreeBhadraAdhikari 2 หลายเดือนก่อน

    Natija nikala jun Satya ra tathya hos.

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 2 หลายเดือนก่อน

    यो देशको कलन्क पहिलो पर्चन्दे दोस्रो देउवा र तेस्रो केपी ओलि हुन ।

  • @gayatrysapkota3064
    @gayatrysapkota3064 2 หลายเดือนก่อน

    ये हजुर लौन लालिगुरास् सहकारिको के भैराको छ केहि था भयेन बुज्न पाये हुन्थ्यो 😢

  • @amritbdrshrestha2446
    @amritbdrshrestha2446 2 หลายเดือนก่อน

    नेपाल सरकार्स्ले दलित शब्द हटायर नेपाली थरकायम गरेकाे भययाे बिबात अाउनेथियन नागरिता नै नेपाली थर कायम गरेको भय सबै यकछत्र हुनेथियो बातबिबात आउने थियननी शोचनु होला सरकार

  • @gyansagarprajapati7040
    @gyansagarprajapati7040 2 หลายเดือนก่อน

    रामशरण नेपालीजी उद्योग को उच्चारण शुद्ध भएन है ।

  • @ChandraKshetri-i9l
    @ChandraKshetri-i9l 2 หลายเดือนก่อน

    Regular from Laxmanghat-6 Kapilvastu.

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 2 หลายเดือนก่อน

    नियमित सुन्छु

  • @kalambabu-v8k
    @kalambabu-v8k 2 หลายเดือนก่อน

    punjab Amrit sar bat ho hajur

  • @GopilaalThapa
    @GopilaalThapa 2 หลายเดือนก่อน

    पहिलाे पटक गाेरखा सहिद लखन वडा नम्बर 2 । मनकामना

  • @tulashikhadka54
    @tulashikhadka54 2 หลายเดือนก่อน

    😢😢😢

  • @rajeshduwal9699
    @rajeshduwal9699 2 หลายเดือนก่อน

    Regular at bhaktapur Rajesh duwal

  • @janakkhadka4283
    @janakkhadka4283 2 หลายเดือนก่อน

    यस्तै गरी विमा संस्थालाई छानवीन गरिनु पर्छ

  • @SubashSingh7
    @SubashSingh7 2 หลายเดือนก่อน

    Legur Bengaluru City

  • @ChandraGautam-rn5jt
    @ChandraGautam-rn5jt 2 หลายเดือนก่อน

    First time ❤

  • @ShishirChhetri-g9s
    @ShishirChhetri-g9s 2 หลายเดือนก่อน

    regular from parbat🎉

  • @XHEVNS
    @XHEVNS 2 หลายเดือนก่อน

    3

  • @BalKrishnatharuBalKrishnatharu
    @BalKrishnatharuBalKrishnatharu 2 หลายเดือนก่อน

    Regular bardhgat Nwal parasi bardhgat 11 bijay pur

  • @aitabahadur-p9p
    @aitabahadur-p9p 2 หลายเดือนก่อน

    माेतपाइलाइ धननेेबात दिनाचाहानछु पाभुयेशुखिसटेन अ।मेन खुसिछु ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @KbBohara-qr4vl
    @KbBohara-qr4vl 2 หลายเดือนก่อน +1

    Regul r

    • @KbBohara-qr4vl
      @KbBohara-qr4vl 2 หลายเดือนก่อน

      Brdiya basgdhi 2 Rajha

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 หลายเดือนก่อน

    Good morning Bhai ji Regular watching from india 🙏

  • @DurgaKhadka-ut6fu
    @DurgaKhadka-ut6fu 2 หลายเดือนก่อน

    परराष्ट्र . मन्त्री आरजु देउबा ज्यू हालसालै हजुरले भारत भ्रमण गरेर आउनु भयो । यो भ्रमणले देश र जनतालाई फाइदा भयो कि हजुरलाई मात्र फाइदा भयो ? भारतको भ्रमण ज्यादै उपलब्धी मुलक भयो भन्न सुनिन आएको छ ।

  • @dipakale9611
    @dipakale9611 2 หลายเดือนก่อน

    हद म्याद होइन जिन्दगी भरिपन म्याद्नजानेबनाउनु पर्छ ?

  • @devimahat7603
    @devimahat7603 2 หลายเดือนก่อน

    9:29

  • @reshamdarlami370
    @reshamdarlami370 2 หลายเดือนก่อน

    regular from Qatar🇶🇦

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 2 หลายเดือนก่อน

    Regular, Kathmandu

  • @MinChidi-c7d
    @MinChidi-c7d 2 หลายเดือนก่อน

    नमस्कार म ईन्डीया बात

  • @manoharchaudhary3644
    @manoharchaudhary3644 2 หลายเดือนก่อน +1

    सलाम kp बा tik tok खोलेको ma

    • @krishnanepal7777
      @krishnanepal7777 2 หลายเดือนก่อน

      तेहि केपिले बन्द गरेको हो

  • @DeepMusic50
    @DeepMusic50 2 หลายเดือนก่อน

    नियमित दर्शक कोको हुनुहुन्छ हाजिर हुनुहोस ल सबै ❤

  • @somnathniraula6405
    @somnathniraula6405 2 หลายเดือนก่อน

    भ्रस्टाचार को हद म्याद नराखेकै राम्रो जुन कुरा सबैले बोल्छन त्यो राम्रो पनि हुन सक्छ

  • @sarojpudasaini7256
    @sarojpudasaini7256 2 หลายเดือนก่อน

    Second time

  • @minathapa7169
    @minathapa7169 2 หลายเดือนก่อน

    Good morning Regular ktm bata 🙏🙏

  • @rajupokhrel7186
    @rajupokhrel7186 2 หลายเดือนก่อน

    Good night ravi jee

  • @bambahadurghatane512
    @bambahadurghatane512 2 หลายเดือนก่อน

    ईन्दिरा रानाले राखेको जिज्ञ्यासा यदि खस आर्यको घरायसी ब्यबसाय भएको भए उहिल्यै सुनुवाई हुने थियो भन्ने लाग्छ ।

  • @anwarrain3524
    @anwarrain3524 2 หลายเดือนก่อน +1

    Good morning regular malaysia

  • @TaraRana-t6p
    @TaraRana-t6p 2 หลายเดือนก่อน

    रेगुलर

  • @Ykiagg_3
    @Ykiagg_3 2 หลายเดือนก่อน

    Good morning 🇳🇵🌅

  • @BhartYadav-o9d
    @BhartYadav-o9d 2 หลายเดือนก่อน

    1 najar saptari ramnagar Sana kisan sahakari mathi dhiyan Sarkar ko